Himalaya Lok Star || EPISODE 21 || Dipak Raj Giree, Prakash Saput, Raju Pariyar, Shila Ale , Kumar

  Рет қаралды 489,389

OSR Digital

OSR Digital

Күн бұрын

Пікірлер: 635
@OSRDigital
@OSRDigital Жыл бұрын
Thitto Jhapako || Aashish Sachin, Sanisha Bhattarai || Annu Chaudhary || New Nepali Song kzbin.info/www/bejne/o4rTk6OXaZZpqLc
@bijaygurung3985
@bijaygurung3985 Жыл бұрын
I am with you
@gopalgharti9394
@gopalgharti9394 Жыл бұрын
हिमलय लोक इस्टार को कुनै नियम र कराइट एरिया रै न छ जस्ले जे गरे हुने रै छ तपाईंहरु हेर्नू भोइस अफ हेर्नू जज ले के गर्नु पर्छ ?????? गोपाल गाउले हुन त म रामजी दाइको नझिकै को हो तर पनि त्यो हेर्दा र हजुर हरुको हेर्दा खै कुन्नी किन किन खल्लो भो आज
@naveenasalami7674
@naveenasalami7674 Жыл бұрын
😅😊😊 op as Ml all 8 op p9 op😅🎉
@beerbhadursunar8223
@beerbhadursunar8223 Жыл бұрын
Welcome 🙏🙏🙏🙏
@Padampurja7
@Padampurja7 Жыл бұрын
In the next episode we want to see khadga garbuja Sir
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।
@manbahadur8379
@manbahadur8379 Жыл бұрын
Super jaj hunu hunchha sir,Raju Periyar
@श्रीकृष्णश्रीराम
@श्रीकृष्णश्रीराम Жыл бұрын
शिला आले ज्यु को स्वर कति मीठो छ मान्छे तेत्तिकै राम्री हुनुहुन्छ पियन साइला को गित सुनेर बालापन को याद आयो यक्दमै मीठो रुवाउने गित
@shreerambishowkarma6983
@shreerambishowkarma6983 Жыл бұрын
पियन साइला जी तपाई लाई तपाइको श्रीमती को आत्मा ले साथ दियको छ बधाई छ
@santithappa8665
@santithappa8665 Жыл бұрын
10,,,,❤️❤️❤️❤️
@supravapoudyal17
@supravapoudyal17 Жыл бұрын
100/
@rajunepali1708
@rajunepali1708 Жыл бұрын
निर्णायकमा लोक गितको राजा राजु सरलाई देख्न पाउँदा खुशी लागेर आउछ !! लोकदोहोरिलाई सफलताको शुभकामना छ!!
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
शिला दिदी लाई देख्न पाउदा खुशी लाग्यो😊 सबै प्रतिस्पर्धी नानी बाबू लाई शुभकामना 🎉
@nikitasunar6052
@nikitasunar6052 Жыл бұрын
पिएन साइलाको wawawaआज को गित voice सारै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanamsherpa4191
@sanamsherpa4191 Жыл бұрын
कुलेन्द्र सरको मुल्यङ्कन गर्ने शब्द शैलि प्रति खुशि लाग्छ ।
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
जब लाेक स्वर सम्राट राजु सरकाे आगमन भयाे लाेक स्टारमा झन भन्दा झन उत्कृष्ट बनेकाे छ। उहाँलाई हृदयदेखि नमन गर्न चाहान्छु। आजकाे एपिसाेडमा सिध्दान्त परियारकाे प्रस्तुति अत्यन्तै मन पर्याे।सबै जजेज हिमालय लाेक स्टारका इन्टाएर टिम त्यसैगरी सम्पूर्ण प्रतियाेगिहरुलाई सम्मान साथै उत्ताेर उत्तर प्रगतिकाे कामना जय गित सँगित जय नेपाल 🇳🇵🇳🇵
@dillipun2508
@dillipun2508 Жыл бұрын
शिला दिदीलाई जन्म दिनको शुभकामना।।। आज यहाँको उपस्थितिले कस्ताे भरिपुर्ण देखियो मञ्च आहा।।।
@bishnubahadurshrestha6012
@bishnubahadurshrestha6012 Жыл бұрын
पियन साईला दाइ को opening र sweet voices ले मन उथल्पुथल भयो दाई लाई अगृम बधाई दिन चाहान्छु है म त 😥😥
@yamsunar5798
@yamsunar5798 Жыл бұрын
सन्ताेस क्षेत्री काे स्वार अनि गित गाउने शैली अतिनै राम्रो छ सलाम छ सन्ताेस क्षेत्री❤❤❤❤❤❤santosh chttri is already star gold❤❤
@samirsunar7544
@samirsunar7544 Жыл бұрын
शिला आरे दिदीलाइ जन्म दिनको धेरै धेरै शुभकामना छ🙏🙏 नेपालका लाेक दाेहाेरीका माहा हस्ती राजाहरु राजु परिवार,प्रकाश सपुत दाजु, कुलेन्द्रेण बिक र शिला आले फ्यानहरु यता आउनु हाेला ल🙏🙏❤️❤️❤️👌
@twinslittlestar9931
@twinslittlestar9931 Жыл бұрын
ज्योती गए देखि बल्ल हेर्न मन लागेको हो यो लोक स्टार कार्यक्रम
@deepakbashyal2220
@deepakbashyal2220 Жыл бұрын
Ma Pani same jyothi gaye dekhi suru gareko herna lai 2 ota ottaulo git gayera jodge banna layek nai xaina jyothi vaisi
@anmolsahitya1122
@anmolsahitya1122 Жыл бұрын
लोक स्टार आज सम्म नछुटाइ निरन्तर हेर्दै आएकाहरु यता हाजिर हौ त 😮😅❤❤
@lalbahadurkunwar3332
@lalbahadurkunwar3332 Жыл бұрын
😊😊😊
@roshankarki9020
@roshankarki9020 Жыл бұрын
me
@bistaxetry9921
@bistaxetry9921 Жыл бұрын
🤞🤘🤘🤘
@Ganeshghimire222
@Ganeshghimire222 Жыл бұрын
😮😮😮😮
@premcentury5656
@premcentury5656 Жыл бұрын
Me
@Sudip_thakuri459
@Sudip_thakuri459 Жыл бұрын
लोक गित मन पर्ने जति एता हाजिर गरौ🇳🇵🇳🇵😚
@sarjanguruwa-vs4yp
@sarjanguruwa-vs4yp Жыл бұрын
स्वर सम्राट राजु परियार दाजु आएपछी हिमालय लोक स्टार सुनामा सुगन्ध भएको छ अझ पि एन साइलाको स्वर झन सलाम र शुभकामना पनि दिन चाहन्छ
@manubishwakarmaofficialcha1136
@manubishwakarmaofficialcha1136 Жыл бұрын
पि . एन साईलाको आजको प्रस्तुतिले फेरि पनि आँखाबाट आँसुको धारा बगेका छन् मेरा पि . एन साईला लाई धेरै जनाले साथ सपोर्ट गरिदिनु हुन अनुरोध 🙏गर्दै सफलताको लागि अग्रिम शुभकामना !!! 👍️🌷💐😍❤
@hastatamang5614
@hastatamang5614 Жыл бұрын
सर्बप्रथमत हिमालय लोक स्टारलाई धन्यवाद यो कार्याक्रम्को म नियामित दर्सकहु आजाको एपिसोटमा खाली एकै खाले दुखको मात्रै गीत भयो कैलेकाही एसो नाच्ने खाल्को रमैलो भयो भने अझ धेरै रमैलो हुने थियो आजको सो नै कति खल्लो भयो अरु एपिसोडमा चै रमैलो पनि मिक्स गर्नु होला धन्यवाद ।
@rabindevkota9980
@rabindevkota9980 Жыл бұрын
चर्चित अनि लोकपि्रय गायक पशुपति शर्मालाई यो शोमा हेर्न आतुर छु।🙏🙏🙏🙏
@surajlama1828
@surajlama1828 Жыл бұрын
सिद्धान्त परियार र शन्तोष क्षेत्रिको अवाज र प्रस्तुति ले मन छोयो, एक्दम राम्रो लाग्यो।साथै सफलताको कामना गर्द्छु!
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार आए पछि लोक स्टार नछुटाइ हेर्नी गरेको छु 🌹🌹🌹
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
Same
@sonubahadur1655
@sonubahadur1655 Жыл бұрын
लोक दोहोरी किङ राजु परियार १४ बाट आज सम न छुटाइ हेरनि म मात्र होला ❤️🙏🙏🙏
@mahendratiwariofficial5470
@mahendratiwariofficial5470 Жыл бұрын
आहा pnsaila को मन छुने प्रस्तुति आसु आयो मेरो त plz सपोत गर्दिनु है सबै सबैले पिएन साईला लाई plz vote पिएन साइला ❤❤❤
@kailashshrestha5247
@kailashshrestha5247 Жыл бұрын
अति नै मन मुटु छुने गित छ हजुरु 🙏🙏😭😭
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आजको प्रस्तुती सबै को सारै राम्रो छ । आज शिला दिदी दिपा दिदी दिपक दाइ को आगमन ले सारै रमाइलो माहोल भयो। बिग फेन राजु दाइ कुलेन्द्र दाइको जर्ज गर्ने तरिका आहा सारै राम्रो। अनि हजुर बुवा महा गुरु कुमार बस्नेत को उपस्थिति ले झन सारै रमाइलो भाछ।
@ashabkoffical
@ashabkoffical Жыл бұрын
आहा पियन साईला जि को यो पर्सतुति सारै मन छोयो Ime lokstar पियन ले जित्नु पर्छ है पियन साईला ले फेरि रूवाय मन छोय बधाई छ पियन साईला आगामि दिन सफल रहुन है ।।
@DelayBista
@DelayBista Жыл бұрын
लोक स्टार मात्त होईन प सुपर से भि उपर स्टार हो यो लोक स्टार कि मञ्च,यहा मात्तिएका ,आत्तिएका हरुलाई एक मिठो सन्देश दिने पनि गरिन्छ 😘😘 लोक साङ्गीतिक क्षेत्रमा पहिलो नम्बरमा आउँछ यो लोक गीत
@DK78876
@DK78876 Жыл бұрын
Raju pariyar ko fan koko hunxa aata comnt garnu paryo hoii hjr ❤❤❤❤❤❤❤
@suniltak1121
@suniltak1121 Жыл бұрын
प्रकाश हुदा हिमालय ईस्टार अलग्गै खालको रमाईलो देखिन्छ कति राम्रो छ बोल्ने शैली जेहोस लास्टामा सिला र प्रकाशको दोहोरी मजा लाग्यो 👍️👍️💙💙💙💙💙💙💙🙏🙏🙏🙏😛
@rilendradhanuk9239
@rilendradhanuk9239 Жыл бұрын
पि एन साइलाको प्रस्तुती मीठो आवाजले मन छोयेको छ हार्दिक बधाई साथै जित को अग्रिम शुभकामना 🎉
@santoshsamoangrai1132
@santoshsamoangrai1132 Жыл бұрын
पिएन साइलाको आजको प्रस्तुतिले अडिसनमा गोल्डेन माइक पाएको सहि हो भन्ने प्रमाणित गरेको महसुस भएको छ ! पिएन जी को प्रगतिको कामना !
@ganeshthapa9063
@ganeshthapa9063 Жыл бұрын
मधु रसाइली 💚💚❤️❤️❤️ मेरो प्यारो दिदिलाइ अथितिमा देख्न पाईयोस हिमालय लोक Star राम्रो छ❤️❤️💚💚🙏🙏
@phadindrachauhan2048
@phadindrachauhan2048 Жыл бұрын
शिला जीको उपस्तिथिले त्यो जजको कुर्सी शोभायमान बन्यो🙏🙏🍟🍟🍟🍟🍟
@susmasirmal3807
@susmasirmal3807 Жыл бұрын
सिद्धान्त परियार दाइ लाई भोट गराउ हइ❤❤❤
@pushparajadhikari8352
@pushparajadhikari8352 Жыл бұрын
Raju Pariyar is diamond of Nepali Folk music.
@kharkabahadur
@kharkabahadur Жыл бұрын
All the very best
@sumanpariyar4690
@sumanpariyar4690 Жыл бұрын
सहि भन्नू भयो आवाज दामी छ राजुु सर को।
@aarky2
@aarky2 Жыл бұрын
खासै गतिलाे प‍्तिभा देखिन लाेक स्टार मा
@tejaswibudhathoki9240
@tejaswibudhathoki9240 Жыл бұрын
अहिलेसम्म ठिक छ,अब भोटिङ मा जस्को शक्ति उसकै भक्ति, पहिले पनि देखेका हौ, पहिलो लोकस्टार कोहो नाम निशाना छैन ,,मेरालागि रामकुमार नेपाली हो ।❤❤❤❤
@Ashimrai246
@Ashimrai246 Жыл бұрын
सिला दिजुलाई जन्मदिन्को धेरै धेरै शुभकामना छ
@binitakc5844
@binitakc5844 Жыл бұрын
congratulations all
@chetansunar4478
@chetansunar4478 Жыл бұрын
आजदेखि पहिलो पटक हेरेर उद्घाटन गरियो निकै राम्रो लाग्यो तसर्थ अवदेखि निरन्तरजसो हेरिरहनेछु हार्दिक बधाई तथा शुभकामना। चैते दशैंमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤सबैमा। २०७९/१२/१५
@kishorkhatri5965
@kishorkhatri5965 Жыл бұрын
राम्रो लाग्यो कतारबाट हेरियो मजाले सबैलाई सफलताको सुभकामनासाथै लोक स्टार फलोसफुलोस जयनेपाल जयनेपालि🎉🇳🇵🇳🇵🇧🇭🌹🌻💐🍍🍒🍊🍏🍎
@misscallr.m9628
@misscallr.m9628 Жыл бұрын
जर्ज हरु ले त्यो पिएन साइला को राम्रोसँग शब्द पनि राम्रोसँग केलाउनु कुनै शब्द भुलेको छ लोक माया ले इस्पस्ट गाउँँनु भएको छ।राम्रो लाई सम्मान गर नराम्रो लाई होइन सबै प्रतिद्वन्दी लाई शुभकामना छ।
@ssrodhighar474
@ssrodhighar474 Жыл бұрын
kzbin.info/www/bejne/i3-3g6ilmdyDg7s
@rameshbaburameshbabu643
@rameshbaburameshbabu643 Жыл бұрын
पहिला मन परेको थिएन ??? राजु परियार आए देखि नछुटाइ हेर्ने हरु हाजिर हौँ !!!!
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 Жыл бұрын
कुलेन्द्र जिको मुल्यांकन गर्ने शैली वाह you deserved man well done
@naryankhadka4981
@naryankhadka4981 Жыл бұрын
सबै सबै मा नमस्कार हजुर सधैं बेस्ट कार्य क्रम आज झनै बेस्ट लाग्यो किन भने म सानै देखि नै उहाँहरुको काम नाम सुन्दै हेर्दै हुर्केकी हुँ उहाँ हरुको आगमनले झनै खुसी लाग्यो ❤❤❤
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
अर्खो भाग मा मोटे गायक भुडे गायक इन्द्र जि सि लाई नि देख्न पाइयोस धन्यवाद आज सिला दि देख्दा मन अति खुसी भयो माकसम राजु दाइ को कसम
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
आज लोकमाया ले गायको गित ले Meditation भयो 💕 मज्जा आयो 👍 धन्यवाद साथै शुभकामना 🙏
@bimanlama8282
@bimanlama8282 Жыл бұрын
पहिलो प्रस्तुतिलाई सलाम 😢😢😢❤❤❤😊😊
@khimbahadurbista3354
@khimbahadurbista3354 Жыл бұрын
आदरणीय दिदी सिला आले आउँदा प्रतिस्पर्धी हरु उठ्नु पर्ने थियो।
@lopchanprins5603
@lopchanprins5603 Жыл бұрын
खिड्का मिसाएर खत्रा गाउने सन्तोष क्षेत्री गायिकामा जयान्ता खत्रा लाग्छ ❤❤
@saradachautari7501
@saradachautari7501 Жыл бұрын
पि ए यन साइलाको बास्तबिक प्रस्तुतिले सहारै मन छोयो❤❤❤❤
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
waoooooo PN साइला सुपर मन छोयो मेरो भोट पक्का🌹🌹
@namratarai8943
@namratarai8943 Жыл бұрын
आजको लोक स्टार् मा मन पर्ने जर्ज हरु गेस्ट जर्ज राम्री शिला आले ज्यु ,दिपा र दिपक ज्यु उहाँ हरु लाई सम्मान 🙋🙋र सबै कन्टेस्टेन लाई winner को सुभभकामना P N भाइ लोकमाया बैनी सबैलाइ 🎉❤️🎉❤️🎉
@balarambudhathoki8689
@balarambudhathoki8689 Жыл бұрын
Pn saila सरको प्रस्तुतिले निकै भावुक बनायो।धेरै धेरै शुभकामना आगामी दिनको लागि
@Arjunr.m123
@Arjunr.m123 Жыл бұрын
राजु परियार 👍️
@sumansaud9001
@sumansaud9001 Жыл бұрын
लोक दोहोरीको राजा आदर्णिय दाइ प्रति उच्च सम्मान।।
@yomanghatane8864
@yomanghatane8864 Жыл бұрын
पिएनसाइलाे अनि राजु के चाहियाे सारै राम्राे छ best show of the of world
@dipakadhikari131
@dipakadhikari131 Жыл бұрын
मलाइचाहिँ सन्तोष क्षेत्रीको आवाजले छोएको छ। शुभकामना `सन्तोष भाइ।
@bhawanishrestha1328
@bhawanishrestha1328 Жыл бұрын
Ime Lok Star⭐Ma Aaja Lok Dohori Queen Shila Ale Baini lae Dekhna Pauda Sarai Khusi lagyo RW Antim ma Mitho Dohori Gayera jhan Manna Mugdha Pari dinu Vayo Shila Baini rw Prakash Vai lae Dherai Dherai Dhannyabad Xa🌹🌿👏👏👏❤️❤️❤️🌿🌹👍👍👍
@Shreebahadur9552
@Shreebahadur9552 Жыл бұрын
मौलिक /लोकगीत को स्वर सम्राट आदरणीय बरिष्ठ गायक खड्ग गर्बुजा सर लाइ ल्याउनु पर्यो 🙌🏽🙏🏽
@parkashbahadur2591
@parkashbahadur2591 Жыл бұрын
राजु अनि सिला दिदी अनि माहा गुरु कुमार बनेत अनि कुलेर दाई नमस्ते
@shantajaishi4005
@shantajaishi4005 Жыл бұрын
Happy birthday❤❤🎉🎉 didi
@nikitasunar6052
@nikitasunar6052 Жыл бұрын
राजु परियार daaइ यति मीठो गाउदानी किन ना उठेको होला पियन साइलाको गित मा kala anyayma naparosh sachi hami xam hai
@राजेशचौधरी-फ9झ
@राजेशचौधरी-फ9झ Жыл бұрын
देश भनेको पहिचान पनि हो प्रकाश जी
@binodsoni3741
@binodsoni3741 Жыл бұрын
आजको प्रस्तुति पनि धेरै राम्रो छ सबै अडिएन्स हरुको विशेष गरि आज हिमालय लोग स्टारमा अथिथि बनेर आउनु भएको नायेक नायिका ज्यु हरुलाइ मन देखि नै सलाम छ सबै जज हरुलाइ पनि मन देखिनै सम्झेको छु ❤❤❤
@subashmalla8031
@subashmalla8031 Жыл бұрын
आज मा बेदिशा आको ३ ४ वर्ष भयो तर आजको मिठो गीत ले मालाई मेरो गाउँ घार काे भनभाङल काे सराई याद आयो😢😢❤❤
@gopalgijungjung7266
@gopalgijungjung7266 Жыл бұрын
घरमा नाऐर के खेलाको ईन्डिया मा
@padamchhetri123
@padamchhetri123 Жыл бұрын
Santosh and siddant best xan
@sanjitkkunwar6377
@sanjitkkunwar6377 Жыл бұрын
सन्तोषलाई सबै जनाले भोट गर्नुहोला
@LVSUSANT
@LVSUSANT Жыл бұрын
Chocolate smile Sila dee ❤❤❤❤❤ you Raju dai❤❤❤❤❤❤moreeeeeeee
@ambikaacharya8182
@ambikaacharya8182 Жыл бұрын
कार्यक्रम झन झन स्तरीय बन्दै गएको छ,जाओस् पनि शुभकामना ।
@djrajuking2617
@djrajuking2617 Жыл бұрын
Nepali lok dohori king raju pariyar big fen all jajes lagayet namskar
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
शिला को आगमन ले पनी सुगन्ध थप्यो 💕 धन्यवाद 🙏
@Girisarkaar
@Girisarkaar Жыл бұрын
सबै जजलाइ संमान हासोको खानी सिला आले दिदी नमन
@sakhiragurung1394
@sakhiragurung1394 Жыл бұрын
पसिना ले पैसा साटेर वा दामी भाई आफ्नो पन ले मज्जा ले गाउनु भयो सुभकामना छ ❤❤
@Pal_B.SingLaxman
@Pal_B.SingLaxman Жыл бұрын
Thank you so much❤❤
@aajkonepal4001
@aajkonepal4001 Жыл бұрын
आहा सन्तोष क्षेत्री सबै ले भोट गरिदिनु है❤❤❤❤
@IshwarThapa
@IshwarThapa Жыл бұрын
आजको लोक गितहरु धेरै मन पर्यो। 57:11
@tankshrestha530
@tankshrestha530 Жыл бұрын
सन्तोष छेत्री जि ले स्वोर कति मजाले पुराएर गाउनुभएको यति लामो गित अति राम्रो लाग्यो
@jalekoman-ol8qi
@jalekoman-ol8qi Жыл бұрын
सबै प्रतिस्पर्धी लाई हार्दिक नमन छ सबै उत्कृष्ट हुनुहुन्छ कसैप्रती भेदभाव छैन कोकिल कंण्ठ मा स्वरस्वती को बास छ्💐❣️💐🌺
@akashbk117
@akashbk117 Жыл бұрын
Best wishes to the all contestants and really proud to see Sila Didi , Raju Dai , kulendra Dai ,Ramji Dai and mahaguru Kumar basnet Sir also prakash saput & Namrata shrestha you guys are so amazing much love 💕 ❤ ❤
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
नेपाल मा पनि राम्रो कार्यक्रम चलिराकोछ लुकेका प्रतिभा लाई ल्ताउन यो कार्यक्रम अत्यन्तै जरुरि पनि थियो धन्यवाद छ सबैजना लाइ
@arjunbc1733
@arjunbc1733 Жыл бұрын
सबैले मन छुने गाउनु भको छ बाकी दर्सक को हात मा सुभ कामना🙏🙏🙏🙏
@Sachchai-kavresthali
@Sachchai-kavresthali Жыл бұрын
Rajupariyar man parauni jati yata hajir humta hajur haru❤❤❤
@Adi05tya
@Adi05tya Жыл бұрын
मलाई पनि रुवायाे पिएन साईला कति यथार्थ शब्द सुन्दा सुन्दा मुटु भक्निएर अायाे
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
पियन साईलाकाे प्रस्तुति ले मनछाेयाे धेरैराम्राेछ
@krishnapoudel6862
@krishnapoudel6862 Жыл бұрын
King of lok dohori Raju pariyar
@TheGHBill
@TheGHBill Жыл бұрын
पीएन साइंलाको गायकी रामरो नै हो कोई शक छैन तर सहानुभूति बटूल्ने हिसाबले घरी घरी एउटै कुरा दोहोराएको मलाईं मन परेन
@tirthathapa7189
@tirthathapa7189 Жыл бұрын
सबै मा हार्दिक बधाई छ राम्रो गाउनु भयो सफलता को धेरै धेरै शुभकामना
@GitaChanara
@GitaChanara Жыл бұрын
कति रुनु दादा अब पुगेयो नरुवानु😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@ssrodhighar474
@ssrodhighar474 Жыл бұрын
kzbin.info/www/bejne/i3-3g6ilmdyDg7s
@paurajdarji3280
@paurajdarji3280 Жыл бұрын
My lovely Lok sor samrat raju dada shila didi prakash dada ani kuledra lagayt sampurna Tim lai UAE dekhi uttar uttar unnati pargati ko lakhau lakh subhakamana x
@PadamSunar-qc7wn
@PadamSunar-qc7wn Жыл бұрын
लोक स्टार को पाहिलो बिजेता शनि बिस्वकर्मा को फ्यान जति यता
@dineshranamagar1288
@dineshranamagar1288 Жыл бұрын
सिला दिदी लाई मन पराउने सबै जना यता हाजिर हुम है त ❤
@premshahi759
@premshahi759 Жыл бұрын
शाचै पि एम साइला 😢😢😢😢शुभकामना आगामी चरणको अझै निखार्ता आवस
@amarbalami2618
@amarbalami2618 Жыл бұрын
सिदार्थ नुवाकोट बात पो ल ल सबैले भोट गरौं
@kawarroshnan7934
@kawarroshnan7934 Жыл бұрын
सुरु मै हाम्रो pn saila ले हिक हिक बनाइदिनु भयो आँसु झर्यी अनि उहाला सुभकामना छ र हाम्रो सिला दिदी आहा दिदिको त के कुरा गर्नु र 💕🙏🙏👍️
@dipendralamsal8572
@dipendralamsal8572 Жыл бұрын
मलाई नेपाल को सबै भन्दा मन नपर्ने कलाकार दिपक राज गिरि आएको हुनाले यो episode हेरेको थिइन् तर राजु परियार को गित सुन्न कैलागी भए पनि हेर्नै मन लाग्यो।
@Balenkbr
@Balenkbr Жыл бұрын
ma rajesh hamal malai maya garne sampuna nepali haru lai namskar.🙏
@ramrohan4924
@ramrohan4924 Жыл бұрын
नमस्ते सम्पुर्ण हिमालय लोक ईस्तार युनियन लाई धेरै राम्रो कार्यक्रम भैरयको छ ❤❤❤ एक चोती खेम सेन्चुरी सर लाई गेस्त मा बोलाउनु पर्यो ❤❤❤❤❤❤❤
@btsharma213
@btsharma213 Жыл бұрын
जीवन/मृत्युु कस्को हुँदैन? पिएन साइला सँधै भावनामा नबगुन्। उनको र बच्चाको पुरै जीवन बाँकी छ। तैपनि आजको मेरो समर्थन पहिलो, पिएन साइलालाई नै र दोस्रो, लोकमाया लिम्बुलाई।
@padmarana7168
@padmarana7168 Жыл бұрын
लोक स्टार मा सबै पर्तियोगी लाई बधाइ छ
@jaspaija2362
@jaspaija2362 Жыл бұрын
शिला बैनी लाई पनी स्वागत धन्यवाद साथै शुभकामना 👍💕
@kristinakarki2076
@kristinakarki2076 Жыл бұрын
Best singing 😮one of the best sidhant pariyar keep going all the very best 🎉🎉
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН