हेर्ने कथा मन पर्ने जति यता हाजिर गरौं ल 😍 अनि च्यानल Subscribe पनि गरौं ल 🔔
@atengabu70483 жыл бұрын
membership Link आउँछ र के कस्तो होला हेरेको म योग्य छु ई न। subscriber मात्र सुहाउँदो रहेछु।
@keybordworriormax32793 жыл бұрын
2 week ma 1 ota khatha ?? Vayena yasari every week 1 ota katha chayeyo And in fixed day not like random 🙃 like this
@hernekatha3 жыл бұрын
@@keybordworriormax3279 हाम्रो टिम सानो छ । एउटा कथा बनाउन धेरै परिश्रम र यात्रा गर्नुपर्छ । तत्काल १५-१५ दिनमै देखाउँछौं है । अनि हेर्ने कथाका नयाँ अंक चाहिँ हरेक १५ दिनको मंगलबार बेलुका ६:३० बजे अपलोड गर्ने गरेका छौं ।
@shresthakanxa31893 жыл бұрын
So Beautiful part
@master36o683 жыл бұрын
सबै कथा राम्रो अनि उत्कृष्ट छन् l जति हेर्यो उति हेरौं हेरौं लाग्ने l मन अनि आँखा कहिल्यै नथाक्ने l कथा समय अलि धेरै भए आभारी हुने थिए
@msnmatrika32583 жыл бұрын
एक देशको उदाहरण पत्रकार दिदी तपाई मात्र विभिन्न ओझेल को खबर विभिन्न गाउँ बस्ती पुगेर संकलन गरि जिम्मेवार ब्यक्तिहरुलाइ जिम्मेवारी दिनु हुन्छ जय नेपाल
@ranamaskey70273 жыл бұрын
तिमी तिर्सना नै हो पक्का??
@Beauties_of_Nepal3 жыл бұрын
its fake channel
@arjunsharma70203 жыл бұрын
चार महिना सम्म कम्पनी ले तलब नदिएर फलामको खाट मा बिरक्तिएको बेला मा यो कथा ले आफनै देशमा पनि आफ्नो परिवार सङ्ग बसेर पनि २/४ पैसा कमाउन सकिन्छ भन्ने राम्रो सन्देश संगै आत्म सन्तुष्टि दियो ।कोटि कोटि धन्यवाद हेर्ने कथा टिम लाई ।
@Singhkumar3 Жыл бұрын
9 Mahina vayo mero poisa napayeko
@bindashsharma6912 Жыл бұрын
म पनि दुबई मा 7 महिना सुताएर नेपाल पठायो अनि आएर बाख्रा गोठालो बनेको छु बाफ्नै❤❤❤
@BhimBhandari-hj5dc3 ай бұрын
होनि होनि यक्दम राम्रो आफ्नो ठाउमा पसुपालन गर्नु पाय राम्रो नि ❤❤❤
@kamal33993 жыл бұрын
स्टुडियो भित्र एसीको साथमा बसेर बनाएका हेर्न र सुन्न मनै नलाग्ने कार्यक्रम भन्दा १००० गुना राम्रो कथा हामीलाई दुख्ख गरि पस्किनु हुने सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै (Heart attack कै लाग्ने गरि धेरै 😀) धन्यवाद 🙏
@okile90843 жыл бұрын
हातमा दिए नि पातमा दिए नि कस्तो मजाले गाउलेहरूले दिएको खानेकुरा खानुहुन्छ हेर्ने कथाको टिम हजुर हरुले कति राम्रो बानि😍😍😍
@RameshRajBhattarai3 жыл бұрын
खुशी आफै भित्र हुन्छ भौतारिएर कतै खोज्दै हिड्नु पर्दैन !!
@bijayerajput26943 жыл бұрын
Talai ekdin bhaisi charuna launa parla 🤣
@debendradhanuk14473 жыл бұрын
@@bijayerajput2694 😂😂😂🤣🤣
@sirnare34083 жыл бұрын
मलाई KZbin मा मनपर्ने २ वटा च्यानल १ Herne Katha २ The Nepalese Civil War
@sitamalla57963 жыл бұрын
एकदम साही भनु भयो
@narayanpaudel20472 жыл бұрын
@@bijayerajput2694 .. 😨
@durgabahadurthapa68413 жыл бұрын
खुशी ठुलो महल र चिल्लो गाडीमा मात्र हुदैन ,मन खुशी हुन पर्छ परिवार साथमा भएपछि जहापनी खुशी हुन सकिन्छ भन्ने राम्रो उदाहरण ❤❤
@surajadhikarichhetri13683 жыл бұрын
100%सहि
@piyariradha19643 жыл бұрын
Man ko lagi ta khusi nai thulo hola tara tan ko lagi sukha pani abasekta xa! Jiban ta yatharthama jiune honi hajur !
@mitralimbu68763 жыл бұрын
पक्कै पनि सर
@rounakgaming98843 жыл бұрын
Practically Kura garnu parda Dukha xa tyahaa tara Tyo sol kharka maa Goth maa basne Haru Ko monthly kamai Kati hunxa Ekpatak bichar garau ta? भैंसी सबै बेच्ने हो भने करोड हुन्छ वहाँ हरुको and they Know that
@jamunabhattarai45583 жыл бұрын
I’m apsutuly right with u bro
@liluthapamagar58873 жыл бұрын
धेरै युटुब पत्रकार हरुले पत्रकारिता को अर्थमा नै दाग लाग्ने भिडियो बनाइरहदा खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु ।उहाँ र क्यामराको पर्दा पछि रहने सहकर्मी मित्र सबैको काम प्रति सलाम👮👮 ❤️❤️बिग फ्यान दिजु ❤️❤️🙏🙏
@ajayshilwal98743 жыл бұрын
त्यो त होलाकी तर केही युटुबेले राम्रा र उदारणिय काम पनि गर्याछन नि हैनर?? यो हेर्ने कथाले कतै तेस्तो सहयोगिको भुमिका निभाछर भन्या??
@@ajayshilwal9874 kuro patrakarita ko x Naki youTube matrw
@jimigurung62103 жыл бұрын
@@ajayshilwal9874कुन यु ट्युबे हो तेस्तो चै
@Tarakhola_Ramugckamal3 жыл бұрын
आहा कति मिठो प्रतिक्रिया ❤️❤️❤️🙏🙏
@shilamagar94033 жыл бұрын
चिनेकै ब्यक्ती तेस्माथी स,परिवारको साथमा धेरै रमाइलो कुराकानी
@asmikunwar43003 жыл бұрын
आत्मसन्तुष्टि सबैभन्दा ठुलो कुरा रैछ! ❣️ कोहि महङ्गो पलङमा निदाउन सक्दैनन, कोहि गाइवस्तुको आडमा पनि मज्जाले निदाए😔❣️ Thank you vidya dd 😘
@nepalvoice84533 жыл бұрын
यथार्थ यहि हो
@nepalideepak10033 жыл бұрын
Janu parni thau janxu nau abasye
@sharanadhikari98343 жыл бұрын
Aaha mitho kuraa
@knowledgesaroj65233 жыл бұрын
wow😍
@jagritgamer56693 жыл бұрын
payari sis bidhya 😍😍😍
@birendramote593 жыл бұрын
कुनै बलिउडको फिलिम भन्दा पनि उत्कृष्ट छ तपाईंले बनाउनु भएको यो हेर्ने कथा नेपालको यथार्थ जीवनको यथार्थ कहानी ।
@ramkumarkhadka111113 жыл бұрын
यो पो जिन्दगी हामी नेपाली को बास्तबिकता बोकेको जिन्दगी
@khagendralimbu15243 жыл бұрын
भोलि एकाबिहानै ड्युटी जानु छ,निन्द्रा नपुग्ने पक्का पक्कि छ तर पनि रात को १२ बजे सम्म लगाएर भएपनि हेरियो..सारै राम्रो लाग्यो..सम्पूर्ण टिम लाइ अशिम धन्न्यबाद...
@nishakhatri75713 жыл бұрын
ma purna khatri ma pani estaei juka lagne chiso hune lekg maei hurkeko xoro ho bt bhesi tw paleko xina mero ghar gulmi ho resunga ko khahk ma ratamata vanxan
@santoshdhakal53073 жыл бұрын
सारै राम्रो लाग्यो सलुट सबै टिमलाइ।
@chakratandav25563 жыл бұрын
Nisha Khatri good
@shantikokhojima60403 жыл бұрын
परिस्थिति वा, बाध्यताले जहाँसुकै पुर्याए पनि आफ्नै जन्मभुमी गाउँ घर साच्चै रमाइलो🤗
@AmarKhatri-yf3hj3 ай бұрын
Hajur kaha dekhi ho?🤝
@humapandeya62513 жыл бұрын
जे छ जस्तो छ त्यसैमा रमाएको यो परिवारलाई देख्दा जीवन जीउन जान्नु पर्छ । खुशी आफै भित्र छ भन्ने कुरा पर्माणित छ ।
@merobhansaa17353 жыл бұрын
आफ्नो जिन्दगीसङ सधै गुनासो गरिराख्ने बानी परेकालाई यस्तो जीवन जिउने हरुको कथाले जिउने उर्जा दिन्छ धन्यवाद हेर्ने कथा परिवार्😊😊
@NimabungRai Жыл бұрын
Awww wow perfectly said ❤️😊🙏👏👏👏🌼💐
@Kaale-Daai3 жыл бұрын
गएको शिवरात्री मेलामा यो दाइको भजन गीतमा खूब नाचियो.. हाम्रो भूमिको कथा समेटी दिएकोमा धन्यवाद हेर्ने कथा र टिमलाई.. नयाँ एपिसोड को प्रतीक्षामा....
@ravindhakal3 жыл бұрын
हरेक शिवरात्रीमा यहाँका गाउँलेले उहाँलाई सम्झिरहेका हुन्छन् 😊 आजकाल त मौलिकता हरायो, स्पिकरमा गीत लगाउने बजाउने 😔
@redderssredder723 жыл бұрын
Video xaina ?
@Kaale-Daai3 жыл бұрын
@@redderssredder72 दुई, चार वटा footage छ होला संग्रहमा..
@prakashpandey3213 жыл бұрын
धेरै ढिलो भए पनि हेर्ने कथा सङ्ग आबद्द भए बहिनीलाई आत्मीय देखि नमन!!! नेपालीको कुना काप्चामा छरिए र रहेका चाहे बुडा बुडिको कथा होस् चाहे खेतीपातिको कथा होस् लेखेर साध्य नहुने हामी नेपालिहरुको गाथालाइ जस्ताको तस्तै उतार्न सफल बहिनीको टिमलाई सफलता को शुभकामना...
@jeebanchhetri45283 жыл бұрын
अहिलेको जमानामा हामि भौतिक सुख खोज्ने हामि internet wifi phone बिना बाच्न नसक्ने समयमा यो मौलिक पारामा दुख सुख गरेर जिबिको पार्जन गरेर बस्नुभएको यो दाईको परिवार लाई मन बाट सलाम 🙏
@दिवाकरछेत्री-र4ख3 жыл бұрын
हेर्ने कथाले मलाई पुरै नेपालको कथा देखाउनु मा सक्षम मएको छ। धेरै धेरै बधाई अनि शुभकामना यो नेपाली नेपाललाई माया गर्ने दार्जिलिंड्को छोरो बाट🙏🙏🙏
@hernekatha3 жыл бұрын
हाम्रो पनि धेरै माया छ होइ 🤗😃!
@sharangurung31412 жыл бұрын
Namaste hjur
@indralama57562 жыл бұрын
ठ्याक्कै फिल्म हेरेको जस्तै लाग्यो मलाइ त।❤️❤️❣️🙏
@narb.shreepali98153 жыл бұрын
पुरानो याद आयो यो भिडियो हेरेर धन्यवाद हजुर लाई ।
@GangaRam-bh2cy3 жыл бұрын
साच्चिकै भन्नुपर्दा मलाई हेर्नेकथा ले गर्दा मनमा शान्ति र जीवन जिउने मार्ग प्रष्स्त गरेको छ धन्नेवाद बिध्या दिदी र हेर्नेकथा तिमलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@ranjanathapa26273 жыл бұрын
कति राम्रो परिवार जिन्दगी जसरी भय पनि परिवार मा खुसी जति ठुलो केही हुदैन lovely family❤️
@yamsingjai92253 жыл бұрын
Tesko lagi tw ris swartha ghamanda sabbai tyagr milijuli basna saknu parxa ni hjr
@rhekatharu51773 жыл бұрын
Ho ni. Maya ra sath vaye ta yasari ni zindagi khushi sath chaln sakx ni. Sahar ko jhilimili ra ramjham ko chahana na hudo hola
@SagarSharma-xb8wi2 жыл бұрын
सबैले भौतिक जिन्दगी चाहादैनन महोदय !! कसैको जिन्दगी परिवार र रमाइलोमा बित्न र बिताउने चाहाना हुन्छ !! जो फरक र निकै सुन्दर हुन्छ ❤️
@sitakarki29642 жыл бұрын
9
@Deathisbeautiful3 жыл бұрын
अंकलले गाउनु भएको भजन ले मेरा बाल्यकाल ताजा गराइदिए। यस्तै भजन र जीवनयापन मा हुर्किएकी म काडमाडौँ शहरको भीडमा पनि यक्लो अनुभूति हुन्छ।
@nishagautam69233 жыл бұрын
आहा म पनि कास्की पुगे झै लाग्यो त्यका पात्रलाई चिने झै लाग्यो 😊हेर्ने कथाले मलाई नेपालका हरेक ठाउमा पुराएको छ ❤️यति धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाइ हर्ने कथाले दिएको मनोरञ्जनका लागि धन्यवाद भन्न मसङ कुनै शब्द नै छैन 😢😢 उमेर सानै भएपनी जिन्दगी जिउने तरिका सिकिरहेकी छु हजुरहरुको कथाले 😍धेरै धेरै धन्यवाद हेर्ने कथा परिवारलाई 🙏😊😍❤️
@yamsingjai92253 жыл бұрын
Kina nishaaa jiu hjr pkr janu vako xainar
@mangallama30713 жыл бұрын
Nice compliment may god bless you 🥰🥰
@shankaracharya72353 жыл бұрын
Nisha bahini where are you from? Im eager to know you bcz of your compliment words are so sweet.
@rookbhandari33583 жыл бұрын
केही कुराको लोभ छैन चिन्ता सुर्ता छैन कति खुसी छन यस्तो जङ्गलमा दुख गर्दापनि बडो खुसी अनि आनन्द लाग्यो
@shantakc44362 жыл бұрын
जिबन कति कस्टकर छ भन्ने कुरा मुख्य होइन रहेछ ;बरु कति खुसिमय छ भौतिक दुख र अभावका बाबजुद पनि भन्ने मुख्य रहेछ ।
@bhimgurung64963 жыл бұрын
आत्म सन्तुष्टि भयो भने बाघ ,भालु ,जुका , हिउँ र झरी बादलले केही फरक पर्दैन भन्ने ज्वलन्त उदाहरण हो यो । गाउँले जीवनमा सामान्य भए पनि पौडेल दम्पतीको मेहनतलाई सलाम छ । विद्या मेडमको त के तारिफ गर्न पर्ला र ।
@sotantrashah3798 Жыл бұрын
शहर भन्दा पर छलकपट बिनाकाे सरल जिन्दगी ,कठिन तर आनन्ददायी
@aarushikc67343 жыл бұрын
हेर्ने कथा टिमलाई विशेष धन्यवाद यति धेरै दुख कष्ट गरेर यस्तो राम्रो कथा प्रस्तुत गर्नु भएकोमा 🙏
@devakipaneru54123 жыл бұрын
धेरै दु:ख गर्नु परे पनि कति सजिलै तरिकाले जीवन जिउने कला सिक्नुभएको खर्कमा बस्ने सुन्दर दम्पतीले !! Great and touchy story !! God bless them !🙏❤️
@manthapa20333 жыл бұрын
स्वर्गीय सुखको अनुभुति लिनुहुने जोडीको खुसी देख्दा लोभ लाग्यो। भाबुक हुंदा आंशु टपक्क टप्के। स्वार्थ रहित दिदीको निर्दोष र चम्किलो अनुहार भित्र पिडा भुलाउने अदम्य शक्ति छ। यो जोडी जुनी जुनी यसरी नै खुसी रहोस, खुसी छरोस।
@ramkpyakurel84713 жыл бұрын
अहा यो पो हो त नेचुरल जिन्दकी अनि कत्ती इनोसेन्ट परिवार सबै परिवारको मुहार मा कत्ती धेरै खुशी न ठूलो सपना न मिठो खाने कल्पना । पुरै परिवार सुखी छन धन ले भन्दा पनि मन को धनि ब्यक्ति हरु मा हार्दिक नमन 🙏🙏🙏🙏❤️❤️❤️
@sumanale18483 жыл бұрын
अनकन्टार जंगलभित्रको त्यो रमाइलो मान्छे सधैं यस्तै खुसी र सुखी रहिरहोस।आधुनिक दुनियाँले संक्रमित नगरोस्😍
@lapraklalbahadur67683 жыл бұрын
अति मन छुन्छ जिबन आखिर यस्तै रमणीय हुनुपर्छ पत्रकार विद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद ।
@nischalvlog54963 жыл бұрын
कुनै दिन मा आफ्नै जीवन को भोगाइ लाई आज जस्ताको त्यस्तै देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद छ विध्या जि अनि सम्पुर्ण तिमलाइ।
@sanjibdhungana70863 жыл бұрын
कति रमाइला दाजु अनि गाउँले जीवन साँच्चै कति प्याराे हुनि धन्यवाद बिध्या जि र टिम
@amosnepal6783 жыл бұрын
हेर्दा हेर्दै कुन बेला सकिन्छ थाहा नै नहुने हेर्ने कथा 😍😍यो अंश पनि अति रमाईलो लाग्यो,अनि पत्रकारितामा एक अब्बल नारि सबैको प्यारि दिदि, विद्या दिदि लाई सलाम छ 🙏🙏
@shivaaryal993 жыл бұрын
आफ्नो घर गाउँको कथा हेर्दा घरै पुगेको जस्तो अनुभव भयो । धन्यवाद सम्पुर्ण टिम लाई #जय कृषि
@TFChannelNepal3 жыл бұрын
जति सुन्दर छन जति मनमोहक छन त्यति ब्यथा छन । गोठाला दाइ र दिदिलाई तल तिरै भैसीपालनको लागि उचित ब्यबस्था गर्न आवश्यक छ । सरकारको वार्षिक कृषिमा लगानी हुने पैसा यो गोठ सम्म पुगोस । सबै नेताहरुले मिलाएर खाने परम्परा को अन्त्य होस ।
@dineshraut15003 жыл бұрын
जस्तै दु:खमा हास्न जानेका हामी नेपालीहरु कति महान छौं .... पृष्टभुमीमा आउने बिद्याजीको सुमधुर स्वरले चाहिँ आँखा कति बेला रसाउछन पत्तै नहुने रहेछ। 🙏❤️❤️🙏
@jeetthapamgr.67023 жыл бұрын
शुद्ध हावापानी, शुद्ध भोजन / मत्लब सबै कुरा अर्गेनिक दामी लाग्यो।
@RedmiRedmi-pe1cn Жыл бұрын
साग र सिस्नु खायको बेस आनन्द मनले भनेको यहि हो सारै रमाइलो लाग्यो भिडियो।
@pramodjoshi21523 жыл бұрын
बाल्यकालमा बुबाहरु सँग बिताए का दिन हरुको याद दिलायो कटक्क मन छोयो यो कथाले। धन्यवाद बिद्या दिदि अनि सम्पुर्ण टिम लाइ
@alishaacharya54903 жыл бұрын
हाम्रो आफ्नो ठाउँ कास्कि अर्मलाको अति सुन्दर दृश्य देख्न पाउदा अति खुसि लाग्यो, धन्यवाद हजुरहरुलाइ यो दृश्यको लागि.... 🙏🙏
@shibaramlamsal2493 жыл бұрын
कास्की को कुन ठाउबाट जाने रैछ यो मित्र?
@bollantex19983 жыл бұрын
Sol kharka ko dai lai kasari vatni hola vatna man lagako xa help me
@laxmibhattarai96163 жыл бұрын
जतिहेरेपनि मन नअघाउने कथा कति रमाइलो सोल्खर्कको कथा♥️
@sanjippudasaini48583 жыл бұрын
Biddhya chapagain is next level journalist with high energy level👏 Amazing story❤
@aarushikc67343 жыл бұрын
कति मिहिनेती अनि कति खुसी परिवार ❤️🙏
@kumbhshahi53 жыл бұрын
गरिबी भएपनि परिवार संगको बसोबास अति उत्तम हुन्छ।
@ravindhakal3 жыл бұрын
हेर्ने कथा टिमसँगको त्यो यात्रा निकै रमाइलो थियो! आज कथा हेर्दै गर्दा फेरि त्यो दिन स्मरण गरायो। जुकासँग लड्दै साँझ अबेर देवेन्द्र दाइका रमाइला गीत सँगै उकाली चढेको अनि भजन र रोइला गीत गाउँदै रमाइलो गफ गर्दै बसेको सम्झना ताजा हुँदैछ। हेर्ने कथाले समाजमा पर्दा पछाडि रहेका पात्रहरू, दुख र संघर्षलाई आफ्नो दिनचर्या बनाएर जिवनयापन गरेका पात्रहरूको यथार्थ चित्रण कथाको माध्यमबाट हामीमाझ निकै उत्कृष्ट शैलीमा प्रस्तुत गर्छ। यस्ता खालका कथाका श्रृङखलाहरूले सधैँ निरन्तरता पाइरहोस्। धेरै धेरै शुभकामना 😊🙏
@liladharacharya77243 жыл бұрын
रबिन सर धेरैधेरै धन्यबाद तपाईलाई
@samsarmedia25803 жыл бұрын
jhakkadsingh talai hunchha taja harambdr
@rojanpoudyal75303 жыл бұрын
Hi, i am a student of Diploma in Civil Engineering and not knew there is also an another beautiful, stressless life which is connected with nature not with Internet and i am glad to know that. Every episodes of Herney Katha give me positive vibe and lesson. This is called Real Journalism. Thank you a lot Bidya Didi and Herney Katha Team.❤
@Mlbbstreamgaming3 жыл бұрын
हाम्रो खोताङ सुङ्देल गाउँ को सिलिङे दोर्पे जस्तै लग्यो म नि यस्तै थाउ मा हुर्के को
@debindrapaija60073 жыл бұрын
Absolutely amazingly organic programme.
@letsplayminecraft30613 жыл бұрын
Same here Rojan poudyal
@dilipjirel34343 жыл бұрын
Dashian is coming. I would request Nepali people to stop killing goats for food. In Kirati culture and religion, goat meat is prohibited. Nepal should make a new law that anyone who kills a goat or eats goat meat should be sentenced to jail for 13 years.
@balbijayathakulla977 Жыл бұрын
हाम्रो फूपू को छातासैन जस्तै रछ कति राम्रो हेर्ने कथा टीम लाई सफल्ता मीलीरहोस
@santoshsharma46803 жыл бұрын
खोज पत्रकारिता हुउस त दिदी को जस्तो अनि शहरमा ठुला ठुला महल मा नदेखिएको खुसि गाउँका कुना कनदरामा दाइ को कति हसिलो अनुहार र मीठो बोली हजुहरुको परिवारमा सधै खुसि छावस
@umamainali1713 жыл бұрын
जुका देख्दै डर लाग्यो, म भए जानै नसक्ने। तैपनी विद्या चापागाईंज्यु र उहाँको टिमले त्यति गाह्रो गरि त्यो ठाउँ को रहन सहन दुख सुख सबै हाम्रो सामु पुर्याउनुभएकोमा धेरै धेरै धन्यबाद्❤️❤️🌹🌹
@devendradahalofficial2 жыл бұрын
फर्किनी बेला पुर्याउन जाँदा कता कता मन अमिलो भयो। आँसु झर्ला जस्तो भयो। बचपनको याद आयो।
@srizanah073 жыл бұрын
यहाँका कथा त हामी गाउँका मान्छेका भोगाई हुन् , हामीलाई तेत्ति अनौठो लाग्दैन। तर बिद्या दिदिको प्रश्तुतीको भने म धेरै नै कदर गर्छु। जब दिदिको मीठो आवाजमा हाम्रा आफ्नै देखाईभोगाईको कथा सुन्न र हेर्न पाइन्छ, साच्चै नै आनन्द लाग्छ। आगामी दिनमा एस्ता र अझै राम्रा कथाले स्थान पाउनेछन् भन्ने आशा छ ❤️ हेर्ने कथाको पुरै समुहलाई शुभकामना ❤️
@yamsingjai92253 жыл бұрын
Ani hjr pani gaule hor srizanaa
@devikunwar33693 жыл бұрын
होनि यस्तो गोठमा हाम्रो बाजेहरु पनि बस्थे कति रमाइलो जङ्गलको तरकारी कति मिठो दुध घ्यू मुलको पानी स्वच्छ हावा स्वतन्त्र बाताबरण मलाई एकदमै मन पर्छ तर दुख अनुसारको आयस्रोत हुदैन त्यही मात्र हो 😘
@srizanah073 жыл бұрын
@@devikunwar3369 हो नि, हामीले यहाँ हेर्दा कति रमाइलो कति खुशी जस्तो लाग्छ। तर भोग्नेलाई थाहा हुन्छ यो बाध्यताको कथा❤️
@samratkunwar3 жыл бұрын
@@srizanah07 malie ni sanga lagnu na please
@ashishbhandari86733 жыл бұрын
पाहुनालाई रमाइलो तर भोग्नेलाई चटारो को चटारो मात्रै
@cheftejthapa773 жыл бұрын
हेर्ने कथा को कुनै पनि भाग मैले छुट्टयाइएको छैन आज पनि पर्खाई मा छु । असल पत्रकार सहि मार्गदर्शन उच्चस्तरीय खोज तथा अनुसध्यान जय होश म्यादम हजुर को 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shansil_khanal1235 ай бұрын
मन छुने कथा हेर्न पाउदा धेरै खुसीलाग्यो अनि हेर्न कथा टिमलाइ विशेष माया र सम्मान 😘
@khimadhikari39073 жыл бұрын
धन्यवाद यति राम्रो कथाको लागि। मेरो आमा बुवालाईनि देखाउछु। सायद बिगत सम्झनुहुने छ। हेर्ने कथा मेरो कथा जस्तै भईसक्यो।
@rawbeentamang82753 жыл бұрын
मेरो आजको दिन सफल भए झैँ माने यो कथा हेरे पछि साधुबाद बिद्या जी अनि सम्पूर्ण हेर्ने कथा युनिटलाइ
@bishnugiri26443 жыл бұрын
सारेइ मन छुने कथा अनि बास्तबिकता सलाम छ सबेइ टिम लाइ🙏🙏
@SabinR993 жыл бұрын
"हेर्ने कथा" यि सबै कथाहरु मलाई कहिलै लामो लागेन, बरु मनमा उत्सुकता जागीरहन्छ आउने कथाहरूको बारेमा।😊
@rohanthapa40993 жыл бұрын
He’s actually living life in real sense, we are running after wealth and better tomorrow and forgot to live our present
@big25733 жыл бұрын
Exactly
@chitramahara18632 жыл бұрын
रमाइलो लग्यो उहाँ हरुको जीवन शैली देखेर
@pratishadhikari47743 жыл бұрын
What a cute dimple that boy have. Bless this family.
@HKMS4.3 жыл бұрын
11111111111111
@bijaykhewa67263 жыл бұрын
❤️
@dineshkc96863 жыл бұрын
Ani milk chahi bechnu hunna
@dineshkc96863 жыл бұрын
Mal pni bigchani
@SportsHubNepal3 жыл бұрын
हेर्न कथाको बिषयबस्तु र प्रस्तुति नै काफी छ।। बधाई छ बिद्या दिदी र टिम।।
@mukarungpramila22143 жыл бұрын
आहा! मलाई त स्वर्ग पुगे जस्तो आनन्द र शान्ती मिल्यो यो कथा हेर्दा!!धेरै माया बिद्या दिज्यु अनि हेर्ने कथा सम्पुर्ण टिमलाई!!साथै निरन्तरताको शुभकामना 😍😍🌼🌼
@shibaramlamsal2493 жыл бұрын
यी नेपाली चेलिलाई हेर जो दुख भयो भनेर आफ्नो जिन्दगिका हरेक कुरामा गुनासो गर्छौ।
@inchasina3 жыл бұрын
उहाहरुको मेहनत अनि सोच को त कुरै छोडौ | आमाको बोलि अनि बोलि सगै मिसिएको मिठास आदर अनि मायाको भाबले सार्है मन छोयो | 🙏🏻♥️♥️
@kumarthapamgr72783 жыл бұрын
असलि खोज पत्रकारिता भनेको नै हेर्ने कथा हो । यहाहरुको हरेक भिदियो राम्रो अनि मन छुने खालको हुन्छ ।♥🌹
@dharmarajoli5033 жыл бұрын
यस्तै यस्तै सामग्रीले गर्व लाग्छ बिद्या चापागाईको पत्रकारिता प्रति। आज सम्म कूनै एपिसोड छुटाएको छैन।
@bibekofficial12083 жыл бұрын
आहा कति मजाको परिवार ।🙏❣️हेर्ने कथा लाई धन्यबाद।
@manishapandey50083 жыл бұрын
केही नलेखी बसौँ त मनले मान्दैन । केही लेखौँ भने लेख्ने शब्द नै भेटाउदिन । धेरै दुःख गरेर हामी माझ यति मिठो कथाहरु पस्किनु हुन्छ । धेरै धेरै धन्यवाद "हेर्ने कथा" टिमलाई । 🙏❤️😊
@bikramsen79913 жыл бұрын
मेरै मनको कुरो लेखिदिनुभयो
@bharatgm95003 жыл бұрын
खुसी शहरमा मात्र पाउछ भन्नेहरुको लागि गतिलो प्रहार हो पौडेल दम्पतिको कथा । कति खुसी र फुर्ती छ पौडेल दम्पतीमा साची नै महान हुन यी दम्पती जसको बयानको लागि कुनै शब्द नै सिमित रहदैन , ह्र्दय देखि नै नमन छ यी महान जोडिलाई
@depakdhungana18823 жыл бұрын
१ हप्ता कुर्न अति गारो भो हेर्ने कथा कहिले अपलोड हुन्छ हुन्छ भनेर .. रमाईलो लाग्यो आज त मन नै आन्न्द भयो ..
@sathi9553 жыл бұрын
यस्तो दुख गरेर हेर्ने कथाको भिडियो बनाउदा उल्टै घाटा होला त यार । स्पोन्सर खोज्नु पर्ने भयो । मैले त सारै दुख देखे हजुर
@ramgurung72783 жыл бұрын
हरेक ठाउँमा फाइदा मात्रै त हेर्नू भएन नि सर बिध्या दिदी कृष्ण कडेल नेपाल को एक नम्बर पत्रकार हो सबै को मन मुटुमा बस्न सफलहुनुहुन्छ
@merinarai81053 жыл бұрын
Malai ta sachikai vannu parda bidya ji ra samasta herne katha pariwar ka sadasaya haru le bivinnna thauka bivinna mancheko jiwan saile ra uniharuko dukha ra samasya lai atma vitra dekhi nai niyalda niyalda yasaima ramna sukako jasto lagcha ra jindagika yi anginti samasya lai atmasath garda garda waha haruko man pani sukha nakhojne ra bipathi sanga nadaraune dukha ma nai ramaune vayeko jasto lagcha,
@chhatraneupane40883 жыл бұрын
Yeti mehanat garera banayeko video lai pani dislike garxan , na hernu ni man pardaina bhane 😡😡khub sahariya bhanauda haru nai holan dislike garne haru
@sgmvlogs63563 жыл бұрын
Aru lai pni afu jastai sochnu vayena ni mitra🙄 kohi bekhi chai afno bektigat swartha birsera niswartha bhawana le kam garxa n. Sabai jana paisa ko lovi hudaina and sabai manxe haru faida ko lagi matra kam gardainan
@vvnotes3 жыл бұрын
Tyo bhanda ni yo youtube ko bhar nai xhaina.. baru afnai flatform develop gare hunthyo.
@vijaymagar55753 жыл бұрын
त्यो कुडे भरीको दूध देखेर बलापनमा ममी लाई सघाउँदै भैंसी पालेको याद आयो!! अहिले यो खप्परमा लेखेको लेखान्तले भनौं या के भनौं बाध्यताले यो काठमाडौ को खाल्डोमा कुजिनु परेको छ!! यति मिठो कथाका लागि हेर्ने कथा सम्पूर्ण टीम लाई धन्यबाद!!
@krishnakhatri71823 жыл бұрын
यस्तै जिन्दगी राम्रो साब भन्दा मन खुशि हुनु पर्छ हजुर अहिले प्रदेशमा दुख भय पनि पछि आफ्नै गाउ थाउ मा रमाउने छु । धेरै धेरै धन्यवाद हेर्न कथा team🙏🙏
@parvatisaud56383 жыл бұрын
खुसी,आनन्द ,निन्द्रा र आत्मसन्तुष्टि प्राप्त गर्न महल नभए पनि हुँदो रैछ, सम्पत्ति नभए पनि हुँदो रैछ।। आभारी छु दिदि ❤️ हजुरकाे टीम प्रती ❤️। धेरै धेरै शुभकामना❤️😘
@chhatranathdhakal42993 жыл бұрын
धेरै राम्रो लाग्यो,धन्यबाद विद्या नानिलाइ,बिबिध कठिनाइको वास्ता नगरि अनौठा द्रिष्यहरु देखाउनु भएकोमा।
@jbthapa76583 жыл бұрын
धेरै पहिले अर्मला भन्दा धेरै माथि जङ्गलको बीचमा सानो सानो झुपडी भैंसी गोठ भनेर जानकारी पाएको थिए। आज त्यहि ठाउतिरको भैंसी गोठको जिबन कहानी प्रत्येक्ष हेर्न पाउँदा धेरै रमाइलो लाग्यो। हामी जहाँ जस्तो तरिकाले जीवन जिए पनि खुशी रहन सक्नु पर्छ भनेर पाठ सिकायो। धन्यवाद छ हजुरलाई।
@santoshgautam83763 жыл бұрын
युट्युबमा हेर्ने एकाध मध्ये एउटा हेर्ने कथा ! नियमित, नबिराइ हेर्छु । निरन्तरताको कामना ❤️❤️❤️
@soexapandit19753 жыл бұрын
जस्तोमा पनि केही गार्हो नमानि दिए पछि खानु छ र सम्मान गर्नुछ हजुरहरुको काम सारै मन पर्छ ❤️
@jiwanlife55133 жыл бұрын
सेम्निखा पछिको सोल साह्रै दामी
@rashilaluitel26253 жыл бұрын
दिदी यति राम्रो विषयवस्तु संगै हजुरको मिठो बोली सुन्दा निकै आनन्द लाग्छ।
@yesagar103 жыл бұрын
Damn that kid with long hair and dimple deserves more footage.
@A1gameinh443 жыл бұрын
सारै मन छुने अनि मीठो प्रस्तोताको सैली सलाम छ सबै टिमलाई। कठिन दैनिकी लाई सहज रूपले बिताउनु हुने सबै कर्मठ जानलाई नमन् छ। 💕💕💞💖🤩🤩
@gurungmandirgurhug16293 жыл бұрын
पौडेल दाइ हामी गुरुङ्ग जस्तै बोल्नुहुन्छ,कान ले सुन्दा यो बाहुन बोलेको भनेर कसैले पत्याउदैन,,😍😄
@rajuDC3 жыл бұрын
हैट मेरो पनि बोलीमा तामाँग लवज आउछ होई यस्तो हुदों रैछ संगतले
@rajikumartamang78193 жыл бұрын
उम होनि हजुर्😀 पौडेल भन्नू भको थ्यो गोठ पुगेसी त गुरुङ्ग तामाङ्को जस्तै गरि भाषा टुन आउद त म पनि झुक्के।कति मीठो बोली बोल्नु भको दाजुले अनि भौजु पनि कति हसिलि😍😘
@gurungmandirgurhug16293 жыл бұрын
यो कथा मा छुटेको कुरा,थोरै भए पनि उहाँहरू को प्रेम बिहे को कुरा कोट्याउनु नराम्रो हुन्थेन होला,बिद्या जि ले त्यस्लाइ जानी जानी खर्चनु भएन😁
@laxmigurung36683 жыл бұрын
हो नी
@himansusharma50123 жыл бұрын
Tehi ta , maile Pani yehi sochdai thiye ,paudel dai exactly Gurung haru le jastai bolnu hudo Rahe cha .gurung gaau ma basnu bhayeko le hola.
@pharsurampathak22583 жыл бұрын
यो हेर्दा खुसी पनि लाग्यो धेरै राम्रो गाउँले जीवन 🌹🌹🌹
@bishalregmee253 жыл бұрын
हेर्ने कथाले हरेक कुना कन्दरा मा बसेका मानिसको चित्रण गरेको छ यो कार्यक्रमलाई सलाम छ
@joshjanadangi3 жыл бұрын
हरेकदिन आय जस्तो लाग्छ है !👍👍 विद्या दिदीको टीम को दुःख लाई नमन 🙏🙏यो टीम बाट आज भोलि च्याउ जसरी आयक यूट्यूबले हरूले सिकन पर्छ !यो टीमलाई सफलता मिल्दै जाओस है यही हो मेरो शुभकामना💐💐
@biplovpaudel86883 жыл бұрын
I can't control my tears'. Such a beautiful collection. Bidhya di love your dedication and passion in this field.
@sagarlamsal92243 жыл бұрын
Yes it is
@milanojha25473 жыл бұрын
कति रमाईलो कथा सोल्खर्कको कथा अनि माछा गाउँ को कथा पनि आजै हेरेको हजुरहरुको यी कथाहरु हेर्न र रमाउनको लागि साथै हरेक सभ्य नागरिकको लागि अति नै प्रेरणादायी छ मनैदेखी सल्युट छ हजुर हरुलाई
@bijitathapachhetri3 жыл бұрын
Your every episode really makes me feel the real life stories of Nepalese people still exist ❤❤❤
@pradipshrestha71373 жыл бұрын
Okay so y y u
@sudeepsenchuri80953 жыл бұрын
What does it mean
@Sandesh810ent3 жыл бұрын
Mero gauko yad aayo
@pushkarkhan41693 жыл бұрын
I agree with ur cmnt
@ranjittamangvlogs41793 жыл бұрын
Juka ko marne aawsadi chaii ..khaiin ra chuna madnee .jukalae lagae dine haii,,majaa le juka marxa...
@dipabhattarai81903 жыл бұрын
मेरो गाउँको कथा धेरै खुशी लाग्यो हेर्न पाउदा कति प्यारो लाग्ने हो आफ्नो गाउँ धेरै धेरै आभारि छु हेर्न कथाको सम्पुर्णमा 🙏🙏
@radhabhattarai49173 жыл бұрын
Didi
@khemgautam97302 жыл бұрын
हेर्ने कथाका सम्पूर्ण टिमलाई बिशेष धन्यवाद यस्तो लेकमा गएर एउटा गोठको कथा बनाउनु भयकोमा
@karmalama36903 жыл бұрын
This man is full of energy, happy soul..
@gyanendrarashaili12393 жыл бұрын
खुशी नै हो सबैभन्दा ठूलो धन ♥️♥️♥️♥️धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏
@gumdhanmagar10183 жыл бұрын
चेत बहादुर दाईको हसाउने व्यक्तित्व र मेहनतलाई सलाम l जिउन जानेको मान्छे चेत बहादुर दाई
@lalbabukurmi71623 жыл бұрын
Since 1 years I never forget to watch each and every episodes of Herne katha. Love to all Herne katha team and especially Bidhya Didi❤️
@gokarnachand40443 жыл бұрын
Me too 💖
@krishnaprasadghimire50913 жыл бұрын
यस्तो दुखमा पनि रमेका जीवन देख्दा मन आनन्दित भो ।। हेर्ने कथाको यो टिमलाई हृदयदेखि नमन जिवनका रमाइलो कथाहरूलाई हेर्ने कथामा समेटेर देखाउनुभएकोमा ❤️🙏
@suryapandey98063 жыл бұрын
करोडौंको महलमा कहाँ हुन्छ हाेला र।यस्तो खुुुसि। कति खुसियाली परिवार।धेरै पटक हेरे म याे कथा जति पटक हेर्याे अाफु नै त्यहा पुगे जस्तो अनुभव भयाे।धेरै राम्रो लाग्याे।