Рет қаралды 5,820
##History Of Transmigrate.འཕོ་བའི་མན་ངག་བྱུང་ཚུལ།संक्रान्ति उपदेश परम्पराको उत्पत्ति।##
यस भिडियो मार्फत एकै जुनिमा धेरै दुख नगरीकन सरल तरिकाले बुद्धत्त्व प्राप्त गर्ने सक्ने अति महत्त्वपूर्ण संक्रान्ति उपदेश शिक्षाको ध्यान साधन विधिको उत्पत्तिदेखि आजको दिन सम्म को बाट कसरी आ-आफ्नो मुल गुरु सम्म अबिछिन्नरुपमा आयो बन्नु सम्बन्धि सम्पूर्ण जानकारी प्रस्तुत गरेको छु।भिडियो मन परेमा Like,Shere,Comment र Subscribe गर्न नभुल्नुहोला।
Thank You So Mach For Watching To Us.
Channel Link: / sangedorjemoktan326
#history
#transmigration
#story
#buddhism teaching
#amitab buddha teaching
#amitabbuddha
#beautiful story
#what is transmigrate