Yo khadkaa matri KP oli ko foot kapy rahexa,aba janataale taha nalagaaya yastai bhrasta haru ajhai maulaaune bhayo.yasto fataahaa kuraa garne Oli jastai dekhiyo.
@shohail686 сағат бұрын
जगदिश जी ..... हाम्रो मन को सवाल राख्नु भएकोमा धन्यवाद....आफ्नो पेशा पर्ती ईमान्दारिता छ तपाँईमा ...किप ईट अप👍
@Arjunbisi-n9cСағат бұрын
Aileka pm nai bharastaachaar ka naike hun tesaile sampurna mantry mandal bharastaachaari ka patra hun aba iniharu lai kanunle pani kehi garna sakdaina adalatma pani kalakote dalal nai xan, aba jantalai autai bikalp yo xaki inlai aam chunabma dhulo chataunuko bikalp xaina.
@harichandralimbu138315 сағат бұрын
पत्रकार यस्तो हुनु पर्छ सलाम छ ।
@luckyram-y2j10 сағат бұрын
यो आफै भ्रष्टाचारको आरोपि मन्त्री हो उसले र केपि ले मिलेर कुलमान घिसिङ ज्युलाइ निकाल्न खोजदै छन सबैले बिरोध गरौ 🙏🙏🙏धन्यवाद पत्रकार ज्यु 🙏🙏🙏🙏🙏🙏
@bidurpoudel888316 сағат бұрын
84 दिनमा रवि दाईले न्याय पाउनुभयो। 84 मा देशले न्याय पाओस्। हार्दिक बधाई छ।🌹
@dhankumartamang15 сағат бұрын
यो चोर हरु ले ३’४ ठाउमा मुद्दा हालिराखेको छ रबि जी ले पुरै न्याय पायो भनेर ढुक्का हुने ठाउ चही छैन काठमाडौ बाट फेरी पक्राउ पर्ने सम्भाबना छ हामी जनता जाग्नै पर्छ रबिको न्याय को लागि…
@manjupoudel63474 сағат бұрын
Well said👍
@luckyram-y2j10 сағат бұрын
यो अपराधी हो सबै ले आ आफ्नो ठाउँ बाट यो दिपक खड्काको राजिनामा माग गरौ कुलमान घिसिङ ज्युलाई स्पोर्ट गरौ जय नेपाल 🙏🙏🙏
@bishalgurung108316 сағат бұрын
भ्रष्टाचारको मुद्दामा फाँसी दिनुपर्ने मान्छे लाई मन्त्री मान्नु पर्ने हामी नेपाली कति दुभाग्य छौ
@SeseLimbu-k6w12 сағат бұрын
कुलमानले लोडसेडिङ हटाएको हेर्न सकेन यो निकम्माले।देश समृद्ध भएको देख्न सक्दैन यस्तालाई।
@dhundipaudel953116 сағат бұрын
यी पत्रकार अभिनन्दन गर्न लायक छन
@HomnathTiwari-z1o10 сағат бұрын
कुलमान लाई हटा तलाई जुत्ता हान्ने हो।।
@rameshlama464517 сағат бұрын
चोर मन्त्रीलाइ माननिय के भन्नु
@Okhorgotekonati13 сағат бұрын
Exactly
@yugeenrumba955612 сағат бұрын
सही
@krishnakp104211 сағат бұрын
जनताले गु खायपछि त माननिय भयनन्
@rukugurgai2173 сағат бұрын
Ho ho 😢😢😢
@yubarajkhatiwada19735 сағат бұрын
पत्रकार मा यतिको दम र हिम्मत हुनु पर्छ प्रश्न गर्नमा जय होस
@abhimanbista963517 сағат бұрын
चाेर जस्ताे छ हेर्द ।
@psgtamangvlog62297 сағат бұрын
Gu khane dimag
@durobahadurgiri25687 сағат бұрын
😂😂😂😂
@rpshrestha88437 сағат бұрын
chor matra hoina " diunsai rakshi khayek rata rata danka jasto dekhinchha'" !!!
@purnarimal58207 сағат бұрын
चोर मात्र हो र अपराधी र देश र जनता को लागि घातक भ्रष्ट हो सर।
@harkashrestha23825 сағат бұрын
पाकेत मरा चोर हो यो
@Nepal_Channel4K6 сағат бұрын
एउटा सच्चा पत्रकार जगदिश 🙏🙏
@dewangurung331116 сағат бұрын
पत्राकर मध्य जगदिश खरेल र अपिल त्रिपाठी मलाई सारै मनपर्छ ❤
@DeuGhale14 сағат бұрын
अपिल , जगदिस , भुषन दाहाल र राजेन्द्र बानियाँ यी हुन देशका पत्रकार अरु सबै झोले कोइ देउवाका कोइ ओलिका कोइ प्रचन्डेका पत्रुकार
@rajukarki305211 сағат бұрын
@@DeuGhaleरक्सि बोल्दैछ
@RajanMagar-jn7wz7 сағат бұрын
Yesto mantri deshama rahunjel deshko urja chetrako ta kalyan garcha.. yellai 84 ma jantale nikslnecha.. kulman sir ta feri jantale leunechan.
@bishnupakhrin74596 сағат бұрын
कुल मानको बारेमा खरो question गर्नु भो धन्यवाद छ पत्रकार सर लाई ।
@DineshBahadurShahi17 сағат бұрын
संखुवासभा बाट यस्का विरुद्ध चुनाब लडन तयार हुनुस है पश्चिम बाट आउँछु है।
@pongchong88839 сағат бұрын
Rai limbu le vote dieu .ahela ghado vo curroption
@DineshBahadurShahi6 сағат бұрын
@pongchong8883 pakai pani.!
@lingdenraj555 сағат бұрын
यो मान्छे सङ्खुवासभा को होर?
@DineshBahadurShahi5 сағат бұрын
@@lingdenraj55 यो मान्छेले २०७९को चुनाव जितेको संखुवासभा क्षेत्र न.१बाट हो।सायद त्यतै का होलान!
@haripaudelprasad331110 сағат бұрын
आहा देशको गहना जगदीश खरेल जि तपाइँ लाइ सल्युट छ तपाइँले सोधेको कुरा जनताको प्रस्न हुन यो अहिलेको बहुमतीय सरकार सहमतीय भ्रष्टाचार हो /
@kaptashahi70853 сағат бұрын
Kandai kandma muxiyeka urja mantri Deepak khadka Lai Jagdish sir bata sodhiyeka question haru jantako awaj Hun Mantri Lai ryakh ryakhti parnu vo khusi lagyo naman Jagdish sir
@swastikdesign565416 сағат бұрын
कुलमानकाे खुटामा राख्न नि नसुहाउने मान्छेले ठुलाे कुरा गरया छ लात हानेर पठाउ न कसैले
@sameernegro600413 сағат бұрын
पत्रकार ज्यु लाई सलाम छ।
@VENOM_m-517 сағат бұрын
मन्त्रीको बोली सुन्दै पुरा डराएर केही कुरा लुकाएर बोलिरहेको जस्तो लाग्छ केही काण्ड त गरेकै हुनुपर्छ पक्कै😂
@rajukarki305211 сағат бұрын
दुई प्याक लगाअर आएको छ!
@purnarimal58207 сағат бұрын
कांड गरेको हुनुपर्छ होइन सर कैयौं कांड गरेको छ यो भ्रष्ट दलाल ले।
@uddabrai14569 сағат бұрын
यो मन्त्री लाई 84 मा जनताले कार्वाहि गर्नै पर्छ
@indrakhati346513 сағат бұрын
यो अपराधी हो देश र जनताको लागि घातक छ
@KailashPoudel-er1dd5 сағат бұрын
यो देशको कलंक र दुर्भाग्य हो यो
@Okhorgotekonati13 сағат бұрын
होइनहोउ येस्तै येस्तै मान्छे मन्त्रि बन्नु पर्ने ???? कठै हामी नेपाली !!
@dipakbasnet-je2sk10 сағат бұрын
स्काउटको ५ करोड भाडा नतिर्नेले कुलमान माथी कुन नैतिकताले आरोप लगाको होला।नैतिकता छ भने तुरुन्त राजिनामा दे।
@pongchong88839 сағат бұрын
Nepal ko neta ki ko lagi .business gernu ani curroption
@RRVofficial07715 сағат бұрын
लुटेर हो, लुट्न पाउँछ भनेर उर्जा मन्त्री बनेको, कुलमान ले लुट्न दिएन अनि कुलमानलाई निकाल्नु पर्छ भनेर भुक्दै छ,
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@RRVofficial0779 сағат бұрын
@@Suzayn-u8l देखा न त कुलमानको दोष, झोले मुजि,
@chiranjibihamal93456 сағат бұрын
@@Suzayn-u8lभ्रस्टचारिहरुको डम्पिङ्गसाईड पार्टि बामाले कांग्रेसको झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खद छ।
@ganeshmahatara2717Сағат бұрын
धेरै भन्दा धेरै छिटो नेपालका सम्भाबित ठाँउ बाट बिधुत निकालियो शुभकामना माननीय ज्यु।
@NarGurung-lv8sh53 минут бұрын
Yasto brast lai subhakamana omg
@DbDhami-y8n16 сағат бұрын
यस्ता नैतिकहिन ब्यक्तीले ईमानकाे कुरा गर्दा लाज पनि नलाग्ने रहेछ।शक्तिकाे आडमा जनताकाे आँखामा छाराे हाली राछ।
@HariKhatri-s8g12 сағат бұрын
Namaskar journalism Jagdish sir U r right
@keshabrajpaudyal959515 сағат бұрын
कमिला मर्ने समय आएपछि पखेटा पलाउँछ रे।यी मन्त्री र सरकारका पखेटा पाएजस्तो छ।कुलमानलाई हटाउँदै छन्।❤❤❤❤❤❤❤❤❤❤❤
@ShivajiVns13 сағат бұрын
Yo chutiya lai laat hanera nikalnu parcha
@rajukarki305211 сағат бұрын
रक्सि खाएको मान्छेसॅंग जगदिश सॅंग मेरो गुनासो होला न होला भोली मेरो गुनासो हुनेछ! कुलमान हैन आफ्नो सोच्नुस जगदिस जि!
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@toyapoudel53318 сағат бұрын
के लेख्या मैले त बुझिन ? ?
@nmgurung142810 сағат бұрын
यो मन्त्रीले फेरी देश अध्यॅारो तिर लाने नै रहेछ। आज शक्तीको भरमा कुलमानलाई निकाल्न खोजे छ तर यो मन्त्रीले किन कुरा नबुझेको हो कुलमान त अधिकॅाश नेपालीको मुटुमा छ भनेर यस्तै भए अब आउने समयमा चॅाही जनताले लोप्पा खुलाउछ होला
@Subashmao17 сағат бұрын
यस्तो फटालाई तह लाउने जगदीश ज्यू को प्रश्न छ
@punchitr396412 сағат бұрын
Jakdhish sir 🙏🇳🇵🇳🇵
@deeptibasnet481415 сағат бұрын
कुलमान सर ले गरेको राम्रो कामलाइ नि यो चोरले जस दियेन अब लास्टमा जनताले जब सम्म् येस्तालाइ बाटोमा घिसारेर पिट्न थालदैन इनिहरु सुदृदैन
@Khanaldorna5 сағат бұрын
सलाम छ पत्रकार जगदिश खरेल ज्यु तपाईं हो एउटा पत्रकार जस्ले सिधा प्रश्न गर्न सक्ने आट गर्नु हुन्छ 🙏🙏🙏
@khumgaha364214 сағат бұрын
तिमिले यो नसोच्नु कि म केबल पत्रकार जगदिश खरेलसङ्ग बोलि रहेछु भनेर,तिम्रो कुरा तिम्रो त्यो भरौटेहरुले मात्र बिश्वास् गर्ला,तर करौडौ देशभक्त नेपाली जनताले नियालि रहेका छौं। त्यो दिन नआओस् कि सडकमा घिसारिने।
@dibakarpant3390Сағат бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@ramandhakal740917 сағат бұрын
१६ अर्ब र स्काउटको जग्गाको बिषयमा खरो रुपमा प्रश्न गर्नुपर्यो जगदिश सर
@junamagar997312 сағат бұрын
Good patrakar tapai
@bibekdhungana920216 сағат бұрын
कुलमान घिसिङ को अबकास हुनलाइ 7 महिना बाकी छ तर अर्को सरकार आएपछी फेरि कुलमान लाई ल्याउनु पर्छ इनि हरुलाइ खान दिनु हुदैन फेरि कुलमान घिसिङ लाई ल्याउनु पर्छ अर्को नया सरकार बनेपछी।
@@Suzayn-u8lkulmanko mulyankan garne ta sadak xap ko ho khatey
@jharanashrestha435923 минут бұрын
अतिनै मन पर्ने सहि सत्य बोल्ने हिम्मत र आट सहि प्रश्न सोध्न सक्ने पत्रकार जगदीश खरेल बाबू लाई सलाम छ !
@ganeshmagar617717 сағат бұрын
जगधिश सर लाई माने ❤❤
@TomThebe2 сағат бұрын
Jai kulman sir
@sudipakhanal173814 сағат бұрын
really appreciated. both are genuinely presented. even Depak Khadka is accused..the way he present his interview is so manupulating ..salute man. akdam herna majja lagne ... Mr. Kharel is the the best ever.
@padam646613 сағат бұрын
अभिभाबक को ठाउमा बसेर चिन्दैन जान्दैन थाहाँ छैन भनेर शु ख पाइन्छ जनता हरु ले मुल्यकान गरीरहेछ
@nimalama603817 сағат бұрын
वाउ good question jagdis sir..yasko pni dhoti khuskine din chaadai aaudai chh...
@ShankarDhungana-s9pСағат бұрын
सलाम छ जन्ताको आवाज बोल्नु भयको मा जग्दिस सर❤
@keshabrajpaudyal959515 сағат бұрын
विद्युत प्राधिकरण दुहुनो गाई हो ।मन्त्री त्यहाँ खोचे थापेर दुध खाने रहर पुरा गर्न जाँदै छन् ।❤❤❤
@JhumpuAcharya40 минут бұрын
कुलमान् हुदा भ्रष्टाचार गर्ना नपाउने भो त्यो कारन् कुलमान् को पछि परेको छ निकाल्नको लागि
@khilgurung980016 сағат бұрын
कुलमान लाई खेदो खन्नु को कारण प्रस्ट छ
@hemanthopailugchha1881Сағат бұрын
म एउटा काग्रेसको कर्याकर्ता भएर पनि भन्न चाहन्छु " माचिक्ने मन्त्री ".
@nimalama603817 сағат бұрын
Yo केपी को दाइने गुलो हो । कुल्मान जि निस्के लगत्तै देश ले अन्दाकार छाउने छ ।।।
@macrodipen76117 сағат бұрын
Kp haina sherbahadur ko
@BadAss-p9k15 сағат бұрын
Gulo hoina gedo ho tyo ni kaam nalgne
@rajlimbu599714 сағат бұрын
😂😂
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@JenisaGautam-vd9pz8 сағат бұрын
E. Fataaha. Haru bhanda. Tw. Kulman. 100/. Sai. Xan
@purnarimal58207 сағат бұрын
यो भाइरस देश र जनता को लागि कोरोना भन्दा dengerous छ यस्ता भ्रष्ट दलाल हरु को उपचार समय मा भएन भने देश र जनता लाई ठुलै क्षति हुन्छ । 😡
@ratanmahata423116 сағат бұрын
Good patrakar sir🎉🎉🎉
@ramailobartaman592411 сағат бұрын
यि मन्त्री डराएर वोल्दैछन त्यो कोट टोपी सुरवाल, अनुहार सवै भ्रष्टाचारको फिलमा देखिन्छन है !
@nabarajacharya513317 сағат бұрын
माननीय मन्त्रीज्यू एक पटक ऐना हेर्दा राम्रो।
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@chiranjibihamal93456 сағат бұрын
@@Suzayn-u8lभ्रस्टचारीहरुको डम्पिङ्गसाईड पार्टि बामाले कांग्रेसका झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खद छ
@arjun-1433 сағат бұрын
मलाई असाध्यै मन पर्ने निडर पत्रकार
@DipakBahadur-tz7ev16 сағат бұрын
चाेरकाे कुरा सुनेर पछि लाग्दा चाेर नै भाेईन्छ जस्तो लाग्यो
@DeepakThapa-h4c2 сағат бұрын
बडो मिठो कुरा गर्छ अपराधीले ।
@shrestharajesh637217 сағат бұрын
बाघ खोरबात बाहिर आई सक्यो अब तिमीहरु स्याल दुलो भित्र लुकेपनी बाघले छोडने वाला छैन
@maheshsh61717 сағат бұрын
ठग हो के भनेको झोले ब्रो
@JM-rc5xv17 сағат бұрын
😂😂😂 घन्टे लाइ थाहै छैन सरकार ले स्याल बनाइसक्यो भनेर
@PritiviNarayanShah14 сағат бұрын
@@JM-rc5xvta Lai pane tai ho same comment
@deepakshrestha664413 сағат бұрын
@@maheshsh617ta muji sanga k proof xa jhole Rabi thag vanera? Ta machikne pani thag nai hos bina proof vanna paye ta.
@deepakshrestha664413 сағат бұрын
@@JM-rc5xvTa jasto ukhaneko gu khane jhole ko lagi chahi syal hola
@ravikiranadhikariofficial4 сағат бұрын
सलाम छ पत्रकार जि लाई
@धर्म-द1ध17 сағат бұрын
जनताले मन्त्रीको कुरा पत्याउनिवाला छैनन
@rajanadhikari133011 сағат бұрын
skut ko kura sodnuhos patrakar ji
@kaushaldhungana572317 сағат бұрын
Kasto ramro questions Jagdish ji, you are great!!!
@PrakashBhatta-jl6zh15 сағат бұрын
तिम्रो बाजे मार्वाडी अदालत मा गएको सर्बोच्च अदालतले आदेश समेत असुली गर्नु भनेको छ।
@diprae221616 сағат бұрын
कुलमानको ईमान्दारी र देश भक्त को कामको विरोघी
@nabinpulami26116 сағат бұрын
यसको चाल भनेको फेरी उधोगी सङ्ग कमिसन खायर देसमा 18,20 घन्टा दिनमा लोड्सेडिङ्ग गराउने मन साए हो यसलाई हटाउन पर्छ
@chetanrizal794717 сағат бұрын
wow xa interview !
@laxmanmaskey943310 сағат бұрын
कुलमान हुन्जेलसम्म खानु पाइन्दैन भनेरै निकाल्न खोजेको अरु केहि होइन! भ्रष्टाचारी सरकार!
@dharmrajdhakal324916 сағат бұрын
नमस्ते जगदिश सर यी चोर हरु संग के संवाद गर्वु र
@Dr.Regmi072 сағат бұрын
जगदिश जि अब कुलमान धिसिङ र दिपक खड्का दुबैलाई एकै ठाँउमा राखेर यसैगरि बहस गर्नु पर्यो । सम्भवत सबै नेपालीको चाहाना पनि यहि छ धन्यावाद ।
@mohanprasaddhakal-u7b17 сағат бұрын
राज्य र जनताको सम्पत्ति ठगी गर्ने कांग्रेसी सांसदहरू!
@ramesharyal48119 минут бұрын
लाखौ शुभकामना प्रश्न को लागी जगदिश जी लाई
@pradipsangroula15017 сағат бұрын
यो देश को बिडम्बना नै भनौ, यस्ता लै पनि नेता मान्नु पर्ने । धिक्कार छ तिमि जस्ता भ्रस्ट भस्मासुर लाइ । अबि कॆइ समय पर्ख । तिमि हरु सकिने दिन आउदै छ। एक दिन सबै को हिसाब हुन्छ
हामी जनता भेडा हैन है मन्त्रीज्यु, मालदार मन्त्रालय बाट पार्टीे र तापाई लाई कमिसन नआए पछि कुलमान हटाउने खेल भाको हो नि हैन र?
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@dineshbhatt45607 сағат бұрын
@@Suzayn-u8l khate
@HemkumarChemjong-u4j2 сағат бұрын
अनुवार हेर्दै गाई चोरको जस्तो छ पत्रकार जग्दिस खरेल ज्युँलाइ ५०.तोपको सलाम छ।
@tekendrarai518612 сағат бұрын
अब आउने निर्वाचन मा यस्तो खालको प्रबृत्ति भएको नेताहरूलाई कसैलाई पनि भोट दिनु हुदैन । अब चै नेपाली जनताहरु सचेत हुनु पर्छ है।
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@dineshbhatt45607 сағат бұрын
@@Suzayn-u8lkhate
@chiranjibihamal93456 сағат бұрын
@@Suzayn-u8lभ्रस्टचारि हरुको डम्पिङ्गसाईड पार्टिको झोलेहरुले बोल्ने भाषा तपाईबाट आउनु दु:खदछ।
@NarGurung-lv8sh55 минут бұрын
Excellent journalist
@mahendrachaulagain857610 сағат бұрын
पत्रकार लाइ स्यालुट छ
@jitbahadurgurung5322Сағат бұрын
thank you sir yesto kura nabujene mantree lai Kena interview lene
@nabinkhatri928011 сағат бұрын
मन्त्री यस्तालाइ बनायपछि के काे प्रगति हाेला र भएकाे पनि सक्ने भए
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@dineshbhatt45607 сағат бұрын
@@Suzayn-u8lkhate
@lanalovemybeastie85715 сағат бұрын
मन्त्री पद म बसेप्छी अर्बो को कमिसन र घोटाला न गरि कसरि मन्त्री पद सफल हुन्छ त !
@dipakbasnet-je2sk11 сағат бұрын
यो भ्रस्टाचारीले कुलमान जस्तो कुसल ब्यक्तिलाइ खेदेको खेदै छ।पदमा बस्ने राज्यकोष रित्याउने बिधुत प्राधिकरण धोस्त बनाउने यस्को काम बाहेक अरु केही छैन।
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@dineshbhatt45607 сағат бұрын
@@Suzayn-u8lkhate
@GangaVk-rk2nm44 минут бұрын
सहि प्रश्न गर्नु भयो जग्दिश ज्यु
@bishalppoudel183717 сағат бұрын
यो दीपक खड्काले प्रत्येकचोटि सरकार सरकार कमजोर छ। सरकारसँग छैन भनेको भने गरेको सुन्छु। सरकारमा बसेर सरकारको सम्पत्ति सोह पारेर भ्रष्टाचार गरेर लिएर गएर आफूले कुमलाउने सरकार कमजोर छ भन्ने . आफू र आफ्ना वरपराकालाई धनी बनाउनलाई यति जालझेल गर्दो रहेछ यिनीहरुले
@Sportlover-y3k11 сағат бұрын
कुलमानको नाम लिनु पनि पाप !!!कुलमान नेपालहरुको हिरो हो
@nirajansharma706412 сағат бұрын
हैन, कति झुट बाल्न सकेकाे भन्या, हेर्दै दलाल जस्तो छ याे, के जस्तो भन्नू दलाल नै हाे।।। यसका कुरा हामीले पत्याउनु पर्ने हाे??
@Suzayn-u8l9 сағат бұрын
कुलमान दोष रहित छैन कुलमान को अन्धोभक्त हनुमाने
@dineshbhatt45607 сағат бұрын
@@Suzayn-u8lkhate
@nirajansharma70642 сағат бұрын
@Suzayn-u8l धन्यवाद हजुरकाे यति मिठो जवाफकाे लागि😍😍
@shayamdai54152 сағат бұрын
कुलमान देश र जनता काे मानिस हनु उनी जनता देश लुट्न नचाहाने हुन सरका मन्त्री भनेकाे देशर जनता लुट्ने लुटेरा हाे ।
@parvatikarki94934 сағат бұрын
कुलमान लाई खेदाे खन्नु काे कारण प्रस्ट छ ।❤❤❤❤
@arjunkarki169311 сағат бұрын
कुलमान नेपाली को सचा जिम्मेवारी lidar
@SuhangRai5.555 сағат бұрын
पत्रकार भनेको यस्तो होस् 👍️👍️🤙🤙✌️✌️💪💪
@Isworkunwar9 сағат бұрын
याे जनावर लाई जनताले नहटाए सम्म देश ले न्याय पाउँदैन फेरि अँध्यारो मैं बस्नु पर्छ
@deenanathacharya27438 сағат бұрын
उर्जा मन्त्री अधिकारीले जे भन्छन् सबै झुट बोल्छन् ,कमसेकम सबै संस्थानहरु यस्तै नेताहरुले ध्वस्त पारे तर उर्जा क्षेत्र कुलमानले जोगाएका थिए अब उर्जामा पनि डुवाउन,खान मरिहत्ते गर्ने मन्त्री ,सरकार राम्रो र सक्षम मान्छेलाई होइन आफ्नो लाई रजगज गर्न दिने ।
@-Rr19904 сағат бұрын
जगदीश सर यिनिहरुलाइ खान दिउ के लुट्न दिउ किनभने हामी जनतालेनै यी फटाहाहरुलाइ देश बेच्न सक्ने प्रमाणपत्र दिइसक्यौ।