सिमान्त कथा । Simanta Katha - Herne Katha EP54 । हेर्ने कथा

  Рет қаралды 1,398,864

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 2 200
@सुनितासेतिमोर
@सुनितासेतिमोर 3 жыл бұрын
दिदी को भ्वाइस मन पर्ने जति यता हजिर गरौं 👈️👍️👌
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Sunita jiu hjrko pani voice tw kami xaina vo
@bikramsing3131
@bikramsing3131 3 жыл бұрын
@@yamsingjai9225 @
@ChandraNisha-po2ni
@ChandraNisha-po2ni 4 ай бұрын
✊✊✊✊
@bishnosen1457
@bishnosen1457 3 жыл бұрын
बिध्या दि लाई मनपराउने जति ले लाइक गरौ
@king7927
@king7927 3 жыл бұрын
बिध्या दिदि को काम कस्लाइ कस्लाइ मन पर्छ!💔 अनि बिध्या दिदिको बोल्ने तरिका कस्लाइ मन पर्छ हाजिर हुनु है!! अनि म जस्तै हेर्ने कथा मा नि जोइन हुनु है!!💔💔🔥🔥👇️👇️👇️
@Rajutamangsmulesinger
@Rajutamangsmulesinger 3 жыл бұрын
Malai ta biddhya didi nai man parchha ho sathi
@krishroc58
@krishroc58 3 жыл бұрын
@@Rajutamangsmulesinger bbbnnmmm Ma IV
@susangyavlog3841
@susangyavlog3841 3 жыл бұрын
Kaile aaunx aarko episode aaunx. Vanera
@bhanuvdoz5906
@bhanuvdoz5906 3 жыл бұрын
Dd ko big fan
@bhanuvdoz5906
@bhanuvdoz5906 3 жыл бұрын
Dd ko big fan
@omrajghimire7220
@omrajghimire7220 3 жыл бұрын
उता खाली पाखो छ, पिच रोड बनी सक्यो ! यता बस्ती छ तर न त स्कुल छ, न त बाटो नै ! तै पनि नेपालीनै बनेर बस्न आनन्द लाग्छ !! हेर नेताहरु ! देशको माया कस्तो हुन्छ !! सलाम छ सिमान्तकृत समूदाय, विद्याजी र सम्पूर्ण टिमलाई !! 🙏🙏
@bimlagurung3961
@bimlagurung3961 3 жыл бұрын
@dineshrijal5286
@dineshrijal5286 3 жыл бұрын
Teti huda ni desh ko naali ganaudaina neta matra ganaaka xan
@ElonMusk-zf9bd
@ElonMusk-zf9bd Жыл бұрын
​@@dineshrijal5286😅
@netrasubedi4980
@netrasubedi4980 3 жыл бұрын
कुनै दिन म आफू सरकारी कामको सिलसिलामा यहाँको प्राथमिक विद्यालयको मर्मत सम्भारको समेत लेखाजोखा गर्न आउँदा तत्कालीन समालबुङ्ग गाउँ पञ्चायतको दिशा/सुङतुङको यसै गाउँमा बास बसेको याद आयो । अहिले यहाँ विद्यालय छैन भनेको सुन्दा दुख पनि लाग्यो । हेर्ने कथाले जहाँपनि देख्ने रहेछ । सलाम छ यो टिम र यस कथाका सबै सक्कली पात्रहरूलाई ।
@amritdevkota6176
@amritdevkota6176 3 жыл бұрын
हेर्ने कथा मनपराउनेले like गर्नु होला👆️👆️❤️❤️🇳🇵🇳🇵
@sabitaleemboo3019
@sabitaleemboo3019 3 жыл бұрын
herne katha matra haina tapai ko suggesting cmnt pani like garxum.😁
@gyanuthapa2675
@gyanuthapa2675 3 жыл бұрын
very nice di....sabin
@karanrana2120
@karanrana2120 3 жыл бұрын
यो कर्यक्रम कुन दिन आउँछ भन्दिनुन कुरेर बस्छु
@supernoob1098
@supernoob1098 3 жыл бұрын
Timro comment like garera herne katha lai k faida baru herne katha channel lai like ra subscribe gara bhana
@amritdevkota6176
@amritdevkota6176 3 жыл бұрын
@@supernoob1098 🙄🙄🙄🙄
@educationandfacts2221
@educationandfacts2221 3 жыл бұрын
बिदेशमा भएपनि ' हेर्ने कथा ' नछुटाइ हेर्ने जति यता 🙌
@bhimrai4038
@bhimrai4038 3 жыл бұрын
म नी हो
@lokeshbudha6985
@lokeshbudha6985 3 жыл бұрын
Ma Pani Saudi bata
@user-xj6uu7gg8e
@user-xj6uu7gg8e 3 жыл бұрын
Sable hercha ni mulaang bhatuwaa Kun thulo kura bho??
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
from.HongKong
@bhimrai4038
@bhimrai4038 3 жыл бұрын
@@user-xj6uu7gg8e herna ta kukur arkalai kina gali garnu paryo ,?M..F
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
जुवाइ भनेपछी नमस्ते भनेर सम्मान गरेको राम्रो संस्कार
@ramtamang2294
@ramtamang2294 3 жыл бұрын
Hoo sahi ho maile ni yaad gari
@Manojsingar
@Manojsingar 3 жыл бұрын
Yo ho ni ta sanskar hamro 🙏
@dirghkadayat9712
@dirghkadayat9712 3 жыл бұрын
गर्व छ नेपाली हुन् मा अनि नेपाली संस्कार
@TBRAI-yv2qc
@TBRAI-yv2qc 3 жыл бұрын
हाम्रो पुर्वेी सभ्यता होनी बिना जि 🙏
@amritsunuwar3237
@amritsunuwar3237 3 жыл бұрын
हो नि हाम्रो नेपाली संसकार यसैलेत गजवको छ नी गर्व लाग्छ नेपाली हुनुमा
@kamalasapkota3574
@kamalasapkota3574 3 жыл бұрын
कति मीठो बोली यो पत्रकार बैनिको अनि बोल्ने शैली नि सारै मन पर्यो 😍
@bhumirajrai6276
@bhumirajrai6276 3 жыл бұрын
सहि भन्नुन्हयो। आवाज र सोधाई बहुत आदरका साथ।
@pascalbesanji6356
@pascalbesanji6356 3 жыл бұрын
U
@rajuchand3016
@rajuchand3016 3 жыл бұрын
If ffhfcx
@rajuchand3016
@rajuchand3016 3 жыл бұрын
जगबच्छवव
@R.VISION.NEP.2021
@R.VISION.NEP.2021 3 жыл бұрын
बिद्या दिदिको बोली नै मिठो 🙏🙏🙏🙏🙏🙏🙏🙏
@surendrabista7791
@surendrabista7791 3 жыл бұрын
हामाे देश कति सुन्दर छ के गन्नु सरकार चाेर भरष्ट भएपछि देशको सुन्दरता काे सुघन्द नै दुरगन्ध भयाे कठै नेता भनाउदाहरु तपाईंहरूको साेच र नियत हेर्दा खेरि त के गन्नु
@herochetri008drn9
@herochetri008drn9 3 жыл бұрын
बिद्या दिदी को संमानको लागि एक लाइक 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
@supernoob1098
@supernoob1098 3 жыл бұрын
Usko samman ma timro comment kina like garnu baru uskai video like gara bhana
@iGurung8848
@iGurung8848 3 жыл бұрын
Sala like ko bhikari khatey pakhey. Ja gaye ni bhikh nai magcha.
@gauravmagar1079
@gauravmagar1079 3 жыл бұрын
हेर्ने कथाको नयाँ नयाँ भाग पर्खि बस्ने जति हाजिर हुम
@palpalkhabarnepal
@palpalkhabarnepal 3 жыл бұрын
बिधा दिदी हाइ हाइ love you दिदी भन्ने जति यता
@rameshchapagain3304
@rameshchapagain3304 3 жыл бұрын
यही हो खोजपत्रकारिता भनेको, सलाम छ दिदी लाइ🙏🙏🇳🇵🇳🇵
@hukumgiri3847
@hukumgiri3847 3 жыл бұрын
पारी पत्ती पिच वारी पत्ती बाटो स्कुल केही छैन।।भौतिक दुख:पिडा कष्टकर जिन्दगी हुदाहुदै पनि नेपाली हु भन्दै गर्वको साथ बसेको देख्दा धेरै खुसी पनि लाग्यो।। अनि उनीहरुको कुराले मेरो मन छुयो।।। जय नेपाल।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chiranjibiregmi8689
@chiranjibiregmi8689 3 жыл бұрын
नेपाल र भारत को बोडरमा बस्ने नेपालीहरुमा भएजस्तो राष्टियता अन्य नेपालीहरुमा भए कति राम्रो हुने थियो।।सलाम छ जङ्गे पिल्लर भएर सिमानामा बस्ने नेपालीहरुमा ।।।
@purusotambasnet1218
@purusotambasnet1218 3 жыл бұрын
नेपाली को ज्वाइँ अनि मेरो पनि ज्वाइँ !नमस्ते कति सस्कारी पढाई मात्रपनि सर्ब हैन रैछ
@Bhakta2563
@Bhakta2563 3 жыл бұрын
हेर्ने कथा का सबै एपिसोड हरु नबिराइकन हेर्नेजति यता हाजिर हुनुस🥺🧐
@sabitrakc7838
@sabitrakc7838 Жыл бұрын
य सरकार यस्ता मान्छेले देश फेर्न सक्छन् किसान को लागि नि केही सोच न
@joshjanadangi
@joshjanadangi 3 жыл бұрын
विद्या दिदीको बोल्ने शैली नै LEGENDARY लाग्छ मलाइ 🇳🇵🇳🇵❤️❤️
@lamayogi
@lamayogi 3 жыл бұрын
जीवनमा त्यस ठाउँमा पुगीएला नपुगीएला तर विध्या जी ले गर्दा त्यस ठाउ र ठँउका मानिसहरुको बारेमा बुझ्न,देख्नका साथसाथै जान्कारी पनि पाएका छौ ।हेर्न कथा टिमका सबैलाई धेरै धन्यवाद छ । जय नेपाल ।जय नेपाली भाषी ।।🙏🙏
@palpalkhabarnepal
@palpalkhabarnepal 3 жыл бұрын
हेर्न कथा र बिधा दिदि मन पर्ने जति यता
@astatamang5143
@astatamang5143 3 жыл бұрын
याे हाे नि त यथार्थ पत्रकार गाउँ गाउँ काे यस्तै लुकेका कुरा हरु लिएर अाउनुस्✊✊
@raibudda4488
@raibudda4488 3 жыл бұрын
कस्तो संस्कारी जुवाई साईनो लाउन बितीकै नमस्कार गरेको।❤️🙏
@sarojtikhatri5457
@sarojtikhatri5457 4 ай бұрын
बिद्या मेमको बोली नै मिठो,जस्तो सुकै परिबेशमा पनि घुलमिल हुन सक्ने खुबी छ हजुरमा,काठमाडौमा जन्मेर हुर्केको मान्छे कति सहज ढङ्गले अप्ठेरो डरलाग्दोबाटो हिमाल पहाड तराइको बालुवामा खाली खुट्टा यात्रा, तपाइले पत्रकारिता जगतमा अलग पहिचान बनाउन सफल हुनुभयको छ जनताको मनमा बस्न सफलहुनुभयको छ हजुरलाइ मनैदेखी सम्मान गर्न चाहन्छु!यसरी नै सफलताको पाइला अघि बढोस धन्यवाद
@kamalakamala7682
@kamalakamala7682 3 жыл бұрын
मरुभूमि बाट हेर्ने जति हाजिर हुनु है साथि हरू
@sundarpokhrel730
@sundarpokhrel730 3 жыл бұрын
Ma xu
@sumanadhikarigongabu633
@sumanadhikarigongabu633 3 жыл бұрын
हेर्ने कथा नछुटाइ हेर्ने जति यता हाजिर है ।
@supernoob1098
@supernoob1098 3 жыл бұрын
Timi school ma teacher ko kaam garxau ki kya ho hajir hajir garxau ta
@Abhisheksharma-jx8pc
@Abhisheksharma-jx8pc 3 жыл бұрын
गजेन्द्र सर को part two चाहिन्छ भन्नेले यता हाजिर गरौं है ।
@beenabantawa9895
@beenabantawa9895 3 жыл бұрын
हो त,बिहे गरिसक्नु भो कि,स्कुल छोड्नु भो कि त्यही हुनुहुन्छ कि बिदेस जानू भो कि,तर अब 1,2 बर्षमा अर्को भाग आउने होला पक्कै,
@prabinsharma8545
@prabinsharma8545 3 жыл бұрын
Aayako xa
@hernekatha
@hernekatha 3 жыл бұрын
हामीले नि हाजिर गर्यौं है
@Abhisheksharma-jx8pc
@Abhisheksharma-jx8pc 3 жыл бұрын
We are waiting for gajendra sir.
@karanrana2120
@karanrana2120 3 жыл бұрын
अन्त खै
@rohitpoudel3140
@rohitpoudel3140 3 жыл бұрын
मलाई पुर्व र पुर्वेली औधी मन पर्छ, १ महिना पुर्व घुम्न मन छ, सिमाना ले छुट्टाछुट्टै भए पनि भारतीय नेपाली र हाम्रो पुर्वेली काे सम्बन्ध कति मिठो ❤️❤️❤️
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 3 жыл бұрын
गाउँ ले जिन्दगी जीवन को मज्जा रमाइलो पन नै छुट्टै आन्नद मज्जा
@sunillekhi4054
@sunillekhi4054 3 жыл бұрын
"होइन हामीलाई त नेपालमै आनन्द छ" 😍😍😍 यो सरल वाक्यमा पनि कत्ति धेरै नेपालीपन 🥰🥰🥰
@ujwaldewan8440
@ujwaldewan8440 3 жыл бұрын
हाम्रो ईलाम जिल्लाको रिपोटिङ पो रहेछ,भिडियो हेरेर खुशी लाग्यो।
@Iamsonuak
@Iamsonuak 3 жыл бұрын
सिमानामा बस्ने र सिमाको रक्षा गर्ने सिमाबासिलाई सलाम ।
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 жыл бұрын
बिध्धा चापागाईं मेरो नजरमा राष्ट्रियता झल्कने महान नारीको रुपमा चिन्छु।बि बि सि साझा सवाल देखि उहाको अहिले सम्मको काम प्रती उच्च सम्मान गर्दै उहाँको हरेक पाइला सफलता चुमोस शुभकामना।
@saradhalamichane5839
@saradhalamichane5839 3 жыл бұрын
स्कुल नहुनु दुख लाग्याे । अाहा साझा नदि साझा ज्वाइँ रमाइलो नै हाे।🍀🍁🍂🌴🌱🌼🍋🍊🥥🍅🥝🍈🇳🇵🇳🇵🇳🇵🙏♥️♥️
@firstlove360
@firstlove360 3 жыл бұрын
सिमानाहरु, सिमाना वारि पारिका मान्छेहरु। मान्छेहरुको कथा,सुखका कुराहरु, दुखका कुराहरु, बिहे गरि जानेको कुरा , बिहे गरि आउनेहरुको कुरा....... हेर्दा दुख लाग्दो जिन्दगी तर हँसिलो। खरबारीहरु, घोडाघोडीहरु ...... मेचि खोला, ठुलठुला ढुङ्गाहरु। स्यानो नानिहरु कति क्युट हो।🤗🤗 स्यालको रक्सी 🍷 रमाइलो आमाहरु। विद्या चापागाईं दिदि हजुरलाई धेरै२ धन्यवाद 🙏🙏 हेरिरहुँ जस्तो ..... धित मर्दैन।🙂🙂
@rajendrakumartamang3348
@rajendrakumartamang3348 3 жыл бұрын
सहमत.........
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
धेरै राम्रो लाग्यो! बिध्याजी लगायत टीम लाई धन्यवाद! स्याल को रक्सी चाही होशियार हुनु पर्छ जस्तो लाग्यो- जन्गली जन्तु हरु लाई रेबिज जस्तो खतरनाक रोग लागेको हुन सक्छ, जो मान्छे मा सर्न सक्छ!
@Aashishlaurey
@Aashishlaurey 3 жыл бұрын
आज यति खुसी छु कि आफ्नो मान्छे काे रमाईलो भिडियो हेर्न पाइयो अनियो कान्छी ले त राम्राे बोल्नु भयो
@satrudhanchhatkuli6252
@satrudhanchhatkuli6252 3 жыл бұрын
लस्टमा हैन हामीलाई नेपाल प्यारो छ कति मजा आयो!
@reeyajkumal1440
@reeyajkumal1440 3 жыл бұрын
यस्तो ठाउँ पनि छ यस्तो ठाँउमा पनि बस्ती छ भनेर यो दिज्जुको कथाले थाहा भयो धन्यवाद !! दिज्जु
@sanjayapaudel3878
@sanjayapaudel3878 3 жыл бұрын
विध्या कसम विध्या दिदिको बोल्ने शैली एकदम मन पर्छ
@KorangiKingOfficial
@KorangiKingOfficial 3 жыл бұрын
हेर्ने कथा को नियमित दर्शक हरु एता आउ ।🇳🇵
@liluthapamagar5887
@liluthapamagar5887 3 жыл бұрын
नवबर्ष २०७८ को हार्दिक मंगलमय सुभकामना सबै मेरो कमेन्ट पढ्ने जति तथा भिडियो हेर्ने दर्सक अनि सबै नेपाली लाई happy new year
@safaria2z789
@safaria2z789 3 жыл бұрын
बिद्या चापागाईंको फ्यान जति यता हाजिर हौ त !
@sonahangbinu2875
@sonahangbinu2875 3 жыл бұрын
बिध्या दिदी नमस्ते । म चाँहि बिगत १७ बर्ष देखि कुबेत मा बस्दै आइरहेकोछु र म "हेर्ने कथा" को नियमित श्रोता हुँ । जुन पहिले देखि कै कुनै पनि भाग छुटाएको छैन मैले (लकडाउन अगाडि को) र हाम्रो ईलाम मा जानू भएको रहेछ र ज्यादै खुशी लाग्यो र अब शायद हजुरको टीम श्री अन्तु पनि जानू हुन्छ होला र यो भाग को जुन मेची खोला छ त्यस खोला को मुहान चै मेरो गाउँ तीन ब्लक मा पर्छ र त्यहाँ देखि उकालो भने जंगे पिलरहरु पनि भेटिन्छ सिमाना अनुरुप र हाम्रो गाउँ मा गुफापातल भन्ने राम्रो पर्यटकिय स्थल पनि छ जुन भारत र नेपाल को सिमाना मै पर्छ र साथमा शिव मन्दिर छ जुन मन्दिर मा एकदमै पुरानो बाघ को आकार को अलौकिक शिवलिंग पनि छ र त्यहाँ को पनि विडियो यो हेर्ने कथा मा समेटिदिनु हुन्छ कि भन्ने पुर्ण आशा साँचेकोछु । 🙏🙏टिङ टिङ🙏🙏
@PasangLama-zh4zt
@PasangLama-zh4zt Жыл бұрын
हजुर को मन जस्तो हरू मान्छे सबै को होस् शुभ यात्रा छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajib2876
@rajib2876 3 жыл бұрын
विद्या दिदीको राष्ट्रप्रेम र पत्रकारिता 🙏❤️😎wow !! “जननि जन्मभुमि स्वर्गदपि गरियसि”
@swechchhabhattarai35
@swechchhabhattarai35 3 жыл бұрын
कति सुन्दर ठॅाऊ! गाडी र बाटो पुगेको भए जिवन सहज हुन्थियो!
@dineshmajhi2561
@dineshmajhi2561 3 жыл бұрын
बास्तबमा मैले मेची नदि देखेको थिएन आज यश कार्यक्रम बाट हेर्ने मौका मिलो खुसी लाग्यो
@Ykk2015
@Ykk2015 3 жыл бұрын
देशको छोरी हो विध्या चापागांई । यस्तो लाग्छ उनी कहां नपुग्न खोजेकी छन् र ? कति मिठो गरी शब्द चित्रमा दुर्गम परिवेशमा बांचेका दुर्लभ ढुकढुकीहरु "हेर्ने कथा" मा छर्लङग पारीदिन्छिन् । शुभकामना छ । उनले टेकेकी नमेटिने पाईलाका डोबहरु संगै विकास र सेवाहरु पनि पुगोस ।
@budhobiker
@budhobiker 3 жыл бұрын
हैन हामिलाई नेपाल मै आनन्द छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@netrarijal2750
@netrarijal2750 3 жыл бұрын
सिमा समाप्त भए पनि भाषा संस्कृति पहिचानको सिमा हुदैन ।वाह! कस्तो सुन्दर र गहन भाव बोकेको शब्द प्रयोग गर्नु भयो।❣
@krishnabhusal5742
@krishnabhusal5742 3 жыл бұрын
हेर्ने कथा मन पर्ने जति एता हाजिर हौ त 🙏
@peshalrajbhandari2535
@peshalrajbhandari2535 3 жыл бұрын
बिध्या दिदी:-लेप्चा भाषा कस्ले सुनाउछ पछि हामीलाई? नानीहरू:-हामीले होला❤️ कति Cute ति नानीहरू❤️
@narbirale4298
@narbirale4298 3 жыл бұрын
आहा.......!!सुरुवाती चरन मै हामी सबैको प्यारी बिध्या मेडमको मिठो बोली बाचन संगसंगै गौरव शाली गीत माछी मार्न जाउन दाजै मेची बगर....!!यो गीत सुन्दा यश गीतले ठुलो इतिहास बोकेको छ जस्तो लाग्छ।।त्यसैले त धेरै धन्य छ हेर्ने कथा हाम्रो समाजको कुनाकुनामा लुकेर वा थाहा नभएको कथा हेर्ने कथामा हेर्न पाउछौ।सिमान्तको कथा हेरेर एकदमै खुसी लाग्यो।तर एउटा कुरा हामी भौगौलिक दृस्ठिकोणले टाढा भए त पनि,मानीयता पनि आखिर हामी एउटै बंशका सन्तान हौ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
@prakashchaudhary4170
@prakashchaudhary4170 3 жыл бұрын
मेची खोला सललल बग्दै सिमान्तको कथा सुनाउदै छ डाडा पाखा अग्ला पहाडले भावनाको गित गुनगुनाउदै छ सिमारेखा हजार कोरिएर के भो रोटि र बेटि को सम्बन्धले बोलाउदै छ तिमी भारत हौला म नेपाल हुला मलाइ तिम्रो मायाले सुम्सुम्याउदैछ वारि डाडा पारी डाडा प्रकृतिको पर्दा साथामा मेची दुई छिमेकिलाइ दोहोरी खेलाउदैछ 😃😃😃😃😃💖💖💖
@sompakhrin
@sompakhrin 3 жыл бұрын
Nice heart touching poetry
@ramrai7568
@ramrai7568 3 жыл бұрын
''Herne Katha'' is the Number One you tube program in Nepal . salute to Bidhaya N the team.
@basantmagar8756
@basantmagar8756 3 жыл бұрын
हेर्ने कथा मन परौने यता है like shear.❤️❤️ अनि बिध्या दिदिको फ्यान यता आउ।
@birendrasangamsnr5117
@birendrasangamsnr5117 3 жыл бұрын
हेर्ने कथा नछुटाइ हेर्ने म मात्रै हु कि हजुर हरु पनि हुनुहुन्छ
@saradhalamichane5839
@saradhalamichane5839 3 жыл бұрын
अाहा कति रमाइलो । नेपालकाे चारैतिर भारतले छाेएकाे छ।सिमाना मिचिएकाे छ।मन कता कता पाेल्छ रून्छ बरै । जय हाेस मङ्गलमय हाेस हरेक नेपाली काे जिन्दगी 🌱🌼🍁🍀🍂🍊🍋🥥🍅🥝🍈🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmisilwal5207
@laxmisilwal5207 Жыл бұрын
हो भाइ यो तपाइको भिमकाय आत्म बिस्वास सदैब यस्तै कायम होस ! जिबन सङ्घर्सको दौरान इस्वरले लिएको जस्तो सुकै परिक्षामा सफल हुनुहुन्छ त्यो आत्म बिस्वास कहिले नडगमगाउनुस ,बलियो साथ हिम्मत रहेछ शृमतिको ,साहस सधै उच्च होस ,चाडै दिन फिर्ने छ , छिट्टै हेर्न सुन्न पाइयोस !!सबैको आशीर्वाद मिलोस ,जय होस !!
@Jhapa1188
@Jhapa1188 3 жыл бұрын
हेर्ने कथा हेर्न म मात्र होकी पर्खी बसेको अरु नी हुनुहुन्छ ??😍😍😍 कुरो😉😉😍😍😍🤗 कसैले सोदे कमेन्ट छाडेर गयो भरे हेर्ने बेला आउछ भनी दिनु होल😍😍😍
@karkiramesh4198
@karkiramesh4198 3 жыл бұрын
हेर्ने कथाको प्रतीक्षामा को को हुनुहुन्थ्यो नि? हेर्ने कथा नछुटाइ हेर्ने जति हाजिर।
@hserusahtserhs9892
@hserusahtserhs9892 3 жыл бұрын
धेरै पढेको मान्छेलाई जागीर नदिंदो रैछ नि त 🤣 मज्जाको दाई ✌️
@sureshbk1235
@sureshbk1235 3 жыл бұрын
एकदमै राम्रो छ हेर्ने कथा भित्रको सिमान्त कथा
@kishorrai3234
@kishorrai3234 3 жыл бұрын
यो ठाउमा गएर इन्डिया र नेपाललाइ हेर्नू पर्छ । इन्डियालाइ पुर्णिामाको रात जस्तो देखिन्छ नेपाललाइ औसिको रात जस्तो देखिन्छ । नेपालको हालत देख्दा रुन मन लाग्छ।
@krishnamagar9322
@krishnamagar9322 3 жыл бұрын
यो डिस लाइक गर्ने चाहिँ काहा को मान्छे हो कि जङ्गल को लङ्गुर हो हौ
@poojagrg4406
@poojagrg4406 3 жыл бұрын
😅😅
@kumarkhatri5493
@kumarkhatri5493 3 жыл бұрын
थाहै छैन हो बिचरा लाई like र dishlike भनेको तेही भएर होला नि
@mailamaila8027
@mailamaila8027 3 жыл бұрын
यस्तालाई त भगवानले पनि लादैनरे त्यही भएर भूकम्प ले नलको रैछ माथि गएर पनि यस्ताले सबैलाई सताउँछ भनेर
@WangC
@WangC 3 жыл бұрын
Mobile को Data pack तानेर भए पनि हेर्ने कथा हेर्ने को को हुनुहुन्छ 💞😊
@romeogurung9113
@romeogurung9113 3 жыл бұрын
venom op gaming guf nahan mula chor
@WangC
@WangC 3 жыл бұрын
GOOD JOB
@lazumrayi9226
@lazumrayi9226 3 жыл бұрын
Anytime mobile datapack✊
@tekmantamulaamchhaane6494
@tekmantamulaamchhaane6494 3 жыл бұрын
कति सरल , सुशील , सभ्य अनि सम्मान सहितको प्रस्तुती ❤️🙏बिधा ज्यु 🙏❤️
@birpaija8469
@birpaija8469 3 жыл бұрын
सारै राम्रो लाग्छ तपाईंको कर्यकरम हेर्दै जदा समये गयेको थानै हुदैन मेयाग्दी को कार्यक्रम पनि हेरेको थिये अक्दम राम्रो लग्छ
@gyanendraswornakar6483
@gyanendraswornakar6483 3 жыл бұрын
बिद्या मेमको काम साच्चै तारिफ लायक छ। जय बिद्या ।
@smitarai1471
@smitarai1471 3 жыл бұрын
सबै भारतीय र नेपाली नागरिकहरु मिलेर बसेकाे राम्रो लाग्याे ।
@rajanrai7925
@rajanrai7925 3 жыл бұрын
एक उत्कृष्ट महिला पत्रकार ❤️❤️
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
मेरो देशको जीवन , यहि हो प्राकृति जीवन । जहाँ रहेपनि हामी नेपालीलाई नेपाल नै प्यारो हुन्छ ।
@manbahadurgurung-pg1fs
@manbahadurgurung-pg1fs 3 ай бұрын
दिने भए लौरो काट्नु गएको मेडिकल को बैनी पिटुवा को यस्तै दुख पाएका हरुको मात्र दिनु होला म पनि दुख पाएको छु र मलाई पनि दुख पाएको नै मन पर्छ र त सुचित गरेको छु नि त साइँली
@sagarregmi4075
@sagarregmi4075 3 жыл бұрын
Lepcha naani haru kati raamra ❤❤
@jaishitula9619
@jaishitula9619 3 жыл бұрын
Herne kathaka fen haru yata hajir hum ta
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
बिदेशी भुमिबाट आफ्नो व्यथा भुलेर स्वदेशी कथा हेर्नेहरु कोको हुनुहुन्छ🇳🇵🙋‍♂️
@iGurung8848
@iGurung8848 3 жыл бұрын
Khai tai pakhey matra hola. Hami ta jupiter bata ho. Like ko bhikari.
@suvassetting
@suvassetting 3 жыл бұрын
हेर्ने कथा नछुटाई हेर्ने कति जना हुनुन्छ यता आउनु ल ❤️
@andyanjandholkha2745
@andyanjandholkha2745 3 жыл бұрын
कति राम्रो भिडियो हरु लिएर आउनू हुन्छ दीदी ले
@a-onenews7976
@a-onenews7976 3 жыл бұрын
हेर्ने कथा, दुखका कथा, सुखका कथा, बिकटका कथा, तराई का कथा ।। समग्र मा मन छुने कथा । बिध्या दिदि
@bipentamang1034
@bipentamang1034 3 жыл бұрын
एस्तो महान सोच भएको नारी आज यो देशमा रास्ट्रपति भएको भए हाम्रो चेली हरु कति सुरक्ष हुनि थियोे के गर्नु🤔
@syangbo6611
@syangbo6611 3 жыл бұрын
कुलमान घिसिङले बिजुली नपुर्याएको ठाउँ कमै होला सिमानाका खम्बाहरुलाई सरकारले राम्रो सुविधा दिनुपर्छ त कि नेपाली हुनुमा गर्व गरियोस्। जय नेपाल जय विध्या दिदी
@lilanathpageni396
@lilanathpageni396 3 жыл бұрын
कति राम्रो नेपालीपन हाम्रा नेपाली दाजुभाइ अनि भारतीय ज्वाइँ।🙏🙏🇳🇵🇳🇵🇳🇵नेपाली मन्😍😍😍😍
@padamthapa9729
@padamthapa9729 3 жыл бұрын
हेर्ने कथाले ति बस्ति गाउँ डाँडापाखामा दर्शकलाई प्रत्यक्ष पुगेको महसुस गराउँछ। त्यसमा पनि बिध्या जी को बोलीमा कति मिठो आत्मीयता!!
@Nirumagar8090
@Nirumagar8090 3 жыл бұрын
हामी जहाँ रहेपनि हामी नेपाली भाषीहरू सबै नेपाली हो ।
@saragc3779
@saragc3779 3 жыл бұрын
जहा गएर बसे पनि माया त आफ्नै जन्मथलोको हुन्छ❤️
@Explorenepal12
@Explorenepal12 3 жыл бұрын
Ho nii hajur
@keshargurung8063
@keshargurung8063 3 жыл бұрын
बिध्या दिदिले टुइटरमा भोटिङ पोल राख्नु भएको थियो त्यसमा मैले सिमान्तको कथा भन्नेमा भोट गरेको थिए आज त्यही सिमान्तको कथा आएछ खुशी लाग्यो मलाई।
@la_haiiiii
@la_haiiiii 3 жыл бұрын
पुर्वेली बोली नै मिठो, लवजै मिठो.. रहनसहन सप्पै मिठो। नयाँ सालको शुभकामना.. 🙏
@pramilachapagain6457
@pramilachapagain6457 3 жыл бұрын
Thanku nani sundr thau dekhaunu bhayo
@a2zgamar439
@a2zgamar439 2 жыл бұрын
कति राम्रो बोली सञ्चा लीका दिदी को अनि हेर्ने कथा सबै टीम लाई धेरै धेरै धन्यबाद
@uttamchauhan950
@uttamchauhan950 3 жыл бұрын
कति रमाइलो , नेपाल को सबै तिर पुग्नु भो होला, कति भाग्यमानी तपाईं ,
@Socialmedia-m8w
@Socialmedia-m8w 3 жыл бұрын
हेर्ने कथा नछुटाई हेर्ने साथी हरु यता हाजिर हुन अनुरोध गर्न चाहन्छु
@sudarshanlepcha650
@sudarshanlepcha650 3 жыл бұрын
नमस्ते दिदी म सुदर्शन लेप्चा इलाम अम्बिटार अलि मास्तिर बाट खुसी लाग्यो सुङ्ग्तुङ्ग अम्बिटार अनि मेची सिमाना को कथा हेर्न लाउदा🙏
@aarushikc6734
@aarushikc6734 3 жыл бұрын
नछुटाइ हेर्न म जस्तो कोको हुनुन्छ ?
@rajubc7233
@rajubc7233 3 жыл бұрын
@alenrau6929
@alenrau6929 3 жыл бұрын
रमाइलो रमाइलो जीजन कथा सारै राम्रो
@gomumagar8923
@gomumagar8923 3 жыл бұрын
एकदमै राम्रो लाग्यो मन पनि छोयो
@aahanasinghthakurioffical3094
@aahanasinghthakurioffical3094 3 жыл бұрын
हेर्ने कथा बिद्या दि को बोली मिठो लागेर नछुटाउने जति यता❤️❤️❤️
@Eesshaarai
@Eesshaarai 3 жыл бұрын
Kamal tamang dai ko kurale mann xoyo kunakapcha ja baseni hami nepali afnai desh pyaro cha🙏🏻🙏🏻🙏🏻🙏🏻
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
हेर्न कथा भाग नछुटाई हेर्ने म मात्रै हो र 🙏👇
@sagarkc1691
@sagarkc1691 3 жыл бұрын
म पनि छु।।।।
@razan.aale26
@razan.aale26 3 жыл бұрын
हो हो तिमी मात्र हो 🤣 पुरस्कार लिन आउ है 🤣
@deepakbasnet7037
@deepakbasnet7037 3 жыл бұрын
Hami pani xau ni ...
@babinsunita9242
@babinsunita9242 3 жыл бұрын
ma pni xu hai
@deepen5086
@deepen5086 3 жыл бұрын
निसु म पनि छू,
@xijitendraavagi7499
@xijitendraavagi7499 3 жыл бұрын
अाहा कति रमाइलो लाग्यो। कति मज्जा है। हाम्रो नेपालको इलाम र भारबीचको दार्जिलिङ सिमाना।
@apekshachhetri8428
@apekshachhetri8428 3 жыл бұрын
कति राम्रो रमाईलोको पीडा।
Thank you mommy 😊💝 #shorts
0:24
5-Minute Crafts HOUSE
Рет қаралды 33 МЛН
-5+3은 뭔가요? 📚 #shorts
0:19
5 분 Tricks
Рет қаралды 13 МЛН
Ful Video ☝🏻☝🏻☝🏻
1:01
Arkeolog
Рет қаралды 14 МЛН
КВН. Высшая лига. Третья 1/8 финала 2022
1:42:48
СЕМІЗ ӘЙЕЛ ӨЗ КҮЙЕУІН ҚҰЛДЫҚТА ҰСТАЙДЫ
8:36
Нурик Пурик
Рет қаралды 73 М.
ИМПРОВИЗАЦИЯ НА ТНТ | Jony
46:48
Импровизация
Рет қаралды 1,7 МЛН