ID Card बनाउन सिक्नुस् | Make ID Card In Ms Word | How To Create ID Card | Nepali Book

  Рет қаралды 28,808

Nepali Book

Nepali Book

Күн бұрын

नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
ID Card बनाउन सिक्नुस् | Make ID Card In Ms Word | How To Create ID Card
Photoshop मा मात्रै नभएर Ms Word मा पनि ID Card डिजाइन गर्न सकिन्छ । Ms Word मार्फत कसरी ID Card डिजाइन गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि ms word मा सजिलोसँग ID Card लगायतका कार्डहरु डिजाइन गर्न सक्नुहुनेछ ।
Ms Word मा विभिन्न कार्डहरुको डिजाइन पनि गर्न सकिन्छ भन्ने जानकारी हाम्रा दर्शकलाई प्राप्त होस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#HowToCreateIDCard
#InWord

Пікірлер: 12
@amarsaud7796
@amarsaud7796 9 ай бұрын
राम्रो लाग्छ सर!
@digitala1vlog
@digitala1vlog 8 ай бұрын
Usefull👍️👍️
@amarsaud7796
@amarsaud7796 9 ай бұрын
धेरै राम्रो लाग्छ सर!हजुर को भिडियो !!
@E-learningforstudents-d7m
@E-learningforstudents-d7m 4 ай бұрын
Eakai patak ma dherai id card banauda sir mero ma... photo ko lagi cntrl+f9 handa ...bahirw window khulxa...yesko solution bataidinu na photo aauni..
@PrabhabThapa
@PrabhabThapa 10 ай бұрын
Sir yo I'd copy garnu milx ki mildaina
@user-zs5uv5yc3d
@user-zs5uv5yc3d 6 ай бұрын
मलाइ चाइयको थियो तर कसरी बनाउने था छईन
@amritpaudel3253
@amritpaudel3253 2 жыл бұрын
Ane ase liye kasari nekalne ??? Sir
@bikashshrestha.jhapa97
@bikashshrestha.jhapa97 4 жыл бұрын
Sir photoshop मा चाहिँ कसरी i.d. card बनाउने हो?
@NepaliBook
@NepaliBook 4 жыл бұрын
यश सम्बन्धि भिडियो पनि पछि राखौंला सर !
@dilasarki7208
@dilasarki7208 2 жыл бұрын
Thinkyou sir
@amarsaud7796
@amarsaud7796 9 ай бұрын
राम्रो लाग्छ सर!
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 51 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 125 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Nepali Senama Adhikrit Cadet Bharna Prakriya Tatha Chhanaut  Bidhi
20:30
Auto Generate ID Card in Ms-Word by using Mail Merge in Nepali.
26:55