शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

  Рет қаралды 917,506

Katha jindagi official

Katha jindagi official

Күн бұрын

Пікірлер: 495
@Kathajindagiofficial611
@Kathajindagiofficial611 9 ай бұрын
नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)
@Anushk_Alemagar
@Anushk_Alemagar Жыл бұрын
5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢
@ManbahadurKarki-l9t
@ManbahadurKarki-l9t 5 ай бұрын
Umm 12barsa aghi ruheko thiya katha sunera aaja ni aasu 😢ho ni Film 📽️ banaunu paaya kyaa hit hune thiyo dherei ramro xa katha
@mayajoshi7093
@mayajoshi7093 Жыл бұрын
आहा यो कथाले आफ्नो बालापनको याद संगै बिध्यार्थी जिबनको पनि याद आयो😢😢❤❤❤
@GitaAdhikari-oo4hk
@GitaAdhikari-oo4hk Ай бұрын
अति मार्मिक संयोगान्त कथा सुन्दा ज्यादै मन रुन्छु तर अन्त्यमा आएर खुसी लाग्छ
@निष्ठुरीमन-s
@निष्ठुरीमन-s Жыл бұрын
कथा मध्यको एउटा यस्तो कथा हो। लाखौ मान्छेहरूले मन पार्ने कथा शिशिर बसन्त को कथा हो सलाम छ कथाकार लाई🙏🙏 💘🇳🇵🇳🇵
@chiranjibilimbu444
@chiranjibilimbu444 13 күн бұрын
यो कथा एकदमै भावुक धेरै सम्भावना बोकेको एक जनन्त उदाहरण ज्ञानको रूपमा पनि लिन सकिन्छ र धेरै पहिला मैले पनि यो कक्षा ९ मा पढेको थिएँ। मैले फेरि सुन्न पाएँ। खुसी भए खुसी लाग्यो। र यसले दिन खोजेको सन्देश हामी सबैले नमन र पालना गर्नु पर्छ🎉
@suragod9112
@suragod9112 2 жыл бұрын
असाध्यै मार्मिक र संधर्भिक कथा दुख भोगेकाहरुकहरुको मुटू पोल्छ सुखमा हुर्केकहरुलाई के थाहा यस्तो कठीनाई को ब्याथा
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@chhatrabahadursaund1140
@chhatrabahadursaund1140 2 ай бұрын
कक्षा ९ को नेपालीमा पढेको मलाइ साह्रै मन पर्ने दन्त्य कथा हो । लेखक बोधबिक्रम अधिकारी प्रती हार्दिक आभार प्रकट गर्दछु ।
@bimalapradhan1993
@bimalapradhan1993 Жыл бұрын
मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।
@bbam7
@bbam7 Жыл бұрын
मैले यो कथा ५ कक्षा मा हुदां दाई हरूको किताब लिएर पढ़ेको थिए, आज १७ वर्ष पछि फेरी सुन्न पाएं अतंत खुशी लाग्यो💙
@tararaeyee7224
@tararaeyee7224 11 ай бұрын
शिशिर वसन्त पाठको कथा पढाउनुहुँदा नेपाली पढाउनुहुने सर नि रुनु भको हामि बिद्यार्थीहरु रुदै पढेको याद छ यो कथाले सबैलाई रुवाकै छ नि 😢
@Aaritashah.
@Aaritashah. Жыл бұрын
मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
अन्य कथाहरु पनि हेरेर प्रतिक्रिया दिनु होला🙏🙏🙏🇳🇵❤️
@chamlingprajarai9079
@chamlingprajarai9079 2 жыл бұрын
कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏
@laxmisyangtan4641
@laxmisyangtan4641 Жыл бұрын
Yea
@mausamidahal2190
@mausamidahal2190 Жыл бұрын
Same
@dakusubba4738
@dakusubba4738 Жыл бұрын
sisirw basnt clss 9 ko Nepali pustakko sabaii vanda man parne path ho mero 6 class ko chahi yukti samu sakti tikdinna ekdam man partheyo.
@ramkumarrai9128
@ramkumarrai9128 Жыл бұрын
😭😭😭😭😭
@KUMAR-xc9br
@KUMAR-xc9br Жыл бұрын
great ❤️❤️
@ayusharijal8028
@ayusharijal8028 Жыл бұрын
मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद
@kalpanabantawa3791
@kalpanabantawa3791 Жыл бұрын
यो कथा जति पटक पढ्यो तेतिनै पटक रोएको छु
@ManraazKhadka
@ManraazKhadka Жыл бұрын
Wow😢😢😢
@MinaTiruwa-ku2nu
@MinaTiruwa-ku2nu 9 ай бұрын
यो कथा मैले किताब मा पढेको थिएँ सारै मन पर्थ्यो मलाई आज पनि सुन्न पाए असाध्यै खुसी लाग्यो ☺️☺️☺️☺️☺️☺️😌😌😌😌😌😌😌
@Akashdeepmalla
@Akashdeepmalla 7 ай бұрын
Maile ni padheko xu maharani sahyab❤
@milanjimba.3356
@milanjimba.3356 Жыл бұрын
मेरो मन पर्ने कथा जम्मा यस्मा 94 अाेटा शब्द, अर्थ थियो जुन शब्द काे अर्थहरु अझै झलझली दिमागमा छ,। 2068 सालमा पढेको,।😭😭😭
@rupamkhadka8615
@rupamkhadka8615 Жыл бұрын
😢😢कति मिठो छ है यो कथा 😢😢 यो कथा सुनेर नरुने कोहि छैन होल सायद😢😢😢
@GajjBhai
@GajjBhai 3 ай бұрын
धन्यवाद यो कथा मैले नि सुते पुनः यस्तै कथा सुन्नु पाउ
@BindraKarki-g2y
@BindraKarki-g2y Жыл бұрын
हे राम जगत भरि का साेतेनि अ।मा तसाइ छनु गुरुदेब मेराेत मुटु छिया छिया भया्े गुरुदे रराधे राधे🙏🙏🙏🙏♥️♥️♥️😭😭😭
@sapnarai4904
@sapnarai4904 Жыл бұрын
यो कथा सुन्दा मेरो मुटु भित्रा घुचेजस्तो भएको छ शिशिर र बासन्ता लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏👬🙏🙏❤💜💚
@pabitramagar-un3jg
@pabitramagar-un3jg Жыл бұрын
मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा
@parbatipandit6362
@parbatipandit6362 Жыл бұрын
शिशिर र वसन्तको कथा😭😭😭 सुन्दा मेरो मुटु छिया छिया भयो रुदै😭😭😭😭😭😭😭😭😭😭😭 सुनेको लास्ट सम्म सर मैले 😢😢😢😢🥺🥺🥺🥺💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭
@yesrajkc2871
@yesrajkc2871 Жыл бұрын
पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
हार्दिक आभार्🙏🙏 अन्य कथा पनि सुनेर साथ दिनु होला🙏
@SumitraDevi-x9e
@SumitraDevi-x9e 4 ай бұрын
मैले धेरै बर्स पहिला सुनेको म सानै थिय सनिबर्को दिन रेडियो मा आउथियो यो कथा बन्मा गयर घाँस दाउरा लियर छिटो छिटो आउथिउ हामी यो कथा सुन्न
@Mahima77788
@Mahima77788 18 күн бұрын
शुमधुर स्वर अनि मिठो धुन कस्तो राम्रो कथा। ❤
@DineshBudha-c8h
@DineshBudha-c8h 4 ай бұрын
यो कथा सुनेर मैले मन मा बेग्लै फिलिङ मह सुश गरे hai😢😢😢😢😭
@asmitakoirala9984
@asmitakoirala9984 7 ай бұрын
यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭
@dillidahal1160
@dillidahal1160 Жыл бұрын
धेरै बर्ष पहिले मैले पनि पढेकाे याे कथा सुन्दा भावुक हदै बालअबस्था काे याद अायाै
@sanjitatamang3814
@sanjitatamang3814 10 ай бұрын
कक्षा ९ मा पढेको मैले ५० चोटि पढे होला सुरु सुरुमा त रुन मन पनि लाग्थ्यो धेरै राम्रो छ यो कथा
@NabinBohara-b1r
@NabinBohara-b1r 5 ай бұрын
😁😁😁😁😁
@kalpanthulung4913
@kalpanthulung4913 Жыл бұрын
आज भन्दा 25 बर्स अगाडि पढेको थिए यो कथा राम्रो लाग्छ फेरि वसन्त र कोपिला को कथा पनि खोजेर सुनाउनु होला है त त्योत अझ राम्रो छ
@kamalrai1020
@kamalrai1020 11 ай бұрын
अति राम्रो छ हजुर कथा।फेरि सुनु पाये thanku
@dca358
@dca358 2 ай бұрын
सानु मा सुनेको सारै माया लाग्याे सुन्न मन लाग्याे रुन मन लाग्याे दाइ भाइ काे माया 😭 ❤
@jiyachaudhari846
@jiyachaudhari846 Жыл бұрын
Molaie pani sarie man parx sir purano katha ho😊❤❤
@Indugc
@Indugc Жыл бұрын
2071 सालमा 9 को नेपाली किताब मा पढेको थिए मलाई अति नै मन पर्छ फेरि आज कथा सुनेर 9 कक्षा को याद आयो😢
@KanchanShrestha-co8uo
@KanchanShrestha-co8uo 8 ай бұрын
मेरो ममी ले ९ बर्ष पहिले सुनाउनुभयो थियो मलाई साह्रै मन पर्छ यो कथा 🙏🙏🙏
@shyamlaltharu5401
@shyamlaltharu5401 6 ай бұрын
20 barsa pahile kaksha 9 ma yo katha padheko thiy sarai man xune katha xa aja pheri dherai paxi yo katha sunna paiyo dhanya bad.......❤❤❤❤❤
@narendrachhetri2569
@narendrachhetri2569 5 ай бұрын
याे कथा पढ्दा रोएको छु तर आज फेरि सुन्दैछु अति मन पर्ने ❤
@bisnuwaling8908
@bisnuwaling8908 3 ай бұрын
शिशिर र बसन्तको कथा पुरै सुन्दा मुटु छोयो ❤❤❤❤❤❤❤❤
@dipendrakhadka6706
@dipendrakhadka6706 Жыл бұрын
कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद
@bicharighale1061
@bicharighale1061 Жыл бұрын
भाग्य बिधाताको लेखमा भोग्न पर्ने प्रेममय यो कथाले सधै मनमा वास गरिरहेको छ 🙏❤️🙏
@samjhanadahal57
@samjhanadahal57 10 ай бұрын
धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!
@amitpurbeli
@amitpurbeli Жыл бұрын
अब सति को कथा सुन्ने मन छ सति कथा बाचन गर्नु परो सर
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
अवस्य पनि 🙏🙏
@Shreejanachhetri23
@Shreejanachhetri23 5 ай бұрын
यो कथाले स्कूलको याद दिलाई दियो😢😢मन छुने कथा😢
@manjitrai9417
@manjitrai9417 Жыл бұрын
अति राम्रो कथा
@soniyalama1191
@soniyalama1191 Жыл бұрын
मलाई पनि सारै मन पर्छ रुँदै रुँदै सुनेको थिएँ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@shrwankumar-be1gm
@shrwankumar-be1gm Жыл бұрын
यो कथा कक्षा ९मा पढ्ने मैले मलाई असाध्यै मन पर्ने शिशिर र वसन्तको कथा हो यसमा २० पुरानो कथा हो मलाई याद आयो पढ्ने बेलाको झल्को !❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
@chandramakhadka1158
@chandramakhadka1158 2 жыл бұрын
Sunda sunda aakhabata aasu aayo yo Katha sanoma suneko aaja sunne mauka milyo thank you so much sir
@Kathajindagiofficial611
@Kathajindagiofficial611 2 жыл бұрын
प्रतिकृयाको लागि धेरै धेरै धन्यबाद, अरु कथापनी सुनेर प्रतिकृया दिनुहोला
@rachanasauden8408
@rachanasauden8408 Жыл бұрын
Padeko katha...Suni Rahu jasto❤️❤️
@pushparajjoshi1873
@pushparajjoshi1873 Жыл бұрын
म दृष्टिविहीन भएर होला आँखाबाट आँशुका धारा थाम्नै सकिनँ दुःखको खाथा भएर मनै रुवायो डाँडा हजुरको खाठा वचन गर्ने शैली मिठो छ
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
हार्दिक आभार..
@arunakandel8445
@arunakandel8445 Жыл бұрын
यो कथा धेरै मन पर्छ जति पढे पनि पुग्दैन थियो आज हजुरको आवाज मा सुन्न पाउँदा निकै खुशी लाग्यो love it this story ❤️❤️❤️❤️❤️
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
Thank you 🙏🙏🙏
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
Thank you 🙏🙏🙏
@PawanRokaya-su5vy
@PawanRokaya-su5vy 11 ай бұрын
यो कथा सुनेर सारेेेै मन छोयो
@BirendraMalla-x1k
@BirendraMalla-x1k Жыл бұрын
Sarai ramro kathah 9 ma padeko
@samratbhatta966
@samratbhatta966 Жыл бұрын
सायेद यो कथा सुनेपछी कस्का आँखा बाट आँसु न झर्ला
@tamangvloger360
@tamangvloger360 Жыл бұрын
Thank you so much ❤❤❤❤❤❤❤❤molai sano huda suneko thiyo ...aaj bal sabai katha sun payo ....love you hajurko sweet voice bat sunu payo😘😘😘😘😘😘🤗🤗🤗🤗🤗🤗🤗
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर, अन्य कथाहरु पनि सुनेर प्रतिक्रिया दिनुहोला🙏🙏❤️🇳🇵
@shreepalisubas5034
@shreepalisubas5034 Жыл бұрын
story same मेरो जिबनमा मेल खान गएको छ 😭😭😭😭😭😭😭😭😭😭😭यो कथा जति चोती पद्छु तेति चोती मेरो आँखाभरी आँसु को मुल फुत्न लाख्छ
@POWER.704
@POWER.704 Жыл бұрын
Ta muji ko jiban chai kasari milyo yo katha ali chaine kura gar muji
@kalpanasunar2823
@kalpanasunar2823 Жыл бұрын
यो कथा मा magic न भैदिएको भए अझ आनन्द आउँथ्यो
@GopalRasaili-ij4cz
@GopalRasaili-ij4cz 7 ай бұрын
Dharai ramro xa Katha man xuna❤❤❤❤
@tanujakhewa2753
@tanujakhewa2753 Жыл бұрын
Ekdam ramro x Katha Aile sunera asu nai ayo.
@parshuram6568
@parshuram6568 2 ай бұрын
अति मिठो कथा मन छुयो 🎉🎉🎉🎉
@nkbomjan
@nkbomjan Жыл бұрын
afno aama nahuda.ani daju bhaiko prem kahani....aja 20 barsa pachhi sunna paye..thank u brother
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@SuryaJungThapa-c2r
@SuryaJungThapa-c2r 11 ай бұрын
😭😭😭heart ❤️ touching story....school life ma padda yo story suneko thye aaja ni aaka rasayo 😭😭😭😭
@PremMukhiya-se2ur
@PremMukhiya-se2ur Жыл бұрын
म शिशिर बसन्तकाे कथा 9 मा 2070 साल मा पढेकाे थिय मलाई अति मन पर्छ ।
@sapnarai4904
@sapnarai4904 Жыл бұрын
शिशीर र बसन्तको कथा सुन्द मेरो आँखा बाट आँशुआौछ जति सुनेउ उतिनै सुनूम सुनूम लागछ😂😂❤🎉
@Sangitatmg987
@Sangitatmg987 21 күн бұрын
यो कथा त पहिला पनि पढेकी थिए अहिले सुन्था जान नारामैलो लग्यो साउतिनी आमा भनेको साउतिनी आमा नै हुन्छ 11 वर्ष देखि भोगेरा आको पिडा 😢😢 अहिले म 27वर्ष भायो अहिले पनि पहिला को जस्तै पिडा छ हाम्रो परिवरमा कहिले पनि सुख शान्ति आए न भगवान 😢सके सम्मा कसैले नि दोस्रो विबाह नगर्नु होला भन्छु छोराछोरी पाप हुन्छ आज म रतिको 1:20 देखि 3:31 बजे सम्मा सुन्दै बसेको छु धेरै पिडा छ मेरो जिबनमा तेसैले निन्द्र लग्दैन्न भन्ने बेला ,😌😢
@Sangitatmg987
@Sangitatmg987 21 күн бұрын
ahile ma cyprus bata sundaixu❤
@Kathajindagiofficial611
@Kathajindagiofficial611 20 күн бұрын
भगवान संग यहि प्रथना छ कि जुनसुकै माध्यमबाट भए पनि हजुरको जिवनमा खुसी आओस्❤️❤️🙏🙏
@KingFF-f7v
@KingFF-f7v 7 ай бұрын
धन्वाद दाइ ❤❤❤❤
@kamalapal8893
@kamalapal8893 9 ай бұрын
Dary sahri ramro . Cha sautani aamako asli charitr riyal cchalchit daykhakocha sahi dukhat cha
@pradesikanxa9363
@pradesikanxa9363 Жыл бұрын
Akdam bhabuk xa yo katha sarai man parxa
@rajkkarkikarki9443
@rajkkarkikarki9443 Жыл бұрын
सारै मन रुवाउने कथा सुन्न पाईयो पैला पड्नपाईएन
@deepaktamang1943
@deepaktamang1943 Жыл бұрын
कक्षा ५ हुधा हामीलाई शिक्षाकले सुनाउनु भएको थियो यो कथा तर पुरै चाई सुनाउनु भएन आज आएर सुन पयो यो कथा पुरै तपाईंले धेरै धेरै धन्बाद होई हजुर❤😊🤭💐💐💐🤗🤗🤗
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
Thank you 🙏🙏🙏
@HariprasadJoshi-be1ip
@HariprasadJoshi-be1ip Жыл бұрын
हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤
@krishnaadhikari9602
@krishnaadhikari9602 4 ай бұрын
राम्रो
@bploproka134
@bploproka134 Жыл бұрын
याे कथा सुन्दा आँखा बात आँसुको वर्षात परो 😥😭😭🙏
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@ishworlamechane
@ishworlamechane 10 ай бұрын
सयद याे कथाले कस्काे मन छुन रुनहाेलार मत ९कक्षामा पदैगदा राेयकाे हाे अजै याद छ याेकथा
@tejbahadurbk2124
@tejbahadurbk2124 11 ай бұрын
Wowo mero jindike sanga Mel khanxa yo kattha malai sari man parxa maila aaji vhula ko xain school ma padeako 😢❤
@LaxmiBudhamagar-l7d
@LaxmiBudhamagar-l7d Жыл бұрын
याे कथा लेता सारै मन छाेयाे पहिला पद्ने बेलामाता असादैरुन्थे अहिले पनि रुय😢😢😢😢
@remantakhadka9615
@remantakhadka9615 Жыл бұрын
असाधै रमाईलाे कथा रहेछ
@ShantuShrestha61
@ShantuShrestha61 7 ай бұрын
यो कथा भाको किताब पढ्ने अन्तिम ब्याच हो म । क्या मर्म स्पर्शी छ ❤❤😢😢😢😢remember those days
@hirdenarayanmukhiya7603
@hirdenarayanmukhiya7603 Жыл бұрын
Yo katha 23 barsh pahile suneko thiyo tra sahrai khusi lagyo malay
@arjunrai8413
@arjunrai8413 Жыл бұрын
Malai pani yo katha dherai romro lagyo yo katha le mero man nei xuyo hajur
@HimalThapa-y1k
@HimalThapa-y1k Жыл бұрын
आहा कति मिठो कथा मैले 9 मा हो ❤❤❤❤❤ अरु नि कथा सुनाउनु होला ❤❤❤
@nimachaudharynimachaudhary8837
@nimachaudharynimachaudhary8837 Жыл бұрын
म सानो छँदा मेरो आमाले यो कथा सुनाउनु भाको थियो। मलाई असाध्यै मन पर्थेऊ। तर मलाई थाहा थएन सिसिर र वसन्त नामको बुक 📖 पनि रहेछ। आज थाह पाए। ❤❤❤
@yuginparajuli9106
@yuginparajuli9106 Ай бұрын
Maile pani class 9 ma padheko katha yo katha sir le padhauda ta jhan kati royako thiya aaja feri roya katha suner malai bidhyarthi Jeevan ma sabai vanda dherai man parne katha ho yo
@nareshrajput9362
@nareshrajput9362 8 ай бұрын
Sune lai sunko .mala bhne lai fool ko maya yo katha baiykunth jala bhne bela tubukay aauna miss u jun lol aru sng khusi bhye timro khusi hererr khusi humla
@KeshabKattel-jv9pk
@KeshabKattel-jv9pk Жыл бұрын
माओवादी जनयुद्धकालमा हटाइएको थियोे तर अत्यन्त मार्मिक कथा। 😢😢😢😢😢
@sunilama665
@sunilama665 Жыл бұрын
मलाई पनि सारै मन पर्ने कथा हो,मैले नि पढेको पुस्तक मा
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@apilbg
@apilbg Жыл бұрын
कथा सुन्दा आसुनै आयाे ❤thank you
@khushikhaling3432
@khushikhaling3432 Жыл бұрын
मलाई नि यो कथा असाध्यै मन पर्छ❤
@SleepyBurger-rd8yu
@SleepyBurger-rd8yu 10 ай бұрын
Cass 9 ma yo nepali book ma thiyo sirle hamilai school ma paraunu vayo Ani gharma Pani beluka pare yo kathale mo royako thahai vayna daku xorera royxu Ani aamale k vayo banera sodnu vayo feri aamalai Pani parera sunaye 😢😢 sarai na man xoyo bannu vayo Ani mo dherai ber royra base dherai runa man lagyo
@harinasaud9400
@harinasaud9400 Жыл бұрын
मैले यो कथा 9 मा पढ्दै सुनेको हो हामीलाई सर ले सुनाको थियो
@DalP-s7t
@DalP-s7t Жыл бұрын
Dami rachha katha thank you
@ShekharDulal-y1l
@ShekharDulal-y1l Жыл бұрын
मैले आफै पडेको 18 बर्ष पहिले यो कथा
@radhaneupane8227
@radhaneupane8227 9 ай бұрын
मैले नि 9 कक्षा को किताब मा पढेको हो सारै मन रुन्छ यो कथा जति चोटि सुने पनि
@PremThapa-du9qp
@PremThapa-du9qp Жыл бұрын
Wow very good I like
@ramharinepal9454
@ramharinepal9454 8 ай бұрын
बाचन शैली सारै अल्छीलाग्दो भो 😮
@MohanThapa-f7e
@MohanThapa-f7e 6 ай бұрын
यो कथा पठ्दा म रुएको छु धेरै😢😢😢😢😢😢😢😢
@madhavb.k415
@madhavb.k415 Жыл бұрын
असाध्य मन पर्ने कथा म सानो कक्षामा पढ्दा दाइ पनि किताब मागेर कत्ती पटक पढेको❤️❤️
@Pembadolma-t1j
@Pembadolma-t1j 10 ай бұрын
Yo Kath ahile 9 ma xayna ❤ derai ramro katha ho ❤the royel 😮
@surajale5032
@surajale5032 Жыл бұрын
4 5 class ma huda dai dd ko book ma padeko thiye sarai ramro lagthyo paxi ma Pani 9 class ma pugesi padxu vaneko thiye paxi ma 9 class ma aayesi yo katha hataidiyexa namaja layo aaja aayerw Sunna paye 😢❤
@milanrokka242
@milanrokka242 Жыл бұрын
daam I'm so emotional 😢😢😢😢
@RameshBhurtel-r4q
@RameshBhurtel-r4q Жыл бұрын
कक्षा 9 मा दाईले पढेर सुनाउनु भएको थियोे कति राम्रो थियोे तर हाम्रो पाला किताब फेरीयो र पढ्न पाइन तर यो कथा राम्रो थियो आज पनि सुन्न पाउदा एकतम खुशी लाग्यो
@sagarjimee
@sagarjimee Жыл бұрын
आज धेरै वर्ष पछि अचानक यो कथाको झस्स याद आयो मलाई । आज भन्दा ११/१२ वर्ष अगि पढेको थिएँ । अनि हतार हतार मनमा सोच्दै KZbin मा कसैले त पक्कै भनेको होला भनेर खोजेँ । ठ्याक्कै तपाइको आवाजमा सुन्न पाएँ । एकदमै खुसी लाग्यो मलाई, कता कता त्यो दिनको सम्झनाहरु मन भरी आयो , कथा पढ्दै जाँदा आँसुले भरिएको आँखा अनि त्यो आँसुले गर्दा नदेखिएको अक्षर अहिले जस्तो😄। फेरि त्यो संगै पढ्ने साथीहरुको झन कति याद आको होला हौ😅 । कता कता गयो होला अत्तोपत्तो छैन्🤔 । अनि अर्को कुरा सोध्न मन लागेको चाहिँ यो बाँसुरिको धुनको नाम के होला भनेर😁 Youbtube मा छ कि छैन होला सर ? मैले धेरै खोजी सके तर काहीँ भेटेन😞 जति सम्म लाग्छ यो गित शम्भु राईको स्वरमा होला भनेर😁। pl'se comment हेर्नू भयो भने reply दिनु नभुल्नु होला है सर्🙏😁
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद , अन्य कथाहरु पनि सुनेर साथ दिनुहुन्छ भन्ने बिश्वास छ, ब्याकराउण्ड youtube मा छ ,
@sagarjimee
@sagarjimee Жыл бұрын
​@@Kathajindagiofficial611 background music(instrument) ko name vadidinu hosna sir😁
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
@@sagarjimee मलाइ facebook मा म्स्ग गर्नुस न
@sagarjimee
@sagarjimee Жыл бұрын
​@@Kathajindagiofficial611 done sir😁
@durgank8969
@durgank8969 Жыл бұрын
याे कथा त म सानो हुदा मेरो ममीले भन्नुभएको कति राम्रो छ,,😭😭😭😭😭
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Жыл бұрын
Thank you 🙏🙏🙏
Маусымашар-2023 / Гала-концерт / АТУ қоштасу
1:27:35
Jaidarman OFFICIAL / JCI
Рет қаралды 390 М.
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН
नोकर र मालिक्नी को प्रेम I FULL AUDIO NOVEL
45:08