नामः केपी ओली, बर्ष-४० । केपी ओली | Himalaya TV

  Рет қаралды 480,002

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 1 100
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 7 ай бұрын
तिमीहरूले गरेको कामको फल पाइसक्यो। ओली शेरे प्रचण्ड र नेपालले शासन गरेसम्म भौतिक र पहिचान केहिको पनि विकास हुन्न।
@DabalBohara-k4f
@DabalBohara-k4f 7 ай бұрын
एमाले होईन तर व्यतिगत रुपमा केपि ओलि को बौद्धिकता को फ्यान।
@sumanrai751
@sumanrai751 7 ай бұрын
यो राडीको वान अपुतालीको कुनै योग दान छैन गणतन्त्र ल्याउन
@prakashbhattarai4528
@prakashbhattarai4528 7 ай бұрын
तिमी राडी को ........ चै छ त ​@@sumanrai751
@grpnepal
@grpnepal 7 ай бұрын
हो .. त्यसैको प्रती छाया परेको हो नेपालमा...बुझ्यौ कि बुझेनौ नि ! दलाल कमारा हो !? =================== पस्चिमा साम्राज्यबादीले नेपालबाट पनि चीन घेर्ने रणनीति अनुरुप नेपालका काग्रेस एमाले र नक्कली माओलाइ जन्माएको, पालन पोषण गरि सम्रक्षण गरि हुर्काएको कुरा आज दिनको १२ बजेको घाम जत्ती नै छर्लङ्ग भैसकेको छ र तर अहिले आएर यिनै माओबादी एमाले र काग्रेसको अन्नदाता मालिक पस्चिमा अमेरिकी साम्राज्यबादी MCC मालिक आफै ३४ ट्रीलियन $ रिण सहित आर्थिक रुपले धरासाही बन्दै गएको साथै चर्को आन्तरिक सामाजिक बिग्रह, युक्रेन र मध्यपुर्ब युद्द पछि त अमेरिकी साम्राज्यवाद आर्थिक र भौतिक रुप ले रक्षात्मक अबस्थामा पुगे पछि NGO, INGO मार्फत समाज भाडन बिगत देखि भैराखेको लगानीमा ठूलो कटौती हुदा (पहिलेको US aid अहिले ब्यापक खुम्चिएको अबस्था छ) त्यसैको प्रती छाया स्वरुप यहाका भर्स्ट, अप्राधि mccबादी १२ बुदे र १२ भाई कित्तामा वेचैन, हतासा, चिडचिडाहट, आक्रोश निरासा र अर्ध पागल पन देखिदै छ जो यहाँ नेपालमा उसैले चीन घेर्ने रणनीति अनुसार जन्माएका हुर्काएका सत्तामा पुर्याएका बिचार सिद्दान्त र नैतिकहिन खुल्ला लुटेरा, दलाल कमाराहरु एमाले, माओ र कागेहरुको लुटपाट सेटिङ्गमा ब्यापक असर परेको हो र ३ टाउकेहरुको बर्बराहट र असफलता सतहमा प्रस्ट देखिदैछ! भुई मान्छेको आबाज र समस्या बोल्ने र त्यस्को समाधानको उपाय सुझाउने एक्लो दुर्गा प्रसाईं यी ३ टाउके दुष्ट अप्राधीको निम्ती घाटीमा अडकेको हड्डी बनेको छ विशेष गरि यो एमाले ☀️ नामको अप्राधी गुन्डा जत्थामा ! धन्यवाद ! 🙏
@PriyansW
@PriyansW 7 ай бұрын
@@sumanrai751 lyayera ni k garyo,nepal lai bideshi ko puppet banayo
@robingurung8261
@robingurung8261 7 ай бұрын
@@sumanrai751 gadatantra la janata lae k garyuo ghanta ko gadatantra
@tekthapa4050
@tekthapa4050 7 ай бұрын
अब पर्धानमन्त्री बालेनलाई बनाउनुपर्छ ।तिमीहरू सबै भन्दा एउटै बालेन काफी छ।
@uttamlamsal1982
@uttamlamsal1982 7 ай бұрын
अन्तर्वार्ता सुनेर मज्जा आयो! लगभग सबै महत्वपुर्ण विषयहरुले प्रवेस पाए र के पि मा मुखले नभने पनि पछिल्लो समय केहि परिवर्तन भएकै व्यबहारबाट पुष्टि हुदैछ! यो क्रम जारि नै रहोस ! यसकार्यक्रमका सवैलाइ धन्यबाद अनि शुभकामना
@pradipthapa447
@pradipthapa447 7 ай бұрын
❤❤❤❤
@jiwanniraula4149
@jiwanniraula4149 7 ай бұрын
केपि को बोल्ने सैलिले जनता भुल्याएर देश नाङो बनाउनेहो
@RMC558
@RMC558 7 ай бұрын
Main point is what he did for the country, not what he said or give speech!! Only for puppet like that type of person!!!
@stdsushil
@stdsushil 7 ай бұрын
मज्जा बाहेक के छ र?
@Xyzing.ongbing
@Xyzing.ongbing 7 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!
@rakeshthakureeofficial
@rakeshthakureeofficial 7 ай бұрын
म पनि एउटा clz पढिराको मान्छे हुँ र पुरानो नेता हरु भन्दा अहिले को स्वतंत्र युवा हरु लाई समर्थन पनि गर्छु तर अरु नेता हरु भन्दा केपी ओली मन पर्छ हरेक कुरा मा अब्बल हुनुहुन्छ उहाँ❤
@1125RAVI
@1125RAVI 7 ай бұрын
देश दोहन हरेको , गोकर्ण रिसोर्ट निलेको ... अरु पनि भनु ??? यस्ता मान्छेलाई अब्बल भन्ने मान्छे चाँहि गयगुज्रेकै हुन्छ ... ओलिले दिएको पैसाले भात खाने गरेको हो ??? हैट , तपाई जस्तो दिमागी संतुलन बिग्रेको ले मात्र यस्ता भ्रमित कुरा गर्छन ... बुझ्या हो ??? के गर्नु क्लासै लिनु पर्ने हो ... होस ... आफै सुध्रीने कोसिस गर्नुस ... नत्र खाडी मा बेल्चा हान्न तयार बस्नुस । नरीसाएर पढ्नुस ... यस्ले देश तपाई हामी लाई पटक्कै माया गर्दैन ।
@ramilamagar4162
@ramilamagar4162 7 ай бұрын
आहा आनन्द आयो ❤❤❤❤❤
@JhagBk-d1d
@JhagBk-d1d 7 ай бұрын
पत्रकार यस्तो हुनुपर्छ।क्या तरिकाले अन्तर्वार्ता लिएको!यो हो नि त तरिका।
@bishnulamichhane3096
@bishnulamichhane3096 7 ай бұрын
Fine interview
@maxmaxie1328
@maxmaxie1328 7 ай бұрын
30:27 best part😅😅
@pokharanepal-ABonlinetv
@pokharanepal-ABonlinetv 7 ай бұрын
राम्रो🎉
@ramchandrapokharel1876
@ramchandrapokharel1876 7 ай бұрын
हुनत म एमालेकाे समर्थक हाेइन...अहिलेकाे समकालीन नेताहरू मध्ये केपि शर्मा वलि मन पर्छ।।❤❤❤
@sd7567
@sd7567 7 ай бұрын
Kasko samarthak hos tani teso bhaye??
@everestguide2010
@everestguide2010 7 ай бұрын
Kp oli ko kaam hoin, gaf r haaso man pareko hola, Sir! Jo manxe le 50 Barsa poltical garer.... kp, sere, prachanda miler dash kangal banayo, uhi manxe man parne....chukka hami Nepali ko buddhi??? Aba ramro general kaha, Jane....???
@Op123-e2i
@Op123-e2i 7 ай бұрын
Rabi xa tw yo budo vanda 100 guna ramro
@parkdhong
@parkdhong 7 ай бұрын
यस्तो कमेन्ट लेख्नु भनेको तिमी झोले नि हो ओलि लाई कुन यङ्गल बाट राम्रो देखेको हो ।पुराना ले देश र जनता लुटिसके
@kishoracharya6604
@kishoracharya6604 7 ай бұрын
@ashesthapaliya3762
@ashesthapaliya3762 7 ай бұрын
यो उमेरमा पनि विस्व ज्ञान पढेर आफुलाइ 20-30 बर्सको युवायुवति सग मिल्न सक्ने क्षमता चाहि साच्चै राम्रो छ
@librarynams
@librarynams 7 ай бұрын
jhole haru
@TheCPJK
@TheCPJK 7 ай бұрын
कठै !! आत्म हत्या गरे हुन्छ
@bbjr9406
@bbjr9406 7 ай бұрын
😂😂 खाते
@nandatilija
@nandatilija 7 ай бұрын
ओलि जि सन्दिप लामिछाने लाई आम माफी गरौ दुःख पायो साह्रै नै बिचरा 😢🙏🙏
@kailashlimbu9990
@kailashlimbu9990 7 ай бұрын
बलत्कारी हो या हैन सर्बोच्चले गरोस आम माफि बाट हैन
@TheCPJK
@TheCPJK 7 ай бұрын
​@@kailashlimbu9990Galat vaye jail halnu navaye safai dina paryo ni yaar.. esto pani hunxa ta herna navyaine... tyo kantipur ko case ta voli paltai sunwai vayo ta.. haina ra?
@b2himdung
@b2himdung 7 ай бұрын
किन? सन्दीले झोला बोकेको छर? योग्यता पुगेन।
@kiransharma2656
@kiransharma2656 7 ай бұрын
gafadi ko pani fyan hunda raichhan
@Mrknowall_re
@Mrknowall_re 7 ай бұрын
😂
@devipaudel2516
@devipaudel2516 7 ай бұрын
I like K P Baa 🙏🙏❤❤
@dorbahadursunar
@dorbahadursunar 7 ай бұрын
म कुनैपाटिकोसमर्थक या कार्यकर्ता होइन तर इमानदारीपूर्वक भन्नुपर्दा देशको बिकाश योजना भिजन भएको मान्छे त होइनन् तर राष्ट्रियता देशप्रतिको माया इमानदारीता केपिअोलिको जतिको अाजकोदिनमा अरुमाछैन!
@hirajungshrestha9584
@hirajungshrestha9584 7 ай бұрын
Kp oli vaneko desh ko san 💖 ho
@shankardhamel7974
@shankardhamel7974 7 ай бұрын
Geda ho vot lutnako lagi desvakti dekhauxa ni mula
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 7 ай бұрын
Ko oli jasto hatyara daka lai vision vayeko neta? Vane paxi ra Madhab nepal, Prachanda lai ta k vanchan hola yo jhole haru ?
@librarynams
@librarynams 7 ай бұрын
napioyo
@krishnajoshi8331
@krishnajoshi8331 7 ай бұрын
Kp❤❤❤❤
@muktiregmi4508
@muktiregmi4508 7 ай бұрын
राजेन्द्र सर को यो कार्यक्रम सबै हेर्छु। तर वहाँलाई अरुलाई जसरी यछय प्रसन्न सोधेको पाइएन । किन होला।यो प्रसन्न राजेन्द्र सर लाई ।
@yessharma9551
@yessharma9551 7 ай бұрын
त्यो आफै एमाले हो।
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 7 ай бұрын
अरु जे सुकै होस रविको पार्टिले हार्यो यसमा दस भाई खुब खुसि भयका छन मुलाहरु
@mahendrashahi450
@mahendrashahi450 7 ай бұрын
पार्टी बिचार र अरु कुरा एकातिर राख्ने हो भने। म kp oli जिको knowledge र बौद्धिकताको ठूलो प्रसंसक हु।
@dipenadk1992
@dipenadk1992 7 ай бұрын
देश सक्न प्रयोग हुने बौद्धिकता को fan झोले हरू मात्र हुन्छन्।
@mahendrashahi450
@mahendrashahi450 7 ай бұрын
@@dipenadk1992 राम्रो कुरोलाइ मात्र राम्रो भन्न सिक्ने कि
@grpnepal
@grpnepal 7 ай бұрын
​@@mahendrashahi450हो .. त्यसैको प्रती छाया परेको हो नेपालमा...बुझ्यौ कि बुझेनौ नि ! दलाल कमारा हो !? =================== पस्चिमा साम्राज्यबादीले नेपालबाट पनि चीन घेर्ने रणनीति अनुरुप नेपालका काग्रेस एमाले र नक्कली माओलाइ जन्माएको, पालन पोषण गरि सम्रक्षण गरि हुर्काएको कुरा आज दिनको १२ बजेको घाम जत्ती नै छर्लङ्ग भैसकेको छ र तर अहिले आएर यिनै माओबादी एमाले र काग्रेसको अन्नदाता मालिक पस्चिमा अमेरिकी साम्राज्यबादी MCC मालिक आफै ३४ ट्रीलियन $ रिण सहित आर्थिक रुपले धरासाही बन्दै गएको साथै चर्को आन्तरिक सामाजिक बिग्रह, युक्रेन र मध्यपुर्ब युद्द पछि त अमेरिकी साम्राज्यवाद आर्थिक र भौतिक रुप ले रक्षात्मक अबस्थामा पुगे पछि NGO, INGO मार्फत समाज भाडन बिगत देखि भैराखेको लगानीमा ठूलो कटौती हुदा (पहिलेको US aid अहिले ब्यापक खुम्चिएको अबस्था छ) त्यसैको प्रती छाया स्वरुप यहाका भर्स्ट, अप्राधि mccबादी १२ बुदे र १२ भाई कित्तामा वेचैन, हतासा, चिडचिडाहट, आक्रोश निरासा र अर्ध पागल पन देखिदै छ जो यहाँ नेपालमा उसैले चीन घेर्ने रणनीति अनुसार जन्माएका हुर्काएका सत्तामा पुर्याएका बिचार सिद्दान्त र नैतिकहिन खुल्ला लुटेरा, दलाल कमाराहरु एमाले, माओ र कागेहरुको लुटपाट सेटिङ्गमा ब्यापक असर परेको हो र ३ टाउकेहरुको बर्बराहट र असफलता सतहमा प्रस्ट देखिदैछ! भुई मान्छेको आबाज र समस्या बोल्ने र त्यस्को समाधानको उपाय सुझाउने एक्लो दुर्गा प्रसाईं यी ३ टाउके दुष्ट अप्राधीको निम्ती घाटीमा अडकेको हड्डी बनेको छ विशेष गरि यो एमाले ☀️ नामको अप्राधी गुन्डा जत्थामा ! धन्यवाद ! 🙏
@indrapoudel6203
@indrapoudel6203 7 ай бұрын
​@@dipenadk1992तिमी जस्ता घाँस खान को दुखले मान्छे भएर नेपालमा जन्मनाले देश उँभो लाग्न नसकेको हो
@dipenadk1992
@dipenadk1992 7 ай бұрын
@@mahendrashahi450 ghanta ramro ho k ramro x ra ....desh hari कङ्गाल banaune haru ko ramro kura herdai bas...rape garney ko pani ramro point hunx gaye ra dhoge hunx
@RastrapremiNepali
@RastrapremiNepali 7 ай бұрын
Ba is Ba , kp oli is love
@adhikari.8816
@adhikari.8816 7 ай бұрын
I love you K.P ba.
@bharatkhatri6332
@bharatkhatri6332 7 ай бұрын
बालेन सग जोडिखोज्नु भनेको २०८४ मा तिमिहरू सबैको ८४ हुनेछ!🙏🇳🇵❤️
@DhirajRai-fb5bd
@DhirajRai-fb5bd 7 ай бұрын
Good yo desko 1 no ko gatak ho des bekash nagarne afono Mata tetro kharcha gharera upchar gharera des dubaune 1no ko khalnayak kp chor murda bad
@Sajangurung101
@Sajangurung101 7 ай бұрын
Aqà❤
@mahendrapoudel6692
@mahendrapoudel6692 7 ай бұрын
ग्यानेन्द्र शाह देखि मोदिसम्म पौठा खेल्न सक्ने युग पुरुष हो अरुका कुरा नगरौं
@sumanbuddha4844
@sumanbuddha4844 7 ай бұрын
😀😀😀
@Khdhdk
@Khdhdk 7 ай бұрын
पत्रु हाव बालेन को हो र केपिलाइ सक्ने ? भट्टिमा बसेर बालेन जिन्दा वाद रबि जिन्दा वाद बुअनेर हुदैन
@ImdraThapa
@ImdraThapa 7 ай бұрын
यो संघीयता खारेज गर्नतिर लाग्नुपर्छ केपि बा🤗
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt 7 ай бұрын
आमालाई सोध भाई बा त अर्कै होला यार 😅
@pushkarnepal4177
@pushkarnepal4177 7 ай бұрын
सहीकुरो खारेज हुनुपर्छ
@ChattersbBasnet
@ChattersbBasnet 7 ай бұрын
36:10 सत्य कुरा यहिँ हो
@bishallamaghalan8059
@bishallamaghalan8059 7 ай бұрын
ऐमालेको अहिलेको कदमले मलाई एकदम प्रफुल्लित बनाएको छ। साच्चै देशलाई जोखिमबाट बचाउन चालेको कदममा व्यक्तिगत धन्यवाद छ। आशावादि छु। अब सरकार निरन्तर रहोस्।
@BhubankumarChhetri
@BhubankumarChhetri 7 ай бұрын
के पि र एमाले पार्टी भनेको मारवाडीको दलाल , INGO हरुको पार्टी रहेछ।।35 खरब पैसा मारवाडी ब्यापारिलाई दिने , अनि नउठाउने , सबै सरकारी जग्गाहरु कमिसनमा कौडीको भाउमा बेच्ने चोर केपि ओलिलाई मृत्युुदन्ड दिए पनि कम्ती हुन्छ।
@Xyzing.ongbing
@Xyzing.ongbing 7 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!
@tekthapa4050
@tekthapa4050 7 ай бұрын
सुन त तिमीहरूको थियो हा हा सुन खै त भन्न पनि लाज छैन।
@milanraza2336
@milanraza2336 7 ай бұрын
एत्तिको मिलाएर बोल्न सक्ने राजनीतिज्ञ नेपाल मा को होला र❤😊
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 7 ай бұрын
Jhole haru ko kam nai yahi ho ni, oli jasto fataha chutiya le j bole pani j hage pani mitho manera khane
@bhuwanbist111
@bhuwanbist111 7 ай бұрын
❤@@@😊
@dillibadhurkafle3718
@dillibadhurkafle3718 7 ай бұрын
@ramdattbhatt1122
@ramdattbhatt1122 7 ай бұрын
झुठो बोल्न माहिर मान्छे होयस्ता दुई जिब्रे ले हामी झुक्याउन मात्रै सकछ्न
@tekthapa4050
@tekthapa4050 7 ай бұрын
बोले जस्तो देसको बिकास गरेको भए कस्तो हुन्थ्यो होला।हैन मैले सबै पाटी लाई बराबर देख्छु तर के पी जी ले गैस को पाईप नेपाली जनताको घर घरमै जोडिदिनुभयो ।पानी जहाज बिना पानी बिना समुन्द्र को नेपाल मा कुदाउनु भयो ।रेल हावामा कुडाउनु भयो सिन्को भाच्ने होइन गफाडी
@awardpoudel144
@awardpoudel144 7 ай бұрын
इलामको उपनिर्वाचनका परिदृश्य हरु १--पुराना दल लाई अन्तिम पटक सच्चिन आग्रह २-नयाँ दलको भरोसा कम ३- पहिचान आवश्यक छ ३- मतदाता बढि भावुक छन् ४-गठबन्धन नेताले मात्र हैन मतदाताले पनि मनपराउछन् anyhow जित्नु पर्छ ५-सङगठन आवश्यक छ ६ -परम्परागत शैलिमा मतदान प्रचारप्रसार आवश्यक छ ७ - नेपाली काङ्ग्रेस मा तुष छ। ७-एमालेमा पार्टीको निर्णय असन्तुष्टिका बिच पनि मान्य हुन्छ । ८-स्व सुवास नेम्वाङ को पुस्ता हस्तान्तरण गर्न एमालेका कार्यकर्ता तयार भए हिजो योगदान गरेका नेता अब ३० बर्ष सुहाङ्ग मान्न तयार छन्
@anantsapkota8404
@anantsapkota8404 7 ай бұрын
वलि जि कुरा त मीठो गर्नुहुन्छ तर देश चाहिँ प्रचण्ड तपाईं शेरबहादुर लगायत सबै नेताहरु मिलेर इण्डियामा मिलाउन खोज्दैहुनुहुन्छ। देश विकास गर्न चुनिएका तपाइहरुले ३० वर्ष मा डुवाइसक्नुभयो। एउटा वडाध्यक्ष देखि राष्ट्रपति सम्म अधिकांस भ्रष्ट्राचारी छन्। प्रशासन , न्यायालय , अख्तियार सबै संरचना भ्रष्ट बनाइयो।हाम्रो अभिभावक कसलाइ मान्ने राष्ट्रपति लाई मानौ एउटा पाटिको छ। अदालत मानौ पार्टीको झोला बोक्ने छन्। राजा फालिहाल्नुभयो। शीर्श नेताहरुमा पनि भ्रष्ट्राचार ब्याप्त छ। तपाइको कुराले त तपाईं ठिकहुनुहुन्छ जस्तो लाग्छ तर व्यवहार चाहिँ गोकुल महेश जस्तालाइ काखा भिम रावल जस्ताहरुलाइ पाखा लगाएको देखिन्छ। प्रचण्ड जस्ता पाखण्डी( इण्डिया युरोपका झोले) हरुलाइ सत्तामा पुर्याउनुहुन्छ।अनि कसरी बन्छ देश। सक्नुहुन्छ भने सबैलाइ कारबाही गराएर देखाउनुहोस न। जनता नै कति छन् र नेपालमा । राजस्व राम्रो संग उठाउने हो भने नेपाल विकास गर्न विदेशीको मुखताक्न पर्दैन तर काङ्ग्रेस एमाले माओबादी हरुको भ्रष्ट्राचार रोक्नुपर्छ। हामी लोकतन्त्र गणतन्त्रको नाम मा नेताहरुबाट ठगिएका छौं ।३६ साल पछिका पञ्चहरु भन्दा पनि महाभ्रष्ट छन् काङ्ग्रेस एमाले लगायत अधिकांश नेता कार्यकर्ताहरु। स्थानिय निकाय देखि केन्द्रसम्म को भ्रष्ट्राचार कहाली लाग्दो छ कहिल्यै नियाल्नुभएको छ? कि सारे जहाँ से अच्छा..... राष्ट्रियगान तिर त उन्मुख छैन नेपाली राजनिति? विचार गर्नुहोस ओली जि। सबैलाइ चेतना भया। जय नेपाल।
@achaleswarshrestha3963
@achaleswarshrestha3963 7 ай бұрын
राजेन्द्र बाँनिया ज्युको कार्यक्रममा पहिला जस्त्तो पहिलो जस्तो आकार्षण रहेन | ठुला नेताहरुको भाषण र अन्तरबार्ता सुनन्दा सुन्दै धेरै दशक बितीसक्यो | देशको हालत झन् झन् अति दयनीय भै सक्यो |
@purbaonlinetv2921
@purbaonlinetv2921 7 ай бұрын
नेपालमा नजन्मेकाे भए हुने थियाे यस्ताे अपराधि यिनिहरु गर्दा आज लाखौं लाख युवा हरु बिदेशीन बाध्य भए राजनिति लाई ठगि खाने भाढाे बनाएका छन देशलाई गिद्ध ले झै लुछेका छन यिनिहरु चाडैं याे धर्तिबाट बिदा हाेउन मेराे कामना
@kalikadesign6583
@kalikadesign6583 7 ай бұрын
पढेलेखेका नेपाली लाई बिदेश लखेटेर भेडा जनता माथी राज गर।
@premjaigadi
@premjaigadi 7 ай бұрын
❤❤kp बा जिन्दावाद
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 7 ай бұрын
Murdabad bhan vedo
@ashalkhadka4633
@ashalkhadka4633 7 ай бұрын
गफ ले देश बदैन व्यवहारमा परिमाण देखिनुपर्छ ।
@rameshbhandari5994
@rameshbhandari5994 7 ай бұрын
राजनेता केपि बा❤❤
@narayanneupane1074
@narayanneupane1074 7 ай бұрын
बोलिले मात्र कति जनतालाइ बेकुफ बनाउछौ काम गर बालेन जिन्दाबद।।।।
@DalTamang-f7m
@DalTamang-f7m 7 ай бұрын
कुरा त ठिक होईन बालेन को धेरै सहि कुरा हो ।
@nekapanepalsarkarnepalsark5865
@nekapanepalsarkarnepalsark5865 7 ай бұрын
राजनेता केपी शर्मा ओली ज्यू को भनाई जनताको भविष्य हो । 🙏🙏🙏🙏🙏🙏
@Dhruba-d9j
@Dhruba-d9j 7 ай бұрын
राजनेता रे, त झोलेको मात्र हो राज नेता
@balbista-wj9mm
@balbista-wj9mm 7 ай бұрын
तेरीमा झोलेका बान राजनेता देख्ने यसले देशलाई के योगदान दिएको छ र यसलाई राजनेता भनिस है
@GhanashyamKarki-y4c
@GhanashyamKarki-y4c 3 ай бұрын
@@balbista-wj9mmखुत्यायाे के पी भस्टचारिकाे नाईकेले जनताकाे भबिस्य ।
@bishnuraj7570
@bishnuraj7570 7 ай бұрын
🙏💐🇳🇵🙏
@smoothoperator2008s
@smoothoperator2008s 7 ай бұрын
अर्थतन्त्र र सेयर बजार गहिरो संकटमा छ । माओवादी प्रधानमन्त्री र अर्थमन्त्रीलाई वास्ता छैन । नेपाललाई नयाँ प्रधानमन्त्री र अर्थमन्त्री चाहिएको छ ।
@BhubankumarChhetri
@BhubankumarChhetri 7 ай бұрын
केपि ओलि र काङ्ग्रेसले मारवाडी ब्यापारिलाई बेचिसक्यो नेपालको अर्थतन्त्र , अनि किन संकट आउदैन त ।
@jagadishkafle-en8hz
@jagadishkafle-en8hz 7 ай бұрын
Hizza
@birendraaryal8086
@birendraaryal8086 7 ай бұрын
आजको तपाईको प्रस्तुति र शैलि अति नै राम्रो केपि ओलि राष्ट्र नायक स्पस्ट बक्ता र भिजनकारी हुनुहुन्छ उहाँले आँउदो चुनाबमा एकलौटी सरकार बनाउनु पर्छ माधब नेपाललाई भित्तामा टाँस्नू पर्छ😮😮😮
@chandrakantaghimire8051
@chandrakantaghimire8051 7 ай бұрын
यस्तो छुद्र विचारले एकलौटी सरकार बनाउने कल्पना नगरे हुन्छ।
@gurungHr
@gurungHr 7 ай бұрын
अहमताका कारण आँफै नटासिएला भन्न सकिदैन।🤣🤣🤣
@Xyzing.ongbing
@Xyzing.ongbing 7 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!
@ramjihumagain1907
@ramjihumagain1907 7 ай бұрын
केपी इज केपी ।
@kuberkhadka5478
@kuberkhadka5478 7 ай бұрын
केपी बा को जय होस ❤❤
@sagerkhadka
@sagerkhadka 7 ай бұрын
Kp oli nsi best leader
@parkdhong
@parkdhong 7 ай бұрын
देश र जनता लाई यो हालत मा पुराउने तिमिहरु नै हो अब तिम्रो चिप्लो कुरामा बिश्वास गरिदैन
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 7 ай бұрын
Yekdam yo no 1 naike ho
@raiman9921
@raiman9921 7 ай бұрын
देश भारतको आधिनमा जान लाग्यो। १०० को नोटमा नेपालको नक्सा राख्न पनि अनुमती लिनु पर्ने भयो अब फलानो पार्टी जिन्दावाद भन्दै बस।😢😢
@bukeshmudbari2037
@bukeshmudbari2037 7 ай бұрын
राम्रो लाग्यो । भनाई चित्त बुझ्दोछ ।
@avishekpandey4477
@avishekpandey4477 7 ай бұрын
जुटाउ फुटाउ र राजगरको शिद्धान्त पुरानो भयो भाइ साक्चिकै राजनिती गर्नेनै होभने सुद्रीने कोसिस गर।
@dipak.thapa2736
@dipak.thapa2736 7 ай бұрын
गिरीबन्धु टी बेचेर खाने त तिमी नै हौ नि कुरो जति चपायनी।
@purnasigdel7616
@purnasigdel7616 7 ай бұрын
K P Oli Jindabad.
@prakashadhikari8603
@prakashadhikari8603 7 ай бұрын
तथ्य र तथ्यांकलाइ तोडफोड गरेर आफ्नो अनुकुल ब्याख्या गर्न सक्ने हरेक नेताले अबकाश नलिएसम्म देश बन्ने छैन।
@rameshoficial9983
@rameshoficial9983 7 ай бұрын
नेकपा एमाले केपी शर्मा ओली good Leader
@manikhadka6613
@manikhadka6613 7 ай бұрын
तपाईं माया गर्नुस या घृणा गर्नुस तर केपि ओलि लाई इग्नोर गर्न चाहिँ सकिन्न ।
@mamata-r1t
@mamata-r1t 7 ай бұрын
Heart touching sacking man xueyo Anmol ❤❤❤
@neeshamkhadka
@neeshamkhadka 7 ай бұрын
अलि साना साना नेता पायो भने खुब बुरुक्क बुरुक्क भएर प्रश्न गर्थो यो 12 भाइ आज केपि बाङ्गे अगाडि त रुजेको बिरालो जस्तो गरेर प्रश्न सोधेको छ 😂 खुब रबि को बिरोध गर्छ यो फटाहा प्रत्रकार
@ManojAdhikari-q5c
@ManojAdhikari-q5c 7 ай бұрын
Good
@avishekpandey4477
@avishekpandey4477 7 ай бұрын
अशिक्षित नेता अदुरदर्शी नियतले कदापी गन्तव्य तिर डोर्याउदैन जितनु हार्नुले कुनै माइने राख्दैन रास्ट्रभन्दा पार्टिलाइ ठूलो ठान्ने नेता नेतृत्वले कदापी निकास दिलाउन सक्दैन।नालायक नेतृत्व नालायक शासन ज्वलन्त उदाहरण चित्रण गराइनु निहत्था जनता माथिको अपमान हो।
@KBS-VLOG8029
@KBS-VLOG8029 7 ай бұрын
हामीलाई बालेन् को काममा तसल हालेको मन पर्दैन केपी ओली जी
@NetraPrasadAdhikary
@NetraPrasadAdhikary 7 ай бұрын
राजेन्द्रजी,तपाईले अत्यन्त राम्रोसँग चिरफार गरेर के पि जस्तो ब्यक्तिलाई नतमस्तक बनाउनु भयो । हार्दिक आभार धन्यवाद ।
@samirvai1182
@samirvai1182 7 ай бұрын
Kp ba I love you.. ❤️🙏👍👌
@ChattersbBasnet
@ChattersbBasnet 7 ай бұрын
कुरा ठिक हो कमरेड
@harishrestha9644
@harishrestha9644 7 ай бұрын
kp बा को हरेक उत्तर 🎉❤सहि बौद्धिक छ🎉❤
@grpnepal
@grpnepal 7 ай бұрын
केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री परिबारमा जन्मेको केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ!
@grpnepal
@grpnepal 7 ай бұрын
हो .. त्यसैको प्रती छाया परेको हो नेपालमा...बुझ्यौ कि बुझेनौ नि ! दलाल कमारा हो !? =================== पस्चिमा साम्राज्यबादीले नेपालबाट पनि चीन घेर्ने रणनीति अनुरुप नेपालका काग्रेस एमाले र नक्कली माओलाइ जन्माएको, पालन पोषण गरि सम्रक्षण गरि हुर्काएको कुरा आज दिनको १२ बजेको घाम जत्ती नै छर्लङ्ग भैसकेको छ र तर अहिले आएर यिनै माओबादी एमाले र काग्रेसको अन्नदाता मालिक पस्चिमा अमेरिकी साम्राज्यबादी MCC मालिक आफै ३४ ट्रीलियन $ रिण सहित आर्थिक रुपले धरासाही बन्दै गएको साथै चर्को आन्तरिक सामाजिक बिग्रह, युक्रेन र मध्यपुर्ब युद्द पछि त अमेरिकी साम्राज्यवाद आर्थिक र भौतिक रुप ले रक्षात्मक अबस्थामा पुगे पछि NGO, INGO मार्फत समाज भाडन बिगत देखि भैराखेको लगानीमा ठूलो कटौती हुदा (पहिलेको US aid अहिले ब्यापक खुम्चिएको अबस्था छ) त्यसैको प्रती छाया स्वरुप यहाका भर्स्ट, अप्राधि mccबादी १२ बुदे र १२ भाई कित्तामा वेचैन, हतासा, चिडचिडाहट, आक्रोश निरासा र अर्ध पागल पन देखिदै छ जो यहाँ नेपालमा उसैले चीन घेर्ने रणनीति अनुसार जन्माएका हुर्काएका सत्तामा पुर्याएका बिचार सिद्दान्त र नैतिकहिन खुल्ला लुटेरा, दलाल कमाराहरु एमाले, माओ र कागेहरुको लुटपाट सेटिङ्गमा ब्यापक असर परेको हो र ३ टाउकेहरुको बर्बराहट र असफलता सतहमा प्रस्ट देखिदैछ! भुई मान्छेको आबाज र समस्या बोल्ने र त्यस्को समाधानको उपाय सुझाउने एक्लो दुर्गा प्रसाईं यी ३ टाउके दुष्ट अप्राधीको निम्ती घाटीमा अडकेको हड्डी बनेको छ विशेष गरि यो एमाले ☀️ नामको अप्राधी गुन्डा जत्थामा ! धन्यवाद ! 🙏
@bipinparajuli6469
@bipinparajuli6469 7 ай бұрын
प्रचण्ड जिन्दावाद
@kapurlohar906
@kapurlohar906 7 ай бұрын
हाँमित एमाले हो मरुन्जेल एमालेनै हुने हो केपि ओलि नेता हरुको माहाँ नायक हुनुहुन्छ
@सितलबङुरफार्म
@सितलबङुरफार्म 7 ай бұрын
Hahahahaha
@InnocentMarbleCaves-ys9mo
@InnocentMarbleCaves-ys9mo 7 ай бұрын
के पिओली जस्तो नेता हुनु नेपालीको भाग्य हो तर खुट्टा तान्ने धेरै छन्
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 7 ай бұрын
डा. भिम बहादुर रावलको हालखबर सोध्नु न राजेन्द्र जी
@Janak_moktan
@Janak_moktan 7 ай бұрын
दक्षिण एसियाकै राजनेता केपि शर्मा ओलि 🇳🇵🙏
@VivoVivoy78
@VivoVivoy78 7 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 7 ай бұрын
Ho rahexa KP KO penty vitra bas des sakisakyo ghas haru
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 7 ай бұрын
प्रचण्ड बिना तिम्रो सास पनि चल्दैन बुढा धेरै डाईलग नहान ।
@tulasiprasadsharma7165
@tulasiprasadsharma7165 7 ай бұрын
राजनिति तथा वाद मा केही भन्नु छैन तर भुगोल ईतिहास धर्म सम्बन्धि अथाहा ज्ञानको भण्डार छ कमरेडमा ।
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 7 ай бұрын
Kamred re ghas
@ChattersbBasnet
@ChattersbBasnet 7 ай бұрын
कुरा ठिक कमरेड
@bishunsahu527
@bishunsahu527 7 ай бұрын
राजनेता केपी शर्मा ओली,
@grpnepal
@grpnepal 7 ай бұрын
पत्रकार राजिब खत्री भन्छन ! ------------------ नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री
@wolip1
@wolip1 7 ай бұрын
पुर्ब प्रधानमन्त्री केपी ओली क्षमतावान र दुरदर्शि ब्यक्ति हुन । उन्को बोली अनुसार कार्यन्वयन हुन सके र प्रतेक स्थानीय निकाय मा सिंचाइ को सुप्रबंध गरिदिने हो भने युवाहरु स्वदेसमा बस्ने छन । कृषि र पशुपालनमा प्रतक्ष्य अनुदान र प्राबिधिक सहयोग गर्न सरकार तयार भएमा किसानलाई फाइदा पुग्ने छ र कृषिमा देस आत्मनिर्भर हुनसक्छ । बिदेशी तरकारी र फलफल आयतमा रोक लगाइनु पर्छ । यसतर्फ केपि ओली जी को स्वबिवेक पुगोस किनकि अहिलेको सत्तामा प्रमुख भुमिका एमाले कै छ । यो राम्रो अबसर छ । जनहितमा ठोस कार्य गर्दै खुला सिमाना नियन्त्रण गर्न वार्ता अगि बढाउ केपि ओली जी राष्ट्रको भलो हुनेछ ।
@kulbasnet5702
@kulbasnet5702 7 ай бұрын
के पि बौद्धिकतालाई सम्मान
@Xyzing.ongbing
@Xyzing.ongbing 7 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!
@anujkhadka6101
@anujkhadka6101 7 ай бұрын
kp oli is hero.
@umargurung6188
@umargurung6188 7 ай бұрын
पत्रकार भनेको त यसतो हुनु परछ एकदम कूल भएर यसरि Hard question सोधनु very good.पलसटिकको छाना मुनि नेताहरुको पिलर छ भने कुरा नेपालि जनताले बुजेको छैन र?
@DeepakGC123
@DeepakGC123 7 ай бұрын
केपि जति को भष्टचारी कोहि छैन यो देश मा 🙏🙏🙏
@rajanadhikari3774
@rajanadhikari3774 7 ай бұрын
देश लाई मनग्ते कुरा गर्ने नेताहरु होइन। कुरा कम श्रमजिवि,काम गर्ने नेता हर्क साम्पाङ्ग, बालेन शाह जस्ता नेपाली को छोरा युवा नेता चाहिएको छ 🇳🇵🇳🇵🇳🇵
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 7 ай бұрын
Yo KP shere parchanda Marne pani rahenaxa buda haru
@pandeypandey1842
@pandeypandey1842 7 ай бұрын
पुराना या नया जो सुकै होस यतिको राजनितिक बौध्दिक नेता हरु छैनन !
@Xyzing.ongbing
@Xyzing.ongbing 7 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!
@chandrachattri1071
@chandrachattri1071 7 ай бұрын
देस बनाउने र बिकास गर्ने भिजेनरी भएका एक मात्र नेता केपी ओलि साथै देस प्रती माया र गर्व गर्ने नेता ❤️❤️❤️❤️❤️
@arjunkc3227
@arjunkc3227 7 ай бұрын
Kp oli vaneko deshko gaurab ho
@DalhangNembang
@DalhangNembang 7 ай бұрын
राजनेता केपी बा सबैको प्रेरणाको स्रोत हुन ।
@subashmalla9338
@subashmalla9338 7 ай бұрын
Vutra ko prerana ko srot yesta dhruta ek no ko bhrastachari comedian 🥹🥹
@KhesmanTamang
@KhesmanTamang 7 ай бұрын
भुत्रो राजनेता
@sumankoirala4428
@sumankoirala4428 7 ай бұрын
केपी ओली मलाई मन नपर्ने नेतामा पर्छन् तर पहिचानको पक्षमा केपी बालाई सबैभन्दा मन पराउने मै होला।❤❤
@arjunprasadsubedi4683
@arjunprasadsubedi4683 7 ай бұрын
पुर्वाग्रही नभएर केपी ओली लाई अध्ययन गर्नुहोस् तपाईंका बिचार परिवर्तन अवस्य हुनेछन।
@DalTamang-f7m
@DalTamang-f7m 7 ай бұрын
ओलि ज्युहामी ले धेरै साल हेरे देउवा जि प्रचण्ड ज्यानमारा र देउवा जि बाट अब नेपाल र नेपाली जनता ले केहि आशा र भरोसा नगरे हुन्छ ।
@newsvlog9656
@newsvlog9656 7 ай бұрын
Kp oli ज्युको डाईहार्ट फ्यान ❤❤❤
@sarijanbudha6070
@sarijanbudha6070 7 ай бұрын
Kp ba❤❤❤
@rupeshrimal5764
@rupeshrimal5764 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sajitrai3615
@sajitrai3615 7 ай бұрын
Kp ba i love U ❤❤
@Xyzing.ongbing
@Xyzing.ongbing 7 ай бұрын
जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 7 ай бұрын
बा त केै कुन काठ ले बन्नु भऐकाे छ नि शुभकामना हजुरलाई
@DurgabahadurSunar-t5x
@DurgabahadurSunar-t5x 7 ай бұрын
कुरा गर्ने शैली सारै राम्रो लाग्यो आज भोलि देश प्रति को भविष्य सँग जोडिएको छ
@rameshorshrestha6680
@rameshorshrestha6680 7 ай бұрын
१,२,३ नं को महा फटाहाको कुरा पनि सुनियो ❤❤🤩🤩🤩🤩👍️👍️👍️👍️👍️👍️😀😀😀😀
@deyoz1
@deyoz1 7 ай бұрын
I love KP baa
@hemrajshahi4503
@hemrajshahi4503 7 ай бұрын
Janata sabai nepali hun hami nepalma janminu vathhyo
@darbinsunam7607
@darbinsunam7607 7 ай бұрын
यसै गरि कान्तिपुर को नाइके को पनि interview ल्याउन पर्यो ।
@RaViRavi-nk7je
@RaViRavi-nk7je 7 ай бұрын
अहिले तपाई को सरकार छ , यो प्रदेश सरकार तुरुन्तै खारेज गर्नुहोस , 84 को चुनावमा ए मा ले ले अवस्य बहुमत ल्याउने छ ,,
@chakrachand1410
@chakrachand1410 7 ай бұрын
अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले अहम त्याग्नै पर्छ, भूल सुधार गर्नैपर्छ। केपी ओली र प्रचण्डले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या छैन।
@deenashphuyel7278
@deenashphuyel7278 21 күн бұрын
Aru soja saja netalai jastai patrakar vayera sodnu parni yini pani patrukar vayera KP kai place ma gayera pani vijeko musa jastai hunu vayo ta????? Kina yeti dherai khaskeko KP ko agadi??? Ki yini dherai jaso patralar ko aana dataa hun???
@susant81
@susant81 7 ай бұрын
बुढो भएपनी मन बुढो नभएको र दिमाग बुढो नभएको मान्छे हो के पी ओली तर देशलाई कङ्गाल र यो हालतमा पुर्याउने प्रमुख मध्यको एक पात्र चाही एक हो । अब नेपालीले गहिरो आत्म समिक्षा गरी नेपाललाई कुन दिशामा लैजान कस्तो कदम चाल्नु पर्ने छ ।
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 7 ай бұрын
Yo budo le ramro Kura gari gari desh Lai K halat banayo yesko baje Marne pani rahenaxa yar
@samsungtest6959
@samsungtest6959 7 ай бұрын
Great leader kp ba
@nagennim7491
@nagennim7491 7 ай бұрын
One of the greatest leaders of all time
@midorilanguage
@midorilanguage 7 ай бұрын
बुढाको रमाइलो कुरा😂😂😂😂
@sandysandysandy679
@sandysandysandy679 7 ай бұрын
Kp oli ba❤
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Dr Udhhav Rai, Dr Bimala Rai Poudel | GHAM CHHAYA | 2081-07-15
29:26
Nepal Television
Рет қаралды 58 М.