Himesh Meghako Divorced k vayo//Megha Kc

  Рет қаралды 170,832

Megha kc

Megha kc

Күн бұрын

Пікірлер: 404
@sanutitung3877
@sanutitung3877 24 күн бұрын
मेघा बहिनी तपाइको मन कती धेरै सफा छ तर मिलेर नै बसेको हेर्न चाहान्छु मत सकेसम्म मिलेर नै बस्नु है तपाई यक्लै बसेर रोयको देख्दा मलाई त सारै चिन्ता लाग्छ नजीक भयपनी कहिले काही गयर आसु त फुस्न सक्थे जस्तो लाग्छ बहीनी अन्यथा नलीनु है दिदीको नाताले भनेको हु म पनी त्यस्तै दुख पायको हुनाले बैनीलाई पनी त्यस्तै दुख भयको कारणले मलाई त मेघा बहिनी सारै रुन मन लागी रहन्छ
@2468Rkryoutube
@2468Rkryoutube 24 күн бұрын
छोरीको लागी भयनी मिलेर बस्नु मेघा बैनी ❤
@PushpaLepcha
@PushpaLepcha 24 күн бұрын
लोग्ने स्वास्नी को झगडा ले त्यो सानो नानी लाई धेरै नराम्रो असर गर्छ।यसै कारण एउटा पानी हुनु पर्यो एउटा आगो । माफी दिनु नै सबै भन्दा ठुलो धर्म हो बहिनी। एक चोटि मिलेर बस्नु हवस 🙏🏻🙏🏻🙏🏻 छोरी को लागि ❤❤❤
@NishaDarji-yk5tk
@NishaDarji-yk5tk 24 күн бұрын
मिलेर बस्नु दिदी सब भन्दा राम्रो तेहि हो एउटा घर मा भए पछि हुन्छ सब को अरु ले कुरा लुकाउछ्न हजुर को मन सफा छ सुनाउनु हुन्छ
@mayadoshi7016
@mayadoshi7016 24 күн бұрын
मेघा छोरी आज तिमरो कुरा सुनेर सारै दुःख लागयो, तिमी दुवै जाना मिलेर बसनु ल जुन दिन तिमीहरू मिलछौ त्यो दिन हामी सबै ख़ुशी हुनछौ ईश्वर ले चाडै मिलाइ दिने आशा छ ईश्वर ले तिमीलाई स्वस्थ र सुरक्षित राखुन 🙌🙌🌹🌹👍👍
@KamalaThapa-t7g
@KamalaThapa-t7g 24 күн бұрын
छिट्टै मिलेर स -परिवार सँगकाे भिडियो हेर्नू मन छ ❤
@mahimathapa5623
@mahimathapa5623 24 күн бұрын
Same
@bisworai8138
@bisworai8138 24 күн бұрын
Honi❤❤
@smitryneupane
@smitryneupane 24 күн бұрын
Kati natak janeko aba sangae basna, yete jhagada garera sasu amaju lae ran*i bhaneko aba yete ta bhannae paryo, gajadiya ani high school fail, KO Testo Maya lagyo, aba sangae basera fere jhagada bhayo bhane chae k bhanches jathe, ani sangae basera gajadiya KO Ghar Jana sakches, Tero paesa khako hoina tyo high Scholl fail himesh le, Kati nae nataki yo aimae, aba randi radi bhandae aucha, matokni jathe
@ParbatiThapa-od2wr
@ParbatiThapa-od2wr 24 күн бұрын
Hi
@ParbatiThapa-od2wr
@ParbatiThapa-od2wr 24 күн бұрын
Bbbbbb
@gimanthapa7334
@gimanthapa7334 24 күн бұрын
सारै चित्त बुझ्दो कुरा गरेउ बैनी आज तिम्ले म रेगुलर हेर्छु तिम्रो अल भिडियो तिमी हरु मिलेर बसेको देख्न पाम किन कि हिमेश भाइ को पनि तिम्लाई जत्ति नै माया लाग्छ
@kalpanabantawa7723
@kalpanabantawa7723 24 күн бұрын
मिलेर बस्नुहउ छोरिकोलागि❤
@Himali77
@Himali77 24 күн бұрын
मेघा बैनी मिलेर बसेको राम्रो हो तर मन सफा छ, म छिटो रिसाऊँछु म यस्तै हो emotional छु मात्र भनेर हुन्न। त्यो गर्व गर्ने कुरा हैन। आफुलाई change गर्नस् self control कसरी गर्ने ध्यान दिनु। अनी मात्र मिलेर बस्दापनी सम्बन्ध दिगो हुन्छ। बिबाहमा माया भन्दा बढ़ी एक अर्कालाई आदर गर्नु जरुरी हुन्छ। नानीले पनी तपाईंलाई देखेर सिकने हो। आफू सालिन बन्नुस्, सहनसिल बन्नूस् , धेरै कुरा मिल्दै जानेछ। All the best baini.
@palvarko9918
@palvarko9918 24 күн бұрын
साच्ची भन्नु पर्दा सुरुमा मलाई पनि नराम्रो लाग्थ्यो तर आज आएर हजुरको कुरा सुन्दा राम्रो र खुसि लाग्यो दिदि ढिलै भएनी बुद्रि आएछ राम्रो मात्र सोच्ने हुनु भएछ दिदि मिलेर बस्नु शुभकामना छ मेरो
@smitryneupane
@smitryneupane 24 күн бұрын
Kati natak janeko aba sangae basna, yete jhagada garera sasu amaju lae ran*i bhaneko aba yete ta bhannae paryo, gajadiya ani high school fail, KO Testo Maya lagyo, aba sangae basera fere jhagada bhayo bhane chae k bhanches jathe, ani sangae basera gajadiya KO Ghar Jana sakches, Tero paesa khako hoina tyo high Scholl fail himesh le, Kati nae nataki yo aimae, aba randi radi bhandae aucha, matokni jathe
@sadhanaadhikari5067
@sadhanaadhikari5067 24 күн бұрын
छोरी को लागि भरसक मिलेर बसेको राम्रो हुन्छ भने मिलेको राम्रो मेरो पनि श्रीमान पनि राम्रो छैन छोरीहरूको लागि सबै सहेर बसेका छौ छोरीहरू भए पछि उनी हरू को भविष्य पनि हेर्नुपर्छ आमा ले मात्र पालेको छोरी लाई सबै ले हेप्छन् नेपाल मा धेरै नराम्रो घटना single mother को छोरी लाई नै हुन्छ मैले कति सहेको छु त्यो तपाईँ लाई यहाँ के भन्नु तपाईँ ले जे होस् अहिले धेरै positive सोच राख्नुभएको भएको छ राम्रो कुरा हो God always bless you both be happy forever ❤❤
@parishrestha9762
@parishrestha9762 24 күн бұрын
खै के भनि तपाई लाई पनि बुढो लाई जे भनेनि घर परिवार लाई छोएर नबोलेको भए राम्रो हुन्थ्यो मन राम्रो र कमालो छ भन्दै मा सबै लाई मुख ले पिरे पछि जति सफा मन भएनि केकाम हो
@mustanggurung1083
@mustanggurung1083 24 күн бұрын
Vaneci talai megha himesh namilos lagxaa hae jatha hos ki jathi ris ko jhok j pani bolinxaa
@MrsMeran-l7c
@MrsMeran-l7c 24 күн бұрын
Megha baini totally changed vako dekhda sarai khusi lagxa❤❤soch badalnus sukha afai ma xa vane euta lesson dinu vako xa baini le❤❤ god bless you baini sadhai yestai positive vibes awos hajurko life ma❤❤❤
@manmayagurung3667
@manmayagurung3667 24 күн бұрын
Milera basnu dd malie tehi khusi nani dekhyo maya lagxa❤❤
@Anitadevkota2079
@Anitadevkota2079 23 күн бұрын
Hajur haru mileko dekhna paya ma kati khusi hunthi❤❤❤
@ManjuGurung-ue9rg
@ManjuGurung-ue9rg 24 күн бұрын
छोरी को लागि भने पनि मिलेर बस्नु पर्छ आब सङै बस्नु मेगा नानी र हिमेस बाबु❤❤❤ तपाई हरु को भिदियो सधैं हेर्छु
@kumaryonzan3670
@kumaryonzan3670 24 күн бұрын
पहीले त नर्मल लाग्थ्यो अहीले त हिमेश भाईको हालत बिजोग देखीन्छ त अलिक आफ्नो ख्याल गर्न पर्यो ❤
@shobhapaudel8544
@shobhapaudel8544 24 күн бұрын
Dherai expressive xau.Alik bonlnu bhanda agadi sochnu...Abata... Xori ko khyal ankha agadi sochnu.
@janukamagar-h9p
@janukamagar-h9p 24 күн бұрын
जे नहुनु भै हाल्यो ।अब मिलेर बस्नुस यहि ठिक होला
@samimgr871
@samimgr871 24 күн бұрын
अब मिलेर बस्नु है दिदी हामी छोरी मान्छे यक्लो भय पछि सबै ले नराम्रो नजर लाउछ्न दिदी धेरै गारो हुन्छ न ❤❤
@thadevigarbujapun2639
@thadevigarbujapun2639 24 күн бұрын
सकेसम्म मिलेर बस्नुपर्छ नानी
@shyamsilaamtek8729
@shyamsilaamtek8729 24 күн бұрын
अब मिलेर बस्नु मेघाजी । हिमेस तेस्तो नराम्रो मान्छे जस्तो लाग्दैन । साना साना कुराहरु सहनु पनि पर्छ । अब मिलेर सपरिवार को video ल्याउनुस ।शुभकामना ।
@srijanabasnet19
@srijanabasnet19 24 күн бұрын
Xoriko lagi pani mileko ramro ho sis badhai xa milekoma dherai khusi lageyo👍👍
@gousarirana6308
@gousarirana6308 24 күн бұрын
Please milera basnus himesh sir megha sis🙏🙏🙏gharko support pakka hunu jaruri hunxa
@reemapoon5762
@reemapoon5762 24 күн бұрын
मिलेर बस्नु भन्न मन त लाग्छ तर म भन्दिन किन भने जति माया प्रेम होस एक चोती यती सम्मको भै सके पछि जिन्दगी कात्न धेरै गाह्राे हुन्छ र जिन्दगी जादैन पनि जोदिए पनि पहिलाको जस्तो हुदैन जति गरेनी
@anjitasubedi3832
@anjitasubedi3832 24 күн бұрын
Ho ekdam tada basera aafu Khushi vako ramro vanchu
@ramadhakal7634
@ramadhakal7634 24 күн бұрын
आफनै बुढाेसित मिलेपनि अरूकाे टाउकाे किनदुख्छ हाेला मिलेरै खेखाइ देउन बैनि
@Shova-w4v
@Shova-w4v 24 күн бұрын
Honi milera dekhauna parxa to naramro comment garne haru lai
@jaybhadur5211
@jaybhadur5211 24 күн бұрын
सहि हो आफ्नो मान्छे को राख्न्न पाइयो❤
@RameshRai-y7v
@RameshRai-y7v 24 күн бұрын
ए बैनी किन गछौ डिभोर्स ??जस्को पनि हुन्छ परिवार मा उतर चढावट?केही भाको छैन ।
@mayagurung5405
@mayagurung5405 23 күн бұрын
Hamro pyari megha baini timiharu mileko nai ramro ho paila j vayo vayo dubai janale birsera milera agadi badeko dekhna chahanxau god blesss you megha baini himesh vai nd hamri pyari xoriko lagi 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
@Myuramaya
@Myuramaya 23 күн бұрын
सबै को छाेरी त्यस्तै हो बाउलाई माया गर्छन् तर कहिले छुट्नु नपरोस् कहिले छोरीलाई आमा बाबाको अाभाप नहोस् सदै अग्गाई हुनु😊
@Hubbiess
@Hubbiess 24 күн бұрын
Tapai xori manxe ho dd tapai sahashi hunu parxa Tapai manxe bujhni hunu hunxa tapai haru milera basnu Tapai ko family ma Pani khusi milxa 🎉❤
@BishalKusuwar
@BishalKusuwar 24 күн бұрын
छाेरिकाेलागि मिलेर सगकाे भिझयाे हेनुे मन छ❤❤❤❤
@sitarana524
@sitarana524 22 күн бұрын
महिलाको मन हो हिमेश सर तपाई मेघा संग आएर मिल्नु सगै बस्नु।
@khadakgurung7656
@khadakgurung7656 18 күн бұрын
मेघा बैनि पहिला जे भयपनि अब मिलेर बस बच्चाकै लागि भयपनि माया दुबैमा रहेछ मिल्नुनै बेश🙏🙏
@SusmitaShrestha-b2s
@SusmitaShrestha-b2s 24 күн бұрын
Milera basoss sarai man parxa paila dekhi yo jodi❤❤
@ritapaudel1287
@ritapaudel1287 18 күн бұрын
छोरिकै लागि भए नि मिलेर बस्नु।बच्चालाई आमा र बाबाको उत्तिकै आवश्यक पर्छ ।
@narayanioli5812
@narayanioli5812 24 күн бұрын
मलाई अहिले पनि हिमेसको आमा दिदीबहिनीलाई जेपायो तेई किन भनेको होला जस्तो लाग्छ ? हिमेसले आफ्नो घरका दिदीबहिनी आमासँग माफी माग्यो होला मेघाको तर्फबाट
@ShreyaRai-pi9eo
@ShreyaRai-pi9eo 22 күн бұрын
सकभर बिबाह एक चोटि गर्नु गरे पछि आफ्नो पूरा जिन्दगी उनै प्रती समर्पित गर्नु यो मेरो भनाई हो
@ajitsingjali5518
@ajitsingjali5518 24 күн бұрын
जे जस्तो भए नि हामि सिरिमति हो सारै माया लाग्छ श्रीमान को माया धेरै लाग्छ के गर्नु आफ्नो किस्मतले गर्दा माया हुदा हुदा पनि छुत्नु पर्छ 😭😭😭😭😭😭
@yaumayagurung2158
@yaumayagurung2158 24 күн бұрын
Milera basnu nani ❤❤❤❤
@MayaLama-g2g
@MayaLama-g2g 24 күн бұрын
कसैको कुरा नसुन्नुस् खुरुक्क मिलेर बस्नु घर झगडा सबैको हुन्छं
@indiragurungshrestha4425
@indiragurungshrestha4425 24 күн бұрын
मेघा दिदी अरु त हजुर को आफ्नो ब्यातिगत कुरा हो एस्तै गर्नुस भन्ने अधिकार छैन तर यो म डिप्रेसन को रोगी डिप्रेसन्को रोगी भन्न चाहिँ छोडनुस र दिमागमा पनि यो कुरा न राख्नुस है।। हजुरलाई डिप्रेसन ले छोडी सक्यो अब हजुर स्वास्थ हुनुहुन्छ।। मस्त रहनुस बेस्त रहनुस है त।।🙏🙏🙏🙏
@sabinarasaili8824
@sabinarasaili8824 24 күн бұрын
Aamue yati dherai maya xa milera basa nani❤️
@nituthakuri8130
@nituthakuri8130 24 күн бұрын
बल्ल दिमाग मा घन्टी🔔 बजेछ मेघाको । मिलेर बस्नुस मिलेर बसेको जस्तो राम्रो केही हुदैन ।र अर्को कुरा तपाईहरु दुई बिचको कुरामा हिमेसको घरको परीवरलाइ भन्न नहुनी भन्नु भाको छ । परीवारलाई सम्झेर एउटा भिडीयो बनाएर माफी माग्नु धेरै राम्रो हुनेछ । 🙏
@SanchiMagar-c3y
@SanchiMagar-c3y 24 күн бұрын
Megha sister ya sabaii hunu tmihuruko chutinu vaghama lakhako chaina sister Jo Jo la ja vana pani tmihurko jindike ramro huncha sister ❤❤
@sabirmohamed5302
@sabirmohamed5302 24 күн бұрын
Megha dede plez milira basnu ni plez mahisako lagi va pani plez de😢❤❤❤❤❤❤❤❤❤❤❤❤
@srijanapokhrel8665
@srijanapokhrel8665 24 күн бұрын
Family lai touch garera Kura nagareko vaye hunthyo media ma ayera sis..budabudiki jhagada paralko agoo ho sis...so buda snaga matra thyo vane Sayed therai ramro hunthyo .thek cha aba KO din mah milnuhola
@shreemayapraja-so1zi
@shreemayapraja-so1zi 24 күн бұрын
Hjrko Man pani yekdam ramro Himesh sirko man pani yekdam ramro Malai ta dherai Man parxa ra hjr haruko Vidiyo pahila dekhi herne garthe tar naramro Cament herda kasto narailo hunthyo mero man😢
@ChokpaSHerpa-n2o
@ChokpaSHerpa-n2o 24 күн бұрын
Milera basnu megha bhaini sabai ko muk Banda hunx!! just ignore negative people 😡😡 plz try to live together you guys have beautiful and cute daughter 🧒 🥰🥰🥰
@kalpanagurung8878
@kalpanagurung8878 22 күн бұрын
मेगा बहिनी तपाईँको भिडियो हेरेर आँसु आएको पतै भएन तपाईँको भिडियो मैले धेरै नछुट्याइकन हेरेको छु एक दुईवटा मात्र छुटेको होला। हिमेश भाइको पनि त्यसरी नै हेर्ने गर्छु। तपाईँहरूको परिवार मिलेर बसेको र सँगै भिडियो आएको हेर्ने मन छ
@ChekiSherpa-f7j
@ChekiSherpa-f7j 24 күн бұрын
Milara basnuhos na plzzz ❤❤ hunxa ne sabaiko gharma. Uppar niccha
@sherbahadurtamang5724
@sherbahadurtamang5724 24 күн бұрын
लोग्नेस्वास्निको झगडा त सानोतिनो भै हाल्छ नि कहिलेकाही तर त्यसलाई ठूलो रुप लिएर जिन्दगीभर नै अब चाहिदैन र सङ्गै पनि बस्दिन भनेर रिस लिनुहुदैन र छिट्टै मिलेर बसेको देख्नु पाउ शुभकामना छ दुबैजनाल
@anitapokharel6511
@anitapokharel6511 23 күн бұрын
तेस्तो माया लागे डिबोस नदिनु बहिनी तेति माया छ माया मा हो भुल्नी मिलेर बस्नु पहिला जे भो भुल्नु बहिनी मिल्नु
@Sanukanxu941
@Sanukanxu941 24 күн бұрын
Mah ni dherai khushi hunexu dd hzur haru sangai vaye ❤malai sacchai dherai man parxa hzur haruu ❤🙏jiban maa first time hzur lai vetda mah aafai lai dherai khushi lageko thyo mah jiban var hzur ko ramro Hoss vanne chahanxu
@SasiKalaRai-id2it
@SasiKalaRai-id2it 19 күн бұрын
मेघा बहिनी र हिमेस भाइ मिल्नु मिलेर बस्नु छोरीको लागि मिलेर सोच्नु भविष्य बनाउनु जीवन एक खुट्टाले हिडिन्दैन् र नक्कली खुट्टाले पनि हिढ्न गार्हो हुन्छ अहिले नै सोच्नु । हामी त केवल सल्लाह र सुझाव मात्र हो रोजाई तपाईको सोचमा निर्भर हुन्छ नानीको भविष्य ।....
@laxmiriya5603
@laxmiriya5603 24 күн бұрын
आज आएर मलाई धेरै खुसि लागेको छ हजुरले धेरै राम्रो कुरा गनुभयो हजुरको बोली मा मिठाइ छ हजुरको बोल्ने सहिली धेरै राम्रो छ हजुर दुई जनाको जिन्दगी हो राम्रोसँग जिउनु पछ हजुरको पुरानो Suscriber होनि हजुरका तीन चार बषै का भिडियो हेरेको छुनि हजुर दुबई जनाको भिडीयो राम्रो लाग्छ मलाई अबको दिन देखि मईले दुबई जना मिलेको देख्न चाहाछु दिदी दाइ धेरै धेरै माया ❤️❤️
@prakashrai4292
@prakashrai4292 18 күн бұрын
❤❤❤❤❤hjr haru ko couple best couple thiyo
@motisararai786
@motisararai786 24 күн бұрын
Jajasle je vannu vay pani miler basnu ramro ho bishesh bachchhako lagi 🎉
@mamtanepal7343
@mamtanepal7343 24 күн бұрын
Milera basum hajur❤❤ j sukai hos aafu Khushi hunu ho 2 din ko jindagi Mari lanu kehi chaina chori ko lai milidinu hola bahini dherai maya❤❤❤
@SirjanaMagar-cr5gn
@SirjanaMagar-cr5gn 24 күн бұрын
Miler basnu plz mega bahini r himesha Vai ❤❤
@rajmagar1616
@rajmagar1616 22 күн бұрын
सिस छिट्टै मिलेर बस्नु बुढा बुडिको झगडा त सबैको हुन्छ तर हाम्रो गरदशाले पनि यस्तै कनाउछ अर्को बिहेर र पनि शाख पाउ छ भन्ने छ्रैन तेहि भयर पहिले बुढा भनेको हामिलाइ भगवान्ले दियको हो मिलेर बस्नु सपस यहि हो सबै भन्दा राम्रो
@Kyyashi
@Kyyashi 24 күн бұрын
Milera basnus hajurharu... J hunu bhayo; bhayo... Jasle j bhane pani hajurharu ek saath hunuhos... Just ignore negative people
@RajveeshaSubba
@RajveeshaSubba 24 күн бұрын
Take care di naramro nazar na lagos tapai ko family lai❤🧿 chetoi milos tara please alik karawne bani chei tapaile pni chornu parcha muk ma j aayo tei na vhannu bura lai rissma maya ra ijat dinu
@susmagurung-ve4fe
@susmagurung-ve4fe 24 күн бұрын
Melara basnu nai ramro huncha didi buda budi ma gar jagadha ta vaihalcha ni didi ❤❤❤❤❤❤❤
@sabimewahang
@sabimewahang 24 күн бұрын
त्यति धेरै माया लाग्छ भने मिलेर बसे भैगयो
@RSUDEV
@RSUDEV 24 күн бұрын
Strong mom strong lady 😍😍😍🥰dharai dharai maya mega sis alway love you and support you. Take care of yourself and little one ❤❤❤
@AayushmaOfficial059
@AayushmaOfficial059 24 күн бұрын
साना साना KZbinr हरु को को हुनुहुन्छ एक आपसमासाथ सपोट गरुम है त❤❤
@sarswotigurung3832
@sarswotigurung3832 24 күн бұрын
Na garnu sis mileko baseko hernu man x please nanu ko lagi vaye pani hai ❤
@HariChhetri-y2o
@HariChhetri-y2o 24 күн бұрын
Garadasha hola sis dubai jhana ko Godbless u both ama chori himesh
@samjhanalama6322
@samjhanalama6322 24 күн бұрын
Hjr haru milera baseko herne thulo rahar xa didi god bless you 🙏🙏🙏🙏miss you didi daii ❤️deraii deraii maya
@monmaya6818
@monmaya6818 24 күн бұрын
Be strong sister .. I always watch your every videos .. I know how u feel being an anxiety patient . Me to have same problem struggling with anxiety .. u are very nice person and open hearted .. just ignore what people says .. from Bhutan ❤❤❤
@srijanakarki9275
@srijanakarki9275 24 күн бұрын
Mata mileko khabar sunauna lain vanera khusi vako❤ mgsir 3 4 gate 1barsa hunxa ab mileko dekhna pam😢
@MadhuThapa-b4p
@MadhuThapa-b4p 24 күн бұрын
❤❤❤❤ Megha sis sabai bhana ramro kuro ta milera basnu kasko hudaina ra budabudiko jhagada jasko Pani hunxa paral ko aago ho kasaiko kura nasunikana budabudi AK hunu ❤❤❤❤
@somgurung4774
@somgurung4774 24 күн бұрын
मिलेको त राम्रो तर सोंच बिचारधार मिल्दैन भने दुर्घटना पनि हुन सक्छ केटा अली टावंके रहेछ ।
@SnaB.k
@SnaB.k 22 күн бұрын
😢milnu.parcha.la.diju.dherai.dukha.lagcha.kura.sunda
@NaveenMahat-r3s
@NaveenMahat-r3s 23 күн бұрын
Milera basnu sis mileko ramro xori ko lage 😊❤
@PukuliEntertainment
@PukuliEntertainment 24 күн бұрын
मन पनि राम्रो छ तर तपाईले आफ्नो बुढा लाइ मान सम्मान गर्न चाहि फिटिक्कै नअउने किनकी आफनो बुढाले जुन सुकै अबस्थामा पनि मान सम्मान खोजिरहेको हुन्छ तर तपाईले माया जति गर्नु तर बिन मान सम्मान काम छैन
@samjhanalamichhane276
@samjhanalamichhane276 23 күн бұрын
Good sister ❤❤❤
@heritamang
@heritamang 24 күн бұрын
First time hajur ko video heranu bhako touch bhayo man but milera basanu sis watching Europe
@sebastianofficial4121
@sebastianofficial4121 24 күн бұрын
Megha bahini forget your Ego and start new life. Wherever Himesh goes you also go with him whatever he says , take it positively . If you don't take it otherwise.
@nicesonglimbu3632
@nicesonglimbu3632 24 күн бұрын
Baini divorce garne haina milera vasnu plzz hajurharule dushmon lai hasne mauka nadinu hos plzz mahisha ko future ko lagi vayeni plzz😍♥️❤️😘🙏
@TheValueOfTime701
@TheValueOfTime701 23 күн бұрын
Thank you for KZbin family 🙏 God bless 🙏
@sadikshyarai7181
@sadikshyarai7181 24 күн бұрын
Lou lou divorce garna 70 hajar lagdeina hei. Ma adalat gayera divorce garko 70 hajar lagena Milera bssnu hola. Divorce garnu 70 hajar lagdeina dd good bless you
@MedhaswiDeviOfficial333
@MedhaswiDeviOfficial333 23 күн бұрын
मिलेर बस्नुस सिस अबो । अलिकती झुकेको मन पराउछ्न छोरा मान्छेले छोरी मान्छेलाइ
@sirjankhadka678
@sirjankhadka678 24 күн бұрын
Maya huncha bhanni milarw basnush sister
@samsara2244
@samsara2244 23 күн бұрын
For the sake of your daughter.better don't do divorce. Don't think of husband and wife happiness. Your happiness should be on your daughter. So be stay together for daughter happiness
@Parbatimagar-qo8fg
@Parbatimagar-qo8fg 24 күн бұрын
Dhrie ramro kura garnu vayo❤❤❤sis
@roshanalemagar143
@roshanalemagar143 24 күн бұрын
Thank you so much for 158 subscribe keep loving keep supporting me 🙏 साना साना हामी जस्तो vloger कोको हुनुहुन्छ सबैजाना मिलेर सपोट गरूम जय नेपालसाना साना हामी जस्तो vloger कोको हुनुहुन्छ सबैजाना मिलेर सपोट गरूम जय नेपाल ❤❤
@krishnakharoja939
@krishnakharoja939 24 күн бұрын
अनी हिमेसलाई बलात्कारीको आरोप लाको चै बिरसीयो की समझना छ 😅?
@AjayaPuri-f9x
@AjayaPuri-f9x 24 күн бұрын
द ह्याङ्ग राईकाे जारि फिलिम हेर्नू पहिला दुबेैजनाले
@RupaRai-lf8rm
@RupaRai-lf8rm 24 күн бұрын
Ati Maya x milera basnu ramro hunux❤
@sanuale460
@sanuale460 24 күн бұрын
सबै दर्सक हरुको चाहना हीमेश मेगा मीलेर बसेको हेर्नी चाहनाछ अब मीलेको भीडीयो बनाउनु
@ParbatiGyawali-tp4jo
@ParbatiGyawali-tp4jo 24 күн бұрын
Divorce na dinu sis je vayo vayo milera basnu pachi pachuto hunxa milnu
@SapanaSapana-qt8qi
@SapanaSapana-qt8qi 24 күн бұрын
Xoriko lagi vayani please please please please milera basidinu hola DD tpiharu sangai basera banako video herna pau ❤❤❤
@krisatamang5779
@krisatamang5779 24 күн бұрын
Sis milerw basnu xoriko lagi vayeni❤
@SangitaRai-f4v
@SangitaRai-f4v 24 күн бұрын
Afno buda budi ho jasle j vane pani tapaiharu melera basnu na sabai ko muk band hunx ❤❤
@limapunmagar865
@limapunmagar865 23 күн бұрын
Manxe Bata galti hunxa j vayo sakeyo milera base ta ramro huntheyo ❤❤
@Jogendrabohara777
@Jogendrabohara777 24 күн бұрын
Miler basnu didi ek barko jindagi ma ❤❤
@DiwashGurung-y8l
@DiwashGurung-y8l 24 күн бұрын
Himesh sir ko man ma hajur ko lagi Maya xaina vane sis divorce garnus bela ma xori xa thaha xa paxi umer puge paxi bujhxa sis hjrle saknu hunxa xori lai hurkauna yesari nabasnu sis Buda xa Tara Sathma xaina vanesi kina usko lagi basnu
@minachhetri3126
@minachhetri3126 24 күн бұрын
Xito vanda xito mileko herna man xa baini
@nirmalbhandari9009
@nirmalbhandari9009 22 күн бұрын
मिलेर बस बुडेस कालमा लोग्ने स्वास्नी धेरै महत्व हुन्छ।
Himeshko Gift paayera Makha Megha
17:53
Megha kc
Рет қаралды 77 М.
Симбу закрыли дома?! 🔒 #симба #симбочка #арти
00:41
Симбочка Пимпочка
Рет қаралды 6 МЛН
Lazy days…
00:24
Anwar Jibawi
Рет қаралды 8 МЛН
كم بصير عمركم عام ٢٠٢٥😍 #shorts #hasanandnour
00:27
hasan and nour shorts
Рет қаралды 11 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 17 МЛН
Симбу закрыли дома?! 🔒 #симба #симбочка #арти
00:41
Симбочка Пимпочка
Рет қаралды 6 МЛН