नेपाली मन र नेपाली चलचित्र लाई माया गरौ र नेपाली कलाकार को सम्मान सरूप सौग़ात दाई को फ्यान जति हाज़िर गर्नु 🙏🙏🙏🌹🌹
@saritarai20334 жыл бұрын
Super Nice 💝😘👌👍👍💑
@dineshbasnet9208 ай бұрын
❤❤
@sumishrma62784 жыл бұрын
सौगात मल्लको फिल्म नहेर्ने त कुरै हुदैन 👍️ यक्टिङको बादसाह सौगातको सबै फिल्म सुपर हिट 💞
@MrVai694 жыл бұрын
Dear stranger who ever reading this comment. May Your parents live thousands of year and u live happily.
@dipendraadkululululu92344 жыл бұрын
Your too ❣️❣️
@sjtiwari5254 жыл бұрын
Dhanyabad hajur ko aasish Lagos
@shristydhungana79114 жыл бұрын
You too 😊😊
@MrVai694 жыл бұрын
@sushma shrestha 😍😍😍
@MrVai694 жыл бұрын
@@shristydhungana7911 😍😍😍
@krishnapsd.timalsina30974 жыл бұрын
जेहोस फ्लिम राम्रो छ ।मलाइ त मन पर्यो
@shikhaglantamang88Ай бұрын
मलाई किन किन बुद्ध दाइ भाको फिल्म धेरै मन parxa र कुनै पनि फिल्म छुट्टाउदिन ❤❤❤❤
@itsmedpk4 жыл бұрын
पोई पर्यो काले सकेर यता आउने जति हाज़िर गरम त 🙏🏻
@narenniraula82784 жыл бұрын
पोइ काले वाइयात छ यो दामी छ
@sarunirasi29954 жыл бұрын
म हो
@rockybhai-vu3tz4 жыл бұрын
Me
@krishnaprasadneupane87744 жыл бұрын
म पनि
@laxmithappa52824 жыл бұрын
Nice
@suryakumar73444 жыл бұрын
आजको समाज र यही समाजमा रहने मानिसको यथार्थ घट्नालाई समेटेको यथार्थ कहानी बेजोड छ।बधाई सबै टिमलाई!
@deeptpa48204 жыл бұрын
नेपाली फिल्म छेत्रलाइ अजै पर्थामिकता दिने येता आजिर।गरुन्
@suzatarai39812 жыл бұрын
पहिलो नजर मै प्रेम हुन पनि सारै गारो,,🤔🤔🥰,,,So Beautiful Movie,, Congratulations Respected All Team 👏👏🌺🎉🎉🎉🎉❤️❤️🌹🌹
@भेषबहादुरगुरुङ4 жыл бұрын
पोइ परे काले भन्दा धेरै राम्रो छ यसमा सबै कलाकारहरुको राम्रो भुमिकले एकदमै राम्रो फिल्म 😍😍😍😍
@rbruchal96854 жыл бұрын
कथा राम्रो छ। प्रेम भनेको यस्तै हो। प्रेम मा एकहोरो नहुनु।
@rajbirsherma26814 жыл бұрын
थ्रेटरबाट आउने कलाकारहरुको अभिनय साच्चिकै दामी लाग्छ ।
@tararai15354 жыл бұрын
100%
@kiranrai42894 жыл бұрын
Captain movie pani upolad grnu pryeo ma delhi bta hrdi xuu poi pryeo kale paxi pancha baja
@krishpanta31174 жыл бұрын
@kiran Rai iflix ma Captain xa
@kiranrai42894 жыл бұрын
@@krishpanta3117 ifllx ma ling send grdenu na plz
@devigurung52374 жыл бұрын
Umm k chito upload gar nu paryo
@padamadhikari24094 жыл бұрын
नेपाली फिल्म प्रति सधै माया र सद्भाव राख्नुहाेस । नेपाली फिल्मले कहिल्यै तपाई लाई निरास तुल्याउने छैन । साैगात मल्ल ❤️
@namsuhuinchenmagar66524 жыл бұрын
ठेट नेपाली मौलिक छ भाइ।भारती फिल्म को कुनै नक्कल छैन सौगत भाइ।राम्रो।नेपाली भित्रैको राम्रो लाग्यो।
@deepikapradhan32602 жыл бұрын
4476h
@matiramb.k64313 жыл бұрын
मौलिकता र सस्कृती बोकेको पुरै नेपाली पहिचानमा बनेको रहेछ राम्रो लाग्यो जय नेपाली सस्कृती जय नेपाल 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
@मेटिएकाकथाहरू4 жыл бұрын
त्यति राम्रो लागेन, जति आस गरियो हेर्दै जादा त्यति पाइएन ।
@navrajtandan65494 жыл бұрын
लक डाउन को समयमा नयाँ २ ओटा फिलिम हेर्ने जती यत है । धन्यवाद सबै टिमलाई
@bhimdxb9714 жыл бұрын
Hajur pane ho hareko र dada
@navrajtandan65494 жыл бұрын
@@bhimdxb971 हो भाई
@rockybhai-vu3tz4 жыл бұрын
Ma pani ho
@hirakhati63914 жыл бұрын
रातो गल्बन्दी पनि राम्रो छ
@umeshchettri81734 жыл бұрын
mo pani
@santoshadhikari82354 жыл бұрын
हालै अपलोड भएका फिल्महरु मध्ये सबैभन्दा best फिल्म 😍❤️❤️👌
@माम्बातामाङ्ग4 жыл бұрын
बन्जेबाजा मोबि धेरै राम्रो छ बधाई छ सबै टिम लाई हैट दादा को फ्यन जाती यात हजिर हुनु है
@chandralimbu74224 жыл бұрын
फलानो जति यता कुलानो जति उता भन्दै हाजिर गराउने लाईकको भिख माग्ने मगन्ते जति सबैलाई लैजा कोरोनाभाईरस,
@Breathe9893 жыл бұрын
@@chandralimbu7422 😂
@Krisshna104 жыл бұрын
धेरै उत्कृष्ट फिल्म । नेपालीपन भाको यतिको फिल्म बनाउनेलाई सलाम 👏👏👏
@प्यारोलाग्छनेपाल4 жыл бұрын
आहा कति राम्रो मुभी गाउँसमाजलाई समेटिएर बनाएको मनै खुशी बनायो यो मुभी ले ।।thank you
@fuchhiifuchhii27224 жыл бұрын
तरbutRealyमायस्तोनहोस 🙏🙏🙏???
@dilipchandrarana5934 жыл бұрын
पोइ पर्यो काले हेरेर येता आउने जति हाजिर गरम त साथीहो✋✋✋✋
@insights9004 жыл бұрын
Dilip Chandra Rana poi paryo kalo ramro cha ya yo
@dilipchandrarana5934 жыл бұрын
@@insights900 राम्रो छ त
@insights9004 жыл бұрын
Dherei kun chai ramro cha sodeko
@dilipchandrarana5934 жыл бұрын
@@insights900 दुबै ठिकै छ तर अलि राम्रो चाहि मलाई पोइ पर्यो काले लायो है आफ्नो आफ्नो बिचार हो
@insights9004 жыл бұрын
Hajur tyo ta ho afno afno bichar la ta dhanyavad
@girisgiri26784 жыл бұрын
लगडाउनको बेला सुति सुति हेर्नले हात ✋ उठाउ है साथिहरु हो
@laxmipandey354 жыл бұрын
Me also..from india..
@amitshahoffical76994 жыл бұрын
Moh herdai xu
@aunjalirai65594 жыл бұрын
from Sikkim
@bhumithapa2004 жыл бұрын
I'm from india
@sujagurung84334 жыл бұрын
Mata movie herda matra hoinna Jun Bella ni suteko sutai ehheh kuro
@kalpanasanuchand68424 жыл бұрын
आज सौगात मल्लको दुई ओटै फिल्म यकै चोटि हेरियो पोइ पर्यो काले पन्चेबाजा बधाई छ अल टिम लाई
@samiradhikari4434 жыл бұрын
I'm
@sachenlamgade80114 жыл бұрын
जब सम्म माया साचो हुन्छ तब सम्म कसैको केही लाग्दैन तर यहाँ साचो माया कहाँ पाइन्छ र राम्रो अभिनय सौगात मल्ल ज्यु
@angbomadan4394 жыл бұрын
""" फ्लिम मा सौगात मल्ल को नाम नै काफी छ।💕👌👍️"" फ्लिमको कथा बस्तु अत्ति राम्रो छ।सम्पुर्ण फिल्मी टिमलाई बधाई छ। फ्लिम भित्र सम्पुर्ण कलाकार हरुको उतिकै बेजोड अभिनय देखिन्छ।।👌👌👌 लकडाउनकाे बेला एस्तो राम्रो movie हेर्न पाउँदा अत्त्यन्तै खुसी लाग्यो । बिदेश बाट हेर्ने साथीहरू एता हाजिर हुनुस है।।😊👇️👇️👇️
@ganeshrana97984 жыл бұрын
फिल्म को नाम हेर्दा त पन्चे बाजा ठोकेर बिहे गर्छ होला भनेको त 😂😂😂कथा ले अर्कै मोड लियो जे होस फिल्म हेर्दा मज्जा लाग्यो नेपाली चलचित्र लाई माया गरौ!!!
@nepalimessilovers23374 жыл бұрын
Ganesh Rana 🇳🇵🙏❤️
@Imcrish4 жыл бұрын
सौगात मल्लको फ्यान hits Like here
@samirkhanal23574 жыл бұрын
Daihard fan
@supersevaoffice7634 жыл бұрын
Part 2 banau nu paro aba ko seen hospital bata suru hunchha
@krishnapokhrel41284 жыл бұрын
napali
@Reshamsarbuja4654 жыл бұрын
हैत आजभोली फिलिमको त बर्साद नै चलेछ त हो लकदाउनको बेला लु सुरु गरियो हेर्नलाइ सम्मान छ सम्पुर्ण तिम प्रती र नेपाली फिलिम हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान छ ल
@shristilimbuofficial31424 жыл бұрын
सौगात दाइ को दुबै फिल्म एकै पटक 👌👌 Acting king saugat malla .
@ganeahmausami13262 жыл бұрын
अरुको कुरामा या बहकाउमा लागेर घर्की सङ्गिनी लाई सङ्खा गर्नु भन्दा घरसलाहा गरेर अगाडि जानू राम्रो हुन्छ भने कुरा को राम्रो पुष्ठि भाको छ यो चलचित्रमा
@All.in-One_A.14 жыл бұрын
अति नै राम्रो रहेछ चलचित्र पञ्चेबाजा
@benjaminadk44214 жыл бұрын
यो लक दाउँड भाको बेला मा नेपाली फिल्म मन् पराउने जति यता हजार भम है ✋✋🖐️🖐️
@magarniparu90254 жыл бұрын
🤚🤚🤚🤚
@rabeenapurkoti53844 жыл бұрын
Who agree Saugat Malla is natural, legend actor😍😘❤
@devindergurung42754 жыл бұрын
Yes u r right really..
@narayanlakhe88944 жыл бұрын
No dought!
@manishakarki19304 жыл бұрын
Film हेर्नु भन्दा पहिले कमेन्ट हेर्ने म जस्तै अरु को को हुनुहुन्छ।
@KhemRaj-jg4te4 жыл бұрын
Ma pani chhu
@ashokchetry32844 жыл бұрын
Mo poni
@mohantelecom41824 жыл бұрын
Tero budo
@dumrelimaila69494 жыл бұрын
Ma
@prembista85574 жыл бұрын
Ma pani chu hai
@नेपालआमाकोछोरा-य3न4 жыл бұрын
आफ्नै नेपाली फिलिम हेरिन्छ 😊😊 धोती हरु को हिन्दी हेर्नू भन्दा लु सुरु गरियो 😍😍😍
@Tiktokviral7854 жыл бұрын
covid 19 को क्वारेन्टाइन मा बस्दै नेपाली फिलिम हेर्दै बस्नु हुने साथी हरु एता हाजी गरम है।
@ssrr37534 жыл бұрын
On Wed 11117
@iamocean194 жыл бұрын
यस्ता फिल्महरु चल्दैनन् र पो अचम्म लाग्छ ! आखिर यस्तै नेपाली फिल्म हेर्ने दर्शक चाहिं किन नपाएको होला ?
@dukhasukhanewsnepal29954 жыл бұрын
पाेई पर्याे काले भन्दा धेरै राम्रो छ याे फिल्म
@jagadishtamang30154 жыл бұрын
त्यही त पोइ पर्यो ताइ न तुइकोलाई पो सबले राम्रो भनेछन हेरेछन।
@himansukhadka95694 жыл бұрын
नेपाली अहिले घटी रहेको सामाजिक अनि पर्देसिको पिदा दर्साएको फिल्म हो यो धेरै राम्रो लाग्यो
@siyariruralmunicipality71394 жыл бұрын
लगडाउनको समयमा पञ्चेवाजा हेरियो । कथा वस्तु र मुभिको नाम मेल नखाएपनि हाम्रो समाजिक घटनामा घटने घटिरहेको विकृतिलाइ व्यङ्ग गरेको छ । अहिलेको कोरोना र यो विषयवस्तु मेल खाएको छ । जे होस राम्रै छ ।
@yuwarajkatuwal74254 жыл бұрын
तँ त एउटा राम्रो कलाकार होस एउटा जिवनमा पनि फरक फरक जिवनमा बाच्न सक्छस यो जिवन बिर्सिदे , भोलि देखि नया जिवन सुरु गर wow
@chhabijangsunarofficelchan26024 жыл бұрын
पोइ पर्यो काले हेरेर पन्चेबाजा हेर्न आउने जति यता आउनुस त् कति छम ,,,🇳🇵🇳🇵🇳🇵👨👩👧👧👨👩👧👧👨👩👧👧🇳🇵🇳🇵👨👩👧👧👨👩👧👧🇳🇵 कोरोना भाइरस लाई घर मै बसेर यसरी नै कताउनुस सबैले ,,
@asishpakhrin17134 жыл бұрын
Movie vanda paila comment herne yata hajir garamta
@dijanmalla69974 жыл бұрын
🤚
@kaushilagrg60994 жыл бұрын
✋✋
@saugatgautam37114 жыл бұрын
Ma
@bikashgurung39844 жыл бұрын
✋
@aphiyapriya50294 жыл бұрын
🖐️
@prameninu76824 жыл бұрын
पोइ पर्यो काले भन्दा यो पन्चेबाजा मन पराउने कोको छु म्✊✊
@taragurung88914 жыл бұрын
Superb story...love is really blind and true love definetly destroy life...
@lilgurunggurung74384 жыл бұрын
राम्रो लाग्यो फिल्म बधाई सबै टिम लाइ
@shib05114 жыл бұрын
शुद्ध अर्गानिक चलचित्र धेरै राम्रो लाग्यो । अन्त्य पनि कथामा चित्त बुझ्दो छ अन्य चलचित्रमा यश प्रकारको अन्त्य बिरलै हेर्न पाइन्छ ।
@onlinesansar82754 жыл бұрын
साच्चीकै बल्ल हाम्रो नेपाली फिल्म मा दम हुन लागेको छ निकै मन पर्यो हिरो रोलमा अझै फास्टर हुन जरूरी छ
@indrakc55894 жыл бұрын
कस्तो मुला कत्रो मिस्टेक फिल्ममा नेपालीको नम्बर बाट कल आइराको छ बिदेशमा गको रे थुक्क नेपाली फिलिम
@itsashis40614 жыл бұрын
Indra Kc Ho ho
@Copy_Nepal4 жыл бұрын
रोमिङ मा चलाको होला नि😂😂😂
@indrakc55894 жыл бұрын
@@Copy_Nepal hahahaha😂😂
@nootmg93714 жыл бұрын
फिल्म अशाधै राम्रो लाग्यो 👍️👍️👏👏👏♥️
@padammagarpadammagar43044 жыл бұрын
Ro3kttjkg0my]-btktk4j38j3p
@nischalsomm22814 жыл бұрын
पोइ प्यारो काके हेर्न बित्तिकै पन्चे बाजा हेर्न को को लाग्नु भयो
@phulmayashrestha14314 жыл бұрын
Me
@shamakarmacharya73494 жыл бұрын
😂😂
@chandrakalathapa79084 жыл бұрын
Mee tooooo
@rajbirsherma26814 жыл бұрын
सिर्जना सुब्बाको अभिनय आर्गानिक छ हैट र सौगातको त कुरै नगरौ ।
@shaya38094 жыл бұрын
सौगात मल्ल😍😍 कति राम्रो फिलिम😍😍
@chakramohora36984 жыл бұрын
In overall, A Flawless movie isn't it?
@kumarivani96884 жыл бұрын
नाईस फिल्म मलाई त सौगात मल्ल को हासो मन पछ
@tikaramrijal71824 жыл бұрын
पोइ पर्यो काले हरियो अब पन्चेबाजा हेर्न सुरु गरियो लकडाउनको बेला सुति सुति हेरिन्छ अब
@Paizamagar4 жыл бұрын
हाम्रो समाज को यथार्थ कुरा हरु समेटेको छ अति राम्रो मुभि😊
@JibanYatra4 жыл бұрын
नेपालको #2 ON TRENDING मा आउन सफल भएको मा चलचित्र पन्चेबाजा लाई हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु
@nepalimessilovers23374 жыл бұрын
Jiban Yatra 🤘❤️🇳🇵
@biruoli92914 жыл бұрын
साच्चै बिदेश आउदा एक बर्ष ktm काम गरेको थिए तर एक चोटि घर नगई बिदेश आको हु अहिले नेपाल छोडेको 5 महिना भयो अनि घर छोडेको 17 महिना भयो तर नेपाली गित सङ्गीत अनि नेपाली फिल्म म सधै हेर्छु जय नेपाल🇳🇵🇳🇵🇳🇵
@buddhamrajbhandari4 жыл бұрын
6
@ZainZain-wm4wn4 жыл бұрын
जय नेपाल
@dipikabhandari95734 жыл бұрын
सेम बिरु
@anupsingh48854 жыл бұрын
buddhi tamang is my on of the best actor ..love you buddhi tamang ur a legend of nepali cinema
@rishavkarna76154 жыл бұрын
Karma, Buddhi Tamang ra Saugat malla...eeni hru ko movie jaile ramro humxa...daami movie xa....jay Nepali cinema🇳🇵🇳🇵🇳🇵😍🤩
@artineupane12984 жыл бұрын
पोइ पर्यो काले फिल्म हेरे राम्रो लाग्यो अब यता पनि हेरियो राम्रो छ फिल्म नेपाली चलचित्र लाई माया र सम्मान गरौ
@tikarambudhathoki7474 жыл бұрын
भावुक भय यो कथाले हामी बाधेयताले बिदेसियाका दुखी लाई समेतेर बनाको आधारित कथा तेसै माथी साथिले दोयको धोका हो गाई घर्मा यस्तै छ हुन्छ पनि यस्तो हर्कत गर्न कसरी सक्छन we like हाकु हिरो।
@gangasubba30914 жыл бұрын
एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ
@kiranmagar76794 жыл бұрын
कमेन्ट पढ्दै पन्चेबाजाँ हेर्ने जति यता् 😆⏩🇳🇵
@josnepal4 жыл бұрын
हाजिर है
@asmitakanchhi83784 жыл бұрын
म पनि हो
@anjalanjal53384 жыл бұрын
Mo pani
@minakshistha82714 жыл бұрын
🙈🙈🤚🤚🤚
@shikshyaacharya79224 жыл бұрын
@@josnepal ✋🖐️👈️🖖
@lalitlalit11802 жыл бұрын
Movie vane ko yesto hunu parcha natural acting and natural story
@nicklama1711 Жыл бұрын
How sid i missed these movie of my favorite actor SAUGAAT MALLA sir ko yaar , achamma xa baa 🤔
@JibanYatra4 жыл бұрын
सौगात मल्ल को डाईहर्ट फ्यानहरु आउनुहोस हाम्रो च्यानल तिर पनि हल्का रमाइलो अनि जानकारी मुलक भिडियो हरु हेर्न अहिले कतार🇶🇦 देखि हेर्दैछु
@Dandabhatta4 жыл бұрын
७५ जिल्लामा यसरी बस्यो माया प्रेम❣️ (१) दार्चुलामा घुम्न गयको बैतडिको बाँस। डडेलधुरा कन्चनपुरमा भयो रात्री गाँस।। कैलालिको बाटो हुँदै पुगे म त डोटि। बझाङ अनि बाजुरामा खाजा खाय रोटि।। अछाम सारै राम्रो रैछ झनै पल्लो हुम्ला। प्रकृतिको बरदान रैछ मुगु अनि जुम्ला।। कालीकोट र दैलेखमा राउटे दाइ भेटे। सुर्खेत अनि बर्दियामा सारङ्गी धुन रेटे।। दाङ्ग हुँदै बाटो लागे अर्को जिल्ला बाके। सल्यान हुँदै जाजरकोट पुग्दा धेरै थाके।। रुकुमको लालिगुरास पुग्दो रैछ रोल्पा। सबै भन्दा ठूलो जिल्ला थाहा भयो डोल्पा।। प्युठानको स्वर्गद्वारी राम्रो रैछ ठाउँ। कपिलवस्तु लुम्बिनीमा बुद्ध जन्म गाउँ।। अर्घाखाँची घुम्दा खेरी गुल्मी जिल्ला छेक्यो। बाग्लुङ झरी चिया खादा उस्ले मलाइ देख्यो।। म्याग्दी रैछ उसको घर बोल्दा थाहा भयो। छ्ड्के गाजल त्यही माथी झनै डाहा भयो।। मुस्ताङ घुम्न जाने रहर रैछ उनको पनि। तर मनाङ घुम्न गयौ कसैलाइ नभनी।। (२) कास्की जिल्ला लोभ लाग्दो झनै फेवाताल । बाराहिको मन्दिरमा बस्यो माया जाल।। पर्बत हुँदै स्याङ्जा लाग्यौ हामी दुई जोडि। रुपन्देही पुगेछौ पाल्पा तानसेन छोडी।। जाने नबलपरासि त पुग्यौ तनहु जिल्ला। चारै तिर फैलियको लम्जुङको किल्ला।। घुम्दा घुम्दै गोरखा पुग्यौ त्यही मेरो घर। जिन्दगिले कहाँ लान्छ हुन्न रैछ भर ।। चितवनको सौराहामा हात्ती सवार गर्यौ। मिठा मिठा कुरा गर्दै धादिङ तिर झर्यौ।। हेर्न मन लाग्यो उनलाइ नुवाकोट दरबार। त्यही दरबार साक्षी राखी गर्यौ घरबार।। रसुवाको केरुङ गडि चाइना बोडर पर्यो। सिन्धुपाल्चोक पुग्दा खेरी असिना पानी झर्यो।। बस चढि लाग्यौ हामी काठमाडौ तिर। दुबै जना साथैमा छौ छैन केही पिर।। अझै घुमौ भन्छिन उनी भक्तपुर पनि। कुरा काट्न नसकेर पछि लाग्छु मनि।। ललितपुरको चिडियाखाना पनि हामी गयौ। मकवानपुर बजार हुँदै तराइ जाने भयौ।। (३) जादा जाँदै बाटो भरी मुसलधारे वर्षा। गफै गफमा कति छिटो आइपुगेछौ पर्सा ।। एक छिन थकाइ मारी हामी जानू थियो बारा। यी आखाले देखुन्जेल समथर सारा।। रौतहटमा बजार पर्यो चन्द्रनिगाहपुर । सर्लाहीको यात्रा भने भयो सारै झुर।। अझै घुमौ भन्छिन उनी महोत्तरी जिल्ला। सररर गुडि राथ्यो गाडी चिल्ला चिल्ला।। गाडी चढी लाग्यौ हामी धनुषा जनकपुर। रामजानकी मन्दिरमा रमाइलो भो भरपुर।। चारै तिर कुद्दा कुद्दै थाकियछौ धेरै। सिन्धुलिमा भेटी हाले मिल्ने साथी मेरै।। काभ्रे पनि गयौ हामी मिठा कुरा गर्दै। रामेछापमा फुलि राथ्यो फुल सुबास छर्दै।। चरिकोट दोलखामा भयो हाम्रो बाँस। सोलुखुम्बु लैजाउ भनी गर्छिन् उनी आस।। नाम्छे बजार हुँदै हामी ओखलढुंगा तिर। सार्है राम्रो देखीदैथ्यो खोटाङको शिर।। उदयपुर गाइघाटमा नास्ता पानी भयो। उनी र म घुम्दा घुम्दै जिन्दगानी गयो।। (४) हल्का पेट दुख्यो भन्न लागि उनी फेरि। सिराहामा पुगेपछी मैले पनि हेरि।। सप्तरिको चौतारिमा छोरी पाइन् उनले। सुनसरिमा हामी पुग्दा गिज्याइ दियो जुनले।। छ सात महिना मोरङ तिरै बस्नु पर्यो फेरि। औधी मन पर्ने उनलाइ समोसा र जेरि।। अब जाने धनकुटा हो पर्न लाग्यो साझ। जसरी नि भोजपुर पुग्नै पर्छ आज।। सङ्खुवासभा जिल्ला रैछ राई लिम्बुको गाउँ। तेह्रथुम झर्दा झनै मन लोभ्याउने ठाउँ।। सानी छोरी घुम्दा घुम्दै भयो एक दुई बर्ष । खसी काटी मनाउदै छौ ताप्लेजुङमा हर्ष।। जति घुम्नु घुमी सक्यौ जाने अब घर। कहाँ छोड्न मिल्थ्यो हजुर सुन्दर त्यो पाचथर।। छोरी भन्छे इलामको चिया सङ्ग खेल्छु। उनी भन्छिन दुख सुख हजुर सङ्गै झेल्छु।। छोरि भन्छिन भोक लाग्यो दिनुस मलाई पापा। इलाम हुँदै बाँस बस्न झर्यौ हामी झापा।। भोलि बिहान बस चढि काठमाडौं जानी। हासौ नाचौ यस्तै त हो हाम्रो जिन्दगानी ।। रचना: नवीन क्षेत्री
@tarabhattarai94 жыл бұрын
Nabin Chhetri wow it’s incredible 👌🏻👌🏻
@susmagurung43154 жыл бұрын
Great
@Dandabhatta4 жыл бұрын
@@tarabhattarai9 धन्यवाद हजुर
@Dandabhatta4 жыл бұрын
@@susmagurung4315 धन्यवाद हजुर
@paudyalchannel6074 жыл бұрын
Mandira sapkota paudel
@Breathe9893 жыл бұрын
Ekdamai ramro film,maja aayo herera👍.saugat Malla is a Fantastic actor 🙌.
@nabinvishwakarma51514 жыл бұрын
Sarai ramro xa film malai tw sarai man paryo 👌👌👌👌👌👌❤️💓💓💓💓❤️🇳🇵🇳🇵🇳🇵
@nabinshrestha54829 ай бұрын
हैट हनुमाने दाई हँसाउन को पनि सीमा हुन्छ नी यार 😂😂😂😂😂😂😂😂😂😂
@keshavnepali56634 жыл бұрын
दाम्मी लाग्यो जनचेतना को लागि सबैले हेर्नू होला नेपालमा घटेको सत्य घटना हो यो
@The_raconteur254 жыл бұрын
"Only 1% people read this comment." "May your parents live more than 100 years ❤❤❤❤❤❤❤❤❤❤." "( a small youtuber is here )"
@dipendraadkululululu92344 жыл бұрын
Thanks your too
@yamgkhadka76524 жыл бұрын
Oky
@nepalisapien78214 жыл бұрын
Sub me i also will sub you bro..
@gsgs87194 жыл бұрын
I understand you bro and subscribe your channel.❤️
@The_raconteur254 жыл бұрын
@@gsgs8719 Thank you so much ❣️❣️❣️
@nimasherpa89834 жыл бұрын
पोइ पर्यो काले भन्दा राम्रो लाग्यो यो चलचित्र
@sardakc28484 жыл бұрын
Ramro bhayara ta views dherai gako xani poi paryo kale bhanda dherai 😃😃😃😃😃😃
@itsmepujan90864 жыл бұрын
@@sardakc2848 ppk is the best❤
@sumishrma62784 жыл бұрын
@@sardakc2848 boost garepachi views aafai badcha 😂😂😂 Yo film ma arganik views cha Poi paryo kale film sab le jhur cha vanera hereko chaina . Yo film dami cha
@chhugsangdomalama79034 жыл бұрын
Panje baje movie ekdam ramro lagiyo yo dosro choti herdai chu 👍❤️
@itsmepujan90864 жыл бұрын
@@sumishrma6278 yo muji choorni chaai... jaha puja ko flim xa. jaha puja ko ramro xa.. tehai naramro vannu aaipugxa.. kaha bata aayexa hau yo fuskat🖕
@DiyaLamgaday-c7c9 ай бұрын
Saugat is best in his acting he can do any kind of role and this a good movie with a nice story
@rabinkumar2126 ай бұрын
यति राम्रो फिल्म uploadभएको ४ बर्ष पछिपो हेर्दै छु।
@birendrachand35364 жыл бұрын
सैगात मल्ल को फ्यान जति यता like गरौ
@bhuwanrai48294 жыл бұрын
पोइ पार्यो काले भन्दा यो मुभी मन पराउने म मात्रै🤔
@pembasherpa65204 жыл бұрын
लकडाउन भको बेलामा रुम मा बसेर बोर भको बेलामा नेपाली चलचित्र पन्चेबाजा मज्जा ले हेरियो सबै दुःख भुलेर प्रदेशी भुमि बाट
@sauganshresthaallkindofvid62023 жыл бұрын
Nepali film industry ko laaj bachai dinu vako ra ajhai uchai tira lagnu vayeko ma Dhanyabadh sampurna team lai. 👍👍👍🖖
@subashale99184 жыл бұрын
एहा त पोई गोरो परे छ बबाल छ है बबाल छ एक्टीळ हैटटट पनि आऊनु भएछ 👍👍👍👍👌
@magarbimal27274 жыл бұрын
Majjaa aayo yl Saugat Malla ko film hererw
@yudhitpuri85003 жыл бұрын
नेपाली चलचित्र यही भएर नै मार खान्छन नाम एकातिर काम एकातिर अनी कथा बस्तु एकातिर हुन्छन।
@aditya13024 жыл бұрын
भर्खरै पोई पर्यो काले हेरेर आएको हजुर
@badalthapamagr86174 жыл бұрын
Maile chahi hijo hereyo poi pareyo kale Aja chahi yo herdai xu hai
@SHOVA-bg6si11 ай бұрын
🎉E et isfi@@badalthapamagr8617
@allnepal34064 жыл бұрын
मलाई यो फिल्म असध्यै मन पार्यो!तर एउटा साथीले अर्को साथिलाई गर्ने ब्यबहर चाई पट्कै मन परेन!सम्पुर्ण फिल्म परिवार लाई धन्यवाद!
म जस्तै प्रदेश बाट हेरेर मन पराउने को को हुनुहुन्छ !
@angelshrestha14364 жыл бұрын
Omg dhare dinko parkhaema thiy yo film harnulae tq so much KZbin Chanel ka team lae
@cutequeen-yq6tq4 жыл бұрын
saugat daiko ek kai dinma 2 new movie herna paiy pxi ta din yattikai janxa ni super dami xa movie 😍😍👌👌👌👍👍👍
@sujanshrestha73713 жыл бұрын
Wonderful movie with beautiful story
@nvnaman69924 жыл бұрын
सौगात, कर्मा, बुद्धि, सृजना, प्रकाश सब रंगमन्चका हस्तीहरु एकैठाउँ। really great...loved it.
@giri94314 жыл бұрын
भने जस्तो सझिलो काहा छ र तर यास्तो खेल कसैले न खल्नु अरुको जिन्दगी मा
@poojagautam79204 жыл бұрын
राम्रो लाग्यो फिल्म सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना ✔✔✔💯💯
@hemantkumar-wl5jh4 жыл бұрын
Pooja Gautam Hi,hwr you
@bijaymagar34763 жыл бұрын
This move is great heart touching to me ...love you saugat..you are great
@dhakalkamar20484 жыл бұрын
90% मेरो जीवन मा मेल खायो ।मन छोयो ।।।फिल्म्ले।धोकेबाज हरुको याद आयो आज फेरि।
@bipinmalla24223 жыл бұрын
Nise muvie
@ganeshpunmagar71464 жыл бұрын
फिल्म भन्दा कमेन्ट पढेर मजा लिने यता हाजिर हुनुहोस्
@janakpandey62834 жыл бұрын
Sai ho bro
@krishrawal45494 жыл бұрын
Mee
@santoshbloneadventures64964 жыл бұрын
Saughat is a piller of nepali film industry all artist deserve respect
@santoshbloneadventures64964 жыл бұрын
sarita shrestha off course he is the best
@dipakkadel75134 жыл бұрын
concept is just wow...SAUGAT MALLA IS MY IDOL AANI HAJUR HARU KO NI?
@santoshtheflute2964 жыл бұрын
यस फिल्ममा जुन कथा छ आफ्नै साथिको बुढिलाई आफ्नो बनाउन खोज्ने अथवा अरुको श्रीमती तक्ने, यो साच्चिकै एउटा एथार्थ शाश्वत घटना भई रहेको छ हाम्रो समाजमा ...सायद यो फ्लिम हेरे पछि त्यस्तो सोच राख्ने जो कोहि को पनि घैटामा घाम लाग्छ होला र बाध्यताले गर्दा हर कोहि बिदेश गएको हुन्छ ... कोइ पनि बुढा बिदेश गएका श्रीमती हरु आफ्नो जिन्दगी बिताउने बुढालाई ढाटेर छलेर पर पुरुस संग नलाग्न अनुरोध गर्दछु।।।