चन्द्र भण्डारीको गर्जन:रबि माथि कानुनको बढी प्रयोग भो,यहि चाल भए राष्ट्रपति प्रधानमन्त्री जेल जान्छन

  Рет қаралды 121,844

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

Пікірлер: 623
@hulaksanchar
@hulaksanchar Күн бұрын
चन्द्र भण्डारी कस्तो १ ) जनप्रिय २ ) लोकप्रिय हुन खोज्ने
@kingsbudhathoki
@kingsbudhathoki Күн бұрын
1
@LalmayaRana-iy4pr
@LalmayaRana-iy4pr Күн бұрын
1
@Varrygoodsingh
@Varrygoodsingh Күн бұрын
1
@Varrygoodsingh
@Varrygoodsingh Күн бұрын
1
@ManjoDhami
@ManjoDhami Күн бұрын
1
@padamAir-o4p
@padamAir-o4p Күн бұрын
माननीय चन्द्र भण्डारी जि नेपाली कांग्रेसका जिउदा नेता हुन सलाम छ
@starawasthi4600
@starawasthi4600 Күн бұрын
रबि दाइ जिन्दावाद चन्द्र भण्डारीले जे भन्नुभएको छ यक दम सहि हो धेरै धेरै धन्यवाद छ hajurlai
@SDPElectricPlumber
@SDPElectricPlumber 20 сағат бұрын
चन्द्र भण्डारी जीको कुरा ठीक हो। साथीहरु ❤अब भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ
@NetraprashadOjha
@NetraprashadOjha 23 сағат бұрын
नेता भनेको यस्तो हुनुपर्छ सलाम छ हजुर तपाईंलाई😅😅😅😅😅
@suraz555
@suraz555 Күн бұрын
बुझ्ने नेता भनेको चन्द्र जि हो सलाम हजुरलाई।।।
@chandrabhujel9155
@chandrabhujel9155 Күн бұрын
नेतामा हुनुपर्ने गुण तपाईं मा छ ।जनताको भनाइ सत्प्रतिशत राख्नुभयो यहालाई धेरै धेरै धन्यवाद।
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 23 сағат бұрын
रबि निर्दोष हो भन्नेकुरा प्रष्ट छ🔔🔔🙏🙏
@khagengarajoshi866
@khagengarajoshi866 Күн бұрын
सलाम छ चन्द्र G
@Prathaml.c._official
@Prathaml.c._official 22 сағат бұрын
अबको एकमात्र विकल्प जय देश जय रवि जय 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
@harichandrathapa4286
@harichandrathapa4286 21 сағат бұрын
सही कुरा राख्नुभयो चन्द्र भण्डारीज्यूले। रविमाथि चलाएको हतियारले भोलि प्रधानमन्त्री राष्ट्रपति समेत तानिन सक्ने कुरा जनताका आवाजले देखाइरहेको छ
@dillirajkoli2951
@dillirajkoli2951 22 сағат бұрын
नेपाली काँग्रेस का देशभक्त राष्ट्रप्रेमी नेता लाई सलाम।
@bachchukhadka42
@bachchukhadka42 Күн бұрын
हजुर लाई धन्यवाद
@HarishDhamivlog
@HarishDhamivlog 23 сағат бұрын
चन्द्र भण्डारी जि सहि कुरा हो यहा अब रबि लाई जे गरेको छ यहि चाल अब सबै नेता लाई लागू हुनै पर्छ केपि सेर गगन आरजु जस्ता दजनौ को अचल सम्पत्ति लाइ शुद्धिकरण गराउन कुनै एक जना देश भक्त अगाडी आउनै पर्छ अब 😢 बल्ल रबि को मिसन पूरा हुन्छ
@TilprasadSubedi-wr9xq
@TilprasadSubedi-wr9xq 22 сағат бұрын
चन्द्र भण्डारी जिउ धेरै धेरै धन्यबाद
@ChhatraShahi-bx7bx
@ChhatraShahi-bx7bx Күн бұрын
ईमानदार सत्य बाेल्ने नेता
@saritaghimire4542
@saritaghimire4542 Күн бұрын
सहि कुरा भन्नू भयो
@manojwagle85
@manojwagle85 22 сағат бұрын
हजुर एक सच्चा सत्यभक्तिमार्गोन्मुख ब्यक्ति हो। रवि एक नजिर हुन नेपालि राजनितिमा यसको दुरगामि असर पर्छ राजनितिका अहिलेका र पछि सम्मको लागि राजनितिक रुपबाट महत्त्वपूर्ण र गम्भिर विषय हो.....
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा Күн бұрын
सहि हो चन्द्र जी
@rameshthapa4815
@rameshthapa4815 Күн бұрын
नमस्कार 🙏 सम्माननीय चंद्र भंडारी जी जय घंटी 🔔🔔🔔🔔
@romharshasharma127
@romharshasharma127 Күн бұрын
सही लाग्यो तर सही समय लाई चींन्नु ऐले को आबस्यक्ता भयको बेला आयो जती रबी कठोरता गर्चंन आफै
@padamshrestha8976
@padamshrestha8976 Күн бұрын
काङ्ग्रेस मा पनि देश प्रती माया गर्ने नेता छन
@tekbahadurnepali9683
@tekbahadurnepali9683 22 сағат бұрын
सहि हो चन्द्र भण्डारी सर सलाम गर्छु हजुरलाई हजुर ले बोलेको कुरा सलाम छ
@laluchhetri4455
@laluchhetri4455 22 сағат бұрын
ईमानदारीताका साथ बोलदिनु भयो धन्यवाद डा.साव
@OmkarKaucha
@OmkarKaucha 21 сағат бұрын
नेता भनेको यस्तो हुनु पर्दछ चन्द्र सर लाई धन्यवाद धेरै धेरै
@RamGyawali-j3n
@RamGyawali-j3n 8 сағат бұрын
आज रबि माथि जे भै रहेको छ । तेस्तै २०४६ साल पछी सत्ताको वोरिपरी रहेका र सत्ताको नेतृत्व गर्ने लाई यस्तै कार्वाही होस ।
@jkpersonalview8800
@jkpersonalview8800 23 сағат бұрын
कुहिएको भाउजु कांग्रेस भित्रका महान जननेता मानणिय चन्द्र भण्डारीका हरेक सोच प्रति हार्दिक आभार व्यक्त गर्दछू
@chhatrachhedal7717
@chhatrachhedal7717 23 сағат бұрын
चन्द्र भण्डारी जस्तो भिजन भएको नेताको स्थान हेर्दा अचम्म लाग्छ देशले मागेको नेता हो उहाँ सलाम छ नेता ज्यु हजुरको विचार लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 22 сағат бұрын
सहि कुरा गर्नु भयो चन्द्र सर हजुरले रबि दाइ माथी यो सरकार ले अन्याय गरेको छ खबरदार अब जन्ता एक भएर रबि सरलाई साथ दिनु प्रछ जय रबि सर
@DurgaChaulagain-k8b
@DurgaChaulagain-k8b Күн бұрын
very good chandra sir hajur lai naman chha 👍️👍️🙏🙏🙏
@padmarajpokharel1337
@padmarajpokharel1337 23 сағат бұрын
कांग्रेसमा एकमात्र मनपर्ने नेता चन्द्र भण्डारी।
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 23 сағат бұрын
नेपाली कांग्रेसका प्रभावशाली इमान्दार नेता चन्द भन्डारी सर लाई धन्यवाद रबि दाइ जिन्दाबाद जय घन्टी जय नेपाल
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 20 сағат бұрын
चन्द्र भण्डारी राम्रो नेता हो हुनु पर्छ रवि लामिछाने लाई साथ दिनु होस्।।। पार्टी जुन भएनी के फरक पर्छ र
@kajipariyar5065
@kajipariyar5065 23 сағат бұрын
नमस्कार सम्मान छ हजुर प्रति ईमानदार देश लाई चाहिने सच्चा सत्य बोल्ने नेता चन्द्रभणडारी जि रबि जि को सपोर्ट गर्नुस् रबि जि निर्दोष छन जय घण्टी
@UpretyKusum
@UpretyKusum 23 сағат бұрын
चन्द्र सर बिचार फरक होला पाटी फरक होला तर सत्य र तथ्य बोल्नु नै मानव ता हो हाम्रो देश ले र जनताले खोजेको परिवर्तनको तिडर हुन रबि जनताको न्यायलय भन्दा ठुलो न्यायलय केही र कुनै हुदैन रबि जनताको न्यायलय मा निर्देश थिए छन् र रहि रहने छन् चितवनका जनताले देखाउछन् रबि के हो भनेर हेक्का राख नालायक हो
@RudharaBadhur
@RudharaBadhur Күн бұрын
देश प्रति माया भएको इमान्दार र जिउँदो माननिय ज्यु 🙏🙏
@gopalraut5049
@gopalraut5049 Күн бұрын
अब जुनसुकै मुद्दा चले पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाउनु पर्छ । विभेद गर्न पाइदैन । उमा गाैरी सहकारीमा पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगाउनुपर्छ ।
@MdRamkuamar
@MdRamkuamar 21 сағат бұрын
हजुरलाइ धन्यबात सर
@PardashiKanxo-sr9pk
@PardashiKanxo-sr9pk 23 сағат бұрын
माननीय चन्द्र भण्डारी सर नेपाली कांग्रेसका जिउता नेता हुनुहुन्छ उहालाई हिदय देखि सम्मान का साथ सलाम छ हजुरलाई🇳🇵
@bibekjaiswal3048
@bibekjaiswal3048 21 сағат бұрын
नेपाली कांग्रेसका जिउदा नेता हुन सलाम छ
@lalrawat817
@lalrawat817 Күн бұрын
रबि लाई ठगेको आरोप भन्दा जिल्ला घुमाउदा घुमाउदै खर्च धेरै भय जस्तो छ।तेस मा भरस्टाचर भय को होला छानबिन होस
@barpipalonlinetv141
@barpipalonlinetv141 Күн бұрын
अब बाख्राका नाइके भनेर चिनिने गगन थापाले प्रमाण जुटाउन सकेनन् भने उनलाई पाँच वर्ष जेल ५० हजार जरिवाना हुनेछ दुई महिना क्रस भइसक्दा पनि केही प्रमाण आधिकारिक रुपमा देखिएको छैन🙏
@dipak.thapa2736
@dipak.thapa2736 Күн бұрын
कांग्रेसका जिन्दा नेता चन्द्र भण्डारी।
@premkhatri6886
@premkhatri6886 20 сағат бұрын
नेपालमा यति राम्रो नेता पनि छ्न केपि सेरेय गनगने सुर्य चन्द्र भण्डारी बाट सिक राजनीति गर्न सत्य बोल्ने र जन्ता को बारेय सोच्ने नेता लाई सलाम
@sjp421
@sjp421 19 сағат бұрын
एमालेमा एक मात्र देशभक्त भिम राहुल र कांग्रेसका दुई मात्रै देशभक्त चन्द्र भण्डारी र शुनिल सर्मा रबि लामिछाने जिन्दाबाद
@kingsbudhathoki
@kingsbudhathoki Күн бұрын
कंग्रेशका ज्युदा नेता
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb Күн бұрын
Ak dam ramro bichar
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 Күн бұрын
नेता यस्ता हुनुपर्दछ तर यस्ता यथार्थबादि नेतालाई मार्न धरापथापे अरु थाप्दै जनेछन्।
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 19 сағат бұрын
देश को चिन्ता लिने मन सफा भएका नेता चन्द्र चण्डारी 🙏🙏🙏🔔🔔🔔
@BhojBhattarai
@BhojBhattarai 23 сағат бұрын
इमानदार नेता चन्द्र भणडारी सलाम छ ।
@jayasharmapaudel2676
@jayasharmapaudel2676 22 сағат бұрын
असल बिचार को प्यारो जन्ताक‍ नेता माननीय चन्द्र भण्डारी लाई सलाम छ।
@sunilkarki9203
@sunilkarki9203 Күн бұрын
Very nice.kura.aayo.sir.21.Top.ko.salam.xa.hajur
@rkpant28
@rkpant28 Күн бұрын
तपाई जस्तो नेता देशले पाउन गाह्रो छ तपाईलाई पावरमा आउन कहिल्यै दिइन्न
@ramchandrapoudel7392
@ramchandrapoudel7392 Күн бұрын
राम्रो कुरो गर्नुभयो धन्यबाद हजुरलाई सर
@RadhaGiri-c3e
@RadhaGiri-c3e 22 сағат бұрын
Good kura ho❤❤❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 20 сағат бұрын
चन्द्र भण्डारी जीको कुरा ठीक हो। साथीहरु ❤अब भ्रष्टाचार नेताहरु लाई पनी अनुसन्धान गर्नु पर्दछ
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 23 сағат бұрын
,सही कुरा चन्द्र भण्डारी जी को स्वच्छ सफा मनका धनी लाई सलियुट छ गर्छु
@omsharma818
@omsharma818 Күн бұрын
४७ पछि का राज्य समञ्त्र मा रहेका नेता मन्तृ र उच्च पदस्थ कर्मचारि हरु को समेत सम्पति शुद्दिकरण हुनु पर्छ।
@surajbohara4864
@surajbohara4864 21 сағат бұрын
नेपाली जनता को कालो काङ्ग्रेस भित्र को एक महान नेता ज्यु♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sonamcep7620
@sonamcep7620 20 сағат бұрын
नेपाली काग्रेसका एक मात्रै महान नेता हुनुहुन्छ डा. चन्द्र भन्डारी तपाईं लाई 22 तोप को सलामी हजुर लाई 👍️👍️
@rajankunwar4728
@rajankunwar4728 23 сағат бұрын
नमन छ तपाईंलाई !! सबैभन्दा मलाई मन पर्ने नेता डा .चन्द्र भण्डारी 🙏🙏🙏
@dipakc7871
@dipakc7871 Күн бұрын
Inside kongress only one leader always supported him brilliant go ahead Chandra sir
@dangalinewstv9882
@dangalinewstv9882 Күн бұрын
नेपाली काङ्ग्रेस भित्र देशभक्त नेता छन त चन्द्र भण्डारी जस्तो हुनुपर्छ अरु नेपाली काङ्ग्रेस भित्र भएको नेता हरु सबै जिउदा लास भन्दा फरक नपर्ला
@krishnadhakal5103
@krishnadhakal5103 23 сағат бұрын
चन्द्र भण्डारी सर धेरै राम्रो बहुदिक हुनुहुन्छ ❤❤❤❤सलाम सर
@Bhimkumar-vg4xt
@Bhimkumar-vg4xt 21 сағат бұрын
सबैभन्दा मन पर्ने संसद चन्द्र भण्डारी एक मात्र हो पैले देखि रबि को बारेमा कडा उफिराख्नु भएको छ जय जय रबि दाई😮😮😮😮
@Prathaml.c._official
@Prathaml.c._official 22 сағат бұрын
सही र यथार्थ कुरा नेता ज्यू
@umagurung2807
@umagurung2807 22 сағат бұрын
भीम राहुल चन्द्र भण्डारीजीहरू ८४ मा रासोपामा आउनुपर्छ जय घण्टी 👍👍🙏🙏🔔🔔
@ChhatramanRai-y4b
@ChhatramanRai-y4b 23 сағат бұрын
नेपाली काङ्ग्रेसको एक मात्र महान नेता चद्र भण्डारी हो ।
@ramprasadpanday1436
@ramprasadpanday1436 Күн бұрын
Chandra dai balla bolnu vayo khusi lageyo
@YaduGiri-x4m
@YaduGiri-x4m Күн бұрын
मलाइ काग्रेस को मनपर्ने नेता
@kumarshrestha1241
@kumarshrestha1241 Күн бұрын
जन्ताको नेतामा यस्ता बिचार हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤
@HB.G00D
@HB.G00D 23 сағат бұрын
आफ्नै भ्रष्टाचारि नेताकार्यकर्ता लाई र आफैलाई राख्नको लागि Vip जेल kp oli ले झापामा जेल बनाएका छन 2 अर्ब को
@Something-f9g
@Something-f9g Күн бұрын
सत्य बाेलनि नेता हजुरलाइ सलामछ❤जय रबि जय घनटि❤
@ramaneupane9251
@ramaneupane9251 21 сағат бұрын
इमान्दार र सत्य बोल्ने व्यक्ति हुनुहुन्छ उहाँ ।
@kumarghalan8371
@kumarghalan8371 23 сағат бұрын
वाहा जस्ताे हुनु पर्छ मलाइ एकदम मनपर्ने नेता हुनुहुन्छ❤❤❤❤
@sadhuramshrestha8158
@sadhuramshrestha8158 22 сағат бұрын
अब सबै राम्राे जति यकठाउमा भयर नया पाटिखाेल्नु पर्याे सबै खराब मान्छेलाई जेलहाल्नु पर्छ सर
@kabirai2776
@kabirai2776 Күн бұрын
मेडिकल कलेज खाेलेपनि अडडा अदालत जे खाेलेपनि पारटिकाे मानछेहरु भरना गरनुलाई मात्र हाे जनताहरुकाे खुनपशिना लुटनेनै त हाे थुकका
@rajendrabk4529
@rajendrabk4529 22 сағат бұрын
सलाम छ चन्द्र भण्डारी जी लाइ
@dambarkarki4703
@dambarkarki4703 21 сағат бұрын
बिजय सधै सत्यको अबस्य हुनेछ।
@mayaadhikari3448
@mayaadhikari3448 19 сағат бұрын
Justice for Rabi.❤❤
@shantapokharel66
@shantapokharel66 Күн бұрын
उहाको बिचार राम्रो लाग्छ ।अब हरेक नेताको सम्पत्ति शुद्धीकरण हुनु पर्दछ ।।।।
@ShankarDhungana-s9p
@ShankarDhungana-s9p Күн бұрын
100% Sahi kura neta jyu tapai jasto neta des lai jarurat xa
@parbatigurung3037
@parbatigurung3037 Күн бұрын
जन नेता भनेको यस्तो हो
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b Күн бұрын
Namaskar sir 🙏 ❤❤❤❤good job Jaya rabi ❤
@tarakumargharti1072
@tarakumargharti1072 Күн бұрын
Desh ko sachha saput
@MyShort7-f4f
@MyShort7-f4f 23 сағат бұрын
कालो कंग्रेस भित्रको एक मात्र चम्कीलो नेता❤❤❤❤
@sushmasen4266
@sushmasen4266 Күн бұрын
Jay hos doctor sab jindbad❤❤❤🎉🎉🎉
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 22 сағат бұрын
कङ्ग्रेश पार्टिमा चण्द्र भण्डारि ज्यू जस्ताे नेता सबै हुनेहाे भने अन्य पार्टिकाहरूले पनि सहायद मलाइ लागछकि काङ्ग्रेश पुरानाे पार्टि पनि हाे त्यसमा एस पार्टिका नेता चन्द्र भण्डारिहरू मात्र छन ।त्यसैले शुसाशन हुन्छ । साशनकाे जिम्मा यिनिहरूलाइ दिउ भन्थे हाेला ।
@amazinganimals2488
@amazinganimals2488 23 сағат бұрын
नेपाली काँग्रेस पार्टीका एक मात्र सच्चा देशभक्त नेता।
@hamrosunsari.03
@hamrosunsari.03 Күн бұрын
ramro bichar chandra sir
@Devramparki
@Devramparki 23 сағат бұрын
100% सेरे लाइ कहिले आएन यस्तो बुद्धि जय चन्द्र भणडारि ❤❤❤❤❤❤❤❤❤
@KrishnaPoudel-hc4vg
@KrishnaPoudel-hc4vg 23 сағат бұрын
सहि सत्य यथार्थ कुरा हो नेता भनेको यस्तै हुनुपर्छ
@asmitkarki8958
@asmitkarki8958 Күн бұрын
Agree shalam xa hajur lai shahi kura garnu bhayo 🙏🙏desh ra janta lai chahine neta bhaneko yasteei hunu par xa
@ramchandrabhantana2899
@ramchandrabhantana2899 23 сағат бұрын
ठिक भन्नुभयो चन्द्र भण्डारी जि हजुर लाइ धन्यबाद अब धेरै नेता काे हालत भबिस्य ले बताउँछ पालाे सबै काे आउने छ
@cknirmalkc9057
@cknirmalkc9057 Күн бұрын
चन्द्र भण्डारी काङ्ग्रेस का जिउदा नेता हुन
@manparasadthpa459
@manparasadthpa459 Күн бұрын
सहि कुरा गर्नु भयो बुवा
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Күн бұрын
Jaya chandra sir jaya rabi sir jaya ghanti jaya youbaaa❤
@vkn4263
@vkn4263 17 сағат бұрын
नेपाली काङ्ग्रेस मा यक मात्र इमानदार नेता चन्द्र भण्डारी ज्यु लाई सलाम छ ❤️🙏❤️
@BirbahadurGhimire-eh9ch
@BirbahadurGhimire-eh9ch 23 сағат бұрын
सम्मानित नेता चन्द्र भण्डारी ज्यु सलाम छ ।
@BishalTamang286
@BishalTamang286 8 сағат бұрын
काङ्ग्रेस मा एक मात्र असल नेता चन्द्र भण्डारी
@लोकुश्रेष्ठ
@लोकुश्रेष्ठ 22 сағат бұрын
वा वा चन्द्र भण्डारी सर गुड काङ्ग्रेस को का भन्ने शब्द मन पर्दैन तर सर गुड
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН