Рет қаралды 35,294
यो भिडियोमा म तपाईलाई D2 भिसा वा विद्यार्थी भिसा भनेको के हो भनी बताउछु।
- D2 भिसामा कोरिया आउनुका 12 वटा फाइदाहरू के के छन् भनी पनि बताउछु।
- म तपाईंलाई दक्षिण कोरियामा विद्यार्थीहरूको लागि चुनौतीहरूको बारेमा पनि बताउनेछु।
- अन्तमा म तपाईलाई बताउनेछु किन अध्ययनको लागि कोरिया आउनु राम्रो हो।
यो भिडियो अन्तिम सम्म हेर्नुहोला।
नमस्ते !!