मार्फाको कथा | Marphako Katha - Herne Katha EP47

  Рет қаралды 1,366,889

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 940
@hernekatha
@hernekatha 4 жыл бұрын
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@samarpantiwari959
@samarpantiwari959 4 жыл бұрын
ok
@anilkumargupta7971
@anilkumargupta7971 4 жыл бұрын
First time i am watching,ek dam mann paryo...milxa vane english subtitle rakhnu hola bideshi haru le ni herne xan..
@lovethenature2732
@lovethenature2732 4 жыл бұрын
असाध्यै मन पर्‍यो तपाईंको कथा हरु खासगरी विद्या ज्यु को आवाजमा जादु छ सधै सुनिरहुँ जस्तो लागिरहन्छ
@Ragusubedi
@Ragusubedi 4 жыл бұрын
Good girl
@rosethapa2779
@rosethapa2779 4 жыл бұрын
So nice to see these amazing stories
@pranzal
@pranzal 4 жыл бұрын
..तिमी बिना बाच्दिन भन्नेले.....!😢 आफै मार्फा घुमे झै लाग्यो । विद्या दिदिको यो कामलाई म सधै सम्मान गर्दछु ।
@हामीगोर्खाली
@हामीगोर्खाली 4 жыл бұрын
Ma pni 😻 💜
@ShuklaNews
@ShuklaNews 3 жыл бұрын
मार्फा आफै असाध्यै सुन्दर छ, १० बर्ष पहिला मार्फा पुग्दा त्यहाको घर र छाना अनि संकलन गरेर राखेको दाउरा अनि घर भित्रको बसाई हेर्दा सारै मोहित भइएको थियो ...........Beautiful Marpha
@PathibharaOnlineTV
@PathibharaOnlineTV 4 жыл бұрын
*कति हार्डवर्क गरेर हेर्ने कथा हामी माझ ल्यानु हुन्छ । हेर्ने कथाको टिमलाई हार्दिक नमन ।*
@ganeshdc2271
@ganeshdc2271 4 жыл бұрын
स्वर्गीय राजा बिरेन्द्र को तस्बिर राखेको देख्दा सारै खुसी लाग्यो । गर्ब गर्छु मार्फा बस्ती र बुद्धिस्तहरुलाइ ।
@netragmail
@netragmail 4 жыл бұрын
त्येरो राजा विरेन्द्रले एउटाशकलकारखाना नखोलेर 100 भार नेरु139मा चल्नेलाई 145मा चलायर विदेशको शमान पैशा बढोत्रा पार्देकोथियो |
@नेपालीभैबाच्नसिक
@नेपालीभैबाच्नसिक 4 жыл бұрын
नेपाली पन खोज्नु परे जान्न परे गाउ पस्नु पर्छ अझै पनि हाम्रो नेपाली पन मरेको हरायको छैन नि सारै खुसी लाग्यो हार्दिक धन्यवाद बिध्या चेली हजुर लाइ यहि कुराले छाती पोल्छ मेरो तेसैले म बदलिन सकिन समय कानुन सरकार सहर सबै बदलिँदो भयो तर मेरो मन बद्ल्न सकिन पुरानो पन नेपाली पन नै खोज्छ यो हिर्दयले हे नाथ सम्पुर्ण नेपाली लाइ नेपाली पन सम्झना दिलाइ दिनुहोस भगवान
@jiwanrayamaji49
@jiwanrayamaji49 4 жыл бұрын
@@netragmailअहिले को जनताको शासनको त कुरै नगरौ। देशभरी कलकारखाना खोलेर कृषि क्रान्ति गरेर देश यति सम्वृद्ध भएको छ कि धान,गहुँ,मकै देखि गुन्द्रुक सम्म पनि विदेश बाट आयात गर्नुपर्छ।नेपालका पुराना कलकारखाना सबै बन्द गरेर विदेश बाट सामान आयत गरेर कमिसन खाई रहेका छन् भने युवाहरूलाई विदेश पठाएर रेमिटेन्स ले किड्नी फेरिरहेका छन्। वाँ तिम्रो सम्वृद्ध सरकार😁😁😁😁
@deangaire4503
@deangaire4503 3 жыл бұрын
@@netragmail राजाले नगरेर तेरो नेताले कलकारखाना खोले झै मानिस क्या चाकमा बुद्धि हुनि मानव 🖕🖕🖕
@कमलभण्डारी-घ1ग
@कमलभण्डारी-घ1ग 4 жыл бұрын
बुद्ध काे गुम्बा मा राजा काे फाेटाे देखदा अाखा बाट नै अाशु अायाे ।राजा हुदा कति सुनदर थियाे हामराे नेपाल । जय राजा जय नेपाल 🇳🇵🇳🇵
@discourse123
@discourse123 4 жыл бұрын
देश को नियम कानुन भन्दा एउटा छुट्टै ठाँउ , इमानदारिता र बिश्वासमा चलेको गाउँ ।
@sugamrai7154
@sugamrai7154 4 жыл бұрын
हामी नेपालीहरू धेरै भाग्यशाली छौ किनकी हामी जहाँ पनि बस्छन ती स्थान हरू धेरै सुनदर छ चाहे नेपाल होस या सिक्कीम या दाजीलिङ, हामीले गर्व गर्नु पर्छ। from Darjeeling
@ShuklaNews
@ShuklaNews 3 жыл бұрын
कथा बिसयबस्तु र हेरालोको गीत.............. खाए कसम .....तिमि बिना बाच्दीन भन्नेले ............ सारै सान्दर्भिक Herne Katha
@narayansharma5627
@narayansharma5627 4 жыл бұрын
इ हुन बल्ल असलि जनप्रतिनिधि ऐलेका चुनाव लडेका काङ्ग्रेस कम्निस्ट का भतुवा हरुले सिकुन हाम्रो पुर्खौली ब्यब्स्था नै राम्रो थियो
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
मुस्ताङ साँच्चिकै स्वर्ग छ।।विरेन्द्र राजाको तस्विर रहेछ गुम्बामा
@umeshbasnet1135
@umeshbasnet1135 4 жыл бұрын
ईमानदारिता को प्रतिक मार्फा गाउ का मान्छे अझै पनि प्राचिन निति नियम देख्दा खुशि लाग्यो।
@muktimagarthapa6091
@muktimagarthapa6091 4 жыл бұрын
बिद्या दिदि को लखौ फ्यनहरुमा म पनि एउटा हु हजुरको सबै कथा हेर्ने गरेको छु एकदमै राम्रो लाग्छ ।।
@ramchandragiri6005
@ramchandragiri6005 4 жыл бұрын
Cinematographer team को काम पनि सारै राम्रो छ् हेर्न कथा को उहाँ हरु सबैलाई धन्यवाद !!
@RaviShrestha
@RaviShrestha 3 жыл бұрын
I have been so addicted to watch this program.. love this program !!
@bhupennembang227
@bhupennembang227 3 жыл бұрын
Me too ✋ 👏👏❤
@tikamabo5886
@tikamabo5886 3 жыл бұрын
me too❤️👌
@rekhachand3698
@rekhachand3698 3 жыл бұрын
Me too❤️❤️❤️
@ilovetoplaygame1142
@ilovetoplaygame1142 3 жыл бұрын
Me too
@r0hitbasnet345
@r0hitbasnet345 4 жыл бұрын
आज येहि हेरेर दिन बिताउनु परियो
@laxmanmagar8144
@laxmanmagar8144 4 жыл бұрын
wow कति रमालाे झनै बिधा दिदीकाे बाेलिलेत झनै मनै लाेभाउने।म नियामित हेर्ने गर्छु।सार्ह मन पर्छ।हाल साउडि अरब देखि नेपाल घर प्युठान जिल्ला नैबहिनि गाउँ पालिका 3 खानिगाउ
@deepakgoletamang6091
@deepakgoletamang6091 4 жыл бұрын
वाव एउटा असल परम्परा नै रहेछ मार्फामा...धन्यवाद विद्या दि यो सुन्दर ठाउँ र असल कुरा पनि हेर्ने कथामार्फत सारा मावसामु पस्कनुभयो।
@SajjadAli-mt3qv
@SajjadAli-mt3qv 4 жыл бұрын
क्या राम्रो स्याउ वारि मार्फा गाउँमा ,,राजाको फोटो राखेको देख्दा कस्तो कस्तो लाग्यो ,,जे जस्तो भएनी,,राजा भनेका राजा नै थिए,,र हुन
@bheshrajpandey8458
@bheshrajpandey8458 4 жыл бұрын
Chal katuwa atangki 🤔
@jayramchaulagain1986
@jayramchaulagain1986 3 жыл бұрын
Jay rajtantra
@jems5763
@jems5763 4 жыл бұрын
क्या राम्रो स्याउबारी मार्फा गावै मा Song ko yaad aayo tihar ma ex le dance gareko
@cbrchandra4121
@cbrchandra4121 4 жыл бұрын
सायद हेर्ने कथा कुनै पनि एपिसोड नछुटाई हेर्ने म मात्र होला एकदमै मन पर्छ
@shivpujanyadav4627
@shivpujanyadav4627 4 жыл бұрын
Ma pani
@nareshbasnet874
@nareshbasnet874 3 жыл бұрын
Sayed 10 choti dhoyra herne ma matra hola
@GT-lq3zq
@GT-lq3zq 3 жыл бұрын
mho pani xu
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 жыл бұрын
राम्रो सस्कार रहेछ। निरन्तर चलिरहोस यो सस्कार।
@AJAYKUMAR-pn8cj
@AJAYKUMAR-pn8cj 4 жыл бұрын
अहिले पनी उत्तिकै सम्मान पुर्बक राखिएको सबैका प्यारा स्वर्गीय राजा बिरेन्द्रको तस्बिर,त्यो पनी गुम्बा जस्तो पबित्र स्थलमा, मुस्ताङ साँच्चिकै स्वर्ग रैछ, मार्फाको यस कथाबाट सिँहदरबारले केही सिकोस। 🎥 Herne Katha
@Pabi_Rai
@Pabi_Rai 3 жыл бұрын
रमाइलो लाग्छ दि यो हजुर यो कार्यक्रम हेर्दा 😍
@jaidenjungkhadka8157
@jaidenjungkhadka8157 4 жыл бұрын
23:54 ati khusi lagyo birendra king ko photo dekhda ☺️☺️😍
@khemrajadhikari3002
@khemrajadhikari3002 2 жыл бұрын
यदि दुनियाँमा स्वर्ग कहि छ भने त्यो मेरो देशमा छ ।मलाई गर्भ छ म नेपाली भएर जन्मिन पाए
@ChangeCanHappen48
@ChangeCanHappen48 4 жыл бұрын
मेरो देश !! स्वर्ग भनेको मार्फा नै हो कि जस्तो ! हृदय देखि धन्यवाद ! बिद्या दिदी लाई। अझै धेरै स्वर्ग (मार्फा) हरुका कथा हेर्न पाऔँ!
@sunilprasad9889
@sunilprasad9889 4 жыл бұрын
बिद्या दिदी नमस्कार सर्बाेत्कृष्ठ उपहार हजुरले हामी नेपालि दाजुभाइ र दिदिबहिनी हरुलाई दिनुभयकाेमा हामी सारा नेपाली कृतज्ञ छाैं ।
@amarbc7826
@amarbc7826 4 жыл бұрын
वास्तविक कथा काे खाजि गर्नु हुने दिदि बिधा चािा गाईलाई धेरै धेरै धन्यवाद
@masterganesh1299
@masterganesh1299 3 жыл бұрын
बिद्या को स्वर र प्रस्तुती अति मिठो अति राम्रो मार्फा आफै गए जस्तो भयो।
@harirawat8424
@harirawat8424 4 жыл бұрын
म त नि:शब्द भएँ। कुनै काल्पनिक कथा जस्तो। हाम्रो नेपाल नै हो त विद्याज्यु? 😍
@ritabista2063
@ritabista2063 4 жыл бұрын
अहिलेसम्म को एपिसोड मा सारै मन पर्यो यो कथा सपनामा नि पुग्न नसक्ने आफ्नै देसको एस्तो सिङ्गापुर भन्दा राम्रो हाम्रो नेपाल लाइ हेर्न अनि तेहाका मानिसहरुको जिबन सैलिलाइ अनुभव गर्न पाइयो धेरै धेरै धन्यवाद बिध्या दिदि
@dhankumartamang9583
@dhankumartamang9583 4 жыл бұрын
Yah janu garo xsun ktm bata xitae pugxa busma ghumna janus ramro xa mo derae pugeko xu trekking ko silsilama
@danumagar9296
@danumagar9296 4 жыл бұрын
अती सुन्दर गाउँ अनि यहाँको आफ्नै नियम जतिपनी छ त्यो झनै राम्रो ..धन्यवाद "हेर्ने कथा"का सबै टिमलाई
@dikdhungel8938
@dikdhungel8938 4 жыл бұрын
सारै मन पर्छ हउ दिदी र याे कार्यकर्म छुटाउनै मन परदै जस्ताे दिदी उस्तै कर्यकर्म
@lamakumar3018
@lamakumar3018 4 жыл бұрын
कति राम्रो शासन मार्फा मा येसरी नै गाउँ को बिकास गर्नु पर्छ
@deepthapa4797
@deepthapa4797 4 жыл бұрын
कस्तो राम्रो कथा म आफू नेपाली भएर हिमाली ठाँउ घुम्न नसकेको खादी मुलुक मा बसेर यो कथा हेर्दा आफै लाई खिन्न महसुस भयो
@krishnanepali8278
@krishnanepali8278 4 жыл бұрын
साउदी अरब बसेर पनि मुस्ताङको मार्पा हेरियो ।कति रमाइलो अनि कति राम्रो ब्यबस्थापन को कुरा ।धन्यवाद छ बिद्या दिदी अनि हजुर को टिम लाई ।
@bhupennembang227
@bhupennembang227 3 жыл бұрын
बिद्या ज्यु को हेर्ने कथामा दर्सक स्रोताहरुलै बाधिरहेने शब्द सैली अनि नया नया देशको जनजिबन छ । सलाम छ 🙏🙏
@arjchtry
@arjchtry 4 жыл бұрын
bachpan hurkeko thauko video herda khusi lagyo.
@dipendraghising2809
@dipendraghising2809 4 жыл бұрын
अत्यन्तै मनमोहक ठाँउ , कानुन ब्यबस्थापन कति राम्रो ।
@yaad9966
@yaad9966 4 жыл бұрын
आफनै गाउ घर देख्न पाउदा स्वर्ग देखे छै लाग्यो खुशीको कुनै सिमा रहेन!!
@halkaramailo973
@halkaramailo973 3 жыл бұрын
नेपाल मा तराई पहाड मात्र देखेको हामी हिमाल र हिमाली भेग को 3भेष भुसा रहन सहन हेर्दा अनौठो महसुस भई रहेको,, कति राम्रो ठाउँ कति राम्रा कुरा,,आहा
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 жыл бұрын
कस्तो अचम्म अचम्म का ठाउँ रछ नेपालमा राम्रो लागो मलाई त एस्तै फरक फरक कथा बनाउनु है दि दि
@lokeshkumai3867
@lokeshkumai3867 4 жыл бұрын
असोज महिना जानू भाको भए धेरै विशेष विशेष कुरा हरु देख्न पाउनु हुन थियो ।।।। अति सुन्दर ठाउँ
@hernekatha
@hernekatha 4 жыл бұрын
फेरि जाम्ला नि :-)
@lokeshkumai3867
@lokeshkumai3867 4 жыл бұрын
@@hernekatha हुन्छ फेरि फेरि जाँदै गर्नु होला म्याग्दी पनि धेरै पछि परेका गाउँ ठाँउ हरु छ्न ।।। त्यही गाउँ ठाउँ हरु मा पनि आँखा लगानु होला ।।।
@तुल्सीप्रसादपाैडेल
@तुल्सीप्रसादपाैडेल 4 жыл бұрын
हिजोआज दिदीले हाम्रो (अञ्चल) ४ नबर प्रदेश घुमघाम गर्दैहुनुहुन्छ खुसी लाग्याेकाे छ
@ganeshprajapati1463
@ganeshprajapati1463 4 жыл бұрын
यो मार्फा गाउँ देख्दा त हामी घुम्न बिदेश किन जान्छौं जस्तो लाग्छ,आहा कति सुन्दर ठाउं।।
@limbulimbu3540
@limbulimbu3540 4 жыл бұрын
बिद्धिया चेली को हेर्ने कथा सारै राम्रो अब एता हाम्रो ताप्लेजुङ्ग तिर नि आउनु होला है। अनि तेरथुमको यात्रुङ्ग झर्ना भन्ने ठाउँ मा पनि जानू होला सारै राम्रो छ।
@rakeshthapamagar6355
@rakeshthapamagar6355 4 жыл бұрын
कति राम्रो लाग्यो मुखिया चलन
@LekhnathVlogs101
@LekhnathVlogs101 4 жыл бұрын
सुरु गरियो है अब 😊😍 आज नै हेर्ने यता आउनुस है ... ✋
@nightdream7153
@nightdream7153 4 жыл бұрын
हेर्दै रमाइलो लाग्यो घुम्दा झन् रमाइलो अनुभव रमाइलो लाग्ला । एकदिन अवश्य आउने छू स्वर्ग जस्तै ठाउँ घुम्न।धन्यबाद चास विद्या दिदी लाई ।❤️
@thuldai7706
@thuldai7706 4 жыл бұрын
हैट कति राम्रो ठाउँ हो हिउ देख्दा त घुम्न जाउँ जाउँ पो लाग्यो
@denishabudha8959
@denishabudha8959 4 жыл бұрын
Herda jati ramaelo dekhinx lukeko dukh Pani dherai hunx hjr
@bikashpadma9065
@bikashpadma9065 4 жыл бұрын
घुम्न नसकेर के भोर mobail बातै भयपनि नेपालको राम्रो राम्रो ठाउँ हेर्न पाईयको छ । यस्तो राम्रो राम्रो ठाउँ पनि रहेछ नेपालमा Thank you so much Herne Ktha youtube .....
@Dolu616
@Dolu616 4 жыл бұрын
Nepalese politicians and youth in cities so called well educated and civilized citizens should follow these local people in Marfa and understand that if you have transparent rules and support in the community no one remains to complain to get the shit done. Accept it or not, people in the himalayan region of the country do not hold multiple academic degrees but they are more civilized than those who lives in city area or the south part of the country coz they are devoted to their community and culture.
@manohari7220
@manohari7220 4 жыл бұрын
Hi
@dipakmoktan935
@dipakmoktan935 4 жыл бұрын
वचन तोडे कसम तोडे कति मन रोयो बिचारा
@shikhalama417
@shikhalama417 4 жыл бұрын
Wow kasto ramailo ghau marpha 😊😍
@raibimala961
@raibimala961 4 жыл бұрын
sarai man parxa herne katha
@jayaramkarki4435
@jayaramkarki4435 4 жыл бұрын
Herne Katha kunai pani episode nachutai herne gareko chu. Always thankful for bidhya dee and team.
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर ठाउ हेर्ने मौका पाईयो!मार्फा बासी दाजुभाई दिदीबहिनी हरूलाई सलाम छ साथै बिद्दा जीलाई पनि सलाम छ !!
@roshanbk9964
@roshanbk9964 4 жыл бұрын
Marpha mustang MA ho di wow Kati ramniye thau ho a base ghumna janu parxa yes to ramniye thau a wow🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@amarsijali9112
@amarsijali9112 4 жыл бұрын
हरेक चोटि मार्फाको कथा हेर्छु लाग्छ म त्यही ठाउँ मा छु।।। धेरै धेरै धन्यबाद दिदी हजुर लाई।।
@gopalbk9234
@gopalbk9234 4 жыл бұрын
नेपाल आएपछि एकचोटी मार्फा गाउँ आउनै पर्ने भयो
@munapun2117
@munapun2117 4 жыл бұрын
Khusi lagyo video herera✌️✌️✌️✌️👏👏👏👏👍👍👍👍
@KandaraVibes
@KandaraVibes 4 жыл бұрын
मार्फाको कथा सँगै प्राकृतिक सुंदरता, धेरै राम्रो!
@santoshtmsina288
@santoshtmsina288 2 жыл бұрын
विधिया चापागाईं दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
@prakashsundas1729
@prakashsundas1729 4 жыл бұрын
I'm from Darjeeling n l luv Nepal..
@bipanabhandari6551
@bipanabhandari6551 4 жыл бұрын
We love you too from nepal
@narayanfbj1031
@narayanfbj1031 3 жыл бұрын
💖💖💖
@djkoketi
@djkoketi 3 жыл бұрын
I am also from Darjeeling. We love ❤️ Nepal too. 🥰
@dineshrai5864
@dineshrai5864 4 жыл бұрын
एकदमै राम्रो लागेको छ आफ्नो सस्कार लाई जोगाउनु नै आफ्नो कर्तव्य हो
@anushalalchan6497
@anushalalchan6497 4 жыл бұрын
Thank you very much Bidhya dijju for , this special vedio🙏🏽aafno hurkeko gau lai yasari prasta dekhna pauda so happy 😀 ani baje surendra sewa dhog 🙏🏽 ani Niraj ( sherap shirked) dai lai pani dhog namaskar ,,
@pratibhapradhan1504
@pratibhapradhan1504 3 жыл бұрын
एकदम राम्रो छ याे episode...िनति नियम कति राम्रो ।
@nirpari7220
@nirpari7220 4 жыл бұрын
Real treasure of Nepal Mustang , I will visit there soon 😋
@shankaroli504
@shankaroli504 4 жыл бұрын
ठाऊ त सारै राम्रो ।।अझ दिदि को स्वर झनै मिठो
@krishnarai9725
@krishnarai9725 4 жыл бұрын
हाम्रो नेपाल नेताले सिक्न पर्ने निति नियम ईमानदारिताको निम्ति दरो पाठक यो कथा
@sarojkattuwal2461
@sarojkattuwal2461 4 жыл бұрын
साह्रै खुशि लाग्यो अझ राजा विरेन्द्रको तस्विर देखेर अझ खुशि लाग्यो । साच्चिकै कति इमान्दार र वफादार छन् एक अर्का प्रति त्यहाको दाजुभाइहरू । स्वर्ग रहेछ मार्फा आहा समयले साथ दिए एकदिन अवश्य घुम्न आउने छु ।
@ArjunKGrg
@ArjunKGrg 4 жыл бұрын
हेर्ने कथा 👌👌👌💗💗💗 विशेष; गरि बिद्या जि हजुर, कमल सर लगायत सम्पुर्ण TEAM लाई धेरै धेरै धन्यवाद यति मीठो मीठो कथा हरु खोजी खोजी हामी हरु समक्ष पस्किदिरहनु भयेको मा।। #RESPECT🙇🙇‍♂️
@shahinavin2957
@shahinavin2957 4 жыл бұрын
हेर्ने कथा साह्रै मन पर्छ त्याे माथि विध्या दिदिकाे अावज झनै मनपर्छ
@tekrajpandey4567
@tekrajpandey4567 4 жыл бұрын
Waw swarg jasto beutiful vilage ani niyam haru puranai tal ko yo bhid haru ko polutoin bhanda dhedo khyar yasto thau ma basn paay kati khusi lagthyo tar ke garnu xain bhygay ma
@pycmedia5230
@pycmedia5230 3 жыл бұрын
खोज पत्रकारिता यस्तो लाई भनिन्छ । सलाम छ विध्या जि लगायत सम्पुर्ण टिम्लाई
@ngawangsherab9724
@ngawangsherab9724 4 жыл бұрын
Well documented facts this beautiful Marpha village in Mustang. Thank you Vidya DiDi ji and your dedicated team.
@sabinxangxa
@sabinxangxa 4 жыл бұрын
स्वर्गको एक टुक्रा मार्फा गाँऊ😍😍😍😍😍😘😘😘😘😘
@khagendrachamlagain8199
@khagendrachamlagain8199 4 жыл бұрын
Heart melted when I see beloved king picture.😍😍❤️❤️❤️
@janakkuwait358
@janakkuwait358 4 жыл бұрын
wow# धेरै राम्रो लाग्यो। विध्या जि धेरै धेरै धन्यवाद ।
@subingurungvlog
@subingurungvlog 4 жыл бұрын
First time in your channel. Thari thari jaat ko thari thari vasa, living style, soo this is called our nepal🇳🇵🇳🇵🇳🇵 love your chanel and regular view from today sis👍👍
@hernekatha
@hernekatha 4 жыл бұрын
Thank you. Don't forget to subscribe. Please tell your friends and families about Herne Katha 🙏
@pasangnurbusherpa5684
@pasangnurbusherpa5684 4 жыл бұрын
कति राम्रो नेम कानुन म जसरी भय पनि घुमन जान्छु तेहाको जनतालाइ सलाम छ
@rajeshpoudel8075
@rajeshpoudel8075 4 жыл бұрын
wow"so beautiful Mero desh Nepal 🇳🇵🇳🇵🇳🇵
@rabikhadka5143
@rabikhadka5143 4 жыл бұрын
Bidya Didi ko fan jati haajir humta
@dipaksapkota962
@dipaksapkota962 4 жыл бұрын
🌐स्वर्ग यहीँ रहेछ ...कति राम्रो गाउँ (मार्फा)🌺🌺
@shadowmagar8484
@shadowmagar8484 4 жыл бұрын
सुन्दर शान्ति मार्फा गाउँ मलाई पनि जाउ जाउ लाग्यो सायद समयले साथ दियो भने यहि चत्र मा जाने छु ।।।।
@Ghimire_Santosh
@Ghimire_Santosh 3 жыл бұрын
विद्या दिदिकाे स्पष्ट बाेलि र जादुमय स्वर असाध्यै मन पर्छ ।
@sunilalamichhaney3514
@sunilalamichhaney3514 4 жыл бұрын
Interesting story and beautiful village thanks bidhya ji😊
@manikhadka6613
@manikhadka6613 4 жыл бұрын
स्वर्ग खै कहाँ ? त्यो सत्य मेरो देश अनि मेरो देश को भिन्न सस्कृती । धन्यवाद बिध्या जि र साथीहरू लाइ
@prakritirai219
@prakritirai219 4 жыл бұрын
Proud to be Neplese,proud of Nepal.Thank you Herne Katha Heaven is myth Nepal is real.
@sujandeuja9941
@sujandeuja9941 3 жыл бұрын
आहा!खुशी लाग्यो सिन्धुपाल्चोक को दाजु भाइ पनि मार्फा गएर लामा बन्नु भएको रछ ।मेरो देश मलाइ लाग्छ प्यारो❤️।
@nisu0501
@nisu0501 4 жыл бұрын
A big fan of Herne Katha! Kudos to the team and extent you all go to bring these organic Nepali stories. One request: Is it possible to do subtitles in English? I think this show deserves broader audiences.
@vaktisapkota4774
@vaktisapkota4774 4 жыл бұрын
अती नैय इस्मर्निय इस्थल हाम्रो देश को मार्फा गाउ
@bikramv3240
@bikramv3240 4 жыл бұрын
What a breath taking view....It's Heaven❤️
@SumanSampangRai
@SumanSampangRai 3 жыл бұрын
आहा,कस्ताे राम्रो प्रबिधि system अति राम्रो।
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 жыл бұрын
कति बेला आउला आजको कथा भनी कुर्दा कुर्दा एति बेला पो भयो!दिउँसो भरी कुरियो आजको कथालाई तर भोलि पल्टै पो भयो त बरै दिजु😍😍
@kirankafle24
@kirankafle24 4 жыл бұрын
जिन्दगीमा एकपटक पुग्नै पर्ने ठाउँ..
@shardaacharya8265
@shardaacharya8265 4 жыл бұрын
शासन होस् त यस्तो पो मार्फा गाउको जस्तै विधिको शासन नेपान को शासन मा पनि भैदिए ....
@kcramesh2976
@kcramesh2976 4 жыл бұрын
धन्यवाद छ बिध्या सिस नेपाल का हरेक रिति रेवाज बस्ती बस्ती का आवाज देखाउनु हुन्छ साचिकै महान छोरी तपाइ
@debuchandara1248
@debuchandara1248 4 жыл бұрын
हेर्ने कथा बाट विभिन्न ठाउँ हरू हेर्न पाईन्छ खुसि लाग्छ
@Elonmusktz
@Elonmusktz 4 жыл бұрын
Wow ati nai Sundar katha#jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Turn Off the Vacum And Sit Back and Laugh 🤣
00:34
SKITSFUL
Рет қаралды 8 МЛН
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 156 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 92 МЛН
Dashain|दशैँ | Ultra 4K |Madan Krishna Shrestha, Hari Bansa Acharya|
1:01:05
Khoj Afno Pariwar Ko Khoj Afno Pahichan Ko
8:09
Dear Diary
Рет қаралды 3,1 М.
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,8 МЛН
Turn Off the Vacum And Sit Back and Laugh 🤣
00:34
SKITSFUL
Рет қаралды 8 МЛН