इन्द्र जि.सीले रेजिना परियारलाइ भेट्न झ्यालबाट हाम्फाली जान्थे | Indra GC VS Rejina Pariyar

  Рет қаралды 345,009

Kalash Rodhi Ghar

Kalash Rodhi Ghar

Жыл бұрын

इन्द्र जि.सीले रेजिना परियारलाइ भेट्न झ्यालबाट हाम्फाली जान्थे | Indra GC VS Rejina Pariyar
______________________________________________________________
🎼 Kalash Rodhi Ghar :- Part - 14
=======================================
➥ Song :- kholi Tareko
➥ Singer :- Raju Pariyar • Shiva Giri & Sharmila Gurung
➥ Tune :- Shiva Giri
➥ Lyrics :- Shiva Giri
_______________________________________________________________
#KalashRodhiGhar
#indragc
#rejinapariyar
#Newlivedohori2022
_______________________________________________________________
Live Dohori Singer
★ Rejina Pariyar
★ Indra GC
_______________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Uddav Oli
_________________________________________________________
Edit
Bishal Nath Yogi
_______________________________________________________________
♬ Recordist : Bhupendra Sunar
_______________________________________________________________
♬ Mix : Samit pariyar
_______________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_______________________________________________________________
Managment Nabaraj Basnet - 9861082363
_______________________________________________________________
© Kalash Rodhi Ghar-2022,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 253
@kalashrodhighar
@kalashrodhighar Жыл бұрын
नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट। कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, अग्रज तथा चर्चित गायक, ईन्द्र जि सी र चर्चित गायिका रेजिना परियार बिचको प्रेमिल दोहोरी हजुरहरूलाई पस्किएका छौं। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान । कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ । 👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला। "जय गित जय संगित"🙏🙏
@sabitagurung8058
@sabitagurung8058 Жыл бұрын
fllddddddddddddd
@chetnathkunwar4798
@chetnathkunwar4798 Жыл бұрын
ढिलो अाउछ,,कडै अाउछ,,,शुभकामना
@krishnaprasadkafle1848
@krishnaprasadkafle1848 Жыл бұрын
बहिनी रेजिना परियार को आवाज मा जादु छ । म तेहि जादुमा लट्ठ छु । कलस रोधिघर ले मलाई अबसर दिय रेजिना बहिनि सङ्ग मलाई सधै मेरो दुख्यो दिलको घाउ मा दोहोरी गाउन मन छ । गायिका अमृता नेपाली को आवाज मा रहेको गित अब रेजिना ले गायको सुन्न मन छ ❣️
@pebimagar9666
@pebimagar9666 Жыл бұрын
यस्तै पुरानो कलाकारहरुलाई ल्याउने गर्नुस जस्तै भगवान भण्डारी ,पुर्सोतम न्योपनी,बिमाल
@ushagurung7058
@ushagurung7058 Жыл бұрын
क@
@purnimathapa2691
@purnimathapa2691 Жыл бұрын
Indra gc dai rejina baheni dami dami 👍️👍️👍️
@rajkumarkc6672
@rajkumarkc6672 Жыл бұрын
Yo geet le yeti Ananda diyo yo manlai Sarai Khushi lagyo thanks indra dai ra rejina hi lai
@ghimiregoma6081
@ghimiregoma6081 Жыл бұрын
Sarai ramro xa live dohori mitho sabda tesaima jadumay voice man Parera TikTok pni banako xu 🥰🥰🥰🥰🥰
@gbsagar2271
@gbsagar2271 Жыл бұрын
इन्द जिशी दाइ र रेजिना बैनिको ,साचिकै अर्गानिक गित ले मनछुयो स्फलताको सुभकामाना।रेजिनामा शब्द स्वर को अथा खानी छ।
@srijanakhadka6205
@srijanakhadka6205 Жыл бұрын
कति राम्रो गीत हो कति मीठो गरि गाको हो गाउने ले पनि कहिलै सुनेर न अघाउने❤️
@puranchattry3976
@puranchattry3976 Жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ सुन्दा नि आन्दन आउने धेरै धेरै राम्रो यस्तै सबै गितहरु यस्तै भाकाे भय अति राम्रो ईन्र्द दाइ अनि रेजिना जि🙏🙏❤️❤️❤️
@Chhahari
@Chhahari Жыл бұрын
यो गित मलाई धेरै मनपर्छ। अोर्जिनल गायक राजु दाई र गायिका शर्मिला दिदी भन्दा अझ मिठो गाउनु भो ईन्द्र दाई र रेजिना बहिनीले।
@gsofficial9026
@gsofficial9026 Жыл бұрын
रेजिना नानी को स्वर र कला अदभूत छ।best of luck for all.जि एस सिलवाल चितवन
@ganeshkumarresmi3742
@ganeshkumarresmi3742 Жыл бұрын
मलाइ मन पर्ने गायक श्री इन्द्र जिसि को हिर्दय स्पर्सी गीत मेरो मन छोयो।
@HaPpY2Cew
@HaPpY2Cew Жыл бұрын
इन्द्र जिसि दाजुको स्वर गायन शैली एकदमै राम्रो र रेजिना दिजुको गाउने शैली र स्वर एक छुट्टै कला भको दिजु हो ।
@ganeshbhandari8648
@ganeshbhandari8648 Жыл бұрын
इन्द्र जिसि दाजु को म सानै देखि को ठुलो फ्यान हु अहिले नया पुस्ता मा रेजिना परियार को पनि दमदार आबाज अत्यन्तै धेरै राम्रो लाग्यो दोहोरी यस गित कै अर्को भाग पनि सुन्न पाईयोस
@pragatikiranranarana528
@pragatikiranranarana528 Жыл бұрын
Old is Gold singer indra Gc पुरानो भाका इन्द्र जिसीको आफ्नै लय स्वर रहेको पुरानो गीतमा रेजिना परियार बैनीको स्वरको कुरै नगरौं शब्द चयन उस्तै राम्रो रेजिना बैनीको
@prakashrawal3872
@prakashrawal3872 Жыл бұрын
राजु परियार र सर्मिला गुरुङ को स्वर छ यो गितमा
@sumanbc5741
@sumanbc5741 Жыл бұрын
Raju pariyar ko hola swar
@himalpariyar2930
@himalpariyar2930 Жыл бұрын
Shiva giriko laya sabdha raju ra sarmila didi ko sor ho
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
कति मिठो स्वर शब्द सारै राम्रो लाग्यो यो दोहोरी गीत मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Жыл бұрын
दुबै जना स्वरका बादशाह को भेट भएछ मज्जा आयो सबै जनालाई शुभकामना
@jamunarayamajhi467
@jamunarayamajhi467 Жыл бұрын
आज बल्ल इन्द्र दाजु को मिठो पुरानोनै स्वर सुनियो खुसी लाग्यो सदै यस्तै स्वर मा गाउनु हैइ दाजु🙏🙏🙏🙏🙏🙏🙏👌👌रेजिना को पनि उस्तै मिठो स्वर छ यसै गरि अगाडि बद्नुस है
@ahman8172
@ahman8172 Жыл бұрын
सबै कलाकारहरूले सिक्नु होला आदरणीय दाजु इन्द्र अनि रेजिना बहिनिले गाउनु भएको शब्द हरु साह्रै मन छोयो पहिले टेपमा खुब बजाए यो गीत!
@bogatiopendra8674
@bogatiopendra8674 Жыл бұрын
अति भाबुक दाजु मिठो सम्झना हजुर
@hindunepal708
@hindunepal708 Жыл бұрын
अत्यन्तै चोटिला ओझिला शब्द उत्कृष्ट इन्द्र जि सी सर लगायत सम्पुर्ण पर्ती नमन हेर्नू सुन्नु हुने सबै लाई भगवान को कृपा रहिरोस
@laxmanbhai1123
@laxmanbhai1123 Жыл бұрын
माया सब्ध सुन्धा कति पयारो लाउछ जति बिछोड पाछिको पिढा हुधानी यस्तै मीठो हुनु पर्ने है मन छिय छिय भो सुपर indra daju and rejina sister सम्पुर्ना टिम्लाइ सलुट छ
@sarita4341
@sarita4341 Жыл бұрын
चर्चित लोकदोहोरि गायक ईन्द्र जि सि,दाईको गितगाउने लय सब्द सारै मनपर्छ प्राय उहाँको गित संगीत हेर्ने गर्छु । लोक दोहोरिमा उदाउदै गरेकि रेजिना परिवारको आवाज निकै मिठो छ, उनी राम्रो सम्भावना बोकेकि गाईकाको रुपमा चिनिन्छिन् हाम्रो उनिलाई सधैं माया र समर्थन रहनेछ,यसै गरि दर्शक स्रोताहरुको मन जिद्दै जानू, हाम्रो करोड शुभकामना रेजिना परियारलाई । 👍️👍️👍️
@lilurampaudel9851
@lilurampaudel9851 Жыл бұрын
प्रसम्सा जति गरे पनि कम हुन्छ कति राम्रो हो जति सुन्यो तेति सुन्न मन लाउने
@purnapoudel1285
@purnapoudel1285 Жыл бұрын
अति राम्रो , सुनिरहाै लाग्यो ।
@rbentertainment_07
@rbentertainment_07 Жыл бұрын
आहा कति राम्रो सारै नै मन पर्यो ❤️❤️
@haripudasaini5719
@haripudasaini5719 Жыл бұрын
मलाई मन पर्ने वरिष्ठ गायक इन्द्र जी .सी.
@ymurtibasyal9254
@ymurtibasyal9254 Жыл бұрын
सारै राम्रोसङग मिल्लायेर गाउनु भयो २ जानैले मन chhuyo🇳🇵
@kashimayagurung5485
@kashimayagurung5485 Жыл бұрын
अत्यन्तै उत्कृष्ट प्रस्तुति दिनु भयो यति अनन्द लाग्यो कि जति बयान गर्दा पनि कम हुन्छ धेरै धेरै सम्मान स्वोरुप धेरै धेरै धन्यवाद छ हजुर हरुलाई 🙏🏻🌹🌹🙏🏻
@tikarambhattirai8752
@tikarambhattirai8752 Жыл бұрын
🙏🙏old is gold indra sir vs rejina sis ko parsutti
@aashiqchepang3314
@aashiqchepang3314 Жыл бұрын
बधाई छ दिदी अनि दाई
@actara8772
@actara8772 Жыл бұрын
मनपर्ने कलाकार दाजु र रेजिना बहिनी यस्तै गित गाइरख्नु का हेर्ने लाई पनि भात न खायनी खायझै हुन्छ यस्तो गित ले
@padamkatuwal5741
@padamkatuwal5741 Жыл бұрын
इन्द्र दाइ र रेजिना बहिनिको स्वर अति मीठो छ शुभकामना छ। दुबैलाइ
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 Жыл бұрын
आहा कती मीठो गित ईन्द्र सर अनि रेजिना मेड्म म शुभ कामना छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Жыл бұрын
आहा अति नै मिठो आहा
@narayansapkota1499
@narayansapkota1499 Жыл бұрын
हो यस्तै शब्द र शैली मा गाइयको गितहरुलाइ नेपाली लोक गित भनिन्छ ❤️❤️याहाहरुको गायकि ,शब्द चयन हरेक कुराको बयान गर्ने शब्द हरुको साच्चिकै अभाब भेटियो 🙏🙏
@ghartipratap7203
@ghartipratap7203 Жыл бұрын
यो गित त मलाई एकान्त मा बसेर सुन्छु केगर्ने बिगत्का दिन्हरु सम्झिन्छु ईन्द्र जि सि सर र रेजिना बैनिको गित खोजी खोजी सुन्छु म बढाईछ दुबैजनालाई प्रगति र उन्नतिको कामना फिल्हाल म मलेसिया बाट हेर्दै 🙏🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
रेजिना बहिनिको स्वरलाई. हृदय देखि नै सलाम त्यसैमाथि आवाजका धनि इन्द्र दाइको साथ धेरै रमाइलो दोहोरि
@sanampun7508
@sanampun7508 Жыл бұрын
आहा कति मिथो दोहोरी गित मिल्छ भने दोर्सो भाग पनि यहि भाकामा चाहियो हजुर 🙏🙏😍
@lilusulavprince5420
@lilusulavprince5420 Жыл бұрын
दुवैजनाको शब्द चयन र स्वर एकदमै उत्कृष्ट मिठो लाग्यो👏👏👏
@jhabindraadhikari8489
@jhabindraadhikari8489 Жыл бұрын
बल्ल ईन्द्र जिसि दाइ सुहाउने गित बने छ यो भन्दा अगाडि छिल्लियका शब्द अाई रहेका थिय अब यस्तै गित अाई रहुन मीठो गित सुन्न पाउदाको अान्नद नै अर्कै हुने🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹
@jaabchams8471
@jaabchams8471 Жыл бұрын
रेजिना चेलीको स्वर कति मिठो ♥️♥️💐💐
@puranpariyar4106
@puranpariyar4106 Жыл бұрын
आहा अत्यन्तै मिठो अनि उत्कृष्ट गित मेरा पुराना याद हरु ताजा भये ओल्ड इज गोल्ड भन्थे बुडा पुराना ले साचो कुरा होचा 😘😘😘😘😘😘😍😍😍😍
@rukumelibishal8812
@rukumelibishal8812 Жыл бұрын
रेजिना sisको स्वर र कला अदभूत छ।best of luck for all
@rameshpariyar5900
@rameshpariyar5900 Жыл бұрын
aahaa
@yadavmuskanthapa7754
@yadavmuskanthapa7754 Жыл бұрын
धेरै पछी सब्य र भब्य गित सुन्न पाईयो सबैलाई धन्यवाद 🙏💕❤️🙏🙏
@premkc1787
@premkc1787 Жыл бұрын
धेरै पुरानो गित जति सुनो उति सुन्ना मन लाग्ने
@himabarali4148
@himabarali4148 Жыл бұрын
धेरै दिन पछी सभ्य र भव्य गित सुन्न पाइयो।
@telbahadurharmel9357
@telbahadurharmel9357 Жыл бұрын
अाहा,अाज,ईन्द्र ,दाई,रेजिना,को,अाबाज,शब्द ,असाध्यै ,मन,परदछ,बधाई ,छ,होलतिमलाई
@sudipdhungana1234
@sudipdhungana1234 Жыл бұрын
रेजिनाकाे फ्यान हु म तर अग्रज दाजु ईन्द्र दादा लाई सम्मान ।
@dhomdhom7996
@dhomdhom7996 Жыл бұрын
Sampurnama 🙏🙏🙏👌👌👌❤️❤️🌹🌹
@bambahadur8044
@bambahadur8044 Жыл бұрын
अति मार्मिक गित आदरणीय दाजु इन्द्र जिसिको निकै पुरानो भाका जति सुनेनी कहिले नगाउने
@rajchhetri9484
@rajchhetri9484 Жыл бұрын
Wow so nice song good luck all
@sharmaji3474
@sharmaji3474 Жыл бұрын
धेरै राम्रो गित गाउनु भो अब दियो कलश भन्ने गितमा पनि दोहोरी सुन्न पाइयोस् ।
@umangsingbaral3328
@umangsingbaral3328 Жыл бұрын
दाजु ईन्द्र जि र रेजिना जि को अत्यन्तै सुमधुर स्वर ले भरीएको मलाई धेरै नै मन पर्ने भाका सुन्न पाइयो खुशी लागेउ अझै आरको भाग मा पनि सुन्न पाम
@chandrakanth3262
@chandrakanth3262 11 ай бұрын
अतिमिठाे सुनिराखम भैरहने दाेहाेरि बधाई छ दुबैजनालाई
@rimusirpali1009
@rimusirpali1009 Жыл бұрын
Kada dohari xa.......🙏🙏💕💕
@devbahadur8278
@devbahadur8278 Жыл бұрын
राजु र रेजिना जि को कहिले होला यो गित मा सुन्ने
@kcniwas3236
@kcniwas3236 Жыл бұрын
आहा कति मिठो शब्द चयन अग्रज ईन्द्र दाई अनि सालिन अनि मिठो स्वरकी धनी गायिका रेजिनाजी लाई धेरै सम्मान
@himkunworbahadur5536
@himkunworbahadur5536 Жыл бұрын
अति सुंदर अति उत्तम छ पुरानो याद आउने
@ctadkl
@ctadkl Жыл бұрын
गायक इन्द्र दाजु भएपछि दोहोरी टप 1 हुन्छ.,,,,,,
@krishnakarki2389
@krishnakarki2389 Жыл бұрын
आहा!एक दुई तुक्काले मन छोयो,पुरै गीत सुत्ने बेलामा आँखा चिम्म गरेर सुन्ने हो।
@gaihremobile8691
@gaihremobile8691 Жыл бұрын
दामि लाग्यो ल,, सम्पूर्ण टिम लाई नमस्कार,,,
@kapilkunwar3902
@kapilkunwar3902 Жыл бұрын
अति उत्कृष्ट दुबै रेजिना अनि इन्द्र दादा हजुर हरुको धेरै सफलता को कामना
@binodnepali6519
@binodnepali6519 Жыл бұрын
Yo git top one maa hos
@madhusudhanpandeya2181
@madhusudhanpandeya2181 Жыл бұрын
उत्कृष्ट प्रस्तुति
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो
@kumarkc8196
@kumarkc8196 Жыл бұрын
Awesome both of indra and rejina
@bikramtamang1005
@bikramtamang1005 Жыл бұрын
मेरो बिगत याद आयो।हिजो मेरो माया पनि येस्तै थ्यो।धेरै उकालि ओरालि धायो आज सङै छौ हामि।।।।।।
@binodnepali6519
@binodnepali6519 Жыл бұрын
गित भनेको यस्तो हुनु पर्छ आजको दिन मा मात्रै 10 चोटि हेरे तेहि पनि चित्त बुझेको छैन
@nanukalasapkota7628
@nanukalasapkota7628 Жыл бұрын
सारै राम्रो लाग्य पुरानो भाका
@dhanthapamagar7573
@dhanthapamagar7573 Жыл бұрын
अत्यन्तै मिठो गित मलाई मन पर्ने कलाकारहरु
@s0mnathpandey368
@s0mnathpandey368 Жыл бұрын
साह्रै राम्रो अनुशासित दोहोरि।सभ्य र भभ्य।
@shrijanaaryal6980
@shrijanaaryal6980 Жыл бұрын
🙏🙏🙏सम्मान छ पूरानो गायक इन्द्र जि सी दाजुलाई।
@kumar_skb
@kumar_skb Жыл бұрын
कति मीठो गित पुरानो भाका त्यसैमा रेजिना को सुमधुर आवाज ले झन मन छोयो
@minakunwar9631
@minakunwar9631 Жыл бұрын
सारै मीठो गित
@dipakale4861
@dipakale4861 Жыл бұрын
Sarai man xoyo
@kedarwosti4601
@kedarwosti4601 Жыл бұрын
धेरै पछि आज धेरै आनन्द आयो यो दोहोरी सुन्दा।
@gangapun9731
@gangapun9731 Жыл бұрын
Sarai ramro dohori tq all team lai
@narbahadur71
@narbahadur71 Жыл бұрын
Aaha kati mitho Sarai ramro xa man paryo
@manojbudhamagar8430
@manojbudhamagar8430 Жыл бұрын
Wow heart touching live dohori geet💗💗💗💗💗💗❤️❤️❤️❤️❤️❤️
@uttamkunwar7041
@uttamkunwar7041 Жыл бұрын
wow dami
@parnitnplove
@parnitnplove Жыл бұрын
Nice song and voice
@chhantakarki258
@chhantakarki258 Жыл бұрын
सारैमिठाे साेवाेर दाजु काे सुन्दा निसारै आनादा आयाे
@arjundawadiofficial1444
@arjundawadiofficial1444 Жыл бұрын
aaahaaa🙏🙏🙏❣️
@sushilramdam9325
@sushilramdam9325 Жыл бұрын
Wow कति मिठो गित उस्तै मिठो आवज बदाँईछ
@gyanadhikari585
@gyanadhikari585 Жыл бұрын
अत्ति राम्रो स्वर र मार्मिक लोक दोहोरी।
@rajkumarshrestha8395
@rajkumarshrestha8395 Жыл бұрын
अग्रज दाजु र रेजिना बैनिको अत्यान्तै मिठो गीत बनेको छ ।
@bishnupariyar6725
@bishnupariyar6725 Жыл бұрын
Wow lok dohori Geet vaneko tw yasto po honi
@tikadarlami5315
@tikadarlami5315 Жыл бұрын
मन मुटुमा बसेको गित मध्ये 1 मा पर्छ मेरो मन मनै गुन्जाउदै हिडिरा हुन्छु जहिले
@kamimahendrsosonice6192
@kamimahendrsosonice6192 Жыл бұрын
मलाइ मन पर्रि ( रजिना परियार ) सुनितामी परियार अनि सबिता परियार अनि सान्ति परियार
@user-kw4qd7cs5c
@user-kw4qd7cs5c 4 ай бұрын
Lokdohori Gayko Mr Indra Gc palpako sandar Awaz khubsurti vaka Lya snkalan super 🎉
@newomkumarmagaraccountomku984
@newomkumarmagaraccountomku984 Жыл бұрын
आहा कति मिठो दोहोरी जति सुने पनि दित नमर्ने
@rockgagan4544
@rockgagan4544 Жыл бұрын
अति नै मीठो गीत इन्द दाई सिस को 👌👌👌👌👌💐💐
@Sangitabhujel5
@Sangitabhujel5 Жыл бұрын
आहा कति मिठो लय र शब्द ले भरिपूर्ण लाइभ दोहोरी हेर्न र सुन्न पायौँ धरै खुशी लाग्यो धरै धरै धन्यवाद हजुर हरूसबैलाई 🙏🙏🙏🙏🙏
@lemayamagar1208
@lemayamagar1208 Жыл бұрын
साह्रै मन छोयो यो गीत ले बरै
@manbahadursunar2665
@manbahadursunar2665 Жыл бұрын
रेजिना परियार लाइ धन्यबाद छ
@RamPrasad-ms5eg
@RamPrasad-ms5eg Жыл бұрын
Aha super dohori ❤️💜
@aadityathapa7715
@aadityathapa7715 Жыл бұрын
Wow kati ramro dohori
@pujanthapa4426
@pujanthapa4426 Жыл бұрын
यो दोहोरी सुनेर सारा संसार नै भुलेँ मैले त
@rekhaoli6522
@rekhaoli6522 Жыл бұрын
यो गित पाच पटक सुने तर मन मरेन अझै
@bhupalgurung4978
@bhupalgurung4978 Жыл бұрын
My best singer Rejina badaix xa dubai lai
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 79 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 190 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 7 МЛН
And who would you choose?👇
0:20
Kitty Power
Рет қаралды 6 МЛН
ВОТ как ЖЕНИХ выбирает СЕБЕ невесту 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 8 МЛН
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 4,6 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН