जनताले केही नेतालाई कोठाभित्र राखेर कोर्रा हान्नुपर्ने । डा. भीमार्जुन आचार्य | Himalaya TV

  Рет қаралды 164,463

Himalaya TV

Жыл бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २२०औं एपिसोडमा डा. भीमार्जुन आचार्यसंगको यो विशेष कुराकानी ।
Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Bhimarjun Acharya
Presenter: Rajendra Baniya
Guest: Dr. Bhimarjun Acharya
...
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: kzbin.info
Facebook: HimalayaTV
Instagram: himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 337
@shaktirampun2835
@shaktirampun2835 Жыл бұрын
मलाई सबैभन्दा धेरै मनपर्ने विश्लेषक र स्पष्ट वक्ता निश्पक्षे राजनीतिक विश्लेशक डाक्टर साब
@niraz99
@niraz99 Жыл бұрын
कठै मेरो देश , सच्चा देश भक्त नागरिक को पीड़ा , कर तिरेर पनि शान्ति सुरक्षा छैन । धन्यवाद भिमार्जुन सर अनि बानिया जी , एक दिन अवश्य त्यों दिन आउने छ जब श्रीलंका जस्तो यि भ्रस्ट नेता हरु को घर घेरेर आगो लगाइने छ।
@khanaldharma466
@khanaldharma466 Жыл бұрын
एक सच्चा देशभक्त स्पष्ट बक्ता
@prakashguragain3872
@prakashguragain3872 Жыл бұрын
राष्ट्र र राष्ट्रबासिन्दा हरुको दर्भिलो छाहारी डा. भिमार्जुन आचार्य !!
@bhimsenkarki3574
@bhimsenkarki3574 Жыл бұрын
भिमार्जुन आचार्य एक देसभक्त र रास्टबादी अनी ईस्पटबक्ता हुनुहुन्छ वाहालाई सबैदेसभक्त हरुको सलामछ
@pradipthapa7250
@pradipthapa7250 Жыл бұрын
सच्चा देश भक्त नेपाली छोरा ,😍हजुर को अध्ययन ,सोच ,सत्य बोली प्रति ,सम्मान छ।😍
@peacehappiness6734
@peacehappiness6734 Жыл бұрын
धेरै नै महत्त्वपूर्ण संवाद भयाे, अब यहि कुरा जनताहरुले राम्रोसँग बुझिदिने अवस्था बनाेस् र अबकाे समयमा यस्ता धुर्तहरु समाप्त हुन्।
@thaneshworbhusal6649
@thaneshworbhusal6649 Жыл бұрын
²⅞
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
सदैब देश र सच्चा नेपालीहरु को बिचार भावाना अनि देशलाई सदैब , शिर मा राखेर सदैब मन छुने बिचार राख्ने बौद्धिक ब्याक्तित्व वहाँ भिमार्जु सर लाई म सदैब सलाम गर्दछु सर।मेरो घरमा देशको सच्चा ब्याक्तित्व को तस्बिर हजुरको सजाएर राख्ने छु सर।।।🙏🙏🙏🙏🙏😭😭😭😭
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Жыл бұрын
@
@narayanthakuri339
@narayanthakuri339 Жыл бұрын
2*3**?*3?Salut sir
@harimayabhattarai5365
@harimayabhattarai5365 Жыл бұрын
Mero pani dr shab lai naman
@subasbista9699
@subasbista9699 Жыл бұрын
उहाँ प्रती नमन सधै एक नासको बोली र व्यबहार र देश प्रेम । बिद्द्वान हुनुहुन्छ । 🙏🙏💓🇳🇵🇳🇵💓💓
@theeasycreativetips8523
@theeasycreativetips8523 Жыл бұрын
यो देशमा कसैले सच्चा रास्ट्रप्रेमी नागरिक छ ,? भनेर प्रश्न गर्दा डा. भिमार्जुन आचार्य सरको नाम लिने गर्छु म 🇳🇵🇳🇵🇳🇵जय होस सबैको 🙏🙏🙏 😊😊😊
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति राम्रो बुद्धि जिबि ब्यक्ति लाई ल्याउनु भको मा सम्मान छ बि.मा जि को कुरा सहि हो जय नेपाल
@Rbn33
@Rbn33 Жыл бұрын
मलाई मनपर्ने स्पष्ट वक्ता कानुनविद् डा.भिमार्जुन आचार्य।देशभक्त सच्चा सपूत।
@prasainsurendra6697
@prasainsurendra6697 Жыл бұрын
यि स्वाँठहरू न डराउनु आचार्य सर ! र राजन जी आज बाट यि अपराधी राजनीतिज्ञहरूलाई अन्तरवार्तामा नबोलाउनु म त राजनीतिज्ञ आउने कार्यक्रम नै हेर्दिनँ ।
@tekshrestha734
@tekshrestha734 Жыл бұрын
डा भिमार्जुन सर यो देशको सच्चा देश भक्त तर जति भने पनि भिमार्जुन सर नालायक छेपारे नेतालाई भ्यागुते कार्यकर्ताको समर्थन रहनु जेल हामी नागरिकको पीडा कहिले सहज नहुने भो । भिमार्जुन सरको यी सान्दर्भिक कुरा नया युवाले आत्मा साथ गर्दै यो खाडल बाट निस्कने छ । जय डा भिमार्जुन आचार्य सर 🙏🙏🙏🙏🙏🙏
@jeebanbaral3574
@jeebanbaral3574 Жыл бұрын
मन पर्ने नेपाली , मन पर्ने डाक्टर , मन पर्ने न्यायाधीश ।
@gautamlok8924
@gautamlok8924 Жыл бұрын
एक्दम मन पर्ने ब्यक्ति भिमार्जुन आचर्य हजुर को यो स्वच्छ मन सदा एस्तै रहि रहोस
@Kushallama293
@Kushallama293 Жыл бұрын
100% होनि सर तरा हामी जनता कहिले सक्षम हुने होला दुख्ख लाग्छ सर हजुर मा सलाम
@buddhapakhrin361
@buddhapakhrin361 Жыл бұрын
आजको नेपालमा जनता नै निर्णायक भूमिकामा छन्। यो सत्य नेपाली जनताले किन नबुझेको होलान्, अनि कहिले बुझ्ने त???
@anilrijalable
@anilrijalable Жыл бұрын
ati sundar bichar,Bhimarjun is best
@ambeast93
@ambeast93 Жыл бұрын
Always great as a best Dr Saab🙏, यो भद्दा राजनीतिले गर्दा नेपाल आमा सधै अन्यायमा परिररहेकि छन्। छुटकारा कसरी पाउने सर यी देश लुटुवा धमिराहरुबाट!
@pesalkarki8217
@pesalkarki8217 Жыл бұрын
अब धेरै भयो नेताहरूको चरीत्र ।जनताले अब तेस्रो जनआन्दोलन गरेर यी चोरहरुलाई सडकमा ल्याएर फुटबल खेल्नु पर्छ जे भने तेहि मानिदिनु पर्ने हामी जनताले ।अब अति बाट पनि चार भयो कति सहनु अब जनताहरुले आन्दोलन गर्नुको विकल्प छैन आन्दोलन को नेतृत्व गर्नुहोस तपाईहरुले जनताले साथ दिनेछन् dr भिमार्जुन ।।।
@shankarmg2692
@shankarmg2692 Жыл бұрын
अब साच्चिकै केही नेता हरु लाई भाटे कारबाही गरनु परछ really
@rudragc2482
@rudragc2482 Жыл бұрын
Pure desh bhakti Dr bhim acharya ji. True n power .
@yamanpaneru2676
@yamanpaneru2676 Жыл бұрын
Want to hear more from u Dr,keep raising ur voice .....
@bhagawandhakal1455
@bhagawandhakal1455 Жыл бұрын
यक देसभक्त रास्ट्रप्रेमी नेपालिको मनको कुरा ।निकै सन्दर्भिक र यथार्थपरक लागो।
@agnidharsharma788
@agnidharsharma788 Жыл бұрын
राष्ट्र र राष्ट्रियताको मर्मस्पर्शी वक्तव्यको लागि दुबैजनालाई हार्दिक नमन
@chandralama8061
@chandralama8061 Жыл бұрын
देशभक्त नेपालको बहादुर छोरा हो डा.भिमार्जुन आचार्य🙏उच्च सम्मानछ।🙏🙏
@krishnakc4515
@krishnakc4515 Жыл бұрын
Salute sir your analysis is heart touching you are true nation lover and we have got your valuable concepts
@UR_Great.
@UR_Great. Жыл бұрын
नेपालमा अब नयाँ ब्यवस्था सहितको नयाँ नेतृत्व आवश्यक छ । 🙏
@rovin3951
@rovin3951 Жыл бұрын
दुश्मन तो खोद निकलेंगे हम सात समन्दर पार से ! लेकिन कैसे बच पायेंगे अपने घर के गद्दार से !!
@sharedhara9116
@sharedhara9116 Жыл бұрын
Always pleasure to listen Dr bhimarjun acharya
@ushapradhan4126
@ushapradhan4126 Жыл бұрын
धेरै राम्रो अन्तरबार्ता 🙏🙏
@bijaykrshrestha
@bijaykrshrestha Жыл бұрын
डा. भिमार्जुन आचार्य जस्तो स्पष्ट वक्ता राजनीतिमा अरु कोहि भए राजनीति चोखिन्थ्यो । 🙏🏻🙏🏻🙏🏻
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 5 ай бұрын
एउटा सच्चा देशभक्त प्रखर विद्वान् वक्ता डा: भिमार्जुन आचार्य ।
@surendraairi6707
@surendraairi6707 Жыл бұрын
भिमार्जुन सरले भनेको सहि कुरा हाे यी सबै नेताहरूलाई एउटै काेठामा थुनेर काेरा हान्दु भन्दा अरू बिकल्प छैन
@user-fj4xc8qi4d
@user-fj4xc8qi4d Жыл бұрын
संसद लाई जब सम्म राटई टुरिजीट अथवा गल्ती गरेमा फिर्ता बोलाउने ब्यवस्था को कानुन आउदैन तब सम्म पार्टी नेता ले जनता सित बोल्ने एक काम दोस्रो गर्ने हुन गल्ती गरेमा जति बेला पनि जनताले फिर्ता बोलाउने अधिकार पाउनु पर्छ आज खुशी छु बानीय जी र भिमार्जुनजी को सत्य तथ्य केहि कुरा सुन्न पाईने भयो दुबै जनालाई धन्यवाद नमस्कार हजुर
@cleanenergy832
@cleanenergy832 Жыл бұрын
K lekhi ra ko chu afule bhanera ek palta khojna ta sakincha ni hoina, tesai Hawa ma lekheko Cha artha na bartha. Teo right to reject ho right to regit hoina. Artha Pani Milena teo bhaneko vote Garne bela "non of the above bhanne option ho" jaba afu Le bhaneko jasto umedbar bhayena bhane. Firta bolaune adhikar re, Hawa.
@nirjaladawadi846
@nirjaladawadi846 Жыл бұрын
yahajusto ek nispasta bakta jui hajur haru justa bislesak jui hajurlharu deshrachyako lagi aavan garnu yayo vane abasya aamjanata agadi lag chan ahile swats tra r aam nirasvayeka janata haru ek hunchana agadi badu hajur hajur dherai dherai pahila dekhinai hajurko vanayi sundai aayeko chu m yahako ek suvechyak hu hajurko boli vanayi bislesak ko roopma m samman sadhai gardachu .
@magartipendra5632
@magartipendra5632 Жыл бұрын
लोकतन्त्र आको कति भयो अहिलेसम्म के ख्याँस्यौ जवाफ देउ यस्तै बुढापाका हजुरबाहरुले गर्दा देश खोक्रो हुदैछ? RIP नेपाली नेताहरु भन्दा त एउटा बे*याको नैतिकता धेरै हुन्छ!!! RAJA CHIYO ABA HAMI LAI
@jiwanilameli
@jiwanilameli Жыл бұрын
एक बसाइमा पूरा अन्तर्वार्ता हेरिने,सुनिने र मनमनै म नै त्यो व्यक्ति हो भनेर प्रतिनिधि मूलक आबाजको रुपमन लिने डा भिमार्जुन आचार्यमा नमन् 🙏🙏
@aakashawal7880
@aakashawal7880 Жыл бұрын
मन छुने बिचार
@binodkhatri1621
@binodkhatri1621 Жыл бұрын
Thanks for this conversion...correct analysis by sir bhimarjun acharya.....
@kamalaghimire3398
@kamalaghimire3398 Жыл бұрын
बास्तबमा जनता नै बेबकुफ भयेर हाे देश र नेपाल आमाले दुख पएकाे भिमार्जुन सर हजुरकाे इन्टरभ्युबाट सिकेकाे र मनलाई बदलेकाे तर सबैले बुझ्नु पर्छ
@khilprasadsharma1711
@khilprasadsharma1711 Жыл бұрын
Very good analysis, Thank you Dr. saheb.
@bhimadhikari1306
@bhimadhikari1306 Жыл бұрын
Great analysis always. Kudos Bimarjun ji.
@tekkc-hy1gu
@tekkc-hy1gu Жыл бұрын
What a great man Dr. Acharya
@pabitaghimire2653
@pabitaghimire2653 Жыл бұрын
डा.साबको विश्लेषणहरु सबै नै सत्य तथ्य यथार्थपरक हुन्छ साथै मार्मिक हुन्छ , देस जनताको दुर्दशा कतिसम्म नाजुक भैसक्यो यसबारेमा प्रष्ट बोल्नु हुन्छ , सरको भनाई यो अति अति नै मनन योग्य प्रमाणिक छ कि यो देस निकास बिकास जनताका सुख सम्बृद्धीको मूख्य बाधक भनेकै यीनै ५/६ जना ठूला भनौंदा नेताहरु र ती नालायक हरामी दुष्ट भ्रष्ट दलका दलालहरुको मनोबल बढाउनेहरु मासु भाते रक्सी २/४ सय रुपैंयामा आफ्नो स्वाभिमान नै बन्धक राखेर जयजयकार गर्दै ताली बजाउने बेसरम लम्पट अल्छी कार्यकर्ताहरु नै हो ,। देसको यो कुव्यवस्था संबिधान आयातित भएको कारणलेपनि हो किनभने बिदेसीको पैसामा बिकेर यस्तो देस जनतालाई दुर्गतिमा पारेर बरबादीमा पार्ने यीनै दलका दलालहरु हुन ,, ए युवा हो देस रहे तिमी हामी सबै रहने हो जाग जाग देस त बचाउ . कति मासु भात रक्सी २/४ रुपैंयांमा बिक्छौ । डा.साबको सबै भनाई सारै गहन मनन योग्य छन , तर राष्ट्रपतिमा रामचन्द्र त अलिकता केहि हुन्छ कि हुन त कांग्रेस हो राजाले स्थापना गरेका राष्ट्रिय गौरवका ठूला ठूला उद्योग राष्ट्रघाटी देसद्रोही गीरीजा र जस्पापाता चोर महत मिलेर ईन्डीयालाई कौडीको भाउमा बेच्दा केहि नबोलेको पनि हो . झन त्यो सुवाष नेवांग त पटक्कै हुन्न त्यो आयो भने देसलाई अझै बरबादीको हालतमा पुऱ्याउंछ ।
@SaraswatisthaShrestha
@SaraswatisthaShrestha Жыл бұрын
Satya sambad ho Dr. Sahab
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan Жыл бұрын
As always great to listen Dr . Bhimarjun Acharya ji. Thanks @HTV for this episode..
@sgentertainmentschannel4955
@sgentertainmentschannel4955 Жыл бұрын
बिलकुल शत प्रतिशत सहि बिश्लेषण। 🙏
@deepakthapa250
@deepakthapa250 Жыл бұрын
Reality and Genuine speech salute sir
@norbulamajumli1768
@norbulamajumli1768 7 ай бұрын
❤❤❤great man,भष्टचारीले बिग बिगी हुदाे रहेछ,
@aashirdhakal3568
@aashirdhakal3568 Жыл бұрын
100% sahi kura
@mangallama3071
@mangallama3071 Жыл бұрын
Wow... Sachcha buddhijibi vaneko uha jasto hunu parxa salute 🫡 sir,
@deepakrajbhatt
@deepakrajbhatt Жыл бұрын
मलाई मनपर्ने बिश्लेषक ।।। यि २ ,४ नेताहरुलाई तह लगाउने उपाय खोजिनै पर्छ।
@bijayasubedivictor6396
@bijayasubedivictor6396 Жыл бұрын
Kasto ramro bichar bislesan dr. Saab ko
@kailashthapa7009
@kailashthapa7009 Жыл бұрын
धेेरै रामाे देश भक्त नागिरक रामाे विचार
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
बधाई छ यस कार्यक्रमको बहस संचालन गरेको मा हरेक पार्टीका कार्यकर्ताले मनन गर्दै जानुहोस्।शीर्षनेत्रित्व सबैभन्दा बढी दोषी छ।
@rupagurung9229
@rupagurung9229 Жыл бұрын
💯 sahi kura hajur ko thank you
@tejratnatuladhar2441
@tejratnatuladhar2441 Жыл бұрын
Great.
@deepakkandel9795
@deepakkandel9795 3 ай бұрын
लाग्छ यो देशमा एउटा सचेत नागरिक भएर बाच्नु अभिसाप हो।जति सचेत र कर्तव्यनिष्ट भयो तेति पिडाबोध हुने भयो।
@KesharBahadurAle
@KesharBahadurAle Жыл бұрын
A big salute Dr saheb
@sokeshdangol1098
@sokeshdangol1098 Жыл бұрын
🙏 Sir you are 100 %right .🙏
@subaschhetri5401
@subaschhetri5401 Жыл бұрын
Salute Dr Bhimarjun Acharya for your analysis but we true citizen wants you in active politics in order to save our beautiful motherland from these puppets .
@somnathniraula6405
@somnathniraula6405 Жыл бұрын
ा जयाॐ सस इकाइ पनि
@ambikaacharya8182
@ambikaacharya8182 Жыл бұрын
भिमार्जुनलाई पनि थोरै मात्रामा राष्ट्रपतीको आशा थियो ,त्यो नपाएर आक्रोश व्यक्त गरेका हुन् भन्छन् त जनताहरु।
@kashisapkota6869
@kashisapkota6869 Жыл бұрын
सहि कुरा ।
@tikaramrai6609
@tikaramrai6609 Жыл бұрын
I salute dr bhimarjun acharya sir
@manmk6931
@manmk6931 Жыл бұрын
यो नालायक नेता हरु लाई भोट दिएर गल्ती गरेको हो जनता हरु ले
@mikedhungana760
@mikedhungana760 5 ай бұрын
Thank you Rajendra jee, & Dr Acharya jee!
@kishordahal6024
@kishordahal6024 Жыл бұрын
wow what a great virsion dr.sab...salute
@Just-Walking-Outside
@Just-Walking-Outside Жыл бұрын
Good interview! The election system in Nepal 🇳🇵 must be reformed. Our country needs directly elected president. Who shall not be elected more than twice.
@birenlimbu314
@birenlimbu314 Жыл бұрын
Exactly👍️
@krishnashahi8772
@krishnashahi8772 Жыл бұрын
सान्दर्भिक विश्लेषण
@dineshbaskota9107
@dineshbaskota9107 Жыл бұрын
तपाईं दुबै प्रति शिरझुकाएर नमनगर्छु
@bharatpun2351
@bharatpun2351 Жыл бұрын
Bhimarju sis, you are 200% right 👉 I salute you
@crea5091
@crea5091 Жыл бұрын
Very true !!! Ask these question to all the leaders baniya ji!! People’s wants answer!!!
@educationalteamnepal5794
@educationalteamnepal5794 Жыл бұрын
विप्लव काका कहाँ छौ । अब यी मुलाहरूलाई कोर्रा हान्नु पर्छ ।
@s.l7070
@s.l7070 Жыл бұрын
Eloquent speaker. The way he understands things and put forward his understandings in such a immersive way is brilliant. True political analyst in a way that he has clear view of matters and actually guides the audience unlike other KZbin analysts who just spew hatred and resort to profanity. Even the PhDs and MDs.
@sujanpandey7384
@sujanpandey7384 Жыл бұрын
Wow what an expert...hats off bhim sir
@jungalimbu3394
@jungalimbu3394 Жыл бұрын
पत्रकार ले भिमार्जुन आचार्य सर जस्तो व्यक्ति को इन्टरभ्यु लिनु पर्यो।100% सही
@sujanpandey9530
@sujanpandey9530 Жыл бұрын
🙏 great respect
@sjuna99
@sjuna99 Жыл бұрын
Salute to Dr acharya - agree with you 100%
@SantoshRai-ix7hu
@SantoshRai-ix7hu Жыл бұрын
bhimarjun sir le sahi tarika le janta lai bujaunu vo …. good job sir
@sitarampathak222
@sitarampathak222 Жыл бұрын
सलाम सर हजुरले सहि कुरा गर्नुभो।
@pokhrelom6440
@pokhrelom6440 Жыл бұрын
अन्तरवार्ता भर्खरै हेर्न शुरू गरकाे छु। तर क्याप्सन पढेर कमेन्ट गर्दैछु । पहिलाे चरणमा शेबदे,केपी,पुकद,माकुने,झलनाथ यी ५ जना लाई काेठामा थुनेर काेर्रा लाउने मात्र हाेईन कि जिउमा पानी खन्याउँदै सिस्नु लाउनु पर्छ र सिस्नुकाे झाेल खन्याउनु पर्छ।
@rammishra3873
@rammishra3873 Жыл бұрын
अब डाक्टरसाव जस्तै स्वतन्त्र वकिल, प्राध्यापक, डाक्टर, ईन्जिनियर र लब्धप्रतिष्ठित बिद्वानहरु संगठित हुनुपर्याे र कुहिएकाे राजनिति माथि हस्तक्षेप गर्नु पर्ने भाे । नत्र याे देशमा नागरिक भएर बस्न पनि अत्यन्तै लज्जाजनक अवस्था भयाे ।
@rajuparajuli2653
@rajuparajuli2653 Жыл бұрын
भिमार्जुन सरहरुजस्ता ब्यक्तित्व संगठित रुपमै आउनु अपरिहार्य भैसक्याे ।
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Жыл бұрын
काेर्रा...!!!... लु शुरु गरुम्... दुर्गा प्रसाईंले त शुरु गरिसके👍️👍️👍️
@alizzeus9263
@alizzeus9263 Жыл бұрын
37:13 when he asked the real question and sir said the exact freaking answer Saarai saalin ;spasta bakta ; dherai dherai dhanyabaad ani uchhha sammman hajur🕉️💯
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 Жыл бұрын
Remarkable, inspiring and interesting too.Thanks so much.
@nuntamall1907
@nuntamall1907 Жыл бұрын
Sir yes you are Right 🙏🙏🙏
@bhimsenkadariya3626
@bhimsenkadariya3626 Жыл бұрын
Ramro bislesan.
@vishnukarki6030
@vishnukarki6030 Жыл бұрын
सलाम छ भिमार्जुन सर
@purnapaudel4131
@purnapaudel4131 Жыл бұрын
Dr .sir Good
@krishnaghimire6969
@krishnaghimire6969 Жыл бұрын
Special salute sir for true analysis
@sanjaypaudel6935
@sanjaypaudel6935 Жыл бұрын
सहि कुरा गर्नु भो डाक्टर साब 🙏🙏
@rupenpradhan3187
@rupenpradhan3187 Жыл бұрын
Good
@educationalteamnepal5794
@educationalteamnepal5794 Жыл бұрын
अबको बाटो नयाँ क्रान्ति
@durgakc6005
@durgakc6005 Жыл бұрын
100%agree
@dhrubapaneru6475
@dhrubapaneru6475 Жыл бұрын
❤Good news
@x_bishal5075
@x_bishal5075 Жыл бұрын
डा साब लाई सलाम जय नेपाल
@ravishankaryadav5866
@ravishankaryadav5866 Жыл бұрын
great personality person.
@chatgptnepal2023
@chatgptnepal2023 Жыл бұрын
good
@dibakarpant3390
@dibakarpant3390 Жыл бұрын
Thoughtful ! Jay Hos ! Jay Janani Nepal !
@chhatraluitel4850
@chhatraluitel4850 Жыл бұрын
Great interview👍️
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 46 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 3,8 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН