मुख्य रोल मा नाग राजा को भुमिका मा खेल्ली पात्र अल्लि सुहाएन त्येसैले यो सिरियल न चलेको हो चैत को हुरि आयो भनी पात्र नाग राजानै उडार लैजान्छ असार भएर मात्रै हो😂😂😂
@MajhiAsha5 ай бұрын
यो नागिन लाई मुक्ती दिनु पर्यो❤❤❤
@animated_comedy15 ай бұрын
Ati ramro xa
@RamKirsna-hi3nu5 ай бұрын
अझ शुधारे र लग्याे भनी बिश्वाे खान्छ❤❤❤
@ramchandrarana91125 ай бұрын
अामा भनाउदिलाई घरबाटै निकाल्नु पर्छ,यसको नाटक सबैलाई थाहा हुनुपर्छ
@Vrashasingh5 ай бұрын
♥️♥️♥️❤️ धेरै धेरै राम्रो लाग्छ
@parwati59895 ай бұрын
❤❤❤धेरै राम्रो लाग्छ ❤❤❤
@panugharti3715 ай бұрын
धेरै राम्रो छ ❤❤❤
@Indrapun8455 ай бұрын
Ali ramro lageyo
@animated_comedy15 ай бұрын
Sabaiko acting babal xa story pni ramro lagyo
@SuchendraPariyar5 ай бұрын
Nikai ramro bandhai gairaheyko xa nagin seriyal
@OpreatorYam5 ай бұрын
अब चादनी ले नि नागिन को रुप धारण गर्नु पर्यो सर❤
@NepalRhythmRecords5 ай бұрын
ati ramro lagyo
@diluzpradhan73365 ай бұрын
त्यो सैतान आमाले लखेटेको भन्नु सक्दैन दिदी र बा लाई कस्तो serial banako ,हावाको यस्तो दुष्ट को वेद खोल्नु पर्यो नी awnu पाको छैन dak jamako छ
@kajalentertainment85935 ай бұрын
❤❤❤❤❤❤
@SuchendraPariyar5 ай бұрын
Desh tatha bidhesh baat hernu huney vagawan rupi darsanma uchha samman ajhai maya saath support ko apechhya rakhdhaxau
@animated_comedy15 ай бұрын
Nice ❤
@gangasubedi56125 ай бұрын
सिर्यल बनाउनु छ भने अलि राम्रो हुनु पर्यो है भने आफ्नै घर 🏠 मा गयर सिते हुन्छ यस्तो अल्छी लाग्ने सिरियल नबनाय हुन्छ रिस उठेर आउछ यो बिनोद श्रेष्ठ भयको सिरियल यस्तै हो अल्छी लाग्ने नाईका चादनि अतिनै सुन्दरी छिन चादनिले सुख शान्ति पाउनु पर्यो हैन भने नहेर्नि यो जाबो नागिन सिरियल बरु हिन्दी सिर्यलै ठीक हुँन्छ हामिलाई त
@ShovaThapa-c9b4 ай бұрын
सिरेल बनाउने भए देखि अलि राम्रो बनाउनु नि नहेरे पनि हेराै हेराै जस्तो लाग्ने याे सिरेल राम्रो भए न
@SuchendraPariyar5 ай бұрын
Aaisakhyo seriyal baag १६
@SunuSubba-iu9po5 ай бұрын
Kun bar aauxa ni yo serial 🙏🙏plz vandinuna
@gangasubedi56125 ай бұрын
य यो छुचि बुडी 🐕 🐕 कुकुर्नि पनि आईछ काहाँ त्याहाँ भुपेन्दे बिनोद श्रष्ट जान्छ सिर्यल मा खेल्दै छ त्याहाँ यो छुचुन्द्रो बुडी छुचि तेहिनै जान्छे अबदेखि नहेर्नि हो हामि त म त यो चोर्नि 🐕🐕 कुकुर्नि बुडी को बिजोक देख्नु पाँउ है भगवान सिता राम भन्ने जन्तु कुकुर्नी आईमाई कान्छी छोरी को सासु भनौदी छुचि बुडी थि यो सिर्यल तेस्तै रेछ
@SurajBk-yf8zf5 ай бұрын
Best wishes #manojdarnal dada
@peace_20225 ай бұрын
siriyal ati ramro hudai gayxa hit hunxa yo ab balla katha ma mehenta dekhinxa
@Chandrab.kB.k-d5i5 ай бұрын
🎉🎉🎉🎉🎉❤❤
@MajhiAsha5 ай бұрын
यो भुरा हरु लाई कस्तो हेला गरेको यो बोक्सिले यस्को कर्तुत थाहा हुनु पर्यो