धनगढीमा बासको चिर्पटले हानेर ३८ बर्षिय दाईको ह"त्या || ५० रुपैया नदिएको भन्दै ज्यान लियो Dhangadhi

  Рет қаралды 93,024

HELLO TIKAPUR

HELLO TIKAPUR

8 ай бұрын

#kailali_news
#hello_tikapur
For more updates subscribe the channel. Like and share the video also give your opinion too.
🔴 Follow HELLO TIKAPUR
⏩ On Facebook
m. hellotikapur.h...
🔴 Follow HELLO TIKAPUR
⏩subscribe us
/ @hellotikapur
🔴 Follow ATM ANKIT UPRETI
⏩On Facebook
m. rjatm?ref=book...
🔴 Inbox for more details ⤵
⏩Hello Tikapur /Ankit upreti
☎ 9848465262
☎ 9824691969
☎ 9886389100
य​दि त​पाई स​ङ्ग​ केहि अनौठो प्र​तिभा छ​ र​ त​पाई न​जिकका कोहि व्य​क्ति प्र​तिभावान​ हुनुहुन्छ​ भ​ने...
m. hellotikapur.h...
... य​स​ फेस​बुक पेज​मा म्यासेज​ ग​र्न​ स​क्नुहुनेछ​ ।
य​स​ च्यान​ल​मा अप​लोड​ भ​एका ह​रेक अन्त​र्वाता,रिपोर्ट​ त​था अन्य​ Video ह​रु copy , Download  ग​रि अन्य​ Channel  मा Upload ग​रेको पाइएमा प्र​च​लित​ कानुन​ ब​मोजिम​ कडा भ​न्दा कडा कार​बाही ग​रिनेछ​ ।
 Using of this video on other channels without prior permission will be strictly prohibited 🚫 . Embedding to a website is allowed✔
Thanks for visiting our channel HELLO TIKAPUR.

Пікірлер: 71
@HELLOTIKAPUR
@HELLOTIKAPUR
मृतक लालबहादुरको न्यायको लागी सबैले भिडियोलाई सेयर गर्नुहोला, केहि भन्नु छ भने कमेन्ट गर्नुहोला 🙏🙏
@narbahadurpunmagar123
@narbahadurpunmagar123
हाम्रो देशमा कानुन कमजोरी भयको कारण धेरै घटनाहरु घटेको छ नयाँ कानुन बनाउनु पर्छ 🇳🇵🙏
@melinashrestha194
@melinashrestha194
हैन अब हामि कस्काे बिस्वासमा बस्ने पुलिस खतम भएपछि ,हाम्राे समाज कता जादै छ के हुदै छ देश हे सरकार पिढित ले न्याय पावस सबै ले यस बारे कडा छानबिन छाेस
@user-zg1fm8rn2f
@user-zg1fm8rn2f 14 күн бұрын
पुलिसको पनी मीलो मतो रहेछ हत्तयारालाई कडा कारबाई होस
@riturasaili2759
@riturasaili2759
फाँसी को सजाय नभय शम्म रोकिदैइन घटना हरु
@ganarai7790
@ganarai7790
नेपालमा अरुलाई मार्ने मान्छेलाई पनि फाँसीकाे सजाय दिने कानुन् बन्नु पर्छ।
@dineshbiyogi2125
@dineshbiyogi2125
पुलिस पनि कस्तो हो के येस्तो पनि हुन्छ यो पुलिस त हत्यारा को मिलेमतो 100% छ यो अपराधी पुलिस लाई चाइ कस्ले कारबाही गर्ने हो ?
@bikkythapa3839
@bikkythapa3839
नेपाल मा हतीया को बडल्ला सजाए हतीया या जाउँदै आगो लगाएर मार्ने कानुन नभए सम्म यस्ता अपराध अन्ते हुने छैन नेपाल सरकार को कानून लाई अबो भाड मा लगेर जलाई दिए उत्तम होला र यस्तो गरी हतिया गर्ने लाई सबै गाउनै मिलेर जिउदै आगो लाउनु पर्छ अति मात्रै यस्ता अपराधी को अन्टे हुन्छ
@rajarammahat8899
@rajarammahat8899
यसतै हो हजुर जैलेसम्म फाँसीको सजाय यो सर्खारले दिन्क्ष अनि बल्ल कम हुन्छ नत्र यसतै हो मा हर भिडियो मा यसतै भन्क्षु
@user-zg1fm8rn2f
@user-zg1fm8rn2f 14 күн бұрын
के हेरेका हुन त समाजले छुट्टयानु पर्छ नी मानब ता नभएका दानबको समाज रहेछ
@Jeshgiri652
@Jeshgiri652
दोषी ल
@shivarimal8011
@shivarimal8011
हतियारा लाई फासि दिनु परछ
@sanukancha4585
@sanukancha4585
त्यो मन्छे मार्ने ज्यान मारा लाई बिस बर्ष जेल सजाय होइन आजिबन जेल सजाय हूनू पर्छ बच्चा लाई पडौनू पर्छ प्रहरीलाई पनि कडा भन्द कडा सजाय दिनू पर्छ प्रहरी गुन्डा संङगा मिलेर मरेको मन्छे लाई घरमा लगेर ओछयानमा सूतौने प्रहरी को मिलो मतो छ तेसैले प्रहरीलाई पनि कडा भन्द कडा सजाय दिनू पर्छ अनि मात्र ठिक हुन्छ नत्र भने जहा पनि पुलिस प्रहरी को दादा गिरि जनता माथी हात पात गर्ने लाई कडा सजाय दिनू पर्छ
@amritkc6847
@amritkc6847
अरु केही हैन अब जाे सुकै हत्रालाइ फासिकाे सजाय कि खुनकाे बद्ला खुन लिनु पर्छ तब मान्छे मार्न राेकिन्छ
@nanendrakadel3662
@nanendrakadel3662
याे हत्त्या भाकाे मा लाटाले पनि जान्ने कुराहाे यस्काे रामरि छान बिन हुनुमा अति अाबसेक छ पापि मानव हाेकि दानव हाे नेपाल प्रहरी काे पनि ठुलाे हात छ जस्ताे बुझिन्छ
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh
फाँसी नयाँ सम्बन्धन नेपालमा हुन्न madhyarat
@amritkc6847
@amritkc6847
नत्र् राजनितिक हाड पउचमा जस्ले सक्छ उसलाई मार्ने गर्छन तेसैले अब फासिनैदिनु पर्छ तब राेकिन्छ
@lakshinaprasadrai6266
@lakshinaprasadrai6266
लाल बाहादुर को हरेरा लाई जुलुमी कयात हाल्नु पर्छ अनि त्यो पुलिस लाई पनि छान्मिन हुनु पर्छ मरेको लाछ किन घर लग्यो त्यास्मा केहिन केही मिसल छ पुलिस लाई पनि छाडिनु हुदैन
@namrajranabhat8083
@namrajranabhat8083
पत्रकार ज्यु पैला तो पापी पुलिसले मारेको हो तेस्लाइ पैला समाउनु अनि थाहुन्छ तो चोर साला खाते पुलिस
@sujanakarki9552
@sujanakarki9552
कैलाली जिल्ला मा मानता भन्नी चिज भको भय रात दिन मान्छे कात्ने मर्न गर्छन्😏😏😏😏
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 188 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 23 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 188 МЛН