Hoina Bhane Nepali Nabhana | होईन भने नेपाली नभन | Gopal Yonjan

  Рет қаралды 12,901

Gopalaya

Gopalaya

Күн бұрын

Пікірлер: 26
@navarajdhakal2840
@navarajdhakal2840 Жыл бұрын
म विद्यालयमा कन्ठस्थ गाउथेँ यो गीत । आहा ती दिनहरू ! अहिले सुन्दा यस्तो लाग्छ की नेपाली हुन कति कठिन छ । हामी आज जे छौँ त्यो हिजोको कर्मको फल भनिन्छ । तर नेपाली हुन कुन कर्म गर्नु पर्छ भन्ने कुरा आदर्णिय गोपाल सरलाई मात्र थाहा छ । तसर्थ गोपाल सरलाई मेरो हार्दिक नमन ।
@hariigaire
@hariigaire 6 күн бұрын
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई शिर ठाडो पारि नेपाली भन्ने म नै हूँ भन्नलाई हैन भने नेपाली नभन विरको छोरा नातीमा नगन नेपाली हुन पूर्व जनमको कमाइले पुग्दैन पूर्खाको पौरख श्रम र आषिश मात्रैले पुग्दैन नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ पराया मुटु दौराको फेरले छोपेर पुग्दैन हैन भने नेपाली नभन विरको छोरा नातीमा नगन महाकाली मेची हो भन्छन नेपाल म भन्छु मानचित्र वास्तविक नेपाल छ भने कतै नेपाली मन भित्र सबैले मन खोलेर भन जय जय नेपाल भन्यौ कि बन्यो नेपाल सुन्दर शान्त र विशाल हैन भने नेपाली नभन विरको छोरा नातीमा नगन सबैले मन खोलेर भन जय जय नेपाल जय जय नेपाल जय जय नेपाल जय जय नेपाल जय जय नेपाल जय जय नेपाल जय जय नेपाल
@khupensunuwar2559
@khupensunuwar2559 Жыл бұрын
अद्भुत, अलौकिक, अद्धितिय, अतुलनिय श्रष्टा गोपाल योन्जन साँच्चिकै एक दुर्लभ व्यक्तित्व। उँहाको हरेक सृजनामा नविनतम प्रयोग, निजी मौलिकता , दार्शिनक पक्ष र भावनाको उच्चतम पराकाष्ठा पाउँछौ । चाहे त्यो प्रेम गीत होस , राष्ट्रीय गीत होस्, हाँस्य विधाको गीत होस्, लोक गीत होस , आधुनिक चलचित्रको गीत होस । मन मुटु र मस्तिष्क छुन्छ । धन्यवाद यसरी उहाँका सृजनाहरू धारावाहिक रूपमा प्रस्तुत गर्नु भएको निमित्त । - खुपेन वेलायतबाट
@roselama5014
@roselama5014 Жыл бұрын
रास्ट्र गित गोपाल योन्जन ज्युको सुन्दा त नेपाली हुनुमा छुट्टै गर्ब लाग्छ
@rishipokharel7387
@rishipokharel7387 17 күн бұрын
राजा नरहे पछि सिर ठाडो पारेर विस्वमा गार्ह्रो छ! भोगेको यहि हो! 😢
@ambirgurung-v6x
@ambirgurung-v6x 6 ай бұрын
❤सबैले मन खोलेर भन जय जय नेपाल🙏🙏🙏
@muskantamang2973
@muskantamang2973 Жыл бұрын
हार्दिक सम्मान सङ्गीत सम्राट गोपाल योन्जनज्यूप्रति !
@tikachhetri7038
@tikachhetri7038 Жыл бұрын
Respected Gopal !!🙏
@bimalgautam3435
@bimalgautam3435 Жыл бұрын
गजबको इतिहास , कहाँको सिटि हलमा हो त्यो पनि उल्लेख गर्न पाए इन्फर्मेसन ले पुर्णता पाउने थियो नि ! ❤️❤️
@syonjan
@syonjan Жыл бұрын
Kathmandu को राष्ट्रिय सभा गृह (city hall)
@bidushandsuhangenhelangvlo5022
@bidushandsuhangenhelangvlo5022 Жыл бұрын
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाइ । शीर ठाडो पारी नेपाली भन्ने म नै हु भन्नलाइ। होइन भने नेपाली नभन, वीरको छोरा लाछीमा नगन। ........... आहा कति सुन्दर र सरस शब्द चयन । सलाम गोपाल योन्जन दाइ।
@chahatkc9114
@chahatkc9114 8 ай бұрын
@bhuwan3745
@bhuwan3745 Жыл бұрын
Jay Jai Nepal!Jai Jai Nepal!
@nabeenthephenom7701
@nabeenthephenom7701 11 ай бұрын
Jay Jay Nepal 🫡 Jay Jay Nepal 🙏🏻
@pasanglama3070
@pasanglama3070 Жыл бұрын
जय नेपाल
@nayantamang6733
@nayantamang6733 Жыл бұрын
Emotionally touched.👍🙏
@b13vlogs23
@b13vlogs23 Жыл бұрын
अबो एस्तो देस्भक्ती गित कैले आउँछ होला जुन गित सुन्दा जिउ मा काडा पलाउछ देस्को लागि सारा जिन्दगी समर्पित गर्न मन लाग्छ ❤❤
@bibassunar167
@bibassunar167 9 ай бұрын
Mero desh nepal ani ani ma nepali
@GangaChhetri-b8x
@GangaChhetri-b8x 10 ай бұрын
Wow ❤❤❤
@kumarsinghlama3136
@kumarsinghlama3136 Жыл бұрын
Ati sundar ani jag jagaune rastriya sirjana.
@dipenr8122
@dipenr8122 5 ай бұрын
जय जय नेपाल ❤❤
@Mikedsameer99
@Mikedsameer99 9 ай бұрын
@buddhihamal4009
@buddhihamal4009 Жыл бұрын
🙏🙏🙏🙏
@searchingfornirvana4440
@searchingfornirvana4440 Жыл бұрын
🇳🇵🇳🇵
@AhniprasadPanchakoti-x3w
@AhniprasadPanchakoti-x3w 3 ай бұрын
Sabi vuln skchu t r gopal yonjan jewko kala r sangitlai m bacunjel Vuln skden
@gitarai1312
@gitarai1312 8 ай бұрын
🙏🙏🙏
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 190 МЛН
Real Man relocate to Remote Controlled Car 👨🏻➡️🚙🕹️ #builderc
00:24
Para Laijau Phoola Haru - Prem Dhoj Pradhan
4:48
Prem Dhoj Pradhan
Рет қаралды 1,2 МЛН
Timisangai Dungama
6:05
Prakash Shrestha
Рет қаралды 2,7 М.
Jaha Chhan Buddha Kaa Aankha
5:22
Release - Topic
Рет қаралды 203 М.
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 190 МЛН