शिक्षामन्त्री सुमनाको विषयमा संसदमा हंगामा, सोविताले फर्काइन् यस्तो जवाफ । Sumana Shrestha

  Рет қаралды 81,776

Free Nepal

3 ай бұрын

Using of this video on other channels and social sites without prior permission will be strictly.
#sumanashrestha #sobitagautam #samsad #samsadlive #raswopa
Our Top Rated Playlist-
Interviews- kzbin.info/www/bejne/qZLTmZmbea6lg80
For Business Enquiry, Mail Us at fnnews@gmail.com

Пікірлер: 303
@RamKumar-hu2su
@RamKumar-hu2su 3 ай бұрын
पुरोनो कर्मचारीले घुस्को लागी मात्र काम गर्नेहो शिक्षाका लागी काम गार्नेहो तेसैले गर्दा नया कर्मचारी फेर्नपर्ने हो गुइठे कुरा बुजीस पातकी
@sammarbasnet1845
@sammarbasnet1845 3 ай бұрын
राम्रो कामको समर्थन गर्न सिक साथी हो ।
@subashpaudel9655
@subashpaudel9655 3 ай бұрын
धेरै राम्रो निर्णय सुमना जि को 🇳🇵
@rajendraoli3755
@rajendraoli3755 3 ай бұрын
कर्मचारी संग मिलेर भ्रष्टाचारी बोलेको मा अचम्म लाग्यो
@asikkumal5278
@asikkumal5278 3 ай бұрын
काम नगर्नेलाई जागिर बाट निकाल्ने नियम बनाउनु पर्छ
@drsonyok
@drsonyok 3 ай бұрын
यी कमरेड हुन् । चिनेर त कमेन्ट गर्नु यार ।
@Bashyal815
@Bashyal815 3 ай бұрын
मा कसम एक भोट दिने हैन यो काग्रेस लाइ
@yubapoon8197
@yubapoon8197 3 ай бұрын
काङ्ग्रेसको आफ्नो एजेन्डा नभएसी कान्तिपुर ले एजेन्डा दिदो रछ अनि सधनमा बबन्डर गर्छन 😃😃😃
@prakashrai1091
@prakashrai1091 3 ай бұрын
😂😂😂😂
@kamu_77
@kamu_77 3 ай бұрын
😂😂😂
@user-nl2ii2rh3c
@user-nl2ii2rh3c 3 ай бұрын
रास्वपामा रहेका मन्त्रीहरुलाइ मात्रै खेदो गर्नुको कारण राम्रो काम भएको हेर्न नचाही शिक्षामा पनि ब्र्ह्म्लुट मच्चाउन नपाएको बिलौना मात्र हो ।रास्वपा बाहेकका सवै असल देख्नेले आफ्नो आङमा हेरेर मात्र अरुलाइ दोष लगाउनुहोला ।
@lalchaudhary5094
@lalchaudhary5094 3 ай бұрын
आफू पनि गर्न नसक्ने अरुलाई नि गर्न नदिने दलाल हरु
@kumarnepali6839
@kumarnepali6839 3 ай бұрын
सोबिता जि लए भन्नू भ्केक्क एकदम ठिक लाग्यो
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 3 ай бұрын
पुरानो झोलेहरुको पुरानै च्यातियेको झोला बोक्ने बानी अनि नया कुरा किन मन पर्थ्यो
@ashesthapaliya3762
@ashesthapaliya3762 3 ай бұрын
काङ्ग्रेसको लागि एमाले फुटाउने इनि दलालहरु सानो काङ्ग्रेस हुन
@jkrbdr2103
@jkrbdr2103 3 ай бұрын
बादरे कम्रेड हो यो बाजे पनि।।😊
@bhaktabhujel4681
@bhaktabhujel4681 3 ай бұрын
Sumana mam ko kura lastai man paryo ❤❤❤
@latestnewsnpl7540
@latestnewsnpl7540 3 ай бұрын
कालो काँग्रेस को अबरोध हेर्दा लाग्छ अब कालो काग्रेसको कालोदिन सुरु भयो।
@fudorchisherpa4341
@fudorchisherpa4341 3 ай бұрын
Yes exactly
@Informationzone19
@Informationzone19 3 ай бұрын
काम गर्नै दिदैनन डाम्नाहरुले! यिनको त निद हराम भाछ नि खान नपाएर । देश लुछ्न नपाएर ।
@benupokhrel9535
@benupokhrel9535 3 ай бұрын
काम गर्ने लाइ पनि काम गर्न नदिनु कस्तो अपराधी काङ्ग्रेस?? 😂😂
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 ай бұрын
अब जेल हाल्ने हैन सिधैलगेर काम लगाउने हो हाम्रा खेतीयोग्य जमिन धेरै बाँजाछन् त्यो ठाउँमालगेर कामलगाउने हो अबराधीलाई वा नाहाबालीकाहरुलाई जबर्जस्ती गरेको छ भने चौउरमालेगेर लाखौंलाख जन्ताहरुको सामुन्ने फाँसीदिने कानुन बन्नु पर्छ कानुन सबैलाई बराबर बनाउनु पर्छ
@bajradin
@bajradin 3 ай бұрын
हामी युवाहरु को पुर्ण समर्थन छ शिक्षा मन्त्री ज्युलाइ । यिनी हरुले के परिवर्तन ल्यायो जन्तालाइ ? यिनी हरु को पटन सुरु भएको आभास भएको छ ।
@chandrakantadhakal1544
@chandrakantadhakal1544 2 ай бұрын
सुमना जिन्दावाद अगाडी बढ्नु होस तपाई को साथमा सिङ्गो नेपाल र नेपालीको साथ छ।। हावा कुरा ले अव काम गर्दैन देश डुवायौ ३४ वर्ष सम्मके गर्नु भयो महासय खाली विरोध गर्ने मुर्ख नेताको अव काम छैन ।
@S.R.P.official
@S.R.P.official 3 ай бұрын
तिमिहरुका कार्य कर्ता हाेलन नि तेसैले तिमिहरुकाे टाउकाे दुखेकाे हाेला चाेर डाका
@janardankhanal2296
@janardankhanal2296 3 ай бұрын
Good luck ❤ sumana
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 3 ай бұрын
यो घुश्याहा पाँडे के के न जान्ने बुझ्ने हुन खोज्ने रैछ ! यसले पनि सहकारि डुबाएकोछ के रे !
@user-su5zb3hk5e
@user-su5zb3hk5e 3 ай бұрын
तेरिमा चिक्ने तोरि....? वर्सौ देखि शिक्षामा के सुधार ल्यायो र तँ मुला हरुले......? यदि कसैले राम्रो काम र भिजन सहिद अघि बढ्छ भने स्वागत छ उहाँहरुलाई..........(योग्यता नभको हरुलाई तु निकालियोस हामी हाजिर छौं)
@pabitra241
@pabitra241 3 ай бұрын
के सधै पुराना कर्मचारी ले मात्र जागिर खाने हो? नयाँ पुस्ता का युवा हरु सधै विदेश जाने काम खोज्न लाई की नेपाल पुराना कर्मचारी को मात्र हो चोर हरु। You are great sumana mam
@DILE309
@DILE309 3 ай бұрын
Sumana is doing good job gor features 👏
@janakpuri3904
@janakpuri3904 3 ай бұрын
बिसयको गहिरो अध्यान गरेर बोल्ने रास्वपा सांसद तोसिमा, सोविता र सुमना साच्चै काबिल😊
@JaiSing-rg2ne
@JaiSing-rg2ne 3 ай бұрын
Jaya.ghanti
@binoduprety2596
@binoduprety2596 3 ай бұрын
जय घण्टी 🔔🔔🇳🇵
@Tikachaudhary470
@Tikachaudhary470 3 ай бұрын
समाचारमा लेखिए बमोजिमको मात्रै हो कि दिमागमा पनि केही राम्रो कुराहरु पोजेटिभ कुराहरु भरिएको छ। यी नेताहरूको.... आफ्नो दिमागमा त केही राम्रो कुरा भरिएको छैन। त्यसैमा अरुले राम्रो काम गरेको पनि जस छैन...
@PasangLama-zh4zt
@PasangLama-zh4zt 3 ай бұрын
जय घण्टी 🔔🔔🔔
@ArjunDhakalOffical
@ArjunDhakalOffical 3 ай бұрын
राम्रो काम को बिरोध गर्ने भतुवा सासंद को कुनै काम छैन
@thakurdhital6671
@thakurdhital6671 3 ай бұрын
योदेशको बदमास एमाले फुटाउनि फटाहा नेता पर्नुन भोअनि नयाँकुरा यिनलाइ काहाँ मन पर्छर
@maitagurung935
@maitagurung935 2 ай бұрын
यो गुईठे सांसद्हरुले राम्रो काम गर्ने नेताको सधैँ पिछे परिरहन्छन ।
@Suryastha171
@Suryastha171 3 ай бұрын
Sumana sis ko nirnaya ramro xa❤❤❤
@HariPariyar-nb1gl
@HariPariyar-nb1gl 2 ай бұрын
राम्रो काम गर्नेहरूलाई समर्थन र सहयोग गर्ने पो हो यहाँ त राम्रो काम गर्ने मान्छेको खाली खुट्टा तान्ने काम मात्र हुन थाल्यो। यसको अन्त्य कहिले हुने हो
@seanthakuri7944
@seanthakuri7944 3 ай бұрын
पुराना भनिएका दल कस्तो जात रैछ आफैंले बनाएको संविधान मा रहेर नयाँ युवाले काम गर्छु भन्दा नि काम गर्न दिदैन पख ०८४ मा भित्तामा पुर्‍याउनेछ जनताले ।
@tekjungthapa3425
@tekjungthapa3425 3 ай бұрын
ठिक त हाे त । के बिग्रीयाे त । नालायक चाेर बैकमा पनि याे नियम लागू छ । देश द्राेहि गद्दार
@madhavprasadaryal4580
@madhavprasadaryal4580 3 ай бұрын
सुमना लाई पिएम बनाऊ
@dhanatamang572
@dhanatamang572 3 ай бұрын
काँग्रेसहरू रास्वपा सांसदहरूबाट सिक्नुस कसरी जनताको बिषयलाई प्रस्तुत गर्ने ।
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
GOOD MORNING JAY SRI RAM THEBGHAT DHAM KI.PIDRIT.SABAI.SHAMJE KO.SHUVHA KAMNA .JAY HOS RABI SIR JAY GHANTI. OM I AM
@Tikachaudhary470
@Tikachaudhary470 3 ай бұрын
तिमीहरूले पालेर राखेको भडुवा कर्मचारीहरूले काम नगरेपछि यस्ता राम्रा पोजिटिभ प्लानहरु पनि ल्याउनुपर्छ !
@ansotimagar7172
@ansotimagar7172 2 ай бұрын
त्यो कर्मचारी हरुले ईमान्दारी का साथ गरेकोभय शिक्षा कोयो हबिगत हुनेथियो?
@user-yn2sm2ni2c
@user-yn2sm2ni2c 3 ай бұрын
सारै राम्रो कुरा राख्नु भयो सोबिता जि।🙏🙏🇳🇵🇳🇵
@lamasamina5161
@lamasamina5161 3 ай бұрын
कसले लेखेर दिएको पढ्छ सासंद ज्युहरु?
@brilliantgamer9360
@brilliantgamer9360 3 ай бұрын
Sumana mam right
@cbpachabhaiya2581
@cbpachabhaiya2581 3 ай бұрын
Good luck sumana meam🙏🙏🙏
@prakashpartel692
@prakashpartel692 3 ай бұрын
चोर घुसखोरी कर्मचारी ले काम गर्नु पर्यो नि
@purnaadhikari2053
@purnaadhikari2053 3 ай бұрын
Thank,you sumana ❤❤❤❤
@ashokkunwar5807
@ashokkunwar5807 3 ай бұрын
कतिपय कर्मचारी असक्षम काङ्ग्रेसि कै हुनु पर्छ।
@stramofficial658
@stramofficial658 3 ай бұрын
काङ्ग्रेस उहिले सकिएको हो के गर्ने माओवादी ले बोकेर ठुलो भुल गर्यो 😢 अझै पनि कसैले भुल न गर्नुहोला कृपया 🙏
@raproduction529
@raproduction529 3 ай бұрын
इन्टर्नसिप भनेको दक्ष जनसक्ति उत्पादन गर्ने बिधि हो यो यूके अमेरिका अनि बिकसित देशहरुमा लागु भइरहेकाछन। यो मान्छेलाइ यति कुरा पनि थाहा नभएको देख्दा अचम्म लाग्छ।
@nepaltoday1978
@nepaltoday1978 3 ай бұрын
शिक्षक गतिलो हुन परेन मुला प्रसिक्षेण राख्दा के भयो
@pralladadhikari2721
@pralladadhikari2721 3 ай бұрын
समय अनुसार कर्मचारी चेन्ज नभए कति समय कुर्नुपर्ने। परशीछ्यारथि को छुट्टै समुह बनाई अभ्यास गर्ने की.....एकमाना चामलमा एकमुठी बासमती मीसाउन खोजीए जस्तो छ, कर्मचारी र राजनीतिक दल आत्तिनुपर्दैन।
@deepakprasaddahal9611
@deepakprasaddahal9611 2 ай бұрын
ज्ञानी राजेन्द्र पानण्डे मानेकाे थिय तर आजकाे कुराले तपाईकाे मान घटेकाे छ ।
@riddikarki8755
@riddikarki8755 3 ай бұрын
थुक्क यस्ता पनि साम्सद किन कसरी हुन्छ प्रगति र आवश्यक परेको ठाउमा किन कोई इन्टर्न्सिप गर्न चाहनेले किन् इन्टर्नसिप राख्न नहुने एउटा कार्य विधि ल्याएर राख्नु राम्रो हुन्छ मलाई त अहिलेको मन्त्रीले गरेको कामको स्वागत गर्दछु र गर्नुपर्छ ।
@sirjan9126
@sirjan9126 3 ай бұрын
जनताले पहिलेकाले काम गरेन भनेर प्रत्यक्ष राष्ट्रपति र प्रधानमन्त्रि ल्याउने ब्यवस्था गर अनि तिमिहरुले भाेट ल्याएर जित अनि कराउ
@technologyvsspirituality9050
@technologyvsspirituality9050 3 ай бұрын
सहि हाे त अति भ्रष्रचार गर्ने कर्मचारीलाइ रिप्लेस गर्न सकिन्छ देश अाजसम्म किन वनेन राम्रा मात्र कर्मचारि छन् त, इमान्दारलाइ काम गर्न नदिने कहाँ भनेकाे छ त ?
@user-xc3jf3dx8m
@user-xc3jf3dx8m 3 ай бұрын
नेपालमा जे हुन्छ अब नया पाटी बाट भयो भने भयो पुरानो दलको जस्तै काम गर्ने हो भने काम छैन नेपालमा जे मा पनि भ्रष्टचार राजनिति ले ढाकेको छ अब यो राजनिति करन चै बन्द हुनुप्रछ ।
@bahadurshing7574
@bahadurshing7574 2 ай бұрын
Good.luck. suman.gautamj
@user-pb1uv2zx7g
@user-pb1uv2zx7g 3 ай бұрын
बडाे शिक्षाविद बनेको छ यो दले,सुझाव दिन सक्छौ त अब के गर्दा ठीक हुन्छ?
@dhurbakharel9157
@dhurbakharel9157 3 ай бұрын
कमेन्ट हेर्नुहाेला तपाईकाे बाेलिमा खुब तारीफ गरेका छन ।
@JagadevPaul
@JagadevPaul 3 ай бұрын
Sumana is doing excellent job. Stop criticising her.
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 3 ай бұрын
२०४६/४७ देखी राजनीति गरेर के नापिस मुला ठुलो ठुलो कुरा गर्ने ।
@narenkarki7597
@narenkarki7597 3 ай бұрын
सबै काङ्ग्रेस र कम्युनिस्टहरुले बिगत ३४ बर्समा सबै आफ्ना हनुमान र झोलेहरुलाइ भर्ती गर्या छ अनि नया मन्त्रीलाइ असहयोग गर्न पाटी ह्युप लगाउने अनि काम गर्न गएको ब्यक्तिले तेतिकुरा बुझ्दैन नालायक!! ? अटेर कर्मचारीहरुलाइ बर्खास्त गरि नया राख्न पर्छ। शिक्षा मन्त्रीले ठिक गर्नु भएको छ अझ कडा प्रस्तुत हुन पर्छ।
@dhansorrai6718
@dhansorrai6718 3 ай бұрын
मान्ने ज्यु मान्छे परे छ क्याहो कर्माचारी पक्कै पनि
@ranadulal1358
@ranadulal1358 3 ай бұрын
अब लोक सेवा हैन्न भोग सेवा नाम राखौ भ्रष्टाचार गर्ने गर काम नगर्ने कर्म चारी पहिचान गरौ त्यस्ता लाई तुरुन्त बहिस्कार गरौ
@anjanasuhang4895
@anjanasuhang4895 3 ай бұрын
Maile chahi dekheko sumana PM hunu parcha, Ani Des le kehi nikas Paula, education ra health free garnu parx ra education, health and government employees political maa involve hunu dinu hunna turunta karbahi hunu parchha
@TORAN2334
@TORAN2334 3 ай бұрын
यिनी कसरी सांसद बन्यो? बाहिर आएको पत्रिकाकोअनुसार रे😂😂😂
@durgadhakal1734
@durgadhakal1734 3 ай бұрын
Good sovita
@harkashrestha2382
@harkashrestha2382 3 ай бұрын
70% kaid भोगेको लाई सरम क़ैदी मा लैजौ बाटो खन्नी काम डेय भो नि
@shrestharam9
@shrestharam9 3 ай бұрын
सरकारी कर्मचारी भन्दै मा काम पनि नगरी बस्ने अनि काम गर्न को लागि बिद्यार्थी आउदा ७४००० जना चै paralysed हुने रे यदि नया आउने ले राम्रो काम गरेर देखौना सक्छ भने त्यो ७४००० जना लै बिना काम किन हामीले पालेर राख्ने ? घुस खोर र राजनीति मा लाग्ने लै निकालेर नै फाल्नु बेस हुन्छ र नया आउने लै मौका दिन पर्छ र काम गर्न दिन पर्छ
@chandrabomzan9154
@chandrabomzan9154 3 ай бұрын
अब पुरानाे भन्ने दर्शन बिहिन नेता र बर्षाैसम्म अाफु र अाफ्नैमात्र लामाे समयसम्म सरकारी जागिरे हुनुपर्छ भन्ने मानसिकताका कर्मचारीहरु बिस्थापित हुनु त अवश्यम्भावी नै हाे जस्ताे लाग्छ ।
@dbaryal1034
@dbaryal1034 3 ай бұрын
झोले र तिम्रा आज्ञाकारी कर्मचारी छन्, तिमीहरूको रोईलो हुनु ठिकै हो ।
@ramanrai2275
@ramanrai2275 3 ай бұрын
नेपाल सरकार भ्रष्टाचार ॲनमियता गर्ने समय हुने तर संसदमा ॲाफ्नो बिषयगत कुरो हरु राख्न चही समय नहुने धिक्कार छ मेरो देश ा
@kashigurung4742
@kashigurung4742 3 ай бұрын
राम्रो काम त एक्लै नै गरिन्छ हजुर जति धेरै भयो तेति नै धेरै भ्रस्ता हुन सक्छ 😲
@rudravideoniraula7476
@rudravideoniraula7476 3 ай бұрын
Right
@radhapoudel2570
@radhapoudel2570 3 ай бұрын
हाै सर! तिम्रा निजामती असक्षम् नै छन् भने ज्वाइँ जस्तै पालेर राख गति राम्रै लिन्छ हाेला, हैन भने दण्ड पुरस्कार, राइट मेन रा😮इट प्लेसकाे पक्षमा छाै? क्लियर गर,छैनन् भने तिनीहरूलाई सक्षम र दुरूस्त बनाउन त केही गर्नु पनि पर्ला नि ? झाेले मात्रै कति बन्छाै यार।
@beautyofnepal.3109
@beautyofnepal.3109 3 ай бұрын
कर्मचारिमा हुदैन शिक्षकमा मात्र हुन्छ।
@aayushthapa330
@aayushthapa330 3 ай бұрын
तेरिमा चाेर खातेहरू तिमिहरूले त के जानेका छाैर यहि राम्रो कामकाे बिराेध गर्ने त हाे नि तिमिहरूकाे लुटिखाने धनदा सकिने छ अब
@diyadiparsan
@diyadiparsan 3 ай бұрын
फटाहा हो यो धादिङ्गको हालत हेर्दा थाहा हुन्छ
@santoshkc2924
@santoshkc2924 3 ай бұрын
कुकुरलाइ खिर पच्दैन किनकी सिनोमा रमायको हुन्छ
@tantrichill192
@tantrichill192 3 ай бұрын
Sumana Shrestha is highly qualified person. Not like these other clowns. Do not worry, natives of Kathamndu got your back Sumana because Kathmandu decides who is here to stay and who is not. Do not make us bring the riots to these clowns homes.
@janardangurung7306
@janardangurung7306 3 ай бұрын
Ma bureaucrats , mero jagir permanent banera ghaam tapdai, suntala khane karmachari lai penalize garnai parcha aba.. ramro garne kamrchari lai reward ra kaam na garne karmarchari la punish garnae din aaye...... GO AHEAD SUMANA, i stand with you ....Hats off for your bold decisions...
@premprasadneupane6670
@premprasadneupane6670 3 ай бұрын
Maya ho yo cher guru satam
@hitkajigurung836
@hitkajigurung836 3 ай бұрын
Samana Mam let the dog barking, carryon.
@cmsargamcmpoudel2035
@cmsargamcmpoudel2035 3 ай бұрын
गलत काम गर्नु हुदैन गोप्य केही पनि राख्नु पर्दैन
@user-dt8zc6fq1o
@user-dt8zc6fq1o 3 ай бұрын
काहा को सुगर फुल लाई कीचद राखनु परछ भने राजेन्द पान्डे
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 3 ай бұрын
Abako Nepal bhaneko ghanti chinnaha ho🔔🔔🔔🔔🔔🔔🔔🔔
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 3 ай бұрын
प्रशिक्षार्थी कर्मचारी सबै देशको अभ्यास हो र नेपालको पनि । माननीयहरु अत्तिनुको अर्थ के । जानकारी नै रैनछ कि क्या हो । बैंकमा पनि यस्ता अभ्यासहरु अनेकन् छन् ।
@user-hs8kt5or1k
@user-hs8kt5or1k 2 ай бұрын
ए लुटेरा हो कानून गोप्य राख्ने हो देशको कानुन देशका नागरिक सबैले पढ्न र बुझ्न पाउनु पर्छ कानून लुकाएर राख्ने अनि देश लिइरहने डाका हो
@bishnushrestha500
@bishnushrestha500 3 ай бұрын
अाफुपनि काम नगर्ने अरुलाई पनि काम गर्न नदिने याेभष्ट काङ्गृेसलाई जराबाट नैउखालेर नफाले सम्म देशमा सान्ति नअाउने भयाे जय घन्टी
@tirthabasnet7457
@tirthabasnet7457 3 ай бұрын
बिषयको उठान गहन छ तर भेडाहरु नबुझी गालि गर्न अघि आईहाले ।
@shyambbk7013
@shyambbk7013 3 ай бұрын
कान्तिपुर कान्तिपुर के हो कान्तिपुर ।देशको स्वामित्व कान्तिपुरले धानेको छ कि के हो।वास्तवमा देश ध्वस्त बनाउने यस्तै नेताले होइछ।राम्रो कामलाइ पनि नराम्रो देख्ने कस्तो जन्तुलाइ भोट दिएर जिन्दावाद भन्न सकेको होलान
@sanushrestha4958
@sanushrestha4958 3 ай бұрын
You are right sumana mam
@laxmineupane1266
@laxmineupane1266 3 ай бұрын
Wow! Yo nepalma lagu hunai par6a. Yi netaharule Kasto kura sunera samsadma time lin6an?
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
Federal सरकारी अयोग्य, असक्षम, deadwood, output दिन नसकिने र पार्टी दलाल कर्मचारीहरूलाई सेवाबाट अवकाश दिइनुपर्छ अन्य बिकसित र बिकासशिल देशमा झै। जय नेपाल। 🇳🇵
@gobindakumarrai6493
@gobindakumarrai6493 3 ай бұрын
चोर कर्मचारीहरू भएपछि के विश्वास गर्ने?तिम्रो झोले कर्मचारीहरू चाहिँन्दैन ।
@user-pm6rt9jc9q
@user-pm6rt9jc9q 3 ай бұрын
पुराना दल भनेको छिर्के हान्ने राम्रो गर्ने लाई एक पाइला अगाडी बढ्न नदिने र लुट्ने मात्रै हुन त्यसैले यस्तालाइ गलत्त्ताएर अगाडि बढ राम्रो नराम्रो छुट्टाउने हामी जनता छम कस्ले के गरो सब हिसाब किताब राखेका छम
@surendrakumarneupane2073
@surendrakumarneupane2073 3 ай бұрын
बेहोस मा छौ।
@mansinghgurung7706
@mansinghgurung7706 3 ай бұрын
🎉
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 13 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 31 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 4,9 МЛН
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 13 МЛН