राजु परियारलाई पहिलो पल्टैमा हराउने सुशिला परियारको शब्द प्रहारको क्षमता अद्भुत ।। ३०.०१.०७७ HD

  Рет қаралды 962,338

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_SushilaPariyar #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 748
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@hamrokhojkhabar
@hamrokhojkhabar 3 жыл бұрын
miss u all
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
@mayapuri5693
@mayapuri5693 3 жыл бұрын
nice song
@Binay_neupane4445
@Binay_neupane4445 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@yamkalab.k10
@yamkalab.k10 3 жыл бұрын
Date milaunu hola 78
@tankaprasadbhattarai4717
@tankaprasadbhattarai4717 3 жыл бұрын
शुशिला जीको प्रस्तुती धेरै राम्रो छ, keep it up.
@madankarki4028
@madankarki4028 3 жыл бұрын
राजा भन्या राजै हो नि राजु परियालाइ माया गर्ने कोको हुनुहुन्छ 💕 👇️
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@simagurung1488
@simagurung1488 3 жыл бұрын
Sahi ho Raju dai raja tr bsini pani kam xain
@indradhakal6203
@indradhakal6203 3 жыл бұрын
Llll
@rambaburaambabu5209
@rambaburaambabu5209 3 жыл бұрын
❤️🙏🙏🙏🙏🎶👌🤘🤘❤️❤️❤️🙏
@funnyvideorupesh4177
@funnyvideorupesh4177 3 жыл бұрын
@@indradhakal6203 0 ppoiu
@Hamrochannel-z2m
@Hamrochannel-z2m 3 жыл бұрын
राजुु परियारलाई दोहोरिको राजा मान्नेजतिले यता हाजिर होऔँ !!
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@ganeshkarki9054
@ganeshkarki9054 3 жыл бұрын
दोहोरी गितका माहा गायक राजु परियार लाई माहा लोक गायकको उपाधी दिनुपर्छ भन्ने जति यता।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
एकदम सही अनी राम्रो कुरा
@adventureplayer1545
@adventureplayer1545 3 жыл бұрын
सहि
@dahalnabraj5075
@dahalnabraj5075 3 жыл бұрын
Mero Pani manjuri X yo maha gayako upadhi dinu parx vannima Raju pariyarlai
@nimbahaddur5094
@nimbahaddur5094 3 жыл бұрын
Sai ho
@supreme4633
@supreme4633 3 жыл бұрын
Ho Sabai mili dinu parcha
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
राजु दाइ त लोक दोहोरी को राजा नै हो तर आज सुसिला बहिनिको शब्द चयन देख्दा म त छ्क्क परे ।उमेर हेर्दा त्यति परिपक्क पनि हैन तर गीत सुन्दा धेरै बर्ष गाय जस्तो लाग्ने ।जे होस बहिनिको भबिस्य उज्ज्वल छ सुभकामना 🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार अनी लमजुंगे चेली अनी
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sushila Baini
@madhavpathak5783
@madhavpathak5783 3 жыл бұрын
@@rambudhathoki1063 🚱⛎
@rajanlopchen4627
@rajanlopchen4627 3 жыл бұрын
राजु सर लाई सम्मान एबम शुसिला बहिनी को कला शब्द चयन अब्बल दर्जा को देखियो बहिनी को कला को हृदय देखि सम्मान छ ।
@ramkunwar3429
@ramkunwar3429 3 жыл бұрын
माहा लोकगायक राजु र शुसिला दुबैको शब्द चयन उत्कृष्ट छ ! आखिर लम्जुङ्गे लम्जुङ्गे न परे ! लम्जुङ्ग 😘
@gokarnarana2291
@gokarnarana2291 3 жыл бұрын
सुशीलाको सब्द प्रहारमा साहित्यक मिसियको छ् भबिस्य उज्वल देख्छु म best of luck & राजु परिवारको त कुरै नगरौ।
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
शुशिला बहिनीलाई नमन । सारै राम्रो जवाफ - शब्द भण्डार - टुक्काको संयोजन । राजु भाइ त बिशाल नेपाली शब्दकोष तथा नेपाली साहित्यको भण्डार नै हुनुहुन्छ । यसरी साहित्यिक तरिकाले गाउन पनि सकिने प्रमाण राजु भाइले दिनु भएको छ । अरु कोहि वरिष्ठ गायक संग गाउनुभएको थियो भने - लाने भगाउने - अहिले छोरो पाउने र बिछोडमा पुर्याएर छोडिदिनु हुन्थ्यो । राजु भाइ लाई मेरो फेरि नमन। ** इन्द्रेणी लाई नमस्कार ।
@aamabhagirathi3125
@aamabhagirathi3125 3 жыл бұрын
राजु आफैमा बेजोड गायक हुन् तर यी शुशिला बैनिको स्तर धेरै माथी छ । अत्यन्त शालिन र उत्कृष्ट शब्द चयन्! सफलताको शुभकामना!!!
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
लमजुंगे अनि
@rishiramachhami6940
@rishiramachhami6940 3 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो मलाई धन्न्यबाद
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आहा आजत निकै रमाइलो होला जस्तो छ राजु ठुलोबाबा सुशीला दिदिको को दोहोरि जय इन्द्रेणि🙏🙏
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Tmro nacho jhimikka nagari here xori
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा नानु
@SachinKumar-li4fy
@SachinKumar-li4fy 3 жыл бұрын
अनि आयुशा तपाईंको नृत्य ,,,असाध्यै राम्रो छ!
@shankarshambu6441
@shankarshambu6441 3 жыл бұрын
राजु परियारको फ्यान कति हुनुहुन्छ यता हाजिर हौत।।। जय ईन्देणी 👌👌👌👌👌
@khumraj5858
@khumraj5858 3 жыл бұрын
सुसिला परियार को आबाज को साथ साथै कति राम्रो शब्द चयन सार्है राम्रो लागो
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sushila Baini
@rabindrapariyar9262
@rabindrapariyar9262 3 жыл бұрын
राजु परियार का फ्यान जति यता हाजिर हौ ?✋ 👇️
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@kanxaraj6573
@kanxaraj6573 3 жыл бұрын
ATI utkirishtha chha Dada
@jhonkajighatane541
@jhonkajighatane541 3 жыл бұрын
ब्बैनीको दोहोरी अति राम्रो लाग्यो।राजु जि को त के कुरा गरू।
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
राजु परिवार लाई टकर दिने शुसिला परिवाको शब्द र क्षेमतालाइ सम्मान गर्दै ईन्द्रेणी टिमलाइ सलाम छ।🙏🌺♥️🌹💐🍁🍀
@sujalacharya6347
@sujalacharya6347 3 жыл бұрын
Indreni program best sushila Dede ko rw chatra daju dohori hunuparyo
@jitbahadurnepali848
@jitbahadurnepali848 3 жыл бұрын
Raju bhai ra shushila nanuko dohori ati Uttam Raju bhai ta nepalko darilo khamba hunuhunchha testai shushila nanuko uttar uttar pragatiko kamana gardachhu pokahar hal india bata jainepal jaisangit pragatiko kamana gardachhu
@lalitnepal3451
@lalitnepal3451 3 жыл бұрын
राजु दादा को येकलगीतपैईलोभयेमाअतीरामरोहुनछ हररदोहोरीमा कीरिसनदादा
@devimahara39
@devimahara39 3 жыл бұрын
राजु परियार ले गाउँदा इन्द्रेणीको सान नै अर्कै हुन्छ सुपर👌👌👌👌👌
@shyamchhinal8278
@shyamchhinal8278 3 жыл бұрын
🇳🇵🎤🎶💖
@krishnaghimire9737
@krishnaghimire9737 3 жыл бұрын
अगाडि र पछिल्लो भाग मिलाएर गाउन सक्ने शुसिला परियारलाइ धेरै धन्यवाद।यसैगरी मिलाएर गित गाएको धेरै कम पाइन्छ।टुक्का त सबैले बनाउछ्न तर अगाडि पछाडी मिलेको पाइदैन।
@DDDD-cj1qz
@DDDD-cj1qz 3 жыл бұрын
यो गित सुन्दा आन्दा लाग्यो दुइ जना ले अति मिठो गित गाउनु भयो को छ नया पतिभा हुनुहुदो रहेछ सुशिला जि तर पनि अति मिठो गाउनु भएको छ छाडा गित हरु नगाउनु होला सहन्सिलता ले गमिलि भएर गाउनु होला सब्दा ले मुटु छुयोश हजुर आउदो दिन मा अझै आगाडि बडनु हुने छ सुसिला नानु
@sunitagiri8116
@sunitagiri8116 3 жыл бұрын
King raju daju ko ब्याख्या गरेरै सकिँदैन तेसैमाथी सुशीला जिको भद्र र सालिन रुपमा जोडदार प्रस्तुती लाई म एक लम्जुङे को तर्फबाट सलुट
@heartisbest1146
@heartisbest1146 3 жыл бұрын
राजु दाइ इन्द्रेणी आउदा सबै भन्दा खुशी कृष्ण दाइ लाई देख्छु खुशी लाग्छ🙏🙏🙏🙏
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ । दाेहाेरि गितका माहा नायक राजु परियार र शुशिला बहिनीको अावाज अनि ती शब्द काे झटाराे साँच्चिकै सराेस्वतिले बास् गर्नुभाकाे रहेछ ।बधाई शुशिला परियार बहिनीलाई। अझै उन्नति प्रर्गति हुँदै जावस् यहि छ शुभ कामना कुबेत बाट
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
राजू भाई लाई माया गने जती यता हाजिर हू आहा आज त रमाइलो हूने भयो
@krishnakalakheti5441
@krishnakalakheti5441 3 жыл бұрын
राजु परिवार र सुशिला बैनी को दोहेरी सारै दामी भयो
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
THANK you
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
राजू परियार र शुसिला परियार को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ
@छितिजगजमेर
@छितिजगजमेर 3 жыл бұрын
रमाइलो छ मज्जा आयो दोहोरी को बास्सा राजु दाइ
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
धेरै दिनपछि कडा दोहोरी आएछ।
@sarojbastola5171
@sarojbastola5171 3 жыл бұрын
Vim dai namaskar hjr ko dohori kahile aauxa dherai vot parkheko
@gsbmofficalunit7469
@gsbmofficalunit7469 3 жыл бұрын
भिम सर कहिले झर्ने हो त इन्द्रेणीमा
@tanukaka2229
@tanukaka2229 3 жыл бұрын
दोहोरी त फोहोरी हुन्छ भन्नेको मुख साच्चिकै थुनिन्छ यो हजुरहरुको शब्द चयनले ।।।सच्चिकै मन पर्यो।।यस्तै शब्द चयन हुने हो भने साच्चिकै नेपाली कला र भाषा दुबैको जगेर्ना हुन्छ ।सलाम छ तपाईं राजु दाइ अनि बहिनी शुसिलालाई।आगामी यात्राको लागि शुभकामना ।
@ghamansing2578
@ghamansing2578 3 жыл бұрын
सुशीला परियार लाई जाहा देखाउनु चाहेको थिए मैले तिहिं नै आज पाए धेरै धेरै शुभकामना छ सुशीला परियार लाई मैले फलो गरिर्हेको छु साराङ्गी संसार बाट सुरुमा पनि राजु दाइ संग नै दोहोरी गाउनु भएको थियोे सुशीला जि ले 🙏🙏❤️💚❤️💚
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@apsuthapa20
@apsuthapa20 3 жыл бұрын
तिम्रै भए तालबाजा सुरबाजा पछि फेरि नभने झुरबाजा हासिहासी मर्कामा पर्नी हाम्रो राजु दाजु
@manbahadurbk4326
@manbahadurbk4326 3 жыл бұрын
झट्टहेर्दा अन्जुपन्त झैँ लाग्यो सुशिला परियार।
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
दोहोरी किङ्ग राजु दाजु को बिग फेन हाजिर हुनु होला ।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@rambaburaambabu5209
@rambaburaambabu5209 3 жыл бұрын
Ma pni hai😁🙏🙏👌🎶👌👌🤘
@sachitarajbhandari4328
@sachitarajbhandari4328 3 жыл бұрын
याे गित मैले २५ पटक सुनिसके ।
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
एकछिन मन भुलाउ है जता ततै दुःखको समाचार ले मन एकहोरो भएको बेला इन्द्रेणी हेरेर मनलाई अलि सान्त गरौं कोरोना हटेर जयोष शान्तिको सास फेर्न पाउँ मेरो भगवान रात दिन विन्ती छ🙏🙏🙏🙏🙏
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
ओके हुन्छ म पनि आयँ है ल।।।
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
@@bhimkhatri624 हजुर नमस्कार हजुरलाई वेलकम छ जहा हुनुहुन्छ आफ्नो आफ्नो परिवारको राम्रो ख्याल गर्नु होला
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
@@gomabhandari5993 ल ल हुन्छ अनि आफू पनि सेफ रहौँ र अरुलाइ पनि सेफ राखौँ धन्यवाद
@Anuskapaudel134
@Anuskapaudel134 3 жыл бұрын
👏👏👏👏👏
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
जय हो ईन्द्रेणी यो लकडाउनमा दुख शुखको सारथि अनि बेला बेलामा राजु परियार दाजुको अागमनले सुनमा सुगन्ध त्यसमाथि नयाँ कलाकार सँगको जुहारी चोटिला शब्द सलाम
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Raju dai
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
सार्है मिठो सब्दचयन पहिलो पटकमै यतिधेरै राम्रो आगामी दिनहरूमा सफलता ले सिखर चूमोस् सूसिला सूभकामना तिमिलाई 💕💕💕💕💕💕💕
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 жыл бұрын
शुसिला परियार बहिनिको स्वर सब्द छ्नोट अत्यन्तै राम्रो छ अझै धेरै प्रगतिको शुभकामना
@mayagalami9911
@mayagalami9911 3 жыл бұрын
dherai ramro gaunu vako xa Raju bhai ra Sushila bahini lai dhanyabat xa
@rajunayaju9343
@rajunayaju9343 3 жыл бұрын
माहा गायक राजु र सुसिला बैनिको शब्द चयन अत्तिनै मन्पर्यो यहाँ हरु सबै लाई धेरै धेरै धन्यबाद
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@narayankc2040
@narayankc2040 3 жыл бұрын
राजु दाजु को त के कुरा गरौ उहाँ त दोहोरी को राजा हो।बहिनी सुसिला को शब्द र स्वार मिठो छ।जय इन्द्रेणी
@roshantikhatri9898
@roshantikhatri9898 3 жыл бұрын
यो सुशीलाले यस्तो गाउँछिन् भन्ने पत्तो पाईथिन गाठे। खत्राई दोहोरी गाउने रैछौ त, ल बधाई छ।
@rupeshrasaili4291
@rupeshrasaili4291 3 жыл бұрын
आज त सारै मज्जा आयो। आदरणीय राजु दाजु र बहिनी सुशिला को गीत को शब्द चयन जति सुने पनि सुनौ सुनौ लाग्ने। बधाई छ। मलेशिया बाट हेर्दैछु।
@puspakunwar8244
@puspakunwar8244 3 жыл бұрын
2by Jana lamjunga lamjunga kati ramilo dhori salut xa 2by janalai
@taraaryal5332
@taraaryal5332 3 жыл бұрын
राजुको तके बयान गरु शुसिलाको कला अदबुत रहेछ धेरै धेरै बधाई छ मीठो गित सुनाउनु भयकोमा
@nibintiwari7418
@nibintiwari7418 3 жыл бұрын
लम्जुङले आज इन्द्रेणी खायो खुसी लागो सुसिला बैनी को उज्ज्वल भबीस्यको सुभकामना नानु
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
लमजुंगे
@kishanban4037
@kishanban4037 3 жыл бұрын
राजु परियार सर र सुशीला परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ राजु परियार सर काे दाेहाेरी गित मलाई धेरै मनपर्छ
@indrabkunwar3628
@indrabkunwar3628 3 жыл бұрын
राजु दाजु भन्दा यो दुनियाँमा कोही पनि छैन दोहोरी गायक को राजा💗💗💗दादा। गलत भनेको भए माफ पाँऊ 🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@dineshrao7689
@dineshrao7689 3 жыл бұрын
सैकुरा हो एस्मा म सहमत छु
@kamalapoudel7096
@kamalapoudel7096 2 жыл бұрын
King 👑 Raju pariyar dai
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
आज नयाँ प्रतिभा संग राजु परियार काे दाेहाेरी सुन पाईयाे धेरै धेरै शुभकामना ।।
@baburamshrestha8840
@baburamshrestha8840 3 жыл бұрын
लम्जुङ तीरको पोल खोला खोल छ जे होस
@lekhnath4663
@lekhnath4663 3 жыл бұрын
गित संगीत को राजा राजु परियार सधैंका लागि इन्द्रेणी आउनु पर्यो
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो नी
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद जहाँ राजु दाई त्येही रमाइलो हुन्छ
@pariyarjhabindra676
@pariyarjhabindra676 3 жыл бұрын
राजु परियार लाइ कस्ले सकने दोहोरि किङ RAJU PARIYAR DORI KING R P KING
@manugurung6019
@manugurung6019 3 жыл бұрын
शुसिला बहिनीको शब्द चयन एकदमै राम्रो लाग्यो बहिनीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
@sonikasoorat64
@sonikasoorat64 3 жыл бұрын
लोक सम्राट राजु जि अनि इन्द्रेणी सन्चाल्क कृष्ण जि लाई उच्च सम्मान गर्दै आजको दोहोरीको कमेन्ट् गर्दा राजा त राजै हो त्यस्मा शुशिला बहिनि को स्वर गाउने तरिका एकदम निखार पन परिपक्क शब्द नि टक्क टक्क प्रगति को शुभकामना नानी लाई
@केपीचौलागाइ
@केपीचौलागाइ 3 жыл бұрын
फुल माया लाई सलाम छ कत्ती गहकिला तर्क का साथ दोहोरी प्रस्तुत गर्नु भो सारै मज्जा आयो👏👏👏❤️❤️❤️
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 жыл бұрын
लोक दोहोरी नायक राजु दाइ इन्द्रेणी आएपछि यसै रमाइलो
@rajustha4300
@rajustha4300 3 жыл бұрын
राजु र शुशिला जि को दोहोरी बबाल राम्रो छ शुसिला जि इन्द्रेणी मा आउदै गर्नु होला ।
@pujapoudel.8582
@pujapoudel.8582 3 жыл бұрын
ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्नी कोको हुनुहुन्छ एता हाजिर हुनु होला मत सदै हेर्नी गर्छु सारै मन मर्छ दोहोरी गित हरु
@chetbahadurtamang8541
@chetbahadurtamang8541 3 жыл бұрын
ईन्द्रेणी कार्यक्रम मा अहिले सम्म को शव्द बराबर भनेको अहिले चित्त बुझ्ने गरी सुन्न पाईयो लम्जुङ को पानीमा दम देखियो
@madhusudanshakhi9567
@madhusudanshakhi9567 3 жыл бұрын
नसिद्वियनि होला जस्तो भयो नि अाखा यकोरिय कान टाठा टाठा भय कति मीठो दोहोरि हो । राजु बाबु को कला जति हेरे नि ......
@dadiram7563
@dadiram7563 3 жыл бұрын
आहा कति मिठो स्वर हो शुसिला बहिनी को आव इन्द्रेणी मा आउँदै गर्नु होला यस्तो कोरोना को महामारी को बेलामा मज्जले शुनियो आनंद लिइयो है
@dipendradawadi802
@dipendradawadi802 3 жыл бұрын
आखिर राजुको मामाको छोरी हुनु हुने रहेछ। दाजु बहिनीको उत्कट दोहोरी 🌺🙏🙏🙏🌺
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा दाेहाेरी किङ राजु सर र सुशीला सिस काे दमदार दाेहाेरी वा क्या दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी ।।।।।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sushila Baini
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
लोक दोहोरी का राजा राजु परियार को बिग फ्यान
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
यस
@nabarajadhikari2824
@nabarajadhikari2824 3 жыл бұрын
धेरै राम्रो संगीत सुशिला बहिनी को
@baburamkafle3762
@baburamkafle3762 3 жыл бұрын
दोहोरी को राजा राजु दाइ लाई सम्मान साथै सुशीला बहिनी को कति राम्रो शब्द शैली प्रतिभा कि खानी लाई उज्ज्वल भविस्य को कामना 🌹
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sushila Baini
@dineshpuri2887
@dineshpuri2887 3 жыл бұрын
यो बेला दोहोरी गएर सबैको मन जित्नु पनि पर्ने हो किन् की यो भाइरस कोरोना समय तर एती धेरैमा कोरोना लाग्दैन?
@lekhnathlama2065
@lekhnathlama2065 3 жыл бұрын
सालिन स्वभाब उत्कृष्ट शब्द चयन। बधाइ छ सुसिला बहिनि
@dipendradawadi802
@dipendradawadi802 3 жыл бұрын
यती राम्रो दोहोरीलाई dislike गर्नेहरुलाई कोरोनाले किन लगेन?
@tkdkeshav2814
@tkdkeshav2814 3 жыл бұрын
महागायक को उपाधी दियको हेर्नी दिन कहिले आउँछ राजु सर लाइ
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 3 жыл бұрын
आज धेरै रमाइलो दोहोरी लाग्यो इन्द्रेणी बाट आयको कार्यक्रम मध्यको धेरै धेरै धन्यवाद राजु दाइ सुसुला बहिनी दुबै जाना लाइ
@narbahadurthapa7978
@narbahadurthapa7978 3 жыл бұрын
आज मेरो समय आनन्दी बन्यो राजु भाइ र सुशीला बहिनी लाई धन्यवाद जय इन्द्रेणी 🇳🇵🏔️
@durgagurung6507
@durgagurung6507 3 жыл бұрын
प्रत्यक्ष बोलेर भनेर भन्दा यसरी अप्रत्यक्ष रूपमा प्रहार गरेको शब्दकोश भरिएको लोक दोहोरी गीत सुन्दै बस्दा छुट्टै मज्जा आनन्द आउँछ ! जय होस् कला संस्कृति लगायत सम्पूर्ण कुरा हरु ले भरिपुर्ण ईन्द्रेणी परिवार हामी सबै को जय होस 🙏🙏🌷🌷
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
वा वा वा वा वा वा वा वा सुपर हिट बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना सबैलाई जय इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈
@tanukaka2229
@tanukaka2229 3 жыл бұрын
आजको प्रस्तुतिमा शब्द चयन सार्है राम्रो लाग्यो।।एकदम रमाइलो लाग्यो ।।
@prajwolacharya7119
@prajwolacharya7119 3 жыл бұрын
दोहोरि मा दम छ😂😂😂😋😋😋यस्तो साङ्केतिक सटाएर भएको दोहोरी सुन्न मज्जा आयो🙏🙏😍
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
राजु परियार भन्नेबित्तिकै हतार हतार 🙆 दगुरेर आएको अब मज्जाले हेरिन्छ 😋 सुख दु:ख को साथी कार्यक्रम इन्द्रेणी 🙏
@basantathapa9594
@basantathapa9594 3 жыл бұрын
हजुरको comment मा मेरो हाजिर भो
@sunilpandey6554
@sunilpandey6554 3 жыл бұрын
Praya jaso... video ma hjr pugnu hunx .. hjr ko comment padn aatur...
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
हो है
@yadabkc8603
@yadabkc8603 3 жыл бұрын
नमस्कार आज काे दाेहरिमा शुसिला परियारकाे शब्द हरू साँचीकै राम्राेछ बैनिकाे भबिस्य उज्जाेल छ सफलताकाे कामना फेरि पनि एस्तै गित सुन्न मिलाेस जय इन्द्रेणि।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sushila Baini
@sabitragharti9336
@sabitragharti9336 3 жыл бұрын
राजु परियार भने काे लोक धोहरी क्षेत्र काे राजा हुनुहुन छ
@rajgiri6734
@rajgiri6734 3 жыл бұрын
राजु दाइ दोहोरीका सम्राट हुनुहुन्छ🙏।राजु दाइको स्वरमा जादु छ जति सुन्यो तेति सुन्न मन लाग्ने।अनि बहिनीको स्वर पनि सरै राम्रो रहेछ।धन्यवाद।👏👏👏👏
@malbsunar1239
@malbsunar1239 3 жыл бұрын
सब प्रथम ईनदणी का कृषणा कडेल सहीत सम्पूर्णा टिम लाई धेरै धेरै धनदेबाद यो गित गाउने राजु दाई र सुसीला बैनी लाई धेरै धन्यवाद
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
दोहोरि को सम्राट वा राजा राजु परियार र राजु दाई की बाहिन को रमाइलो दोहोरि धेरै धेरै धन्यबाद सम्पूर्ण इन्द्रेणी टिम अनि कृष्ण दाई लाइ सलुट छ 🙏🙏कृष्ण दाई भएर पो यस्ता यस्ता हामि परदेशी को दुखको भारि बिसाउने भारि भाको छ कृष्ण दाई हजुर सयौ जुनी सम्म यस्तै देख्न पाउ
@rupashrestha6789
@rupashrestha6789 3 жыл бұрын
राम्रो छ।इन्देनी टिम सबैलाई धन्यवाद
@dineshchhetri6371
@dineshchhetri6371 3 жыл бұрын
राजु बोरो सब्दहरु कता बाट फुरछन क्या हजुरलाई🙏🙏🙏
@dineshchhetri6371
@dineshchhetri6371 3 жыл бұрын
राजु बोरो हारेउ क्या हो गाठे
@hembahadur3376
@hembahadur3376 3 жыл бұрын
शुसिला बैनी को प्रस्तुति लाई धेरै बधाई छ
@ohoonline
@ohoonline 3 жыл бұрын
आहा ! कार्यक्रम गज्जब लाग्यो । huge respect राजु परियार दाइ ।🙏
@tejkala5642
@tejkala5642 3 жыл бұрын
Raju pariyar dekhepaxi sarai ramailo lagxa ho sadhai raju pariyarlai leunuparxa.
@ururjdje6437
@ururjdje6437 3 жыл бұрын
ती सब्द का चयन हरु यि मेरा कान अनि यि नयन हरु ले सुन्न र देख्न पाउदा अभागी लाई त खुसीमा पनि आँसु झर्दो रहेछ 🙏🙏🙏
@anilthapa5704
@anilthapa5704 3 жыл бұрын
Wow jatti sune pani na agaune sog dohori raju sir hjurko
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 3 жыл бұрын
बहिनी त सब्दको खानी हुनुहुदो रै छ राजु दाइलाइ नि आच्छु आच्छु पार्नु भयो
@goodnews2565
@goodnews2565 3 жыл бұрын
धेरै दिन को अन्तराल पछी आज सुनियो मज्जा को दोहरी राजु परियार र सुशिला परियार को कडाँ प्रहार को दोहरी 💐💐💐🙏🙏
@premshrestha3472
@premshrestha3472 3 жыл бұрын
लम्जुङ्गे जोडीको दोहोरी सारै उत्कृष्ट ,साथमा नानू आयुशा को नृत्य ले असाध्यै मनोरञ्जन दिलायो यो lockdown को समयमा,सबै जनाको सफलता को शुभकामना । घर भित्रै बसि सुरक्षित रहनु होस जय इन्द्रेणी ।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
लमजुंगे
@mnrkapil9837
@mnrkapil9837 3 жыл бұрын
अग्रज तथा यश गितका गायक कृष्ण देबकोटा र लक्ष्मि न्यौपानेलाई सम्मान गर्दै,राजु परियार र सुशिला परियारलाई धेरै धेरै धन्याबाद छ।
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Yo git gaune gayak raju pariyar kirisna devkota hun
@dharmarajbhattarai50
@dharmarajbhattarai50 3 жыл бұрын
दोहोरी च्याम्पियनमा शुसिला परियार बहिनी लाई देख्न पाँउ
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Sushila Baini
@basantakanxo1798
@basantakanxo1798 3 жыл бұрын
लम्जुङ्गको साहित्य अज्बरि रहनेछ।
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Sion princess Spongebob Marshmallow Challenge
0:49
SION /紫音
Рет қаралды 13 МЛН
Когда Собралась Погулять 🤣
0:20
Глеб Рандалайнен
Рет қаралды 4,5 МЛН
АЗАРТНИК 4 |СЕЗОН 6 Серия
28:53
Inter Production
Рет қаралды 504 М.