Praise to God n thanks Rev matihas subba for wonderful teaching,,,
@mathiassubba57527 жыл бұрын
Praise God
@ruthrai81425 жыл бұрын
prise the lord, thak you guruba
@carinelepcha49977 жыл бұрын
kati mitho bachan batnu bhayo ,,thanks .
@mathiassubba57527 жыл бұрын
Praise God
@santoshmagar5718 жыл бұрын
Amen.
@mathiassubba57527 жыл бұрын
amen
@prithvinarayan99336 жыл бұрын
नेपाल मा बुद्ध धर्म र जनजाती धर्म जोखिमा मा छ, नेपाल बुद्ध को देश हो र जनजाती हरु को मौलिक पहिचान हो, क्रिस्चियन धर्म को उद्देश्य अरु को देश मा अतिक्रमण गर्नु र त्यहाको पहिचान नस्ट गर्नु हो, क्रिस्चियन धर्म बिदेशी धर्म हो, क्राइस्ट नेपाली हैनन, बिदेशी हुन, नेपाल गोरा हरु को दास कहिले बनेन, हामी स्वाभिमानी नेपालीलाई गोरा हरु को बैचारिक दासत्व स्विकार्य छैन, हामी लाई बुद्ध को अहिन्शा, शान्ती, ज्ञान, सत्यको खोज, र जनजाती धर्मको मौलिक पहिचान र स्वस्च्छ कन्चन हिमाल को रक्षा गर्नु छ, नेपाल मा इसाइकरण हुने मा सबै भन्दा धेरै हाम्रा बुद्धिस्ट र जनजाती हरु (गुरुङ, मगर, राइ, लामा, घले, राजबन्शी, लिम्बु, तमाङ) छन । इसाइ हरुले जनजाती र बुद्ध धर्म माथि आक्रमण गरेर नेपाल को पहिचान मेटाउदै छन । हामी बुद्धिस्ट र जनजाती हरु एकिक्रित भएर सामुहिक रुपमा इसाइ हरुको प्रतिबाद नगरे केही बर्ष भित्रै नेपाल मा बुद्ध धर्म र जनजाती हरु निर्मुल हुनेछन । क्रिस्चियन भगाऔ र बुद्ध धर्म र जनजाती धर्म जोगाऔ ।