हौडे नेपाली हौडे भीडीयाे हाँस उठ्छ कु बुझी कस्ता कस्ता बिधुवा न राम्रा मान्छे हरु हामि पनीर तीस बरख देखि सिक्किम मा धेरै छौं कति जना मरे मलाइ राहात खोइ आलु जस्तो मान्छे ल लाइ बोकेको छ दुनीया तमासा गरेकोछ देसको हालत तेस्तो छ
@laligurashvlog2 ай бұрын
मलाई लाग्छ पोहोर को साल नै बनाएको भिडियो किन अहिले मात्र लागाए को मैले कुरा नबुझेको
@DiwakarThapa-x8w2 ай бұрын
Samay sandarbik banyo ni jhan
@PurnaGurung-cn2mx2 ай бұрын
समय भन्दा पहिले भाग्येमा लेखेको भन्दा धेरै पौदैना हजुर सएत समय न एरा होला
@Mbtamang2028-ug6fm2 ай бұрын
बुझ्न अाबस्यक पनि छैन।अरुको कुरा
@foreignland48482 ай бұрын
भनेपछि यो मान्छे को दिमाग् खुस्केर जानाजान आफैं त्यस्तो गरेको रहेछ ।
@Aarluv-y9x2 ай бұрын
सहि कुरा हाे
@deepaktimalsina5170Ай бұрын
सबै कुरा ठिकै भईरहेको बेला किन यस्तो लफडा को भिडियो किन राखेको ??? बॅादर ले आफ्नो घर पनि बनाउदैन अरुको घर पनि बन्न दिदैन भनेको यहि हो ,,, उसको घर बनि सके पछि राख्दा हुदैन थियो ????