धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो मनमोहक मनै लोभ्याउने मनै रमाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AshishRai-sz2kmКүн бұрын
हेल्लो नमस्ते सबैई जाना लाई धेरैई दिन्पछी हेरियो पुर्बी बुलुस अति उत्त्म सुन्दर इलाम
@AnkitThapa-lx1drКүн бұрын
आज को एपिसोड हेर्न लाई अलिक ढिला भयो नि ।। हतार हतार आउदै छु .... आफ्नै देश को प्रकृति सङ रमाउन अनि सर को बोली सुन्न 🙏🙏🇳🇵🇳🇵💖💖✔️✔️
@Ashimrai246Күн бұрын
घामै घमाइलो जहाँ हेरिनी पुर्बै रमाइलो ❤️🙏
@बिन्दाश_जेठा-RКүн бұрын
#आहा अति सुन्दर ठाउँ, घुम्न पाईएको भए अझै सुन्दर लाग्ने थियो होला.!!✋
@janakrajbhatt1788Күн бұрын
नेपाल मा राजनितिक कान्डै कान्ड हेर्दा हेर्दै दिक्क लागेको थियो यो भिदियोले मन आनन्द हुने भो 🎉❤❤ धन्यवाद सबै तिम लाई ❤❤❤ हाल म भारत को मैसुर बात
@KamalKumal-i3kКүн бұрын
सात समुन्द्र पारी बाट हेर्दा पनि आफ्नै जन्मभूमिमा भएको आभास हुन्छ❤🙏
@Mathminded1Күн бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@RajanMagar-vr5ny22 сағат бұрын
प्रत्येक हप्ता हेर्ने गर्दछु धन्देयबाद purvi blues टिमलाइ
@debilaloli6937Күн бұрын
घरमै बसि बसि धेरै ठाउँको यात्रा गर्न पाउँदा खुसि लाग्छ नमन सचिन सर🇳🇵🇳🇵 हाल मलेसिया देखि हेर्दै छु
@BhimBhadur-g9rКүн бұрын
नया नया जगा देखाय मां हजुलाई धने बाद छ शर
@ArjunLuitel-l7lКүн бұрын
आहा आफ्नै गाउँको भिडियो हेर्न पाईयो । धेरै धन्यवाद सचिन सर अनि टिमलाई ❤
@Meharmanbasnet-b8tКүн бұрын
Namaste sir ati Sundar lago video dharai dharai dhanywad hajur lai
@hemprasadrai9111Күн бұрын
पुर्वी ब्लुसको भिडियो रोचक नहुने त कुरै भयन। यो पालीको श्रृङ्खला पनि कम रोचक छैन। यसको लागि धन्यवाद छ।
@sunilrai5239Күн бұрын
नमस्कार सचिन सर फेरी आजको सुन्दर सुन्दर ठाउ देखन पायो धन्यवाद सर ❤❤
@rajukhadkamemari253920 сағат бұрын
रमाइलो ठाउँ म पनि पुगेको छु यो ठाउँमा
@Best.nepal1Күн бұрын
सबै भन्दा उत्कृष्ट KZbin channel ❤❤
@yaljinregmi16 сағат бұрын
Thank You Purvi Blues✨❤ For Spending Your Important Time To Promote Our Homeland 💟
@shantirai5767Күн бұрын
Sachin daai ko Prastuti ani sundar thhau haruko sundarta sangai harek itihaas dekhna ra bujhna pauda sahrai khushi lagx.Tq Sachin daai & Purvi blues team.....❤❤❤
@ramitshrestha9625Күн бұрын
malai ni jana man lagne thau video batai ramailo gardai xu
@KritiMagar-l2b22 сағат бұрын
Thank you sir for making this video of our gau namsaling 💓
@alinarai2053Күн бұрын
Awsome place& video sachin sir👌👌👌👌👌👌👌👌👌👌👌👌👌😍
@DipakGurung-cb3qzКүн бұрын
Background music chai puranai Sunna ma ramailo lagxa Mero manko kuroo❤❤❤
@PremThapa20Күн бұрын
साह्रै राम्रो ठाउँ ❤❤
@YamYouhangКүн бұрын
प्रकृति को नियम पनि कति अदभुत छ हगि सयौं का संख्या मा एकै साथ लेप्चा हरुलाई कसरी किच्न सकेको होला त्यो नगरे ढुङ्गो ले केवल कथा ईतिहास मै सिमित !
@SantoshGurung-ej7vrКүн бұрын
Wonderful 😊 fantastic 💯 mind-blowing 👏👏🥀
@dineshbhandari1336Күн бұрын
सबैलाई नमस्कार आहा कति रमाइलो ठाउँ जति हेरे नि धित नमर्ने
@udayagurung3520Күн бұрын
म साउदी अरब बाट हो हजुर को विडियो सधैं हेर्छु। म सधैं विडियो काे प्रतिक्षा मा हुने छु।
@okhaldhungavlogarКүн бұрын
अति रमाइलो
@haramigaming3213Күн бұрын
Kurda kurda balla aayo Purvi blues first comments❤👌👌
@nandarampaudelКүн бұрын
घरमै बसेर नेपाल घुम्न पाईको छ धन्यवाद छ सचिन सरलाई
@funkbudhaagurung9649Күн бұрын
Wow Kati ramro thau … jainepal
@bishwashtamang7116Күн бұрын
Aha mero purkhyaule gau thau herna paiyo🎉😊
@binisarai9226Күн бұрын
Thank you sachin dada राम्रो भिडियो हेर्न पाएको माproud to be dada❤
@Arunbangdel1122Күн бұрын
Hajur ko video herda nepal farkina man lagx
@RameshBogati-i7eКүн бұрын
नमस्कार सम्पुर्ण मा पुर्बी ब्ल्युज भिडियो हर्दैछु भारत गुजरात सुरतमा बाट
@anmolroshan4641Күн бұрын
म चै कुवैत बाट हेर्दै छु
@ChandrakalaRai-o5q19 сағат бұрын
Hello ,I'm from darjeeling Thanks to you for the lovely moments 😘
@DeepakGurung-u2rКүн бұрын
Wow daii hjurko video kurera baseko balla herna paiyo ❤❤
Ma pane saudi bate hardai xu sir sabai team lai badhai dain chahanxu pardes ma baser nepal ko vu vagha harna puda khusi laghax sir
@puranlimbu244Күн бұрын
Tapaiko channel ma sabai vanda dher video ilam kai hola atti sundar ilam❤
@KarishmaDeepak-q6nКүн бұрын
हाल बेंलाेर बाट हेर्दै छु। जन्म घर कालिकोट रास्काेट ८मा
@BirBahadurBista-90Күн бұрын
आहा सर रमाइलो ठाउँ ❤❤❤💐💐🌹🌹🌹🌹🙏🙏🙏
@tirtharajsubedi2936Күн бұрын
Maigogmai soyang bata hai ta ❤❤❤
@prmisaa-thakuriКүн бұрын
Wow my favourite ❤ place Ilam
@anjugurung1977Күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ beautiful music of your video.
@kamalpokhrel3742Күн бұрын
आहा हाम्रो इलामको नाम्सालिङ, सुक्रबारे बजार । सचिन सर मैले पहिले पनि भन्दै आएको छु कि हरेक कुराको एउटा बिसेसता र पर्याय हुन्छ , त्यस्तै purvibluse को पर्याय भनेको bacaround music हो । यो change हुदा म चाहि फेरि एकपटक दुखी भएको छु 😢😢😢😊😊
@AlbeenMagar-hi6vcКүн бұрын
Bidesh ma kam ko thakan sangai aafnai janma vumi hernalai ma matra aatur hoki hjr haru pni hola 💚❤️
@vinayjabegu8857Күн бұрын
अति राम्रो लाग्यो सर धन्यवाद🌹🙏
@heemadulal5721Күн бұрын
Watching from biratnagar😍❤️
@BhimBhadur-g9rКүн бұрын
शचीन शर नमशकार छ
@indradevirai3450Күн бұрын
Aaha Kati ramailo thau !
@sarjantmg9 сағат бұрын
सचिन सर म हजुरको बिग फ्यान हो। हजुरको एउटा नि भिडियो नछुटाई नकाटी हेर्छु। हजुरको मेन कुरा त बोल्ने शब्द शैली नै मन पर्छ। नबुज्नेले नि राम्रो संग बुज्छ सबै एक्दम राम्रो अति राम्रो लाग्छ। मेरो घर कन्याम हो। यो भिडियोमा भए देखाएको नयाँ बजार सम्म पुगेको छु । मैले यो भन्दा अगाडि हजुरलाई एउटा प्रस्न गरेको थिए कन्याम जानू हुदा कन्याम सिसि क्यामेरा नगर अफिसको माथिलो साइडमा भित्ता पट्टि मेरो सानो अनिसा खाजा पसल छ। अलिकति गएर भिडियो गरिदिनु भएको भए म आभारी हुने थिए❤❤❤❤
@sureshpradhan2841Күн бұрын
Beautiful vlog thanks for your efforts. I have always been watching your video.thanks, (from Kalimpong)
@AbhinashYadav-q6r20 сағат бұрын
You video is touched my heart sir
@nandarampaudelКүн бұрын
रुकुम पश्चिम् बाट नमस्ते सबैमा
@RomanRai-mo3ceКүн бұрын
Sarai ramro vodeo
@erajtamu2497Күн бұрын
Good job keep it up.❤
@lilarai6814Күн бұрын
राई जातिकाे जस्तो चलन रहेछ
@tarunnepali9631Күн бұрын
First viewer and like ❤
@Pabi_RaiКүн бұрын
राम्रो छ दाजु
@gorkheybabuКүн бұрын
Wow beautiful village 💓
@MohiniVlogs-URLКүн бұрын
धन्यवाद सचिन सर नया भिडियो को प्रतीक्षा मा थिए!!! #mohinitravelvlogs
@manavlimbu8382Күн бұрын
wow daju thank you
@LimzVlogКүн бұрын
हाम्रो इलाम राम्रो इलाम
@aakashpariyar389Күн бұрын
Nice video bro ❤🎉😮😊
@SauravLama-gw5kjКүн бұрын
Interview chahi dherai bhayo sir tapaile nai background ma vane ta Hunthyo holani
@jibanbaral7717Күн бұрын
First comment❤😊😊
@Dharmaraj171Күн бұрын
आज फेरि छिमेकी जिल्लाको सुन्दर भिडियो हेर्न सुरु गरियो ।
@RajkumarShrestha-us5fkКүн бұрын
ma Dharan bata herdai xu satiharu🙏🙏🙏
@RaiDilanchamlingКүн бұрын
Balla majja aayo
@yogeshkattel5391Күн бұрын
Hamro gaun NAMSALING❤
@nareshpunmagar705617 сағат бұрын
Sir baglung aayer dhorpatan aaunuvayenax 😢😢😢😢😢 regularly herne garxu sabai episode haru khoji khoji😊😊
@indrapoudel6203Күн бұрын
नमस्कार सर ,चारआली देखि कन्याम फिक्कल सुन्दर पानी ,नयाँ बजार नाम्सालिङ सुक्रबारे बजार सम्म सँगै छु नगरा ढुङ्गा त हेरेँ ,सुन्दर पानीको पोखरी चाँही देखिन ,भिडियो हेर्नु पर्ला :-चेन्नै बाट
@arpankarki77017 сағат бұрын
दोलखा शैलुङ्ग को पनि pls
@kharga1352Күн бұрын
nice video ❤❤❤
@mingururng-ho9xxКүн бұрын
धनयाबाद
@nihalhaidar346419 сағат бұрын
महोत्तरी बाट यहाँ एक हप्ता को लागि यहाँ घुम्न गए भने कति खर्च आउँछ दाई अनि कुन बेला जाँदा सबै भन्दा राम्रो सँग आनन्द लिन सक्छ यहाँ को ❤❤
@pabinchettri01Күн бұрын
प्याङ तिर चै नजानु भएको सचिन सर...?
@basantamanandhar651Күн бұрын
ऐतीहासिक ILLAM बजार को भ्रमण र shuchana, gyanmulak
@bhagirathdevkotaКүн бұрын
Very nice.
@rtdevilyt3505Күн бұрын
जाजरकोट बाट नछुटाई हेर्ने भने को म मात्र होला सायद
@abhiyangaming2355Күн бұрын
From darjeeling k gurung
@deviniure7248Күн бұрын
Waiting is over
@Rajshrestha937Күн бұрын
Nice 👌
@omthapamagat3293Күн бұрын
नमस्कार सचीन सर 🙏
@yubarajsadashankar12318 сағат бұрын
Wow🙏
@gjungkhanal4075Күн бұрын
हेर्न सुरु गरियो है बाकी कुरा पूरा हेरेर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@BabuKaji_25Күн бұрын
❤❤
@KamalKarki-o3s19 сағат бұрын
सिक्किम पनि आउँनु होस् न हजुरहरूको टिम।।
@Abbbbrjtsssss23 сағат бұрын
हाम्रो गाउँतिर पुग्नुभएछ खुसी लाग्यो तर वरपिपल चोकबाट केही तल एउटा प्रचारप्रसारको अभावले ओझेलमा परेको धाम र धामसङ्गै गुफा रहेको थियो, त्यहाँ पुग्नुभएनछ त्यसैले केही खल्लो लाग्यो ।
@Anjil33119 сағат бұрын
फेरी पनि आउनु होला हाम्रो गाउँ 🕉🔱🤝
@UrmilaSapkota.20 сағат бұрын
Namsaling high school chai dekhna paiyena...
@OmKumar-vo4hxКүн бұрын
Nameste
@Sapkotailameli17 сағат бұрын
हजुरको भिडियो उत्कृष्ट छ ❤ हजुरको पुरानो background म्यूजिक भनेको हजुरलाई र हजुरको भिडियोलाई चिनाउने विशेषता नै हो भन्दा फरक नपर्ला त्यसैले change नगरेर आफ्नै विशेषता कायम राख्नु नै हजुरलाई फरक ढंगले चिनिने पाटो हो sir🙏हजुरको एकदमै ठूलो फ्यान र नियमित दर्शक हूँ ❤ हजुर आफैमा अब्बल, पूर्ण हुनुहुन्छ तैपनि हजुरको आफ्नो पुरानो म्यूजिक हटाउँदा खल्लो महसुस भयो साथै हजुरको छुट्टै पहिचान पनि गुम्ने होकी किनकि हजुरको भिडियो को background music le जस्तो कुनै अरु भिडियो मा आनन्द आउँदैन किन की यो एउटा विशेषता हो hjrko @PURBI BLUES SIR🙏🙏
@santoshkandel2080Күн бұрын
हजुरको भिडियो नछुटाई हेरेको छु
@diwashmeetatamang3016Күн бұрын
Dherai din pachi comment dardai xu hajur ko channel Dherai aaghi bata hernay garxu 🙏Dherai manparxa Tara aaj kaal editing gardha sound chai aalik loud vaako vaan huncha hajur ko voice nai dhaaki dincha 🙏aani purano sound track nai kati sumadhur theo Aafnu pann basuri ko dhun maann na parnay ta kohi hudhina hola 💖 hajur ko channel ko 3rd subscriber vayako Lay vani halay anayatha na linu hola 🙏