Рет қаралды 20,164
हिरा भुजेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी भरपर्दो डिफेन्डर हुन् । लेफ्ट ब्याक पोजिसनमा खेल्दै उनले पछिल्लो एक दशकमा बलियो प्रदर्शन गर्दै आएकी छिन् । घरेलु फुटबलमा नेपाल एपिएफ क्लबबाट उनले उपाधि पनि जितेकी छिन् । हाम्रो खेलकास्टमा उनीसँग सुरुवाती दिन, राष्ट्रिय टोलीको माहोल र वाफ च्याम्पियनसिप यात्रा लगायत विषयमा कुरा गरेका छौं ।
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other KZbin channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 KZbin: / hamrokhelkudcom