पूजाको अहिलेसम्मकै भावुक अन्तरवार्ताः मायाका लागि भिक मागेकी थिएँ भन्दा खस्यो आँशु/Puja sharma video

  Рет қаралды 419,608

Hit Nepal

Hit Nepal

Күн бұрын

Hit Nepal Team
-------------------------------------------------------------------------------------------------------
Producer :- Puja Dahal
Director: Aadwik Subedi
Camera & Editing :- Saroj Moktan
Like Us On Facebook - / nepalhit
#Poojasharma #Poojasharmainterview #Poojasharmasong

Пікірлер: 1 400
@safalbaniya1661
@safalbaniya1661 2 жыл бұрын
पुजाको एक्लोपनको कथा, प्रेमकथा ट्रेन्डिङमा ल बधाई छ, पुजा जी । यसरी नै आफ्नो ब्यक्तिगत जीवनको कथाहरु सुनाइरहनुस । ट्रेन्डिङमा आइरहोस । अरुलाई गिराउन भनेर आफ्नै प्रेमकथाका पानाहरु पल्टाइरहनुस । अरुले चासो देखाएर सुन्नेछ्न हेर्नेछन । कुनै एउटा बिषयबस्तुमा केन्द्रीत रहेर होइन आफनै जीबनकथामा केन्द्रीत भएर युटुयुबमा सस्तो प्रचार गरिरहनुस । याद गर्नेछ्न संसारले तपाईंको प्रेम कथा । कहिले आत्म मुल्यांकन गर्नु भएको छ ? किन म एक्लिदैछु ? किन मेरो साथ सबैले छोड्दैछन भनेर ? बिगतका पानाहरु पल्टाउनुस । आफुले बोलेका कुराहरु फेरि सुन्नुस । अनि आज के बोल्दैछु भन्ने कुरा पनि याद गर्नुस । तपाईं एउटा सेलिब्रीटी यति सारो हलुका बन्दै गर्दा हामीलाई चिन्ता लाग्छ । सम्बन्ध दुई बिचको माया बिश्वास र सम्मानले टिक्ने हो । तपाँई म सही छु र अर्को ब्यक्ती गलत भनेर जुन तरिकाले प्रस्तुत भैरहनु भएको छ नि त्यो अभिव्यक्ति एउटा मुर्ख ब्यक्तिले दिने अभिव्यक्ति हो । किनकी सम्बन्ध बन्नुमा जति दुईको हात हुन्छ टुट्नुमा पनि दुबैको गल्ती हुन्छ । फिल्म क्षेत्र ठप्प छ 2 बर्ष देखि 1 बर्ष जिल्ला अन्चल कान्ड र अर्को बर्ष तपाईंको कहिल्यै नस्वीकारेको प्रेम सम्बन्धको ब्रेकअपको चर्चाले मिडिया क्षेत्र तातिरहेको छ । फिल्म क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने दायित्व तपाईंको होइन ? यो बिषयमा बहष गर्नुस न । अर्को कुरा कसैले मेहनत नगरी तपाँइको साइडमा बसेर अन्तरबार्ता दिँदैमा हिट हुने होइन नि । त्यो घमण्ड त्याग्नुस । पण्डितलाई देखाउँदा तपाईको कारणले अरुलाई राम्रो हुन्छ भन्यो भनेर तपाईं जत्तिको मान्छेले तपाईंसँग जोडिएर नै मान्छेहरु हिट भएको भनेर मिडियामा भन्न सुहाउँछ ?आफ्नो बौद्धिकतालाई अलि तिखार्नुस पुजा जी । तपाँइको कुरा सुन्दा त अलिअली भएको सहानुभूति पनि मरेर जान्छ । आफ्नो सम्बन्धलाई सम्मान गर्नुस । अहिले जुन सम्बन्धलाई तपाईंले समयको बर्बाद भन्नू भयो नि । बिचार गर्नुस तपाईंले आफुलाई परिबर्तन नगर्ने हो भने जीवन नै बर्बाद हुन सक्छ अनि बाँकी जीवन पश्चाताप मै बित्न सक्छ । अन्त्यमा तपाईंले जुन 4 बर्शको कुरा गर्नु भयो कहिल्यै प्रेम स्वीकार्नु भएन । आफुले पाएको प्रेमलाई कहिल्यै सम्मान गर्नुभएन । शंकाले सम्बन्ध सिध्याउछ त्यही भयो ।अब गुमाइसकेपछी त पश्चाताप मान्नु सिवाय अरु के बिकल्प छ र ?अहिलेको सम्बन्धलाई टिकाउन पाठ सिक्नुस सम्मान दिनुस । सम्बन्धमा Give and Take को बराबरी भुमिका हुन्छ । मैले पाउनुपर्छ मात्र होइन दिन पर्छ पनि सोच्नुहोला । माया दिनुस, सम्मान दिनुस, एकाअर्कालाई बुझ्नुस अनि आफ्नो पार्ट्नरबाट नि यही अपेक्षा गर्नुस 🙏
@bichmayagurung
@bichmayagurung 2 жыл бұрын
safal bahiya hjr ko kura sahi bujna lai sirkhand nbujna lai kamlikad
@sukmitgurung2205
@sukmitgurung2205 2 жыл бұрын
सफल बानिया तपाइको प्रतिकृया सुझाब दिनु भएको लेख पढेर मन नै आनन्द भयो यो कुराको ख्याल गरे हो तर लागेको बानी परेको चुट्न गार्हो पर्छ चोर्ने बाख्रा लाई चोरेर नखाइ चित्त बुझ्दैन रे त्यस्तै गिराउने अहम बडेको बानी कहिले जादैन
@narmalagharti2459
@narmalagharti2459 2 жыл бұрын
Sahi kura 👍️👍️👍️
@jiban6831
@jiban6831 2 жыл бұрын
Sahi kura garnu bhayo bro yo sab aakash lai girauna rachi ako sadhyantra ho
@sumitragurung4674
@sumitragurung4674 2 жыл бұрын
109% right sahi hoina moi hu bhanne ghamanda poojako sab bhanda thulo galti ho sayadh yasko Aamako pani tehi bani thiyo holara po baule chhodeyo natra 3 mahinako bachchako Aamalai kasaile ni chhiddaina poojake mero Aamako gun ma ma chha bhaneko thiyo sayadh yo gun pani Aamakai hola ghamanda garne afno galti suikarnu satta ajhai ghamanda yo mina dhakal sanga meet lagaidiya hunchha
@Rjbguru
@Rjbguru 2 жыл бұрын
पुरा दिदी तपाईको कुरा अन्तर्वाता सम्म राम्रो छ,केही कुरा भन्न मन लाग्यो, ठिक लागेन भने माफ पाउ, १) के तपाईले गर्दा आकाश हिरो भएको भन्न खोज्नु भयो.?? २) के आकाश तपाईले घर बाट उठाएर उस्लाई हिरो भनाएको हो.?? ३) के तपाई संग फ़िल्म नगरेको भए नेपाली फ़िल्म मा आकाश लाई काम गरीउने निर्देशक केही थिएन र..? ४)आकाश ले सबै अन्तरवार्ता मा तपाईको राम्रो कुरा गर्नुहुन्छ तर तपाई उस्लाई हरेक अन्नतरवार्ता आकाशलाई तल झार्न मात्र किन खोज्नु हुन्छ ५) तपाईको boyfriend युद्ध अहिले तपाई संगै हुनुहुन्छ तर आकाश संग कुन girlfriend छ..?? ६)यदि माया गर्नु हुन्थ्यो भने तपाईले यस्तो कुरा बाहीर गर्नु भनेको यो तपाईको माया थिएन, यो तपाईको डाडे पन हो, ७) यदि तपाई आकाश लाई माया गर्नु हुन्थो भने २ दिन मै अर्को केटा रोज्नु हुदैनथ्यो, तसर्थ अब को घाट तपाईलाई हो आकाश लाई होईन.. ८)म पहिले तपाईको फ़्यान थिए तर अब हैन..धन्यवाद
@ashritxettri1992
@ashritxettri1992 2 жыл бұрын
Sai ho
@jiban6831
@jiban6831 2 жыл бұрын
Sahi kuro bro yo sab aakash lai girauna khojya ho khate patrakar sanga milera
@mayamagar1745
@mayamagar1745 2 жыл бұрын
Sahi
@bidhyathapa6107
@bidhyathapa6107 2 жыл бұрын
Kasaile kasailai hero banayera banne kura hoina aafno capacity le pugne ho yo pujako soch dherai galat xa arulai girayera boldaina ramro huna sakidaina behaviour le dekhauna sak nu parxa
@radhikashrestha1702
@radhikashrestha1702 2 жыл бұрын
आफ्नो ब्यक्तिगत जीबनको सबैकुराहरु यसरी छ्ताछुल्ल नबनाउनु न पुजा बैनी । सम्बन्ध जोडिनु र तोडिनुमा दुबै पक्षको बराबर हात हुन्छ । अब आउने दिनको बारेमा सोच्नुस । बिगतलाई किन कोट्याइरहनु भएको ? बिजय जी को प्रश्न सोधाइ देखेर पनि उदेक लाग्यो । मनको बह मिडियामा पोख्ने होइन । बिजय जी ले साँच्चै नै सपोर्ट गर्नुहुन्थ्यो भनी तपाईंको ब्यक्तिगत जीवन खोतलखातल गर्दैन थियो होला । बलिउडको हिरोइनको उदाहरण दिई दिई । बिजय जी सफल हुनुभयो कन्टेन्ट पाउनु भयो । बजारमा सजिलै यस्तै कन्टेन्ट बिक्ने गर्छ । हेर्नुस त गित आयो भने प्रमोसन गर्नुपर्छ ब्यक्तिगत कुरा आयो भने मान्छेले खोजी खोजी हेर्छ्न । अब त बुझ्नुस पुजा बैनी । यस्तो अभिब्यक्तिले तपाईंलाई अरु कमजोर बनाउँछ । सम्बन्ध टुटेपनी त्यसको प्रशंसा गर्न सिक्नुस । समयमै निर्णय लिन सिक्नुस । मिडियामा के बोल्ने नबोल्ने भन्ने कुरा आफू भित्रै सिमारेखा कोर्नुस । यसरी अरुलाई नराम्रो बनाएर आफू राम्रो हुन्छु भन्ने कुराको कल्पना नै नगर्नुस । तपाईंले पनि मेहनत गर्नुभयो अरु सहकर्मीले पनि आफ्नो ठाउँमा मेहनत गरे । काम गर्दै गर्दा धेरैजनासँग जोडिन पुगिन्छ । अनि मैले ढुङ्गालाई छोए नि सुन हुन्छ भन्ने मानसिकता त्याग्नुस । तपाईं यहाँसम्म आइपुग्न पनि तपाईंको मेहनत र सहकर्मीको साथ होला अनि तपाईंको सहकर्मी पनि तपाईंको साथ र आफ्नो मेहनतले अगाडि बढ्नु भएको होला । यसरी मैले गरेर नै सबै माथी गएको भन्ने भ्रम त्याग्नुस र अगाडि बढ्नुस ।
@Gituonly1
@Gituonly1 2 жыл бұрын
right
@jiban6831
@jiban6831 2 жыл бұрын
Sahiho sis
@ashritxettri1992
@ashritxettri1992 2 жыл бұрын
Right
@mayamagar1745
@mayamagar1745 2 жыл бұрын
Right
@durgamagar6187
@durgamagar6187 2 жыл бұрын
एउटा नारिले सबै सहन सक्छ तर आफ्नो केताले अरु केतिलाइ हेरेको जिस्काको घुमाको हेर्न सक्दिन100% pooja❣️❣️
@alishashrestha4601
@alishashrestha4601 2 жыл бұрын
Exactly 😢
@laxmeechannel9981
@laxmeechannel9981 2 жыл бұрын
यो चाहिँ सक्दैन कोही कसैले 🤔
@dilsarapunmagar2646
@dilsarapunmagar2646 2 жыл бұрын
100%right
@anushalama8884
@anushalama8884 2 жыл бұрын
100% right👍️👍️👍️👍️
@kulmannepal1572
@kulmannepal1572 2 жыл бұрын
Keti matra hoina ketako pani man huncha n baniya jai k ho?🤣🤣🤣
@motirai3089
@motirai3089 2 жыл бұрын
पीड़ा के हो भोग्नेलाई थाहा हुन्छ। पुजाले आफ्नो बस्तबिक पीडा पोखिरहंदा मलाई पनि साह्रै पीडा महसूश भयो। बिगतका ति कालो दिनहरुलाई भुलेरा सुन्दर दिन हरुको लगी अघि बढ शुभकामना छ।🎉🎊❤️❤️❤️👍👍👍
@siwanisiwanithapa1981
@siwanisiwanithapa1981 2 жыл бұрын
Aba chahi kalo din aucha
@samjhanarai4334
@samjhanarai4334 2 жыл бұрын
Baki cha aauna
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
@@siwanisiwanithapa1981 aaunu ta aayo kalo din tara kaslai aaudaixa tyo ta aaune din le batauxa
@kamleshbhalavi4269
@kamleshbhalavi4269 2 жыл бұрын
Moti ho ra😂
@kamalathapa9605
@kamalathapa9605 2 жыл бұрын
@@dhanushrestha4325 paasaa
@snehamagarofficial123
@snehamagarofficial123 2 жыл бұрын
Aaja ko interview हेरेर comment नगरी जानै मन लागेन। सधैं यस्तै खुशी भइरहनु है माया। जिन्दगीमा यस्तो मान्छेहरु त आउछन् जान्छन् तर आफुलाई जहाँ खुशी मिल्छ त्यहीँ बाट जिन्दगी अगाडि बढाउने हो। rocks life pooja maaya. Lots of love
@pranjalthapa7421
@pranjalthapa7421 2 жыл бұрын
Love you puja 😘😘❤❤❤💓💝💘💗💖💕💞💟💝👌
@dramalovers6843
@dramalovers6843 2 жыл бұрын
same feelings sis
@chandrakalakhadka4659
@chandrakalakhadka4659 2 жыл бұрын
@@pranjalthapa7421 2
@yastarjimba1662
@yastarjimba1662 2 жыл бұрын
right
@dhanrajlaksamofficial5707
@dhanrajlaksamofficial5707 2 жыл бұрын
interview त येस्तो होस न जुन हेरेर आफुलाई motive होस ! पुजा शर्मा को हरेक interview मा उत्साह मिल्छ ! वा पुजा u r great
@anjumalla4205
@anjumalla4205 2 жыл бұрын
पूजा बहिनी हरेस नखानू सबै ठिक हुन्छ बिस्तारै बास्तबमा भनू पर्दा हजूर लाई तेतिकै भनेको होइन ladiey tiger bhaner tapai jatie man safa vhayako hirone arou kohi xana you are my best❤️❤️👍️👍️
@ushalimboo4059
@ushalimboo4059 2 жыл бұрын
जस्ले भोकेको हुन्छ नि पिडा उस्लाई मात्रा थाहा हुन्छ पुजा बैनी अनि यो शब्द तपाईले ग्रुप मा कल मा बोल्दा पनि भन्नू भाको थियो अनि जहिले पनि दिखाम यहि शब्द आउछ बैनी मिस यु🌹🌹💕💖💖❤️❤️🙏🙏💋💜🇳🇵
@purnimagautam6932
@purnimagautam6932 2 жыл бұрын
सफा अनि खुल्ला दिल भाको मान्छे पुजा सधै खुशी हुनु दुनिया स्वार्थी छ कदम कदममा ख्याल गर्नु💓💓
@rupamayagurung99
@rupamayagurung99 2 жыл бұрын
पुजा जस्तो सफा हृदय भएको सफा मन भएको नायिका कोहि छैन कति राम्रो बिचार छ अनि शत्रु ले जति खाल्टो खने पनि केहि वास्त नगर्नेएक मात्र प्यारी नायिका पुजा नै हुनु उ कहिले घमन्ड पनि गरेको देखिँदैन उसको हरेक अन्तर्वार्ता ले मेरो सारै मन छुन्छ नानु यसरी नै अघि बढ्दै जानु हरेक पाइल पाइल म सफल तै सफल त मिलोस यहि छ शुभ कमान राम्रो मन राम्रो बिचार भएको ले ईश्वर ले पनि साथ दिन्छ अशिष गरि यसरी नै राम्रो गर्दै जानु।म पनि तिम्रो फेन नै हु 🥰🥰💖💖💖🧡
@yastarjimba1662
@yastarjimba1662 2 жыл бұрын
right
@sharmilawaiba1404
@sharmilawaiba1404 2 жыл бұрын
Puja bahini ko intervew dheri ramro hunx dheri ramro point bolx god bless u
@atmaramtangnami8153
@atmaramtangnami8153 2 жыл бұрын
यो कुरा एक दम सही हो sis ,सचिकाई ,खुल्ला मनको मुन्छे हरु लाई सबैले ,आफ्नो फाइदा मात्र बेरच्छन
@TheBiren
@TheBiren 2 жыл бұрын
She "Pooja" is so strong lady in the industry. 🌸 Im fan of her by every sides of her struggle & quality of movies. ❤️ Keep going girl. God bless you ❤️
@yastarjimba1662
@yastarjimba1662 2 жыл бұрын
keep going girl.may God bless u
@parbatachapagain3151
@parbatachapagain3151 2 жыл бұрын
Feeling her energy in each and every words it's the reason why I am her die heart ❤️ fan 🥺
@follynesss
@follynesss 2 жыл бұрын
🥰🥰🥰🤩🤩🤩👍👍💕💕❤️❤️ Puzu sweetie ❤️ so strong 💪 and brave girl 😚 love you so much 😘💕
@aaroshishahi5553
@aaroshishahi5553 2 жыл бұрын
सफा मन छ पुजा शर्मा दि को अरुको भविस्यलाई धेरै सोच्नु भयो अब आफ्नो मात्र भविस्य सोच्नु होला आफ्नो मन एकदिम कठोर बनाएर राम्रो काम गर्दै जानुहोस 🌷🌹
@architgamingff9813
@architgamingff9813 2 жыл бұрын
Mo pni puja ko fan
@samjhanasiwa4187
@samjhanasiwa4187 2 жыл бұрын
पूजा शर्मा मलाई एकदम मनपर्ने मान्छे त्यै माथि उसको सोच अझै मन पर्छ सधैं खुसी हुनु है
@Gangalimbu5161
@Gangalimbu5161 2 жыл бұрын
5 बर्षदेखि पुजाकाे अन्तर्वार्ता हेरिरहेकाे छु । कसैसँग प्रेममा छुईन भन्थिन् तर अाज त प्रेममा धाेका पाएकाे पाे रहेछ त😉
@reshmas2686
@reshmas2686 2 жыл бұрын
त्यहि त, के हो के हाे। मलाई चाहिँ हावा लाग्छ। तर शुभकामना अागामि िजवनकाे लागि
@romeosultan4725
@romeosultan4725 2 жыл бұрын
sudarsan thapa ko behay bhayo....tehi bhayera😆😅😅😅
@Susmita8450
@Susmita8450 2 жыл бұрын
Be strong di😊 You are always best 🙂 you are inspiring person for me.❣️ Jo aafu naramro xa teslay kahilay aru lai ramro sochdhaina. So di leave it and move on your Life ❣️ lots of love di❤️😘
@nilamcenturyofficial9058
@nilamcenturyofficial9058 2 жыл бұрын
दिदि मैले नि मागेको थिएँ मायाको भिक आफ्नो बाबा सँग मायाको भिक सधैं केटा संग मात्रै हैन आफुलाई जन्म देको बुवा आमा सँग पनि माग्नु पर्दो रहेछ 😭😭😭😭😭
@zayniemagar8106
@zayniemagar8106 2 жыл бұрын
Real definition of strong woman 🤗❤️ My fav actress of all time ❤️🤗 Love from-Darjeeling ♥️🤗
@shreejanabhandari7063
@shreejanabhandari7063 2 жыл бұрын
मैले गर्दा कोहि हिट भाको भन्ने सोच त्यग्नुस पूजा जि हजुर पनि सुरुमै हिट भएर आको होइन ।। हजुर्ले कुन सम्बन्ध को कुरा गर्नुहुन्छ हामी साथी हौ हामी बिच अरु केही सम्बन्ध छैन भन्दै कसम खाने को अहिले आयेर चाहिदाको भादो न चहिदाको ठाडो गरेर हुन्छ ठिकै छ हजुर्ले आहिले माया गर्ने मान्छे पाउनुभको रैछ उ सङ को सम्बन्ध जिबन्त टिकोस तर आफू हित हुन को लागि अरुलाइ नानाथरि भन्नुत भएन्न्नि समय ले बताउछ को सहि को गलत ।।।🙄🙄🙄🙄🙄🙄🙄🙄
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
Hami le aakha le khud dekhya xau 💯 parsan puja le garda ho yaha kasile vani rakhnu sikai rakhnu pardaina
@Timsinatanka08
@Timsinatanka08 2 жыл бұрын
Pooja is best god bless you pooja🙏 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤❤❤❤❤❤
@sayabhandari132
@sayabhandari132 2 жыл бұрын
@@dhanushrestha4325 hami lai pani kasaile sikairakhnupsrden ko sahi ko galat hamilai pani thaha xa pooja ko harek interview ma ma single ho rigjt persan vetekai xain vannee ahile aayer k ka lagi aaku laai dosh dinu ta i know that akash is always best okkkkk
@sayabhandari132
@sayabhandari132 2 жыл бұрын
@@Timsinatanka08 😏😏😏😏😏
@arjun4793
@arjun4793 2 жыл бұрын
Pooja lay Gardai ho aakash hit bhako
@anjanarai3519
@anjanarai3519 2 жыл бұрын
Poojaa is Always Best lady 💕💕💕 harek word le man xunxa lots of love ❤️❤️❤️ sadae agadi badnu best wishes dear ❣️❣️❣️
@sabitrathapa4120
@sabitrathapa4120 2 жыл бұрын
पुजाले अहिले जति ठुलि भएर आकाशलाई वेलेम लगाए पनि गल्ती यहि पुजाको छ किनभने आफूलार्इ माया गर्ने मान्छे कुनै शत्रुको सामु गएर उभिनु देख्नलाई नराम्रो हुन्छ तर बास्तविक अरु हुन्छ त्यो त्यहा देखिदैनन त्यहि भाको छ पुजा आकाशमा किनकि पुजा आकाशको जोडिलाइ छुट्टिएको हेर्ने र कसरी छुट्याउने भनेर रिस डाहा गरेर पछि परेकाहरुले कसरी के भेटिन्छ र तिनिहरु लाइ छुट्याउने भनेर हरेक बाहना गर्दै हिडेको बेला त्यहि आफ्नो सत्रुले आफ्नो नजिकको साथीको बारेमा समाचार बनाउदा त उ संग बाट वास्तविक बुझेर साथ सपोर्ट गर्ने। ठाँउमा त्यहि कुरा लिएर गइ राष्ट्रिय टेलिभिजनमा गएर भन्नु नभन्नु भन्ने अनि फेरी त्यहि गतिलो नहुने रे हेर पूजा तिमिले पैसा वाला पाउलि सुख देला राम्रो सँग राख्ने पनि मिल्छ किनकि तिमि संग प्रसस्त धन सम्पत्ति छ त्यसको लागि गर्ला तर तिमिले थोरै बोलेपनि आकाशले जस्तो भित्री मनबाट बास्तविक चोखोमाया गर्ने मान्छे जिवनमा पाउने छैनौ किनकि तिमिले त राष्ट्रिय टेलिभिजनमा युट्युवमा भएकतिका साथिभाई सबैलाइ भन्यो केहि कोहि बाकि राखिनौ तर आकाशले एक शब्द पनि कसैसँग भनेकाे छैन उसले बाहिर नदेखाएपनि उसको भित्रीमन जति पिरो भएर रोएको छ नि पाकेको छ नि त्यति तिमि मायाको कमिले तडपिनि छौ अनि बल्ल बुझनेछौ हेर।
@ashritxettri1992
@ashritxettri1992 2 жыл бұрын
Right
@Anze230
@Anze230 2 жыл бұрын
Sahi ho yasta kukurnilae k thaha sydarsan paul pradeep akash ksaelae baki rakheki xaen yasle dherae dukh pauxe aba😡😠
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
Oe ta valu hos ki khate hos talai ta pap le kharani hunxas
@Gituonly1
@Gituonly1 2 жыл бұрын
Right
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
@@Anze230 oe tero jat janayer bolxas
@dipakpoudel7156
@dipakpoudel7156 2 жыл бұрын
पुजा बहिनी हजुर हरु त साथी मात्रै भन्नुहुन्थ्यो अहिले आएर यस्तो कुरा गर्नुहुन्छ तपाई ले पनि त छ महिना अगाडि देखि अरुनै कसैलाई बुझ्दैछु आकास होइन भन्नुभएको थियोे ।हजुरले तेसो भनेपछि उसले पनि बाटो मोडेको होकि।हामित तपाइहरु दुबै को शुभचिन्तक हो ।
@kanchi9195
@kanchi9195 2 жыл бұрын
Um tani yo puja aakas ko kura bujnai garo khulasta navannee
@kalpanashrestha1472
@kalpanashrestha1472 2 жыл бұрын
Aakash milane sathi matry vanthio pujale ahileko Kura Sunda ta aakashlae po vaneko jasto lageo
@anitarana3613
@anitarana3613 2 жыл бұрын
Wright question
@leomessi505
@leomessi505 2 жыл бұрын
Hello dipak ji 6 month vanda aagadi nai sambanda bigreko thyo ki ale bujera bola
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
Dipak ji ho puja le vaneko thiyo tara aakash teti kher nai behora dekha ko thiyo pani barabar ko dusman sanga gayer hat milaune mero Tim kohi xaina vanne breakup vaye naya aai halxa vanne ani jana lai jana deu aaune lai aauna deu vanne manxe tespaxi puja le yo gareko ho tara usle aabes ma aayer man dukher navaye pani vaye jasto garer vaneko ho tyo thau ma hami nai vai deko vaye jhan k garthim vanthim hola puja ta dherai sahanshil vayer vanya xa
@kanchan4207
@kanchan4207 2 жыл бұрын
Be strong puja❤️ सकरात्मक सोच नै सबै संसार हो
@tarathapa4240
@tarathapa4240 2 жыл бұрын
Very good thinking sis pooja same too me all the best सबै कूरा सत्य छन,,,ठूलो सोचको ठूलै जादू कती राम्रो सोच भित्र जे छ,बाहिर तेही आउछ,,
@sisirakadel1688
@sisirakadel1688 2 жыл бұрын
Right puja sis
@tseringdolma5774
@tseringdolma5774 2 жыл бұрын
Yes family comes first other are secondary things. Except from family everything is impermanent. You are such a pure and strong human. ❤️
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 2 жыл бұрын
पुजा शर्मा बहिनी कोहिनुर गुमायौ तर केही छैन अघि बढनु अझै केही गर्नुपर्छ है।।
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
Kasle po Kohinoor gumayo tyo aaune din nai thaha hunxa
@kamleshthapa1122
@kamleshthapa1122 2 жыл бұрын
Puja vagge manixin
@kamalathapa9605
@kamalathapa9605 2 жыл бұрын
@@dhanushrestha4325 paasaa kuro bujhn
@kamalathapa9605
@kamalathapa9605 2 жыл бұрын
@@dhanushrestha4325 पासा
@basantinegi1146
@basantinegi1146 2 жыл бұрын
Ho hoi puny jee ram ram maruty
@siranneupane1008
@siranneupane1008 2 жыл бұрын
Puja sis hjr ko maile dherai film here hjr ko acting akdam ramro x hjr hindi film ko kajol jasto ramro actor lagx bt pzzz puja sis hjr sadai dherai agi badeko dekhna chahanxau so hami frnko auta kura mandinu hjr le koiko tens naligi bas afno matra tens linu nd koiko barema nabolnu paxi hjr lai nai target gariraxan sab jana so pzzz koisang dherai dosti nagarnu
@SanJay-eg9uf
@SanJay-eg9uf 2 жыл бұрын
अरुले जेसुकै भनेपनी आकाश श्रेष्ठलाई मैले चिनेको भनेकोनै पुजाकै कारणले हो किनकी आकाशको पहिले फिल्म म त तिम्रै हु र तिमी सग भन्ने फिल्म कहिले हलमा लाग्यो कहिले उत्रियो पत्तै भयन
@mikha1842
@mikha1842 2 жыл бұрын
poojako pane Prem geet bhanda paila kunai movie Chaleko theyana Pardeeple garda Pream geet bata balla manchele cheneko ho. Sabailai time lagcha ra sabaiko time aaucha.
@gangapaudel1352
@gangapaudel1352 2 жыл бұрын
Biggest biggest biggest biggest fan puja sharma ma'am hajur Akdam man pr6a
@mahadevkidiwani....6157
@mahadevkidiwani....6157 2 жыл бұрын
Pooja Dii 💖❤️ My Jaann fav. dii... I love you 💝🌍 Hjr ko harek Interview maly ekdamei man parxa ... Man ko kura share garnu hunxa tra pne dherai nei motivational mix hunxa ... Mo ta sachei Impressed hunxu , Interview hos ta yesto ... Aru lai pne motivates garos ane afu lai pne Sukoon miloss....... ane Antim ma ati vanna chahanxu ki Past ka man dukhna kura haru lai vulera future lai colourfull Banauna kosis garnu hudaixa .. Safal hunu hjr vanera prathana xa mero ..I m very very happy for you .... “All The Best” 😘😘😘😘😘
@nanuuu4368
@nanuuu4368 2 жыл бұрын
Pooja sanga jo pani milcha paila ley garda ho that’s true she is sooooo lucky girl
@dvyalama1017
@dvyalama1017 2 жыл бұрын
wow bala ananda ayo hajurko solo interview herna pauda much much love pooja sis stay strong and happy as always😍😍😍😍😍
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
Proud of you pooja lots of love 👍👏🏼💖💖💖💖💖
@दुमि
@दुमि 2 жыл бұрын
सुदर्शन र आकास 2 मा कुनै यकलाई मज्जाले भनिराछ पुजाले मेरो बिचार 🙇🙇‍♀️🙇‍♂️🙇‍♀️
@Anze230
@Anze230 2 жыл бұрын
Sudarsan sang moj garer dos jati akash diyko ho aru kehi hoen lasty nautanki k yo ta
@sumitragurung4674
@sumitragurung4674 2 жыл бұрын
bichara time hunda bhau khojera baseyo ahile ayara jpt boldai baseyo bichara aba monoj gajurel ko budi jastai bhaisakeyo pooja pani
@Anze230
@Anze230 2 жыл бұрын
@@sumitragurung4674 Sahi ho
@sukmitgurung2205
@sukmitgurung2205 2 жыл бұрын
@@sumitragurung4674 👍️👍️😂😂😂
@rojinapunmagar2622
@rojinapunmagar2622 2 жыл бұрын
@@Anze230 aakash lai ho aakash le puja lai dhoka diyakai ho aakash ghus ghuse ho aakash lai sojhi gaau ki kti chaiyako hore mero ghar aakash ko ghar najikai ho
@pronisha7105
@pronisha7105 2 жыл бұрын
खासमा यो आकाशलाई भनेको हो कि कस्लाई हो? आकाश लाई हो भने भन्नै मिल्दैन जस्तो लाग्छ किन भने कहिले पनि प्रेम मा भको कुरा स्विकार नै गरेको छैन सधैं साथी मात्र हो भनेको छ अनि फेरि अर्को कुरा आकशलाई पुजाले माथी पुराको हैन ।। Anyway I'm not against of pooja but aakash lai bhannu pani fair lagena.
@saritanepali9755
@saritanepali9755 2 жыл бұрын
Shibhannu bho hjurle yokura 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@Anze230
@Anze230 2 жыл бұрын
Yasle arulae jpt vane vanxe yasko asali rup dekhako afae
@khimdhami1973
@khimdhami1973 2 жыл бұрын
100%right👍
@dhanushrestha4325
@dhanushrestha4325 2 жыл бұрын
@@Anze230 oe valu ni talai k pugen yaha puja ko khilab comments nagar hai pani nai nachlne jat vayer ni tero utro thulo aukat le bolxas
@pronisha7105
@pronisha7105 2 жыл бұрын
@@dhanushrestha4325 I'm sorry to interfare you but tapaile jun tarika le gali garnu bhako xa tesle tapai pani sahi dekhinu hunna ... aafnu kura rakhnus but in a positive way hai
@smarikathakuri5789
@smarikathakuri5789 2 жыл бұрын
Ahile samma ko best interview pooja sharma🙏
@motirai3089
@motirai3089 2 жыл бұрын
Pooja don’t worry !! take to that accident as a lession.You are a long race horse.stay awy from the selfish.love you much ❤️❤️❤️❤️
@sundarkumarlimbu2832
@sundarkumarlimbu2832 2 жыл бұрын
रमाइलो छ तिर को डेट चल्दै छ नि माया? म सपोट गर्छु । जिस्काको ल ।
@shilaghartimagar6285
@shilaghartimagar6285 2 жыл бұрын
Be strong .❣️beautiful puja
@bishnushrestha5703
@bishnushrestha5703 2 жыл бұрын
आफुलाई खुसी छु भनेपनि अनुहार मा खुसी खासै देखिएन, केही मनमा दुख भएजस्तो देखियो तर यदि कसैलाई सच्चा प्रेम गरिएको छ भने खेदोखनिदैन जैलेपनि भलो सोचिन्छ चाहे आफ्नो होस नहोस् , प्रत्येक अनबार्तामा होचो बनाइदै। सलमान खान को उदाहरण ले मनको कुरा प्रस्ट भयो,उनि के चाहन्छन्,उनको जिबनमा कोइआएको छ,अनिकिन अरुको खेदो खन्नु,धमन्ड गर्नु।
@sukmitgurung2205
@sukmitgurung2205 2 жыл бұрын
100% सहि देखाउने दात र चपाउने दात हात्तिको अलग हुन्छरे त्यही छ इनिमा कुरा पनि जुनै इन्टभ्युमा गिराएरै बोल्छे खुप
@sharadashahi1175
@sharadashahi1175 2 жыл бұрын
A
@anuparai5198
@anuparai5198 2 жыл бұрын
First time Hit Nepal Le Ramro diyo😍🥰🇳🇵🇳🇵 interview 🥰😍😘I like it🌹Puja I love you 😘🥰😍🇳🇵🍀🌹🌄🌺😘🇳🇵🥰🇳🇵
@junmayathapa2351
@junmayathapa2351 2 жыл бұрын
पुजा मन को कुरा मनमै राख किन कि यहा दुख सुन्ने जस्तो मान्छे हरु नै छैन हजुर ले दुख पोखे पनि झनै तेहि दुख लाई नै मजाक बनायर उदाई रहेको छ मान्छे हरुले जे हुन्छ राम्रो को लागि हुन्छ हजुरको कुरा एक दम सहिछ जोलाइ परेको हुन्छ र भोगेको हुन्छ उसलाई मात्र थाहा हुन्छ कि दुख र पिदा केहो भनेर
@nirmalashresthadybala2420
@nirmalashresthadybala2420 2 жыл бұрын
Woow puja sis ekdamai ramro sahi bolnu vayo.attinai ramro kati mitho boleko.my one n only my always favourite puja sis love you soomuch sadaivari esarinai khusi vayeko herna paauu. ❤❤❤❤
@twentyone8899
@twentyone8899 2 жыл бұрын
Always be happy pooja. U are beautiful and talented actress. ❤✨
@arjun4793
@arjun4793 2 жыл бұрын
You are always awesome 👌 pooja..i will be your fan forever ❤ 💙 ♥
@radhikasigdel6670
@radhikasigdel6670 2 жыл бұрын
always keep smile puja ji best off luck 😍😍😘 be strong puja ji😍
@bimalashahi6491
@bimalashahi6491 2 жыл бұрын
wow puja sis malae yakdamai man parne pyaro manxe sadai khusi n sukhi hunu huss
@nitagurung7557
@nitagurung7557 2 жыл бұрын
Always love and support you pooja nani Always stay happy and blessed 😘😀😇💋
@khesmanktamang3297
@khesmanktamang3297 2 жыл бұрын
बिजय दादा पुआ बहिनी र आकाश को इन्टारभ्यु लेउनु पर्यो ♥️♥️♥️♥️
@urmilathakuri5474
@urmilathakuri5474 2 жыл бұрын
Dubaiko lina ta aata hunu paryo ni
@khesmanktamang3297
@khesmanktamang3297 2 жыл бұрын
@@urmilathakuri5474 aata kina maile bujhena
@khimdhami1973
@khimdhami1973 2 жыл бұрын
Both ko line sat Pani hunu paryo eak Jana lai matra khulyaye Ra ke pauxau himat vaye tyo bare ma both rakhera interview linu 🤭🤭👍
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
yes i like n agree your concept Pooja mam god always bless you 🙏👌👍😍
@samana6846
@samana6846 2 жыл бұрын
Subscribed your channel for Pooja's babal interview👏
@anjutamang6014
@anjutamang6014 2 жыл бұрын
You are the best ❣️💓 I love the way you are 🥰
@nanuuu4368
@nanuuu4368 2 жыл бұрын
What a beautiful interview da thankyou da for interview hamro maya ko
@alphagaminone
@alphagaminone 9 ай бұрын
Good sister yekdam sahi kura bolnu vayo👍👍💪💪💔💔🙏🙏
@tulsipariyar6625
@tulsipariyar6625 2 жыл бұрын
Be strong my dear sana.aba kasaiko lagi sochne haina.aafulai yesai gari agadi badhaunu.swarthi duniya ma sojo banera hjrko life ma aayo swartha ko lagi.jun dharatal ma tapaile sath diyara tyo uchai ma puryaunu vayo tespaxi birsyo.kukur lai tapaiko aasu lagxa .love u my don.lady tiger 💪💪💪💪💪💪💪💪💪💪💪💪💪♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@balbahadurmagar1948
@balbahadurmagar1948 2 жыл бұрын
पुजा चर्च वाला रहिछ चर्च वालासंग जीवन साथी बनायो भने झनै राम्रो
@mikha1842
@mikha1842 2 жыл бұрын
चर्च वाला धनि केटा
@bhupeshbaby4459
@bhupeshbaby4459 2 жыл бұрын
God bless u Puja 😍😍😘🙏
@pramisharai7587
@pramisharai7587 2 жыл бұрын
Pooja sharma ko har ek sabda ma maile jivan ko yethartha paye Touched 💖💯
@bhumikakhatri8037
@bhumikakhatri8037 2 жыл бұрын
Be strong pooja sadhi sath ma xu hami❣️❣️
@dobalichamling8385
@dobalichamling8385 2 жыл бұрын
Ur always strong N beautiful miss.
@yuvraajgurung5626
@yuvraajgurung5626 2 жыл бұрын
Absolutely right pooja …She is 100% right
@Lee-sp4in
@Lee-sp4in 2 жыл бұрын
Forgot about pass and continue your journey my dear ❤️❤️❤️❤️❤️❤️❤️
@DkGhalley
@DkGhalley 9 ай бұрын
Pooja dede u r great artis in intustry ❤❤❤ ......
@purvekyt2877
@purvekyt2877 2 жыл бұрын
Puju hjr ko khusi nai hamro khusi ho lots of love to you 🙏🤗😘❤️🙏
@devikamoktan8423
@devikamoktan8423 2 жыл бұрын
Pooja no matter what you do, I always love this chulbuli Pooja. Aja ta nekai vawuk dekhi yo. CONGRATULATIONS to your two film back to back. Can’t wait to see it.
@simashahi7597
@simashahi7597 2 жыл бұрын
sanuu je hunchh nii ramro nai hunchh timi tesaii star bhayako hoin timi tesai hamro idol vako hoina bhagwan chh aafno man le aafu lai kahilyy jhut bolnw sakdain baki voli ko time lai dekhauchh be strong sanu ajai success paunu life ma timro man safa chh timi sadhai success hune chhau 🙏🥰😘💪💪💪⭐⭐⭐❤❤❤❤❤👊👊
@sarswatiadhikari5182
@sarswatiadhikari5182 2 жыл бұрын
She has transformed to a Diamond now....shine as bright as you can
@krishnakharoja939
@krishnakharoja939 2 жыл бұрын
Love परेको accept गर्न पनी गारो फेरी रातदिन धोका धोका ! पूजा madam को कूरा बूज्न गारो 😁😁😁😁😁
@Parulimbu12
@Parulimbu12 2 жыл бұрын
Accept nagaray kae thik vo.haena ra …accept garayko va harnusta…celebrity haru lae eskae darlay accept gardaena..paxi gayara name matae kharab
@samjhanarai4334
@samjhanarai4334 2 жыл бұрын
Sachi honi dhoka2
@junugurung828
@junugurung828 2 жыл бұрын
Sahi kura garnu Vannu vayo👍
@sabanalamashirsti7047
@sabanalamashirsti7047 2 жыл бұрын
Sahi Kura garnu vayo
@OnusDon07
@OnusDon07 2 жыл бұрын
Tyaita Vanya pahila accept nagarne ahile chahi kina dhoka vanera publiclai sunaunu ahile pani chup basda vaigayo ni
@nirmalarai3844
@nirmalarai3844 2 жыл бұрын
Iam puja ko dieheart fan .love you puja .strong puja.
@BishnuKumar-oc4fu
@BishnuKumar-oc4fu 2 жыл бұрын
Wao kasto ramro sochanu vako love you 😍 poja❤️❤️❤️
@a.sh.cartoons3800
@a.sh.cartoons3800 2 жыл бұрын
जीवनमा दुःख र कष्ट भयो भनेर हरेश नखानुहोस् किनकि जीवनमा दुःख र कष्ट हामीलाई केही पाठ सिकाएर राम्रो मान्छे बनाउनका लागि आउने गर्दछन् 😍
@jinuthapa3451
@jinuthapa3451 2 жыл бұрын
पुजा बैनि एक हिकमत वली केटी हाे म मान्छु र अाकश संग मिल्ने साथि भने गरेको मान्छे र छ महिना पहिला दिएकाे ईन्टर भिमा मैले मेरालागि मान्छे बुझ्दै छु भनेर हाेला अहिले चार बस सम्म अाेस गरेकाे मान्छे धाेकादिएकाे तर फेरि अाकाशलाई घाेचेर बाेल्ने गर छ पुजा अाकाशकाे ईन्टर भियु हेरदा कसैलाई घाेचेर बाेलाे जस्तो लाग्दै र अाफनाे ब्यातीगत कुरा मिडिया भन्न जरुरी छ जस्तो पनि लागदै ब्याति ब्षाति लाई घाेचेर बाेल्दैमा राम्रो पनि हुदैन
@nira2007
@nira2007 2 жыл бұрын
Tyo ghusghuse le kaha vanxa ta manxeko agadi ramro hune imandar hune ani paxadi xura ropne. Pooja di vaneko khulla man vako manxe ho
@priyankathapamagar788
@priyankathapamagar788 2 жыл бұрын
Ramro na huni vya hjr le Kina vana ko tani puja li ghochara
@Minu712
@Minu712 2 жыл бұрын
Jasari afu ramro huna xeparo le rang ferxa ni ho aakash pani same xeparo jashtai ho chepare para le bolxa boli hoina ramro man ramro hunu parxa ok 🙏🙏
@dilumagar4457
@dilumagar4457 2 жыл бұрын
My idol pooja de best of luck 💕💕💕💕💕👍️👍️👍️👍️👍️
@shovabhujel9144
@shovabhujel9144 2 жыл бұрын
Those who take deeply to the heart gets hurt easily 💔 best wishes for you puja di 💌💌 lots of love😘😘❤❤❤
@sapanagiri227
@sapanagiri227 2 жыл бұрын
Timro man kati soft x maya yo hamlai vanda badi ko lai tha hola r maya don't worry maya yours fan also support her love you
@iambikash8242
@iambikash8242 2 жыл бұрын
Always be happy my beautiful sis poojaa 😘😘😘
@grismaadhikari
@grismaadhikari 2 жыл бұрын
Stay strong sis ❤️right person come in right time ❤️❤️
@poojachettri3512
@poojachettri3512 2 жыл бұрын
Love it pooja
@dipaklamichhane98
@dipaklamichhane98 2 жыл бұрын
Always favourite 😍😍😍
@bijaybisubirai7676
@bijaybisubirai7676 2 жыл бұрын
सहि कुरा हो पुजा शर्मा को ...। यस्तो हुन्छ नै । industry मा सबै संग खोलेर frank हुनु पनि कमजोरी सम्झन्छ
@binodsurkheti2290
@binodsurkheti2290 2 жыл бұрын
Good thinking puja ji
@nilamcenturyofficial9058
@nilamcenturyofficial9058 2 жыл бұрын
एउटा नारिले सबचिज बाढन सक्छिन बस आफ्नो सिन्दुर बाहेक yes Pooja dd अनि अर्को कुरा एउटा नारिले सब चिज सहन सक्छिन तर आ्फ्नो life partner अरुको लागेको सहन सक्दिनन्
@nanuuu4368
@nanuuu4368 2 жыл бұрын
She is soooo lucky girl take it positively maya kai china pooja we all love u
@minaolee3034
@minaolee3034 2 жыл бұрын
कति राम्रो सोच अनि सफा मन भाकी पुजा शर्मा ❤️❤️❤️❤️❤️❤️❤️❤️
@pkvlogs1607
@pkvlogs1607 2 жыл бұрын
Every women would be like pooja that’s why I love it!
@dalroka5039
@dalroka5039 2 жыл бұрын
एकदम हँसिलो हँसाउने मान्छे आज को अन्तरवार्ता मा त्यस्तो चमक भन्ने खुसी भन्ने कतै पनि देख्न पाइएन सारै दुःख लाग्यो be strong Pooja 💪💪💪
@sandhyarokakshetri5519
@sandhyarokakshetri5519 2 жыл бұрын
absolutely right puja dizzu❣️❣️❤️❤️
@junuhamaljunuhamal8218
@junuhamaljunuhamal8218 2 жыл бұрын
Lots of love pooja 😍😍👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@pramilarai5522
@pramilarai5522 2 жыл бұрын
Pooja di be strong❤️❤️
@ambarshrestha7439
@ambarshrestha7439 2 жыл бұрын
Every words touching and motivational 👌👌 best wishes 🎉
@Madenfendua9364
@Madenfendua9364 2 жыл бұрын
I loved the talks that was given by Pooja 💗💗💗
@binodnepali1407
@binodnepali1407 2 жыл бұрын
Her thoughts and single single words are so ture and inspirational ♥️🥰
@meenaadhikari8934
@meenaadhikari8934 2 жыл бұрын
त्यस्ता पात हरुलाई बाल न दिनुस्। सदैव यस्तै खुशि देख्न पाईयोस् भन्छन् नि अकबरि सुनलाई कसि लाउनु पर्दैन रे❤️❤️❤️U Pooja💕❣️ जो भि होताहे आच्छे के लिए होताहे❣️❣️❣️
@rashmishakya4377
@rashmishakya4377 2 жыл бұрын
Je hunx ramrako lagi hunxa be strong sis
@premchy3930
@premchy3930 2 жыл бұрын
Praise the Lord God blessed to you....👍️🙏
@manishakhatri3579
@manishakhatri3579 2 жыл бұрын
Stay strong pooja sis...❤️❤️
@tejkulung463
@tejkulung463 2 жыл бұрын
ho sahi ho
@shristichand5996
@shristichand5996 2 жыл бұрын
always strong di ♥️♥️lots of love♥️♥️
@barshapaudel5577
@barshapaudel5577 2 жыл бұрын
पुजा सिस अाफुले अाफैलाइ मपाई भनेकाे सुहाउदैन यति ठुलाे सेलिब्रेटि भएर अरूलाई गिराएर अाफु नै राम्राे भन्दै हिड्दैन हिजाे सम्म म प्रेममा थिएन या उ नाटक गर्ने अाज प्रेममा धाेका खाए रे मलाई लाग्छ पुजाले अरूलाई नराम्राे देखाएर अाफु नै राम्राे भन्दाे रहेछे कति घमण्ड हाे छि
@bidhyathapa6107
@bidhyathapa6107 2 жыл бұрын
100% right
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 19 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 25 МЛН
POOJA SHARMA !! BISWA LIMBU PODCAST #270 #DANVI
1:34:01
Biswa Limbu
Рет қаралды 120 М.