टिका सानु र प्रदिप रोक्काको विहे हुने पक्का || Janata Lok Dohori || Pradip Roka || Tika Sanu

  Рет қаралды 570,524

Janata Television

Janata Television

Күн бұрын

Lok Gayek : Pradip Roka
Rajendra Pathak
Prashanna Pathak
Lok Gayika: Tika Sanu
Saru Adhikari
Danmaya Nepali
Janata Television HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasama...
Website - www.janatanetw...
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZbin - JanataTelevision
#PradipRoka #TikaSanu #JanataLokDohori
Copyright © 2020 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 451
@TikaSanu
@TikaSanu 3 жыл бұрын
नमस्कार हजुर सम्पुर्ण लाई । म यहाहरु ले नै धेरै माया गर्नुभयको कलाकार टीका सानू मेरो प्रस्तुति हरु मन पराउदै आउनुभयको छ धेरै धेरै धन्यवाद छ । आज को दोहोरी कस्तो लाग्यो कुन्नी सल्लाह सुझाब दिनुहोला ल?
@rajkumarthaparajkumarthapa2582
@rajkumarthaparajkumarthapa2582 3 жыл бұрын
अाज त टिकुलिले हँसाए रै मारी हालेउ नि ।
@dilipbc4436
@dilipbc4436 3 жыл бұрын
टिका बहीनी सबै कूरा ठिक छ।हजूरलाइ नाराम्रो कमेन्ट गरेको देख्दा मन दूख्छ ।। अरूसबै दोहोरी भन्दा आजको दोहोरी अली कता कता गयजस्तो लाग्यो।। कसैलाइ गलत भन्ने मौका नदिनू सूभकामना बहीनी।
@bikramrumba2178
@bikramrumba2178 3 жыл бұрын
एक्दमै राम्रो लाग्यो समयले मागेको..
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 3 жыл бұрын
जाहा तिका सानू त्यहाँ नराम्रो कहिले भाको छ र ??? तिका हुने बित्तिकै माहोललै अर्कै हुन्छ
@dhanrajbudha4875
@dhanrajbudha4875 3 жыл бұрын
अति मजा आयो यो दोहोरी सुन्दा। best of luck tika sis
@nrajdulal4563
@nrajdulal4563 3 жыл бұрын
प्रसन्न पाठकका उमेरका केटाकेटीहरु रयाप , झ्याप ,ट्यापमा झुमेको बेला प्रसन्न चाहिँ कला संस्क्रीतिको जगेर्नामा लागेको देख्दा सार्है खुसी लाग्यो 🙏🙏🙏🙏🙏
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
जहिले पनि टीका सानुको शब्द चाहिँ विशेष लाग्छ हो अनि प्रदिप रोक्का पनि कडा हो ।
@ritauprety1491
@ritauprety1491 3 жыл бұрын
Dohori ab hern nhune bhyo sarai xada hun thalyo
@roshankunwar341
@roshankunwar341 3 жыл бұрын
टिका जी को अघि पछिको भन्दा अलि फरक खुलेर गाएको महसुस भो🙏🏽🙏🏽🙏🏽
@sarojbk4100
@sarojbk4100 3 жыл бұрын
एति सोझी र सोभाबेली टीका लाई आज पर्दिप ले घुमाइ घुमाइ फासायो
@ramkc879
@ramkc879 3 жыл бұрын
धेरै पछि टीका को आबज सुन्न पाइयो कति राम्रो गाएको टीका ले काठे भाका मा पनि बधाई छ
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
मिठो शव्द को खानी भएको टिका सानू र प्रदिप भाई रमाइलो दोहोरी मिठो भाका 👌👌👌👌👌
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
टिका बैहीनी राम्री उस्तै गित त जन भनेनपरने जति सुने पनि सुनु सुनलागछ किटा बैहीनी लाई प्रदिप लगाएत यो टिमलाई बधाई छ
@rajendrasilwal7172
@rajendrasilwal7172 3 жыл бұрын
कति लोकमाला हेरियो तर प्रदिप रोक्का र टीका सानु को बयान गर्ने सब्द नै छैन शुभकामना छ मेरो भाइ र बहिनी लाइ
@ramkunwar3429
@ramkunwar3429 3 жыл бұрын
आज बलाउज र साडी मा टीका र धन बैनी लाई कति सुहाएको के ! गीत उत्कृष्ट छ दुबै जनाको ! लम्जुङ्ग 😘
@ishworbalami5761
@ishworbalami5761 3 жыл бұрын
धेरै राम्रो टीका सानू प्रदीप कुमार
@kajithapa1974
@kajithapa1974 3 жыл бұрын
आहा कति राम्रो दोहोरी ,, झन टीका सानू कति राम्री देखियको हो
@debakitiwari5264
@debakitiwari5264 3 жыл бұрын
साह्रै राम्रो दादा दिदिको गित जति सुनो तेति नै सुनाउ सुनाउ लाग्नि❤️❤️❤️
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
अति नै रमाइलो काठे भाका को दोहरी दुबै जना लाई धेरै धेरै धन्यवाद ।सम्पूर्ण कलाकार तथा जनता टेलिभिजन परिवार लाई पनि धन्यवाद ।
@ramhariramhari6672
@ramhariramhari6672 3 жыл бұрын
टीका जिकाे शब्द चयन मन पर्याे सफलाकाे कामना
@PadamKhatri-db1ol
@PadamKhatri-db1ol Жыл бұрын
😊
@balarampoudel7498
@balarampoudel7498 3 жыл бұрын
हाम्रा आत्मिय साथी सिन्धुपाल्चोके ठिटो प्रदिप रोक्का र दङ्गाली बहिनी टिका सानुको दमदार दोहोरी कति चाँडो सकिएको थाहा नै भएन । अझ धेरै दोहोरीमा संयुक्त रुपमा देख्न पाइयोस् साथै यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु ।
@बुधमायाथापा
@बुधमायाथापा 3 жыл бұрын
टीका सानुले कतिमिठो गायाको धन्यवाद
@sunitamainali7817
@sunitamainali7817 2 жыл бұрын
बैनीटीकासानुकोगयनको.सोर.सुरीलोसोर.हसीलोमुहार.गाजलुनयन.सबैथोक्कोकेगनु॔बैनीसनचैछौ.ॽ
@karnachhetri5992
@karnachhetri5992 3 жыл бұрын
नमस्कार सम्पूर्ण लाई प्रदिप भाई र टिका बहिनीको दोहोरी सुन्दा त म पनि आउ आउ पो लाग्यो बदाई छ प्रदिप भाईलाई टिका पाको मा। धन्यवाद।
@himalkhatri4354
@himalkhatri4354 3 жыл бұрын
गीत धेरै राम्रो छ जनै टिक बैनि साडीमा सजिएर
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 3 жыл бұрын
तिका सानू आज झन कति राम्री देखेकी !!!
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Iove.your drey.dy..sa
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice.sa
@amritshrestha474
@amritshrestha474 3 жыл бұрын
केरा लाई घारी, ताेरी लाई वारि, र नारी लाई सुहाउने भनेको सारी नै हो भन्ने कुरा हाम्रा नेपाली नारीहरुले मन मुटुले बुझ्नु पर्दछ .......🇳🇵🇳🇵🇳🇵............!
@madanthapa1471
@madanthapa1471 3 жыл бұрын
टीका सानू र प्रदीप रोकाको दोहोरी बबाल छ।
@kajithapa1974
@kajithapa1974 3 жыл бұрын
धेरै दोहोरीमध्ये best दोहोरी दुबै जनाको घमासन ,hait,
@rameshbamthakuri5272
@rameshbamthakuri5272 3 жыл бұрын
नमस्ते म डाेटीकाे बडिकेदार लाना रन्ताेला घर भै हाल काठमाडौंको धापासि बाट रमेश बम ठकुरी।म दाेहाेरी गीतकाे फ्यान नै हु म सधै दाेहाेरी गीत सधै सुन्ने र हेर्ने गर्द छु।सधैंभरि यस्तै नेपाली संस्कृिक झल्किने गीतहरुकाे अपिक्षा गर्दै बिदा हुन्छु।
@pradippuri433
@pradippuri433 Жыл бұрын
उत्कृष्ट दोहोरी बधाई छ दुबै जाना लाई ।
@shankarpariyar5604
@shankarpariyar5604 3 жыл бұрын
म्युजिसियन असाध्यै राम्रो छ अक्टाेप्याड बजाउने दाइकाे जाेस खतराछ ।दाेहाेरित कुरै नगरम कराेडकाे छ 💕
@superman-jx7rs
@superman-jx7rs 3 жыл бұрын
खै मादल नै बजेको सुनिन के बजाको हो
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
दोहोरी खास आली छाडा भयो तिका र परदिप रोक यो गित आली राम्रो लागीन
@jayaramhumagain6147
@jayaramhumagain6147 3 жыл бұрын
सारै खुशी लाग्यो टीका जि ले काठेभाकामा गाएको सुन्नपाउदा उत्कृष्ट सब्दहरुको लहर सङगै खुसिको सिमाना रहेन
@sanjibrokasanjibroka9115
@sanjibrokasanjibroka9115 3 жыл бұрын
टीका सानू लाई साडीमा एकदमै राम्री देखीएको छ👌👌
@jayaramparajuli3887
@jayaramparajuli3887 3 жыл бұрын
यस्ता नाम् चलेका सबैका प्रिय कलाकारहरुले यस्तो लाजमर्दो छाडा गीत गाउँनु भयो बधाई छ भाइ बैनी लाइ!!!परिवार सङ्घ बसेर सुन्नै सरम् भयो।
@sankhartamang775
@sankhartamang775 3 жыл бұрын
मलाई टीका जी को लाईभ दोहोरी अत्यन्तै मनपर्छ ।
@tejmagar5315
@tejmagar5315 3 жыл бұрын
अाजको प्रस्तुती दुबै जनाको एक्दमै राम्रो लाग्यो दुबै जनालाई बधाई छ !
@sanandandhakal1926
@sanandandhakal1926 3 жыл бұрын
टीका बहिनी काे जाेडी प्रदिप अनि छत्र संग असाध्यै जम्छ दाेहाेरी बहिनी काे लागि धेरै धेरै शुभकामना
@rajendrakunwar7300
@rajendrakunwar7300 3 жыл бұрын
प्रदिपेले साँच्चै सुत्न देला जस्तो छैन टिका सानुलाई मान्छे हेर्दै कडा जस्तो छ 😜
@govindadahal8728
@govindadahal8728 3 жыл бұрын
धेरै धेरै सुमधुर र राेचक लाेकदाेहाेरी । बधाई छ गायक गायिकालाई ।
@मायाकायादहरू
@मायाकायादहरू 3 жыл бұрын
सेउसी सेउसी गित पनि आउंदो रैछ त टिका मिसलाई , बिहेको भोलिपल्ट देखि चै को संग सुत्ने हो नी मिस
@mnukathapa332
@mnukathapa332 3 жыл бұрын
Hehehe
@govindadahal8728
@govindadahal8728 3 жыл бұрын
धेरै धेरै सुमधुर र राेचक प्रस्तुति । टीका सानू , रविन लामिछाने लगायतकाे लाेक दाेहाेरी मटिहानी बस्दा खुबै हेरिन्थ्याे । अति मीठो । बधाई छ ।
@hariishrestha9779
@hariishrestha9779 3 жыл бұрын
लाेकमालाकाे बाध्यबादन गतिलाे भएन यति दमदार गितमा ईन्द्रेणीकाे जस्तो बाध्यबादन भएको भए धेरै मज्जा आउने थियोे 🤔🤔🤔
@sanjeetadhikari3825
@sanjeetadhikari3825 3 жыл бұрын
सारै दमदार र घमसाघम्सी प्रस्तुती। एक्दम मन पर्यो टीका सानु र प्रदीप रोक्काको♥️♥️🙏
@m.s6675
@m.s6675 3 жыл бұрын
वाह धेरै सुन्दर लाग्यो,सुन्दरी टीकासानु प्यारी र प्रदीपजी,हामी बीहेको भोजमा आउंदैछौं(सउदी)
@upendrapanthy6338
@upendrapanthy6338 3 жыл бұрын
सारै मन परेको दोहोरी। बधाई दुबै जना टीका र प्रदीप लाइ।
@bvdpda
@bvdpda 3 жыл бұрын
हेर्दा हेर्दा कमिन्ट गरेकि छु टीका सानू पर्दिप राेका💝💝🙏🙏🙏🙏🙏
@रामहरिथापा
@रामहरिथापा 3 жыл бұрын
खत्रा जोडीको सारै मीठो र रमाइलो छ दोहोरी ,शुभकामना सम्पुर्ण मा।
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice.sa
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice
@ishworbalami5761
@ishworbalami5761 3 жыл бұрын
Lighter 10000000 तपाईंलाई टिका सानु
@padamrokaya3311
@padamrokaya3311 3 жыл бұрын
टीका सानु को अति राम्रो मिठास र प्रदिप को सुमुधुर आवाज को दोहोरी 100% राम्रो र टीका सानी कति राम्री ।
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
जुन च्यानल खोल्यो उतै टिका सानु ...!! LL CC... शुभकामना....
@lekhnathdahal5649
@lekhnathdahal5649 3 жыл бұрын
टीका सानुको झनै राम्रो छ प्रदि दाइ झनै गायक हुनुहूनछ 🙏🙏🇳🇵🇳🇵❤️❤️
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Tika Sanu ji with your lovely singing:: Tika Sanu ji is a super folk duet singer- a queen of folk duet singing. Nice - Wonderful singing between Tika Sanu ji and Pradip ji. Tika Sanu ji is always a winner. You are wonderful singer. “ Sindur Ra Churama - Jagar Nalau Nachaido Kurama “ “ Kamal - papi mana Samal “ Stay safe and healthy. Be careful & be cheerful::
@gitasharma6801
@gitasharma6801 3 жыл бұрын
टीका बिहनिकाे शब्द चयनकाे कुरै छाडाै😀😀😀😀
@ashokkhatiwada9078
@ashokkhatiwada9078 3 жыл бұрын
टिकाले प्रदिप शीत सियाउरी खेल्दा खेल्दै दोहोरि सकियो , दुबै धन्यवाद छ ।
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
@suryabahadurrokka153
@suryabahadurrokka153 3 жыл бұрын
मलाई खुबै मन पर्‍यो अहिले सम्मकैसबैभन्दा उत्कृष्ट लागिएको छ अंकल र दिदि फेरि पनि यहाँ हरुको प्रस्तुति हेर्न पाइयोस् भन्ने आसा गरेको छु 💟💝💝💟💟💕
@subarnathapa4179
@subarnathapa4179 3 жыл бұрын
Nice song and heartly thanks
@lokmansuyal5863
@lokmansuyal5863 3 жыл бұрын
टीका को मुस्कान राम्रो छ
@murshidmustafa5667
@murshidmustafa5667 3 жыл бұрын
धेरै कुरा एकै दिनमा सिके धेरै रमाइलो
@arjunsunar926
@arjunsunar926 3 жыл бұрын
दम्दार प्रस्तुतिको लागि तपाईं दुबै जनालाइ बधाइ तथा उत्तर उत्तर प्रगतिको सुभ कामना
@kavirajkhatri9213
@kavirajkhatri9213 3 жыл бұрын
खुरुखुरु टिकाले इन्द्रेणीमा काम गरे, गाए हुन्थ्यो । मात चढेर अनेत्र धाउनु अपरिपक्वता हो । उन्माद चढेछ सब नजान्दै । अहमताले चाडै सक्नेछ ।
@dilipbc4436
@dilipbc4436 3 жыл бұрын
टिकाको बहीनीको जस्तो कमोल मन र महान सोच भको कसैलाइ कहिल्यै भनेर पिर नपार्ने ऊच्च बिचार भको मान्छे कदापी सकिदैन ।।आफूलाइ बरू फर्केर हेरू।
@krishnabalami644
@krishnabalami644 3 жыл бұрын
टिकासानु जोडि त प्रदिप नै भयो भनि जिबन र यात्रा दुई को बाल हुन्छ होला
@ssp1987
@ssp1987 3 жыл бұрын
धेरै राम्रो छ दुबै जानाको अनि बादेबाजन पनि राम्रो लग्यो अनि रमाइलो पनि भयो
@krishnapoudel6228
@krishnapoudel6228 3 жыл бұрын
टिका र प्रदिप को घमसान दोहोरी रमाईलो लाग्यो ! दुबैलाई बधाई छ !
@laxmilaxmi6246
@laxmilaxmi6246 3 жыл бұрын
दामि रमाइलो दोहोरी💃💃💃💃
@mr.sudiproka8648
@mr.sudiproka8648 3 жыл бұрын
wow बबाल लाईभ दोहोरी धेरै राम्रो छ दाइ ।i really miss you so much brother 🙏🙏💗💗👌👌
@badrithapa9779
@badrithapa9779 3 жыл бұрын
K saro ho dohori pani eysto dami....,.pardip ko ra tika sanu ji ko
@rameshpokhrel2937
@rameshpokhrel2937 3 жыл бұрын
प्रदिप सर र टिकासानु को दम्दार रै छ है
@dilanathghimire2885
@dilanathghimire2885 3 жыл бұрын
मलाई ता नाच्ने मन भयो यो रमाइलो मा।सारि र अनि कोट ...छोइना लाउने कतैबाट खोट ....***##
@bvdpda
@bvdpda 3 жыл бұрын
अाहा दाम्मि छ मलेत 4 चाेटि हेरि सके तर पनि धित मरेन अझै🙏🙏🙏🌺🌺🌸💝💝🌸🌸👌👌👌🌸🌸👌🌸💝💝💝🌸👌🌸🌸💝💝💝💝💝💝
@arjungautam9787
@arjungautam9787 3 жыл бұрын
आज चै प्रदिपको वास्तविक दम देखाय है ।सुभकामना
@premprasadShrestha-ud9cl
@premprasadShrestha-ud9cl Жыл бұрын
Ma khushi hunea thiya dohori maa bhanayjasto bhaya thanks prem pd shrestha panauti
@गितागौतम-थ9छ
@गितागौतम-थ9छ 3 жыл бұрын
टिका भनेको कुसल गाइका हो अलि उत्ताउलो गायको सुअायन टिकालाइ कुसल बेलबासे सङ्गा गायक जोडी जम्छ
@prakashnepal6198
@prakashnepal6198 3 жыл бұрын
Sarai man paryo.Pradeep r Tika ji ko lok dohari.(Very Very Good Song)
@bhaktamgrbhaktamgr5771
@bhaktamgrbhaktamgr5771 3 жыл бұрын
दम दाम दोहरी साथ साथै उत्कृष्ट बाध्य बाधक वाउ..😍😍
@dipendralaxmiofficial
@dipendralaxmiofficial 3 жыл бұрын
रमाइलो दाेहाेरि👌👌
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
विशेष गरि कलाकार हरूप्रति, हार्दिक सम्मान छ, / जनता टेलिभिजन द्धारा प्रसारित कार्यक्रम धेरै राम्रो रोजग हुन्छ ,
@budhathokiuma4791
@budhathokiuma4791 3 жыл бұрын
Pradeep is Hero I like him much. He is like my brother
@mainakarki2541
@mainakarki2541 3 жыл бұрын
Sarai ramro lokdohori gaunu vai tika sanu ra pradip vaile dherai dherai safaltako.suvakamana xa pradip vailai ra tika sanulai pani
@sarinathapa5073
@sarinathapa5073 3 жыл бұрын
Very nice song prdeep roka and tika sanu
@bvdpda
@bvdpda 3 жыл бұрын
जति सुन्याे उति सुन्न मन लाग्ने याे दाेहाेरि
@mdnarayan8385
@mdnarayan8385 3 жыл бұрын
टिका दिदी र दाई प्रदिप को सरै मिठो भका को दोहोरी कडा छ 😘😘
@ramharikhadka8621
@ramharikhadka8621 3 жыл бұрын
Tika de sachhai ho hai ramro lagyo tyopane pardeep dai sanga. Good
@himbahadurbk6968
@himbahadurbk6968 3 жыл бұрын
Ajako dohori sarai ramailo lagyo badhai xa Tika sanu @ Pradip roka
@premdhunganaofficial9936
@premdhunganaofficial9936 3 жыл бұрын
एक्दमै राम्रो लाग्यो बधाई छ आत्मिय कलाकार मित्र प्रदिप अनि टीका सानू अझै राम्रो गर्दै जानू शुभकामना ।। साथै तपाईं दर्सक भगवानमा मेरो अनुरोध कस्तो लाग्छ मन पर्यो भने लाईक कमेन्ट् शेयर सस्क्राइब गर्न नभुल्नु होला
@mohanbhandari6153
@mohanbhandari6153 3 жыл бұрын
ramaro xa
@sanjibkhati5503
@sanjibkhati5503 3 жыл бұрын
टीका सानुलाई यस्तो बिसयमा गाउन गाह्रो भको छ प्रदीप चै तेहि बिसयलाई उठाइ रहेन गाह्रो छ हौ मलाई
@santashrestha7742
@santashrestha7742 Жыл бұрын
Dame bhai baheni ko dohori giat sadai herna pau hai❤❤❤❤
@rajubc6561
@rajubc6561 3 жыл бұрын
ए सोभा जि गित सुनियो र भिडियो पनि देखियो। गित ले समाज परिबर्तन गनै भुमिका खेल्नु पछ । तर छाडा गित गाएरा आमा बुबाको दिदिबहिनी को सामुन्ने सुन्न पनि सकिँदैन । तेशैले कूण्ण कडेल सग केही सर सरला लिदा कायँ करम चलाउन सजिलो हुन्छ कि?
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice
@nimbhandari3846
@nimbhandari3846 3 жыл бұрын
Tika sis pradip daju best dohori
@ramjinagarkoti4820
@ramjinagarkoti4820 3 жыл бұрын
Timro harem githaru ati Sundar rw mitho x tika parvati gardai janu
@saritapokharel1262
@saritapokharel1262 3 жыл бұрын
अहिले समको टप दाेहाेरि गित 👍️
@nepal1935
@nepal1935 3 жыл бұрын
आयो दम्दार बबाल रमाइलो लाग्यो हो
@hastab.m6420
@hastab.m6420 3 жыл бұрын
नाइस् दोहोरी
@sundarpradhan4970
@sundarpradhan4970 3 жыл бұрын
Wow ... Super interesting song of Dohari King Pradeep & Queen Tika Sanu, Thankyou
@rajendrakunwar7300
@rajendrakunwar7300 3 жыл бұрын
कार्यक्रम प्रस्तोता शोभा जी तिमीलाई आजसंम्म भेटेको र प्रत्यक्ष देखेको चही छैन तर you are my crush one sided आज हेर्दा हेर्दै बुढि भैछौ यार आज त सार्है नै बुढ़ी लाग्यो हौ अल्लि बडी मेन्टेन गर यार 😜
@lokmadai7362
@lokmadai7362 3 жыл бұрын
Very nice Tika g keep it up
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
आहा प्रदिप रोका ❣❣आज दोहोरी बबाल हुन्छ
@kalpanakandel25
@kalpanakandel25 3 жыл бұрын
Super dhohori pradip dada n tika sis ko
@sanialama4557
@sanialama4557 3 жыл бұрын
wow kya dami song tika sanu miss wow so good song 🥀🥀🥀🥀🥀🎤🎤🎤🎤🎺🎺🎺🎺🎶🎶🎶🎵🎵🎵
@zeenajoshi5010
@zeenajoshi5010 3 жыл бұрын
कति राम्री बहिनिहरु
@mankajibarali9463
@mankajibarali9463 3 жыл бұрын
पर्दिप हिराे काठे भाकाकाे टीका पनि कम्तिकाे काँहाँ हाेरा हजुर सुप्पर छहै कतर बाटा
@ngawang5537
@ngawang5537 3 жыл бұрын
Tika jata janxa rocking hunxa.. wonderful dhohori..
@sandeshrana743
@sandeshrana743 3 жыл бұрын
Nice
@rudrashrestha4501
@rudrashrestha4501 3 жыл бұрын
दामि छ दादा र दिदि को टक्र
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 126 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 91 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Kalpana Dahal || Pradip Rokka | Janata Lok Dohori
44:49
Janata Television
Рет қаралды 1,9 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 126 МЛН