वागमती - Bagmati | नदीका कथा | Stories of River

  Рет қаралды 557,341

Herne Katha

Herne Katha

Күн бұрын

काठमाडौं उपत्यकाको मानव सभ्यताका प्राचीन कथादेखि अविरल बगिरहेको छ वागमती । सुन्दरीजल नजिकैको वागद्वारदेखि रसाएको वागमतीले काठमाडौं उपत्यका छोड्नु अघि यहाँका अरु स-साना खोलानालाहरु पनि आफूसँगै समेट्छ । घना काठमाडौंका फोहर मैला बगाउँदै हिँड्ने वागमती लामो यात्रापछि तराई पुग्दा सङ्लो भइसकेको हुन्छ । नदीका कथामा आज वागमतीको कथा । #HerneKatha #NadikaKatha #Bagmati
Since the ancient stories of human civilization of Kathmandu, Bagmati has been flowing uninterrupted. Bagmati river with its source at Baghdwar near Sundarijal, comprehends other small streams in Kathmandu before leaving. Bagmati, which flows with the dirt of the dense Kathmandu, looks clean and clear after a long journey to Terai. On the stories of river: Today, we have the story of Bagmati.
वागमतीको कथा 'नदीका कथा' श्रृंखलाको तेश्रो अंक हो ।
यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ।
'Story of Bagmati' is the third episode of 'Stories of River' series and is produced by Tana Bana Pvt. Ltd for Himalaya Conservation Group Nepal (HCGN), Rural Development Center Nepal (RDC Nepal) and Oxfam in Nepal. The video is produced with the financial support from European Union and it's content are the sole responsibility of OXFAM in Nepal, HCGN and RDC Nepal and do not necessarily reflect the views of the European Union.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 703
@thuglifenepal9567
@thuglifenepal9567 2 жыл бұрын
गाउँलेहरू सङ्ग अपेक्षा का पहाड थिए, सङ्घर्स का कथा थिए, दुःख काे खानि थियाे तर पनि हाँसीरहने बानि थियाे❤️🙏❤️❤️
@susmeetayourfav
@susmeetayourfav 2 жыл бұрын
Wow line 😌👌
@radhikapoudel5035
@radhikapoudel5035 7 ай бұрын
Wow very nice line
@RJYadav-pq8cq
@RJYadav-pq8cq 2 жыл бұрын
वडा अध्यक्षकाे कुरा एकदम राम्रो लग्यो मलाई। सबैले अस्तो सोचे काे भए नेपाल हाम्रो राम्रो नेपाल हुन्छ।🙏🙏🙏
@sujanshahi2002
@sujanshahi2002 2 жыл бұрын
यदि दुनियामा काेहि निरन्तर आफ्नाे कर्म मा छ भने ती हुन विद्या चापागाई❤️🙏
@rishirampoudel2323
@rishirampoudel2323 2 жыл бұрын
हेर्ने कथाको हरेक भाग नछुटाई हेर्ने गरेको छु प्रदेशी भुमि बाट🙏
@arjunsubedi6013
@arjunsubedi6013 2 жыл бұрын
Ma pani xu pareshi vhumne bata 🙏🙏
@asmitakshetri2333
@asmitakshetri2333 2 жыл бұрын
Ma pani ho
@rishirampoudel2323
@rishirampoudel2323 2 жыл бұрын
@@asmitakshetri2333 🙏🙏
@anusharumba3604
@anusharumba3604 2 жыл бұрын
me
@rudraranamagar7308
@rudraranamagar7308 2 жыл бұрын
मनि आजभोलि त सब भाग नछुटाइ हेर्ने गर्छु
@nishagautam6923
@nishagautam6923 2 жыл бұрын
मलाई हेर्ने कथाको लत बसेको छ यसले मलाई यति उर्जा र खुशी दिएको छ कि नसकियोस भन्दा भन्दै सकिन्छ हरेक भाग बिशेश छ र यो पनि त्यतिकै बिशेष छ भन्ने मलाई बिश्वास छ हेर्ने कथाको ठूलो प्रेमी हु म❤️😍🙏
@gitakhadka523
@gitakhadka523 2 жыл бұрын
❣❣🤗🤗❣
@ig.gaming70
@ig.gaming70 2 жыл бұрын
Hjr ko kurale man chuyo Mero ❤️❤️💐
@gitaale-ii2ms
@gitaale-ii2ms Жыл бұрын
❤❤❤❤
@ITdom-pv4zy
@ITdom-pv4zy 5 ай бұрын
Ma pni same ho herda herdai kati nasakiye hune jasto lagxa tra sakihalxa
@sureshyonhantamang-qg8uz
@sureshyonhantamang-qg8uz Ай бұрын
Same to you
@saibalsengupta6643
@saibalsengupta6643 2 жыл бұрын
The lady in the video has understood the dynamics of Ecology. She has a lot of first hand experience in how the ecological dynamics of the 'Churey' (Shivalik) System works. I wish Nepal empowers such women and provides opportunities to such wise people to take community leadership in the field of Environmental Conservation. जय नेपाल।
@sujansapkota8488
@sujansapkota8488 2 жыл бұрын
Testo mila sita hamro government officials ko problem xa. Kina ki gus khanuxa. Field janu xaeena
@Foodloverssuchi
@Foodloverssuchi 2 жыл бұрын
c. m
@maanjeshchaudhary668
@maanjeshchaudhary668 2 жыл бұрын
R.b b.
@sumitchettri7905
@sumitchettri7905 2 жыл бұрын
SENGUPTA tha BENGALI hoina ? I am from DARJEELING. I think you are from EAST NEPAL.
@govindasingh8943
@govindasingh8943 2 жыл бұрын
Yes no need to phd academic education.
@obeltmg6247
@obeltmg6247 2 жыл бұрын
यो गाऊमा लाई सबैले सयोक गर्नू पर्छ
@palsah9302
@palsah9302 2 жыл бұрын
बिध्या दिदी जस्तो पत्रकार कोहि छैन होला । कति मीठो बोली सरस्वती को आवाज हो यो।।
@binodlama7744
@binodlama7744 2 жыл бұрын
हिमाल पहाड तराइ यहाँ कोइ छैन पराइ हामी सबै नेपाली🇳🇵🙏
@Abhishek.singh2345
@Abhishek.singh2345 2 жыл бұрын
हेर्ने कथा अत्यधिक मार्मिक र सौन्दर्य कथा हो जसले खुशी आनंद दिने गर्द्छ नेपाल म बसे पनि कतिपय ठाँउ हेरेका छैन्नौ यसले हामी लाई देश का कतिपय ठाउँ घर बसे पनि हेर्न सजिलो बनायेका छ congrachulation herne katha all team members
@omprakashmahara
@omprakashmahara 2 жыл бұрын
I request the editing team to add graphical map while mentioning differnt locations of rivers, districts and important places. It will make the story far more informative and interesting .lt is quite difficult for us to visualise the geographies . Rest of the story as always fascinating.❤️🙏
@manojthapa8889
@manojthapa8889 2 жыл бұрын
खुसि लाग्छ । नछुटाइ हेर्ने गर्दछु।।।।। उदयपुर।।।।।
@dineshraut1500
@dineshraut1500 2 жыл бұрын
बालपनमा सर्लाहीको हरिवनामा बसेको बेला हरेक हप्ता सनिवारको दिन बाग्मतीमा पौडी खेलेको दिनहरु ताजा भएर आयो। 🙏❤️❤️🙏
@WangC
@WangC 2 жыл бұрын
Thank you herne kathalai hamro gau thauko Katha sametnu vako ma durustai tapaile vane jhai x hamro bagmati ra gau ko katha
@hotman2502
@hotman2502 2 жыл бұрын
पहाड मा मात्र होला दुख भनेको त तराई मा झनै दुख रैछ कठै 😪😭😭😭😭
@mahabubvlogs412
@mahabubvlogs412 2 жыл бұрын
अहो कस्तो नरमाइलो लागेको हेर्दै गर्दा! ! 😭 😭 पुरै नेपालभरि खर्बौं का भ्युटावर बन्दैगर्दा यता भने हरेक बर्सातमा घर र बस्तिहरु सार्नुपर्ने पिडा कस्लाइ सुनाउनु? 😭 😭 सासकहरु समक्ष यो पिडा कहिले पुग्ला? ? God bless all of these villagers 🤲🤲
@OmBahadur-lc6ys
@OmBahadur-lc6ys 7 ай бұрын
Kati ramro Kura garnu vayo sir hjr le
@rameshrai8122
@rameshrai8122 2 жыл бұрын
हेर्ने कथाको सबै म भिडियो हेर्छु🙏🙏🙏🤔
@rudrabdthapa22
@rudrabdthapa22 2 жыл бұрын
बागमती यौउटा सुन्दरी जल हो
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
बोट बिरुवा को संरक्षण गरौं प्राणी हरुको जीवन रक्षा गरौं
@c.branamagar8148
@c.branamagar8148 2 жыл бұрын
हेर्ने कथाको प्रत्यक कथा बाट दुखि जीबन लाइ पनि सुख सङ्ग जिउने प्रेरणा मिल्छ ।।प्रदेश को भुमि साउदिको बिरानो ठाउबाट ।।सधै हेर्ने गर्छु
@surajbhandari291
@surajbhandari291 6 ай бұрын
आहा!! गाउवासीले कति मिलेर उदारणिय काम गरेका हुन् । एकदमै खुसी लाग्यो । हरेक समस्या सबै मिलेर काम गरे हल हुन्छ । सरकारकै मुख ताक्नु हुदैन । यस्तो गाउँलाइ पुरस्कृत गर्नुपर्छ ।
@amitkumarmandal9480
@amitkumarmandal9480 2 жыл бұрын
हेर्ने कथा मा जहिले पनि मन छुने कथा आउछ एकदमै खुसी लाग्छ त्यस्तो ।न पुगेको गाउँघर मा पुगेर दुख र सुख को कथा हरु देखाउनु हुनुहुन्छ एकदमै मन देखी धन्यवाद छ सम्पुर्ण हेर्ने कथा परिवार लाई
@ajayarai3519
@ajayarai3519 Жыл бұрын
सङ्हर्सको हासो अत्त्यधिक पबित्र 😊
@sujanbhujel1782
@sujanbhujel1782 2 жыл бұрын
चुरे भनेको मान्छेको आँखा जस्तै हो , अत्ति नै महत्त्वपूर्ण र नाजुक छ ।
@rajutimsina7968
@rajutimsina7968 2 жыл бұрын
हजारौं येस्ता ब्यथा छन कुना कुना मा कैले सुन्छ अनि देख्छ त्यो बहिरो काठमाडौ ले😥😥
@ramkrishnagc6836
@ramkrishnagc6836 2 жыл бұрын
सार्है खुशी लाग्यो
@pabitralimbu8809
@pabitralimbu8809 2 жыл бұрын
The local lady's ecological awareness is very high, there are people like her that are doing their good part at places,thanks to Herne Kath team for revealing the issues so nicely. 👌
@chesterstevenson6006
@chesterstevenson6006 2 жыл бұрын
nepali bolna nautanki
@samipyarajkarki6696
@samipyarajkarki6696 2 жыл бұрын
कति राम्रो यो दिदिको बिचार यस्तो माहान बिचार सबै मा भय कति पनि बेर लागदैन बिकास हुन यस्तै यस्तै कुरा देखेर सबैमा बुद्धि अावस धन्यवाद बिद्या जि
@balaramdhakal8276
@balaramdhakal8276 2 жыл бұрын
भारत बाट हेर्दै छु
@BibekAcharyabeckonashi
@BibekAcharyabeckonashi 2 жыл бұрын
बागमतिको कथा। गैडाटारको सौन्दर्य, यहाँका जनताले भोगेका जलवायु परिवर्तन, चुरे संरक्षण, चादे खोलाको कहानी साच्चै नै प्रेरणादायी छ। सरकारी, गैरसरकारी निकायले छरेको संरक्षण सन्देश, गरेका कार्य र प्रयासहरुकै संयुक्त प्रयास हुनु पर्छ। गैडाटारले चुरे संरक्षण गर्देको छ र त चन्द्रनिगाहपुरका जनताले पानी पिइरहेछ्न। गैडाटारको यो लोकेसन र सौन्दर्य साच्चै नै लोभ लाग्ने छ। खेतीयोग्य जमिन, मकै, धान, तरकारी, केरा, बाख्रा पालन र गाई भैसी पालन अनि बङुर पालन को उन्नत यो क्षेत्र पहुँच सङै उन्नत रहनेछ। एउटा पाटो बाग्मती सिंचाइको बारेमा केहि कुरा छुटेको जस्तो लाग्यो। मैले बुझे अनुसार जलवायु परिवर्तनले बाग्मती सिंचाइको धेरै कहानी फेरिएका छन। जलवायु अनुकुलनमा यो पाटो छुट्न हुन्थेन। #रौटहट #गैडाटार
@neelaadhikari5699
@neelaadhikari5699 2 жыл бұрын
यो गाउँ मेरो जन्मथलो हो । आफ्नो खेती वारि बगैंचा सम्झ्दा रुन मन लाग्छ २०४२ को बाढि मा हजुरबुबा ,हजुरअामा लाई डुङ्गा मा हतार हतार ज्यान बचायर जनकपुर सरेका हौ ! म 8,9 बर्ष को थिए। निकै यादा आउछ।❤️❤️
@nishanthapa1893
@nishanthapa1893 2 жыл бұрын
Sahar vandata hera gaunaii katii sundar dekhyekooo
@nabrajsunar5642
@nabrajsunar5642 2 жыл бұрын
दु:ख को खानि थियो तर मुस्कुराउने बानि थियो वाह
@sabinabudhathoki1721
@sabinabudhathoki1721 2 жыл бұрын
विद्या चापागाईं जस्तै 8-10 जना खोज पत्रकार नेपाल मा जन्मने र सबै आफ्नो जिम्मेवारी लाई सहि रूपमा पूरा गर्ने हो भने मात्रै पनि नेपाल का प्राचीन कुना कन्दरा मा लुकेका ऐतिहासिक महत्त्व का बिषय ले स्थान पाउने थिए 🙏❣️ विद्या चापागाईं र हेर्ने कथा टिम लाई उच्च सम्मान र शुभकामना
@birbalrai4134
@birbalrai4134 2 жыл бұрын
Excited
@lilagurung1859
@lilagurung1859 2 жыл бұрын
बाग्मतिको कथा भन्दा पनि रौतहटको गाउँको कथा धेरै हेर्नू पाइयो । कुनै समया रौतहट ५ बर्ष मेरो कार्यस्थल थियोे । आज यो कथा हेर्दा ती दिनहरुको याद आयो । धन्यवाद हेर्ने कथा टिम।
@gurash987
@gurash987 2 жыл бұрын
आज बागमती को तिरै तिर सलल बग्ने भैयो🙏🙏🙏
@bimalshakya7325
@bimalshakya7325 Ай бұрын
कथा बाचन गर्ने दिदी को स्वर र बुझाई अनि भिडियो वा वा❤
@eagerdip8086
@eagerdip8086 2 жыл бұрын
कति राम्रो कुरा😍😍😍दिदीको
@TheEcomate
@TheEcomate 2 жыл бұрын
बागमतीको प्रमुख भाग काठमाडौको चोभार देखि सर्लाहि पुग्नु अगाडि ललितपुर र मकवानपुरको बिच बाट बग्दा अनगिन्ति कथा सृजना गरेका छन जुन यसमा छुटेको छ।
@purbelilimbu1154
@purbelilimbu1154 2 жыл бұрын
सकारात्मक कमेन्ट पढ्न पाईने एउटा मात्र युट्युव च्यानल हो हेर्ने कथा बिध्या दि ज्युको हेर्ने कथा मा अपलोड गरिएका भिडियो हरु हाम्रो गणमा ni movie day मा हेर्ने गरेको छौ motivational vdo haru
@shristithapa4920
@shristithapa4920 2 жыл бұрын
आफू ले होस समाले देखि सुन्ने कथा सुन्ना मन औधी मन पर्थियो अनि यो मोबाइ चलाउन थाले हेर्ने कथा आउन थल्यो म पुरनो फेन दिजु को
@rockrock3439
@rockrock3439 2 жыл бұрын
दिज्जु अब काे काेसेलि = सुर्खेत काे ईत्राम खाेला मा गिट्टि कुटेर जिविकाेपार्जन गर्ने हरुकाे कथा चाहियाे ।
@sundardhital4903
@sundardhital4903 2 жыл бұрын
जिन्दगीमा, पीडा लुकाउने छाती र खुसी बाँड्न मिल्ने साथी मात्र भएपनि जिन्दगी, जिन्दगी जस्तै लाग्दोरहेछ ।
@panditcreamin5007
@panditcreamin5007 2 жыл бұрын
good to see u again हेर्ने कथा।
@anglekisherpa9775
@anglekisherpa9775 2 жыл бұрын
सबैको साेच याे चुरे क्षेत्रको मान्छेकाे जस्तै भइदिए , वाह!मेराे देशको नागरिक भनेर छाति फुलाएर गर्व गर्न पाउथे 😊😊 । जय हाेस चुरे बासिकाे😍😘
@thakurpoudel2956
@thakurpoudel2956 Ай бұрын
बागमती नदिले जनता लाई दिएको दुख देख्दा मेरो मन रोयो त्याहा हिम्मत वाला गाउबासिहरुको चित्त्कार रोदन र दिनचार्य देख्दा जो कोहिको पनि मन रुन्छ । बिचराहरु कसरी बस्दा हुन , बिध्या जि तपाईंको हिम्मत ले गर्दा नदिको चेरी फेरि हेर्न र देख्न पाइयो तपाईहरुको सम्पुर्ण टिम लाई सधुबाद
@virendrasinghthakuri8282
@virendrasinghthakuri8282 2 жыл бұрын
hi am from india become addicted to watch ech and every episodes of herne katha😊 wish once meet you each and every member of your team...really your presentation on each story are amazing... regards with lot's of respect and love
@atengabu7048
@atengabu7048 2 жыл бұрын
Thank you. I think you can understand very well Nepali language and speak too.
@sumitchettri7905
@sumitchettri7905 2 жыл бұрын
Kha bata ho Tapai?
@tararai98
@tararai98 2 жыл бұрын
आहा👌👌👌
@ritashrestha976
@ritashrestha976 2 жыл бұрын
हेर्दै छु म पनि अाेखलढुङगाबाट
@sumanb293
@sumanb293 2 жыл бұрын
आहा चुरेको महत्व, दोहनकाे कारण, यसलाइ जोगाउनु अपनाउनु पर्ने उपायबारे कति धेरै जानाकार रैछन् स्थानियहरु खुसि लाग्यो ।😍 यसैगरि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति र सरकारले चुरेको महत्व बुझिदिने र समुदायसँग मिलेर काम गर्न सके चुरेको उज्वल भविष्य सम्भव थियो ।
@manishshrestha8332
@manishshrestha8332 2 жыл бұрын
Safa ra sundar banaideu sarkar bagmatilai😭💔😓😓😓😓
@rahulray5618
@rahulray5618 2 жыл бұрын
जनता के देखेबाला याहा केहु नाबा true line
@phurumbohang4688
@phurumbohang4688 2 жыл бұрын
हजुर को प्रोगाम धेरै राम्रो लाग्छ
@RAJENROCKS
@RAJENROCKS 2 жыл бұрын
Sabai ko sukh dukha ko kath bhanne bidhya didi dherai dherai naman.
@shankarmainali910
@shankarmainali910 2 жыл бұрын
सबै भन्दा आनन्द आउछ दि हजुरको यो हेर्ने कथा💓हामी सबैको कथा।🙏कुनै भाग छुटाको छैन मैले असाध्यै मन पर्छ।
@himalsaud9911
@himalsaud9911 2 жыл бұрын
आहा ❤️❤️❤️
@dambardc9584
@dambardc9584 2 жыл бұрын
हेर्ने कथाले त कहिले काहीँ त आफ्नै जीवनमा आधारित घट्ना जस्तै गाग्छ। हामि नेपाली गरीब बासिका जिवन का यथार्थ घट्ना हुन सारै मन पर्छ । हेर्ने कथा।
@reenagurung6391
@reenagurung6391 2 жыл бұрын
Never knew this different.. story of Bagmati. So pure human and i am so touched by their attachment with their land and their perseverance.. still struggling and giggling.🙏❤️❤️
@samikshyapoudel5980
@samikshyapoudel5980 2 жыл бұрын
Rukh biruwa haruko sangraxad gareko dekdha khusi lagyo❣❣
@PrashantRaii
@PrashantRaii 2 жыл бұрын
हो मलाई यही कथा मन पर्छ, हेर्ने कथा सधैं यसरी नै आउनु नयाँ कथा संग।
@Kueero
@Kueero 2 жыл бұрын
धेरै धन्यवाद छ हेर्न कथा लाई । किन कि हाम्रो देश को कथा देखाउनु भएको मा ।हेर्न कथा 🙏
@basantatamang9828
@basantatamang9828 2 жыл бұрын
आज को कथा एकदम मन छुने छ तर दुख को कुरा सुन्दै गर्दा गीत गायको सुन्दा नसुहायको जस्तो भयो
@Newtechsupport0
@Newtechsupport0 2 жыл бұрын
सधैं हेर्ने कार्यक्रम मध्ये एक #हेर्ने_कथा❤️🇳🇵
@falgunifd5580
@falgunifd5580 2 жыл бұрын
मेरो गाउँको कथा हेर्दा आफैलाई गर्व लाग्यो।
@leatheradda
@leatheradda 2 жыл бұрын
कती आनन्द
@bhanuaryal
@bhanuaryal 2 жыл бұрын
साच्चै हेर्ने कथा नहेरी कन किन हो किन न निद्रा लाग्छ , न त खानै मन लाग्छ । 💖🙏
@umeshrai5047
@umeshrai5047 2 жыл бұрын
विदेशमा भएपनि हेर्ने कथा हेर्दा अाफ्नै देशमा घुमिरहेकाे जस्ताे लाग्छ । हेर्ने कथामा माई खाेलाकाे बारेमा हेर्ने ठूलाे रहर छ।
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
हेर्ने कथाको नियमित दर्शक ।
@manojyadav-pe3zc
@manojyadav-pe3zc 2 жыл бұрын
Dhilo vae nii na xutai herne garxu..hai..thank you all team members
@bikashchetri7644
@bikashchetri7644 2 жыл бұрын
Herda ni kati aananda lagni kati ramailo
@adhikarchaudhary9403
@adhikarchaudhary9403 2 жыл бұрын
कस्तो राम्रो बिचार
@milandmmdmilan6081
@milandmmdmilan6081 2 жыл бұрын
Ahaa Kati ramroo gau ani anti ko Kati ramroo sochbichar
@harithapa5031
@harithapa5031 2 жыл бұрын
Yo auntiko kura sarai ramro lagyo hamro desma yestai ramro soch bhayaka mahila ama haru bhaya desh kati xito bikash hunethayo
@karanbikalpa3052
@karanbikalpa3052 2 жыл бұрын
साह्रै अनौठो जिवनयापन रहेछ । अब हामीले केहि गर्नै पर्छ । 😢😥😭😭
@mahendrbmahara346
@mahendrbmahara346 2 жыл бұрын
रमाइलो कथा
@bishalroka7554
@bishalroka7554 2 жыл бұрын
Maile paila paila aafno man shant garaunu ko laagi aani choyang ko geet haru sunthe, nature ko sounds haru sunthe tara aile malai BIDHYA ji ko aawwaj sunda man ma shanti aaucha. Thank you BIDHYA CHAPAGAI for bringing peace in me. you are an angel.
@manishakulung4627
@manishakulung4627 2 жыл бұрын
आजको episode ले मुटु नै छियाछिया 💔 बनायो 😢😢😭😭 कति धेरै दुख
@chetanmagar466
@chetanmagar466 2 жыл бұрын
धेरै धेरै धन्यबाद दिदी तपाईको हेर्ने कथा ढिलो चाडो भयपनी हेर्ने गर्छु ,
@sushantkarki9304
@sushantkarki9304 2 жыл бұрын
Glad to see my land सानोमा चरुवा जादा, बाग्मतीमा नुहाएको याद आयो ।।
@raibimal_022
@raibimal_022 2 жыл бұрын
चुरे जोगाऔ भविष्य बनाऔ । आहा चुरे सम्रक्षणको कति राम्रो बुझाई वहाँ दिदिलाई सम्मान । save the nature!
@eagerdip8086
@eagerdip8086 2 жыл бұрын
बाढीमा पनि बाच्ने गजब idea
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job herne khatha pariwar.
@sunilchapagain1990
@sunilchapagain1990 2 жыл бұрын
कति हरियाली सुन्दर ठाउँ 🥰🥰👌
@manishgautam2114
@manishgautam2114 2 жыл бұрын
खुसी लाग्यो आज आफ्नै गाउँ गैडटारको बारेमा हेर्न पाईयो❤❤
@phoolamrit363
@phoolamrit363 2 жыл бұрын
hamri pyari churey samrachyak didi ko jati pani vision chinaa hamara rastriye neta haru ko. very well done gidatar basi lai.
@AmarNembang
@AmarNembang 2 жыл бұрын
समथर जमिन भएर पनि अति दुर्गम ।
@ashokpuri3134
@ashokpuri3134 2 жыл бұрын
साह्रै राम्रो लाग्यो 🙏 नेपाल सरकार को ध्यान जावोस 🙏
@timalsinaramu3118
@timalsinaramu3118 2 жыл бұрын
Herdai xu
@karanbikalpa3052
@karanbikalpa3052 2 жыл бұрын
यो दिदी संग उद्यमी ज्ञान राम्रो देखिन्छ । सलाम छ !! 🙏💐
@janakbabukafle1669
@janakbabukafle1669 2 жыл бұрын
अब एक दुई दिनका लागि गतिलै खुराक पाइने भयाे ।
@kiranlimbu3752
@kiranlimbu3752 2 жыл бұрын
SARAI Dukha lagyo yespaliko herney kathako yo bhag (kailey sudrinw hola mero desh)
@munap1483
@munap1483 2 жыл бұрын
जीवनसँग जोडिएको वनको संरक्षण गर्नु हामी सबै को कर्तब्य हो😍
@kumarchaudhary1032
@kumarchaudhary1032 2 жыл бұрын
Dherai ramro hajur
@kanikamgr5058
@kanikamgr5058 2 жыл бұрын
Waiting
@bhismanrai8163
@bhismanrai8163 2 жыл бұрын
यहाका जनताको यो कथा नेपाल सरकार सम्म पुर्याउनु परो। र यी दुखनिय जीवन बिताई रहेका जनतालाई अर्को सुरक्षित ठाउँ मा शार्नु पर्यो सरकार।
@lazarus3098
@lazarus3098 2 жыл бұрын
First day first show jastai herna man lagchha 😊
@sagarpoudyal8024
@sagarpoudyal8024 2 жыл бұрын
अत्यन्त मार्मिक नदीको कथा को लागि हजुर लाई धेरै धेरै धन्यवाद फेरि पनि यस्तै जिवन्त कथा हेर्न पाउँ, शुभकामना दिज्यु ।।।
@bijaylama3899
@bijaylama3899 2 жыл бұрын
बिद्या दिदीको मेहनत प्रती मेरो नमन।
@nirmalagurung2411
@nirmalagurung2411 2 жыл бұрын
ATI ramro patrakarita Vidya mem ko salut
The Slow Death of the Bagmati River
12:25
The Nepali Comment
Рет қаралды 306 М.
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 19 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 71 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 19 МЛН