इन्द्रेणीमा दोहोरी गायर चर्चामा आएकी कल्पनाले भन्छिन रमेश प्रसाईले प्रेम प्रश्ताप राखे नाई भन्दिन

  Рет қаралды 247,564

Resunga Online TV

4 жыл бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l यदि तपाईहरुको वरिपरि कुनै घटना वा कुनै प्रतिभा छ भने पनि हामीलाई सम्झनुहोस लुकेर बसेका ति प्रतिभा हामी सबैको सामु ल्याउने छौ !!! सम्पर्क नम्बर : ९८६७४३४२६०
यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ।
Edit/Color : Saurav Chhetri
© RESUNGA ONLINE TV
© www.susmakc333@gmail.com
Host : Saurav Chhetri
Guest :
हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
Resunga Online Tv : 9867434260
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from www.susmakc3333@gmail.com
Right for this video is provided by Resunga Online Tv

Пікірлер: 860
@santoshsenchureysunar7636
@santoshsenchureysunar7636 4 жыл бұрын
100% रमेश र कल्पन को जोडी हेर्न मन छ ।यस्मा दर्स्क को पनि रुचि छ।
@kailadai6488
@kailadai6488 4 жыл бұрын
Nice
@laxmighimire1431
@laxmighimire1431 4 жыл бұрын
Malai pani herna man xa ramesh ra kalpanako bihe bhako
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 4 жыл бұрын
अब रमेशले कल्पनाको सिउदो रंगाएको हेर्ने मन छ,अनि रमेशको शब्दामा संगीत जो कोहि बुडा बुडीको एल्बमले नेपाल थर्काउने छ भन्ने मेरो बिचार
@amargm9494
@amargm9494 4 жыл бұрын
Xanii
@NOOBGAMER-wh6py
@NOOBGAMER-wh6py 4 жыл бұрын
Sai ho
@gyanadhikari4074
@gyanadhikari4074 4 жыл бұрын
यदि विवाह नै भयो भने नेपालकै चर्चित जोडी बन्ने छ।
@balramthapa2430
@balramthapa2430 4 жыл бұрын
सहि हो ।
@ramshrestha442
@ramshrestha442 4 жыл бұрын
साच्चै हो सर
@bishalkhatribishal3391
@bishalkhatribishal3391 4 жыл бұрын
Say hi
@rajendrabist1892
@rajendrabist1892 4 жыл бұрын
Sahi kuro 🙏🏾🙏🏾❤️🤗
@yubarjranayubarjrana2819
@yubarjranayubarjrana2819 4 жыл бұрын
Sahikura
@झापालीदिनेशभण्डारी
@झापालीदिनेशभण्डारी 4 жыл бұрын
आहा बिहे भएदेखी कति राम्रो हुन्थियो😍😍 म सारै खुसी हुन्थे😍😍
@laxmanvohra2380
@laxmanvohra2380 4 жыл бұрын
Nice
@sunilbhatta6273
@sunilbhatta6273 4 жыл бұрын
बैनि रमेश भाइ लाइ साथ दिनु भयो भने हजुर ले जिबन भर कुनै धर्म गर्नु पर्दैन बेलै मा बिचार गर्नु हाेला
@RajKumar-ou8ge
@RajKumar-ou8ge 4 жыл бұрын
❤️❤️❤️
@RajKumar-ou8ge
@RajKumar-ou8ge 4 жыл бұрын
2❤️जोड़ी लाई 👍👍👍💞🌹💘
@धर्मफुँयाल
@धर्मफुँयाल 4 жыл бұрын
रुपकी रानी ,गलाकी खानी कल्पना बैनी लाई उत्तोर उत्तोर प्रगतिको शुभकामना ।
@aasd5291
@aasd5291 4 жыл бұрын
Kala ra galako dani jodilai derai derai badaiixa
@KaranKaran-kn3td
@KaranKaran-kn3td 4 жыл бұрын
अरु सबै कुरामा ट्यालेन्ट छ्न रमेस सर।।तेहि आँखा न भयेको त होनि।।आँखा न भयेको भय पनि ।आँखा भको हरु भन्दा कमि छैनन।तिम्ले अरु केटा रमेस जस्तो चाइ पाउदैनौ।।100%
@darshannamaste8791
@darshannamaste8791 4 жыл бұрын
सहि कुरो साङ्लो बोरो सहि कुरो.👌👌👌👌👌😄😄😃😁😁😁😄😃
@gokulsinghrai8177
@gokulsinghrai8177 4 жыл бұрын
रमेश + कल्पना को विवाह होस ।
@ramsita9837
@ramsita9837 4 жыл бұрын
रमेश सर कलपना काे विवाह हाेस
@dambermalla585
@dambermalla585 4 жыл бұрын
रमेश भाइ र कल्पना बुनु दुबैजना लाइ बधाई छ चाडै जोडि भको देखन पाइयोस
@spsmom7857
@spsmom7857 4 жыл бұрын
यदी रमेश प्रसाइसँग कल्पनाको बिभाह भयो भने 3 करोड नेपाली सबैले चिन्नेछन र आँखामा राख्ने छन, नरिसाउनु है कल्पना , देखेर हुँदैन लेखेको हुनुपर्छ।
@ramailokalikot9646
@ramailokalikot9646 4 жыл бұрын
यो जोडी चाडै नै सफल होस् मेरो शुभकामना भन्ने जति यता हाजिर
@premkhadka6261
@premkhadka6261 4 жыл бұрын
लाै न हो रमेश जि हजुरले कल्पना जि सँग बिहेको प्रस्ताव राख्नु पर्यो मेरो त दुबैलाई शुभकामना छ ।
@kingbro461
@kingbro461 4 жыл бұрын
तपाईंले राम्रो काम र सफल्ताको प्रतीक्षा मा हुनुहुन्छ भने Plz रमेश लाई जीवन दिनुस् धेरै कुरा नसोचिरनु एउटा नमुना जोडी को इस्थपना गर्नुहोस सन्सारले तपाईंको तारिफ मात्र नभएर सपोट पनि गर्नेछ ! हिरो खोज्नेहुदा life जिरो तिरजाला बैनी
@dambermalla585
@dambermalla585 4 жыл бұрын
एकदम सहि हो
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
100 मा 100% भन्नु भएको छ हजुर
@dipeshyakthungba6659
@dipeshyakthungba6659 4 жыл бұрын
sahi vanai
@manojrai2566
@manojrai2566 4 жыл бұрын
हो सर। हिरो रोज्नु वा हिरोईन मन/ चनचलता हुने..को जीवन्मा घटना भएकै हुन्छ, याद राखिन्न र मात्र हो।
@darshannamaste8791
@darshannamaste8791 4 жыл бұрын
सहि कुरो साङ्लो बोरो सहि कुरो👌👌👌👌👌👌👌👌😄😄😃😃
@pramodkhanal7216
@pramodkhanal7216 4 жыл бұрын
नेपाल को नम्बर 1जोडिको रूपमा प्रस्तुत र नमुना हुनेछ दुईको मिलन होस
@deshrajtamang5727
@deshrajtamang5727 4 жыл бұрын
कल्पना र रमेश को जोडी हेर्न मन छ
@balramthapa2430
@balramthapa2430 4 жыл бұрын
रमेश सर र कल्पना मिस को जोडि देख्न पाउ भनेर म त भगवान संग प्रथाना गर्दैछु है ।
@risirajmagar1737
@risirajmagar1737 4 жыл бұрын
रमेश प्रसाई सँग कल्पनाको बिहे भको देख्ने जति हाजिर हौं त याता best jodi hune x
@marahatta37
@marahatta37 4 жыл бұрын
हजुर ले जब रमेश जि सङ्ग गाउनु भयो नि इन्द्रेणी मा हजुर हरु दुबै को सुपर फ्यान भय म मेरो परिवार अनि मेरो साथीहरू best of luck kalpana ji जय हो ।।
@रमाईलाेकान्छा
@रमाईलाेकान्छा 4 жыл бұрын
ल ल चादै बिहे हाेस कल्पना जि👍️💕💞💟बधाई छ
@gauravvlog4794
@gauravvlog4794 4 жыл бұрын
कल्पना र रमेशको जोडी अति सुहाउँदो छ। मेलम्ची आउछ ।पक्का हो ।
@vagawatithapa3270
@vagawatithapa3270 4 жыл бұрын
लौन कल्पना बैनी रमेश प्रसाईले म मङ्सिरमा भित्राउने छु भन्नुभयेको छ हामी त कहिले मङ्सिर आऊला भनेर हेर्न एकदमै आतुर छौ यो काम छीट्टै होस यही शुभकामना छ बैनीलाई
@shantineupane2489
@shantineupane2489 4 жыл бұрын
ल ल बधाई छ रमेश जि र कलपना बैनि लाई अब बिवाह भय काे हेरन चाहाना छ
@parshantdhamala3234
@parshantdhamala3234 4 жыл бұрын
पत्रकार मित्र ले पनि धेरै राम्राे राम्रो प्रस्न गर्नु भको छ त्यसको लागि धन्यवाद छ
@ghanashyamshrestha1801
@ghanashyamshrestha1801 4 жыл бұрын
बुनेको बिहे रमेश सँग भयो भने म बाचुन्जेल इ दुई जोडीको प्राथाना गर्ने छु
@thalubhattarai2407
@thalubhattarai2407 4 жыл бұрын
कल्पना बुनु हजुर र रमेश भाइ को जोडि एक दम सुवाउछ हजुर ले रमेश भाइ लाई जिन्दगी भरी साथ दिनु हुन हामी सबै शुभ चिन्तक हरु अनुरोध गर्दछौ
@bhimbanepali752
@bhimbanepali752 4 жыл бұрын
कल्पना र रमेश परसाई को बिहे भाको हेर्न मन
@tageranembang9676
@tageranembang9676 4 жыл бұрын
रमेस लाई साथ दिनु होला सातौ जुनि भगवान ले साथ अनि बर्दान मिल्नेछ
@rajesh211
@rajesh211 4 жыл бұрын
बिहे हुनु पर्यो जे जसरी हुन्छ हुनु पर्यो
@archanabhujel7739
@archanabhujel7739 4 жыл бұрын
रमेस दाईसँग विहे गरे भबिस्य बन्नुकोसाथै,धर्म पनि फिरिमै मिल्छ है, चाँडै नै देख्न पाउँ है हामिले,,,💑👌👍💞💖 बिहे भयको,,,,
@dhamishankarsingh1995
@dhamishankarsingh1995 4 жыл бұрын
lovely couple ramesha and kalpana😍😍😍😍
@tankalgurung7299
@tankalgurung7299 4 жыл бұрын
कलपना बैनी तपाई को उतर उतर परगती को कमना गरद छाै बधाई छ बैनी तपाई लाई
@aarluvsadventures1343
@aarluvsadventures1343 4 жыл бұрын
बैनि। जिबन। साथि। बन्नु। रमेस। को।
@nishalama1514
@nishalama1514 4 жыл бұрын
रमेश प्रसाई र कल्पना मिस काे चाँडै बिवाह होस् real जोडी हेर्ने मन छ
@kushalpandey7142
@kushalpandey7142 4 жыл бұрын
रमेस सर को र कल्पना दिदी को बिहे होस म भगमान सङग पर्थाना गर्दछु रुप्का धनी गलाका खानी यी दुईटै बधाइ सङै धन्नेबाद हजुर हरुलाइ
@rajkumarthapa6865
@rajkumarthapa6865 4 жыл бұрын
हो रमेस लाई सात दिनु कल्पना बैनी धेरै खुसी हुनेछ हजुर हरुको बिभाइक जिबन
@प्रेमबिसि-भ5छ
@प्रेमबिसि-भ5छ 4 жыл бұрын
रमेश र तपाईंको जोडी राम्रो छ बिहे गर्नुहोस अग्रिम शुभकामना कल्पना जि
@awmdeepak521
@awmdeepak521 4 жыл бұрын
बिबाह हुनुपर्छ राम्रो जोडी होस साथ दिनुपर्‍यो कल्पना जि आखिर मर्ने चोलानहो
@dalbahadurkarki1137
@dalbahadurkarki1137 4 жыл бұрын
लौ बधाईछ बिबाह भयेको देख्न पाईयोस अग्रिम शुभकामनाछ
@manigurung1469
@manigurung1469 4 жыл бұрын
यति राम्री कल्पना कस्को भाग्यमा लेखेछ हेर्दै जाम ।
@drvakso206
@drvakso206 4 жыл бұрын
दुबैको जोडी अति राम्रो हुन्छ मिलाइदिनुस्न भगवान
@shivlalregmi8018
@shivlalregmi8018 4 жыл бұрын
सबै कुरा बुझेर अगाडी बढनुपर्छ वास्तवमै बिहे गर्दा हुन्छ जोडी राम्रो छ
@teknathghimire6486
@teknathghimire6486 4 жыл бұрын
दोहोरिको ब्याटल हेरेर दुइ जनाको बिहे नै भैहाल्नु पर्छ भन्ने सोचाइ गलत हो ।मन मिल्यो भने भोलि का दिनमा बिहे पनि हुनसक्छ। नहुनपनिसक्छ। स्यालको हुय्याको पछाडि नकुदौ। ब्यबहारिक भएर सोचौ।
@rosedmlove
@rosedmlove 4 жыл бұрын
रमेश जी को मन् बहुत सफा छ बहिनी यदि रमेश जी ले बिहे को प्रस्ताव राखे नाई नभन्नु होला सबै को चाहाना नैं 2 जना को जोडी सफल भए को हेर्न हो .......!!!
@padamadhikari1951
@padamadhikari1951 4 жыл бұрын
यदिबिबाह भयाेभने नेपालकाे १नम्बरमा अाउछन याे जाेडि अग्रिम शुभकामना
@rabilamichhane1552
@rabilamichhane1552 4 жыл бұрын
रमेश लाई कल्पना देउ भगवान
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
सारै राम्रो जोडि उदाहरणिय जोडिबन्न सक्छ कतारबाट कलागला सोचाई सबैमा राम्रो अब्बल
@धरानधनकुटा
@धरानधनकुटा 4 жыл бұрын
हजुर लाई जिन्दगी भरी खुशी मिल्ने छ र रमेश प्रसाईं जि ले पनि नाइ नभन्नु ल
@bikramghimire2651
@bikramghimire2651 4 жыл бұрын
यहि गित , यहि शब्द यहि भाका कल्पना बाहेक अरु कसैले जेरि , मनमाया ,टीका सानू हरु गाएको यदि थियो भने ,उहीँ रमेश प्रसाईं संग नै यति भाईरल हुदैन थियो कुनै वास्ता नै हुदैन थियो ,,, कल्पना चै हुनुमा उमेर संगै ढल्किएको जोवनी , मीठो बोली , सरल स्वभाविक कि बोल्ने राम्रो तरिका अनि अति सुन्दरी हुनु को कारण पनि हो !!!
@akcollection233
@akcollection233 4 жыл бұрын
Ho ni
@limbubaud525
@limbubaud525 4 жыл бұрын
👍️👍️👍️👍️🙏🙏
@limbubaud525
@limbubaud525 4 жыл бұрын
👍️👍️👍️👍️🙏🙏🙏🙏
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 жыл бұрын
यो जोडी सफल भयोभने ईतिहास मा लाखीने छ कलपना जी
@jeeban3337
@jeeban3337 4 жыл бұрын
दृष्टी हुने को भन्दा २ गुना सन्सार भुझ्ने बिबेक छ रमेश सँग कल्पना जोडिनु सायद भागवानको देन हुनुपर्छ । अत्यन्तै जनताहरु ले रुचएको छ ।भाज्ञ मानी कल्पना तिमी ।
@yashodagurung6217
@yashodagurung6217 4 жыл бұрын
Hajur haru due ko chetai bebah hos god bless you both uk
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
कल्पना बईनि को बिभाहा रमेश जि सग भयपार दामि जोडि हुनेथियो
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
जिल्लाबासि बहिनी रहिछेउ कतारबाट भावनामा नबहकिकन अगाडि बड्नु सफलताको सुभकामना रमेशसगको सहकार्य सारै राम्रो जोडिबनाय उदाहणिय जोडिहुनसक्छ
@karanbhatt7526
@karanbhatt7526 4 жыл бұрын
हजुर हरुको जोडी भएको र पछि गएर रमेश दाईले आँखा देख्ने भएपछी कल्पना वास्तविक होस।
@parwtikhatri3370
@parwtikhatri3370 4 жыл бұрын
बधाई छ नानू सफलता ले शिखर चुमोस अब जिन्दगीमा कहिल्यै दुख नहोस् ,भगवान सँग प्राथना गर्दछु ।
@harigcgc6943
@harigcgc6943 4 жыл бұрын
Happy married life both of you
@theyouthwarriors8689
@theyouthwarriors8689 4 жыл бұрын
Wish you all the best your dreams come true
@waibatamang5088
@waibatamang5088 4 жыл бұрын
@@theyouthwarriors8689 कल्पना बैनी धेरै, धेरै राम्रो छ कटेभग, मेरो, जिन‌्दगिजस्ताै हो, बैनी लाई धन्यवाद
@shobhakarregmee5795
@shobhakarregmee5795 4 жыл бұрын
Atinai ramro jati sune pani napugni dinko 3 /4 patak herenr ra sunne garxu badhal xa Kalpana baini ra rames bhailai
@mahendranepali1850
@mahendranepali1850 4 жыл бұрын
यो जोड़ी नेपाली समाजको लागी पनि खास हुनेछ ❤️❤️ Nice Jodi
@tikadhungel9862
@tikadhungel9862 4 жыл бұрын
Plz plz plz Ramesh sanga garnu plz kalpana ji la
@nidheeshknarayanan8577
@nidheeshknarayanan8577 4 жыл бұрын
दूबैलाई सगै लीयर आउ प्रत्रकार जि
@nidheeshknarayanan8577
@nidheeshknarayanan8577 4 жыл бұрын
रमेस दाई सगै जीबन बीताउ दाई सग सबै चीजले भरीपुरन छ
@indiragurung6359
@indiragurung6359 4 жыл бұрын
सबैको आर्शिबाद छ रमेश भाई र कल्पना को बिबाहा भयको चाहान्छौ चाडो भन्दा चाडो रमेश भाई ले प्रताब राख्नु होला मेरो पनी साथ सपट छ
@crestaraj754
@crestaraj754 4 жыл бұрын
ई दुई को जोडि मिलेको हेर्नु पाउ श्रीपशुपति नाथ 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
@hl9215
@hl9215 4 жыл бұрын
रमेश प्रसाईं र कल्पना बहिनी को पाठ टु छिटो हेर्न पाउँ दुबै जना लाई धेरै धेरै शुभकामना बिषेश गरी कृष्ण कंडेल दाजु लाई धेरै धेरै धन्यवाद छ
@jeevanghale4269
@jeevanghale4269 4 жыл бұрын
100 सबैको रूची छ रमेश कलपना बीभामा ढलकना शुभकामना
@makrakunwar9561
@makrakunwar9561 4 жыл бұрын
रमेश र कल्पना दिदी को बिभा होस
@kamalasunam4915
@kamalasunam4915 4 жыл бұрын
यो जोडी नेपाल् को नम्बर 1 हुन्छ।।।गायन छेत्रा मा।।।।
@ramkumarnepal3505
@ramkumarnepal3505 4 жыл бұрын
Good Nice 👩‍❤️‍💋‍👨 बिवाह को जोडि राम्रो हुन्छ तपाई हरु को राम्रो जोडी
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन 4 жыл бұрын
चर्चित राम्री सुन्दरी कल्पना ।।रमेश लाई साथ दियो भने सारै भाग्यमानी जोडि हुनेछ
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 4 жыл бұрын
रमेश प्रसाईं सङ्ग जोडी बाधिनुहोला हाम्रो सदैब सहानुभूति रहनेछ।।
@ramchandrashrestha7294
@ramchandrashrestha7294 4 жыл бұрын
रमेश संग जोडी भयको हेर्न मनछ।बधाई छ ।
@bikashbro6744
@bikashbro6744 4 жыл бұрын
जति खेर पनि रमेश दाई नभन्नु न कल्पना जी । अलिक सुहाएन क्या । किन भने हामी चाहन्छौ कि हजुर दुई जना को बिहे होस्
@tekbahadurtamang5012
@tekbahadurtamang5012 4 жыл бұрын
Wow.... nice cute kalpana ...you & Ramesh sir is best perfect couple .... यदि बिबाह नै भयो बने international couple हुन्छ।
@basnetraj8336
@basnetraj8336 4 жыл бұрын
100%रमेश र कलपनाकाे जाेडि राम्रो छ कलपना साथ दिनु
@devendrapuri6
@devendrapuri6 4 жыл бұрын
राम्रो छ दोहोरीको जोडी सधैंब साथ रहोस ।
@dalchiral7225
@dalchiral7225 4 жыл бұрын
दुबै जनाको एकसाथ हेर्न मन पराउने जति यति हाजिर हुनु त😍❤❤👌👌👌
@Binodji
@Binodji 4 жыл бұрын
कल्पना तिमी आफै थियौ कला ,गला र रुपकी त्रिबेणी , त्यस माथि आज साथ दिने पायौ रमेश, कृष्ण अनि इन्द्रेणी हे रमेश कहिले आउछौ पन्चे बाजा बजाई झ्यांइ झ्याई; भइ सक्यो हतार भन्नलाई उनको नाम कल्पना प्रसाईं तिमी होउ "लोक दोहोरि की रानी " भन्छु कत्ति पनि धक नमानी, सदा बनिरहू तिमी समस्त नेपालीहरुकी आँखाकी नानी कस्तो रामो अनुशाशन संस्कार , उस्तै असल तिम्रा आनीबानी लुकाएर पीडाको खानी , बन्यौ तिमी आज लोक दोहोरिकी रानी कल्पना झनै बढाउदै लैजाऊ तिम्रो बिकासको गति अझै धेरै सुन्न, हेर्न पाउँ तिम्रो जिबनमा प्रगति नै प्रगति अब कहिल्यै तिमीलाई नपरोस दुख न ठुला न साना रमेश र तिमी दुवै लाइ उज्ज्वल भबिस्यको शुभ कामना ( she is free to choose her life partner by own interest .No one is forcing her to choose the particular one/ramesh through this comments in youtube; these lines are only for her appreciation---Binod from US ) कल्पनाले गाएको चर्चित दोहोरि को लिंक तल तछ, नहेरेको भए अबस्य हेर्नुहोस kzbin.info/www/bejne/nKjGiZRug9Ksqpo सब्स्क्राइब का लागि , कल्पनाको आफ्नै युटुब च्यानल लिंक तल तछ, kzbin.info/door/yfYQ0wncDnSXQKuinojY3g
@sombirruchal9370
@sombirruchal9370 4 жыл бұрын
Katti ramro
@manojrai2566
@manojrai2566 4 жыл бұрын
वा वा हजुर।।। समय सान्दर्भिक शब्द चयन...गीत... रचनाहरु।
@sanjitgurung3601
@sanjitgurung3601 4 жыл бұрын
Wow dami sir
@mhendolama2235
@mhendolama2235 4 жыл бұрын
Wawa
@nabarajkapri3295
@nabarajkapri3295 4 жыл бұрын
कल्पना दाहाल दोहोरी गायिकाहरुमध्ये एकदमै सभ्य, सालिन र भलाद्मि खालको हुनुहुन्छ उहाँको बोली अरुले सोधेको उत्तर दिने शैली कति राम्रो छ रमेश प्रसाईंलाई जिवनभर साथ दिनुहोला तपाईंहरुको जोडी राम्रो मिल्छ 😍😍
@महाननेपाल-प8ग
@महाननेपाल-प8ग 4 жыл бұрын
म त मासु खान्छु तपाइको हरुको बिहे भको दिन
@samjhanathapa3263
@samjhanathapa3263 4 жыл бұрын
मैले त अाज ईन्टर बू यू को दिनै मै मासु खाए झनै बिहेको दिन मा त
@mamatathapa2865
@mamatathapa2865 4 жыл бұрын
😆😆😁😁आशिर्वाद नदिनु भए र मासु खाने हतार हुनुभएको 🤔😋
@rasmitabanjara2671
@rasmitabanjara2671 4 жыл бұрын
Aaha kati ramro kuro .Sath dinu ramesh dai li dd 😍😍😍
@bardiyatiger5122
@bardiyatiger5122 4 жыл бұрын
Sarai ramro voice both of you mat sadhai interview haru sabai herxu ramesh ra kalpana ko interview nice
@Olimohan601
@Olimohan601 4 жыл бұрын
रमेश सङग दोहोरी गाएर नै हो चिनेको कल्पना तिमिलाई रमेश सङग बिहे गर्नुस आशिर्वाद लाग्ने छ
@सन्तोशशर्मा
@सन्तोशशर्मा 4 жыл бұрын
सुन्दर्ता तेस्तै शोर को त झन कुरै नगरौ कल्पना जि को
@ankhijhyalonlinetv3194
@ankhijhyalonlinetv3194 4 жыл бұрын
अग्रीम वधाई कल्पना बैनी र रमेस प्रसाईको विवाह होस शुभकामना !
@rajuman2084
@rajuman2084 4 жыл бұрын
Happy married I am wishing for best of luck in your Love in life. my lovely sister 💟 God is light that is Mr Ramesh sir mind ..
@gopalgautam5480
@gopalgautam5480 4 жыл бұрын
मेरो तर्फ बाट अग्रिम शुभकामना। रमेश कल्पनाको युगल जोडी यथोचित समयमा आधिकारिक रूपमा देख्न पाईयोस। कयौं दर्शक श्रोताको लाईक कमेन्टले ट्रेन्डिड०मा पुग्यो त्यसरी नै दाम्पत्य जीवन पनि सफल हुनेछ।
@premmagar2964
@premmagar2964 4 жыл бұрын
Super jodi hjr ko xitai dekhana pau👌❤
@najarsom6264
@najarsom6264 4 жыл бұрын
Lau kura milyo kalpana g ko man milexa khusi lagyo malai khathey bhaka asadhey man parxa
@dipakghimire2023
@dipakghimire2023 4 жыл бұрын
Dherai badai
@tankalgurung7299
@tankalgurung7299 4 жыл бұрын
ल मरो तरफ बाट तपाई लाइ आसिर नात
@bhupendrabasnet6098
@bhupendrabasnet6098 4 жыл бұрын
रमेश भाइ र कल्पना बैनी लै अगृम शुभकामना
@bhagwatibaniya6474
@bhagwatibaniya6474 4 жыл бұрын
Ramesh ji all rounder kalpana ji jodi great huncha I feel
@buddhiman2627
@buddhiman2627 4 жыл бұрын
रमेश जि र कल्पना जि को जोडी दामी छ दाम्पति जीवन मा बादी दा हुन्छ बधाई छ
@parshantdhamala3234
@parshantdhamala3234 4 жыл бұрын
इ सुन्दर दुई जोडी को बिहे भएको खबर छिट्टै सुन्न चाहाने हरु यता हाजिर हु त
@parempurja445
@parempurja445 4 жыл бұрын
जोडी राम्रो छ जीवन सुखले चल्छ।पिलिज रमेस जि सङ बिहे गर्नु भयो भने।सारा नेपाली खुसी हुने थिय। नछोद्नु है रमेस जिलाई।
@dambarb.shrestha4183
@dambarb.shrestha4183 4 жыл бұрын
Majhidai phewataal ko song by national singer kalpana that captivated not only I but all the people who r looking n hearing. The song of melodious tone of kalpana that keeps ever rememberance to everybody.
@godofgods1203
@godofgods1203 4 жыл бұрын
रमेश र कल्पनाको जोडि हेर्न मन लाग्यो
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 4 жыл бұрын
के गर्ने हजुर अहिले लगडाउन र कोरोना ले सिदायो यदि कोरोना न भा रमेश प्ररसाई र कलपना दाहाल को बिदेश हिड्ने फुर्सद हुने थिएन होला देश बिदेश काहा काहा जानू राम्रो छ सकभर मिलछ भने जोडी बनिदिनु होस आम हामी द्रसक को अनुरोध छ like you रमेश भाइ
@ganjabdrpoudel3539
@ganjabdrpoudel3539 4 жыл бұрын
ईश्वरलाई पार्थना गर्छ रमेश र कल्पना जोडी एकदम राम्रो छ रुपको धनी नभएपनि मनको धनी हुनुहुन्छ
@dipchhetri4922
@dipchhetri4922 4 жыл бұрын
3 करोड नेपाली को आशीर्वाद छ हुनेछ छ तपाईंहरूको विवाह चाँडै होस ..अब हामी ले कल्पना प्रसाइ भएको हेर्न पाउ..god bless u
@ramkatel8016
@ramkatel8016 4 жыл бұрын
राष्ट्रिय जोडी कायम होस नेपाली जनताले दिपावली मनाउनेछन् ,मेरो पनि आशिर्वाद छ , रमेश र कल्पनालाई ।
@haaudektooo8839
@haaudektooo8839 4 жыл бұрын
ramesh dai sga la bihe. plz . Kalpu dd 😘
@samrachanasingh3918
@samrachanasingh3918 4 жыл бұрын
जसरी पल र आचल लाई चाहन्थे त्यसरी कल्पना र रमेश लाई माग छ so कहिले कहि अरुको लागि नि जीवन बितौनु पर्छ कल्पना all the best wishes both off💝💝💝
@amarthapa8163
@amarthapa8163 4 жыл бұрын
हाम्रो रमेस सर लाई जीवन साथि मिलेयो भनी हामी यो भन्दा झन खुसि हुने छौ 💖🌺😍❤️
@balsingh7393
@balsingh7393 4 жыл бұрын
देश को माया र देश का मान्छे को आसिर्बाद पाउनुनै ठुलो कुरो हो हजुर दुई को जोड़ी लाई
@gharghaderinepal
@gharghaderinepal 4 жыл бұрын
रमेश सरको खुबिलाइ सलाम गर्छु
@techhelp2134
@techhelp2134 4 жыл бұрын
यो प्रेम बिबाह मा परिणत भयो भने एतिहासिक जोडि बन्न्ने छ ।🚸
@arjunb.c3774
@arjunb.c3774 4 жыл бұрын
#इतिहासको नमुना जोडि हुनेछ,,#कल्पु❣️रमेश जि❣️🌹🌹🇳🇵🇳🇵
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 19 МЛН
【続続】俺が写真を撮らない理由...Why I don't take pictures
0:31
純悪【悪役俳優ユニット】
Рет қаралды 3,5 МЛН
АЗАРТНИК 4 |СЕЗОН 6 Серия
28:53
Inter Production
Рет қаралды 504 М.
They saved him from the freaky hitmen 😳 #movie #series
0:56
FlexxFlixx
Рет қаралды 11 МЛН