राजेन्द्र सर 🙏 म तपाइँको नियमित दर्सक ,तपाईंले गरेको पत्रकारको भुमिका असल लाग्छ! मेरो कमेन्ट पढ्नुभयो यदि भने !मेरो अनुरोध छ, जति पनि नेता अनि सरकारी ठुलो पदमा बसेका हरेक ब्यक्तिलाई एउटा प्रश्न गर्नुन हरेक अन्तरबार्तामा! १, तपाईको छोराछोरी के गर्छ्न कहाँ छ्न? २, तपाइँको आम्दानीको सोर्त के यस्तो राजकीय जीवन कसरी?
@homnath891Күн бұрын
Right kura wow plz mero pani mag yo ho
@subasbhusal24Күн бұрын
Good question... My opinion is also the same.. Please ask them.
@ashoksanjel3555Күн бұрын
मेरो पनि समर्थन छ।
@RESHAMFIRIRI206820 сағат бұрын
Wow ekdam sahi question rakhidinuvo Sir🙏🙏
@bomthapa345520 сағат бұрын
Exactly 💯 yo sodhnu पर्ने ho
@buddhisagarsapkota106Күн бұрын
ओली एन्ड कम्पनी को एउटा ध्रुर्त दलालको एउटा नमुना हो यो
@RESHAMFIRIRI206820 сағат бұрын
😂😂 dhila aayo sarai kada aayoni hajur 🙏
@arjunakoirala880416 сағат бұрын
The hindu ma 😅😅😅 Parchanda 😂😂😂 Gb +Rab= Galaxy... n0 2🎉🎉
@PritiviNarayanShah9 сағат бұрын
Jay ghati 🔔 🔔 🔔 🔔 🔔 @@arjunakoirala8804
@Yubraj75pyakurel7 сағат бұрын
@@arjunakoirala8804😂😂😂
@bidurpoudel8883Күн бұрын
रबिको अलिकति दिशा पिसाव पनि चाखेर परिक्षण गरि हेर ल्याबमा लगेर, कतै प्रमाण भेेटीहाल्छ कि!😀 बाकी त जे गरेनी प्रमाण भेटिएन रे,
@drP203520 сағат бұрын
..
@oopratijack450011 сағат бұрын
Yo pagal KP ko jhole lai janta le sabak sikaune chan
@khagii001910 сағат бұрын
Haha😂
@nischallama1213Күн бұрын
यो को नेता हो कुनी? फेरी टेलिभीजन तिर देख्नु नपरोस
@RESHAMFIRIRI206820 сағат бұрын
😂😂😂 Prithivi subba ho hajur emale jhola 😂😂
@DashaGurung6 сағат бұрын
prithbisubba gurung ho. danger neeta ho.
@deepakpoon96795 сағат бұрын
@@DashaGurungdanger mane no.1 vrastachari dalal? Amale ko ta jara dekhi hanga paat sabai vrastachar le kira lai sakya xa. Dalal nai ta hola ni haina?
@RaViRavi-nk7je20 сағат бұрын
धेरै चिन्ता नगर , अब 84 मा घण्टी ले बहुमत को सरकार बनाउने छ ,, पर्खी बस ।।
@bloggod4167Күн бұрын
यो यति भ्रष्ट मान्छे हो कि आफ्नो आउने पुस्ता छोरा छोरिको भबिस्य जोगाउन एसले घण्टी कि स्वतन्त्रलाई नै भोट दिन्छ २०८४ मा 🎉🎉
@subasbhusal24Күн бұрын
Rajendra sir, please don't invite politicians fed up
@biswatiwari6388Күн бұрын
धत् यस्ता नेतालाई पनि जिताउने धन्न लमजुडे• जनताहरु।
@RESHAMFIRIRI206820 сағат бұрын
Maileta totally xode Kamaunist 🤔 Aba mata ghannti 🙏🔔🔔🔔
@Nep99715 сағат бұрын
Good good ❤
@michaelhills366311 сағат бұрын
haat sahakari chor lai pani jitaune
@harithapa6009Күн бұрын
भ्रतचारि जोगाउने अनि अनेक लिला देखाउने सरकार
@hoonjitau648Күн бұрын
हैना यी गुरुङ जीको बुद्धि मा दरोसँग ले बिर्को लागेको रहेछ। ३ दिन कब्जियत भएर चौथो दिनको बिहान आएको गु २/२ चम्चाको दरले बिहान बेलुका खुवाउने हो भने, ठीक-ठीक बोल्छन्।
@deepakpoon96795 сағат бұрын
Sahi gharelu ausadi upayog 😂😂😂😂 oli ko gu le dimag satya hola afnai gu khaye thik hola😂😂sahi ho
@nareshbist5437Күн бұрын
अब त अति भयो साथीहरु। जागौं अब। छुच्चो बोल्नु हुन्न तर यिनको चरित्र र यिनिहरुको पार्टीको काम हामीले देखेको धेरै भयो। यस्तो मान्छेलाई नेता बनाउने हामी नै दोषी हौं। हामी निक्कै स्वार्थी भयौं। देश बदल्न हामी फेरिनुपर्छ। यिनले के बोलीरहेका छन सायद यिनलाई पनि हेक्का छैन। रबिहरुले यस्ता सोच भएकाहरुसगं मिलेर सरकारमा जानु धेरै ठुलो गल्ती गर्यो जुन रास्वपालाई धेरै महङ्गो पर्नेछ ।
@RESHAMFIRIRI206820 сағат бұрын
😢
@sanjibdhungana70865 сағат бұрын
एकपटक एमाले भएपछि मान्छे बन्न गाह्राे हुन्छ भन्थे आज आएर छर्लङ्ग भयो😃
@subhashthapa421412 сағат бұрын
Good shut
@GanaRai1Күн бұрын
पैसा बाढेर जित्ने भए त एमाले ले जिती हाल्थ्याे नि।बालेन जित्ने चान्स नै हुदैनथ्याे।काम गर्नु पर्याे नि बालेन जस्ताे।पार्टीहरुकाे निरासाकाे बाईप्राेडक्ट नि भन्ने अनि पैसाले जित्याे भन्ने?
@mayaadhikari3448Күн бұрын
Enough is enough corrupted sarkar 😂wait until 84😂
@rabinbc52834 сағат бұрын
जब सम्म एमाले काङ्ग्रेस पत्ता साफ गरिदैन तब सम्म शुसासन सुखी नेपाल समृद्धि त हामी जनताले सम्झिने पानी छम्किने
@kadarprasadshrestha6678Күн бұрын
यस्तन बहुलाकाे कुरा पनि दिने हाे रा
@chudamani465 сағат бұрын
चोरहरु अरूलाई चोर देख्छन्
@UttamShrestha1Күн бұрын
Nice reasoning and questions by Rajendra Sir. नेता जिउ लाइ सुजाव - चिल्ला कुरा गरेर जनता लाइ भ्रममा राख्ने दिन गए | गिरिजा को युग अन्त्य भैसक्यो | काम गर्नु होस् !
@sonutamang391620 сағат бұрын
यो चोर लाई किन बोलाउ छ होला ।
@balkrishnasangraula74238 сағат бұрын
Now we don't believe old version political parties n leaders. It's a true.
@bloggod4167Күн бұрын
मीठो प्रश्न राजेन्द्र सर । हार्दिक नमन 🙏🙏
@BIMALRIКүн бұрын
All politicians are becoming old ..now time to choose young candidates....
@AwEi-tz7ui8 сағат бұрын
राजेन्द्र सर जोसुकै नेता तपाईंको अन्तरबार्ता मा आउँदा तपाईंको घर व्यबहार र छोराछोरी को खर्चको ब्यवस्थापन कसरी गर्नुभएको छ भनेर सोध्नुस् न ।
@sirajsharma-tn5upКүн бұрын
यस्ता नहालाएक त् मन्त्रि छन् अनि देशले उत्तानो टांग किन नलाओस।
@GyanendraTumrok13 сағат бұрын
All fake answers 😂😂😂😂
@minkhatri7303Күн бұрын
गिरिबन्धु ,यति ,ओम्नी खाएकै छौ, व्यापारीबाट अरबौंको पैसा खाएकै छौ, उद्योग कल कारखाना खाएकै छौ, हामी जनतालाई विदेश पठाएर आएको रेमिट्यान्स खाएकै छौ, देशलाई डुबाएर भएपनि आफूले खाएकै छौ अब आएर फेरि के खाने विचार छ
@homnath891Күн бұрын
Wow
@iNfO-rb3nn22 сағат бұрын
1:01:48 title discussion starts..... Budo j hos half correct half crack rachha.
@bijayakumarshrestha763020 сағат бұрын
यस्तो प. नौ. ती हरू को interview हेर्नुपर्छ देश मा,
@ramailobartaman59247 сағат бұрын
एमालेहरु पागल भैसके यो देशको लागि दुर्भाग्य हो
@minbahaudrranabhat.982923 сағат бұрын
येमाले कांग्रेस नसकि देश बन्दैन 🤬🤬
@RESHAMFIRIRI206820 сағат бұрын
Jaya ghanti ❤️🫡🔔
@Hari_z12Күн бұрын
मिनबहादुर मिनबहादुर भाटभटेनी भाटभटेनी
@007robinhoodlove514 сағат бұрын
🇳🇵🇳🇵जनता भेडा हैनौ भने 84को चुनावमा काग्रेस,एमाले ,मावोवादीको पैसा ,पेट्रोल ,रक्सी मासु सबै खाउ तर VOTE चै तीनलाइ नहाल स्वतन्त्र ,बालेन वा बैकल्पिक रा स्व पालाइ हाल्न सीक 🇳🇵🙏 33/34 वर्ष सम्म देश र जनतालाइ धोका दीएकालाइ त्यती धोका दीएपनी जनता र देश अझै घाटामा नै हुनेछन् 🙏🙏🇳🇵🇳🇵
@mayaadhikari3448Күн бұрын
Justice for Rabi❤❤❤
@madhavbhatt6991Күн бұрын
यी, हनुमान हरुले कसरी यस्तो झुट कुरा हरु बोल्छ्न होला, मैले जीवन भर , एमाले लाई सपोर्ट अनि भोट गरे, तर पनि, मलाइ सबै भ्न्दा बढी,राजनीतिक मा घिन लाग्ने अनि देख्दा एमाले , अनि महाथग नेपाली काङ्ग्रेस
@dhanbarali1356Күн бұрын
जनजाती हरु झुट बोल्न जान्दैनन र बोल्दैनन पनि तर यो केपि को झोले कती झुट बोल्न सकेको होला हो
@ramjichaulagain55 сағат бұрын
७२ साल को भुकम्प जादा अबुधबी बाट जाहाज मा आउदा मजा सग गाली गरेथे अब भेट हुदा गाला सुनिन्छ।
@AwEi-tz7ui9 сағат бұрын
शक्ति को लोभ भनेको नै पैसा कमाउने लोभमा हो भनेर सोध्नुस् न राजेन्द्र सर ।
@YakalYatri-m6z23 сағат бұрын
यस्तो सोच भको मान्छे मन्त्री भय पछी देश बन्छ ?स्वतन्त्र बीध्यार्थीहरुलाई सोझै बालेन र रबीका मान्छे भन्छ ।😢
@dipbasnet576323 сағат бұрын
Rajendra sir don't invite corrupted leader i watching all episode your programs please
@kashinathacharya9184Күн бұрын
Nakapa yamala rip
@arpanneupane31549 сағат бұрын
Yesta chan hamro desh hakne haru😢
@janakpuri31855 сағат бұрын
यो मान्छे नेता हुन लायक नै हैन यिन को तर्क अनि स्पष्टीकरण एकदमै फितलो
@nawarajadhikari593015 сағат бұрын
मुखै मुखमा जुत्ताले हान्न पर्ने मान्छेलाई के सम्मानसाथ प्रश्न गरिरहेको होला
@palutamangnepal5724Күн бұрын
Amale chor fataha haruko jhunda ho amale le pisabandera pani Balendra lai jitna sakena ani gaf xanteko yo kukur le Prithibi Subba Gurung le.
@JM-rc5xvКүн бұрын
देस बचाको एमालेले नत्र इन्डिया कि चाइना हुने थियो अझै एमालेलाइ गालि गर्छ।
हावादारी गफ गर्दै पार्टि सरकार चलाउने देश नेपाल मात्र होला सायद लाजसरम केहि हुन्न रहेछ नेतागिरी गर्नेहरूलाई
@Bijaye-hv6hy22 сағат бұрын
यो पत्रुकार रबि को बिरोधी हो 😡
@DaveKarki-gj7xc15 сағат бұрын
बालेन ले पैसा बाडेर चुनाव जितेको कति राम्रो सोच आफुहरुले जनतालाई झुट को खेती गर्ने गरिब जनतालाई 200 400 बाडेर चुनाव जित्ने एमाले काङ्ग्रेस का नेता हुन बालेन भनेको देश को हिरो जनताले मन पराउने मेयर हो
@SanjibKc-c9jКүн бұрын
wow yesto ho patrakarita salam xa patrakar gi
@kamalmahatara1268 сағат бұрын
केपिको अन्डकोष बाट निस्किएको नमुना
@kapilbabuaagri141915 сағат бұрын
१-तपाईहरुको बहुमत दिने जस्तो मुख छ ?
@minbahaudrranabhat.982923 сағат бұрын
येस्ता घाँस लाई नि के बोलाउनु भाको राजेन्द्र जि।
@ramailosathithelionking341714 сағат бұрын
Salute Baniya sir , Tehi bhayera Rajendra Baniya ko fan bhako k “ fheri kukur ko puchhar “😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@deeptalk-ravi7 сағат бұрын
Respected Rajendra Sir, we Nepalese are frustrated with this turn by turn government formation and these politicians. As a citizen I would like to put few things in front of you. 1. Our system is full of dirty people who have chance to take advantage of it. For example, it is clear by now that never will (except in ideal case) there will be majority of any one political party. Not in 2084 nor after that no matter whoever says it is possible. So, for a country like us where there are dishonest and corrupt people and party, it is bad for country to have 5 year tenure. We have no option but to wait very long until next election. In my opinion, we should have shorter tenure (may be only 3 years) so that if any government is failing we have quick next election to throw it away. Currently, I think political parties have very long 5 years time which once they win, they don't care what general public say. We need shorter cycle to keep them in check. 2. We don't have system to bring new people/candidate in power. Party getting maximum vote gets to rule in most of the cases. This system will never allow fresh and Swatantra candidate to win. How about we go into directly elected Presidential system like in US. US has popular vote system where it is not necessary to get maximum vote to win President. It has multiple benefits. We get to choose independent candidate directly and not depend on party to decide the leader. The other benefit is the costly election will be removed. We don't have to vote the candidates but rather electoral. Don't forget one of the reason our politicians are corrupt because they spend a lot in election. This problem will also be solved. 3. Remove the Federal system. I don't think federal system is doing any better for the country except increasing the ministers in multiple states. I personally don't know what state level government really do. It has increased the spending of country exponentially. Our country is small and having state is not the need. Important thing is to proper management of the 5 development regions. I request you, your media and other national level media to conduct mass awareness programs, events and collaboration to raise these points. Bringing politicians and asking questions will not bring any change. These are people without ethics and morale so no matter how much you embarass them it's nothing for them. Why don't you start campaign to bring some changes for above points and other if necessary. I am your great follower so requesting you for this. Please consider my request.
@kamalsirish9 сағат бұрын
उत्तरमा यति धेरै दम्भ किन? भएको कुरा पनि स्वीकार्य गर्न नसकिने?? नेता खराब कि एस्तो नेतालाइ जिताउने जनता खराब?
@SagarMan-wi5es13 сағат бұрын
मन्त्री जस्तो मान्छे को कस्तो गैर जिम्मेवार जवाफ , एमाले का नेताहरू सबै गैर जिम्मेवार छन जवाफ देहि नै छैनन !
@chandralama80619 сағат бұрын
यो अन्तरवार्ता पछि गुरुङ दाईको पनि राजनिती अोरालो तर्फ तीब्र गतिमा गयो नै।
@gurungp98035 сағат бұрын
Namaskar mantiri jiu🙏good luck
@mohannathdangal39978 сағат бұрын
बहुमत दिनुजस्तो अनुहार तपाईंकोछ ? वा राजेन्द्र सर नमन !
@AwEi-tz7ui9 сағат бұрын
सरकार नहि भ्रष्टाचारको गतिमा गयो भने के गर्नुहुन्छ भनेर एकपटक सोध्नुस् न राजेन्द्र ज्यु ।
@mayaadhikari3448Күн бұрын
न्याय किनिएको देश।😢😢😢😢😢
@lamsalbalkrishna870412 сағат бұрын
राजेन्द्र जी, मेरो हजुरसंग केही कुरामा विमति छन् तर नेपालको सवालमा तपाईं सर्वश्रेष्ठ पत्रकार हो । पत्रकारिता जिवनको यति लामो दौरानामा एकदुई जना बाहेक कुनै पनि पाहुनाले प्रश्नको सहि उत्तर दिन सक्दैन । कि त्यस्तै कमजोर खाले मान्छे मात्रै खोज्नु हुन्छ? यस्ता चैते नेताले हजुरको प्रश्न नै बुझ्दैन। यस्तालाई प्रश्न दोहोर्याएर तेहर्याएर नसोध्नुस् । अन्तर्वार्तामा वैयक्तिक निजि जीवन बाहेक सार्वजनिक विषयमा सबै प्रश्न गर्न सकिन्छ। तर हजुरले नेताले कामायको पैसाको श्रोत, जिवनशैलिको बारेमा दस वटा प्रश्न सोध्नुस् ।
@suryaghimire39686 сағат бұрын
19:08 मा गज्जब लाग्यो😂😂😂
@sahadevneupan25456 сағат бұрын
प्रत्रकार आउनु होस् राजनीति मा यिनिहरुको काम छैन अब।हाम्रो विवेक 84 मा प्रयोग गरौं ।
@alvinz27998 сағат бұрын
When something or someone is nearing their end, they tend to make dramatic or desperate moves. Nepal's current political scenario perfectly reflects this saying. The fear of losing power has led to chaotic decisions, false promises, and absurd strategies, pushing the nation further into uncertainty. Leaders who were once close allies in one coalition are now seen in another. The game of protecting their seat has overshadowed the real concerns of the people. It's time for us to question these political dramas and demand leadership that genuinely cares for the nation's well-being.
@panipokhrel1Күн бұрын
"के टेलिभिजनमा गलत काम र कमजोरीहरू प्रस्ट बोल्नका लागि अरू कुनै शब्द वा उपाय छैनन् र? नेताहरूले जनताको विश्वास जित्न खुलस्त र ईमान्दार रूपमा आफ्नो कमीकमजोरी स्वीकार गर्न जरुरी छ। यस्ता कुराहरू गोलमटोल रूपमा भन्दा स्पष्ट शब्दमा राख्दा जनताले वास्तविकता बुझ्ने अवसर पाउँछन्।"
@chandrakhanal62758 сағат бұрын
यस्तो मूला पनि नेता...... बिचरा मेरो देश ।
@kissnachhetri503423 сағат бұрын
लाज,सरम,ईमान सबै बेचिसकेका नेता भनौदाहरु कस्ता हुन्छन् भनेर हेर्न चाहाने विश्व समुदायमा छरिएर रहेका आम मानिसहरुलाई म व्यक्तिगत रुपमा नै नेपालका नेतालाई चिन्नुहोस् र भ्रमण गर्नको लागि हार्दिक अनुरोध गर्दछु🙏🙏🙏 यहाँ नेपालमा पाईने उन्नत जातका नेता विश्वमै निकै विरलै पाईन्छन्।सायद लाज,सरम नाप्ने कुनै thermometer हुने भए नेपालका नेताको लाज,सरम नाप्दा पक्कै पनि पड्किन्थो होला!!!🙄🙄🙄
@nabinbastola11548 сағат бұрын
यस्ता नेतालाई पनि जिताउने धन्न लमजुडे• जनताहरु दलालको एउटा नमुना हो यो
@Raja999317 сағат бұрын
old political party are dirty👍👍👍
@MohanKoli-ev7sm11 сағат бұрын
तिमी हरु को बाऊ को बिहे 84 मा देखाउछन् जनता ले काग्रेस एमाले को सखाप पार्न छन्
@UpretyKusum8 сағат бұрын
राजेन्द्र सर सलाम छ हजुरलाई 1रबि लाई कति खेदेका छन् त्यो त यो मान्छे लाई ठग्ने ठग बन्दनको नालायक सरकारका मान्छे हरु अफुले खनेको खाल्डो मा आँफै पस्दै छन् त्यो गगने भन्ने जनतु ले प्रमाण भन्दै हल्लाउँदै हिडेको त्यो प्रमाण भएको भए यत्रो 31दिन के को अनुसन्धान फेरि एक पटक राजेन्द्र सर गगने लाई बोलाएर त्यो प्रमाण जनतासामु आउनुपर्छ कति जनतालाई बेकुफ पारेको ह रबि भनेको सर्भे साधारण जनताको आशाको दियो हो त्यो जनताले बालेको निभाउन तिमी नालायक हरुलाई गाह्रो छ हेक्का रहोस् है सर्भे साधारण जनताको आवाजलाई दवाउन प्रहरी परिचालन गरेर दमन गर्ने तिमीहरू यति धेरै किन आतिएको छौ ह त्यो जनताले राम्रोसँग मुल्यांकन गरेका छन् सब ले घन्टी र सोतन्त्र दाइ भोट हालौ है यो रहेको नेपाल देश बचाउनु छ भने जय देश 🇳🇵🇳🇵
@bhimneupane995018 сағат бұрын
प्रवक्ताज्यूलाइ एमालेकाे अध्यक्ष बनाउनु पर्छ जस्ताे लाग्याे अनि बल्ला काँग्रेस र एमालेकाे गठबन्धन राम्राे देखिन्छ ।
@gyanendrabhandari902Күн бұрын
खल्तिबाट माननीय र तिनिहरुबाट कार्यकारी प्रधानमन्त्री, रास्ट्रपति देखि आयाेग प्रमुख हरु बन्ने देश जहाँ 5 हजार जति भि आई पी बिदेशी लाेन लिई पालिन्छन। अब एक मात्र आशा भराेसा जय बालेन ??? 17:35
@Phanindraghimire-d3fКүн бұрын
अब कोहि नपाएर यस्ता मान्छे ल्याउन थाल्या हुनत राम पटेल जस्तो मान्छेलाई त बोकेर हिंड्ने पत्रकारले मन्त्री त सामान्य हो
@govindaadhikari23577 сағат бұрын
पहिलेका भन्दा धेरै घीलाग्दा छन् । पतन दिशातिर । जय वालेन कुलमान
@MaheshkumarGurung14 сағат бұрын
Rajendra sir big salute 🙏🙏🙏🙏
@YagyaJoshi-oz1wiСағат бұрын
बालेन साहमाथि "पैसा बाँडेर चुनाव जितेको" आरोपको जवाफमा धेरैले यो प्रश्न उठाएका छन् कि ठूला दलहरूसँग, जस्तै नेकपा एमाले, कांग्रेस वा माओवादीसँग झनै धेरै पैसा र स्रोतसाधन भएको अवस्थामा उनीहरूले किन चुनाव जित्न सकेनन्? यो प्रश्नको तर्कसंगत जवाफमा केहि प्रमुख बुँदाहरू उल्लेख गर्न सकिन्छ: परम्परागत दलहरू प्रतिको असन्तुष्टि: ठूला दलहरूले लामो समयसम्म सत्तामा रहेर जनताको अपेक्षाहरू पूरा गर्न नसकेको कारण जनतामा उनीहरूप्रति असन्तुष्टि थियो। यो असन्तुष्टि स्वतन्त्र उम्मेदवारहरूको पक्षमा मतदानमा परिणत भयो। स्वतन्त्र उम्मेदवारको छवि: बालेन साहलाई एक युवा, शिक्षित र परिवर्तनको प्रतीक मानिएको थियो। उनले जनताको विश्वास जित्न सफल भए, जुन पैसा मात्रले सम्भव हुँदैन। ठूला दलहरूको आन्तरिक विभाजन: एमाले, कांग्रेस, र अन्य ठूला दलहरूभित्र आन्तरिक झगडा र गुटबन्दी पनि थियो, जसले गर्दा तिनीहरूको एकीकृत रणनीति कमजोर बन्यो। सञ्चार र डिजिटल मिडियाको प्रभाव: बालेनले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरे। उनको सन्देश र अभियन्ता शैलीले युवा पुस्तालाई आकर्षित गर्यो, जुन परम्परागत दलहरूले सही रूपमा उपयोग गर्न सकेनन्। पैसाले मात्र चुनाव जित्न सकिँदैन: पैसा महत्वपूर्ण भूमिका खेल्छ तर मतदाताको मन जित्न नेतृत्व, विचार, र विश्वास चाहिन्छ। बालेनले यी तिनै कुरामा राम्रो गरे। निष्कर्ष: यदि पैसा बाँड्नेलाई मात्र जित्न सकिन्छ भने ठूला दलहरूले निर्वाचित हुने कुरामा कुनै शंका हुन्थेन। तर वास्तविकता फरक छ। बालेनको जित जनताको असन्तोष, वैकल्पिक नेतृत्व खोज, र उनीप्रतिको विश्वासको नतिजा हो। पैसा मात्र पर्याप्त छैन, नेतृत्व र दृष्टिकोण पनि चाहिन्छ।
@GyanuPoudel-j2d6 сағат бұрын
राजेन्द्र जि गुरुङ मन्त्रीले तपाईंको प्रश्न अल्लि बुझ्न नसकेको अल्लि पहिलाको अन्तरबार्ताको याद आयो,
@BahadurNepal-r6jКүн бұрын
Giribadu patry
@ajitrai-n1d5 сағат бұрын
जनजातीको छोराको कुरै सिधा हुन्छ जे छ तेहि बोल्छ राम्रो लाग्यो
@prahaladthapa796117 сағат бұрын
जनतालाई रुवाउँदै उठायको करले मातेकाहरूसंग जनताले हिसाब माग्नेछन ।
राजेन्द्र सर, यस्ता खातेलाई नबोलाउनुस कार्यक्रममा,, कार्यक्रमको शोभा कम हुन्छ ।।
@lokendrapariyar66714 сағат бұрын
हस्तो झार पनि यो देशको नेता हैट
@Phatta_ThapaКүн бұрын
यी मानिस पहिले त ठिकै लाग्थे...
@Manishadangal-f8k11 сағат бұрын
Is King will be back? Political parties are so Afraid from King ?
@samirpoudel188913 сағат бұрын
यी नेताहरू देखेर लाजले पनि लाज सरणम् गरिसक्याे🤬🤬
@ashoksanjel3555Күн бұрын
भौगोलिक कारण र खुल्ला सिमानका कारण अाफ्ना मुद्धाहरु स्पष्ट राखेर अगाडि बढनुको बिकल्प छैन तर यो मेरो दासत्वको स्विकाक्ति नि हैन तँपाई भनेजस्तो हामी मनको मालिक हौ पनि चलेको छैन चल्दैन नेताज्यु...वस्तुवादि,निष्ठापरक र येथार्थवादि कुरा गर्नुस....फगत गफ झोलेहरु बटुलेर दिनुस है🙏🙏
@shivasharma260911 сағат бұрын
अब कांग्रेस र एमाले एकीकरण गरे हुन्छ सुब्बा बाजे ।
@wanttogojapan8 сағат бұрын
मलाई राम्रो लाग्यो पृथ्वी सुब्बा गुरुङ लगभग गलत कुरालाइ स्वीकार गरेका छन केहि गर्न नसकेको कुरा स्वीकार गरेका छन केहि त अलिअलि छल्न खोजेको छन
@shakyak818014 сағат бұрын
फताहा हरु सुध्रीने वाला छैनन!
@BineshNagarkoti5 сағат бұрын
Good parsan sar
@rajmanandhar413623 сағат бұрын
येस्ता खाते को Inter view !!!
@GayatriTimalsena16 сағат бұрын
गल्ति जनता को हाे , चुनाव मा यिनी हरुलाई अन्धभक्त भर भाेट दिनु
@subarnagurung37421 сағат бұрын
कुरा सुन्दा त मन्त्री नेता लाई कानुन नलाग्ने कर्मचारी लाई दण्डित भाग्नु पर्ने खालको आशय दियो आदेश दिने मन्त्री काम गर्दा गल्ती को भोगिदार कर्मचारी किना ???
@chandrakhanal62758 сағат бұрын
सहि कुरो .. यस्तो मुर्ख लाई पनि नेता मानेर चुनाब जिताउने जनता कति मुर्ख होलान हे भगवान ।
@ramchandralamichane40562 сағат бұрын
कम्युनिष्ट अनि काङ्ग्रेस ले बहुमतको सरकार बनाएका होईनन् ? बहुमत आउदा आफुले फुटाउने अनि जनतालाई दोष लगाउने?