Рет қаралды 10,497
© सर्वाधिकार :- किरात राई साँस्कृतिक कलाकार संघ
केन्द्रीय कार्यसमिति काठमाडौं नेपाल
© संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन :- जून शिला म्युजिक प्रा. लि.
अाफु बाँच र संगीत बँचाअौ । " Lat´S Live & Save Music " गीत संगी समाजको एेना हो । समाजका ऐना भनेका हाम्रो कोकु कोक्पाहरु हुन् । उनीहरु रहे हाम्रो माटोको गीत संगीत रहन्छ । त्यसैले " अाफु बाँचौ र संगीत बचाअौ " भन्ने मेरो धारणा छ । नेपाली गीत संगीतको मुल जरो अादिवासी मौलिक गीत संगीत हो । नेपाली गीत संगीतलाई विश्व सांगीतिक अाकाशमा उडाउने हो भने अादिवासी जनजातिका मौलिक गीत संगीत लाई कहिलै छुटाउनु हुन्न यावाची !
किराती हरुको मौलिक लोकलय/ मौलिक लोक बाद्य हरुको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्ने गराउने उदेश्यका साथ निर्मित यो भिडियो गीति संग्रह हो "रुङरीमा" किराती मौलिक लोक लयमा अाधारित छ "रुङरीमा"
गीत :- (हियारी) अाईया नि साईमा च्यौ ....
शव्द रचना/ लय संकलन :- जीतेन राई
स्वर :- जीतेन राई, पार्वती राई, अाश बहादुर राई, अाभा मुकारुङ राई, मण्डल साम्पाङ राई, सरला राई, राजु एन राई (राज कुमार) र कला राई
छायांकन :- युवराज राई
सम्पादन :- श्याम कुँवर
निर्देशन :- जनक राई
You tube - www.youtube.co....
google - junsilamusic.bl...
Facebook - / junsilamusic. .
Like Page - / junsilamusic. .
website :- junsila.com
© Jun Sila Music Pvt. Ltd