बल्यो रातो बत्ति, ओली आरजुले थेग्न नसक्ने अवस्थामा, राजाको पुनारागमन, सेना र बाह्य शक्तिको समर्थन l

  Рет қаралды 23,927

Himal Online TV

Himal Online TV

Күн бұрын

Пікірлер: 70
@hemgurung8561
@hemgurung8561 10 сағат бұрын
साह्रै घतलाग्दो सहि कुरा यिनलाई जनता को अगाडि कानुन ल्याएर फासि या कडा कारबाही गर्नुपर्छ
@mangalabista2551
@mangalabista2551 8 сағат бұрын
छिटो भन्दा छिटो राजा पूनरागमन हुनुपर्यो 🙏🇳🇵🇳🇵🙏🙏
@rishilamichhane4843
@rishilamichhane4843 13 сағат бұрын
अब राजसंस्था बहाल हुन अत्यावश्यक भैसकेको छ । अविलम्व राजसंस्था बहाल गरेर देशलाई गति जरुरी छ ।
@krishnashrestha598
@krishnashrestha598 13 сағат бұрын
राजा, प्रजा एक हौं कोही पराया होइनौं, सबै मिलीजुली बसौं हाँसी खुशी बाचौं। यी नालायक श्री ६ सरकार बन्न खोज्ने तस्कर, लुटेराको निर्मुल पारौं। 🙏🙏👌👌❤️
@mohanprasadacharya
@mohanprasadacharya 3 күн бұрын
नेपालको लागि राजसंस्था निर्विकल्प छ ॥
@sunilshrestha2751
@sunilshrestha2751 2 күн бұрын
9गाउ होइन 5 गाउ मागेको हो।
@ainbirrana9904
@ainbirrana9904 3 күн бұрын
राजा नफर्किने होभने हामी भूतपूर्व सिक्किमे थियौ भनेर सिक्किमका जनताले भनेझै हामी भूतपूर्व नेपाली थियौ भन्ने अवस्था आउनसक्छ ।
@PadamrajGaire-h4d
@PadamrajGaire-h4d 2 күн бұрын
हो अ ब राजा प्रजा आवश्यक छ🇳🇵🚩🙏
@subashniroula1393
@subashniroula1393 3 күн бұрын
राजा ल्याउ देश बचाउ।
@purnakandel8734
@purnakandel8734 2 күн бұрын
प्रिय राजा आउ देश बचाउ🙏❤️🇳🇵🇳🇵
@ramrai5316
@ramrai5316 3 күн бұрын
जय देश जय नरेश। चाहियो चाहियो राजा चाहियो देश बचाउन राजा चाहियो। राजा ल्याउ देश बचाउ।
@bikramjha6271
@bikramjha6271 3 күн бұрын
नेपाल मामिला जटिल,विश्व बिपत्ति प्रभावित,राजाको अभिभावकिय भुमिका नै समाधान हो-विकल्पै छैन।देश विदेश का सबै शक्ति राजशरणमा,विश्व शान्ति राजाको शरणमा 🌹🙏🌹🙏🌹
@Ganeshmalla1234-z8p
@Ganeshmalla1234-z8p 2 күн бұрын
दलिय स्वार्थ निति नमिलेपनी गठबन्दन गरी सरकार बनाउने भ्रष्टाचार गर्ने दलकाे भय छुपाउने देश घाति कामगर्ने यस्ताे ब्यावस्था खारेज गराैँ राजा ल्याउँ नेपाल जाेगाउँ❤
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 2 күн бұрын
सत्यं शिबम् शुन्दरम्। पञ्चायत कालमा नेपालमा रामराज्य थियो।
@thaparamesh4478
@thaparamesh4478 2 күн бұрын
नमस्कार सर म बिराटनगर बाट हेर्दै
@BegKumar-xp5rl
@BegKumar-xp5rl 2 күн бұрын
२०४६ साल को संविधान जारी हुनु पर्छ
@LokNath123Adhikari
@LokNath123Adhikari 3 күн бұрын
सहि कुरो हो खेमराज सेडाइ सर
@BipeenMagar-v8c
@BipeenMagar-v8c 3 күн бұрын
हेम राज सेडाइ सहि बिसलेण गरनु हुहुनछ
@hembhatta8134
@hembhatta8134 3 күн бұрын
सही बोलछन यिनि जे होस 🙏
@PremAdhikari-w6c
@PremAdhikari-w6c 2 күн бұрын
तपाईंको भनाइ संग धेरै हदसम्म सहमत छु किनभने यहाँ कसैले कसैलाई नमान्ने....शासन जस्तो भएको छ त्यसैले यो देशमा एक असल नेतृत्वको खाचो छ त्यसको लागि नेतृत्व गर्न सक्ने राजा मात्र हुनसक्छन् भन्ने कुराको पुष्टि हुँदैछ!!!
@arpanghale1641
@arpanghale1641 2 күн бұрын
राजतन्त्रको अब आवस्यकता देखियो , यी भ्रष्ट राष्ट्रघाति सेरे , प्रचण्डे , लगायतका अहिले पछि आएको रबिहरु पनि खत्तम भए देश कंगाल पार्नेमा🤔😡
@indirakarki5858
@indirakarki5858 3 күн бұрын
राज सस्था पुन स्थापना हुनेर यी सबै दलका अध्यक्ष र कार्यकर्ता लाई जेल कोच्ने दीन खुसी ले पाटि गर्ने हो
@DavChand-g4n
@DavChand-g4n 3 сағат бұрын
आहा फर्कियो फर्कियो राज परिवार को रगतको खोलो फर्कियो सर भटटट धन्यवाद।
@meghrizal4939
@meghrizal4939 3 күн бұрын
jay naresh jay jay gorakh
@JayaprakashMalla-l8b
@JayaprakashMalla-l8b 2 күн бұрын
welcome king ❤❤🎉🎉
@ra-rameshkc1071
@ra-rameshkc1071 3 күн бұрын
Welcome king
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
खेमराज सेडाई सर लाई नमस्कार 🎉🎉🎉🎉🎉
@jeetpun1621
@jeetpun1621 3 күн бұрын
भ्रष्टाचारी को epicenter ओली दिन प्रतिदिन ओरालो लागेको मिर्ग जस्तो भएको छ | जय नेपाल 🇳🇵
@ChandraPoudel-t9u
@ChandraPoudel-t9u 3 күн бұрын
यो बेतिथिको राज हो यसको आयु समाप्तीको बाटोमा दौडिरहेको प्रष्ट छ
@PraneelYuna123
@PraneelYuna123 2 күн бұрын
जुन जोगि आए नि कान चिरुवानै हुने हो बिना बाह्य हस्तछेप नेपाली हावापानी सुहाउदो हुनुपर्यो।
@shankardevkota2750
@shankardevkota2750 2 күн бұрын
कता बाले रातो बत्ती जनता हेर्न आतुर छन्। भगवान बुद्ध जस्तै प्रतीक राजा ज्ञानेन्द्र नेपाली जनताको लागि। पुच्छर नभएका बादरहरूले राष्ट्र र जनताको के विकास गर्नु सबै आफै राजा बन्ने दौडमा छन।
@KhadgaGC-p3p
@KhadgaGC-p3p 6 сағат бұрын
राजसस्था ल्याउने हाे ।नेताकाे काम छैन😊
@narendrashrestha5326
@narendrashrestha5326 3 күн бұрын
अरुको बुई चढेर आउने कुनै पनि साशकले देश र जनताको सेवा गर्दैन। तिनीहरु POPET मात्र हुन। भुपु राजा पनि एउटै ड्यांगका मुला हुन्। देश र जनताको निस्वार्थ सेवा गर्ने उद्यश्य भएको भए यी सबै पार्टीहरु र राजा सहीत एक ढिक्का हुन्थे।
@bhojprasaddahal3507
@bhojprasaddahal3507 3 күн бұрын
काङ्ग्रेस निकट खेमराज सेडाईको विश्लेषण भरपर्दो भएन।सेनाको मनोविज्ञान कसरी बुझ्नुभयो?०६३मा सेनाले राजालाई साथ दिएको भए गणतन्त्र आउने थियो?ईन्डियाको भूमिकालाई त्यति भरपर्दो नमानौ।राजा भारत जानेबित्तिकै भारतले राजसँस्था फर्काउछ भन्नेहरुको विश्लेषण सुनेको ५ बर्ष भयो। अहिलेसम्म राजाको त्रास देखाएर दलहरुलाई बार्गेनिङ गर्ने मात्र रणनीति हो। भ्रममा नपरौ।
@mallok3425
@mallok3425 3 күн бұрын
राजाको नाम सुनेर एकजना युटुबे डाक्टरजत्तिको अरु डरायको देखियन त्यस्ता लोफरपनी हुदारचन
@rudrabahadursuryabansi5454
@rudrabahadursuryabansi5454 2 күн бұрын
समय बलवान छ।ईनिहरु उचतम बुद्धि बिवेक का धनि आफैंलाई सर्वेसर्वा ठान्ने हरु को समय सकियो। किनकि बुद्धि मान का बुद्धि और बलवान का बल को हरने वाला कोई अरु छ। रावण, हिरण्यकशेपु जस्ता धुरन्धर त सकिए जाबो ओलि, देउवा के हो र! जब जब पाप कर्ममा लिप्त हुन्छ र सत्य दबदै गएको भान हुन्छ तब मनुष्य ले आफुलाई उत्कृष्ठ ठान्छन् अनि उस्को बिनास सुरु भइसकेको हुन्छ। बगेको खोला लाई कस्ले छेक्न सक्छ र।
@SankharGurgai
@SankharGurgai 2 күн бұрын
Jai raja Jai hindu
@shreekrishnaghimirenirmansewa
@shreekrishnaghimirenirmansewa 2 күн бұрын
सपोर्ट
@jeebanbaral3574
@jeebanbaral3574 3 күн бұрын
❤❤❤❤❤❤❤❤
@shrwankumar-be1gm
@shrwankumar-be1gm 2 күн бұрын
यदि राज सस्था फर्किने हो भने राजाको सारा सम्पती सार्बजनिक गर्नु पर्छ किनकि राजाको सम्पती बिदेश मा किन लुकाएर राखेको छ सार्बजनिक गरेपछी राजा पुनर्स्थापित हुन पाउछ !
@rameshshrestha365
@rameshshrestha365 2 күн бұрын
खेमराज सर, भारतकाे बंगालमा सन १९४३ मा भूखमरी हुँदा तत्कालिन नेपालकाे राणा सरकारले थुप्रै मात्रामा चामल पठाइ सहयाेग गरेकाे हाे । बिक्री गरेकाे हाेइन ।
@DhurbaNepali-lo3lw
@DhurbaNepali-lo3lw 3 күн бұрын
नेपालमा हालको ब्य्ब्स्था राजतत्र्न्त्र कार्यकारी राष्ट्पति भन्नेबारे जनमत सग्र्ह हुनु पर्द्छ ।
@shreeskriti9013
@shreeskriti9013 2 күн бұрын
प्रचन्डे र राजा को भेट भएको देख्ने यहि ढेडुवा होईन।
@rajendrapokharel5987
@rajendrapokharel5987 3 күн бұрын
त्यो बेलाको संघर्ष अहिले पछुतो भएकोहोलानी?
@nawarajluitel5444
@nawarajluitel5444 3 күн бұрын
Fantastic and reality interview 👍
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 3 күн бұрын
Good
@GoldenNepal777
@GoldenNepal777 3 күн бұрын
Haami sabai lai 2062/063 maa Loktantra chahiyo aile King 👑? Chahiyo Never Never Never Friends
@haridhakal5596
@haridhakal5596 3 күн бұрын
2bai Jana lai mero naman xa🕉️🕉️🌻🌻💐💐🙏🙏🙏
@BalavadraAchargya
@BalavadraAchargya 4 сағат бұрын
रामाे
@rameshdevkota5978
@rameshdevkota5978 2 күн бұрын
Ahile ko samaya ma pani Raja farkenan wa farkaiyena bhane Desh ko bhabisya mathi prasna chinna khada bhako xa . Jay Desh jay Naresh 🇳🇵
@Pradeepkeshar-kb6pq
@Pradeepkeshar-kb6pq 2 күн бұрын
दुवै जना किया को कप मा तुफान ल्याउने गफ गर्छन।
@narayandawadi7957
@narayandawadi7957 2 күн бұрын
कथा बढी, उत्तर कम
@harikrishnakhadka1681
@harikrishnakhadka1681 2 күн бұрын
Tapaeko tark 100 sahiho
@balramkhadka1468
@balramkhadka1468 3 күн бұрын
🎉
@ashokshrestha6046
@ashokshrestha6046 2 күн бұрын
Rato batti bhaneko roknu ho ! Hariyo bhaneko janu ho! Sabda chain garda ali hosiyar hunus hoina bhane artha ko anarth huncha!
@SankharGurgai
@SankharGurgai 2 күн бұрын
Raja Rahe hindu Rahanxa raja narshe hindu sakinxa
@Mcbrstorys
@Mcbrstorys 2 күн бұрын
Do you think it is possible?
@gopalprasadpokhrel787
@gopalprasadpokhrel787 2 күн бұрын
Raja aau Desh bachau.
@DhanMagar-r6x
@DhanMagar-r6x 2 күн бұрын
aba ko bikalpa voneko Raja ,Sena ra jantaa milnu porxa ani Desh rahanxa .desh rahe jantaa rahanxa .Desh ra jantaa jogaunu Raja chaahinxa
@LokBahadur-q8g
@LokBahadur-q8g 3 күн бұрын
Raja lyaonai parxa Natra E vusiya lutera neta neti le desh khokro banai sake
@Bhupal-qr8ji
@Bhupal-qr8ji 3 күн бұрын
bolen t malei ni aaux esto ustoo vn hhjj
@rajeshpurkoti6312
@rajeshpurkoti6312 3 күн бұрын
Raja Farkane Kura Waiyat chhh . TYo Rajako bishayan banda Gar Dede .
@GoldenNepal777
@GoldenNepal777 2 күн бұрын
Raja aaudaina yii Neta Change hunxan yo Satya Kura garnu bhayo
@harishrestha5594
@harishrestha5594 3 күн бұрын
Hawa gaff
@gangalalgopali9034
@gangalalgopali9034 3 күн бұрын
Good
@gopalprasadpokhrel787
@gopalprasadpokhrel787 2 күн бұрын
Raja aau Desh bachau.
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН