No video

शिक्षामन्त्री सुमनाको शानदार विदाइ, कर्मचारीले गरे यस्तो आग्रह, मन्त्री श्रेष्ठले दिइन् यस्तो सन्देश

  Рет қаралды 41,502

Free Nepal

Free Nepal

Күн бұрын

शिक्षामन्त्री सुमनाको शानदार विदाइ, कर्मचारीले गरे यस्तो आग्रह, मन्त्री श्रेष्ठले दिइन् यस्तो सन्देश
फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
#sumanashrestha #raswopa #educationminister
Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
All Rights Reserved © Free Nepal

Пікірлер: 189
@sitagautam1296
@sitagautam1296 Ай бұрын
सुमना जस्तो शिक्षा मन्त्रि फेरी नेपालले पाउन निकै गाह्रो छ ।
@sanakshrestha5505
@sanakshrestha5505 Ай бұрын
Yes you are right.i agree.
@Ijamnaren
@Ijamnaren Ай бұрын
१००% सहि कुरा हजुर को ❤❤❤❤
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
शिक्षा मा कायापलट ल्याउने मन्त्री सुमना जि हो ।
@SantoshGurung-tt9pu
@SantoshGurung-tt9pu Ай бұрын
❤❤❤❤Right
@krishnakumarrai7248
@krishnakumarrai7248 Ай бұрын
केहि काम धेरै राम्रो गर्नु भयो तर डाक्टर पढ्नेहरुको समस्याहरुमा चहि केहि गर्न सक्नु भएन । उनिहरुको जिन्दगी बर्बाद भैरहेको जानकारी मा एक्सन लिनको साटो केस कचेरि नै गर्न सुझाव दिनुभयो तर कार्वाहि तिर जानु भएन ।
@chandrarai1511
@chandrarai1511 Ай бұрын
Khai k garnuvayora bidhayek kaile leune vanda I don't know vanne
@TaraBying-b6l
@TaraBying-b6l Ай бұрын
Ehh hajur haru aaloo falna ta 4 Dekhi 8 mahina lagxa yeti xoto time ma k garnu ta
@krishnakumarrai7248
@krishnakumarrai7248 Ай бұрын
@@TaraBying-b6l फल्नलाइ रोप्नु पनि पर्छ होला नि हैन र तेसै 4 महिनामा फल्छ भनेर पर्खिनु त मुर्खतानै हो ।
@user-lf6ds8vn8x
@user-lf6ds8vn8x Ай бұрын
कर्मचारिहरु को मन्त्री सुमना प्रती को यो भावबिहल बिदाई देख्दा मन्त्रालय कति कुसल ढङ्गले सञ्चालन गर्नु हुदोरहेछ प्रष्ट भयो।यत्तिको बिदाई त सायदै कसैको भयो होला।जय रास्वपा
@bindusedhai3449
@bindusedhai3449 Ай бұрын
मन्त्रालयबाट यसरी सफा चलचित्रमा बाहिरीनु भएको मन्त्री सुमनलाई सम्मान।
@lalbahadurajay7657
@lalbahadurajay7657 Ай бұрын
देश सहि ठाउमा सहि मन्त्री पएको थिए तर चोरहरु गर्दा फेरि बिधर्थीको जिन्दगी गत जाने हो थहाँ छैन
@AnandpSah
@AnandpSah Ай бұрын
चोरहरू त्यहाँ पनि थिए जहाँ उनी थिए श्रेष्ठ जहिले पनि सर्वश्रेष्ठ नै हुन्छ।
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
हाम्रो देशको लागि एकदमै सहि शिक्षा मन्त्री सुमना श्रेष्ठ ।
@Ijamnaren
@Ijamnaren Ай бұрын
शिक्षा मन्त्री सुमोना श्रेस्ठ ज्यु को कार्य काल लाई सलाम छ 💞💞💞💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@bindusedhai3449
@bindusedhai3449 Ай бұрын
कर्मचारी सबै राम्रा र योग्य हुन्छन । कास सुमना जस्तै मन्त्री पाएमा ।
@user-gn1bh4eh8p
@user-gn1bh4eh8p Ай бұрын
शिक्षा मन्त्राी र मन्त्रालयको महत्व र भुमिका को बारेमा देखाउनु र पुर्याउनु भएको योगदानको लागी धन्यबाद ॥ टोकन अफ लभ सरश्वतीको प्रतिमा छनोट गरेको भए कार्य संग रिलेट गर्थ्यो धन्यबाद॥
@mohd-qb6mk
@mohd-qb6mk Ай бұрын
सलाम छ सुमना ज्यु
@user-xi5gh5cp2t
@user-xi5gh5cp2t Ай бұрын
Kamgarneko jahile pani tarif hunxa tali hunxa🎉🎉🎉🎉🎉❤
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
माननिय शिक्षा मन्त्रीज्यूले आजका दिन सम्म नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको उदाहरणीय कामलाई नेपालको इतिहासमा सँधै सम्झिन लायक । शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर पुराना राजनीतिक दलहरूले विद्यालय भित्र गलत कृयाकलाप गरेकाथिए । शिक्षकको काम बिध्यार्थीलाई राम्रो शिक्षा दिएर यो देशको योग्य नागरिक बनाउनुहो र बिध्यार्थीले पनी आफ्नु भविष्य निर्माणकोलागी मेहनत गरेर पढ्नुहो । माननिय सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिकरण मुक्त गर्न गरेको प्रयास प्रशंसनीय । उहाँको राम्रो विचार र असल कर्मकोफल प्राप्तहोस ।
@bhimbhatta2079
@bhimbhatta2079 Ай бұрын
सलाम छ सुमना म्याम ईतिहासले सम्झिरहने छ।
@tilaktiwari9569
@tilaktiwari9569 Ай бұрын
शिक्षा मा कायापलट ल्याउने मन्त्री सुमना हो
@nitaraut3710
@nitaraut3710 Ай бұрын
कति राम्रो काम गर्नु भयो धन्यवाद मन्त्री ज्यु 🙏🙏🙏❤️❤️❤️❤️
@taraneupane3646
@taraneupane3646 Ай бұрын
❤🎉❤🎉❤ झोले शिक्षक विद्यार्थी उत्पादन गर्ने लामो विकृत अभ्यास भङ्ग गराउँने प्रसंसनीय कार्यको लागि स्वागत तथा धन्यावाद छ मन्त्री सुमना जीलाई।
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
1oop very good kura ho yo my sister sumana medamko
@chetankafle8866
@chetankafle8866 Ай бұрын
झोले,ल्याप्चे,हनुमानहरुले थिलोथिलो पारेको शिक्षा मन्त्रालयमा देखिएको आशाको किरण ओझेलमा परो सदाको लागि 🥲🥲
@iambee6062
@iambee6062 Ай бұрын
महिलामा हालसममकाे याेगगे नेता सुमनाजि हुनु भयाे,धेर सुधार भयाे,जयहाेस।
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il Ай бұрын
Best minister. Honest minister. Courageous , visionary, knowledgeble, talented lady .
@SantoshGurung-tt9pu
@SantoshGurung-tt9pu Ай бұрын
हाम्रो देशमा पनि चोर नेताहरुलाइ गोलि हान्ने युवा जन्म हुन जरुरी छ 😊
@iambee6062
@iambee6062 Ай бұрын
अाहा रबि ,सुमनाहरुले कति रामराे काम गरे ,लाख सलुट छ,निरमलाकाे केस पनि अनतिममा पुगेकाे रहेछ,यसता मन्त्री देशला चाहियकाे छ।
@krishnaadhikari7706
@krishnaadhikari7706 Ай бұрын
रबिले चै के पाे गरे रे
@nirmalpariyar509
@nirmalpariyar509 Ай бұрын
अब कुन चाहि ठग आउछ र शिक्षा क्षेत्रालाई तहस नहस गरी दिन्छ
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
🇳🇵🇳🇵🇳🇵🔔🔔🔔जय शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू।
@user-xm5fs5lb7i
@user-xm5fs5lb7i Ай бұрын
राम्रो काम गर्ने लाई कोही कसैलाई पनि मन नपराउने हाम्रो यो नेपाल मा मात्रै होला साएद मेरो देश नेपाल धन्य छ♥️♥️♥️♥️♥️♥️
@bedshrestha1111
@bedshrestha1111 Ай бұрын
इतिहासमा सबै भन्दा उत्कृष्ट precious Education leader
@shibrajbishwakarma980
@shibrajbishwakarma980 Ай бұрын
जुम्ली राउटेले जति खेदो खनेपनी सुमना ,is best ❤❤
@user-xo7fd7hk5r
@user-xo7fd7hk5r Ай бұрын
Raute ta bolne matrai ho makho mardain
@chetranabhat9281
@chetranabhat9281 Ай бұрын
जय सुमाना जय घन्टि।।
@rabinsitoula9334
@rabinsitoula9334 Ай бұрын
Sumana ji lai 🙏🙏🙏
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
फेरि शिक्षा मा कायापलट गर्न सुमना नै शिक्षा मन्त्री चाहिन्छ ।
@cbrroka103
@cbrroka103 Ай бұрын
सुमाना जास्तो शिक्षा मन्त्री पाउनुपर्छ यो देश ले बल शिक्षा सुधार आउने छ होइन भने झोले कारे क्रर्ता र भ्रष्टाचारको खोल ओरेका हरु ले देशको शिक्षा खाई सकेको छ
@bedshrestha1111
@bedshrestha1111 Ай бұрын
नेता सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन गरेर बर्षौ आफुलाई लगानी गरेको जिम्मेवारी काम गर्न सक्ने युवा नेता धेरै राम्रो काम
@prasadshree8176
@prasadshree8176 Ай бұрын
Rabi सर त बिदाइ भएको ठिकै हो तर मन्त्री सुमना बिदाइ नहुन पर्ने हो सुमना मन्त्री ज्युले त राम्रै काम गर्नु भएको थियो नि
@anilaryal8804
@anilaryal8804 Ай бұрын
यो कार्यकालको अब्बल मन्त्री ।
@krishnadhungana7688
@krishnadhungana7688 Ай бұрын
आहाकती उतकिरीसट,सुझाब,,शिक्षा मनतरी,हुन त,सुमना,जिऊ ,जसतो माहान,नारी ,बधाई सुमना,जय हो फेरी पनी मौका मिलोस,🇳🇵🇳🇵🎉🎉❤️🙏🏾🙏🏾👍
@nimaghising8565
@nimaghising8565 Ай бұрын
एक मात्रई मन परने नेता
@stringstring9112
@stringstring9112 Ай бұрын
Good example of Right man Right place is Sumana Shrestha... We will be waiting for your come back again.
@OliVer-eh6lz
@OliVer-eh6lz Ай бұрын
Aaba yasto shikshaa mantri pauna garochha jaya nepal
@rinkykapar1319
@rinkykapar1319 Ай бұрын
Badhaix Sumna jee. Dherai Dherai Dhanybaad.
@MINDARAI-bq8ld
@MINDARAI-bq8ld Ай бұрын
नेपालमा कुनै व्यक्ति कुनै पदमा नि लामो कार्यकाल सम्म नटिक्ने भयो । कुनै व्यक्तिले केही राम्रो काम गर्न थाले पछि त्यस व्यक्तिलाई फसाउने, षड्यन्त्र, खुट्टा तान्ने काम गर्छन्।
@kabirai2776
@kabirai2776 Ай бұрын
यति शानाे उमेरकाे मानछेले भबिशय शाेचछ तर याे मरनै लागेकाेहरुले कसरी धन कमाउने भनेर मात्र शाेचछ चाेरहरु
@laxtharu472
@laxtharu472 Ай бұрын
aaba आउने चोर मत्री हरुको चेतनाभया ?सुमना जी मिसन 84 सफल पान्नु पर्छ यस्ता चोर डाका कु किर्त्री लाई पन्छाउनु पर्छ समृध्ही नेपाल को निर्माण गर्नु पर्छ जय हरुट त्चित्वान
@dhangurung8258
@dhangurung8258 Ай бұрын
shixya mantri sumana shtrestha ju le gareka mahan kam karyalai 3 karod nepali jantahru ko salam xan jai nepal
@qweeryyuiioppp
@qweeryyuiioppp Ай бұрын
Ramro kaam garnu vayo mem
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
One of the best and well educated Minister ever in the country,
@antimrai6160
@antimrai6160 Ай бұрын
अब शिक्षा नितिमा के हुने हो थाहा छैन्😓
@dallimbu3776
@dallimbu3776 Ай бұрын
You are the roll model of this ministry. God bless you ❤
@arpanarpokharel
@arpanarpokharel Ай бұрын
Ahaa..kati ramro speech🙏🙏
@dhanamanandhar8105
@dhanamanandhar8105 Ай бұрын
Salute your thoughts @SumanaShrestha ❤
@rickyram7301
@rickyram7301 Ай бұрын
Sumana ji you are the great
@user-yl9nh7um6y
@user-yl9nh7um6y Ай бұрын
के गर्नु राम्रोलाई काम गर्नै दिदैन देशका धमिराहरुले जे जती गर्नुभो यो छोटो समयमा धेरै भन्दा धेरै राम्रो गर्नुभो
@deepsonadhikari8503
@deepsonadhikari8503 Ай бұрын
चिन्नीलाई चन्दन, नचिन्नीलाई खुर्पाको बिड भनेको यहि हो। मन्त्री ज्यू लाई फोहरी राजनीति गर्नेहरुले खुर्पाको बिड सम्झेथे होला,तर उहाँ त अमूल्य चन्दन पो हुनुहुन्थो। फेरी शिक्षामन्त्री भएको हेर्न पाऊ।
@premshrestha8897
@premshrestha8897 29 күн бұрын
Jai Sumana
@tierraguerrero2475
@tierraguerrero2475 Ай бұрын
Sumana bahini, you have contributed immensely to this country in such a brief period. It has been an incredible journey with you. We wish you could return. You are a woman of integrity and dignity!
@dhangurung7794
@dhangurung7794 Ай бұрын
Only you is a great minister.
@tilakshrestha2573
@tilakshrestha2573 Ай бұрын
Mananiya Sumana Jee, all the best! You are our national leader, especially in education, whether in or out of the office. Hope you will again get the responsibility to do good for the nation soon.
@pasangkipalama5774
@pasangkipalama5774 Ай бұрын
Ek karmat sachcha mantrijyulai salaam. ❤❤❤
@shilasen6286
@shilasen6286 Ай бұрын
Respect your opinion! Sumanajyu💕🙏🏽💕
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
जय सुमना श्रेष्ठ ❤❤❤
@dipakthapa8040
@dipakthapa8040 Ай бұрын
Great thoughts Ms Sumina.I do salute n respect u from the bottom of my heart.God bless u.Keep ur positive thoughts n great step for our nation.We should love our soil n nation.
@dammarpaudel3372
@dammarpaudel3372 Ай бұрын
Great...... Mananiyajyu.🎉
@rajkumarkhadka3622
@rajkumarkhadka3622 Ай бұрын
अब शिक्षा मन्त्रालयकाे कर्मचारीहरुकाे हातमा सुम्पेर सुमना जि बिदाई हुनु भएकाे छ। अब जुन भ्रष्ट शिक्षामन्त्री आएपनि कर्मचारीहरुले तह लगाउनु हाेला है सर म्याडमहरु 🙏🙏🙏🙏🙏🙏
@shyambikramthapa7084
@shyambikramthapa7084 Ай бұрын
🎉 God bless U Sumana ji.
@user-kn4tl4hi3x
@user-kn4tl4hi3x Ай бұрын
Great ❤❤❤❤❤❤
@ushagurung3332
@ushagurung3332 Ай бұрын
Come back agin soon🎉🎉🎉
@maniojha2146
@maniojha2146 Ай бұрын
माननीय शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यु ले गर्नुभएको काम प्रति खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵 Big Salute!!!
@subbajiwan
@subbajiwan Ай бұрын
We never forget her support & determination. Hope she will be back to chair. Best wishes 🎉
@heerakcoli1264
@heerakcoli1264 Ай бұрын
Jaya sumana jaya nari
@sarirai707
@sarirai707 Ай бұрын
राम्रो त काहा पच्छ तौ । सब चोर चन्डालहरुलाइ।😢
@gopalkrishnabasnet5642
@gopalkrishnabasnet5642 Ай бұрын
❤great Saluite Sumana
@vlognepal844
@vlognepal844 Ай бұрын
गज्जब ।
@jayagurung7003
@jayagurung7003 Ай бұрын
Shumana jiu jasto shixa mantri paunu Nepali ko bhagya badalinu ho tesaile feri uha lai nai lyaune koshis garna jaruri cha hai nepali janta le 🙏🙏❤️❤️❤️❤️
@ramapanthi1267
@ramapanthi1267 Ай бұрын
शिक्षामा काया पलट ल्याउन खोजेकी थिन तर यो देश द्रोही हरुले गर्न दिएनन " विद्या भट्टा e जी हजुरले शु म ना सँगबाट केही सिकेर पाईला चाल्नु होला
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
यिनीहरूको को पनि छोरा छोरी होलान् 🥹के भन्छन् होला हुर्केर बढेर बाउ लाई भ्रष्ट बौ को बच्चा 😢
@mamtashrestha9144
@mamtashrestha9144 Ай бұрын
Jay ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhangurung7794
@dhangurung7794 Ай бұрын
I LOVE YOUR Responsibility jobs. 💘💘💘💘💘💅
@abhinashhamal5619
@abhinashhamal5619 Ай бұрын
Sumana ji you are the great.
@Prithagurung20
@Prithagurung20 Ай бұрын
Suman Shrestha lai Salam xa
@BuddhirajSharma
@BuddhirajSharma Ай бұрын
मन्त्री हुनु सुमनाजस्ताे।
@madhukarkarki6909
@madhukarkarki6909 Ай бұрын
Bidhai garne sabai karmachari haru lai ni badhai, ramro manchhe ko ramro bidhai garnu vako ma
@jawaharlalkharel1016
@jawaharlalkharel1016 Ай бұрын
जय सुमानाजि
@laxtharu472
@laxtharu472 Ай бұрын
ट्रम लाई जस्तै आबाको नेता हरुब्को छतिमा गोलि बर्साउनु जरुछ
@PRSakya
@PRSakya Ай бұрын
राम्रो मान्छे धेरै टिक्दैन। नेपालमा यस्तै हो।
@emonkhayargoli1352
@emonkhayargoli1352 Ай бұрын
Sumana je balan harka je melnuc 🌷🌷🌷🌷🌷🌷💖💖RSP hudaena
@OmGurung-ls3pl
@OmGurung-ls3pl Ай бұрын
देख्यो काँग्रेस, एमाले का भ्रष्टाचारि हो कसरी काम गर्ने हो घण्टीको मन्त्री बाट सिक्नु .
@manbahadurpariyar972
@manbahadurpariyar972 Ай бұрын
सायद यतिको क्षिक्षा मन्त्री नेपालले अहिले पाएको थिएन प्रती पक्ष भएर अझै राम्रो संग सल्ला सुझाब दिनु होला सुमान ज्यु ।
@rupthapa4074
@rupthapa4074 Ай бұрын
Good luck sis...❤❤❤
@chandrablama9621
@chandrablama9621 Ай бұрын
Sumana is a very strong person and she must be reposting same job
@ramnathdhungana2040
@ramnathdhungana2040 Ай бұрын
राम्रो कामकाे कदर गर्नुभएकाेमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ।
@user-qx4gs5xw9f
@user-qx4gs5xw9f Ай бұрын
Ood.sister
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q Ай бұрын
कठै हाम्रो देशको नियति ! राम्रो काम गर्दा गर्दै घोक्रे ठ्याक लायेर निस्कनुपर्ने कस्तो तल्लो स्तरको राजनिति । धिक्कार छ हाम्रा राजनेता भनाउंदाहरुलाई ।
@bijaylimbu1140
@bijaylimbu1140 Ай бұрын
We want her come back.
@user-ql7ns6jk2s
@user-ql7ns6jk2s Ай бұрын
Mananiya sumana mam lai 84 ma atyadhik bahumat le bijaya garaunu prxa ra sikshya mantri banayera desh ko kaya palat garnu parxa
@shakuntalabasnet8889
@shakuntalabasnet8889 Ай бұрын
Best Education Minister Till Date 🇳🇵
@bijaylimbu1140
@bijaylimbu1140 Ай бұрын
सतीले सरापेको देशमा राम्रो काम गर्नेहारू टिक्नै सकदैन ।
@khanalbhupendra9919
@khanalbhupendra9919 Ай бұрын
तपाईले शिक्षा प्रति गर्नु भएको काम सराहन योग्य छ l🙏
@cbdai-ry2st
@cbdai-ry2st Ай бұрын
Very good very very very nice best performance Mananiye Sumana jiu Xoto samay ma hajur ko utkrisht kaam le hami aam janata ko man , mastishka ra dill pani jiteko xa .aagami din ma hajur lai feri yo mukaam ma hami Janata le nai puraune xaou. Jai sumana , jai Ravi , jai RaSaPa,
@rakeshnayak2228
@rakeshnayak2228 Ай бұрын
❤❤
@amarkatuwalkatuwal5300
@amarkatuwalkatuwal5300 Ай бұрын
1jana sahi huda kati fark parx vanne udaharn, good job 👍❤
@AshokAmatya-bu9iy
@AshokAmatya-bu9iy Ай бұрын
Patriotic people representative never disguised by people. Have a goodluck on the whole life journey.
@lalbahadurbaral9740
@lalbahadurbaral9740 Ай бұрын
Jai ghanti
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 126 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 43 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 7 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 36 МЛН
the bRAVO dELTA show Season 2 | EP 131 | Dr. Shekhar Koirala | Bhusan Dahal | Sajha Katha
56:49
Sajha Katha - साझा कथा
Рет қаралды 96 М.
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 126 МЛН