देश गरिब भयाे, विकासका याेजनाबाट समृद्धि ल्याउन पर्याे भन्दै विदेशी राष्ट्रबाट खर्बाै ऋण लिने अनि त्यहीँ रकममा भ्रष्टाचार, ब्रमलुट गर्ने नेताहरूकाे कारण नै देश आज गरिवीकाे पुच्छारमा रहेकाे छ। अनुदानकाे रूपमा BRI नेपालकाे हितमा छ।
@neshansampangrai4596Күн бұрын
जस्लाइ जे सुकै लागुन म नेपालको हित चाहाने मान्छे प्रदिप ग्यावली को कुरा सान्दर्भिक र गहन अद्यायन बाट आको छ जुन रास्ट्र हितमा छ।
@NabuSharma-ur1jv5 сағат бұрын
नेताजि ले भनेका कुरा सुन्दा राम्रो लाग्छ तर उहाको पाटी देख्दा घिनलाग्छ
@rameshacharya77912 сағат бұрын
बिश्लेशन शाश्वत छ ! सुन्नु गुन्नु सबैको कर्तब्य जस्तो लागो !
@RanBirLimbu-y3j15 сағат бұрын
बौद्धिक र सालिन नेता प्रदिप ज्ञवाली ज्यु को भनाई अत्ति सान्दर्भिक छ ।
@Nepaliviper5 сағат бұрын
सबैभन्दा राम्रो एमाले र कांग्रेस एकीकरण गर्नु नै हो। यी भतुवामा केही फरक छैन। जय घण्टी! रबि लामिछानेलाई तिमीहरुका षड्यन्त्रहरुबाट फसाए पनि हामी उनलाई न्याय दिनेछौं ।
@raikeera6922 сағат бұрын
धन्न एमाले पार्टीको ईज्जत कमरेड प्रदिप जी ले जोगाईदिनु भएको छ ! वहाँ नै होला एक मात्र अलिक वौध्दिक नेता एमाले पार्टीको !
@atharvagautam655820 сағат бұрын
अनि मान्छे बेच्ने मन्त्रीलाइ किन मुद्दा नलागेको रे??
@raikeera6919 сағат бұрын
@atharvagautam6558 खै हौ हजुर हाम्रो देश त खत्तम नै बनाए नि यी "तीन-चोर-नेता-ओली-शेरे-प्रचण्डे" हरुले ! 😡😡
@Dhru987Күн бұрын
भारत ठाडो किसीमले रिसाउछ भने चिन नरम किसीमले रिसाउछ । BRI नै नेपालको हित मा छ ।
@MaheshPandey-b2r16 сағат бұрын
Happy birthday ba
@mumanghartimagar6410Күн бұрын
प्रदिप ज्यु मलाइ मन पर्छ तर नेत्रित्वको चङ्गोलमा फस्नु भएको छ। यद्वपि प्राय सबै पार्टि भित्र धेरै राम्रा समुदाय र देश प्रेमि नेताहरु केही मात्रामा छन तर सबै नेत्रित्वको लगाममा बाँधिएर बसेका छन।तसर्थ हाम्रा देशका राजनितिमा पार्टि पुनरगठन नगरेसम्म देशले निकास पाउन असम्भव जस्तै देखिन्छ।
@prakash_rai16921 сағат бұрын
42 ओट मुलुकले BRI लिएर धेरै विकाशको बाटो खोलिसक्यो हाम्रो देशको भ्रष्ट नेताहरु भने बिदेशीले पालेको दलाल हरुभने आनाकानी गरदै बसेको छ
@victorchhetri59313 сағат бұрын
ah hai ah ... 😂kati Janey... china ko BRI le Pakistan Sri Lanka ma k k vo hudaix thax!?
@tarkakunwar6682Минут бұрын
यो खाते माचिक्ने एमसिसीको मतियार हो किन BRI को बिरोध गर्नु स्वाभाविक हो राई जी!
@saurychandrayamtara79434 сағат бұрын
प्रधानमन्त्रीकाे चिन भ्रमण सफल हाेस
@shree_ganesh1Күн бұрын
नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्ने तथा विकास, समृद्धि र सुशासनको पक्षमा योगदान पुर्याउने ॠण र अनुदान लिन सकिन्छ ।।
@krishnathakuri4262Күн бұрын
सत्ता को लोभ मा एमाले ले देश लाई धाेका दियाे।हिजाे अस्ति सम्म कनेकटिबेटि काे वकलात गर्नी एमाले का नेताहरु अाज लम्पसार परि छाडे।जस्तोसुकै जोखिम माेलेर भयपनि रेल मार्फत जोडिनु पर्थ्यो।भारत ले नाकाबन्दी गरेर जबसम्म नेता भाेकै मरदैन तब सम्म देश द्रोही हरु को होस खुल्दैन।
@RameshAdhikari-jl2nsКүн бұрын
नेपालकाे हितमा भएपनि भारत र अमेरिकाले राेकेकाे हाे भनेर साेझै भन्देउ न।
@punmagarratha592123 сағат бұрын
ऋण माग्दै गर अनि ऋण को सट्टा देश दिने गर संग्छौ भने आफ्नो खुट्टामा उभिने गरन ऋण पनि कति माग्छौ
@rajinshrestha47077 сағат бұрын
Jaya ghanti
@agurungp92686 сағат бұрын
Ramro bislasan garnu vayo asha cha yo interview ma vana ko jasto nai hos des ko para-rastra nete Nepal first Nepali first .
@Nepaliviper5 сағат бұрын
काङ्ग्रेस र एमाले बोल्नु नेपाल बोल्नु हो भन्ने यिनको भनाइबाट नै थाहा हुन्छ यिनिहरुमा कस्तो सामन्ती चरित्र छ भनेर। रुक ८४ मा
@biswaharikhatiwada51297 сағат бұрын
काग्रेस एमाले बाट देश बन्दैन पक्का हो ३४बर्ष सम्म जे जति भ्रष्टाचार भए त्यो निकाल्ने हो भन्ने कसै सग रिन लिनु पर्दैन खाने नया तरिका मात्र हो।आसा छैन
@JunaMainali36 минут бұрын
यी ज्ञवाली बा ले जिब्रो चपाएरै अन्तर्वार्ता सके। मोहि माग्ने ढुङ्रो लुकाउने।
@Sangam_jung23 сағат бұрын
रबि दाई जिन्दावाद ✊️✊️
@bhanubaral456014 сағат бұрын
पररास्ट्र मामिलामा पार्टी पार्टी को अलग नीति देशको हितमा हुदैन । जुन सुकै पार्टी सत्तामा आओस , पररास्ट्र नितिमा एकरूपता कायम गर । शक्ति रास्ट्र सगको नीति समान कायम गर ।
@savehimalayancargo143712 сағат бұрын
प्रस्ट कुरा बिआरई अनुदानमा मात्र नेपालले स्विकार्न सक्छ बाँकी अरु सुरक्षाको कुरा होला, बातावरणको कुरा होला, जनस्तरको कुरा होला जस जस्लाई प्रतेक्ष्य असर पर्छ । बाँकी अरु भनिएका ९ वटा प्रोजेक्ट गिभ & टेक का आधारमा विन विन गर्न सकिन्छ । एउटा जनताको तर्फ बाट प्रस्ट विचार 😊
कुरा मात्रै मिठो हो उहाँको भारत ले 70 किलोमिटर बाटो बनाउदै गर्दा मलाई थाहा छैन भन्ने पनि प्ररास्ट मन्त्री हुदा उहाले नै mcc पास गर्नु प्रछ भन्ने त
@prahaladthapa796118 сағат бұрын
देशको दुर्दशा हेर्दा, बिदेशी ऋणको भारी, दलालहरु मोटायका र जनता मर्दै गरेको अबस्थामा यो अन्तरबार्ता झुटको खेती हो । यही देश हो संसारका देश उपनिबेश हुदा हामी स्तन्त्र थियौ यो भनाई र अहिले बिदेशीको हाली मुहाली .... । सबै मुल्यांकन जनताले गर्नैपर्छ ।
@sukraraj204210 сағат бұрын
Pradip ji ko kura sarai gajab laagyo sunda ta Tara janatako prblms jaha ko tehi xa
@KishorAryal-p3dКүн бұрын
मुखले ठिक्क पार्ने अाेलिकाे हनुमान
@kamalbahador216917 сағат бұрын
मेरो मेरै आखा अगाडि हेर्ने मन्छ नेपाल मा 89% नेता हरु भ्रष्टाचार कुनै दिन राजा आएर 80% नेता लाई जेल कोचेको हेर्न मन्छ मेरो
@rameshsunuwar77579 сағат бұрын
चिप्लो आदर्श कुरा गर्न माहिरहरुले २००७ देखि अहिलेसम्म आईपुग्दा सम्म ईण्डियन हरुको पुच्छर बनेर चिनियाँ र रसियाले बनाएको कलकारखाना बेचेर खाए सबैबाट ऋण लिन हुने चिनियाँ बाट ऋण लिन नहुने यो काईते कुरा लुकाएर जिब्रो चपाएर कुरा गर्ने एमालेको नेता र ईण्डिया कै पाटी ठान्ने नेपाली कांग्रेसबाट आफु पनि नगर्ने अरुलाई पनि बिकास गर्न नदिने ईण्डियन हरुको गोटी बनेर आरजु भ्रमण टोलीमा जान लागेको नेपाली जनताले बुझिसकेका छन् नि ।
@ravikiranadhikariofficial6 сағат бұрын
mcc र बि रा इ अनुदान हो भने लिदा राम्रो ऋण लियेर फाइदा छैन
@manojkhatri52423 сағат бұрын
I liked your interview 🤔
@netrachhetri911613 сағат бұрын
अमेरिकी हरुको अगाडि झुकेर 14वटा पूरक सम्झौता मा हस्ताक्षर गर्ने व्यक्ति
@RameshLamatmg-u1d2 сағат бұрын
Rajneta KP oli ♥️
@Devalone14310 сағат бұрын
Aaba chai nachukau Des Lai badalau Pradip sir. Kati lakhetxau bideahma Nepali Lai Ghar Mai Des Mai gari khane batabaran banaune niti garaunu paryo kya 2 thula party hunu hunxa jay Nepal🙏
@netrachhetri911613 сағат бұрын
तिम्रो मन अमेरिकातिर मुख चीनतिर।
@ramprasadadhikari6748Күн бұрын
पहिला पोखरा र भैरहवा एयरपोट को घाटा कसले तिर्ने यो कुरा गरेर अगाडि बड झ्याक्नेहो ।।
@Shovakantapangeni13 сағат бұрын
शेषपछिको बकस वाहालाइ प्राप्त छ रे नि?
@ramjipahari3529 сағат бұрын
As a laymen, I could not understand why loan from BRI(china) is fine and grant from MCC( USA) is not good for the country.
@PrakashGhimire-k8l23 сағат бұрын
2084 pachhi pani kangresh wa amale ko sarkar banchha vanera diwa sapani nadekhnus pradeep jee
@HstHst-x9u15 сағат бұрын
यस्ता मण्डली बाट केहि निकास हुदैन
@shaligrampandit874115 сағат бұрын
यी पत्रकार महोदय को प्रश्न सुन्दा गिदि चिलाउछ, बि रा आई मा चिनले यो प्रस्ताब राख्यो , हामिले त्यस बिसयमा के जवाफ दिनुभयो ? भनी पत्रकारले कुनै संम्झाैता ,प्रस्ताप पढेकै छैनन, हावामा प्रश्न राख्दा रअेछन,
@shivrajregmi511622 сағат бұрын
प्रदिप ज्ञावलि बौद्धिक नेता हुनुहुन्छ !
@funkbudhaagurung964921 сағат бұрын
sir ko kura maan paryo... Jainepal
@RameshAdhikari-jl2nsКүн бұрын
द्विपक्षिय वा बहुपक्षिय वा आन्तरिक जुनसुकै बिषय भएपनि सार्बजनिक गर्न मिल्दैन भन्ने तर यस्ता बिषय मात्र नभएर सबै किसिमका सुचना भारतलाई तात्तातै दिइन्छ रे,किन?
@krishnarai421212 сағат бұрын
Sattako lagi je pani garx Kamau neta haru.
@smaranrajgiriКүн бұрын
अब 2084 मा सबैठाँउ स्वतन्त्र आउनुपर्छ एमाले काङ्ग्रेस जस्तो कालो भ्रस्टाचारि हरुलाइ बडारेनौ भने यो नेपाल अबको 100 बर्समा नि जस्ताको त्यस्तै हुन्छ बिकास केही हुदैन
@mohanrai9425Күн бұрын
J vane panic timi harujasto nakh chuche des drohi harule des chhito bikas hos ,chhito hos ,sakesamma afnai Paloma hos Vanna chahadainau chores haru ,sakesamma nahos vanne chahanchhau gadhha haru ,kura chapaera ghumaera bolnuparne kina ?
@rajinshrestha47077 сағат бұрын
Jhole khate
@dipakdhungel87753 сағат бұрын
🎉🎉M.c.c.ke ho daka
@gagangurung1327Күн бұрын
yasta chor haruko din gayo nepalma aaba naya shoc nayabichar garera kam garnuparxa
@SureshPrasad-k7lКүн бұрын
एमाले कांग्रेस सत्तामा बसेर संसद किन चलन सकेन सत्ता मात्र कब्जा गरेर संसद बन्धक बनाउन बन्द गर
@Bhujel1980Күн бұрын
क्रिते ओली को मान्छे भए पछि यहाँ बलत्कार गर्ने ले सफाई पाउँछ बलात्कार हुने जेल जान्छ मान्छे बेच्ने ले सफाई पाउँछ बेचिने जेल जान्छ अचम्म नमाने हुन्छ कांग्रेस र एमाले को गठबंधन भनेको लुट्नु र आफ्नो काण्ड ढाकछोप गर्न लाई हो
@chandrapandey1063Күн бұрын
China ले क्यास दियो भनि जति पनि लिन्छन् रीन
@Kumar-p8mКүн бұрын
Neta r karmachari pallnu parne Janata ko caar bat.
@D.B.Chintan21 сағат бұрын
Salam jagadis sir❤❤❤❤❤
@KrishnaKhatiwada-dy6kb16 сағат бұрын
BRI is a package. You cannot take one only. He is hiding so many external information. Once you sign you accept whole package.
@RajendraRaut-l8m8 сағат бұрын
Bri ko bisay ma chai gayandra sahi sanga bahass garu paryo.gayandra sahi lee ramro sanga bujhaux
@arunlamsal947316 сағат бұрын
लाज शरम पचेको लिच्चड छ यो ज्ञवालि ! अमेरिकाको CIA को प्यादाँ मात्र हो ओलि, यो लिच्चड त्यसैको MCC को पाल्तु भतुवा हो । भारत र अमेरिकाको नोकर बाहेक केही रहेन ओलि सरकार
@GeetaPudasaini-i1f23 сағат бұрын
एमाले कम्युनिष्टकाे खाेल अाेडेकाे ईण्डाे पश्चिमा मिशनमा काम गर्ने र चिनलाई नेपालमा राेक्ने र पश्चिमा ऋणबाट नेपाललाई थला पार्ने मिशनमा काँग्रेससंग मिलेर काम गरिरहेकाे छ,
@kirankc8603 сағат бұрын
Bideshi bata Vikh Magney, Cangress ra Kha.Ma.Ley ra Khawobadi ra Tinka Varautey Bramha Lut Garney. Desh ra Janata Vad mey Jaye! 🇳🇵ko Durdasha😭
@rajupathak229814 сағат бұрын
Great leader
@ishwaripoudel579020 сағат бұрын
मिडीयामा ठिक्क पार्छन् भित्रभित्र देश र जनता बेच्ने योजना अब बिआर पिआर सिआरतीर नलाग्नु आफुलाई हेर्नुस उमेर गयो बुढेसकाल भयो केका लागी हो र केलान्छौ मनन गर
एमाले र काँग्रेस का चोर नेताहरु कुरा चाहिँ खुब सिङगापुरनै वनाउने जस्ता भाषण दिन्छन् तर काम चाहिँ देश लाई कसरि लुट्ने, कसरि भ्रष्ट चार गर्ने भन्ने जस्ता कुराहरु हुन्छ। 84 मा सखाप पार्नुपर्छ😡
@Bhujel1980Күн бұрын
क्रिते ओली को मान्छे भए पछि यहाँ बलत्कार गर्ने ले सफाई पाउँछ बलात्कार हुने जेल जान्छ मान्छे बेच्ने ले सफाई पाउँछ बेचिने जेल जान्छ अचम्म नमाने हुन्छ कांग्रेस र एमाले को गठबंधन भनेको लुट्नु र आफ्नो काण्ड ढाकछोप गर्न लाई हो
@HastabahadurRawat23 сағат бұрын
घिरौले जिउदै छ
@rajinshrestha47076 сағат бұрын
Marnu parne ho. Khai oliko
@dilipkumarbhatta13512 сағат бұрын
MCC baru Lyau ? ... testa teta le kehi hunna ....
@BhanBahadur-ej5bd16 сағат бұрын
84 Ma yi party lai bahiskar garau
@Kumar-p8m23 сағат бұрын
Neta dhher vaye Nepal ma.
@sherjungthakuri72838 сағат бұрын
Khana na paye see 😮😮😮
@narendraghimire510622 сағат бұрын
अब बुझियोकुरो
@Kumar-p8mКүн бұрын
Neka Sahi ho.
@narendraghimire510622 сағат бұрын
यो पर्दिप पुरै बोइलर हो
@SauravDangi-ro8rc22 сағат бұрын
अरु कुरामा त केहि कुरा ठिकै हो ,यो 2084 पछि पनि कि काँग्रेस कि एमालेको सरकार बन्छ भन्दा हाँसो उठेर आयो
देशको विकास जनताको सुख शान्तिको लागि कांग्रेस एमालेलाई पतन बनाउनुपर्छ। जबसम्म कांग्रेस एमालाई भोट दिन्छ तबसम्म सधैँ जनताले देशले कहिले सुख पाउँदैन पाउँछ
@RanBirLimbu-y3j15 сағат бұрын
हामी मज्जाले भोट दिन्छौ
@rajinshrestha47077 сағат бұрын
Jhole ko din sakkiyo.
@lalitjethara23 сағат бұрын
China ly ni invite cancel gareko vaye ma tw 😅😅
@milanbogati876219 сағат бұрын
MCC ma Amerika Le sabai neta Lai Khana diyo pash garne Dalal haru Hun lBri.chaina ko rushko project ramro Kam garne deshlai faidahune gardaina
@dhundidhakal152123 сағат бұрын
❤❤❤❤❤
@gurung716Күн бұрын
Uml r Congress 84 ko sapana nadekhe hunx enough is enough, waakķa lagisakyo
@narendraghimire510622 сағат бұрын
Aru lai?
@ashishsaud3984Күн бұрын
Pradeep Gyawali is the great leader 🇳🇵💥✊
@bishwaskattelvlogs5439Күн бұрын
झोले 😂😂
@rajinshrestha47077 сағат бұрын
Jhole sale khate
@BhanBahadur-ej5bd16 сағат бұрын
Jay ghanti
@milanbogati876219 сағат бұрын
Yo fataha neta ho kahile Sahi awhile hudaina jali nepali Janata Lai jadtai murkha banauna khojeko Hala bideshlai lajgin xaina hamro netalai
@funkbudhaagurung964921 сағат бұрын
and loan liye pani tei pais j kaam ko lagi leko ho..commission nakhai kaamni garnu paryo... n aaccoutability... jo jun position ma cha tesle kaam gareko cha ki chaina tesko accountabilty linu paryo sano dekhi pradhan matri sama
@Lovesongs7uMyUSA16 сағат бұрын
Yesta murkha le gaf lagaye jasto hora ? Aru desh lata chhan ? Nepal will not get any grand at this time.
@srenee258516 сағат бұрын
Esto chor party ma basi jati ramro kam garchu vane pani trust0% 32arab ko chanbin koi?
@yambahadur833413 сағат бұрын
Eni haru jatinoi bigge padelekheka janebujheka vayani oli ko agadi rujeko syal hun syal ani thula ramra kura garer ukhane ko guhu khane jhole Aringgal harule feri pani kasari janatalai vram xarne aakhama xaro halne ra feri 8/10 barsa desh janata lai dohan garne vanne matrai dhyan ho
@ToranThapa-m9x14 сағат бұрын
jay ravi jay 🔔🔔🔔🔔💪🔔🔔🔔
@sandiplimbu168516 сағат бұрын
Loan lai kina etro issue banako kura simple xa, Tero income 20 rupe monthly xa, loan 200 rupe per day lina sakxas ki sakdainas bhanne ho. Yo dalal, congress. UML and Mawobadi gareko politics anusar lina hundaina tara desh ma new revolution launa sakne kohi aayo bhane deshko productivity increase garna sakyo bhane hunxa. Yiniharuko parale loan lina hudaina.
@narendraghimire510622 сағат бұрын
Kuro sunne matra patrakar vayo jagadish
@bishu820 сағат бұрын
MCC पनि परिवर्तन गरेका थियौं होईन, हैसियत हुन पर्यो नि यो गर्छु यो गर्दिन भन्ने
@devrajsharma5270Сағат бұрын
हा हा हा हा हा
@epscrack-g3i10 сағат бұрын
38:45
@khadkamagar824017 сағат бұрын
Yo, Chor Lai kina bolako ho interview ko lagi?? Aru thiyan ra??
@narendraghimire510622 сағат бұрын
Yo guest gyawali hijo ramro thyo
@dipakrai318123 сағат бұрын
जे भनेनि अब धेरै जन्ताले पत्याउदैन होउ
@prakashlimbu442410 сағат бұрын
Nepal ma china ko bikas auda patrakar ra indo pashchim ko kina tauko dukhauxa