इन्द्रेणीमा दोहोरी गाएर भाइरल होची मुना मगर र बिशाल बीच मुर्छा पारि हसाउने दोहोरी,बिहे गर्दै मुना

  Рет қаралды 1,625,722

Laligurash Daily

Laligurash Daily

Күн бұрын

Пікірлер
@samirsunar4903
@samirsunar4903 4 жыл бұрын
wow विशाल रायमाझी र मुना बहिनीको दाेहाेरी दामी लाग्यो धेरै समयपछि मुना मगर र बिसाल रायमाझीलाई देख्न खुसी लाग्यो आगमी दिनकाे लागि शुभकामना👍️🙏👍️💙💛🧡💜💟🌹🌷🏵️🌼🌻🌺🥀💐🌸🌲🌳🌴🍁
@arjunlungeli6023
@arjunlungeli6023 4 жыл бұрын
निकै रमाइलो छिन मुना जि 👌👌👌
@basantioli2601
@basantioli2601 4 жыл бұрын
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola
@kumarisunuwar9556
@kumarisunuwar9556 4 жыл бұрын
सारैंदामीछ गीत भाई र बैनी काे🙏🙏🇳🇵🇳🇵👍️👍️🌷🌹
@kamalbhandari.7454
@kamalbhandari.7454 4 жыл бұрын
Nic bishal
@kamalbhandari.7454
@kamalbhandari.7454 4 жыл бұрын
Muna good
@lalthapamagar4074
@lalthapamagar4074 29 күн бұрын
13:22 मुना नानी ले रूवाउन र हसाउन जानेको मलाई सारैनै मन परयो 21:06
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
मुना जि लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर हुमत
@kumarrai6429
@kumarrai6429 4 жыл бұрын
@soyagurung59
@soyagurung59 4 жыл бұрын
Muna magar manxe chai ramri nai xa tara kata manxe lai hat halera chalxa
@harkabahadur9116
@harkabahadur9116 4 жыл бұрын
Nice
@gurudattasharma1756
@gurudattasharma1756 3 жыл бұрын
Ui
@priyankakharel2884
@priyankakharel2884 3 жыл бұрын
Ma
@jibanlama4473
@jibanlama4473 4 жыл бұрын
मुना जि 😍❤️👌🙏विशाल जि को पनि फ्यान है हजुर Both 🤘🙏👌👌🇳🇵
@मिलनसाउद
@मिलनसाउद 4 жыл бұрын
मुना बहिनिको यो कलालाइ सलाम छ अस्ति इन्द्रेनिमा पनि राम्रो दोहोरी गाउनु भाको थियो धेरै धन्यवाद नानी l
@madhupun7900
@madhupun7900 4 жыл бұрын
मलाई त दुबैलाई मन पर्छ !!!
@prose729
@prose729 4 жыл бұрын
मुना बैनी र विशाल भाईको दोहोरी धेरै राम्रो लाग्यो।साङ्गेतिक छेत्रको दुबैलाई सुभकामना तपाईहरुको पाइलाहरु अझै अगाडि बढोस।💕💕💕💕💕💕
@JpsSnr
@JpsSnr 4 жыл бұрын
मेरो गुडिया जस्तै मुना बहिनी र मेरो अति नै मन पर्ने गायक विशाल भाई बिच को अन्तरबर्त सारै मीठो र रोमन्चक भयो सुन्द पनि दुबई को लागि प्रगति को शुभकामना! र यो इन्टरभियु लिनु हुने लालीगुरास.कम का सन्चालक कमल सग्रम ज्यु लाई पनि विशेष धन्यवाद!र अन्तिममा मुना लाई मेरो एउटा सन्देश पनि छ कि मेख सारु मगर ज्यु लाई चाहिँ जहाँ जाद पनि बिर्सिनु भएन किन कि मुना भाइरल हुँदा देखिकै भिडियो मैले हेर्दैछु र यो स्थान सम्म मुना आइपुग्नु मा उहाँको भुमिका हात पनि छ र अस्ति असार को १ गते इन्द्रेणी मा राजु परियार संग को दोहोरी मा उहाँको नाम मात्र लिएको भएपनी कति सन्टुष्टी हुन्थियो कि मेख सारु मगर दजु लाई भन्ने मलाई लागेको थियोे मन मा!
@sitagautam3743
@sitagautam3743 4 жыл бұрын
M Qqp1
@sitagautam3743
@sitagautam3743 4 жыл бұрын
3qà1
@arpanbudhathoki5199
@arpanbudhathoki5199 3 жыл бұрын
'
@arpanbudhathoki5199
@arpanbudhathoki5199 3 жыл бұрын
ee4
@arpanbudhathoki5199
@arpanbudhathoki5199 3 жыл бұрын
)opp
@thugsnepali8076
@thugsnepali8076 4 жыл бұрын
Wow दुबैलाई धेरै धेरै मुटु भरिको माया छ मेरो म चाहिँ सुर्खेत बाट हो है खुसी लाग्यो हेरेर miss you bishal sir ❤️❤️❤️muna sis 😘
@binitakhanal1186
@binitakhanal1186 3 жыл бұрын
मुना जि लाई मन पराउने को को हुनुन्छ??यता हाजिर हुनु ल।🤔🤔🤔🤔💘💘💘💘
@fatmaa8343
@fatmaa8343 Жыл бұрын
My favorite मुना
@taeyeontamang6578
@taeyeontamang6578 3 жыл бұрын
मुना र विशाल काे दाृहाेरि सारै राम्राे लाग्याे
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
आति नै रामरी बोल्ने सहिले पनि उतिकै राम्रो छ मुना जि को बधाई छ मुना जि आजै प्रागती गर्दै जानुस् हजुर लाई धेरै धेरै सफलता को शुभकामना ।
@basantioli2601
@basantioli2601 4 жыл бұрын
मेरो च्यानल तिर पनि आउनु होस है subscribe garidinu hola #Basantioli
@mamatalimbumigel3135
@mamatalimbumigel3135 4 жыл бұрын
प्रतिभा को खानी मुना मगर सुन्दरर्ता ले भरिपुर्ण ।अनि उतिकै मिठो आवाज विशाल भाइ को।सारै रमाईलो दोहोरी ।
@रेजिनासुनुवार
@रेजिनासुनुवार 4 жыл бұрын
सर्ब्रप्रथम कमल सर्गम भाइ लाई धन्यवाद छ मुना बैनी र विशाल भाइ को यो रमाइलो दोहोरी कार्यक्रम हामी दर्स्क सामु ल्याइदिनु भएको मा बधाई छ विशाल भाइ र मुना बैनी दुबै लाई मिठो प्रसस्तुति दिनु भएको मा सधै यसरी हासी खुशी रहननु होला मेरो सुभकामाना छ्🙏
@santishrestha4786
@santishrestha4786 4 жыл бұрын
आहा कति राम्री मुना सबै कुराले ट्यालेन्ट यति धेरै प्रतिभा भयोको नानिलाइ बाबू आमाले नरोकिदिनु होला उनी आफै मा सक्षम छिन अगाडि बडन नरोकिदिनु होला विशाल पनि राम्रो गायक हो
@devkhadka7735
@devkhadka7735 4 жыл бұрын
हल्का रमाइलो लाग्यो आज दोहोरि सुनेर
@vipkwst1531
@vipkwst1531 4 жыл бұрын
आहा कति मिठो गीत मुना र मदन को
@bindushrestha6099
@bindushrestha6099 4 жыл бұрын
सर्वप्रथम लाली गुराँस डटकम का सञ्चालक कमल सरगम लाइ धन्यवाद छ र आज बिशाल र मुना को इण्टर व्यू लिनुभएको मा धन्यवाद छ
@girmagar8491
@girmagar8491 4 жыл бұрын
हाम्रो पाल्पाली मुना मगर र बिशाल जी सारै राम्रो हुनुहुन्छ। मुना मान्छे सानी मात्र हो तर सबै कुरा ले भरिपुण हुनुहुन्छ 👌
@ombdr.bhujel8944
@ombdr.bhujel8944 4 жыл бұрын
मुना बैनिकाे interview हेरेर एकदम मज्जा अनि mine fresh हुन्छ ।
@rajendrakhadka3714
@rajendrakhadka3714 4 жыл бұрын
गीत को भाब हो सारै मीठो गाउनू भयो दुबै जनालाई धन्यवाद साथै उतर उतर प्रगतिको शुभकामना छ।
@harimgr3297
@harimgr3297 4 жыл бұрын
मुना मान्छे सानो भए पनि तर प्रतीभा चाहिँ धरहरा को जस्तो उच्च छ बधाई छ मुना जि मलाई त साह्रै मन पर्यो
@parisubba334
@parisubba334 4 жыл бұрын
good job muna ra arko lok gayak vai .
@rebinacrai2028
@rebinacrai2028 4 жыл бұрын
पुर्बै धरान❤️❤️ . म पनि धरानबाट नै हेर्दैछु👌👌❤️❤️😷🙏
@Nsp933
@Nsp933 4 жыл бұрын
वाउ कति खुसि लाग्याे लालिगुरास.com and muna bishal lai best luck.
@janukachhetri3577
@janukachhetri3577 4 жыл бұрын
मुना जि विशाल जि धेरै धन्यवाद सारै रमाईलाे भयाे गित सुनेरहजुर हरु सबै मा धन्यवाद नमस्कार दमाैलि 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
इन्द्रेणी मा राजु दाइ सङ्ग दोहोरी गाय देखि मुना को ठूलो शुभचिन्तक भयको छु । आगामी दिन मा अझै प्रगति होस शुभकामना छ ।
@fireash5807
@fireash5807 3 жыл бұрын
्मुनार बिसालकाे दुबैकाे उन्नति पर्गति हुदैजाअाेस यहि कामना गर्दछु 👍️❤️👍️अाेहाे मुनार बिसालकाे दाेहाेरि सुनेर समय बितेकाे पत्तै भयन फेरि पनि यस्तै सुन्न पाउँ भन्दै 🙏
@prose729
@prose729 4 жыл бұрын
नानी र बाबुको बोलिमा कति मिठास अनि स्वर पनि शब्द उतिकै राम्रो दुबै जनाको बोली बच्चा को जस्तै बाबू र नानिको दोहोरी हेर पाउ।all the best god bless you.💕💕💕💕
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
किन डराएको बिहे गरनु न दुबै जना राम्रो लाग्छ 💖💖💖😁👍️🌺
@dhandevigurung4174
@dhandevigurung4174 3 жыл бұрын
दुबै जना ले कति राम्रोसँग गाएको हुन्छ हुन्छ नानी बाबु कसैले पनि नराम्रो मान्दैन हाेला तर दाेहाेरि मा जेपनि भन्न सकिन्छ म बाट नराम्रो लाग्दैन र नराम्रो पनि मान्दैन अझै प्रगति गर्दै जानु शुभकामना छ दुबै जना लाई
@Deepu-r4c
@Deepu-r4c 4 жыл бұрын
wowow muna r bishal bhai ko kati ramro jodi suprb 💕💕💕💕
@ambikamalla2621
@ambikamalla2621 4 жыл бұрын
सारै मन परौ भाई बहिनीको गित 🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
ल ल विशाल भाइ बिहे गरे नी केही फर्क प्रदैन तेस्तो उताउलो छैन ठिक छ दोहोरी
@robertkhadka2270
@robertkhadka2270 4 жыл бұрын
बिशाल दाई नमस्कार झीक्कै झिकै माया अनि सम्झना छ|
@gopalthapa5210
@gopalthapa5210 4 жыл бұрын
विशाल रायमाझी त अब्बल हुनु हुन्छ तर मुनामगर पनिकम्चै छैन लालिगुरास डटकमलाइ बधाई साथै धन्नेबाद
@gyanuniroula742
@gyanuniroula742 4 жыл бұрын
दिलीप राया माझि भाई तपाईको सोर धेरै भन्दा धेरै राम्रो छ तपाईलाई धेरै धन्यबात दिन चाहान्छु हैत
@कमलारेग्मी-ध7भ
@कमलारेग्मी-ध7भ 4 жыл бұрын
कति रमाइलो दुबैजनाको हाम्री पाल्पाली नानी कति ट्यालेन्ट
@kyky5584
@kyky5584 4 жыл бұрын
कति मिठाे दाेहाेरि दुबै लाई बधाई छ याे भाका त मलाई पनि मन पर्छ
@mamtaranamagar8342
@mamtaranamagar8342 4 жыл бұрын
Wow मुना & बिशाल 😘😘👌👌👌
@manishakhatri9374
@manishakhatri9374 4 жыл бұрын
विशाल र मुनाकाे दाेहाेरि एकदम राम्राे छ अ🤗🤗🤗😀😀😀
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 4 жыл бұрын
दामी लाग्यो यी दुई जोडीको अन्तर्वार्ता।
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
मुना बहिनी सानो देखिए पनि हरेक कुरामा कमिछैना, ,/ कला राम्रो छ,
@lkc2679
@lkc2679 4 жыл бұрын
जोडि मिल्छ 🤣🤣🤣🤣🤣रेक्पेट मुना love uuuu
@ishworaghamal3639
@ishworaghamal3639 4 жыл бұрын
अाहा कति राम्रो कुरा कानि र साथमा दाहाेरि विशाल र मुना लाई love you ❤️❤️❤️🤣🤣
@sarmilarayamajhi1
@sarmilarayamajhi1 4 жыл бұрын
आहा मिठो गफ गाफ र दोहोरी 💖💖💖💖
@kcanu5335
@kcanu5335 4 жыл бұрын
बिशाल कसरी create हुन्छ के एक छिन मै शब्द हरु ! ??आहा मज्जा आयो !😍
@handsuppppppp
@handsuppppppp 4 жыл бұрын
Yo geet ta mero ra mero aama ko favourite song kasto ramro xa hai muna didi ko 🤗🤗💗💗
@manbghartimagar2680
@manbghartimagar2680 4 жыл бұрын
मुना बैनीको बिचार सोचाई कति राम्रो सोच धन्ने वाद बैनी
@pankajmagar3892
@pankajmagar3892 4 жыл бұрын
हाम्रो मुना मगर्निको Reply दामी लाग्यो 🙋‍♂️
@jenishashahi5925
@jenishashahi5925 4 жыл бұрын
Sarai ramailo lagyo video herda .. very nice
@kunarkanchha9353
@kunarkanchha9353 4 жыл бұрын
नमस्कार मुना जि मलाई मुनाको गित सारै मन परे छ ?
@shantiacharya310
@shantiacharya310 4 жыл бұрын
muna miss u cute
@banjadetime
@banjadetime 4 жыл бұрын
कति राम्रो हाे अाहा मह मिलाएको जस्तो ।
@kcanu5335
@kcanu5335 4 жыл бұрын
बिशाल सोल्टी मेरो फ्रेब्रेट लभ यु मुना गर्व लाग्छ छिन को छिन मा गित कसरी जुर्छ ! वओ वओ !उच्च सम्मान छ नेपाली गित सङित अनि नेपाली कल्चर !😍
@binitaadhikari8777
@binitaadhikari8777 4 жыл бұрын
Akdamaii ramro xa asto lokdown ko bela time laii sadupayog gareyrw ramro dhohori dekoma dheraii dheraii dhannebad.♥♥
@anjanakhattri748
@anjanakhattri748 3 жыл бұрын
आहा कति मिठो गित ❤️❤️❤️बोली सुनौ सुनौ जस्तो लाग्ने।
@ramthapa2572
@ramthapa2572 4 жыл бұрын
बिशाल मुना सधै बेस्ट
@ruthrai9279
@ruthrai9279 4 жыл бұрын
dui jan ko jodi sarai mileo. Postive mind god bless your carear .👍👍👍👏👏👏👏
@tkvideos4098
@tkvideos4098 4 жыл бұрын
Like 1 चोटी मात्र हुन्छ धेरै हुन्थो भने लाखौं गरिदिन्थे I love u लालीगुराँस डटकम
@thapamagarmagar7054
@thapamagarmagar7054 4 жыл бұрын
कति मिलेको जोडी अनि मिठो दोहरी गफ मुना विशाल को
@sumarai2998
@sumarai2998 4 жыл бұрын
कत्ति राम्रो विशाल जी
@soorajthapa7011
@soorajthapa7011 4 жыл бұрын
Wow muna
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
शुभकामना छ ल सफलताको कामना छ🌺🌺🌺
@shyamdongol3973
@shyamdongol3973 3 жыл бұрын
Munaji, You are one of the best talented dohori singers. God bless you. I enjoyed listening and watching an interview together with Bishal Rayamajhi. Wow. Thank you Kamalji. Blessings.
@anishalimbu7112
@anishalimbu7112 4 жыл бұрын
Waw dherai ramailo lagyo 2 bai Jana lai aba Aaune dinharuma ajhai ramro gardai janu hola all the best
@khemmagar5567
@khemmagar5567 4 жыл бұрын
दाेहाेरि दामि गाउनु हुन्छ मुना जि ले र राजु दाईले इन्द्रेणीमा गाकाे दाेहाेरि झनै खतरा दामि
@shankarrai208
@shankarrai208 Жыл бұрын
कलाकार चरचित कलाकार मुना मगर बिसाल बाबू हरु मा धेरे धेरे शुभकामुना
@lokbahadurtamang5742
@lokbahadurtamang5742 4 жыл бұрын
वावावावावा। सानो। बैनि। को। कुरा। चै। आति। मिठो।
@deeparai2183
@deeparai2183 4 жыл бұрын
कति मिठो दोहोरी
@muskanchhantyal8993
@muskanchhantyal8993 4 жыл бұрын
bishal dai hjr ko get haru sadhi suna man lagxa
@ramthapa8399
@ramthapa8399 4 жыл бұрын
राम्रो छ दुबैको दोहोरी टुक्का 😍😍😍😍😍😍😍😍😍
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
रमाईलो दोहोरी 💗💗
@chhekughale8523
@chhekughale8523 4 жыл бұрын
दामी छ है विशाल एन्ड मुना
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
अति राम्रो गित सुनियो मुना अनि बिशाल को बधाई छ दुबैलाई
@anitathapa7060
@anitathapa7060 4 жыл бұрын
मुना र बिशाल को दोहोरी धेरै राम्रो छ 👌👍💕👌
@BhumeDeurali
@BhumeDeurali 4 жыл бұрын
मूना गाउने मा एकदम टेलेण्ट बोल्न पनी उतीकै छीन ।
@hemaranee1647
@hemaranee1647 4 жыл бұрын
मुना थापाको बोली मीठो अनि धेरै बुझ्ने सोच पनि राम्रो लाग्छ
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 4 жыл бұрын
हाम्री पाल्पा लि गुडिया 😘❤️मुना
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 4 жыл бұрын
@lafa milan Pachabhaiya सौभाग्य मानि हुनु ल गाउले भाइ धेरै खुशी लाग्यो आफ्नो गाउले भाइ हरु सँग भेट हुदा😍😍❤️❤️
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 4 жыл бұрын
@lafa milan Pachabhaiya हस् भाई😘👍️
@rekhamayarai2559
@rekhamayarai2559 4 жыл бұрын
Dami xa muna ra bisal bhaie ko 😀😀😀😀
@romeotakaseranepal3761
@romeotakaseranepal3761 4 жыл бұрын
Bishal bhaiko pani Fan ho hai
@dhurbakunwar9121
@dhurbakunwar9121 4 жыл бұрын
अति राम्रो प्रस्तुति दुबै जनाको बधाई साथै सफलताको कामना छ ल
@sabitaranjit4041
@sabitaranjit4041 4 жыл бұрын
सारै राम्रो लाग्यो 😍😍😍😍😍😍
@krishnathapa3635
@krishnathapa3635 4 жыл бұрын
Goo
@BhumeDeurali
@BhumeDeurali 4 жыл бұрын
क्या रमाईलो ईन्टभ्यू ! हासेको हासै बनायो त ! कस्तो राम्रो बोल्ने शैली मूनाको !!!
@dhanmayatamang7662
@dhanmayatamang7662 4 жыл бұрын
Bisal bhai ra muna bahiniko git dami x tapiaharuko ujwal bhabisyako kamana x ani kamal sargam ji lai Namaste
@ishabhandari6817
@ishabhandari6817 4 жыл бұрын
Sarai man parx malai muna ko geet smile bolne tarika sarai mitho bishal bhai ko pani sarai ramro
@sakuntalapathak9987
@sakuntalapathak9987 4 жыл бұрын
मुना बहिनी र बिसाल भाइ लाई बधाई छ
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
भाइ कमल स्रगम । याे जाेडिकाे दाेहाेरि यहि भाकामा ईन्द्रणि कार्यक्रममा गित गाउने जम्रर्काे मिलाउनुपर्छ जसरि भयपनि ।
@ashmigrg3487
@ashmigrg3487 3 жыл бұрын
Bishal ra muna ko gaune tarika ramro cha ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@Birendrasunaryoutube
@Birendrasunaryoutube 4 жыл бұрын
Owow एक्दमै रमाइलो भयो आज विशाल दाजु अनि मुना मगर बिचको कुरा कानी सङै ।कमल bro लाई धेरै धेरै धन्देवाद दिन चाहान्छु। सधै रमाइला रमाइला कलाकार लाई लियर आउनु हुन्छ । एक चटी मेरो chanal लाई पनि हेरिदिनु होला
@DurgamayaTheeng
@DurgamayaTheeng 9 ай бұрын
Wow kati mithu kura garnu bhako hi bishal vai ra nuna baini le ❤❤❤❤❤❤❤❤❤❤❤
@laxmibadalbadal5476
@laxmibadalbadal5476 4 жыл бұрын
आहा कति मन छोयो लक्ष्मी बडाल
@kumarshrestha8442
@kumarshrestha8442 4 жыл бұрын
दामि छ दोहोरी गीत धेरै राम्रो छ
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
WoW wonderful interview n sweet battle between sweet muna n hand some Bishal god always bless u keep it up🙏👍️👌💞💟👈️
@managodar8522
@managodar8522 4 жыл бұрын
राम्रो छ एकदम भाई बैनी को
@SuntaliTamang-gv6xw
@SuntaliTamang-gv6xw 8 ай бұрын
स्वर मिठो लाग्यो मुनाको
@narendramahatnarendramahat5139
@narendramahatnarendramahat5139 4 жыл бұрын
manchea sanee vaya pani sarai mithoo soor ki dani muna bahini sathai vhai bisal ko sarai ramroo dohoori nice.!
@bhawanachand16
@bhawanachand16 4 жыл бұрын
Cute muna ko boli mithox
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
जाेडी त सार्हे सुहाउछ त शुभकामना छ मुना र बिशाल भाई💖💖🌺🌺🌺👍️
@manumagar8579
@manumagar8579 4 жыл бұрын
आहा कति राम्रो दोहोरी मुना र विशाल
@mayathapa1102
@mayathapa1102 4 жыл бұрын
Saharai Ramailo video.. saharai man paryo... corona ko pidama vay pani ramailo lagyo... nice dohori geet... nice voice both of you
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН