Deuda khel yakadamai ramro lagyo ma gulmi malika 7 ghamir bata heriraheko chhu thamman bahadur khatri jay nepal
@RemanJagari Жыл бұрын
राम्रो डेउडा
@yogendrabam5093 Жыл бұрын
अवस्थीजी माफ पाउँ। भिडियो बनाउँदा अलि राम्ररी बनाउनु परयो।यो अलि केटाकेटीले बनाए जस्तो भयो। भिडियो सुट गर्दा क्यामेरा हल्लाउने कति खेर कतै कति खेर कतै देखाउनाले मजा आएन गुरु।रिसानी माफ होस है।।🙏🙏🙏🙏
@KeshavRajAwasthi Жыл бұрын
सही कुरा हो सर यो तर समस्या कस्तो हुन्छ भने म आफै देउडा खेलिरहेको बेलामा चाहिँ आफैले video खिच्न सम्भव हुँदैन त्यतिबेला अरूको हातमा दिनु पर्ने हुन्छ । जति राम्ररी सिकाए पनि सबैलाई video खिच्न आउँदैन यो कारणले गर्दा खेरी अस्तिका video हरुमा त्यो समस्या देखिएको हो । आगामी दिनमा सकेसम्म सम्भव भएसम्म अलि professional तरिकाले खिच्ने मान्छेद्वारा खिचाउने कोसिस गर्ने छौ । Thanks for comment ❤️।