Рет қаралды 33,007
राई जातिभित्र विभिन्न थर तथा उपथर (पाछाहरू) रहेका छन्
राई जातका रूपमा राई र थरका रूपमा साम्पाङ, कुलुङ, थुलुङ, बाम्बुले, खालिङ, नाछिरिङ, दुमी, कोयु, फमा, याम्फू, मेवाहाङ, आठपहरिया, लिङखिम, फाङदुवानी, बेल्हारे, लम्बिछोङ, चाम्लिङ, बाहिङ, बान्तवाजस्ता विभिन्न थरहरू रहेका छन् भने यी थरभित्र पनि आ-आफ्नै पाछा रहेका हुन्छन् ।
जस्तै, साम्पाङ थरभित्र मालु, बाली, राना, हिराङ आदि । त्यसैगरी, बान्तवाभित्र माङपाङ, मुकारुङ, छाङछा, इसारा आदि अनेकौं पाछाहरू रहेका छन् । यसरी किरात राई जातिको थरअनुसारको आ-आफ्नै भाषा समेत छ|
म राना साम्पाङ हो (Harsu Rana Sampang)
Thank you
Don’t forget to subscribe my channel