त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।
@jibanwaiba43463 жыл бұрын
नेपाली सिने जगतमा याे जत्तिकाे मन छुने चलचित्र कहिल्यै बन्न सकेन । जय तुलसी जी, जय राजेश जी । अनि रनजित गजमेर ज्यूकाे अदभूत संगीत ।
@bikramdarlami1612 жыл бұрын
मैले पहिलो चोटी हेरेको फ्लिम सानो मा तर यो फिलिम जत्ति को राम्रो अहिले सम्म नेपाली फ्लिम देखिन। अहिले पनि हेर्दै छु सबै टीम ले दमदार अभिनाए गरेको छ ।संगीत उत्तिकै राम्रो छ हाम्रो महा नाईक राजेश दाइको अभिनय को झन् कुरै नगरौं दमदार छ जब यो देउता फ्लिम हेर्छु पुरानो पल हरु याद आउँछ । राजेश दाई नेपाली फ्लिम जगत को एउटा छुट्टै brand हो। ज्य राजेश दाई💪💪💪💪💪
@pariskrit_rai214 жыл бұрын
राजेश हमाल दाई young हुनुहुँदा जति ह्यान्डसम् हिरो हुनुहुन्थ्यो....अहिलेसम्म तेस्तो ह्यान्डसम् हिरो नेपालि फिल्ममा कोहि अाको पनि छैन र देखेको पनि छुईन। I love Rajesh hamal😍😍😍❤️❤️❤️💖💖💖
@madhabtamang42552 ай бұрын
Right vannu vo
@nikeshkhatiwada85654 жыл бұрын
पहिलाको फिल्म जतिको कहानी आजकलको नेपाली फिल्म हरुमा छैन। न त त्यो जोस नै छ। महानायक राजेश हमाल को जय
@रञ्जनाचाम्लिङ3 жыл бұрын
यो फिल्म नेपालको इतिहास बन्छ भनेर कसैलाई थाहा थिएन त्यति खेरको समयमा तर आज नेपाल को सबै भन्दा राम्रो फिल्म बन्न पुग्यो गीत सादबार हिट डाईलग अजम्बरी कथा मुटु छुने ।।
@PrakashBegha8 ай бұрын
Yes.
@nabinshrestha40264 жыл бұрын
Quarantine मा देउता फ्लिम हेरियो!! सबै गित सुन्दा अचम्म मा परे!! यती राम्रो सदाबाहार गित देउता Film को पो रहिछ्!! गितको लागी आदरणिय दोय कुसुम गजमेर र तुलसी घिमिरे प्रती हार्दिक नमन्!! अनि Film पनि साह्रै राम्रो!!
@barshagurung97224 жыл бұрын
Yes
@devendrapandey4374 жыл бұрын
हरेक कलाकारलाई सम्मान छ यो फिल्मको कति राम्रो अभिनय महानायक राजेश हमाल दाईको त सबै फिल्ममा अभिनय best हुन्छ त्यसैले त सबैले माया दिए जतिबेला फिल्म भन्ने थाहा पाए राजेश हमाल भन्ने सुन्थे हिरो हो हिरो भन्ने मेरो बुवा अझै पनि राजेश हमाल हो हिरो त भन्नू हुन्छ मन पराउनु हुन्छ
@jacksonse7en5 ай бұрын
Rajesh Hamal (born: June 9, 1964) is a Nepalese actor. He has received many awards for his acting including the National Film Awards from 1988-2014. He is often called as "Maha-Nayak" (Great Actor) for his contribution to Nepalese Cinema. He is considered a dominant figure in bringing professionalism in the Nepalese film industry. 👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻 १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍 चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन ......... Jai NEPAL 🇳🇵
@AmarSingh-hq3me3 ай бұрын
Calt classic film industry Nepal 🎉
@manjeelp4 жыл бұрын
बच्चा हुदा हेरेको.. सृजनाले राजेश हमाललाई धोका दिए जस्तो लागेर रिस उठ्थ्यो! बुझ्ने भए पछि यो फिलिमको रस बस्यो! आजकल म नेपाली फिल्म हेर्दिन तर यो देउता फिल्म जति हेरे पनि धित मर्दैन! Hats off to director Tulsi ghimire & superstar Rajesh Hamal. Srijana is also fabulous as a debut actress. Sonam is well fit in his character. Bagsing, nima, xiring, fupu, Tika pahari & all crew members Weldaon 🙏🏼👏🏼😘
@udgambhandari98273 жыл бұрын
Wow
@Thin.disguise3 жыл бұрын
Back when storyline of movies were much better and sensible to society.. and actors had dignity.. the shit they make these days.. paila ko ta Nepali ad haru pani koi koi ta khatra thiyo
@narayndahal9428 Жыл бұрын
अबहेर्नु पर्छ कीनकी भारतले धेरोइ हेपीसक्यो यो सब हामी नेपाली बढी बिदेसीको रहन सहन को पारामा चल्नाले ।भएकोहो हाम्रो परम परा लवाइ खवाइ रहन सहन हाम्रो समाज सबोइको कथा समेतिएको हुन्छ हाम्रो नेपाली फिल्ममा ।हामी ले हाम्रो गोउरव बचाउन हाम्रा कलाकार हरुप्रती सम्मान स्वोरूप उनीहरूलाइ लाइक गरेर सन्सार्सामु चानाउनु परछ।
@prajwalkarki34424 жыл бұрын
दिपा श्रि निरौलाले राजेश दाई हुनुहुन्छ र भने पछि को को फेरी राजेश दाई लाई माया गर्दै यो फिल्म हेर्दै हुनुहुनछ । हाजीर गरै त । 🖐️ एउटा चै म हो ।
@aindrarai47104 жыл бұрын
Ma pani
@thundergaming33873 жыл бұрын
@@aindrarai4710 11q
@durgamagar4383 жыл бұрын
@xdßaXXZZZZZ
@बकलोलजादब3 жыл бұрын
हैट मुजी जींदगी , पैसा नभएर साह्रै हेर्न मन लागेको फिल्म हलमा जादै भित्रको आवाज सुन्दै पोष्टर हेर्दै फर्कदै गरेको आज पनि याद आंउछ, आज खल्ती भरी पैसा छ तर समय छैन रहर पनि छैन
@RamRam-he6hu3 жыл бұрын
Sahi kura garnu vayo honi
@binothrai81953 жыл бұрын
हाहाहा हो हो
@KailashBishwakarma-x1v Жыл бұрын
Yatartha ho yo filmko ko jamana ma
@pardipdon2954 Жыл бұрын
@ChintaMani-zn9xc Жыл бұрын
@@RamRam-he6hu A
@kabishg4 жыл бұрын
खास्मा यही फिलिम सानोमा हेर्दा र अहिले हेर्दा धेरै फरक पाए। त्यती बेला रमाइलो मानेर मात्र हेरिन्थियो आहा राजेश हमालको फिलिम भनेर। आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले, संगीतले, महानायक राजेश हमालको रोलले अनि उहाको अभिनयले। तेसैले त महानायक भनिन्छ राजेश हमाललाई । Do watch nepali old movies and share the experience of watching before and now.
@prajwalghimire59084 жыл бұрын
महानिर्देशक तुलसी घिमिरे र महानायक राजेश हमाल भन्नेहरू like र comment गर्नुेहाेस्।
@kanxilama16173 жыл бұрын
ok
@jamunathapa59933 жыл бұрын
@@kanxilama1617 lf0l
@kanxilama16173 жыл бұрын
Halo
@prakashsungalafilms47443 жыл бұрын
चलचित्र उस्तो हुनुपर्छ महानायक त्यसै भएको होर राजेश हमाल❤️❤️❤️🙏👍👍👍
@roshanrai2321 Жыл бұрын
@@kanxilama1617ll
@ganeshkarki47963 жыл бұрын
लगभग २०/३० पटक हेरें यो फिल्म तर जति हेरेपनि मनै अघाउंदैन। पुरानो नेपाल फेरि फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर अाज यी फटाहाहरुले देश नै सखाप पारे। सम्झंदा दुख लाग्छ ।
@raihangkanchhaofficial4 жыл бұрын
१)कसरी भनु म मनको कुरा यो, २) पिरतीको मिठो तिर्सना, ३) के भन्ने हाम्रो समय, ४) अब यो बाटो मेरो होकी, एक जमानामा यी गीतहरूले गाउँ घर हल्लाएको थियो। र हिजोआज पनि गाउँ घरमा यी गीतहरू सदाबहार छन्। यी काल झैँ गीतहरू अजरअमर छन्। यी गीतहरूमा गाउँले जीवनको झझल्को आउने गर्छ र झझल्कोसँगै आँसु आउने गर्छ।
@sunitabhattarai49504 жыл бұрын
Sacchai yo film ko geet haru supardupper hit theo
@kamalkaushal56154 жыл бұрын
महानायकको सम्मान स्वरुप बिबादपछी हेर्ने जति लाइक गरौ हैत।
@renukakaraki93513 ай бұрын
पुरानो फिल्महरु खोजीखोजी हेर्न मन लाग्छ!❤❤
@yagyarajjoshi93234 жыл бұрын
अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।
@krishnagrg7764 жыл бұрын
नेपाल को महानायक राजेश हमाल दजु अनी हाम्रो नेपाल को बेस्ट director तुलसी घिमेरे दाजु जस्तो सायेद ही कोई आऊला अब ... mis u both 👍👍👍🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@radhikatamang48962 жыл бұрын
X
@happybikasshrestha92262 жыл бұрын
मेरो बाल्यकाल अनि मेरो बुवा ममिको युवावस्थाको सुमधुर अनि अति नै मुल्यवान समयको यादहरुलाई ताजा गराउने यो चलचित्रप्रती म कृतज्ञता प्रकत गर्न चाहन्छु। आज पनि उहीँ ताजापन अनि मिठासको आभास भयो मनलाई।धन्यवाद साथै सम्मान छ महानायक राजेस हमाल दाजु, सिर्जना बस्नेत दिदी , सर्जक द्वय तुलसी घिमिरे एवं श्रवण घिमिरे एवम बरिस्ठ संगीतकार रन्जित गजमेर ज्यु।🙏🙏🙏🙏🙏🙏🙏
@rahuluraw44462 жыл бұрын
C
@storiesofdang4 жыл бұрын
यस्तो जिबन्त कलाकार जस्लाइ सारा नेपाली ले पुज्ने गर्छ, जो प्रतेक नेपालीको मन,मस्तिस्क अनि मुटुमा बस्न सफल भयका छ्न,मलाइ लाग्छ नेपाली फिल्म भन्ने सुन्ने बितिकै प्रतेक को मनमा राजेश हमाल नाम गुन्जिन्छ। राजेश हमाल हाम्रो लागि महानायक मात्रै होइनन , उनि त आफैमा सिङ्गै नेपाली चलचित्र उद्योग हुन। -नेपाली दर्शक❤️🙏
@mirditvchannel31004 жыл бұрын
100%
@ganeshkarki47964 жыл бұрын
कुनै शंका छैन।
@prayasrai419Ай бұрын
२६ बर्षपछि हेर्दा पनि यो फिल्मले मेरो आँखामा आँसु बगाईदियो😢
@prakashadhikary12965 жыл бұрын
पुराना गित मन पाराउने को को हुन्छ्❤️❤️
@dibyathapa69675 жыл бұрын
Ma ni old geet mn porx
@madhusudhanshrestha66404 жыл бұрын
मलाई राजेश हमालले अभिनित गरेको अहिले सम्मको उत्कृष्ट र अत्यधिक मन परेको फिल्म हो!!!!
@Avijeet_012 жыл бұрын
2057 सालमा SLC दिॅदा राती नपढेर यो फिलिम हेरेको यार हैट!!!! २१ बर्ष भएछ। यदि भगवानले मागेको कुरा दिने भए ति दिन फर्काई दिनु भन्थे
@PrabhasRaj111116 жыл бұрын
कुनैकुनै फिल्म यस्ताे हुन्छ जसले यस्ताे शानदार ईतिहास बनाउँछ जुन त्यसपछि कहिल्यै दाेहाेरिन्दैन। 'देउता' (२०५०) यस्तै एउटा फिल्म हाे। एउटा बागीकाे युवाकाे देउतामा रुपान्तरणकाे कथा, एउटा राेमान्टिक युवककाे अतृप्त प्यासकाे कथा अनि नेपाली सिनेमाकै एक उत्कृष्ट प्रेम त्रिकाेण। राजेश हमालकाे ३० बर्ष भन्दा लामाे सिने करिअरमा फिल्महरु त असंख्याै आए तर 'देवता' जस्ताे फिल्म अर्काे कहिल्यै आएन।
@aniketaniket39536 жыл бұрын
Ekdam correct.. Aja 25 barsha bhaye6 yo movie aaye ko pani
@bibekaryal13585 жыл бұрын
Yes,,
@abhijit53825 жыл бұрын
yo movie 2048 ma ho released bhaye ko 1991 ma ho
@suravrana73365 жыл бұрын
2050 haina 2048 saal ma hereko flim ho
@dilbirepun7244 жыл бұрын
100% Sahi Ho
@binodkafle49004 жыл бұрын
Super Movie... महानायक राजेश हमाल सँधैका महानायक हुन् । काेराेनाकाे लकडाउनकाे समयमा खाेजी खाजी संभव भएसम्मका फिल्म हेरियाे । राजेश हमालजी जतिकाे कलाकार र सर्वस्वीकार्य महानायक काेही हुन सक्दैनन् । फिल्मी जगतका महानायकलाई नमन् !!🙏🙏🙏🙏
@sureshshahi76973 жыл бұрын
Sahi
@laxmankhanalk121 Жыл бұрын
धेरै राम्रो तथा सफल चलचित्र सायद २०४९ सलमा होला इटहरीको हलमा हेरेको ।। त्यति बेला कथा कहानी के हो फिल्म के हो केही याद छैन याद छ सिर्फ राजेश हमाल 🙏🙏 राजेश हमालको फिल्म हलमा लाग्यो की अब को सँग जाने पैसा कसरी जूटाउने स्कूलको छूट्टी कसरी मिलाउने धेरै तनाव हून्थ्यो तर फिल्म चै हेरेरै छोडीन्थ्यो // त्यो बेलाको राजेश हमाल सरको हेयर स्टाईल साँच्चैनै लोभ लाग्दो र यूनिक रहेछ// सबै कलाकारको भूमिका उत्कृष्ट रहेको छ फिल्म खास गरी यूवराज लामा जी को त्यो बोल्ने शैली/डायलग एकदम सटीक छ// म सानै देखी राजेश हमालको चलचित्र धेरै हेर्ने गर्थे , यूगदेखी यूगसम्म कसम देउकी देउता अपराध अधिकार पृथ्वी भाउजु चट्याङ दोबाटो गोरेटो सिमाना जेठो कान्छो कर्णबिर करण अर्जुन गाउले वसन्ति अल्लारे एक नम्बरको पाखे आदि फिलिमहरूमा राजेश हमालको जी को अभिनय अति उत्कृष्ट छ// हमी सबैको मनको हिरो हाम्रो मन मूटूमा राज गर्ने, नेपली चलचित्र को उज्वल नक्षत्र हामीले पाएकोमा हामी निक्कै गौरवान्वित छौं// हामी जस्ता श्रोता तथा दर्शकले दिएको उपनाम/उपाधी सधैभरी उहाँलाई रही रहने छ, "महानायक"// उहाँलाई उत्तर-उत्तर प्रगतिको कामना 🙏🙏 हाल झापा नेपाल बाट //
@subashrana1873 Жыл бұрын
Saayaad tapai ko jasto yesto cmt jindagi maa vetna lai arko dasakk kurnu parcha hola hajurr dhanyabaad cha mero tarfa bata tapailai,j hoss koi ta raicha ni hamro Purana lai ....
@razzatr82694 жыл бұрын
film हेर्ने त यस्तो पो हो त। आजकालको film पनि के film,, आहा कति राम्रो। यस्तै film बनाए राम्रो चल्छ। 😍😍😍
@amritsunar4042 жыл бұрын
हो सहि भन्नुभयो काम छैन आजकलको फिल्महरुको
@santabirmajhi53054 жыл бұрын
बाफ्रे त्यो बेला यो फिल्म हेरेर फर्किदा भुइँमा खुट्टा थिएन🤣 💕💓
@BishalSunar-nf8mj7 ай бұрын
२०८१/१/२०.....यो फिल्म हेर्ने जति को को हुनु हुन्छ यता हजिर हुम्😎😎😎😎😎☺️
@rameshjagari23924 жыл бұрын
के भन्ने हाम्रो समय १० मोहर मैनाको कमाई,..हाम्रो युग को पानी राम्रो, हाम्रो समय साच्चै राम्रो वाव मन म बस्न सफल चलचित्र !! म जन्मिनु अगाडि बनेको फिल्म आहा ... साच्चै दिनहरु पुरानो हुँदै गएनी हुने... अगाडि होईन पछाडि हजुर बुवा हरुको पालाको जीवन जिउन रहर लाग्यो.!! मन छोयो फिल्म ले.!! महानायक आदरणीय राजेश सर सलाम छ हजुर लाई 🙏🙏
@liveepiceveryday30864 жыл бұрын
Wow great movie. Sanu ma herda nabijikna ramro lako thyo. Aile herda sarai ramro lagyo...really respect rajesh dai.
@bidurbasnet24183 жыл бұрын
राजेश हमालको यो जस्तो फिल्म अहिले सम्म पनि कुनै छैन
@maushamthakuri86494 жыл бұрын
यस्तो राम्रो चलचित्र अब नेपालि जगतमा बन्दैन हाेला🙏💞😭
@gpssharadpaudel27064 жыл бұрын
फिल्म हेर्दाहेर्दै यति आँसु बगेछ कि …… 😥😍 अबको पुस्ताले यस्तो फिल्म कहिल्यै बनाउनै सक्दैन ।
@reshamsapkota60524 жыл бұрын
Agree. But plz wait movie Satyam by Rajesh Hamal. Coming soon. I think this movie will make u forget deuta
@balramrawal63503 жыл бұрын
महानायक राजेश हमाल को चलचित्र यात्रा को सफल चलचित्र मध्यको एउटा चलतित्र देउता।। evergreen hit deuta👌👍️🙏
@begambahadur92806 жыл бұрын
यदि महानायक राजेश हमाल को चलचित्र मन पराउनु हुने मानु भाबहरु कति जनाहुनुहुन्छ यता हाजिर गरौत राजेश हमाल को चलचित्र अल्लारे हेरन पाए हुनेथियो अप्लोडो गरिदिनुहुन अनुरोध गर्द छु
@drunkerage16286 жыл бұрын
Aalare xani hajur search garnuna
@sumanale5276 жыл бұрын
suman ale
@dambarkarki16096 жыл бұрын
यो फिल्म बच्चा बेला 22 पटक हेरेको ,, अति राम्रो लागेर।
@kamlakamlarai56265 жыл бұрын
Begam Bahadur very nice Devta movie I am good I am favourite very very nice
@kamlakamlarai56265 жыл бұрын
Begam Bahadur Purano bhai Purano bhai funny de rahi ramro movies Rajesh Aman superstar
@chaudharysamir4654 жыл бұрын
राजेश हमाल यसेै काहाँ महानायक भएका हुन् र ?? Respect Rajesh Dai 🇳🇵
@kedaradhikari30312 жыл бұрын
२०५२ तिर गाउँमा बिबाह हुदा राती हेरेको , २०५८ सालमा vcd आएपछि किनेर हेरेको , पचासौं पटक हेरियो होला। राजेश हमालको चरित्रले मनोबल पनि उच्च बनाउथ्यो। youtube मा आएपछि नेपाली फिल्मको माया लागेर हेरु भन्दा यो फिल्म हेरिरहन मन लाग्छ। के छ यो फिल्मम जुन अरु फिल्ममा छैन। # Salute Mahanayak RAJESH HAMAL & TULASI GHIMIRE २६ बर्ष अघिको स्मृति अझै ताजा भैरहने।
@happybikasshrestha92262 жыл бұрын
❤️❤️❤️
@shusilsubedi59204 жыл бұрын
अाज ३२ अौ पटक यो फिल्म हेर्दैछु फिल्म होस त यस्तो ,सलाम छ महानायक तथा सम्पुर्ण कलाकारहरु प्रति
@sujanghising24924 жыл бұрын
म यहि हेर्दै थिए कि lockdown मा कति जनाले यो film हेर्नु भयो भनेर😂 यहा त पुरा माहोल बन्दै गइरहेको रैछ😂 But this is best movie forever & songs too❤️
@bijayasubba58763 жыл бұрын
आजको दिनमा आएर पनि दोहोर्याई दोहोर्याई हेर्ने म मात्रै होला भनेको अरु पनि हुनुहुँदो रहेछ खुशी लाग्यो। हाम्रो महानायक त्यसै महानायक हुनुभएको हैन। कुनै झारे हरुले आएर राजेश हमाल versatile छैन,नयाँपन छैन भन्नेले आफ्नो acting राम्रोसँग हेरेर अनि महानायक को acting राम्रोसँग हेरोस् अनि बल्ल आफूले महानायक राजेश हमाल सँग compare गरोस् भन्न चाहन्छु। आजको युग मा आएर पनि सबैले माया गरेको छौँ महानायक राजेश हमाल लाई। होला आउँदो दिनमा अरु नै आउलान् अझ राम्रो गर्ने तर जो आएपनि जस्तो आएपनि हाम्रो मनमा महानायक राजेश हमाल ले जुन छाप छोड्नु भएको छ नी त्यसलाई कसैले पनि मेटाउन सक्दैन यो काँचो कागज मा लेखेर राखे हुन्छ। तपाईंले फिल्म खेल्नुस् या नखेल्नुस हाम्रो मनमा तपाईंकै तस्बिर थियो छ र सदैव तपाईंकै रहनेछ। We love u #mahanaya_RAJESH_HAMAL ❤️❤️
@waiathito98913 жыл бұрын
Ho sahi ho
@anshurohit51474 жыл бұрын
2020 मा पनि यो फिल्म हेर्ने कोको हुनुहुन्छ ।😍👌👌
@shyamugiri9899 Жыл бұрын
2023 maa herdai xu😆
@sagarrai30198 жыл бұрын
जति हेरे पनि कहिले आँखा नदुख्ने फिलिम । सारै राम्रो छ ।
@keshavrajmahato26777 ай бұрын
जति पटक हेरे पनि अझै हेरु हेरु लाग्ने मेरो सबैभन्दा फेबरेट मुभी देवता। तुलसी घिमिरे सरको कथा र निर्देशन अनि राजेश दाइको उत्कृष्ट अभिनय भएको देवता is a Cult classic ever made in Nepali Cinema💝🙏👏
@ghising_entertainment29174 жыл бұрын
सानो छदा हेरेको फिल्म आज फेरि हेरे। पहिलेको फिल्महरु साच्चै मन छुने थियो आज फेरि आखा रसायो😍😍😓😓😢
@baburamb.c.56244 жыл бұрын
हाम्रो महानायक श्री राजेश हमाल को चलचित्र जुन हेर्दा पनि आँशु आउँछ म हेर्दिन कति आँशु आउँछ!
@NeerajChhetri1273 ай бұрын
आज भन्दा 25 साल पहिले चरिकोट को हलमा हेरेको यो फिल्म आज हेर्दा त्यो बाल्यकाल को याद आयो!अब त्यो समय त्यो दिन कहिल्यै फर्केर आउदैन😢😢😥😥❤️❤️🙏
@razzatr82694 жыл бұрын
हाम्रो युगको पानी राम्रो हो.. हाम्रो समय साँच्चै रमाईलो.. 😍😍
@niroxupadhyaya28384 жыл бұрын
U cuteee...
@mirapokharelsapkota60784 жыл бұрын
What a painful story .i can’t control myself .i felt to much compassion for Rajesh hamal’s character. “ Deuta “ the title is really matched for Rajesh hamal character. The story ,dialogue , screen play , lyric , music 🎶 and the play of entire team justice a lot . “ the song aba yo Bato ... mero ho ki ...” is the most powerful and wonderful parts of this movie .. hats 🎩 of for director Tulsi ghimire Hats of for producer . You have made a history under Nepali film industry releasing an excellent movie for us .
@singh113082 жыл бұрын
भारत और नेपाल कोई अंतर नही है .पहली बार देखा फिल्म नेपाली नही जानता फिर भी समझ आया गाना .साधना जी का आज भी ताजा सुपरहिट ।यहा राजेश खन्ना वहा राजेश हमाल बिग सुपरस्टार ।।बहुत आभार फ्रॉम। छत्तीसगढ बिलासपुर
yes 100% तर भुवन केसी ले पनि 35 बर्ष देखि योगदान दिइ रहेका छन, यो कुरा पनि नबिर्सौ
@manjudevi19244 жыл бұрын
ह
@venavena88243 жыл бұрын
99
@sumitrashrestha31003 жыл бұрын
@@itahariguys863 lò⅘ř
@nabinshrestha9169 ай бұрын
यो फिल्म हेरेको पनि २७बर्ष भयेछ।समय बितेको पनि थाहा नै पाइयेन। समय कति निस्टुरी छ।😢😢😢😢😢
@rameshpyakurel39232 жыл бұрын
पहिलो पटक फिल्म हलमा गएर हेरेको हाम्रो महानायक को फिल्म सानै मा कथा त याद भएन तेति बेला पछि हेर्दा सारै राम्रो लाग्या
@roshanadhikari99814 жыл бұрын
महानायक राजेश हमाल अनि तुलसी घिमिरेको उत्कृष्ट निर्दोशन 👌 राजेश दाईलाई फेरिपनि नेपालि चलचित्रमा देख्न पाईयोस
@ciboozimba4 жыл бұрын
धेरै राम्रो लाग्यो फिल्म 👍️👍️👍️।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि????
@bidurranamagar7470 Жыл бұрын
जति पटक हेर्दा पनि कहिल्यै पुरानो नलाग्ने सदाबहार मनछुने उत्कृष्ट एक नेपाली चलचित्र
@shyamshrestha46064 жыл бұрын
यो चलचित्र जति हेरेपनि धीत ना मरेन
@sdstudio03174 жыл бұрын
हाम्रो नेपाली चलचित्र उध्योगका महानायक राजेश हमाल हुन त्यो मा कुनै दुई मत छैन तर यस चलचित्रका संगीतकार रन्जित गज्मेरलाई पनि भुल्नु हुदैन जस्ले हामीलाई अनगिन्ती सदबहार तथा कालजयी गीतहरु दिएका छन।
@bhupendraale76463 жыл бұрын
माहानाये राजेस दादा को फिलिन 2021 मा फेरि हेरियो है💪💪❤️❤️
@dipakacharyapl4 жыл бұрын
Tulsi Ghimire is underrated. Nobody remember him but he has contributed a lot for Nepali film industry.
@BisGeere4 жыл бұрын
Bro he left Nepal for India. He love to be Indian rather than Nepali. Anyways he had a great contribution for our Nepali film industry. Jaya Nepal.
@comradesting70054 жыл бұрын
@@BisGeere Bro, he didn't left Nepal for India. Infact he loves Nepal and want to get Nepali citizenship. उहाको दुई छोरीहरुले Darpan Chaya 2 film मा Assistant director को रुपमा काम गरेका छन। Tulsi Ghimire ले नेपाली नागरिक्ता लिन चाहनुहुन्छ तर नेपाल सरकारले दिएको छैन किनकी उहाँ Kalimpong, India मा जन्मिनुभएको, हुर्किनुभएको। youta interview maa bhannu bhako thiyo ra tyo interview ko link yeha xa, hernu hola kzbin.info/www/bejne/Y3bbf62maqiCb8U
@kiran46714 жыл бұрын
💕2020 💕 मा पनि यो फ़िल्म हेर्ने को को हनु हुन्छ ? यता हाजिर गर्नुस है
@bimalalepcha54234 жыл бұрын
Nice move
@undisputed35094 жыл бұрын
✋
@drunkerage16282 жыл бұрын
2022/11/5
@deukakharel994 Жыл бұрын
@@bimalalepcha5423 nut huh
@prembajgain7651 Жыл бұрын
@@undisputed3509🎉🎉❤
@purnachaulagain17423 жыл бұрын
आज लगभब 7-8 बर्ष पछी देउता मुभी हेर्दै चु महानायक राजेस हमाल निकै राम्रो छ यो एउटा असम्र्निया मुभी हो जति तारिफ गरेनी कम हुन्छ #देउता
@sujansilwal18784 жыл бұрын
Mahanayak ko film herna aaunu vako ra uha ko die hard fans ley like hanum hai hajur 🙏🙏🙏
@puja-ashokgurung55544 жыл бұрын
Jati patak here Pani man bujhne film Deuta. Hajar patak hero sake ajhai samma chitta bujheko xaina. Mahanayak hamro Rajesh Hamal ji KO sabai bhanda utkrista film.
@panchebajalamjungrajeshpar5733 Жыл бұрын
अमर रहाेस् याे मुभि काे कहानि नेपालमा अब यस्ताे मुभि कैलै बन्दैनहाेला महानाएक राजेस हमाल काे जाेसिलाे डाएलग र पुरै टिमकाे डाएलग बाेल्ने शैली पुरानै शुद्ध नेपाली शैली मैले 5 पटक हेरेकाे फिलिम अझै नयाँ लाग्छ।धन्यवाद अल टिमलाई🙏🙏🙏🙏🙏सम्ममन छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anonaanona38053 жыл бұрын
Yeshidon ko funny video herera yeta aunubhako cha koi bhane just skip to 14:38 🤣enjoy
@shamashakya69673 жыл бұрын
Ma yeshidon ko act hererai aako ho!!! 😂😂😂
@PetalsOfPema3 жыл бұрын
Ma pani😆
@santoshnewar68913 жыл бұрын
Ma pani
@beautifulcreatures43263 жыл бұрын
Thanks yr ma khojdai thiye 🤣
@Season_Lo_Tamang3 жыл бұрын
yes me from tiktok 😁😂🤣
@man87084 жыл бұрын
मैले सबैभन्दा धेरै हेरेको फिल्म महानायक राजेश हमालको फिल्म देउता हो l गाउँमा 10 रूपैयाँ तीरेर भिड्यो क्यासेटमा 1 शो हेर्न पाइन्थ्यो। आज कुन फिल्म हेर्ने भन्नेमा झगडा नै हुन्थ्यो। धेरै फिल्महरु छाट्दाछाट्दै लास्टमा देउतामा सहमति हुन्थ्यो 😂
@PremRijal-z2l5 ай бұрын
राजेश हमाल दाइको फिल्महरुमा मलाई सबैभन्दा मनपर्ने फिल्म नै देउता हो । फिल्म भनेको देउता जस्तो हुनुपर्छ ।🌹🌹🌹🌹
@AbhimanyuAcharya-f7u4 ай бұрын
Ho ni❤❤
@manarajitani64218 жыл бұрын
सुपरहिट नेपली फ्लिम देउता मलाई मनपर्ने चलचित्र हो । महानायक राजेश हमालको भुमिका एकदमै राम्रो छ । अनि सोनाम नाम गरेको पात्रको पनि ।
@nirmalapoudel21746 жыл бұрын
Hi
@Mero-vlogs-Nepal3 жыл бұрын
yo film herera kahilai mann bujhdaina harek palta aashu jhari dinchha kati ramro film ho thank you all team member.
@govindaghising67519 ай бұрын
नेपाली फिल्महरु मध्य सबैभन्दा राम्रो फिल्म❤❤
@sujanbista45704 жыл бұрын
महिले यो फिल्म झनै 20 चोटि भन्दा बढी हेरिसकी अझै पनि हेरम हेरम लाग्छ अहिले को जमानामा काहा येस्तो फिल्म हेर्नू पाहिन्छ र सारै मन छुने फिल्म ❤️❤️❤️❤️❤️❤️🎥🎥🎥🎥🎥🎥🎥
@baburamb.c.56244 жыл бұрын
नेपाली सिने क्षेत्र को खम्बा महानायक श्री राजेश हमाल लाई प्रणाम गर्दछु त्यतिकै महानायक भएको हैन के अहिले का बच्चा बच्चि त खेलौना हुन
@jibandeuti1417 Жыл бұрын
11-02-2023 मा मलेशिया देखि हेर्दैछु महानायक राजेश हमाल ज्यु लाई मन देखिनै नमन 🙏🙏🙏👌🤘👋👏❤️💘💕💞💝
@chandchandchand77224 жыл бұрын
फिल्म त पुरानो नै बेस्ट आहा 😍😍😍😍😍
@Nepalibroofficial4 жыл бұрын
माहानायक को फिल्ममा views कम भयो सम्पुर्ण नेपाली हरुले लाइक सेयर गरेर हर भिडियो चाहिँ सिनेमाहोल मा होस चाहे KZbin channel मा हेरेर हर भिडियो भाइरल गर्नु पर्छ धन्यवाद बोल्ने मात्र होइन गरौं सत्य बचत
@mohanprasadacharyaАй бұрын
2024 ma को को हेर्दै हुनुहुन्छ यो नेपाली सिनेमाको खम्बालाई ॥
@joylama676423 күн бұрын
Ma
@chandchandchand77224 жыл бұрын
पुरानो फिल्म मा कुरौते चाहिँ गोक्ते काजी बा 😍😍😍😍😍
@mahinmohammed86144 жыл бұрын
२५बर्स नेपाली फिल्म धान्न सक्नु भाको माहानायाक राजेस हमल
@फुङ्ली.comसायदआरके2 жыл бұрын
कस्तो मन रुन्छ 😭😭😭राजेस दाजु कोफिल्म हेर्दा म सानो हुदा देखि को अहि!सम्म!दोहोराई दोहोराई हेरिराको छु ,जन यो गित ,अब यो बाटो भन्ने गित ले त मुटु नै छिया छिया हुन्छ अनि अहिले को र त्यो बेला को बातावरण ,देखदा सारै रुन मन लाग्छ 😭😭बार बार येस्तो फिल्म हेरेर चित बिझाउछु 🤷💕💕💕बच्चा देखि राजेस दाइ भेट्न् मन थियो मन मै रहयो 😭😭
@urSunflower_106 жыл бұрын
पुरानो फ्लिमको माया बस्ने शैली,ड्रेससप र द्वन्दको धेरै खिल्ली उडाउथे अनि थाहा पाए पुरानो फ्लिम कति शक्तिशाली हुदोरहेछ भनेर जब देउता हेरे।देउताले नै बनाए जस्तो देउता
I always cry when see this kind of movie. Previously people are so much happy old is gold... awesome movie..
@kumarshrestha87082 жыл бұрын
I love This movie अनि माहानायक राजेश हमाल तो बेलाको याद जति हेरेपनी चित्तबुझ्दो फिलिम्👍️✌️✋देउता
@krishmaajris62063 жыл бұрын
Who came here from Yeshidon video 😂😂 doma mam is so cute then also now also❤ scene started in 14:37
@friendaleena39393 жыл бұрын
0 to
@apekshabharati27903 жыл бұрын
Present😁
@wolverinelogan63503 жыл бұрын
🤣🤣🤣🤣🤣
@wolverinelogan63503 жыл бұрын
actually i am planing to watch whole movie.. 🤣🤣
@saurabhkunwar12633 жыл бұрын
🤣🤣🤣🤣
@purnimaofficial5193 жыл бұрын
lockdown ma purano flim khoji khoji herne hajir garam ta🖐🖐
@DigitalArtZone20152 жыл бұрын
बच्चा हुदा छिमेकको घरमा हेरेको थिए, रङ्गिन त थिएन तर त्यसबेलाको पल सम्झिदा निकै रमाइलो, आशु बनाइदियो😂😂😭😭 राजेश हमाल ज्यु साचैने महानायक हुनुहुन्छ😍
@daisybakery31128 жыл бұрын
अबत यस्तो फिल्म हेर्न पनि रहरै हुने भयो।
@applycationnokia21844 жыл бұрын
धेरै बर्ष पहिला गांउमा टि भी मा हेरेको थे २ रुपयां तिरेर। अजा फुर्सदमा कताबाटा युट्युबमा राजेस हमालको देउता फिल्मको तस्बिर देखे क्लिक गरे। सबै कहानी बुज्ने गरि हेरियो।। सबै नेपालीहरुको मनमा छन राजेस हमाल।।
@kshitizrai5405 Жыл бұрын
Sahi honi yo move herda purano dinharu yad aauxa yar
@nepalisurendra15593 жыл бұрын
4 बर्षा हुँदा को हेरेको फिल्म अलिअली याद छ तर आज फिल्म हेरे आँसु आयो महानायक राजेश हमाल को फिल्म ,के भन्ने हाम्रो समय हाम्रो जुकको पानी राम्रो आझै पनि रियली सोमा गाउने गित
@harikarki15484 жыл бұрын
बिन्ध्यबासिनी चलचित्र भवनमा ५ पटक सम्म हेरेर पनि फेरि आज यो फिल्मको याद आएर हेर्न मन लग्यो। क्या राम्रो र सान्दर्भिक थियो... आङ नै जिरिङग हुन्थ्यो यो फिल्म सम्झिदा।🙏
@itahariguys8634 жыл бұрын
निलकण्ठ दमक मा 12 पल्ट हेरीयो
@khagendrakc89348 жыл бұрын
स्कुल बट भागेर यो फीलीम हेरीयो ,घर मा आउदा राम्रोसँग धुलाइ पनि खाइयो राम्रो सङ ,,आज यो फीलीम हेर्दा ती दीन हरु झल झली आँखा मा आये ।सरै मन पर्छ यो फीलीम
@hellyaa56746 жыл бұрын
Khagendra Kc hehe that's right
@supersetlamatvnet39736 жыл бұрын
Kaile ko kura ho yo hjr
@bbtthapa91715 жыл бұрын
Khagendra Kc Takes faire it's film chefs item Rocha Tatar an Chandra long in at sky stain bhayotathanamgaligarnuthikbhayenaataramchandralaifilmbatahataununaibeshunchha RajesbhaiyaaPkadewatafilmbAhutAchchhahailekinramchandrakoAbhinayajyadihogayalAdkiyokogagalojhyadtithikñahihotaisiliyeramchandraadhi.kofilmsehihataiye
@rameshrasal54225 жыл бұрын
same pinch....
@sureshghalan45183 жыл бұрын
फिलीम भनेको त्यस्तै हो गितचै मन बाट दिमागमा पुगेर सुख दुखको औसधि रैछ
@ambiksunar91003 жыл бұрын
0mins 5g
@bekhalalshrestha48333 жыл бұрын
चख छ@@ambiksunar9100
@bekhalalshrestha48333 жыл бұрын
?
@bishnubk7794 жыл бұрын
१८ भाषा बोल्ने र ३६ भाषामा सोच्ने बुझन चाहि एउटै भाषा बुझ्ने,, त्यो पनी शंखर को मात्र 🙏 माहानायक
@rameshjagari23924 жыл бұрын
अब यो बाटो मेरो होकि म यो बाटो को !! अब यो माटो मेरो होकि म यो माटो को !! कहिले मलामी कहिले जन्ती कहिले हिड्ने एक्लि टुहुरी ...❤️❤️❤️❤️❤️
@sarbanbista6478 ай бұрын
2080/12/12 गते को को ले हेर्दै हुनु हुन्छ यो फिलिम ❤❤❤
@bijaygautam16803 жыл бұрын
Yeshi don pachi ko ko yeta aako. Haajir hum ta 😅
@alishabantawarai36123 жыл бұрын
Me als😂😊😊
@monicagurung3333 жыл бұрын
Me!!! 🤣
@vhupendarpun44443 жыл бұрын
Mo pane ho
@sabinpathak91762 жыл бұрын
राजेश हमाल जस्तो कलाकार पाउनु नेपाली सिने jsgatko भाग्य हो ।पुरानो फ्लिम कति राम्रो।