रवि र डा.मुकुलको रातारात सिंहदरबारमा बैठक :प्रचण्ड,ओली छाडेर बालेन संग मिल्ने तयारी !

  Рет қаралды 231,532

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #rabilamichhane #drmukuldhakal #raswapa #sansad #sansad #drtoshimakarki
रवि र डा.मुकुलको रातारात सिंहदरबारमा बैठक :प्रचण्ड,ओली छाडेर बालेन संग मिल्ने तयारी !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 1 400
@rajendrapoudel6674
@rajendrapoudel6674 3 ай бұрын
डा.मुकुल ढकालका धारणा 100% सहि छ,यसलाई अध्यक्ष रबि लामिछानेले ग्रहण गर्नु पर्छ।
@ghimirerohitghimire1530
@ghimirerohitghimire1530 3 ай бұрын
हो यक दम सहि हो! प्रदेस खारेज गर्नु पर्छ ,१००% , र प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री हुनुपर्छ !
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@Tmglok
@Tmglok 3 ай бұрын
100%ठिक भन्नुभाे मुकुल सर युवा नेता एक हुनुपर्छ देशको लागि ।
@devendraangbo5830
@devendraangbo5830 3 ай бұрын
सबै युबा एक हुनु पछॅ संघियता सहि रुपमा लागु गरौ
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@bishnudahal9418
@bishnudahal9418 3 ай бұрын
राष्ट्रिय सौतान्त्र पार्टी बलेन सहा संग मिल्नु नै राम्रो होला
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
@@bishnudahal9418 lal salam rspp ka comred
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@bhatatpaudel3432
@bhatatpaudel3432 3 ай бұрын
महामन्त्री डा.मुकुल ढकाल जी ले दिएको प्रतिवेदनलाई निसर्त स्विकार गर्नुपर्छ जय घण्टी
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 3 ай бұрын
ढकाल जि भन्नुभएको प्रतिबेदन १००% सहि छ जनताले चाहेको ढकालको प्रतिबेदन जस्तै हो रविले ढकालको कुरा नटेरे रविको साथ छोडिन्छ।
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@parmanandbadu2747
@parmanandbadu2747 3 ай бұрын
बालेन लाई प्र धान मन्त्री र रबि लाई गृह मन्त्री बनाएर देश लाई सुधार्नु पर्छ
@brindaneupane5819
@brindaneupane5819 3 ай бұрын
वाआआआअ ! ! ! ! क्या मैले सोचेकै कुरा आयो है यहा त
@TirthaPokhrel-n7f
@TirthaPokhrel-n7f 3 ай бұрын
समय मै पार्टी लाई दुर्घटना हुनबाट बचाउन पहल गर्ने मुकुल ढकाललाई धन्यबाद।
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@dipakghimire1756
@dipakghimire1756 3 ай бұрын
समय मैपाटीलाई दुघॅटनाहुनबाट बचाऊन पहल गनॅ मूकुल ढकाललाई धन्यबाद यस्स बिसयमा पाटिमा बिसेस छलफल गरीयोस
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
@@dipakghimire1756 lal salam rspp ko comred
@reshamkhadka1970
@reshamkhadka1970 3 ай бұрын
माहामन्त्री मुकुल ढकाल ज्यु को भनाई 100% right छ
@narayanpaudal6884
@narayanpaudal6884 3 ай бұрын
मुकुल सरकाे कुरालाई रबि दाईले र पाटिले समीक्षा गर्नुपर्नेछ बालेन ,गाेपि हमाल र रबि दाइ यक हुनुपर्दछ
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
👍️👍️👍️
@संखुवासभालीकेदारशिवा
@संखुवासभालीकेदारशिवा 3 ай бұрын
सहि हो
@RajKumar-sk7bk
@RajKumar-sk7bk 3 ай бұрын
Righr
@RajKumar-sk7bk
@RajKumar-sk7bk 3 ай бұрын
Right
@krishnaghimire67
@krishnaghimire67 3 ай бұрын
ऊ 0 0😮ऊ ऊऊऊ😮ऊऊऊऊ​@@prembhujel9839ऊ😮😮😮ऊऊऊऊऊऊ😮ऊऊ
@krishnap.shrestha270
@krishnap.shrestha270 3 ай бұрын
प्रदेश खारेज , प्रदेश खारेज प्रदेश खारेज , प्रदेश खारेज गर्नु पर्छ पर्छ प्रदेश खारेज गर्नु पर्छ पर्ऱ्छ पर्छ
@manmayarai7069
@manmayarai7069 3 ай бұрын
सहि हो डा क्टा मुकुल ज्यु को भनै सहि छ हो सबैले बुज्नु प्रछ
@purushotamkoirala9789
@purushotamkoirala9789 3 ай бұрын
रबि लाई सभापति बाट हटाएर बाले्न लाई पाटिमा सभापति बनाएभने धेरै राम्राे पार्टी बनेछ रबि को हातमा यो पटि चैरासिमा सिदिने छ
@BalBahadur-kh
@BalBahadur-kh 3 ай бұрын
Dr मुकुन्द ढकाल सर तपाईंको भनाइ र गराइ यक दम ठिक छ यदि यदि रबि नसच्चिय रा स्व पा बीच बाटोमै अलपत्र हुने निश्चित छ !अजै हामीलाई आस छ यो देश को बेथिति बेसङ्गती सङ्घ्यता ख्यारेग गर्नु पर्छ यसमा हामी जनता तपाईंको साथमा छौ।बाकी तपाईंको हातमा छ मर्ने या बाच्ने ....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
@MegrajParajuli-z7b
@MegrajParajuli-z7b 3 ай бұрын
यो चाहि सहि बिचार हो 100%सहि भनु भयो युवा नेता ऐक हुनुपर्छ।
@kushangsherpa4217
@kushangsherpa4217 3 ай бұрын
प्रदेश प।ल्नु सकिन्दैन यसल।ई छिटोभन्दा छिटो ख।रेज नै गरिनु पर्छ 🎉🎉🎉
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 3 ай бұрын
खै रबि ले बिस्वास गुमाय जमानत जोगाउन गारो छ 84 मा
@devmagar4518
@devmagar4518 3 ай бұрын
महामन्त्रीको कुरा सहि लाग्यो अनि सहि हो कि प्रदेश चाहिँ खरेज गर्नु पर्छ भन्ने कुरा एकदाम गूड सलुट महामन्त्री ज्यु
@gumanchhetri516
@gumanchhetri516 3 ай бұрын
Yes,,,👍,,,,
@jyotilalrana8375
@jyotilalrana8375 3 ай бұрын
आम जनता यो अनावस्यक खर्चिलो प्रदेश लाइ पाली राख्न कदापी चाहदैनन। रा.स्वा. प. ले अब इन्तु किन्तु परन्तु न भनी प्रत्यक्ष निर्बाचित कार्यकारिणी र प्रदेश खरिजिको मांग बुलन्द पार्नु पर्छ।
@AshokRokaya-o8c
@AshokRokaya-o8c 3 ай бұрын
महामन्त्री को योसोच एकदमैइ राम्रो छ
@tejendrathapamgr1372
@tejendrathapamgr1372 3 ай бұрын
बालेन सर संग मिलेर काम गर्नु धेरै उपयुक्त हुन्छ जय 🔔🔔जय रबि सर जय बालेन सर्💜💪💪💪
@ps6732
@ps6732 3 ай бұрын
exactly right brother, Ravi त्यस्तै छन् के गर्छौ,रवि लामिछाने पनि देशको लागि घातक छन्।
@basantrawat8936
@basantrawat8936 3 ай бұрын
पार्टी सभापति रबि लामिछाने ज्यु पार्टी महामन्त्री डाक्टर मुकुल ढकाल ज्युको 100% सहमती हुनु पर्दछ। यसैमा पार्टीको भलाई छ।हामी पार्टीका साधारण सदस्य अनि जिम्मेवार पार्टीका पदाधिकारीहरु सहमति हुन जरुरी छ।नत्र बिबेकशिल साझा पार्टी जस्तो पार्टी तहसनहस हुनेछ ।चेतना भया। पार्टीको हित अनि पार्टी प्रतिको बिस्वास जोगाई राख्न तुरुन्तै यस प्रतिबेदनको समिक्षा गरि तुरुन्तै कार्यनयन अनिवार्य गर्नु पर्दछ।प्रदेश delet गर्न आवाज उठाउनु को साथै प्रत्यक्ष निर्वाचित कार्यकारिको कानुन बनायर ।हाल सम्मका सम्पुर्ण भष्टचारिको जरै देखि उक्काउनु पर्दछ।
@PrakashDangi-rs8xo
@PrakashDangi-rs8xo 3 ай бұрын
डा . मुकुल सरकाे भनाइ 100% सहि छ प्रदेश खारेज हुनु पर्छ
@kamaljungkunwar3204
@kamaljungkunwar3204 3 ай бұрын
म पनि सहमत छु है dr मुकुल जी को भनाइ मा, अब बेला भएको छ एकपटक गहन अध्ययन गर्नुपर्ने भएको छ, रवि जी लाई पनि राम्रो मौका हो यो नई 🤷🫡जय देश जय घण्टी
@aavash____8600
@aavash____8600 3 ай бұрын
बल्ल राप्रपाको मुद्दामा आउनु भएछ खुसी लागेउ Dr.साप तपाईंको विचार कुरा सुन्दा तपाईंको बोलीमा दम छ तपाईँ धेरै सक्षम व्यक्ति हुनुहुन्छ इडियाको UP मा २५ करोड जनसख्या भएको ठाउँ मा १उता मुख्यमंत्री काफी हुन्छ हाम्रोमा किन चाहियो यति धेरै मन्त्री प्रदेश सबै खारेज गर्नु अनि मात्र विकाश हुन्छ जम्मा १४ जान सांसद बनाऔं दिमाग छ भने
@umangagurung1100
@umangagurung1100 3 ай бұрын
माहामन्त्री मुकुल ढकालको प्रतिबेदन पार्टिको लागि सराहनीय छ,,
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 3 ай бұрын
बालेन सगँ मुल मिल्नु बहुत राम्रो प्रदेश खारेज हुनु पर्छ।
@dainikupdate3214
@dainikupdate3214 3 ай бұрын
मुकुल ढकालकाे धारणा 100% सहि छ, यसलाई रबि लामिछानेले ग्रहण गर्नु पर्छ, अाशा केही घटेपनि सकिएकाे छैन ।
@जंगखड़का
@जंगखड़का 3 ай бұрын
ढकाल जी तपाई ले जे भनु भयो ठिक भनु भयो प्रदेश खारीज र पुराना पार्टीको साथ छोडनु पर्छ भने कुरा ठिक भने भयो
@rgj151
@rgj151 3 ай бұрын
ritidai gareako desh dulearw aunu bha xa mahamantri jiu eak patak airport ma jana laka lai ne vetna janus bhanxu rw sakea samma sarkar ma bhako bela aba bidhesh ma raheaka nepali lea ne vote garna milnea banaunus na ki sarkar xodneq soch lai badi dhyan diyerw party fornea bhannea aafwa lai parthamikta nadina mero anurodh aru party haina yo yo bharkhar ayeako naya party ho rw yeha neta haru xan aru desh lea chalayeako poppet haru xaina yo bujirhaknu jaruri xa rw yeadi janatalea yo bujideako bha mafi mafi gardaina thea rw sarkar ma janu uchit xa kina ki aba arko pali election jitnea ho bhanea eakai patak satta ma jada meso ne paunu pareo ne feri ailea experience gain hudai xa janata lai sakdo brainwash tw media rw tei poppets haru lea garirako xan rw yesto mafi ko kura aaira xa matra foreign land ma bhako nepalese citizen lea vote garna paunea ho bhaneane arko pali swotantra party ko bahumat pakka jasto xa rw mahamantri ko report ma lack teai kura xa yeha bhaka haru tw purai brainwashed nai xan yo comment garnea haru jasto ( not all) rw yeadi sarkar ma nagako bha kam kasari hunxa bhannea rw kasari garinxq bhannea kura lai swotantra kai neta lea pailo patak nepali janata lai mahasus gareaako hola rw yo antim chai pakkai haina hola
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@rgj151
@rgj151 3 ай бұрын
@@karkeekumar1085 lal salam comrade comred hoinaw mula 😅
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
@@rgj151 kp prachande saga party ekata garne haina ra baa haru saga
@chandrathapa5664
@chandrathapa5664 3 ай бұрын
बालेन,रबि र गोपी मीलेर जानुपर्छ र प्रदेश खारेज गर्नुपर्छ अरूलाई पनि खारेज गरेर सघं र स्थानीय लाई बलियो बनाउनुपर्छ
@chandankhawas4464
@chandankhawas4464 3 ай бұрын
मुकुल जि को भनाइ प्रति म सहमत छु। रबि को काम गर्ने शैलि जनता लाई मन परेको छैन । कथनी र करनी रत्तिभर मिलेको छैन। दिमाग को ढक्कन समय खोलियोस रा. स्व. पा. ले । सबै को जय होश ।
@saritakc1931
@saritakc1931 3 ай бұрын
जति सुकै कुरा गरेपनि भोट चाहि ११लाख जनताले रबिलाइ नै दिएका हुन है ।साथि हो
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 3 ай бұрын
रा स्व पा बनेकै रबि लामिछाने को कारण बनेको हो र पतन पनि रबि लामिछाने कै कारण हुदैछ । मुकुल ढकाल को प्रतिबेदन लाई स्विकार गर्दै नसच्चिने भए ८४ मा २-३ सिट मात्र हो आउने त्योपनी गठबन्धन गरे मात्र
@kbadhikri8418
@kbadhikri8418 3 ай бұрын
100%सहमति छ सम्पूर्ण नेपाली जनताको जय घण्टी
@UdiramKhatri-f9b
@UdiramKhatri-f9b 3 ай бұрын
मुकुल ढकाल को प्रतिक्रिया र प्रतिबेदन सहि छ किनभने रबि र रबिको पाटिमाजनताले गरेका आसा जो थियो अहिले त्यो भयन
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 3 ай бұрын
डा मुकुन्द ढकाल सहि कुरा हो एकदमै सहि हो! प्रदेस खारेज गर्नु पर्छ, १००%, र प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री मन्त्री हुनुपर्छ ! नयाँ लाई त भोट त जनता ले भ्रष्टाचार पुराना नेता को विकल्पमा हालेको भोट होनि ति पुराना दल भ्रष्टाचार संघ मिलौला भनेर हाले को होईन रबि जि ।
@kamalbhandari8825
@kamalbhandari8825 3 ай бұрын
रबि लामिछाने साच्चिकै नेपाल र नेपाली दाजुभाइको लागि राजनितिमा होमिएको होभने भ्रष्ट संसदीय ब्यबस्था फाल्तुको प्रदेश गाउपालिका खारेज गर्नतिर लाग्नुपर्छ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ यो आजको अवस्यकता हो फेल भैसकेको संसदीय ब्यबस्थामा मन्त्री भएर गफ लडाएर कामछैन कुनै अर्थ औचित्य छैन चेतना भया जय नेपाल आमा
@karkeekumar1085
@karkeekumar1085 3 ай бұрын
Lal salam rspp ka comred haru
@rajubudhathoki7530
@rajubudhathoki7530 3 ай бұрын
महामन्त्रि डा. मुकुल ढकाल जी ले दिएको प्रतिवेदनलाई निसर्त स्विकार गर्नुपर्छ वालेन दाई हाम्रो मुटु हो र मिसन 84 मा रवि दाई प्रधानमन्रि भएको हेर्न मन छ 🙏 जय घण्टी 🔔
@romankarki6323
@romankarki6323 3 ай бұрын
डा मुकुल ज्यु को साहसि कदम
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 ай бұрын
महामन्त्री मुकुल को भनाइ 100% Right छ ! यदि पुरानो पार्टी सङ्ग मिलेर जादा ०८४ मा पार्टी सक्किन्छ !
@SuryaAdhikari-s6n
@SuryaAdhikari-s6n 3 ай бұрын
डाक्टर मुकुल ढकालको विचारमा मेरो पुर्ण सहमत छु !
@purnapurna8729
@purnapurna8729 3 ай бұрын
अरे वा,,, पार्टी सभापति भनेकाे त यस्ताे पाे हुनुपर्छ! हाम्राे देश अवश्य बदलिने छ यसका लागि हामी जनता एक नम्बरमा तयार हुनुपर्दछ। रबि दाइ एकदमै सकरात्मक हुनुहुन्छ आशा छ धेरै हामी हेर्छाै, र गर्छाै पनि जय मेराे देश नेपाल आमा ❤️🇳🇵🙏
@YadavRupali-t7m
@YadavRupali-t7m 3 ай бұрын
माहामन्त्री भनेको यस्तो पो हुनुपर्छ सेलुट्छ हजुरलाइ
@suryaman8998
@suryaman8998 3 ай бұрын
रास्वापा महामन्त्री मुकुल ढकालले यथार्थ विश्लेषण गरेका छन् पार्टी र देश बचाउने हो भने बालेन्द्र र गोपीसँग मिल्नैपर्छ। पुराना भ्रष्टाचारी पार्टी केपी,प्रचण्डे, सेरेसँग मिल्ने, र भागबण्डा गर्न लागे आजिबन नेपाल बन्दैन। प्रदेश खारेज गर्नैपर्छ, के छ रविजी, विचार समयमै ध्यान पुर्‍याउने कि ८४ सम्म पार्टी सकाउने,?
@LalitBhandari-n7n
@LalitBhandari-n7n 3 ай бұрын
प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्छ यो नेता उत्पादन गर्ने समय होइन सातवटा प्रदेशको ठाउँमा ७ वटा उद्योग खोलौँ। कम्तीमा पनि १० हजार युवालाई रोजगारी त दिन सकिन्छ।
@madankarki2964
@madankarki2964 3 ай бұрын
एकदम राम्रो विचार खुसी लाग्यो हामीहरुलाई नेपाली जनताले चाहेको यही नै हो।
@ganeshshahi9987
@ganeshshahi9987 3 ай бұрын
मुकुल ढकाल को प्रतिवेदन सहि छ, बोल्नु हुँदैन, बोले पछि गरि हाल्नुपर्छ, बोल्ने नगर्ने भयो, जुन पुराना पार्टी सँग ठ्याक मिल्छ,केही काम गर्न दिँदैनन भने सरकारमा रहनु भएन्,बाहिर बाट समर्थन दिएर भै हाल्छ। प्रदेश खारेज हुन जरुरी छ।
@bimalramdhewaju9148
@bimalramdhewaju9148 3 ай бұрын
१०० प्रतिशत सहि मुकुल जी
@pratapLama-oj8hi
@pratapLama-oj8hi 3 ай бұрын
१००% डा मुकुल ढाकल को यो समिक्ष गर्नै पर्छ र आम युवा र देशले देश भक्ती छोरा खोजेकै छन आम युवा एक हौ।💪
@Anubudra
@Anubudra 3 ай бұрын
जय रबि
@sivaramchaulagai8121
@sivaramchaulagai8121 3 ай бұрын
यहाँको बिचार संग म लगायतका १०००% जनता तपाईंको साथ मा छन डा साब अब काे यात्रा मिसन ८४ जय देस जय घण्टी ❤❤🎉🎉🎉
@leomayank8422
@leomayank8422 3 ай бұрын
100% सहि हो मुकुल जि अब कि सकिनु पर्छ कि सकाउनु पर्छ
@NawarajSilwal-r7l
@NawarajSilwal-r7l 3 ай бұрын
नमस्कार। सही विश्लेषण। रवि सर,२१ संसद नै बालेन ,हर्क र हमाल जस्ता प्रमुख जस्ता व्यक्ति संग नै मिल्नु देशको हक हितका लागि उपयुक्त हुने छ।देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। कुर्चीको लोभ मोहमा नफस्नुहोस। जनताको मतको कदर र सम्मान गर्नुहोस। जयदेश।
@sharmakishorsharma7186
@sharmakishorsharma7186 3 ай бұрын
अब रवि,मुकुल,बालेन,गोपि,हर्क,स्वोर्निम,तोसिमा,सोबिता,सुनिल kc र सबै युवाहरु मिलेर देश चलाउनु पर्छ। मुकुल ढकाल काे कुरा 100% सहि छ 🙏 यो पर्देशहरु नि खारेज गर्नु पर्छ ।🇳🇵
@balgurung3185
@balgurung3185 3 ай бұрын
कुरा चाहिँ सही लाग्यो। पदको लागि जनताले रस्वापा जनतालाई झुकाउने होइन। नयाँ दिशा दिन सक्नु पर्छ।
@YamKunwar-lw8ng
@YamKunwar-lw8ng 3 ай бұрын
मुकुल जि को बिस्लेण सहि हो यी पुराना पाटिहरुको पछि लाग्ने हो र सङियताको पछ्यामा पछि नहट्ने हो भने रा स्व पा सिदिन्छ।यो 100% हो
@jhabilalgaire5775
@jhabilalgaire5775 3 ай бұрын
Dr मुकुल ढकाल सही कुरा गर्दै हुनुहुन्छ।जनतालाई आश्वासन चाएको होइन जनतालाई काम गरेर देखाउनु पर्छ,आश्वासन त पुराना पार्टीहरुले देखाइसकेका छन्,यही हो भने रा स्व पा काम छैन,जय नेपाल🇳🇵🇳🇵🇳🇵
@taraneupane3646
@taraneupane3646 3 ай бұрын
❤🎉🎉❤🎉 स्वागत छ डा मुकुल जीलाई। पुर्ण असफल आयातित व्यवस्थाको अअन्त्य बिना देशको अवस्था परिवर्तन गर्छौं भन्ने कुरा दिवा स्वप्ना मात्र हो।
@rameshkhadkajhapajila5907
@rameshkhadkajhapajila5907 3 ай бұрын
यो कुरा अति सहि छ् ❤❤❤
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 3 ай бұрын
महामन्त्री मुकुल ढकाल को प्रतिबेदन यकदमै जाएज छ
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
मुकुल जि आबेशमा आएर बोलेको प्रष्ट हुन्छ पार्टी बिरामी छ भने पार्टी भित्रै बसेर आन्तरिक रुपमा छलफल गर्नुभएको भए राम्रो हुन्थ्यो कि र जहासम्म बालेनसङ्ग मिलेर जाने कुरा छ त्यो त अत्यन्तै राम्रो कुरा गर्नु भो 🙏🙏🙏।
@Prisa29
@Prisa29 3 ай бұрын
Balen sanga milnu ta tik ho harke sanga chai hoina hai
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
@@Prisa29 सहि कुरा 👍️
@subhdrasingh4603
@subhdrasingh4603 3 ай бұрын
तीन करोड जनताको चाहन मुकुल्जिले उठाउनु भएकोमा धन्यवाद । जय नेपाल
@osnepal7811
@osnepal7811 3 ай бұрын
डा मुकुल ढकाल ले भन्नू भऐको संघियता खारेज र प्रदेष खारेज गर्ने कुरा 100% जायज छ ।यति काम गरे म पनि आजीवन रास्वपाको कार्यकर्ता बन्छु।
@purnabahadurtamang8633
@purnabahadurtamang8633 3 ай бұрын
सबै भन्दा पहिले रबिको बोली र ब्यबहारमा एकरुप्ता हुनुपर्छ त्यस पछि प्रदेश खारेज र बालेन गोपि जस्ता ब्यक्तिहरुसँग सहकार्य गारेर अघी बढे मिशन ८४ सफल होला नत्र अहिलेको जस्तो पाराले सक्किन पनि बेर लाउदैन।
@rgc2202
@rgc2202 3 ай бұрын
प्रदेश खारेज त हुनैपर्छ राप्रपाले साख जोगाएकै प्रदेश खारेजको मुद्दाले हो अब रास्वपा र राप्रपा एक लाईनमा आए प्रदेश खारेजको बिशयमा यो दुबैपार्टी र देशको लागि सुभसंकेत हो!❤
@manmagar7403
@manmagar7403 3 ай бұрын
राप्रपाले राजतन्त्र मुद्दा त्यागे भने एक हुने सम्भावना हुन सक्छ ।
@bimalpariyar8555
@bimalpariyar8555 3 ай бұрын
100% सहि हो यो पर्देश हटाउनु पर्छ म सहमत छु यो कुरा मा
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 3 ай бұрын
रवि सर रास्पा अनि तपाई बाटा जनतालेलठुलो आसा र भरोस गरेका छन तपाईं हरू ले बाटो नबिराउनु होला जय 🔔🔔🔔🔔🔔
@kiransharma2656
@kiransharma2656 3 ай бұрын
Do you know he is still in the correct path? I do not think so. he is lost already internationally or unintentinoally
@akshayagautam
@akshayagautam 3 ай бұрын
प्रदेश खारेज सम्बन्धमा मुकुल संग मेरो सहमति छ।
@pramesh792
@pramesh792 3 ай бұрын
रबि प्रबित्ति ले सबै सकियो
@rajbikramshah2002
@rajbikramshah2002 3 ай бұрын
डा: मुकुल ढकाल तपाईको विश्लेषण शतप्रतिशत सहि छ। अहिलेको अवस्था यथावत रहे सम्म, बालेन शाहमा तपाईको पार्टी प्रवेश असम्भव छ, र स्वीकार गर्न सकिँदैन। त्यसैले पहिले आफ्नो पार्टीले हिडिरहेको बाटो सफा गर्नु होस्, नेपाली जनता सरल छन् तर मूर्ख छैनन्। चुनावमा गरेको वाचा कुर्सीमै सकिएको देखिन्छ। .. हो, फोहोर फाल्न फोहोरमै हात हाल्नुपर्छ, हात हाली सकियो' जे होस्, अब होसियार होऔं, नत्र फोहोरको थुप्रोमा सिसाका टुक्रा र खिया लागेका कीलाहरू पनि हुन्छन्- ... त्यसैले समयमै सोचौं । धन्यवाद। शुभचिन्तक
@thakuriramrajahamal5513
@thakuriramrajahamal5513 3 ай бұрын
चुनाव मा त त्यही एजेण्डा थियो,तर रबि जी ले बिर्सिनु भएको थियो सम्झाउनु भएको मा धन्यबाद
@Gyanendrashahi676
@Gyanendrashahi676 3 ай бұрын
बालेन संग मिल्नुपर्छ भन्ने एउटा कुरा हो, तर वास्तविकता यो हो कि बालेन यिनीहरू संग मिल्दैनन😂😂😂😂 यो त तेस्तै कुरा भो --मलाई तेहि केटी चाहियो(केटी ले पनी चाहनु पर्यो नी)😂😂😂😂😂😂😂😂😂😂😂😂
@padamkumal5077
@padamkumal5077 3 ай бұрын
मुकुन्द ढकाल g कुरा ठिक छ प्रदेश खारेज गर्नु पर्छ,,, प्रतक्ष्य pm निर्बाचन हुनु पर्छ 👌🏿🇳🇵
@nepaliexarmy3625
@nepaliexarmy3625 3 ай бұрын
डा मुकुल जि रास्वपा बाट रविलाइ छिटो कार्बाहि गर्नुहोस महाबदमाश हुन यि पद पैसार स्त्री मोहका मान्छे हुन यि नेतृत्वमा हुदा भबिश्य छैन ।
@dcllab8546
@dcllab8546 3 ай бұрын
100% सहमति बालेन सङ्ग मिल्नु नै विकल्प हो l
@gomatimilsina7222
@gomatimilsina7222 3 ай бұрын
जहिले रासवपा उदायो तेति खेर देखि मुकुन्द सर ले रबि लाइ साथ दिने काम गरेको छ रबिले बेलामा सोच्नु पर्छ
@BishalTamang286
@BishalTamang286 3 ай бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@puskartimilsina3427
@puskartimilsina3427 3 ай бұрын
डा. मुकुल ढकालको कुरा सहि हो 🙏🙏
@shantoshbishwokarma2556
@shantoshbishwokarma2556 3 ай бұрын
महामन्त्री मुकुल ढकालको कुरा 100% सही छ।
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
काङ्ग्रेस एमाले माओवादी अलि खुशी हुने भो म्ठिक्क भयो भनेर 🙏🙏🇳🇵🇳🇵
@sunilthapa4427
@sunilthapa4427 3 ай бұрын
रबि फटाहा , ठग , सत्ताको भोगि छ । अब रास्वापा सकिने बाटोमा लम्किसको ।
@btbadal7894
@btbadal7894 3 ай бұрын
अरे यार बालेन गोपि को हुन मेयर त हुन फेरि पनि चर्चा हुल सङ्गै मिल्ने कुरा हो त।। 3 करोडमा 3 हजारका कुरा सुनेर निर्णय गर्ने जाठा हाम्रा पनि कुरा सुन नत्र भने मेरो 1000 फिर्ता दे😊
@mabeshdas6800
@mabeshdas6800 3 ай бұрын
बालेन रसपा को सभापति हुन पर्छ। गृहमन्त्री ग्यानेन्द्र साही अनि प्रधानमन्त्री बालेन हुन पर्छ।
@dipakkhanal4034
@dipakkhanal4034 3 ай бұрын
मुकुन्द ढकालको बिस्लेसन 100% सहि छ।
@gangachapagain3369
@gangachapagain3369 3 ай бұрын
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
@nabinnepal3688
@nabinnepal3688 3 ай бұрын
सहि कुरा महामन्त्री ज्यु
@rajendrapokharel5987
@rajendrapokharel5987 3 ай бұрын
प्रदेस रास्टृय सभा दुबै खारेज गर्नुपर्छ,सांसदको संख्यापनी घटाउनुपर्छ,समानुपातिक हटाउनुपर्छ।
@BasantBudhathoki-v7z
@BasantBudhathoki-v7z 3 ай бұрын
सहिनिरलय गरनुभयाे मुकुल जि हजुरलाइ सलाम छ
@mansingtamang2182
@mansingtamang2182 3 ай бұрын
देश को मुहार फेरिनुपर्छ नेताको होइन
@harichauhan1219
@harichauhan1219 3 ай бұрын
महामन्त्री को कुरा 100% सहि छ। रास्वपा लाई गलत गर्ने छुट छैन।
@GharDeshParDesh
@GharDeshParDesh 3 ай бұрын
मुकुल ढकालको प्रतिबेदन सहि छ , केपि र प्रचण्ड सग कुम जोडेर भ्रस्टाचारका फाइल खोले झै , कुनै पनि भ्रष्ट लाई जेल नै कोच्न सकिने अवस्था देखिएन ।
@BimalGautam-v3k
@BimalGautam-v3k 3 ай бұрын
तिमीहरू गु हौ बालेन भनेको हिरा हो❤❤❤❤❤❤त्यसैले गु सग हिराको मिलन हुन सक्दैन ❤❤❤🎉🎉ok
@ContentGlassblower-yy7dp
@ContentGlassblower-yy7dp 3 ай бұрын
रबि जि बाट कति धेरै आस छ हामिलाई
@krishnabhattrai8598
@krishnabhattrai8598 3 ай бұрын
केरा काे आस छ
@krishnabhattrai8598
@krishnabhattrai8598 3 ай бұрын
गफाडि
@yogeshpradhan78
@yogeshpradhan78 3 ай бұрын
मुकुल ढकालज्यू को समीक्षामा आम जनताको विचार छ। समीक्षाको पालना गर्दै पार्टी अगाडि बढ्न जरुरी छ।
@navrajsah
@navrajsah 3 ай бұрын
100 right
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 3 ай бұрын
सहि कुरा हाे सर प्रदेश खारेज हुनै पर्छ
@devendraban9663
@devendraban9663 3 ай бұрын
सत्य तितो हुन्छ। मुकुल ढकालले भनेको ठिक हो।
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 3 ай бұрын
प्रदेश खारेज हुनुपर्छ 100%🙏
@ShivalalBhurtel
@ShivalalBhurtel 3 ай бұрын
Jay.rabi
@tekbahadur7886
@tekbahadur7886 3 ай бұрын
धन्यबाद,सहि,समीक्षा,प्रतिबेदन,
@ThakurTimalsena
@ThakurTimalsena 3 ай бұрын
डा मुकुल राम्ो कुरा हटाए हटनु।न डराउनु।सत्य तितो हुन्छ।पुराना दल संग न मिल्नु। संिघयता छिटो खारेज गर।जनता नमार दाहाल झैं।
@reedaam7457
@reedaam7457 3 ай бұрын
आलोचना सहन नसक्ने ले देश चलाउन कसरी सक्ला ?? पाटी भित्र आन्तरिक छ्लफल गरेर निस्कर्स निकाल्न पर्थ्यो महामन्त्री ले आक्रोश पैदा गर्नु भन्दा"
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 3 ай бұрын
महामन्त्रीको आक्रोश होइन यो जनताको आक्रोश मात्र देखाउनुभएको छ।
@jibansunar8458
@jibansunar8458 3 ай бұрын
ढकाल जि ले भन्नुभएकाे कुरा १००% सहि छ।
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 26 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 22 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 89 МЛН
PM Modi Visit To US | PM Modi's US Visit: What's On Agenda?
3:40:00