टिकटकमा करोडौंको गिफ्ट हान्ने जमुना परिन ठगीमा|लायन हान्न लगाउँदा छोरा बनिएर यसरी फसाए|Jamuna|Bishal

  Рет қаралды 74,842

Good tv

Good tv

Күн бұрын

टिकटकमा करोडौंको गिफ्ट हान्ने जमुना परिन ठगीमा|लाइन हान्न लगाउँदा छोरा बनिएर यसरी फसाए|Jamuna|Bishal
Host:Ganga lama
Guest:Jamuna Loochan/theeng|Bishal Theeng
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #jamuna_lopchan_theeng #bishal_theeng #thagi #latest_video #latest_news #viral_video #viral

Пікірлер: 375
@Santosh-mz6xg
@Santosh-mz6xg Ай бұрын
कसैकसैको दुख सुन्दा पनि कति आनन्द लाग्छ । मर्नेबेलामा हरियो काक्रो ।
@diwankarki819
@diwankarki819 Ай бұрын
हो भन्या 😂😂😂😂😂😂
@user-xt5vb5bp8c
@user-xt5vb5bp8c Ай бұрын
🤣🤣🤣🤣🤣🤣
@Mickymouse-u4n
@Mickymouse-u4n Ай бұрын
😁😁😀😀😀
@kumariu2b683
@kumariu2b683 Ай бұрын
हिहिहिहिहिहि😂
@promobilelegends2015
@promobilelegends2015 Ай бұрын
😂😂😂😂😂
@amiritagurung45
@amiritagurung45 Ай бұрын
ठिकै भएछ पैसा जस्तो कुरा सहि ठाउँमा सदुपयोग गर्न सक्नु पर्छ😡😡 मान्छेले इज्जत गर्न सक्नु पर्छ चाहे पैसा होस या सम्बन्ध
@indirarai7148
@indirarai7148 Ай бұрын
टिकटक खोलेर कसैलाई gift नै गर्नु पर्छ भन्ने हुन्न , टिकटक एक रमाईलोको लागि हो साथीहरु👍
@kumaryonzan3670
@kumaryonzan3670 Ай бұрын
हैट कूरा सून्दा पनि रिङगटा पो लाग्यो
@ushakhadka716
@ushakhadka716 Ай бұрын
tiktok एक नसा हो ।tiktok मा gift पाउने हरु करोड पति gift दिने हरु रोड पति ।
@dawatamang9972
@dawatamang9972 Ай бұрын
धेरै चिलाउनु भएछ दिदी गजबले मिलाएछ । यति सुडि भरनि किन चमचम भाको हो जाँठा । बिदेशको कमाई झ्वाम । ठिक भएछ ।
@user-wg3df2hu1l
@user-wg3df2hu1l Ай бұрын
धेरै राम्राे गरे छ उसको चिलाएर इमोमा कुराकानि हुने रहिछ मरनि बेलामा हरियो काँक्रो 😅😅😅😅😅
@ghayal1979
@ghayal1979 Ай бұрын
नाम जमुना, ब्यहोरा नमुना। यस्ता घाँसको टिकटक क्रेज सुन्दा हाँस्नुकी रुनु! अनि 60-70 लाख उडाउँदा पनि केहि चिन्ता छैन भन्नेले प्यारो भतिजोलाइ दिएको एक लाखमा किन यत्रो रोइलो? बरु अझै थपिदेउ कार चढ्छ उसले।
@nepalboy9006
@nepalboy9006 Ай бұрын
अरे यार हावा कुरा हो के 24 लेभल मा 60 70 लाख
@user-oi5sw4uv3r
@user-oi5sw4uv3r 29 күн бұрын
Yo aimai boulako jasto xa sathiharu 😊😊😊
@Jharanaraiofficial
@Jharanaraiofficial Ай бұрын
हाड हेरेर हड्डी निल्नु पर्छ नी हजुरहरु 🙏🙏 रमाइलोको लागि हो टिकटक भनेको🙏🙏
@aashishgurung6390
@aashishgurung6390 Ай бұрын
म यस्तो झारेपाते video हेर्दिन, तर त्यो kist hospital को घटना सत्यतथ्य बाहिर ल्याउनुहोला !!
@NiruCheetri-oj7nr
@NiruCheetri-oj7nr Ай бұрын
I agree with you 😢
@hemalimbu8730
@hemalimbu8730 Ай бұрын
60,70 लाख गिफ्ट गर्नेले के 1 लाख चै खोजेको होला त्योपनी मिडियामा आयेर 😅 भाइरल हुनलाइ नै होलाकी सायद
@fungeyakzz3336
@fungeyakzz3336 Ай бұрын
Hahahaha.. 60,70 lakh chai hoina hola hajar chai hola
@kabitarai5695
@kabitarai5695 Ай бұрын
हो धेरै राम्रो काम
@user-xt5vb5bp8c
@user-xt5vb5bp8c Ай бұрын
छोरालाई 1 लाख छोडिदिदा भैगोनी दिदी किना मिडियामा आउनुभको छोरा हो त्यति आमाको खादा कै हुन्न🤗😂😂😂
@lusiankim2947
@lusiankim2947 Ай бұрын
Kunai kunai news herda ta dil khus huwa vanna man lagxa 😅😅😅
@Ghisingbro555
@Ghisingbro555 Ай бұрын
खासै भन्नुपर्दामा पैसा गएकोमा यो दिदीलाई कुनै पश्या ताप नै छैन। जस्तो लाग्छ
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss Ай бұрын
मलाई त जे गर्याे ठिक गरे झै लाग्याे पैसाकाे इज्जत नगर्ने लाई किन दिनुपर्याे र त्यति धेरै लाखाै रुपैया गिफ्टमा उडाउन सक्ने मान्छेलाई 1 लाख दिएन ठिक गर्याे उसले नि गिफ्ट नै लग्याे सक्किगाे नि अति राम्राे गर्याे👏👏👏👏
@villagerneplease
@villagerneplease Ай бұрын
ठिकै भएछ।यो टिकटकमा आउँदै उफाउफर गर्ने मुर्दार मुर्दार्नीहरु सकिन्छन यसै गरि।
@ajayapuri7449
@ajayapuri7449 Ай бұрын
धेरै राम्रो भयो
@deshbhumicreation
@deshbhumicreation Ай бұрын
मलाई चाहि स्वाद आयो । चिलाउनेलाई मिलाएछ । विदेशमा बस्ने पैसा छ भन्दै खुब टिकटकमा झुम्ने । फसेपछि मिडियामा ।
@gunarajrai1554
@gunarajrai1554 Ай бұрын
एकदम राम्रो गर्नु भयो अझै धेरै गिफ्ट दिनुस डन मात्र होईन महा डन बन्नु हुन्छ। ल मलाई नि दुई चार वटा लायन हाल्दिनु न दिदि 😂
@saritachanda
@saritachanda Ай бұрын
ठिक्क परेछ आफ्नु छोरा छोरी लाई हर्नुनी बुढेसकाल म खरानी टाउको हालेर बस्नु होला है सिस
@sendang123
@sendang123 Ай бұрын
तलाइ खुब गिफ्ट हान्ने
@AnishaShrestha-r9j
@AnishaShrestha-r9j Ай бұрын
😅😅😅😅😅
@Best_shots77
@Best_shots77 Ай бұрын
दुख पायो मंगले आफ्नै ढंगले😅😅😅😅😅😅
@punsanam1274
@punsanam1274 Ай бұрын
जाथी यो उमेर मा रमाउन पर्ने सोसल जमाना पनि अरुको बिश्वाश गर्ने गल्ती आफ्नो छ अरु लाई दोष दिने होईन अफ्नो बाल बच्चालाई के होला भोलि त्यो सम्झिने हिम्मत नभाकी आमा तिमी छि😡😡😡
@urmilapaudel4769
@urmilapaudel4769 Ай бұрын
कुरा सुन्दा हास पनि उठ्छ😂😂😂
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Dherai na hasnus hoi urmilaa feri pani parxa k
@IntercasteCouple-k2d
@IntercasteCouple-k2d Ай бұрын
😂😂
@urmilapaudel4769
@urmilapaudel4769 Ай бұрын
@@yambahadur8334 🤣🤣😂😂😂😂😂
@AnishaShrestha-r9j
@AnishaShrestha-r9j Ай бұрын
😅😅😅😅😅😅
@lokpun2917
@lokpun2917 Ай бұрын
दशा लागेसी हुन्छ यो टिक्टोक र फेस बुक को चिनजान मा बिसवाश कदापी नगर्न आगर्ह
@birgurung7343
@birgurung7343 Ай бұрын
Very good well done
@nirmalagurung6819
@nirmalagurung6819 Ай бұрын
कुंनै पनि खेलमा हार जित हुनछ तर टिक टक मा खेलिने गेम भिवर को हातमा हार जित हुनछ जति भिवरले गिफ़्ट हान्यों तेति स्कोर बड़छ र जित हुनछ बैनी म पनि आफ़नो टिमलाई जिताउन अली अलि गिफ्ट गरेको छू अहिले सम्म १८ लेबल छ तर आज़ यो भिड़ियों हेरे पछि थाह भयो रमाईलो को लागि हो भनेर मात्र गेम खेल्नू परने रईछ वहाँ बैनी लाई नरम्रों कमेण्ट गर्नु परने दैखिन्न जूंन त्यो पैसा लाने मानछे संग भेट पनि भएको रहेंन छ वहाँ बैनी सोझी लाग्यो एउटै मानछे लाई १२/१२ गेम जिताउनु भनेको त सानो तीनो रकम ले भ्याउदैन ल पैसा लाने भाई तिमिलाई त्यो बैनी धनले कतीको पोल्या ख छीटो फिर्ता गर्नु होला😂😂 अनि यो भिड़ियों ले हामी राम्रो सन्देश छोड़ेको छ ❤❤❤❤
@manjugiri8403
@manjugiri8403 Ай бұрын
यसतालाइ तेस्तै हुनुपर्छ नदिनु पैसा फिर्ता दिनु पर्दैन
@KamalRai-ri2tv
@KamalRai-ri2tv Ай бұрын
ठिकै पर्यो 😂😂😂😂😂 कस्ता कस्ता हुन्छ आफ्नै दीदी बहिनि दाजु भाई आफन्त को बिस्वाश हुदैन मत के भन्नु उफ्फ्फ्फ़
@gaumayadura5955
@gaumayadura5955 Ай бұрын
kati maja ho aaahahhaa. baisha aako
@binakc1690
@binakc1690 Ай бұрын
राम राम, जोसमा होस् गुमाएउनु भएछ दिदिले 😳🙄
@newang9800
@newang9800 19 күн бұрын
जे भो राम्रो भो । कर्म अनुसारको फल त पाउन पर्यो ।
@bhagwangiri9467
@bhagwangiri9467 Ай бұрын
यो आइमाई लाई पनि बुडेसकालमा बैश आए जस्तो लाग्यो कसो यस्ले श्रीमान बनाएर पोइला गैनछ
@sureshkhdka
@sureshkhdka Ай бұрын
अब क्षमाले उसलाई बिल्कुल माफी क्षमा नदिनु ,दुई बर्ष सम्म त साउ ब्याज खाइहाल्यो
@binalakandri3060
@binalakandri3060 Ай бұрын
राम्रै भय छ त आफ्नै छोरा ले त खाको रैछ नि😂😂😂😂
@kumariu2b683
@kumariu2b683 Ай бұрын
हाहाहाहाहाहाहाहाह😂😂😂😂😂😂😂😂 हिहिही हुहुहुहुहु हिहिहिहिही म मरेँ हासेर😂😂
@rajugurung4320
@rajugurung4320 Ай бұрын
Ghar ma khane kharcha chaina TikTok ma gift hanera don bannu parne..yesto lai yeslai hunchha…
@MinBahadurghale-od9hj
@MinBahadurghale-od9hj Ай бұрын
हह तेसतै डन भएरा त अहिले गङ्ग लामाको मिडियामा हात जोर्दै आउनु परेको हेहे 😢😢😢😢😢
@user-pz9oh1nl5r
@user-pz9oh1nl5r 13 күн бұрын
पैसा जस्तो नचिनेको मान्छेलाई आमा भन्दै मा दिने मान्छे नै गल्ति होनि अहिले आएर पछुताउनु पर्ने भयो नि त हजुर
@joshigaurijoshi3564
@joshigaurijoshi3564 Ай бұрын
टीकटक मा भिख माग्ने त भिकारी भिकारी भईहाले दिने भनेको मुर्ख मात्रै हो । जान्ने बुझ्नेले दिँदैन
@user-yv5vp6vp8l
@user-yv5vp6vp8l Ай бұрын
राम्रो गरेछ सिस
@manitashrestha8147
@manitashrestha8147 Ай бұрын
Thikka parexa
@sabinamagar1845
@sabinamagar1845 Ай бұрын
टिकटमा मा gift हानेर ठुलो लेबल बनाएर Queen don बन्न खोज्ने हरुलाइ ठिक परेछ खुब gifter बनेर हिड्न खोजेको होला ठिक पर्यो भन्छु म त्😀
@sandeepthapa9998
@sandeepthapa9998 Ай бұрын
Ganga lama didi tpai Esto news nbanaunu hola kina ki tpaiko news report kasto hunchha mlai thaha chha
@mayagurung4863
@mayagurung4863 Ай бұрын
Dherai ramro
@KalpanaRaskoti-m8d
@KalpanaRaskoti-m8d Ай бұрын
Khatra raichhin bidesha ko paisa sabai urai chhin juyare nkchari
@nimagurung639
@nimagurung639 Ай бұрын
सरकारले टिकटक बन्द गरेर राम्रै भएछ
@kamalaking9943
@kamalaking9943 Ай бұрын
हे भगवान के के सुन्नु पर्छ🤪 TikTok Don🤩दुख गरेको पैसा यसरी सकेर लाज पनि नलाग्ने😢म भने 1/1 रुपैया कपि मा लेखेर खर्च गर्छु😫ठिक्क परेछ यस्ता को पैसा लगेर 😡😡😡
@chandrasubbasubba6683
@chandrasubbasubba6683 Ай бұрын
बुध्दि बेगारको आईमाई
@RojendraTamang
@RojendraTamang Ай бұрын
Thikka parexa tyoi vayra mo tiktok chaudina😅😅😅
@zzz-kd5by
@zzz-kd5by Ай бұрын
पैसा नहुनाले मैले tik tok न खोलेको साथीहरू 😂😂😂😂
@soniyat.Tamang337
@soniyat.Tamang337 Ай бұрын
बिचार दिदी
@reshamkhatri5521
@reshamkhatri5521 Ай бұрын
ठिक परेछ
@innocentgirl5737
@innocentgirl5737 Ай бұрын
पाय सी क्षेत्रि बाहुनले मात्र होइन राई लिम्बू मगरले नि लुट्छ नाम मात्र क्षेत्रि बाहुनको लिन्छन् पागल हरु
@HeedamTamang-Ghising0
@HeedamTamang-Ghising0 Ай бұрын
😂😂😂 जातले खाने हैन जाठा बेक्तिले खान्छ
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em Ай бұрын
@@HeedamTamang-Ghising0😅right Byakti kharab hunxan ani niyat ho manxe ko thagne Harek jat vhitra xan galat sahi manxe haru👍
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Ho raixa sahid yo rai leni chetrii bahun batai sijeko hola thagna dhatna xalna
@brokenheart-fx4fk
@brokenheart-fx4fk Ай бұрын
क्षेत्री,बाहुनले देश नै बेचेर खाई सक्न आत्यो,टिकटकको के कुरा गर्नु,
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em Ай бұрын
@@brokenheart-fx4fk Ani timi harule k geda khelai raxau tani?khali bahun kshetri le desh bechera khayore aru jatle k gari raxau?kun dulo ma xau?k kurxau?kasko vhar parxau?kina aruko bato herxau?kehi garne xemata xaina?jau khulla maidanma kole rokeko xa kaslai?arulai dos diyara sahi dekhine hoina aafno tarfa bata kehi gari dekhau yasto chinta hunele?khali dui jatko paxi pari khedo khanne kam banda gara?sab jat vhitra xan galat sahi manxe?kun chahi byakti 100/ sattya hunxan?kasko lagi k gareu Aaja samma ani jatko kura garxau?harek praman liyara sidhai Donda garne holani khubi hunele?k yauta desh vhitra bhaka sab hatko jimmewari hoinara?harek manxeko kartbbya hunxa desh bachaune?kaslai thekka deka xau?kole bachai dine?kina ramita heri baseko?yaha lekhera hoina garera bolda ramro hunexa?lekhe jasto sajilo kehi xaina?khai sakexan khana dinu Kina?bina artha bolera hunxaki Aabaj uthauna saknu parxa?kuhiyako sas bahira falne himmat xaina kohiko samajik sanjal ma vhukne dherai xan?
@lilmisskiwihead
@lilmisskiwihead Ай бұрын
Tiktok को डन रे फेरि जाबो एकलाख को लागि किन रुदै आको ? लाज लाग्दैन ? गरिबीको भुमरीमा परेर छोराछोरी पाल्नको लागि बिदेश जानी अनि टिकटके डन रे दुख सुन्दा पनि हासो लाग्नी !
@sabitraraskoti
@sabitraraskoti Ай бұрын
राम्रो भयेछ ठिक गरेउ अहिले त पैसा मात्रै सकेछौ यस्तै हो भने कुन दिन मोर्ने दिन आउँदा बल्ल था हुन्छ जाथा जाथिहो
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
सारै उद्दार दिल भएकी दिदि😂😂
@user-zo3uj4bf4i
@user-zo3uj4bf4i Ай бұрын
जिन्दगि हेर
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
Tiktok ko Don raixa ta😅gift deko pani fir kina khoji ra k lama nana pani ठीक ताजी😅
@SUJITGAMING207
@SUJITGAMING207 Ай бұрын
मैले नबुजेको कुरा 50/60 लाख तेतिकाइ फाल्द खेरि गुनासो नहुने मान्छेले 1 लाख पनि नमस्कार गर्दे हुन्छ अनि पैसाको खोजी होकि मान्छे को हो कुन्नि 😂😂😂😂
@nepalboy9006
@nepalboy9006 Ай бұрын
24 लेबल को 50 60 लाख 😂😂😂😂
@kathmandunepal6845
@kathmandunepal6845 Ай бұрын
Yesta lai ta ajhai pugena,ramro khabar sunna paiyo...😂😂😂😂😂😂👍👍👍👍👍
@SuryaTamang-er8bo
@SuryaTamang-er8bo Ай бұрын
Very good TikTok ko faida👍
@arjunlimbu5130
@arjunlimbu5130 Ай бұрын
हे प्रभु हास्ने कि रुने😂😂😂😂
@mamatamagar174
@mamatamagar174 Ай бұрын
यस्ता आईमाई पनि हुदो रैछ ।छि छि अझ लाज नभएको छ्या
@TikaramMagar-e7v
@TikaramMagar-e7v Ай бұрын
Khup thikka parexa
@anishlimbu-wu8xp
@anishlimbu-wu8xp Ай бұрын
Thikai gare xa kta le
@Saanvilama172
@Saanvilama172 Ай бұрын
यो त कुलाङारनी आइमाई रहे छ थुक्क जिन्दगी झुन्डिएर मर त जस्तो आइमाईको समाजमा काम छैन
@subasrai12
@subasrai12 29 күн бұрын
Don ayoo😢😢😢
@SaimonSingh-pq7um
@SaimonSingh-pq7um Ай бұрын
He he he he kati hasnu marxu hola nepali didi baini ko kura sunera
@GaneshLimbu-172
@GaneshLimbu-172 Ай бұрын
😂हे हे हे भगवान टिकटोकमा आमा छोरा हौ कस्तो गज्जब हो
@premapandey217
@premapandey217 Ай бұрын
के खाल्का हुन्छन हौ मान्छे हरु😂 दुख गरेर कमाएको गिफ्ट फालेर सक्काउने छ्या के खाल्की आइमाई हो यो।
@Amritaalemagar2193
@Amritaalemagar2193 Ай бұрын
गिफ्ट हान्ने जोगि भयो 😂😂गिफ्ट लिने धनी भयो 😂😂😂😂दुबईमा बस्नेले धेरै गिफ्ट हान्ने रैछ 😁😁बिचरा दिदी दरो फसेछ 😂60/70 लाख गिफ्ट हान्नेले 1 लाखको खोजी 😂😂😂tiktok मा leave बढाउदै खुसी हुँदै बस्नु दिदी अब 😂😂
@Khusheevlogs
@Khusheevlogs Ай бұрын
Ajhai 24 level ma xu vanxa ta TikTok ko Don vanera chinxa re ma yei sunna bacheko? 🤔🤣😜
@BikasGrg-sl9eg
@BikasGrg-sl9eg Ай бұрын
कति हास्नु😆😆😆😆😆
@nishanthapa1917
@nishanthapa1917 Ай бұрын
Yo video herera saro haso lagxa 😅😅afani buda budi ko var xaena yaha online game ma gift😅 jun sukai Adalat jau jaha jau online game ma haneko gift ko kunai sunuwai hudaina sakiyo😅
@KantalawatiLimbu
@KantalawatiLimbu Ай бұрын
म जस्तो अभागी दुखी लाई दिएत धर्म नै हुने थियो फाल्तुको पैसा ब्वासो हरुलाइ दान गर्नु भन्दात
@JimbaTamang-xc4xw
@JimbaTamang-xc4xw Ай бұрын
Sahi ho lungwa malai deko vayeni dharmai hunthyo
@krishnaghimire3406
@krishnaghimire3406 Ай бұрын
हुनेले हान्छन ! हामी जस्तो नहुनेले के हान्ने
@zzz-kd5by
@zzz-kd5by Ай бұрын
Honi😅😅😅
@SaritaGole-go8ox
@SaritaGole-go8ox Ай бұрын
हामी जस्तोले ढुङ्गा हान्ने 😂
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m Ай бұрын
बिदेश् काे पाेईसा सुवाहा अबाे दिदैन हाेला पाेईसा त🤔
@Djroj1234
@Djroj1234 Ай бұрын
यो भिडियो देख्नु भनेर पो म बाचिरा रछु 😹😹😹😹😹😹😹😹
@Unfoldex
@Unfoldex Ай бұрын
Balla thik vayo
@ParbatiGiri-co8cq
@ParbatiGiri-co8cq Ай бұрын
मेरो पैसा पनि यहीँ टिकटक बाट फसेको छ 😭
@chemzongsanu
@chemzongsanu Ай бұрын
बुद्धि बिग्रे पछि एस्तै हो गिफ्ट भन्ने कुरा रमाइलोको लागि हो तर रमाइलो गर्दा गर्दै आफू रितिएको थाहा हुँदैन तेसैले तपाई एति गिफ्ट गर्दै हुनु हुन्छ भने आजै बाट बन्द गरौ
@user-gp9zd3uu4b
@user-gp9zd3uu4b Ай бұрын
एति ठुलाे भकाे छाेरालाइ किन साथमा ल्याकाे बेइज्जती अाइमाइ छाेराकाे समेत सिर झुकाउने काम गरिस 😡😡
@RatnaLawati-y6t
@RatnaLawati-y6t Ай бұрын
हास्नु कि रुनु,गिफ्टरहरु टिकटके,म त ठिकै पर्यो नै भन्छु
@sonukc3787
@sonukc3787 Ай бұрын
आफुले जन्माउनी छोरा छोरी त आफ्नो हुन्न टिकटकमा छोरामा छोरा बनाएरा पैसा दियसी गतिलो हुन्छ मैले त बाटोमा १ रूपैया भेटदिना 😂😂😂
@toyamirai8979
@toyamirai8979 Ай бұрын
😂😂
@Susmi.shrestha98079
@Susmi.shrestha98079 Ай бұрын
😂
@bbekkrishnabhjuel671
@bbekkrishnabhjuel671 Ай бұрын
यो भिडियो हेरेर एक्लै हाँसे म😁 यस्तो तालको मान्छेको पैसा नखाएर के मेरो खान्छ त???? 😁 जे होस् दिदी बिन्दास हुनुहुदोरहेछ, सधै बिन्दासै रहनुस् शुभकामना🤗
@sherpan.s8949
@sherpan.s8949 Ай бұрын
Khuching 🎉🎉
@user-mi1zm3ey8r
@user-mi1zm3ey8r Ай бұрын
बादर धेरै जान्ने भयो भने यस्तै हुन्छ
@pekisherpa878
@pekisherpa878 Ай бұрын
Hahha ho
@hemathapa106
@hemathapa106 Ай бұрын
कसैले राम्रो भनेकाे भय त मरि जाम 😄😄😄🤣
@sarswotirai5710
@sarswotirai5710 Ай бұрын
Bichara soji dd 🙏
@seshaofficial2849
@seshaofficial2849 Ай бұрын
Mero pani sakiyo hau 2 lakha tw tik tok le😅😊
@tulbaral
@tulbaral Ай бұрын
जम्मा 2लाख पो अझै धेरै सक्नु नी
@sangitalama2285
@sangitalama2285 Ай бұрын
काठमाडौं मै बस्छ त्यो मान्छे
@diwankarki819
@diwankarki819 Ай бұрын
कोहि बिदेश गएर घर परिवार हेर्छ कोहि टिकटोकमा पैसा फाल्छन एस्ताको पैसा नखाए गरिब दुखिको खान्छ त अचमै ठिक्क पर्यो
@lppptl1937
@lppptl1937 Ай бұрын
सारै राम्रो कुरो 😂😂 यस्तो अर्ध पागलहरुको अलिक थोरै खाएछ ,यसरि दिनेहरुको चाहि नछोड है दरो लुट्नु
@khambeklimbu5655
@khambeklimbu5655 Ай бұрын
ठिकै गर्यो मर्ने बेलामा के को टिकटक
@pujaphombo
@pujaphombo Ай бұрын
Omg kasto billa yar😂😂😂😂
@bhagishoraangdambe4264
@bhagishoraangdambe4264 Ай бұрын
Tiktoke gaffadi vaneko yei ho.1karodko wasttai nagarnele 1 lakhako lagi mediama 😂😂😂😂😂😂😂😂
@bhabib.k5874
@bhabib.k5874 28 күн бұрын
हाे रैछे डन,,काे हाे,के हाे,ठाउँ ठेगान केही थाहा नभकाे मान्छे छाेराे रे,,त्याे पनि १० दिनकाे लागि रमाईलाेकाे लागि नयाँ छाेराे जन्मायर फेरि किन मिडियामा राेईलाे गर्नुु?५०/६० लाख गिफ्ट दिनेले जाबाे १ लाख के खाेज्नु ? खावस् बुढेसकालमा आईलागेकाे छाेराेले 😊
@dhanutamang375
@dhanutamang375 Ай бұрын
Kura sunda dukha bhanda ni haseko hasai bhae ma 😂😂
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11
Ronisha Thapa
Рет қаралды 413 М.
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 8 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН