Indreni With Buddhi Krishna Lamichhane Full Packeg

  Рет қаралды 53,509

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 27
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 4 жыл бұрын
Buddhi Krishna Lamichhane Jyu Prati Haardik Shradaanjali ! Buddhi Krishna Lamichhane Jyu Ko Aatma Le Shanti Pawos ! Baikuntha Ko Baas Hos ! Sworgama Sadaa BaachiRahun Sadaa Amar Rahun ! ( RIP ) Buddhi Krishna Lamichhane Jyu ! Krishna Kandel Dai Bhagwan Ho Salaam Salute Chha !
@sisanlimbu2296
@sisanlimbu2296 7 жыл бұрын
एस्तो कलाकार लाई सरकार वाला ले किन एक नजर पनि नहेरेको होला राम्रो हुदा सबै को हाइ हाइ बिपती मा कोही कोहि हुन्न दाजुभाइ बिचरा यो अन्तर बार्ता हेर्दा त आँसु नै आयो इन्द्रेणी कार्यक्रम का कृस्न कडेल जि लगाएत अरु टिम लाई धेरै धेरै धन्यवाद
@RamPrasadKhanal
@RamPrasadKhanal 9 жыл бұрын
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट बिरामी एबम भुकम्प पीडित लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछानेलाई सहयोग प्रदान www.nepalmother.com/2015/06/blog-post_15.html#more अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक बिज्ञप्ती प्रकाशित गर्दै भनेका छन " हाम्रा लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछाने प्यारालाइशिस भएर थलिनु भएको, उपचार खर्चको अभाबमा पिल्सिरहनुभएको र यसै अवस्थामा वहाँको घर भुकम्पले क्षतिभएको, बिरामी मान्छे, घर बाहिरको बास भएको खबरले हाम्रो मुटु छिया छिया भएको छ । ब्यक्तिगत रुपमा मेरा अभिन्न मित्र, सहयात्री, लोक गायक लामिछानेलाई सरकार, कुनै संघ संस्थाबाट पनि कुनै किसिमको सहयोग नभएको भन्ने गुनासो सुन्दा म झनै मर्माहित भएको छु । यस दु:खद घडीमा वहाँ लाई म सँलग्न दुई वटै संस्था अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट पचास हजार रुपैयाँं सहयोग आजै पठाएको अबगत गराउँदै देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन म अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान गर्दछु ।" अध्यक्ष खनालले अगाडि भनेका छन " लोकका गीत गाउने एउटा लोक गायक बुद्धी कृष्ण लामिछाने सबैको साझा सम्पत्ती हुन, उनलाई बँचाउनु हामी सबैको दायित्व हो, यस दु:खद घडीमा झन भुकम्पले उनलाई झनै आहत पुर्याएकोले भत्किएको घर पुनर्निर्माणमा पनि सहयोग गरिदिन म सबै सबैमा बिनम्रता पूर्वक आग्रह गर्दछु । लोक गायक लामिछानेको उपचार र बसोबास निर्माणमा सहयोगी बनेका नेपाल टेलिभिजनको मेरो कार्यक्रम "लोक दोहोरी" का मेरा पूर्व सहयोगी भाई, हालका चर्चित कलाकार, टेलिभिजन कार्यक्रम प्रस्तोता कृष्ण कंडेललाई बिशेष धन्यवाद दिँदै सहयोगी मनहरुलाई उनको मोबाइल नम्बर ९८४९३२९३१९ मा फोन गरी संपर्क गर्न, सहयोग गर्न म तर्फबाट सार्वजनिक रुपमा आह्वान गर्दछु ।" www.nepalmother.com/2015/06/blog-post_15.html#more देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान
@suchitralamichhane8132
@suchitralamichhane8132 9 жыл бұрын
Uhako 6 jana chori ra 2 jana chora ani 2 jana shreemati hunuhuncha. Kripaya truth kura lekidinu hola.
@videoguru7384
@videoguru7384 6 жыл бұрын
Ram Prasad Khanal on
@pabitakhanal2010
@pabitakhanal2010 4 жыл бұрын
Jaya krishna sir sabai ko aasu pusne vagban
@mn093
@mn093 8 жыл бұрын
राष्ट्रिय सर्जक अनि यो हालत? राजनिती गरेका भए यस्तो अबस्था आउने थिएन कि?
@hkmohanmohan2208
@hkmohanmohan2208 8 жыл бұрын
कलकार भने काे देशकाे गहना हुन खैई नेपाल सरकार काहा छ
@arpanghimire7139
@arpanghimire7139 7 жыл бұрын
Hkmohan Mohan ji
@frisky2times145
@frisky2times145 2 жыл бұрын
Mero ama 💔🥺🕊️
@NayapageTV
@NayapageTV 9 жыл бұрын
मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन । - See more at: www.nayapage.com/18865#sthash.2LKuqJzU.dpuf
@suchitralamichhane8132
@suchitralamichhane8132 9 жыл бұрын
Uha chora chori 7 baye who am i Suchitra Lamichhane? Please say the right things. Its my request.
@SuperRabin
@SuperRabin 9 жыл бұрын
Sorry for him..... tyesto pidit Desh ma ramro Manche aani kalakaar hunu thulo durbhagyeho... baru tapain samayemanai bhagera aarujastai bideshma basnu bhako bhaye hune.....
@yabmm3386
@yabmm3386 9 жыл бұрын
ramro x hai nice
@suchitralamichhane8132
@suchitralamichhane8132 9 жыл бұрын
Detail ma k he taha cha bannus natra aru kosailai man dukney ra aru ko bhawana ma thess parney kriyakalap nagardinu hola.
@prakashbhushal2151
@prakashbhushal2151 8 жыл бұрын
very gud ans...
@snyez
@snyez Жыл бұрын
Is this interviewer the one who was caught taking his photo in the funeral of Prachanda's wife? Thisi is such a cringe interview.
@meenakhadka2403
@meenakhadka2403 3 жыл бұрын
Indreni le yehi intro dhoon lai nai rakheko bhae jhan ramailo hunthyo
@sajanatimalsina3628
@sajanatimalsina3628 9 жыл бұрын
प्रस्तोताले उहाँको बारेमा अध्ययन गरेरै कार्यक्रम बनाउनु भयो होला । उहाँ जस्ता स्रष्टालाई सहयोग गर्नु आवश्यक छ । तर गायक लामिछानेको पारिवारिक पाटोको बारेमा कम अध्ययन भएछ । उहाँका ८ छोराछोरी र २ श्रीमति हुन् भन्ने कुरा छुटाउनुभएछ । साह«ै दुख लाग्यो ।
@bineshkumarmaharjan7727
@bineshkumarmaharjan7727 9 жыл бұрын
radhakrishna
@bibashkandel6274
@bibashkandel6274 7 жыл бұрын
यो कैले सुटिङ गर्या हो तर कमल ओलित जानू भको थियो जस्तो लाग्या थियो जे भय पनि आफ्ना भन्यात छदै छन तर सर्कार ले वास्ता नगर्दा दुख लाग्या छ.!
@amritamrit3634
@amritamrit3634 Жыл бұрын
❤❤
@DESHULAMAOFFICIALYOUTUBE220
@DESHULAMAOFFICIALYOUTUBE220 2 жыл бұрын
INDRENI NICE
@pratekkunwar9176
@pratekkunwar9176 6 жыл бұрын
Nice
@kashyapinc9159
@kashyapinc9159 6 жыл бұрын
neta ko ghaeto ma gham Lagnu paro
Indreni Ma Mira Rana & Tara Thapa | Nepali Dohori Show
49:22
Music Nepal
Рет қаралды 159 М.
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 21 МЛН
Indreni Ma Dristi Bihin || Maitaram Pariyar | Nepali Dohori Show
39:50