[अ]सफलताको कथा | [A]safaltako Katha | Herne Katha EP109 - हेर्ने कथा

  Рет қаралды 1,488,675

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 7 400
@hernekatha
@hernekatha 9 ай бұрын
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
@koiralaparas1
@koiralaparas1 9 ай бұрын
कति मीठो कथा फ़ेरि हेर्दै छ ु
@nivanshcollection8228
@nivanshcollection8228 8 ай бұрын
Huss
@ganeshkhadka2675
@ganeshkhadka2675 18 күн бұрын
@@hernekatha 🧡🧡
@sureshpoudel6134
@sureshpoudel6134 Жыл бұрын
फेरि अर्को कथामा भिम सरको सफलताको कथा हेर्न पाईयोस्,शुभकामना!
@sandeepkunwar2318
@sandeepkunwar2318 Жыл бұрын
Jay hos🎆
@rajanadhikari3552
@rajanadhikari3552 Жыл бұрын
Yo katha lai asaphal van mildain hajur
@sanupadam1831
@sanupadam1831 Жыл бұрын
आगामी श्रीङ्खलाहरु मा भीम जी को भव्य सफलताको कथा हेर्न पाइयोस् कामना गर्दछु । यो कृषि क्षेत्र नै यस्तै रहेछ विगत दुई वर्षदेखि निरन्तर रूपमा कृषि कर्म गरिरहेको छु । हतोत्साही हुने अवस्था सृजना हुँदैछ उत्पादित कृषि उपज ले सोचे अनुरूप मूल्य पाउँदैन ।निरास नहुनुस् भीम जी एक दिन सफलताको सिँढी पक्का चढ्न सक्नु हुनेछ।
@sandipbk691
@sandipbk691 Жыл бұрын
We all want the story of Bhim jee in next episode.
@rishipokhrel5969
@rishipokhrel5969 Жыл бұрын
dear bhim Pryash jari rakhnus
@mayarana7845
@mayarana7845 Жыл бұрын
"प्रोजेक्त, आइडिया र अनुभवलाई धितो मानिदिने कुनै एउटा बैंक त बन्नु पर्छ " सार्है मन छोयो सर हजुरको यि शब्दहरुले ।
@nirmalthapaliya2251
@nirmalthapaliya2251 Жыл бұрын
मेरो आखा कुन बेला रसायो आफै पत्तो पाईन🥲
@gangaprasadchemjong2972
@gangaprasadchemjong2972 Жыл бұрын
Maa xoyyu yr
@harikrishnashrestha172
@harikrishnashrestha172 Жыл бұрын
❤❤❤
@mr-sajan_shrestha
@mr-sajan_shrestha Жыл бұрын
​@@gangaprasadchemjong2972ଓଈଆଓଅQtଚଐକଏ
@Bharatachhamnepal
@Bharatachhamnepal Жыл бұрын
तपाईंको कमेन्ट्ले पनि मन जित्याे ❤️❤️❤️
@manojkhanal3115
@manojkhanal3115 Жыл бұрын
36 मिनेट्को भिडियोमा मैले मेरो २८ वर्षको पढाइ र शिक्षामा भन्दा बढी पाए । hats off bhim uncle ! I respect you...keep going you will rise again... आँसु आयो ।
@nivanshcollection8228
@nivanshcollection8228 8 ай бұрын
Yap manoj g
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
भिम दाइ र, भाउजू को भिडियो हेर्दाहेर्दै मुस्कुराउदै थिएँ कतिखेर आँखा बाट आँसु झरेछ पत्तै पाइन 😢 भिम दाइ भाउजूको सफलताको कथा चाँडै देख्न पाउ शुभकामना🙏
@CentroPlaza-fo7kq
@CentroPlaza-fo7kq 8 сағат бұрын
😂😂😂
@nirajdhungana3156
@nirajdhungana3156 Жыл бұрын
फोहोरी पत्रकारिता मौलाएको बेला हजुरहरू जस्तो खोज पत्रकारिता गरेर देशको कुना कन्दराको कहिले नबिउज्रको कथा हामी माझ सधैं लिएर आउनु भएकोमा हजुरहरुको सम्पूर्ण टिमलाई मनै देखि नमन् ।
@lbkhatientertainment4351
@lbkhatientertainment4351 Жыл бұрын
❤❤
@milanmagar1163
@milanmagar1163 Жыл бұрын
Mam ab pida matra sunne sunaune hoki ab sahayog sorup rin pani diyara sahayog dine hoki mam xitai vim daiko purai khorma bangur pura variyako vdo herna pam सबैको रछा गरून् भगबानले🙏🙏
@Niteshbhandari123
@Niteshbhandari123 11 ай бұрын
Truly
@manishadhikari5430
@manishadhikari5430 Жыл бұрын
यस्तो अवस्थामा पनि मुस्कुराएर बोल्न सक्ने भीम सरलाई सलाम❤ छिट्टै सफलताको कथा सुन्न पाइयोस् ❤
@khelsanchar8037
@khelsanchar8037 Жыл бұрын
श्रीमान श्रीमती को सहकार्य जहाँ हुन्छ तेहा सफलता अबस्य हुने गर्छ❤
@Eva_SlaysFR
@Eva_SlaysFR Жыл бұрын
His partner giving him so much power to deal with all this bad times..
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 10 сағат бұрын
फरक ढंगले काम गर्न खोज्नेलाई दुइटा अप्ठ्यारा आउँदा रहेछन् । एउटा व्यवसायिक र अर्को सामाजिक अर्घेल्याईसङ भिड्नुपर्ने। व्यावसायिक सफलता मिल्दै गए सामाजिक दृष्टिकोण बदलिने थियो । नेपालमै केही गरौँ भन्ने, नेपाली युवालाई आशा जगाउन खोज्ने यी व्यक्ति सफल बनून भन्ने शुभकामना छ। बैंकले विचारलाई र उद्यमशीलतालाई पनि पुजी मानोस।
@sahashboss31
@sahashboss31 Жыл бұрын
जिन्दगीमा हार मानिसकेको थिए तर हेर्ने कथाले उर्जा थपिदियो।धन्यवाद हेर्ने कथा ❤
@gokarnathapa3520
@gokarnathapa3520 2 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@Nepalopgcenter
@Nepalopgcenter Жыл бұрын
* पिडाहरु लुकाएकै राम्रो * येहि खोलाले देखेका छ्न आँसु र खुशिहरु * आमाको दशैको टिकाको आशीर्वाद * मलामी गएको छेड आफन्तले भनेका शब्द भिम सरको मन छुने कुराहरुले मेरो मनलाई पनि सरै भावुक बनायो । सहासि भिम सर मा सलाम
@hemukc5707
@hemukc5707 Жыл бұрын
अनि हजारौं असफलता पछिको सफलताले पनि सबै कुरा बिर्साउछ 🥺
@hemrajkulung113
@hemrajkulung113 Жыл бұрын
Evey sentence motivational Ra heart touching xa bhim sir ko.
@PradipBhandari-vs5kl
@PradipBhandari-vs5kl 10 күн бұрын
आज हेर्दा 5 पटक भो हेर्न मन लागि रहन्छ
@nepali-boy048
@nepali-boy048 Жыл бұрын
भिम जि को ब्यबसायिक कथाले साच्चिकै भावुक बनायो।र सम्पुर्ण ब्यवसायीहरुलाई सकारात्मक सन्देश प्रवाह गरेको छ।अब छिट्टै भिम जि को ब्यबसायिक सफलताको 'हेर्ने कथा 'भाग-२ हेर्ने छौ। सफलताको शुभकामना भिम जि🌺🌺🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵
@Suhana12436
@Suhana12436 Жыл бұрын
Sarai mithoo bachan xa bidya jiko
@susanttiwari838
@susanttiwari838 Жыл бұрын
This is the real journalism 🎉 hats off to entire team 🎉🎉🎉 and best wishes to Bhim dai🙏
@aashishguragain4410
@aashishguragain4410 Жыл бұрын
“हजारै असफलता पछिको एउटा सफलताले पनि सबै बिर्साउछ" point to be noted 🙏♥️
@mohanrimal3949
@mohanrimal3949 Жыл бұрын
यस्ता कहानी हरुले जिन्दगीमा कहिलै हार्न दिदैनन । सायद समयले सबै निको बनाउनेछ।🙏
@krishnaacharya109
@krishnaacharya109 Жыл бұрын
यस्ता कहानीहरूले जिन्दगिमा कहिल्लै हार्न दिदैनन्,,,सायद समयले सबै निको बनाउनेछ ।🙏🙏
@premadangi55
@premadangi55 Жыл бұрын
पुनः सफलताको कामना अनि चाढै नै सफलताको कथाको साथ देख्न पाइयोस् । 🥰♥️
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Nagari kam pugdaina khana sajha ra bihannn premaa
@binodwad1319
@binodwad1319 Жыл бұрын
चल्दै छ जिन्दगी, एसरी नै चल्न देउ जल्दै गर्छन् जल्नेहरु, तिमी चुपचाप अगि बढिदेउ♥️greatfull motivation your social and best work. I want see fast happy movement,
@shubaspaudel2833
@shubaspaudel2833 Жыл бұрын
Thik vannu vayo ❤❤
@Hirabahadur_99vlog
@Hirabahadur_99vlog Жыл бұрын
त्यो आत्मविश्वास त्यो संघर्ष त्यो अठोट एक दिन फेरि सफल भएको हेर्ने कथा देख्न पाऊँ।मैले कतार देखि हेरे तपाईं सफल व्यवसायीक हो ,, तपाईं बात धेरै कुरा सिक्ने अवसर मिल्यो वेस्ट अफ लक ,
@anilgurung6941
@anilgurung6941 Жыл бұрын
Wishing you success again 🎉
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Күн бұрын
धेरै धेरै धन्यवाद छ उधमी भिम जी लाई ! बिधा चापागाईंलाई पनि धन्यवाद छ !
@mohantamang3596
@mohantamang3596 Жыл бұрын
कथाले धेरै धेरै भावुक बनायो। तपाईंले आँटेको सोचेको अबस्या पुरा होस्🙏 भगवान ले अबस्या पुरा गर्ने छ।🙏
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
हाम्रो गाउँको मान्छे उहाँलाई म राम्रोसँग चिन्छु । भिम सर तपाईलाई उच्च साथ सम्मान र हौसला 🙏👏👏❤️
@neehagurung3252
@neehagurung3252 Жыл бұрын
यस्तो अवस्थामा पनि मुस्कुराएर बोल्न सक्नुहुने भिम सरको विचार, हिम्मत अनि धैर्यतालाइ उच्च सम्मान छ। फेरि अब छिटै सफल भएको हेर्न पाउ धेरै-धेरै शुभकामना भिम सर।🙏❤️
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
Dherai dhanyabad Bhim Kaka 🙏,hajur mero prenanako srot bannu vayo,ma ahiley 21 years vaye bachelor padhdai xu,family bata australia ,america jaau vanera pressure hunxa but mero patakkai man xaina ma yehi Nepalmai kehi garxu vanera soch thiyo r xa pani ,ab ma kasaiko kuro n-sunera euta safal byabasayi naari banxu🙏😢
@aayushgamernp6901
@aayushgamernp6901 22 күн бұрын
@@ritamoktan895 ho thikai vannu vayo kei nakei ramro granu hola nepalmai ma ni nepal ma nai kei garni sochechu ma ni aba bachlore join gardai chu ani yetai pargati garni sapana cha
@hamronepal1113
@hamronepal1113 Күн бұрын
भगवान दुख जति छ बरु मलाई दे यस्ता केही गर्छु भनेर अगाडि बढेकाहरुलाई हरेस नदे अबको केही समयमा उहाँको पहिलेको जस्तो अवस्था सिर्जना गराईदे उहाँको मुहारमा फेरि सफलताको खुसि हेर्न चाहान्छु सरकार वालाहरुलाई नि मेरो अनुरोध छ कृषि तथा पसुपालन अनुदान यस्ता व्यक्तिलाई दे जस्तो कुनै पार्टिगत झोर्लेहरुलाई भन्दा यो अवस्थामा उहाँलाई पैसाको अभाव रहेछ वित्तीय संस्था हरुले उहाँलाई सहयोग गर्नुहोला धन्यवाद ।
@samirjungkunwar412
@samirjungkunwar412 Жыл бұрын
"प्रोजेक्ट , आईडिया र अनुभवलाई धितो मानिदिने कुनै एउटा बैंक त बन्नुपर्छ।" साच्चै मन छुने प्रेरणादायी कथा। भिम दाईको आत्मविश्वास , सहनशीलता , दृढताले उनि र सफलता बीचको दुरी टाढा नहोला। छिट्टै उनको सफलताको कथाको अर्को शृङ्खला हेर्न/ सुन्न पाईयोस ।
@pandeyvlogs6329
@pandeyvlogs6329 Жыл бұрын
true
@suprinsentertainment
@suprinsentertainment Жыл бұрын
सही भन्नु भयो
@rosankarki5257
@rosankarki5257 Жыл бұрын
respect
@dilipkshetri3842
@dilipkshetri3842 Жыл бұрын
प्रोजेक्ट, आइडिया र अनुभवलाई धितो मानिदिने कुनै एउटा बैंक त बन्नु पर्छ " सार्है मन छोयो सर हजुरको यि शब्दहरुले ।
@madhavnepal2532
@madhavnepal2532 Жыл бұрын
हजुरको आत्मबल लाई उच्च सम्मान भिम सर ! हजुरको यो दुख अनि पिडा चाडै सुखमा परिवर्तन होस शुभकामना !
@bhimgurung5377
@bhimgurung5377 6 ай бұрын
(अ)सफलताको कथा, शिर्षकमा जुन (अ) छ नि निकट भविस्य मै (अब)सफलताको कथा भनी फेरि बेलि बिस्तार छिटोभन्दा छिटो हेर्न पाइयोस् । पुर्ण सफलताको शुभकामना ।
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
जहाँ इच्छा त्यहाँ उपाय,जहाँ पौरखी हात त्यहाँ अबस्य सफलता,हिम्मत नहार्नुस दाजु फेरि त्यो दिन अबस्य आउनेछ हजुरको काम र आत्मबललाइ नमन्🙏🙏🙏🙏🙏❤❤
@namasteNEPALreloaded-bd5zr
@namasteNEPALreloaded-bd5zr Жыл бұрын
17:39 मा मेरो आँसु आयो 😢😢😢 दाजुलाई सफलताको शुभकामना व्यक्त गर्दछु।❤️
@Sapkotakeshav91
@Sapkotakeshav91 Жыл бұрын
रुवाउनको लागि दुनिया छ तर हसाउनको लागि हजुरको साथमा साथ दिने भाउजु र हजुरको आत्मबिश्वास छ भिम दाजु सफल जिबनको कामना ❤️❤️😘
@deepbhandary6205
@deepbhandary6205 Жыл бұрын
येहि कथालाई (सफलताको कथा) को रुप मा छिट्टै हेर्ने मन छ।❤Hats off to him. His dedication and courage to fight obstacles is really inspiring not everyone has this courage.❤❤‍🩹
@kabitarumba6915
@kabitarumba6915 Жыл бұрын
ओह्हो! कत्रो उत्साहपुर्ण यात्रा, कत्रो पिडाहरु, 😢 तर कस्तो अटुट बिस्वास, कस्तो बलियो आटँ , कति गहिरो मुस्कान❤ सफलताले तपाईलाई चिन्नैपर्छ, शुभकामना ❤
@user-gl1oy1se8s
@user-gl1oy1se8s Жыл бұрын
यस्तो सपोर्ट गर्नु हुने भिम जि को सृमती जिउलाई ह्रुदय देखि धन्यवाद ❤❤❤ सलाम नारी 👍️👍️👍️😍
@RandomShortsssssss
@RandomShortsssssss Жыл бұрын
विचार, हिम्मत अनि धैर्यता लाई लाखौं लाख सलाम । देश फर्केर केहि गर्छु भन्ने सोचलाई थप हौसला मिल्यो ।धन्यवाद भिम जि अनि सम्पुर्ण हेर्ने कथा समुह ।
@araffirmativecenter7855
@araffirmativecenter7855 Жыл бұрын
21 तोपको सलामी छ दाजु हजुरको धैर्यता साहस, इमानदरीता, मिहिनेतको लागि❤
@ningmalama4362
@ningmalama4362 Жыл бұрын
"हेर्ने कथा" हेर्दै गर्दा आँसु रोक्नै सकिन, चाडै सफलता मिलोस शुभकामना भिम सर
@aryalgyanu2786
@aryalgyanu2786 Жыл бұрын
असाध्यै राम्रो मुटु छुने सफलताको शुभकामना
@Sulav713
@Sulav713 Жыл бұрын
💖❤
@sureshpariyar7554
@sureshpariyar7554 Жыл бұрын
रातीको 10:30 बज्यो,बिदेशबाट फलामको खाटमा सुतेर हेर्दैछु एकदमै मन भक्कानियो ,कस्तो मनै रुवाउने कथा।
@sumanshrestha5291
@sumanshrestha5291 Жыл бұрын
अहिले असफलताको कथा हेर्दै गर्दा आशु थामिएन्, भोली हास्दै वहाँको सफलताको कथा हेर्ने दिन चाडै आवस । शुभकामना ।
@deviprasadlamsal7266
@deviprasadlamsal7266 16 күн бұрын
विद्याजी र हेर्ने कथाको टीमलाई शुभकामना छ।खोज पत्रकारिता भनेको यस्तो हुनु पर्छ।मज्जा आयो ।अनि बाहुनको छोरा भीमजीको कथाले मार्मिक बनायो ,भीमजीको भब्य सफलताको शुभकामना ।
@user-cx6yo9js4y
@user-cx6yo9js4y Жыл бұрын
बङ्गुर मरेको सुन्दा आखाबाट आँसु आयो।ठूलो सफलता हासिल गर्नेहरुका कथा यस्तै दुखबाट सुरु हुन्छन रे। सफलताको शुभकामना।
@sapnavlogs9175
@sapnavlogs9175 Жыл бұрын
आँखा वाट आँशु खसेको थाहा 😢पायन निशब्द छु दाइ हजुर को आट र सहनशीलता र संघर्ष को 😢
@bintinamaste6767
@bintinamaste6767 Жыл бұрын
आँखा झिमिक्क नगरी हेरियो,उहाँको हिम्मत देखेर नतमस्तक भए,उहाँको शाहसले धेरै असफल ब्यवसायिहरु प्रेम आचार्य बन्न हुदैन भन्ने ठूलो प्रेरणा दिएको छ।धन्यवाद बिद्याजी🙏
@pujatamang313
@pujatamang313 Жыл бұрын
सबै कुरा भोग्दा-भोग्दै हुँदा हुँदै हजुरको बोलिमा मिठास,सरलता,सालिनता ओठमा मुस्कान यी चीजको लागि हार्दिक सम्मान र सलाम!🙏
@Nepal.Lifestyle
@Nepal.Lifestyle Жыл бұрын
कस्तो शान्त स्वभाव,सरल ब्याक्तित्व,मीठो बोली,सबैको भलो सोच्ने सकारात्मक सोच भयको ब्याक्ती सलाम छ भिम दाइ छिट्टै सफलताको कथा सुन्न पाइयोस् ❤
@StruggleBabu
@StruggleBabu Жыл бұрын
आशा गर्दछु कि यो कथाको शिर्षक हेर्दा मेरो जिवनकथा सग मेल खाओस। साच्चै असफलताका कथा निकै प्रेरणादायी हुन्छन सफलताका कथा भन्दा❤
@nepalipkrvloggermuna7545
@nepalipkrvloggermuna7545 Жыл бұрын
फेरि अर्को पटक हजुरको पुर्ण सफलता को कथा अबस्य हेन र सुन्न पाइने छ भिम दाइ !!!छिटोभन्दा छिटो 🙏🙏🙏!सम्पूर्ण टिम लाई धन्यवाद !!हाम्रो वालिङ को कथा समेटिएको रहेछ।
@user-zb4sb4jg1h
@user-zb4sb4jg1h Жыл бұрын
मैले आज सम्म पढेको,देखेको,सुनेको र महसुष गरेको कथा मध्ये सबैभन्दा उत्कृष्ट कथा।मलाई बिश्वास छ,वहाको सकारात्मक सोच,धैर्यता र निरन्तर प्रयासले मुर्तरूप लिनेछ।अझ म त भन्छ,बर्तमान नेपाली समाजको पलायनवादी सोच र प्रबृती प्रती एकजना सजग र राष्ट्रप्रेमी नागरीकले चालेको सकारात्मक परिवर्तनको पाइला हो। र यो पाइलामा हामीसबैको पाइला मिल्न जरूरी छ। कार्यक्रम संचालक टिम प्रति हृदयदेखी नै आभार ब्यक्त गर्नचाहान्छु।आगामी अंकमा वहाको सफलताको कथा सुन्न र देख्न पाउ।
@raza8363
@raza8363 Жыл бұрын
अब आउने केहि समयमा सफलताको कथा बनेर पक्कै आउँछ । दाजु अग्रिम शुभकामना ❤
@nawalkesharinawal5151
@nawalkesharinawal5151 Жыл бұрын
सुख दुखको देखाउँने कथा विश्वको १ मात्र च्यानल हेर्ने कथा हो 😢❤ भगवानले दाई सबै इक्छया पुरा गरुन 🙏🏻 सारैनै भाबुक बनायो यो दृश्यले 😭😭।
@RzesRajesh
@RzesRajesh Жыл бұрын
यति कुरा सुन्दै मेरो आत्माले तपाईलाई यति धेरै सलुट गर्छु कि साद्य्य छैन , यो संघर्ष र मेहेनतको लागि अनि कठोर परिस्थितिमा पनि हार नमानेकोमा।
@smritishrestha4001
@smritishrestha4001 Жыл бұрын
जीवनमा धेरै समस्या आउछ समस्या सँग लडेर हरेस नखानु नै ठूलो सफलता हो Huge respect to this man 🙏
@dilliramkattel5664
@dilliramkattel5664 Жыл бұрын
अब चांडो भन्दा चांडो (अ)सफलताको कथा बाट `सफलताको´ कथा हेर्न पाइयोस् ! यो कथाको भाग २ अवस्य बन्नेछ , शुभकामना !
@samyogkaji-px6gx
@samyogkaji-px6gx Жыл бұрын
तपाईंको हिमत र आट लाई सलाम छ भिम दाई 🙏🙏🙏👏👏👏भगवानसग यही प्रथाना छ कि तपाईंको पहिला जस्तो दिन आओस सब फ्रम मा बगुर भरी भराउ हुन सफलताको शुभकामना दाई 🙏💕❤️❤️💪💪
@lotus7036
@lotus7036 Жыл бұрын
No words for him, just huge respect to Bhimji and his full supportive, brave and beautiful wife.Thankyou so much to the entire team🙏👏💜
@aashisraii2238
@aashisraii2238 Жыл бұрын
धेरै सम्मान छ भिम सर तपाईं लाई तपाईं जस्तो आँटिलो विचारवान हिम्मतवाला व्यक्ति सफलता मा मात्र नभई असफल हुदै गर्दा पनि त्यो अनुहार को हाँसो नहराउने अटल र धैर्यशिल मान्छे तपाईं लाई भगवान ले हेर्दै हुनुहुन्छ र अझै त्यो शिखर सम्म पुग्न सहायता गर्नुहुने छ अब छिट्टै सफलताको कथा सुन्न पाईयोस सफलता को धेरै शुभकामना सर!❣️🥀🙏🙏
@padmapandey7708
@padmapandey7708 Жыл бұрын
भिम दाइ हजुर जस्तै आत्मबल भएका ले नै सन्सार जित्न्ने छ्न खुसी लाग्यो हजुर संगै रोए😢 नै अनि हजुर संगै मुस्कुराए अनि मन भरि सकारात्मक उर्जा लिएर अगिबढे 🎉🎉❤
@chudamanisubedi2367
@chudamanisubedi2367 Жыл бұрын
महाभारतको भिम हो तपाईं !हिम्मत हार्ने संभावना १% पनि देखिन!!
@akens19
@akens19 Жыл бұрын
चोट हो दुख्छ, घाउ हो बल्झिन्छ हजारौं हार किन नहोस सफलताको शिखर अवश्य चुमिन्छ। respest❤
@tirtharajadhikari6272
@tirtharajadhikari6272 Жыл бұрын
"प्रोजेक्ट र आइडियालाई, अनुभवलाई धितो मानिदिने कुनै एउडा बैँक त बन्नुपर्छ। " दमदार लाग्यो दाजु को भनाइ
@KopilaRai-uk5gc
@KopilaRai-uk5gc Күн бұрын
किसान मित्रको बोलीमा शालीनता छ।मिठास छ।समस्या आएछ हरेस नखानुस् सफलता अवस्य हात लाग्छ।मा पनि सानो बंगुर व्यवसायी हु। हार्दिक नमन।
@krishnakafle6388
@krishnakafle6388 Жыл бұрын
कस्तो शान्त स्वभाव,सरल ब्याक्तित्व,मीठो बोली,सबैको भलो सोच्ने सकारात्मक सोच भयको ब्याक्ती सलाम छ भिम दाइ🙏❤️ हजुर जस्तो महान सोच भयको मान्छेलाइ🎁🎉🎊🎇🎆❤️ भगवान ले परिक्षा लिनु भयको हो,हजुर सत्यको बाटोमा हुनुहुन्छ पक्कै पनि सोचे भन्दा ठूलो सफलता पाउनुहुनेछ🙏🎁🎉🎊🎇🎆
@ChandraKunwar2041
@ChandraKunwar2041 Жыл бұрын
हरेक सुख दुःखमा साथ दिने उहाँको श्रीमतीलाई पनि हार्दिक नमन ❤🙏🏼
@HemDubai
@HemDubai Жыл бұрын
१४:०५ "क्षति भएपछि अलि फ्रेस भईएन । अनि के सिकाउने? हुन्छ भनेर सिकाउने कि हुन्न भनेर सिकाउने? याे फेज पार गरेपछि हुन्छ नै भनेर सिकाउनुपर्छ ।" 😥💕 मन छाेयाे याे भनाईले ।
@chandraharikayastha1223
@chandraharikayastha1223 14 күн бұрын
प्रिय भाइ तिम्रो कथा देखेर म धेरै दुखी छ। रातपछि दिन अवश्य आउँछ, तपाईँले गरेको सङ्घर्षको परिणाम चाँडै राम्रो आउनेछ।सुखमा नमातिने दुःखमा नआत्तिने तपाईंको बानीले तपाईँलाई सफलतामा अवश्य पुर्याउँछ , एकदिन तपाईँको सफलताको कथा पनि हामी हेर्ने र देख्नेछौं,हाम्रो प्रेम, माया र भगवानको आशीर्वाद सधैं रहिरहनेछ।दोस्रो सफलताको कथाको लागि तपाईँलाई अग्रिम शुभकामना।
@mramit007official
@mramit007official Жыл бұрын
Respect 🫡 ❤Sir Hajur ko team Lai ❤️😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@Amrityt111
@Amrityt111 Жыл бұрын
Big fan dai
@mramit007official
@mramit007official Жыл бұрын
@@Amrityt111 thank you 😊
@l.t.sherpa2509
@l.t.sherpa2509 Жыл бұрын
कथाको अर्को भागमा तपाईं सफलता भएको हेर्नपाँउ शुभकामना छ । You are a source of inspiration Bhim dai
@santoshythouse3718
@santoshythouse3718 Жыл бұрын
सफलता असफलता आफ्नो ठाउमा छ उहाँको सोच आत्माबललाई आट्लाई उच्च सम्मान दाजु ।🙏🙏🙏
@upgrademath
@upgrademath 6 күн бұрын
आहा। उदयमशीलताको कति राम्रो ज्वलन्त उदाहरण।
@tilakshrestha9787
@tilakshrestha9787 Жыл бұрын
दाईको विचार र हिम्मत अनि धैर्यता लाई लाखौं लाख सम्मान अनि नमन मेरो त आँखा बाट आँसु कति खेर आयो थाहा नै पाईन तपाईं को दुख भगवान ले चाडै बुझ्ने छन यहि कामना गर्दछु 😂😂😂💪💪💪💪💪💪👏👏👏👏
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
भिम सरको बोल्ने शैली र उहाँको संघर्ष हिम्मतलाई कहिलै बिर्सन सक्दैनौ ।
@AINBAHADURBUDHA
@AINBAHADURBUDHA Жыл бұрын
यहि खोलाले देख्या छ, आशु ! खुसी पनि आँसु पनि सबै । यो खोला कहिले सुपुक्कै सुकेको हुन्छ त कहिले ओर्लिएको हुन्छ बेसरी , मानवीय प्रकृति यहि त हो जीवन । मैले अरुले खोज्य बेला समय दिन सकिन । आज मैले खोज्या बेला अरुले पनि समय दिन सकेका छैनन😢 Don't loss the hope dai. You will achieve the greatest success ❤ @hernekatha i want be see again part 2( story of inspiration of bhim dai).😊
@adhikarisujan27
@adhikarisujan27 Жыл бұрын
असफलताको कथा होला तर आत्मबल सफलताको शिखर चुम्न पर्याप्त छ । ❤ As always never fail to put smiles on the audience faces. Hats Off to team !
@pankajbhattarai1655
@pankajbhattarai1655 Жыл бұрын
मनोबल , आत्माबल, उर्जा, सिस्टचार, होस त यस्तो। निशब्द भए ।प्रत्येक शब्दको परिभाषा र त्यस्को ब्याख्या कति राम्रो । Motivated by every single words...👍️👏
@pratikshyapandey3911
@pratikshyapandey3911 Жыл бұрын
जुन पत्थरले धेरै पिडा सहन्छ र अटुट रहन्छ त्यही पत्थरलाई पछि मूर्ति भनि पुजा गरिन्छ, Salute to you sir......Proud to belong to the same district ❤😊😊
@RajendraMagar-vn1yl
@RajendraMagar-vn1yl Жыл бұрын
Testamula murti re hahahhah
@chakreee
@chakreee Жыл бұрын
​@@RajendraMagar-vn1yl Temro Manda budhi😅😅
@pratikshyapandey3911
@pratikshyapandey3911 Жыл бұрын
@@RajendraMagar-vn1yl alikati ghumauro kura nabujhne le pyachcha kina bolnu?
@deviale2598
@deviale2598 Жыл бұрын
आज आफ्नै गाउँ ठाउँ को कथा हेर्न पाए भीम जी को आँट संघर्ष लाई सलाम छ। मुहार मा सधै मुस्कान होस सफलताको धेरै धेरै शुभकामना ❤
@ishworsitaula4161
@ishworsitaula4161 Жыл бұрын
तपाई को सोचाइ महान छन!म पनि देशमा बेरोजगारी कै कारण खाडीमा गाडिएको एउटा युवा हुँ!मनमा देशमै केही गर्छु भन्ने सोचाइ भएर पनि केहि गर्न नसकेर हरेक दिन खाडीमा मनमा कुरा खेलाउन बाहेक केही गर्न सकेको छैन!तपाईंको यो भिडियो हेरेर मन मा अलिकति भएपनि आशा पलाएको छ!तपाईं लाई उच्च सलाम! -इश्वर सिटौला हाल युएई
@sa-ceegmagar
@sa-ceegmagar Жыл бұрын
कत्रो आट, कति शाहास, कति बलियो मुटु । सलाम छ त्यो दरिलो हिम्मतलाई🙏🙏
@chhetrirajan5362
@chhetrirajan5362 Жыл бұрын
मेरो साथीको आग्रहमा यो कथा खोजेर पुरै हेरे साच्चै नै सुनिरहदा हेरिरहदा कति खेर मेरा नयन टिलपिल भइ पोखिएको थाहा नै भएन, लागिराखेको थियो यो मेरो आफ्नै कथा कसै बाट सुनिरहेछु,भिम दाइलाई हृदय देखि नमन गर्दछु ।जुन हिम्मत,आशा,भरोसा लिएर सपना साकार गर्न प्रयत्नशील हुनुहुन्छ,त्यो चाँडै पुरा होस् मैले पनि जीवनम धेरै सँघर्ष गरे, यो हुन्छ कि त्यो हुन्छ भन्दै तर कहि बाट सफलता भने पाएको छैन,एक पटक त मेरो पनि दिन आउला भन्ने आशामा सँघर्ष गरिरहेको छु,मैले पनि आज बाट अठोट गर्छु, म जुन सपनाको खातिर लागिरहेको छु त्यो साकार नभएसम्म अरु सोच्दिन, पितृ र भगवान संग यहि प्राथना गर्छु कि अडिक भएर, दिल चित्त भएरआफुले सोचेको मिहिनेत गरेको सफलता प्राप्त गर्न सकु🙏🙏🙏
@yubrajthapa9295
@yubrajthapa9295 Жыл бұрын
मेरो जिल्ला (वालिङ)को कथा रैछ । भिम जि को आँट, साहस र धैर्यलाई सलाम छ ।
@sachitkhatiwada2354
@sachitkhatiwada2354 Жыл бұрын
मैले भगवान सँग तपाईंको लागि केही माग्नु पर्यो भने एउटै कुरा माग्दिन्छु दाई यसरी नै सकारात्मक ऊर्जा मिली रहोस् दाजु। भगवान श्रीकृष्णले भन्नु हुन्छ जति धेरै पीडा त्यति धेरै सुख मिल्छ । Be patient ❤❤
@BishnuThapa-ku5rm
@BishnuThapa-ku5rm Жыл бұрын
कृषि क्रान्ति गर्न हिँडेको मान्छे लाई सलाम, देश प्रेम भाव लाई सलाम you will rise again don't loose your hope country need effective agriculture loan and insurance policy
@narayankhadka2988
@narayankhadka2988 Жыл бұрын
यो दाजु को हिमत र सहनशीलता लाई म सलाम गर्छु 🙏🙏🙏🙏🙏
@sumankarki3182
@sumankarki3182 Жыл бұрын
(अ)सफलता भिम सरको कथा हेर्दाहेर्दै कतिबेला आँखा रसायो पत्तै भएन हजुरको त्यो बोली त्यो सहास आट अनि सपना चाडै साकार भएको भाग २ हेर्ने अवसर @bidhyachapagain दीदीले पुरा अवस्य गरिदिनुहुनेछ।। once again huge salute and respect for bhim sir and @herneykatha team मन सारै अमीलो त त्यति बेला भयोकी मलामी गएर जब काँध हाल्नै लाग्दा तैँलेत लाश नछोए है अनी दशैँमा आमाको हातको टीका लगाउन लाग्दा बाबु बङ्गुर पाल्न छोडीस् हजुरको साहसलाई फेरी पनि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@riteshthapa9346
@riteshthapa9346 Жыл бұрын
आहा कति महान सोच,विचार अनि लगनसिल्ता भएको दाई ॥ हजूरको जीवनमा चाडै परिवर्तन अनि सफलता छाओस भनी ह्रदयबाट नै कामना गर्दछु 🙏🏻
@SANKARACHARYA7
@SANKARACHARYA7 Жыл бұрын
यि दाजुले एक दिन त इतिहास रचेरै छाड्ने छन् र रचुन पनि आँट र हिम्मत कहिलेे नहारेकाे मान्छे ले दुख पाए नि एक दिन राम्रो हुनेछ 🙏🙏
@yambaraili7099
@yambaraili7099 Жыл бұрын
यो साहस, आत्मबलले हामी केही गरौ भन्नेहरुलाई ठूलो उर्जा र प्रेरणा मिलेको छ । अर्को हेर्ने कथाले पक्कै पनि भिम सरको सफलताको कथा लिएर आउने छ।❤
@nareshdangol3596
@nareshdangol3596 Жыл бұрын
प्रीय भिम सर, तपाईंको त्यो अदम्य सहासलाइ सलाम। हजारौं असफलताको चिहानमाथी एउटा सफलताको कथा लेख्न छिट्टै सफल हुनुहोला। शुभकामना 🙏🙏दुनियाँमा सबैको हार हुन्छ तर कर्मले एकदिन अबस्य जित्नेछ। तपाईंले ले जित्नु हुन्छ। तपाईंको कर्मले जिताउने छ। 🙏🙏
@sumidvkt4812
@sumidvkt4812 Жыл бұрын
सकारात्मक साेच ,आत्मविश्वास रआटकाे संगम हाे भिम सर 🙏🙏🙏
@tikaramupadhayay2339
@tikaramupadhayay2339 Жыл бұрын
भिम दाजु हजुर के खानु हुन्छ .. र यति धेरै आट सहास अएको .. छिटै हजुर को सफलता को कथा सुन्न र देख्न पाइयोस शुभकामना ❤
@kamalkhatiwada9092
@kamalkhatiwada9092 Жыл бұрын
कति सालिन सभ्य र राम्रो सोच भएको मान्छे ♥️🙏🙏हजुर लाई भगवान ले हेर्ने छन् दाजु 😭हजुरको ब्यवसाय चाडै माथि पुगोस 🙏🙏🙏
@balaramsharma4966
@balaramsharma4966 Жыл бұрын
दाजुलाई उच्च सम्मान छ। धेरै कुरा सिक्ने अवसर पाए। हार नमान्नु होला दाजु भाउजू भन्न चाहे ❤❤
@pradipdhakal7841
@pradipdhakal7841 Жыл бұрын
Real Hero..... तपाइको यो आट,साहस, धैर्यता अनि सहनशीलता प्रति उच्च सम्मान छ, चाडै नै सफलताको अर्को शृंखलामा हजुरको कथा हेर्न पाइयोस शुभकामना छ
@prakashdhital3519
@prakashdhital3519 Жыл бұрын
सलाम छ यो धैर्यताका पुजारी यो जोडी लाई ।सधैं छिटोभन्दा छिटो प्रगती होस
@manojsarbuja4632
@manojsarbuja4632 Жыл бұрын
❤ भिम दाई हजुरको यो लगनशील, सहनशीलता, र साहसिक धैर्यताको बाँध कहिल्यै पनि नटुटोस । हजुरले भनेजस्तै हजारौं असफलता का पिडा आगामी एउटै सफलताले मेटाउन सकोस, शुभ कामना दाजु
@arjun72909
@arjun72909 Жыл бұрын
His pain, struggle, inspirational thought, and motivation shows in his face. God bless him we wish all his problem go away from his roadmap.
@deepakkunwar1727
@deepakkunwar1727 Жыл бұрын
वास्तविकता लाई कथाको रूपमा धेरै राम्रो संग पस्किनु भयो ,बिद्याजीको यो कलालाई सादर नमन गर्दछु 🙏 तर, पुरै असफलताको पछाडि मैले एउटा ठूलो फल्ट देखेको छु जस्को कुरा बिद्याजी जस्तो देश दुनिया देखेको बुझेको मान्छेले पनि अन्तसम्म कतै गरेको पाइन , त्यो हो बिमाको कुरा । अहिले त पशुबिमा गर्ने चलन धेरै छ ,अझ त्यति ठूलो पशुपालन गर्ने अनुभवी मानिसले कथा भरी कहिकतै बिमाको जिकिर पनि गर्नुभएन ,सो बारे थाहा नहुने त कुरै भएन्। बिद्याजीले यो कुरा झिकेको भए असफलताको कथालाई शायद सफलतामा परिणत गर्न सकिन्थ्यो होला। अन्तमा दुवैजनाको मेहनतलाई सादर नमन , धन्यवाद 🙏
@MohitLimbu-nj4co
@MohitLimbu-nj4co Жыл бұрын
केही समय पछि फेरि हेर्ने कथा मा नै हजुरको सफलताको कथा हेर्न पाउ भिम सर अनि हेर्ने कथा तिम लाई धेरै धेरै धन्यवाद
@dhurbasharma2050
@dhurbasharma2050 Жыл бұрын
हामी हेर्न लाई आतुर छौं ❤❤❤❤भगबान पशुपतिनाथ ले सबै को कल्याण गरून् ❤❤
@sandeep0852
@sandeep0852 Жыл бұрын
Jay shambhu
@nabinlowalimbu1498
@nabinlowalimbu1498 Жыл бұрын
लेख्न र भन्न धेरै कुरा हरु थिए। सबै बिर्सेर स-सम्मान सहित सलाम यहाँहरु को शाहसी भावनालाई 🙏🙏
@One-OH-1
@One-OH-1 7 күн бұрын
4:10 The way he explained his story with presence of his wife and son…..mark it…that smart to include his son in the story of his father’s perseverance
@sekhmohomad9449
@sekhmohomad9449 Жыл бұрын
Really I can't control my tear! भिम दाईको असफलता भित्रको सफल कथा यसै channel मार्फत छिट्टै देख्न पाइयोस् शुभकामना छ।❤
@bishnubhujel1485
@bishnubhujel1485 Жыл бұрын
❤❤❤❤❤यो देशलाइ यस्तै व्यक्तिको आवश्यकता छ!!! यतिका बिचार नेतृत्वमा बस्नेहरूले कहिले सोच्ने !!! उत्प्रेणाको कथाको लागि ❤❤❤❤❤
@susmitachaudhary7270
@susmitachaudhary7270 Жыл бұрын
सुख मा न मतिनु अनि दुःख मा न आतिनु को यथार्थ उँदहरण 😊 फेरी सफलता को कामना 😊
BADIMALIKA TEMPLE & TRIBENIPATAN | MUMRA, KALIKOT ROUTE | WEST NEPAL | 4K
1:35:30
'Nepal' 8th wonder of the world
Рет қаралды 467 М.
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 9 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 858 М.
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 6 МЛН
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,8 МЛН
the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |
50:46
Sajha Katha - साझा कथा
Рет қаралды 249 М.
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН