Рет қаралды 76,448
God is faithful and righteous to forgive our sins. The joy of forgiveness of sin is incredible. Anyone who is in Christ is a new creation. Old things are passed away. Everything is new. This song is the song of Testimony of Mathias Subba, composed in 1993 and the first music video of Hyssop Ministries.
Music Video Curtesy - CBN Delhi
Composed and vocal- Mathias Subba
Acoustic lead guitar- Shalom Lepcha
Bass- Ruben Kabo
Second vocal- Bigyan Baraily.
Drums Arrangement- Panu Lucksom
प्रभुजी क्षमा देऊ
म जस्तो पापीलाई) २
(धेरै रूवाँए, धेरै रूवाँए,
तिमीलाई मेरो जीवनमा) २
१:
(पश्चत्तापी जीवन लिएर
आउँदैछु तिमी कहाँ) २
कति धोका दिए मैले
आफ्नै स्वार्थलाई अङ्गाली
अपराधी छु, म यसैले
तिम्रो प्रेम पाउने योग्य कहाँ
(म छुद्र पापीलाई क्षमा देऊ) २
आफ्नै बनाउँ मलाई।
२:
(जीवनको हरेक कदममा
चाहन्छु तिमीलाई) २
सहारा देऊ प्रभु
जीवनको दुर्गम गोरेटोमा
सम्हाली देऊ मेरो जीवन
तिम्रै कोमल अङ्गालोमा
(दिनेछु प्रभु यो जीवनलाई) २
अर्पन्छु तिमीलाई।o