Heat 49 professional kick boxing champion Abiral Ghimire 17 oct 2021 Nagoya

  Рет қаралды 271

Ram Narayan Ghimire

Ram Narayan Ghimire

2 жыл бұрын

न कुनै पाटिको न कुनै जातिको न कुनै संग संस्थाको जे गरेको छ त मात्र देशको लागि !!!
आफ्नै खर्चमा विदेशको ठाउमा आफ्नो देश नेपाल चिनाउने खेलाडी अविरल लाई हार्दिक बधाई !!!
देशको नेतृत्व गरिरहेका शासकहरु देश चिनाउन भनेर करोडौ राष्टको ढुकुटीबाट खर्च गर्छन तर देशले यस्ता राष्टका गहनाहरु लाई चिन्न सकेको छैन। यस्ता खेलाडीहरुलाई राष्ट्रले चाडै चिनोस जसले आफ्नो जिउ ज्यान बाजी राखेर राष्टको लागि काम गरी राखेको छ। परदेशमा देशको झन्डा त्यसै प्यारो, त्यही माथि देशको झन्डा काँधमा बोकेर खेलमार्फत नेपाललाई चिनाउँदा झनै गर्व लाग्दछ। अनि Ring Entry मा राष्ट्रप्रेमले भरिएको गीत ”जन्मेँ यहीँ माटोमा म, नेपाल मेरो छातिमा छ। ”खेल सुरु भएको एक मिनेटमै प्रतिद्वन्दिलाई हराउन सफल भएकोमा भाई अविरलाई बधाई छ।आज म एकदम हर्षित छु। यस्तै गरी सफलता हासिल गर्दै जानु शुभकामना भाइ। यस्ता व्यक्तिरुलाई नेपाल एम्बेसीले छिट्टै नै पहिचान गरी नेपाल राष्ट्रबाट उचित सम्मान दिलाउने काम गरोस।
जय नेपाल

Пікірлер: 1
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 7 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 16 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 7 МЛН