राजसंस्थालाई निन्दा गरेको पाप देशले भोग्दैछ धेरै नखोके हुन्छ नेता प्रा डा भनाउदा । हरु।
@shyamgautam41018 күн бұрын
सूरेन्द्र के सि त अवसरवादी दलालनै हो भन्ने कुरा पुन: पुस्टिभएकोछ।राजाले आफ्नो स्वतन्त्रता को प्रयोग गर्दै देश बिदेशका मठमन्दिर घुम्नु दर्शन गर्नु तिर्थाटन गर्नु के चां,हि अर्घेलाई भयोत?लेनिनको दलाल??
@gautamjanak820918 күн бұрын
कस्ता धतुरे बुढा आजकल मन पर्न छोड्यो बागेस्वर धाम बाबा हैनन सन्यासी हैनन धिरेन्द्र कृष्ण शास्त्री हुन उनले कहिलै औसधि नगर अस्पताल न जाउ भनेका छैनन मैले हरेक प्रबचन सुनेको छु उनका धार्मिक प्रबचन दिय भने जे नि भनदिने धेरै न खोक जनता ले नै बिगारेका नेता हुन यो सबैलाइ थाहा छ जब सम्म जनता जागदैन तब सम्म देश बनदैन
@laxmankhanal668618 күн бұрын
इनको इस्कुलिङ नै आफ्नो देस ,धर्म सस्कार,समाज बिपरित हो
@PurnachandraDhital-g2l18 күн бұрын
सधैं बरबराउने मान्छे पुरै स्वस्थ छ भन्न सकिदैन ।
@bhojrajtiwari426318 күн бұрын
कुरा सुन्दै जादा डा के सि वामपन्थी हुन भन्ने कुरा थाह हुन्छ। त्यै भएर कराउदै हिड्नु पर्या छ।
@AnilThapaMagar-g5c18 күн бұрын
बूढो आफै ल्वांगे हुदैछ ताल न तुल को कुरा गर्छ
@MuktiSharma-rx9tk18 күн бұрын
पहिला पहिला तपाईंको बिस्लेसन राम्रो लाग्थ्यो येले किन दिमाग मा खिया पर्दै गयछ dr. Sab
@domezthapa262618 күн бұрын
अवसर वादि सोचाइ र भ्रष्टाचारी हरु को गुन गान गाउनमै ठिक लाग्ने सोचाइ छ नि त डा.साब को ।
@devidhojkhatri169818 күн бұрын
दिमाग मा खिया लायो बुढो VheRA
@SRai-h4p18 күн бұрын
Dr sap le j ho satya kuro bolnuhudeicha ho
@rajeensharma749718 күн бұрын
पत्रु भए यिनी पनि ,,,पानी मा पादेको जस्तो ताइ न तुइ को बिश्लेशक 😂😂
@RajendraSapkota-el8lj18 күн бұрын
हिजो नेपाली नेताले पनि भारतीय नेताको तलुवा चाटेका हैनन र चुप लागेका पूर्व राजा लाई के भनेको होला अचम्म लाग्छ यि बूढो पनि सकिएछ्न
@humhamal828916 күн бұрын
Aja sahi kura garnu vayo sir, churo kuro yahi ho.
@rabinghimire67218 күн бұрын
डाक्टर साहब बहुत हि सान्दर्भिक बिष्लेशन देते है !
@kulprasadshivakoti67618 күн бұрын
डा. साहब, राजा ठिक हैनन,सबै नेता ठिक हैनन, दुर्गा प्रसाईं ठिक हैनन ,पुलिस, आर्मि ठिक हैनन मैले बुझिन ठिक चाहिँ कोत नेपालमा????
@DamodarAcharya-k6e18 күн бұрын
Desh ko abastha thik chh ta
@BhimSooryavanshi18 күн бұрын
बैदेशिक रोजगारीले चलेको हो ब्यालेन्स भएको हो। नत्र पहिल्यै भाडभैलो भैसक्ने थियो होला।
@kabindrabikramkarki828618 күн бұрын
डा. ब्रो ले आज साह्रै नै तितो सत्य कहनु भयो त नि !
@laxmankhanal668618 күн бұрын
ज्ञानेन्द्र साह अहिले राजा होइनन 1990 को सन्धिअनुसार लखनौ तिर लागे गद्दी छोड भनेर आन्दोलन गरे छोड्दिय अब किन टोक्नु गरिखाओ भोट हाल्ने बेला पाटी चाहिने , बुडेसकालमा नाति चाहिने,हरेक चाड्बाड मा फुलपाती चाहिने जमिन जति कन्कृट्को सहर बनाउने अनि रोयर हुन्छ
@keharmagar227518 күн бұрын
Jay shmbho.
@LokbahadurAdhikari-j6r17 күн бұрын
यिनको विश्लेषण हावा लाग्न थाल्यो सुन्न मन लाग्न छाड्यो
@joshigaurijoshi356418 күн бұрын
कुनै नेताले राजदूत सम्म बनाई दिन्छ कि भनेर राजालाई दोष थुपार्न थाले प्रा डा ले नी
@onlinestore824818 күн бұрын
पूर्बीय धर्म आडम्बरी छ,पश्चिमी धर्म स्वासत छ ।कस्तो राम्रो ब्याख्या ह!
@sanjay-rai4218 күн бұрын
बिच को मध्यमार्गी कुरा गर्दै गर्दै नपुंसक होलन भन्ने सम्भावना भै सक्यो डाग्डर साब को😀
राजसंस्था मात्र हैन ओलि शेरे प्रचण्ड माकुने रबि बालेन हर्क कसैले नि बिश्वास गर्दैनन् बुढा लाई
@kanchanjanghatv511418 күн бұрын
देश बाहुले बिगार्यो नभन्दा सम्म तिम्रो भनाइ कसैले पत्याउदैन। तेसैले सुरुवात देश बिगार्ने तत्व पत्ता लाउन पर्यो बुढा।
@laxmankhanal668618 күн бұрын
म भन्छु देस बाहुन ले नै बिगारेको हो 100% हो हो
@DipakBahadurRana18 күн бұрын
Doctor saap king is always ❤ respect Garnush King lai
@SushilSharma-fb3zl18 күн бұрын
Habadari analisis.
@rameshwarkarki248518 күн бұрын
बनाउदा / बिगार्दा “ दुबै अर्थमा चौतारीको बिरोध हून्छ ( परम्परागत भनाई ) सामाधान सहीतको समस्या *आजको निराकारण, बुद्धीजीबी र पत्रकारलाई अनुरोध॥ दर्शन शास्त्र मानबताको हो॥ दिशाको नहुनु पर्ने हो॥ जय जय जननी ॥ जय जय नेपाल॥
@RameshBogati-h7p18 күн бұрын
रबिलाई त पहिलेनै कार्बाहि हुनुपर्थ्याे डिलाे भयाे तर राम्राे भयाे ।
@Paradesisailo-cd7oo18 күн бұрын
पहिलो चोटि सहि बोले है इ दाइले सबैखाले भाडभैलो को मुल सिकाउने नाइके हरुनै राजामहाराजा मन्डले हरुहुन।
@DurgaPariyar-m4s18 күн бұрын
डा साब को कुरो सहि हो
@devidhojkhatri169818 күн бұрын
Dr सुरेन्द्र लाई प्रधानमन्त्री दिने vaya ka हुन्छ होला l
@anuppoudyal181618 күн бұрын
यो पत्रुकार आर इण्टरव्यू दिने हजूरबुवा दुबैलाई रिप!!!
@bamg910318 күн бұрын
राजा राजा नै हुन। सुरेन्द्र केसी जी । तिम्राे बिज्ञता पनि आजभाेली खाेई के खाेई के। ईन्टर भ्यु दिनु भन्दा घरमै सुत्दा बेस हाेला।
@LokBahadur-q8g18 күн бұрын
King is king ho sir E vusiya neta neti sanga danjnai mildaina
@sirgotolucknow18 күн бұрын
Hello master अब त अति भो
@LalbahadurThapa-y7w18 күн бұрын
भरौटे विश्लषक यी डा के सि बिना अर्थ बिना अडान बिना भिजन को विश्लेषण आरोप लगाउन मात्र जान्ने निकास नजान्ने
@thapakhim149218 күн бұрын
जोकर जस्तो लाग्छ यो हास्यास्पद पात्र जस्तो लाग्छ
@himalrayamajhi228218 күн бұрын
Yesko analysis ma khiya parera dhulo dhulo ghardai xa
@Daman-e4w18 күн бұрын
याे डा नि केभएर अायाे यस्काेनि दिमाक फुस्के जस्ताे छ ड
@mpshah50818 күн бұрын
राजदूत बन्ने चाहना भयो
@onlinestore824818 күн бұрын
निलम्बन रखारेजीमा के भिन्नता छ।
@nitabhujel151318 күн бұрын
डा ले जति फुइ हाकेपनि अाखिर दलालै त देखियाेनि।
@Rabindra208018 күн бұрын
छेपारो जस्तो सुरेन्द्र केसि,,,,
@dineshneupane253518 күн бұрын
याे प्रा डा त पुरै धतुरे रैछ ! यो मान्छे कमेडियन जस्तो पो लाग्न थाल्याे । यि यिनै थाेत्रा पाटिकै झाेले हुन्छन एउटा पद झुण्याईदिए भने।
@ghalendrapdadhikari843418 күн бұрын
असली अनुहार देखायो यो पुर्बमण्डले पंचेको तुहेको खुनले।
@AnilThapaMagar-g5c18 күн бұрын
हैन कम्युनिजम मा PHD गरेका बिग्रेका कम्युनिस्ट हुन्
@tikaramsubedi821018 күн бұрын
बाबैको भनाइको कामै छैन।
@birendrakarki762818 күн бұрын
Dr jhole
@timesnepal810816 күн бұрын
A point to the host please mind your language while addressing people while presenting the program. Your on media okay?
@chandraprasai652018 күн бұрын
Yo doctor lai hospital varna garnu parcha abba chai.
@sirgotolucknow18 күн бұрын
होइन टिङगरे को गफ
@saugatkatuwal183318 күн бұрын
तपाईंको पनि पैसा कमाउने मातै रैछ । तपाई जस्रा डा जजमान गुरुङ जस्तै बोलेपो र गरेपो हुन्छ । तपाईंको मन पनि पदखोर झै देखिन्छ ।
@samirshrestha50018 күн бұрын
India galhi hoina Nepal ko np Janta liyera Janus ramro hunxan ki 🇳🇵
@BahatamgopalShrestha18 күн бұрын
Shwoghseet buddhijeebi bhanaudaharuko bauddhikta kahile samma dodhare ra aphu sarbamannya banera bauddhiktako kura kati samma jayej hola?
@bijaykc131818 күн бұрын
यो खातेले प्रत्यक दिनमा फरक कुरा गर्छ
@ghanshyamoli511118 күн бұрын
😂😂😅😊
@hggGg-d9c18 күн бұрын
ितम्राे पनि दिमाग खुस्केछ कस्लाई गतिलाे मान्छाै त तिमी ?
@Krish-ly5ks18 күн бұрын
Dr sab hjr ne. Ka. Pa ho. Sp garnu hunxa. But npl ma hjr le vhaneko kura le mel khanxa. Ravi lahi bhane phasako ho.... Ki thula dal lee
@BhaktaShahi-s6d18 күн бұрын
तिमिहरूलखेटनेहरूमात्रहाे
@bharatshahi625318 күн бұрын
Kc बा नि yutube को कमाइ खाने भाडाे भए यिनले नि yubtube chanel खोल्दा हुन्छ!!!!
@TikTok5.118 күн бұрын
Esai budo
@govindsinghgurung989318 күн бұрын
Bolna sakekai ho dr.sahab talk less work more
@100rightacharya518 күн бұрын
Aba kaile pani dr Saab ko interview herdina wakka lagna thalo bolera k huncha ra haitt
@anilmalla889818 күн бұрын
P rastrapati mahodaye dr kc ji khyali pulau khau dhikar cha timilai sachikai nepaliharu nikeist chan jasto lagna thalyo barmabat khediyeka nepaliharulai raja mahendrale janata samjher rakhe tara tiniharunai nikeist bhaye ajhai sudhar e dekhin baki kura chahi saty nikat cha