हिमाली तथा तिब्बती बौद्ध समुदायमा तिथि बार वा नक्षत्र अनुसार लामाले चि हेरेर नाम राख्ने चलन छ त्यासकारण चि अनुसार हो भने अलि मेल नखाईएला कि शेर्पा ज्यु त्यासैले तपाइको समुदायको ईतिहास संस्कार र ग्रन्थ अध्यान गर्नु भए राम्रो होला।
@sherwitaam8 ай бұрын
याे तिथि, बार र नक्षत्र अनुसार हाईन हजुर। याे केवल नाम छुट्याउनकाे लागि मात्रै हाे। Anyway thank you so much @raeeprojan for your comment & appreaciate, check it link also👇️ kzbin.info/www/bejne/mpOxn2awa7hgrdksi=BJBB-2O_g2iRBvQg
@urgensherpa51637 ай бұрын
माफ लाई के भन्छ कृपया बताई दिनु होस🙏🙏🙏
@sherwitaam7 ай бұрын
माफकाे ठ्याक्कै शेर्पा भाषामा शब्द छैन, त्यसैले माफ नै भन्दा हुन्छ । आदर गरेर भन्दा - माफ नङ्डे कि, सामान्य तरिकाले प्रयाेग गर्दा - माफ नाङ, माफ बिन भनेर भन्दा हुन्छ। 𝘼𝙣𝙮𝙬𝙖𝙮 𝙩𝙝𝙖𝙣𝙠 𝙮𝙤𝙪 𝙨𝙤 𝙢𝙪𝙘𝙝 @𝙐𝙧𝙠𝙚𝙣𝙨𝙝𝙚𝙧𝙥𝙖 𝙛𝙤𝙧 𝙮𝙤𝙪𝙧 𝙨𝙪𝙥𝙥𝙤𝙧𝙩❤