पहिलाको जस्तो कहानी किन आइरहेको छैन अहिले? खोइ कता-कत को कहानी देखाको छ? पहिलाको जस्तो रमाइलो भैरहेको छैन
@pradippariyar96614 жыл бұрын
सबै मन पर्ने पार्ट दारे र उजेली को झगडा मलाइ मात्र मन परेको कि अरु नि छम।
@pubglover-pc4hr4 жыл бұрын
मलाई त रिसनी माफ हरि राउ जस्तो लख्छ मेरो Best ho risani maf..
@dipeshsunar19684 жыл бұрын
रिसानी माफ संगै सक्किगाेनी Miss गर्न कति हुनुहुन्छ ??✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
@dipeshsunar19684 жыл бұрын
kzbin.info/www/bejne/m5CmdKSOes10jdU
@suvamedia88624 жыл бұрын
me
@suvamedia88624 жыл бұрын
Ima
@ushalimboo40594 жыл бұрын
पत्रकार भएर कुनै पनि कलाकार हरु समान गर्नु नजान्ने रिसानी माफ को निर्देशन परिकल्पना गर्नु हुने प्रकाश सुवेदी 😅😅😀😀😀😀😀अरु सबै कलाकार हरु लाई मेरो तर्फ बाट सधै भरी माया समान छ है एकदम राम्रो छ सिरियल सबैको जय होस ♥️♥️♥️💚💚💛🧡💗❤️❤️💘💘💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BBSCHHETRI4 жыл бұрын
सुकुमाया को अगाडी कोहि पनि टिकदैन!उजेली को टक्कर मा जुनेली !कति प्यारी देखिएकी !love u aasha
@yadabkumar51414 жыл бұрын
दिपक राज गिरिको तितो सत्य भन्दा धेरै उत्कृष्ट।
@gulmelithapapurna38844 жыл бұрын
अति राम्रो रिसानी माफ म साउदी देखि
@Reshamsarbuja4654 жыл бұрын
हैत सुरु गरियो हेर्नालाई सबैजनालाइ विशेष सम्मान पैसा न सैसा तिकि त्यास त्यास बैनिको साथिलाइ आँखा लगाउने
@appelkhan56754 жыл бұрын
दाजु बैनिको झगडा हेर्ने मनपराउने को को हुनुहुन्छ यता हाजिर हुम्त
@bhubanprasadjoshib.p.j72274 жыл бұрын
नमस्ते म हाल केरला इंडिया बाट धेरै राम्रो छ आजको एपिसोड आगामी दिनहरुमा पनि यस्तो ल्याउनु आशा दिदीको यक्तिन राम्रो छ
@RajuKumar-jf6ii4 жыл бұрын
ल है अति नै मनरन्जन कोमेडि आयो ❤️❤️❤️❤️❤️
@मौसमरावत4 жыл бұрын
दामी छ सबै को अभिनय कति रामरा मान्छे आएछ्न
@neenaranapraja4 жыл бұрын
रिसानी माफ सधैं हेर्ने दर्शक महानुभावहरु यता हाजिर गरौं हैं।
@RajuKumar-jf6ii4 жыл бұрын
सरापे र तिखे को आजको कपडा सुहायन है please पहिले कै कपडा मा आउनु पर्यो ❤️❤️❤️
@priyalama64734 жыл бұрын
नमस्ते म कुबेत बाट गेर्दै छु समय नमिले र भखर हेरियो एकदम दामी लागेउ धन्यवाद अनि सम्पुर्ण टिम प्रती हार्दिक बधाई 👌👌👌🇳🇵
@rockraudy28134 жыл бұрын
पहिला जस्तो छैन रिसानी माफ ,,कलाकार हरु सब कहिले कुन सिरेल कहिले कुन सिरेल म देख्छन् viws जत्ती अरु सिरेल म पक्का पात्र भन्ने भनेकै कान थाडे मात्र रहेछन्