Рет қаралды 352
Heavenly most elegant mountain village|| yak livestock|| inhabit in shed||
#सभापोखरि सन्खुवासभा 😍
देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ । यहि पोखरीको नाममा नै गाउँपालिकाको नाम पनि सभापोखरी गाउँपालिका बनेको र यहि पोखरीको नाममा सभाखोलाको पनि नाम रहन गएको हो ।संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीको एक महत्वपूर्ण स्थल हो । संखुवासभा जिल्लामा पर्ने यो सभा पोखरीको लम्बाई २ सय मिटर र चौडाइ करिब एक सय मिटर छ । यो समुद्र सतहदेखि ४ हजार २ सय ४० मिटर उचाइमा छ । पोखरीको दर्शन गर्न वर्षमा करिब चार हजार आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकहरू पुग्ने गरेका छन् । meetup@PurbeliRider @bhagyaneupane11
@Manrazvlogsofficial
#ExploreTEHRATHUM #TAPLEJUNG #SANKHUWASABHA #PANCHTHAR #DHANKUTA #EASTERN_NEPAL #NEPAL🇳🇵 #sabhapokhari
#Support_Local_Tourism #Support_Nepali_Tourism
#Support_Rural_Tourism
#Support_Eastern_Nepal_Tourism✊
#Promote_Local_Tourism #Promote_Nepali_Tourism
#Promote_Rural_Tourism
#Promote_Eastern_Nepal_Tourism✊
#बिकास_वा_समृद्धिको_विकल्प_पर्यटन_र_पर्यटनको_निमित्त_प्रचारप्रसार_अभियान✊ - at Sabha Pokhari.
Music link : • Video \ • morning flute music ll...