Hem Raj Bhujel को हात मा मोबाईल | हेम राज भुजेल लाई भुत्रो मायाजाल का गायक Pawan Rana Magar को साथ

  Рет қаралды 674,159

Lakhar Lakhar

Lakhar Lakhar

Күн бұрын

Пікірлер: 1 400
@chhabiale1296
@chhabiale1296 4 жыл бұрын
म त हेमराज को फ्यान होनि सबैलाई धन्यवाद राम्रो प्रस्तुति ।
@indrapun2032
@indrapun2032 4 жыл бұрын
Kati ramailo lagyo malai pani machau bachau
@tumbaponaresh5129
@tumbaponaresh5129 Жыл бұрын
🖐️🖐️🖐️🖐️
@kabitabk5429
@kabitabk5429 4 жыл бұрын
हाम्रो नेपालम यस्तो यस्तो मनको धनि मान्छे न भाको भय सायद हेमराज जस्तो मान्छे हरु भोक भोकै बाटो बाटोमा भउतारीदै हिंड्न पर्थेयो सलाम छ यो टिम सम्पुर्न लाई
@bimalkumar6800
@bimalkumar6800 4 жыл бұрын
नमस्कार म सुर्खेत बाट हेर्दै छु हेमराज को प्रस्तुति धेरै राम्रो लाग्छ साथमा मगर सस्कृती मलाई अति मन पर्छ सहयोगी दाता हरुलाइ धेरै धन्यवाद
@showyangshasyangbo1959
@showyangshasyangbo1959 4 жыл бұрын
आहा कती राम्रो नाच अनी गीत❤ सहयोगको लागी तपाईको team लाई धेरै धेरै धन्यबाद 🙏🙏lots of love from chitwan❤
@babitarandomvlogger7026
@babitarandomvlogger7026 4 жыл бұрын
हेम राज भाइ कति मिठो बोल्नुहुन्छ नाच्नु हुन्छ गाउनु हुन्छ सारै मन पर्छ 🤗🤗😍😍
@anitaharisankhargiri664
@anitaharisankhargiri664 4 жыл бұрын
Malaipani sarai man parx
@ankusharma2538
@ankusharma2538 4 жыл бұрын
Malai ta timi ni lastai.man parxa ni sanu🤔🤔💚💚💜💜💜💚💚💚
@CdP150
@CdP150 4 жыл бұрын
@@ankusharma2538 haha😂😂
@ankusharma2538
@ankusharma2538 4 жыл бұрын
@@CdP150 😍😍😍😍😍
@princetamang86
@princetamang86 4 жыл бұрын
धेरै राम्रोसँग
@paruparu8868
@paruparu8868 4 жыл бұрын
भाइको कला र गला लाइ उच्च सम्मान छ , आमा को नाच अनि सहयोगी मन हरु लाइ सलाम छ 😘
@SureshKumar-et9sp
@SureshKumar-et9sp Жыл бұрын
❤❤❤❤❤❤❤😊😊😊😊😊
@rajugrg3889
@rajugrg3889 4 жыл бұрын
कसरी धन्यवाद दिउ यो टिमलाई शब्द नै छैन 👍️ मन्दिर जानू पर्दैन भगवान घरमै अाउछ हेमराज भाईको लागि
@damberthapa7788
@damberthapa7788 4 жыл бұрын
मनको कुरा।
@FirstLast-mr5so
@FirstLast-mr5so 4 жыл бұрын
AmmA ko dance ta kada. We love it 😍
@Anmolaanshi1
@Anmolaanshi1 4 жыл бұрын
Ekdamai sahi kura UR kura Lai dherai dherai respect you
@lmlibmb6599
@lmlibmb6599 4 жыл бұрын
🙋🙋यसरी यसरी 👏👏👏👏धन्यवाद ! 🙈🙈
@kulbahadur7998
@kulbahadur7998 4 жыл бұрын
Pahila choti heriyo yati ramro hemraj ko video thanks yo sabai KZbinr family lai 🙏🙏🙏♥️♥️♥️💞💞❤️❤️👏👏👏💕💕💕👍👍👍
@rajurai1938
@rajurai1938 4 жыл бұрын
आमाको नृत्य चाहिँ कडा रहेछ अल्लारे चेलिहरुलाइ टप्नुभाछ दामि
@reshmigurung8106
@reshmigurung8106 4 жыл бұрын
Ek dam ho
@cbgmagar4824
@cbgmagar4824 4 жыл бұрын
मगरको मन कति ठुलो हुन्छ भनेर प्रमाणित गरिदिनुभयो सबै टिमलाई हार्दिक धन्यवाद झोर्ले सम्पुर्ण लाफाहरुलाइ।
@haribudha5744
@haribudha5744 4 жыл бұрын
हेमराज भाई धेरै रमाइलो बूढी आमाको बबाल छ डान्स अति राम्रो निरत्य छ सबैजनाको
@sumimagar9200
@sumimagar9200 4 жыл бұрын
अत्ति राम्रो हेमराज को फ्यान हु म हेमराज को आफैमा तेति धेरै कला गला छ दामि👌👌
@sumitgurung7616
@sumitgurung7616 4 жыл бұрын
बुढी आमा कति राम्रो नाच्ने बैशालु उमेरमा झान कति राम्रो नाच्नु भयो होला
@reshmigurung8106
@reshmigurung8106 4 жыл бұрын
Ho tani
@sumitgurung7616
@sumitgurung7616 4 жыл бұрын
Reshmi Gurung आमाको नाच मलाई एक दमै मन छोयो आमा प्राति सम्मन् मेरो
@reshmigurung8106
@reshmigurung8106 4 жыл бұрын
@@sumitgurung7616 honi hai mata heri rahy ni
@sumitgurung7616
@sumitgurung7616 4 жыл бұрын
Reshmi Gurung म पनि एक दुई चोटी दिनमा हेरि राख्छु
@bishalthapa9697
@bishalthapa9697 4 жыл бұрын
🙏🙏🙏☺️☺️
@houseofprayer5641
@houseofprayer5641 4 жыл бұрын
अन्तिम सम्म हेरे सारै रमाइलो लाग्यो पावन राना सर तपाईंलाई धन्यबाद नाच्ने आमा सारै जोसिलो हुनु हुँदो रैछ सबै टीम लाई धन्यबाद मेरो घर तल्लो कोइदिम हो अहिले दुबई बाट है ।
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
कति रमाइलो हो।म बहराइन बाट यस्तै रमाइलो गरिन्थो गाउँमा हुदा।जवानिको याद आयो
@shikshasangeet
@shikshasangeet 4 жыл бұрын
A for Artist and Actor. क बाट कलाकार । दुनियामा याे जात सधैं सम्मानित र चर्चित । बधाइ छ हेमराज भाइ र पवन भाइ । राम्राे प्रस्तुती ।
@sunitamagar7380
@sunitamagar7380 4 жыл бұрын
Oh my god बुढि आमाको नाच क्या गज्जब ❤️❤️❤️
@rjbcbc4295
@rjbcbc4295 4 жыл бұрын
वा धेरै राम्रो नाँच अामा को
@bishwastanahunge5378
@bishwastanahunge5378 4 жыл бұрын
बबाल रमाइलो लाग्यो यो भिडियो देखेर ।। विशेष गरि बुढी आमाको नाच दामी लाग्यो
@kamalgharti1730
@kamalgharti1730 4 жыл бұрын
एकदमै राम्रो अनि उदाहरणीय काम गर्नु भएकोमा यो च्यानल लाई एक Like र subscribe उपहार स्वरुप मेरो तर्फबाट ।
@sabi6884
@sabi6884 4 жыл бұрын
आहा आमा नाचेको कति राम्रो मेरो आमा को याद आयो 😍 अनि सम्पुर्णलाई मेरो तर्फबाट नमस्कार छ है धेरै रमाइलो गर्नु भयो 😍😍😍
@purnimatiktokchannel3026
@purnimatiktokchannel3026 4 жыл бұрын
बिशेश त हजुर हरु सम्पूर्ण जो जस्ले हेमराज भाइ लाई सहयोग गरिदिनु भयो हजुर हरु सम्पुर्ण मा हृदय देखि धन्यवाद 🙏🙏🙏🙏🙏 अनि हेमराज भाइ को गायकी अति राम्रो लाग्यो 😘😘😘
@allcopyrightyoutubechannel3446
@allcopyrightyoutubechannel3446 4 жыл бұрын
Ma ahile Qatar dekhi herdai xu so gau ghar ko yad a aiyo thanks for this team
@kamalamagar4447
@kamalamagar4447 4 жыл бұрын
आमा कती मज्जले नाच्नु भाको नानी हरुको पनी पर्गतीको कामना गर्छु जय मगर🙏🙏🙏🙏💃💃💃💃💃💃
@khombahadur517
@khombahadur517 4 жыл бұрын
बजैको पुरानो नाच दामी छ
@epichplay-12
@epichplay-12 4 жыл бұрын
आमा को नाच धेरै राम्रो छ है हजुरलाई पनि धेरै धन्याबात है सबैलाई
@roshanpunmagar2945
@roshanpunmagar2945 4 жыл бұрын
हेमराज भाईको हरेको भिडियो हरु साह्रै मन पर्छ आजको भिडियो अझै रमाइलो लाग्यो बहिनी हरुको नाच अझै मिठो आमा को नाच सम्पूर्ण मा सलाम् छ !
@samyogaryal9996
@samyogaryal9996 4 жыл бұрын
धेरै धेरै धन्यवाद मनु बहिनी अनि सबै टिमलाइ 🙏🙏🙏🙏
@pujamagar4278
@pujamagar4278 4 жыл бұрын
कति रमाइलो हो बिचरा यो भाइ ,,,दादा दिदी हजुर हरु लाई धन्नेयबाद सयोग गरि दिनु भएको मा ? बहिनी हरु र आमा को नाच साराइ राम्रो लागेयो 😂😂😂👌👌👌👌
@dipendrabdrkhatri8466
@dipendrabdrkhatri8466 4 жыл бұрын
सहयोगी मन हरु लाई हार्दिक नमन 🙏🙏
@binodlama965
@binodlama965 4 жыл бұрын
बुदि आमा ले कति राम्रो नाच्नु भाको मेरो जित्त्नु भयो आमा ले सलाम आमा लै
@parempurja445
@parempurja445 4 жыл бұрын
दामी बिचरा आमा कति सारो राम्रो नाच्नु भा हो।
@bebogurung1463
@bebogurung1463 4 жыл бұрын
गाउघर कति रमाइलो बिचरा सोजो हेमराज भाइ 😍 त्यही माथी मिठो गाना अनि कउडा नाच धन्यवाद हजुर हरुको कोमल मन अनि सहयोगी भावाना लाई 😍
@santoshthapamagar8961
@santoshthapamagar8961 4 жыл бұрын
बुडि आमाको नाच्लाइ भने मान्नु पर्छ है यो उमेर मा नि याती फुर्तिले नाच्ने आमाको सपोर्ट गर्ने यता हाजिर हुम है
@kailaghale8507
@kailaghale8507 4 жыл бұрын
बुढिआमाको नाच एक नम्बर छ
@rosesen1729
@rosesen1729 4 жыл бұрын
A
@meshbahadurbaralmagar8896
@meshbahadurbaralmagar8896 4 жыл бұрын
हेमराज भाइ को लागि सधै सबैले एस्तै मन खुसी बनाइ दिनु होला पत्रकार सम्पुर्ण तिमलाई सलाम छु हाल म कतार बाट हेर्दै छु
@soniktamuraj2681
@soniktamuraj2681 4 жыл бұрын
wooo supper Dance अति राम्रो प्रस्तुति बजै को नानी हरु को पनि कम लागेन best of luck .
@rajuprasad1924
@rajuprasad1924 4 жыл бұрын
अति सुन्दर अझ राम्रो हजुर अामा अायर नाच्नु भएको छ अति नै सुन्दर सहयोगी हातहरु धन्यवाद धेरै धेरै सबै को जय होउस भगवान ले सबैलाई रक्षा गरुन्
@suminagurung7974
@suminagurung7974 4 жыл бұрын
हेमराज दाईको ठुलो प्रशंसक हुँ मत हजुरहरु पनि को को हुनुहुन्छ जोडिनुहोला है त लाइक कमेन्ट र सब्सक्राइबको साथमा धन्यबाद 🙏🙏
@buddharajgurung913
@buddharajgurung913 4 жыл бұрын
Ma pani ho ni sis
@harishr.c5873
@harishr.c5873 4 жыл бұрын
Supop
@khombahadur517
@khombahadur517 4 жыл бұрын
आज बाट आए
@Anmolaanshi1
@Anmolaanshi1 4 жыл бұрын
Same ma pani
@लेनिनमगर
@लेनिनमगर 4 жыл бұрын
La ramailo lageyo hemraj vai lai dekhera sahayogiman haru parti dherai dherai avarixa
@nestonesto7396
@nestonesto7396 4 жыл бұрын
sarai khusi lagyo......yesari nai help garnu vai lai......all hole team tai badai xa
@Nirumagar8090
@Nirumagar8090 4 жыл бұрын
बुढी आमा लाई सम्मान छ धेरै राम्रो बाच्नु हुदोरहेछ
@bikashthami8891
@bikashthami8891 4 жыл бұрын
Bachnu hoina kya nachnu hudo raixa vannuna🤣🤣🤣🤣😁😁🙊🙊
@kulrajupadhaye3933
@kulrajupadhaye3933 4 жыл бұрын
Good job
@babugurung9551
@babugurung9551 4 жыл бұрын
वा वा यो होनि तरिका सहयोगको साथमा 👌रमाइलो पनि👌
@pawanranaofficial
@pawanranaofficial 4 жыл бұрын
यति मिठो सल्लाह सुझाब र माया दिनु हुने याहाहरु सबैलाई हाम्रो लखर लखर टिमको तर्फ बाट धेरै धेरै धन्यवाद 🙏
@spain817
@spain817 4 жыл бұрын
नाम पनि लखर लखर टि भि रे 😆😆😆😆😆😆😆😑😑😑😑😑
@AceGun_0.0
@AceGun_0.0 4 жыл бұрын
लखर लखर भनेको के हैछ र बझ्न गारो भो ।
@sandiplahure4777
@sandiplahure4777 4 жыл бұрын
Hemraj vai ko aru video pani lera aunu hola sir👌👌🙏
@pooja14371
@pooja14371 4 жыл бұрын
Thanku so much Sir 🙏😊💐my favorite kalakar hemraj ko Yo video Ko lagi 👍🌹
@AshokAshok-ij2pl
@AshokAshok-ij2pl 4 жыл бұрын
हेमराज भाईको म फेन हो र मलाई कोरुरा हेर्न अति राम्रो लाग्छ यदम राम्रो गाएको छ भाईले
@rajkumargaire255
@rajkumargaire255 4 жыл бұрын
कति रमाइलो भको होके मलाई त गाउँको याद आयो अनि रुन पनि मन लायो
@ramkumarrk6585
@ramkumarrk6585 4 жыл бұрын
म रुकम बात हेर्दै छु हजुर आमाको नाच चाई धेरै मन पर्यो
@sumanmagar3053
@sumanmagar3053 4 жыл бұрын
good job पवन राना लगाएत सबै team हरु लाई salute
@kesharthapa892
@kesharthapa892 4 жыл бұрын
हाम्रो लोकप्रिय गायक हेम राज भुजेल भाई लाई सहयोग गर्ने सम्पूर्ण साथी भाई हरु लाई धेरै धेरै धन्यवाद छ र यसरी नै सहयोग गरि दिनु होला साथै माया पनि गरि दिनु । धन्यवाद ।
@rksparsha1751
@rksparsha1751 4 жыл бұрын
तपाईं हरुको उच्च बिचार अनि सहयोगी मन लाई सलाम छ। अरु पत्रुकार हरु भनेको अरुबाट स्वार्थको फाइदा लिने मात्रै हो। तपाईहरुको ४ जना टिमलाई सलाम छ। हेम राज भुजेलको कलालाई मेरो नि सम्मान छ ।
@bakbalmagar8860
@bakbalmagar8860 4 жыл бұрын
सम्पुर्ण हजुर हरु को टिम लाई सलाम सर
@sudinlama2803
@sudinlama2803 4 жыл бұрын
हँसाउने भाईको कला र भाई सारै राम्रो छ मोबाईलमाचैं सारै हँसायो झन भाईले।
@kheemmashrangi1020
@kheemmashrangi1020 4 жыл бұрын
आहा । यो होनी हाम्रो एथार्थ अनी प्यारो परिबेश ।। 👌👌👌
@kabitalimbu8274
@kabitalimbu8274 4 жыл бұрын
🤩🤩🤩🤩🤩🤩😍dherai dhanyabaad hajurharulai. Kati innocent hem Raj 😆😁😄god bless you all very beautiful people 😄🤩😍🤗💐
@khemmagar5567
@khemmagar5567 4 жыл бұрын
हजुर अामाले कति राम्रो नाच्नु भाकाे अाहा कति रमाइलो
@RajTmg-dm1nx
@RajTmg-dm1nx 4 жыл бұрын
o ho dherai ramro xa feri pani launu paryo hemraj vai lai sir haru..haita👌👌🙏🙏🙏🙏🙏
@ॐश्रीशिबसदमहागुरुगणेशगिरि
@ॐश्रीशिबसदमहागुरुगणेशगिरि 4 жыл бұрын
हेम राज भुजेल को लागि हजुरको युटुब च्यानल सस्क्राइब गरेको छु
@bishnupariyar7135
@bishnupariyar7135 4 жыл бұрын
यस्तो राम्रो काम गर्नु भएको छ त्येसैले मैले पनि सस्क्राइब गरि दिएको छु सर
@shreeschakra7206
@shreeschakra7206 4 жыл бұрын
बिना तालिम पहिलोपटक हातमा खैजरी लिएर पनि यति मिठो बजाउदै गाउँन सक्ने भाइ हेम राज लाई बधाई छ सफलताको शुभकामना र अग्रज मित्रहरूले यसैगरी साथ र सहयोग गरिरहनुहोला धन्यवाद !!
@puspagc9675
@puspagc9675 4 жыл бұрын
अामा काे नाच धेरै राम्रो छ
@dipenkhawas5686
@dipenkhawas5686 4 жыл бұрын
Wow very interesting I like it..keep it up....and God bless u all
@manjeelranamagar.ranamagar7990
@manjeelranamagar.ranamagar7990 4 жыл бұрын
Aha Kati ramailo yo team pariwar Lai Salam xa rw hem Raj Dai ko Moh thulo fan
@GipsonMagar697
@GipsonMagar697 4 жыл бұрын
झोर्ले अनि एक मुस्ट सलाम भुवन थापा मगर ( जेठु) लगायत होल टिम लाई
@user-zv6mi1ne5y
@user-zv6mi1ne5y 4 жыл бұрын
Sabai janalai dherai dherai dhandebad 🙏...Hemraj Dai lai sahayog garnu vako ma.ani sabai janako nach yekdam ramro xa..God bless you All..
@julietthapa9399
@julietthapa9399 4 жыл бұрын
Finally your wish is complete fupu..great for you and ur team...all the best for upcoming video's.
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
Dami lagyo nani
@julietthapa9399
@julietthapa9399 4 жыл бұрын
@@rajaharukoraja4644 hjr
@rajasomai9695
@rajasomai9695 4 жыл бұрын
Wowow babal
@suryagurung9341
@suryagurung9341 4 жыл бұрын
Good job for helping hands team of lakhar lakhar
@थपिनिकोछोरिम
@थपिनिकोछोरिम 4 жыл бұрын
hamri manu baini great(somu ko sathi)la ma.
@esportff5059
@esportff5059 4 жыл бұрын
Wow आमाको नाच राम्रो लाग्यो बहिनी नानी ले पनि राम्रो गरेको छ अब कहिं आउने दिनहरुमा सुधार गर्नु पन्रे देख्छु नाच दा घुम्नु पर्छ नानीहरू बधाई छ अल टिमलाई .💙💘🙏
@rakaskoti4905
@rakaskoti4905 4 жыл бұрын
हेमराजको आमा बुवा कती खुसी हुनू भयो होला बुधी आमाको नाच मन पर्यो म हेमराजको हेर्न भिदीयो एउता पनी छुतायको छैन
@gomabudha4921
@gomabudha4921 4 жыл бұрын
हेम भाई को प्रतेक इन्टरभ्यु हेर्ने गर्छु फेरि पनि आमा को नाच ले झनै मोहित पार्यो अब आउने दिनहरुमा पनि यसरीनै देख्नु परोस 🙏❤
@amritmajhi7706
@amritmajhi7706 4 жыл бұрын
सबैटिम लाई धन्देवाद छ है हजुर हरु
@mayabi647
@mayabi647 4 жыл бұрын
बुढी आमालाइ ढोग, कति हल्का नाच्नुभएको हेमराज भाइको निर्दोषपनलाई नमन एवं यति राम्रो मौलिक कौरा दिखाएर दिल जित्नुभएकोमा सम्पुर्ण टिमलाई हार्दिक आभार 🙏🙏 एक्दम राम्रो छ।
@khemmagar5567
@khemmagar5567 4 жыл бұрын
हजुरहरूलाई धेरै धेरै धन्यवाद सहयोगी मनहरूलाई
@commentboy7170
@commentboy7170 4 жыл бұрын
आमाको नृत्य लाइ हामि सबै कलाप्रेमिहरुले सम्मान गरौ। हार्दिक नमन गर्ने चाहान्छु नाच्ने बुढीआमा प्रति। धन्यवाद । सम्पुर्ण टिमलाइ।
@maheshshahi4151
@maheshshahi4151 4 жыл бұрын
ए ठिटि हो सिक है सिक अामा शीत ।नाच कस्तो हुन्छ।भनेर खालि टिकटक मात्रै हैन ।हुन त तिमिहरु नि राम्रो छ नाचेको तर अामा जतिको तै हैन ।अब उहा अामाको हो भाइरल हुने पालो।
@deeplop1464
@deeplop1464 4 жыл бұрын
मजा आयो सार्है धन्यवाद दाजु हरु all team
@worldwidefun6765
@worldwidefun6765 4 жыл бұрын
Hi hemraj . Hemraj is entertaining man for all of nepalise people
@t.b.kt.b.k5304
@t.b.kt.b.k5304 4 жыл бұрын
धेरै रमैलो लाग्यो यो भाईको गित सुनेर कसरी हुन्छ यो भाईलाई अगाडि बदाउनु को लागि सहयोग गर्नु पर्छ्👌👌👌👌
@milantamu8495
@milantamu8495 4 жыл бұрын
I just wanted to say you are doing an awesome 👏 Job Brother
@Anmolaanshi1
@Anmolaanshi1 4 жыл бұрын
Wow Kati ramro ho Ekdamai enjoy vo dance git sunner 👍👍👍👍❤️❤️❤️❤️❤️
@bishnupariyar7135
@bishnupariyar7135 4 жыл бұрын
एउटा मादल ल्याइदिनु भएको हुन्थ्यो।हेमराज मादलको सौखिन हुनुहुन्छ
@sanumaya3040
@sanumaya3040 4 жыл бұрын
कति सुन्दर ठाउ मलाई मनपर्यो हेमराज ले पनि लास्टै हसायो।
@thamanmagar6183
@thamanmagar6183 4 жыл бұрын
मलाई त बुढीआमा नाचेको मन परेओ अर्को पल्ट आउदा गुनियो चोली ल्याउनु la
@gurungukhinu7187
@gurungukhinu7187 4 жыл бұрын
tapaiharulai dheroi dheri dhanyabaad hemraj bhaile aja naya mobile ra watch pani launa pauda hami dherai khushi xu once again tq for helping him
@devikatamang9698
@devikatamang9698 4 жыл бұрын
बिचरा त्यो आमा कति राम्रो नाच नु भो
@maheshshahi4151
@maheshshahi4151 4 жыл бұрын
हो त नि के है जमानामा कति राम्रो नाच्नु हुन्थ्यो होला है
@rajkumramroxaarpariyar6090
@rajkumramroxaarpariyar6090 4 жыл бұрын
रामराे छ भाइ
@nirdosaman9095
@nirdosaman9095 4 жыл бұрын
आफ्नो लागि त जस्ले पनि तर मानबता भनेको यहि हो सर अनि मिस हरु तपाइहरुको बिचारलाई म लगायत मेरो परिवार देखि सलाम
@kirangurung5853
@kirangurung5853 4 жыл бұрын
बाेजुकाे नाच रामराे
@homthapa8446
@homthapa8446 4 жыл бұрын
Lakhar lakhar temlai dherai dherai dhandebat xa 👌👌⚘💐👌👌
@royal5125
@royal5125 4 жыл бұрын
Great job dada 👏👏
@rajkumargrgrajkumargrg8201
@rajkumargrgrajkumargrg8201 4 жыл бұрын
wow
@netranetra7812
@netranetra7812 4 жыл бұрын
तपाईहरुको यो कामले हेमराज भाइको घर लगात गाउनै उजालो भको महसुस भयो अनि सयोगी मनलाइ धन्यवाद 🌹🌹💞
@tekbahadur3028
@tekbahadur3028 4 жыл бұрын
बुढी अामा कति राम्रो नाच्नु भयाे अार्काे चाेति जाडा मगर देरेश लैदिनु हाेला
@deepaksimkhada
@deepaksimkhada 4 жыл бұрын
Hemraj bhai is so cute and innocent..... Sahayog man ra hat lai dherai dherai dhneyabat
@ghaleking8863
@ghaleking8863 4 жыл бұрын
Solute..🙏🙏..great job all of u team..
@purnalimbu9461
@purnalimbu9461 4 жыл бұрын
Sachi ramailo lagyo purai video here chitta bujen thnks all off you
@Aneyta_Rai
@Aneyta_Rai 4 жыл бұрын
He is such a innocent person and thank you y’all for helping him and his family 🙏🙏🙏
@poojarajput4438
@poojarajput4438 4 жыл бұрын
😆😆😆😅😅😂😂🙏🙏🙏❤❤
@poojarajput4438
@poojarajput4438 4 жыл бұрын
🍒🍒🍒🍒🍒🍒
@kumarikummo5669
@kumarikummo5669 4 жыл бұрын
Wow hjr haru sampurn lai derai dhanybad hjr 👌👌👍👍👍💘💘🇳🇵🇳🇵 hami nepaliko man kati thulo x
@jibesh4750
@jibesh4750 4 жыл бұрын
हइन हो यो उमेरमा पनि आमा कति फुर्ति गरि नाच्नु भाको हो
@marleegurung7040
@marleegurung7040 4 жыл бұрын
So innocent Hemrak Bhai. Excellent work 👌 from the Team.
@devisusulingmagar733
@devisusulingmagar733 4 жыл бұрын
La baini ani sabai team lai dherai badhai cha...best of luck
@shrekrishnabk3900
@shrekrishnabk3900 4 жыл бұрын
Dirai ramro lagioo himraj vai liea lastai hasaunu vo ,hjr haru ko team lai thank you
@sagaralaa884
@sagaralaa884 4 жыл бұрын
पवन सर को टीम लाई धेरै धेरै धन्यबाद
@rameshjoshi5681
@rameshjoshi5681 4 жыл бұрын
धन्याबाद छ हजूर सम्पूर्ण लाई मेरो तर्फबाट नमस्कार छ
@gsfh2152
@gsfh2152 4 жыл бұрын
निकै रमाइलो बधाई धेरै धेरै भाई बहिनी हरु लाई
@deepaknepali1553
@deepaknepali1553 4 жыл бұрын
साह्रै हँसायो हेमराज भाई ले💕 आमा को नाँच साह्रै फुर्तिलो कडा🙏
@lexlimbu6239
@lexlimbu6239 4 жыл бұрын
Yo euta samajik sahayog sath sathai hem raj vaiko kalalai aam nepali ko maj feri pani purai dinu vo tapaiharuko all team lai derai2 danewad
@SantoshSantosh-mz4ep
@SantoshSantosh-mz4ep 4 жыл бұрын
बजै को नाच सारै राम्रो लाग्यो कति हल्का नाच्नु भयो
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН