Рет қаралды 106
#nepalihealth # hpvvaccineawareness #mohp
HPV vaccine सम्बन्धि सन्देशमुलक भिडियो सामग्री
👉पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी. खोप दिईँदैछ ।Ministry of Health and Population-Nepal Family Welfare Division National Health Education Information and Communication Centre#HPVprevention #hpvawareness #HPVvaccination@topfans #nepal #नेपाली #घुमन्तेनुवाकोट #ghumantenuwakot #haldekalika#suryagadhiruralmunicipality.
Camera / Editing :-Pralad Neupane