नमस्कार सम्पुर्ण मा, आदरणीय दाई सन्तोष वि सी र मेरो आवाज मा मिठो पूर्वेली गीत प्रस्तुत गरेका छौँ, एकचोटी सबैले सुनेर कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है कृपया।❤❤❤
@tikakarki1988Ай бұрын
❤❤❤❤❤❤
@KumarChaulagainOfficial2 ай бұрын
अहा अर्गानिक ठाउँ अर्गानिक भिडियो मेरा आदरणीय दाजु सन्तोष वि सि बोहिनी साराधा को यो मीठो गित मझा आयो है शुभकामना अरु पनि सुन्न पाइयोस यस्तै मिठा मिठा गित हरु
@subaskhadka93962 ай бұрын
पुर्बेली गीतको भोगी हु म रामेछाप देखि यति मिठो गित सुन्दै हेर्दै छु
@Yamkala50502 ай бұрын
Aha…..ati sundar video sathoi geet santosh sir ani mam subhakamana
@kusalTamang-kh6tu2 ай бұрын
नमस्ते 🙏✍️ म पुर्बेली गितकार गायक कुशल तामाङ सर्बप्रथम त ताप्लेजुङ को ठिटो ताप्लेजुङ मै जन्मनु हुने आदरणीय गितकार सङ्गितकार अनि गायक सन्तोष बिसि प्रती धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु!साथै ताप्लेजुङ को विभिन्न मेला मौसहबले नचिनिए पनि देश तथा बिदेश मा चिन्ने मौका पाएको छ।निकै मीठो सब्द अनि सङ्गीत हरु ले पुर्बमा गुन्जिने पुर्बेली गित हरु लाई विभिन्न च्यानल हरु बाट निरन्तर रुपमा दर्शक स्रोता सामु ल्याएको देख्दा अति नै खुसी लाग्छ । अरु गित झै यो गित लाई पनि पुन माया गर्नु हुन्छ भन्ने पुर्ण आशा गरेको छु!जय पुर्बेली गित सङ्गीत !
@PrathanaDhaulakoti-k7m2 ай бұрын
❤❤❤
@chandrarai15112 ай бұрын
Nice purbeli song
@laxmikarki98732 ай бұрын
गीत मीठ छ हार्दिक बधाई यस गीतका सम्पूर्ण टिमलाई सफल्ताले शिखर चुमोसको देखून पाउ शुभकामना !
@SureshKarki-v4w2 ай бұрын
Nic 🎉🎉🎉🎉
@rajendrabhandari42 ай бұрын
आहा
@OppoA78-si5jx16 күн бұрын
Dami xa
@shambhunepal72212 ай бұрын
आहा कति मिठो गित कति मिठो गयकी wow wow 😘😘😘😘
@SantoshBc-cx2qw2 ай бұрын
नमस्कार म यसै गितको गायक संगीततकार सन्तोश बिसि लोक प्रिय गायिका शारदा रसाइली र मेरो आवाजमा पुर्बेली गित हितैको माया ल्याएका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है
@ghatanimohan2 ай бұрын
मलाई पुर्वेली गितहरु साहै मन पर्छ।हामीले नेपाली गितसंगितलाई माया गर्नुपर्छ।